Login Uday&Manila Sotang वारि खोला पारी मा खोला गायक/गायिका : उदय र मनिला सोतांग अपलोडर:Dipak_BG वारि खोला पारीमा खोला...ह ह बिचैमा पापी दोभान... बिर्सिनेले बिर्सिमा गयो...हो हो किन रुन्छ ब्यर्थै यो मन.. वारि खोला पारी मा खोला...ह ह बिचैमा पापी दोभान... बिर्सिनेले बिर्सिमा गयो..हो हो किन रुन्छ ब्यर्थै यो मन... जुन पनि भनेको होइन.....ह ह तारा सित दाजेको होइन.... जुन पनि भनेको होइन.....ह ह तारा सित दाजेको होइन.... मैले माया लाएको होइन...ह ह तिमि लाई अप्सरा भनेर... हो..मैले माया लाएको होइन...ह ह तिमि लाई अप्सरा भनेर... वारि खोला पारीमा खोला...ह ह बिचैमा पापी दोभान... बिर्सिनेले बिर्सिमा गयो...हो हो किन रुन्छ ब्यर्थै यो मन... दिन बित्यो आशै आशामा.....ह ह जोवन बित्यो निराशै मा.... दिन बित्यो आशै आशामा.....ह ह जोवन बित्यो निराशै मा.... मैले माया लाएको होइन...ह ह जुनी भरी अल्झिन भनेर... हो..मैले माया लाएको होइन...ह ह जुनी भरी अल्झिन भनेर... वारि खोला पारीमा खोला...ह ह बिचैमा पापी दोभान... बिर्सिनेले बिर्सिमा गयो...हो हो किन रुन्छ ब्यर्थै यो मन... वारि खोला पारीमा खोला...ह ह बिचैमा पापी दोभान... बिर्सिनेले बिर्सिमा गयो..हो हो किन रुन्छ ब्यर्थै यो मन... किन रुन्छ ब्यर्थै यो मन... किन रुन्छ ब्यर्थै यो मन...
@sarmilagajurel81669 ай бұрын
download garna chai kina mildaina
@Padma_sharma Жыл бұрын
आहा कति मिठो गीत, स्वर शब्द लय सबै उत्कृष्ट
@anjilrai5002 Жыл бұрын
Ppppppppppppppppppp
@sangitabhandari80853 жыл бұрын
सारै राम्रो छ
@sudarshandhakal6722 жыл бұрын
धन्यवाद
@luman58348 ай бұрын
Beautiful song
@garimakanxo52243 жыл бұрын
Kati mitho swor hajur ko safalta ko shubha kamana sir hjur lai.