झर्रझर् झर्छ मुखारबाट झरना के बोल सुन्दे गरेँ । कानैको नजिकै पुगोस् न त भनी केही नसोची सरेँ । हेर्दै जान सकिन्न सुन्र सरसा अावाज नाैलो हुँदा । दैवी शक्ति जुटेछ यो समयमा यस्तै रहोस् सर्वदा ।।
@RampanJi4 ай бұрын
वाहाकाे भर हुदैन भन्छन बाहिरको मान्छे ठिक परेर बसेको छ जुँगा मुसारेर