राजेस पायल राई.राम कृष्ण ढाकाल.यम बाराल त्यो बेलाको नेपाल कै बहुचर्चित नाम हो.तर त्यो दिन देखि राई ईश किङ उति कै ब्यास्त छ देश बिदेश सम्म पनि नेपाली गित सङ्गीत लाई पुर्याउनु भएको ...💕🇳🇵
@BuddhaGurung-bv7pp8 ай бұрын
rai is king❤
@BiruLimbu-b9o8 ай бұрын
Rai is king
@rajrai7018 ай бұрын
King always Favourite Hunuhunxa❤️❤️
@Staraj1237 ай бұрын
रामकृष्ण ढकाल र राजेश पाएल बिच तुलना गर्न मिल्दैन होला राजेश पाएल राई आजको दिन सम्म पनि सक्रिय छन् धेरै १० हजार गित गाउदा १०० ओटा हिट होला तर राम कृष्ण ढकाल भनेको एक समयमा नेपाली आधुनिक संगितमा एक छत्र राज गरेर एक पछी अर्को हरेक गित सुपरहिट भएको गाएक हुन् । यति सम्म कि . आज धेरै स्रोता दर्शकले दोस्रो नारायण गोपाल पनि भन्छन र यो कुरा सामान्य हैन । राजेश पाएल भर्सटाईल हुन् जसले गर्दा धेरै गित गाउन सफल भए त्यसै अनुसार केही प्रतिशत हिट भए होला तर राजेश भन्दा थोरै गित गाउदा पनि प्राय सबै गित सुपर हिट छन् रामकृष्ण को । गित मात्रै हैन व्यक्त्वि पनि सालिन र भद्रछ ढकालको
@omnamahshivaya33104 ай бұрын
hahaha Rai chahi sungur ko king hola
@uttamrai80228 ай бұрын
King rajesh payal ❤
@Parbatibishwokarma-f2n8 ай бұрын
rajesh payal rai 😘😘😘😘😘😘😘🥰🥰🥰🥰😍😍😍😍
@DG.512998 ай бұрын
राजेश पायल, राम कृष्ण र येम बराल लाई सँगै लिनु पर्यो है विश्व sir सारै हेर्ने चाहना छ
@davidglan7538 ай бұрын
3 जना नै मेरो लागि ❤❤❤❤favourite सुरुवातमा रामकृष्ण दाईको बर्चस्व अलि धेरै थियो ।
@c.branamagar81488 ай бұрын
यम बराल ।राम कि ढकाल राजेश पा राइ तिनै जना बराबर मन पर्ने गायक हरु त्यो जमानामा यहाहरुको गित सुन्दै हुर्केको
@BidhurKumarrai8 ай бұрын
Molai sabai mon porxa
@Staraj1237 ай бұрын
रामकृष्ण ढकाल भन्ने बित्तिकै छुट्टै थियो त्यो बेला एक छत्र थियो गितहरु एकसा एक दोस्रो नारायण गोपाल भन्थे आज पनि भन्छन् अनी त्यसपछि यम बराल राजेश पाएल चाही पछिल्लो समय युटुवे हरु धेरै राजेशपाएल को पछी लागी लागी चर्चामा ल्याएका हुन्
@RAILAKH20508 ай бұрын
We need three legends in 1 frame biswa dai ❤❤❤🎉
@NishchalhangRai8 ай бұрын
राम कृष्ण ढकाल sir ❤❤ को पनि म एक ठुलो शुभचिन्तक है त ह्जुर!! आहा सारै राम्रो मित्रता राजेश पायल राइ, यम बराल, राम कृष्ण ढकाल ३ जाना नै उहाहरु नेपाली साङ्गितिक का राजा यानिक हिराहरु हुन जस्तो लाग्छ है त ह्जुर मेरो बिचारमा!! ❤❤🙏🙏
@harrygurung86938 ай бұрын
मेरो फस्ट एण्ड लास्ट क्रस रामकृष्ण ढकाल ❤आजकल त्यति अघि नबढेको देख्दा दुख लाग्छ 😢खोइ किन नेपालीले ट्यालेन्टको कदर गर्न जानेनन् कि के कुराले रामकृष्ण ढकाललाई ब्याक गरायो थाहा छैन तर यस्तो राम्रो कलाकारको सम्मान सदैव हुनु पर्छ 🙏🧿
@t9528 ай бұрын
नेपाली गीत सङीत मा दुबैको उत्तिकै योगदान छ । तर तिनै जना गायक सङ्गै हुदा 60 को दसक मा रामकृष्णको बाफ्रे वाफ जुन गीत नि उत्तिकै हिट नारायण गोपाल को दर्जा दिइन्थ्यो ,त्यो बेला राम कृष्ण सङ्ग सङैका कुनै पनि गायक गायिका को तुलना हुने थियना उनको हाइट बेग्लै । तर पछि राजेस पयल राई र एम बरालको गीत हरु चलचित्रमा निकै रुचायिय । राजेस भर्सटाइल सिङ्गर हुन । राजेशको अहिले सम्म पनि राम्रो स्टेज र गीत रेकर्ड छ तर उनी सङैका अरु गायक गायिका धेरै हराइ सके राम र यम पनि
@bijaygiriilam90778 ай бұрын
Favourite Ramkrishna dhakal❤❤
@apsarakhadka79558 ай бұрын
राम कृष्ण ढकाल मेरो मनपर्ने गायक हुनुहुन्छ उहाँको स्टाडम उहाको हिट पहिलेको जस्तो अहिलेपनि त्यस्तै सुन्नमनछ उहा नारायण गोपाल पछिको ट्यालेन्ट गायक हुनुहुन्छ
@omnamahshivaya33104 ай бұрын
Ram Krishna Dhakal is Legend. Yam Baral came little after and Rai came . Sp professionally Ram Krishna is way popular than rest two
@apsarakhadka79558 ай бұрын
रामकृष्ण ढकाल को ओराली लागेको हरिनको चाल भयो भन्ने मलाई मनपर्ने सबैभन्दा गितहो त्यसपछि उहाको सबै यालबम किनेर सुन्ने गर्थै तर आजकाल भाईरल हरुचल्छन उहाहरुजस्तो गायक हरु पछि पर्दादूखलाग्छ उहाहरु यकदम सङ्गितमा अबल बूझेको गायकहरु हराउदा दूखलाग्छ गायक रामकृष्ण ढकाल गायक ज्यू पहिलेकोजस्तै मिठो गित अनि हिटभको हेर्न चाहान्छु
@Manish__Nepali58 ай бұрын
Rajesh payal Rai Ra ram Krishna dhakal yam baral mero favorite singer hun
@manojpokharel92208 ай бұрын
रामकृष्ण र यम सरको Duet Song मलाई याद छ:- " पोखरा शहर हेर्दैमा राम्रो तेहि पर्यो घर राम्रो ....."
@Raishaila15 күн бұрын
मेरो सदा बाहार फेबरेट राम कृष्ण ज्यू❤️राम कृष्ण जि को गीत बज्दा वाहा फेमस् मात्र नभयर दोस्रो नारायण गोपालको उपाधि पाई सक्दा अरु गायकहरु गुमनाम् हुनुहुन्थ्यो❤️🤞👍️
@nst_anupthapa39982 ай бұрын
एकदमै frankly लाग्छ ramkrishna दाइ
@dipeshchannel68418 ай бұрын
My best singar Mr ram..
@Bhim_Sailo28 ай бұрын
सेवा सम्पुर्णमा🙏💛💛आज धेरै समय पश्चात् देख्न पाइयो रामकृष्ण ढकाल ज्यु लाइ🙏💛💛
@gangarajbanshi16328 ай бұрын
The legend ❤❤
@badrirai87408 ай бұрын
राजेश पायल संग कोहि पनि तुलना गर्नु योग्य छैन जस्तो लाग्छ अरु भनेको खहरे खोला जस्तो रहर मात्र हो राजेश दाई एभर ग्रीन सदा सदा नेपाली सांगीतिक क्षेत्र मा छाइरहने गायक हो /
@puurna33638 ай бұрын
Rajesh ko bau ho bhai Ram krishna. Suru dekhi ko ram ra rajesh euta geet nachodi sunnu ani kasko geet chai sabai nepali ko mann mann ma cha sodhnu ani thaha huncha. Ram album nikalera radio ma jata tatai hit hunda rajesh ko nam nisan thiyena. Rajesh aile pachi aayera rai limbu ko matrai favorite singer ho. Afnu jaat lai jasto gaye ni support garera king vanchan tara reality is not that one. Ram ko album haru tyo time ma narayan gopal ko album vanda badi sale hunthiyo.Album ra film ka sabai geet hit ra evergreen chan
@rasflimspvtltd52484 ай бұрын
@@puurna3363 Vai Rajesh vaneko aajako din samma ekxatra Raj garne singer hoooo mula
@puurna33634 ай бұрын
@@rasflimspvtltd5248 dero lagi hola😁😁😁hami jasto sangeet sunera hurkeko manche lai he is over rated singer.
@tej13078 ай бұрын
Maha gayek rai is king 👑👑💖💖💖
@deepakkunwar7368 ай бұрын
1. Yam baral 2. Ram Krishna Dhakal 3. Rajesh pal rai
@tej13078 ай бұрын
@@deepakkunwar736 condo mg
@rasflimspvtltd52484 ай бұрын
@@deepakkunwar736 1 Rajesh 2 Ramakrishna 3 yam
@nepallifediary70588 ай бұрын
तीन जनालाई संगै ल्याउनु पर्यो
@BarboteKhotang8 ай бұрын
मेरो पनि सहमत छु हजुर को कुरासँग
@deepakkunwar13418 ай бұрын
पोखरा हेर्दैमा राम्रो ..... यम बराल र रामकृष्ण ढकालको डोएट गीत सुनिथ्यो गायक्ले नै भुल्नु भएछ त्यो बेलाको खतरा स्रोता हो नि म यी तीन कलाकारको 🧡
@Khagenraii8 ай бұрын
Respect to all these singers ❤
@Thagugrg1238 ай бұрын
Ram Krishna dhakal second narayan gopal
@Staraj1237 ай бұрын
रामकृष्ण ढकाल र राजेश पाएल बिच तुलना गर्न मिल्दैन होला राजेश पाएल राई आजको दिन सम्म पनि सक्रिय छन् धेरै १० हजार गित गाउदा १०० ओटा हिट होला तर राम कृष्ण ढकाल भनेको एक समयमा नेपाली आधुनिक संगितमा एक छत्र राज गरेर एक पछी अर्को हरेक गित सुपरहिट भएको गाएक हुन् । यति सम्म कि . आज धेरै स्रोता दर्शकले दोस्रो नारायण गोपाल पनि भन्छन र यो कुरा सामान्य हैन । राजेश पाएल भर्सटाईल हुन् जसले गर्दा धेरै गित गाउन सफल भए त्यसै अनुसार केही प्रतिशत हिट भए होला तर राजेश भन्दा थोरै गित गाउदा पनि प्राय सबै गित सुपर हिट छन् रामकृष्ण को । गित मात्रै हैन व्यक्त्वि पनि सालिन र भद्रछ ढकालको
@ChandraChandra-bk9dr8 ай бұрын
Ram kirshna dhakal mero chai best ho
@TankarRai8 ай бұрын
Rai is king Wow ❤❤❤❤❤❤
@Raiprakuvlog8 ай бұрын
ससाना yutubar हरु एक अर्को लाई सपोर्ट गरौं है ❤❤❤❤❤❤❤❤
@KaanchhaaLimbu1238 ай бұрын
हौ लू सेवारो है सबै जनालाई
@artistspecialtv8 ай бұрын
रमाइलो लाग्यो ❤❤😂😂
@kwaitea35868 ай бұрын
3 जनाको नाम आइरहदा त्यो बेलाको ब्यस्त गायक आनन्द कार्की लाई पनी छुटाउनु हुन्न भन्ने कुरा को पनि हेक्का राखेको भए हुन्थ्योकि महोदय हरु।
@Nepaliman628 ай бұрын
राजेश राम याम 3 star 🎉🎉🎉
@RaviRai-b8j8 ай бұрын
RAM dai❤❤❤
@NisanMagar-j9j8 ай бұрын
Dhakal is dhakal ❤❤
@kusdevbantawarai45478 ай бұрын
Majjah Ko podcast😂😂😂 conversation with Legendary Singer Ram sir
@AmritaChongbang-s9l8 ай бұрын
Dherai man parnea kalakar Ram krishna Dhakal.
@MahindraRai-w5f8 ай бұрын
Ram Krishna Dhakal ra Rajesh payel rai both of you legend ❤
@surendramagar14618 ай бұрын
𝙮𝙖𝙢 𝙗𝙖𝙧𝙖𝙡 𝙥𝙖𝙣𝙞 𝙨𝙖𝙢𝙚 𝙝𝙤
@MahindraRai-w5f8 ай бұрын
@@surendramagar1461 I'm from India yetta xai Rajesh payel rai ko song besi hitt huntheyo ra ailay pni hunxa Ram Krishna Dhakal ahni Yam baral pni dami xa
@roshanbhandari93228 ай бұрын
Ram krishna dhakal pro singer
@pradiprai48807 ай бұрын
Ram Dai ko saboi album ko Geet suneko xu love you Ram Dai
@Sarkar-y3y8 ай бұрын
त्यो बेला राम सरको आशिर्बाद आशिष आशा र आरेह एलबम साह्रै चलेको ❤❤
@khandbaritv8 ай бұрын
गज्जव❤
@SamirLimbu-sr6wc8 ай бұрын
यहाँ जात हेरेर कमेन्ट गर्छन् यार मलाई त तीन जना नै खतरा लाग्छ राम कृष्ण ढकाल यम बराल राजेश पायल राई काे स्वर खतरा हुन्छ
@janmaJayaRai-un7gs8 ай бұрын
३ जनालाई नै एक चोटी ल्याउनु पर्यो। विश्व जी।
@MonjilKhan-l1p8 ай бұрын
Supor star dhakal sar
@ganandrarai93808 ай бұрын
Wow ❤🎉❤🎉
@BarboteKhotang8 ай бұрын
विश्व दाइ राजेश पायल राई राम कृष्ण ढकाल यम बराल यी त्रि मुर्ति हरुलाइ एक ठाँउ मा राखेर इन्टरभियु लिनुन साच्चै एतिहासिक बन्ने छ हजुरको पनि इतिहास नै बन्छ पहिलो पटक एकै ठाँउ मा नेपाल को बहुचर्चित गायक हरु लाई इन्टरभियु लिनेमा पर्नु हुन्छ 🙏🙏🙏🙏विश्व दाइ❤❤❤
@rajeshnaharki10478 ай бұрын
Ekai time ko tin hit gayak ramkrishna dhakal yam Baral Rajesh payal rai
@rabinrai16518 ай бұрын
King is king
@nareshkumarrai58478 ай бұрын
रामकृष्ण सग राजेशको पायलको तुलना हुनै सक्तैन राजेश पायल कहाँ हो कहाँ महागायक र यो झारपाते बिलाईसकेको।
@urrai97428 ай бұрын
यस्तो होच्याउने काम चाहिँ नगरौ है मित्र राजेश पायल र रामकृष्ण बराबर छ है होच्याउने काम नगरौ
@binodpyuthani5038 ай бұрын
राम चल्ने बाला अरु को गीत नै सुन्ने थियन आफ्न आफ्नो समय छ चल्नु मा
@RelifeLife8 ай бұрын
सारै मिठाे सम्बाद हजुर हरूकाे
@MaulidhanraiMaulidhanrai-pz9qv8 ай бұрын
wow wow king haru ❤❤😅
@royalramechhap76398 ай бұрын
रामे दाइ राजेशको दाइको पनि एल्बम पनि तेतिकै छ चलचित्रपनि तेतिकै छ लोक पनि तेतिकै छ डान्सिङ पनि छ पुर्व पश्सिम सबै गित गाएर मान्छे हुन र त्यो बेला देखि अहिले सम्म तेस्तै रफ्तार छ तपाईं त हराए जस्तै हो
@rjuniverse72893 ай бұрын
Rajesh Payal Rai ko Ram Krishna Dhakal jati ko hit album xaina. Ram Krishna Dhakal ka album haru record breaking hunthe. Thula thula composer jastai Sambhujeet, Alok Shree, Nhyoo Bajracharya ko first choice Ram Krishna Dhakal nai hunthe album ko lagi. Composer haru unko album ma yeuta gana afno ni pare hunthiyo vanne dherai chahana rakhthe. Gana ko sandhya herne haina gana ko quality herne ho, Narayan Gopal ko 150 wota ni geet xaina tarw j xa lavage sab hit xa. 5000 wota gana gayerw 200 wota hit hunu ra 1000 wota gayerw 200 hit hunu ma dherai Farak xa. Album ma Ram Krishna Dhakal ko badhi hit xa vane playback ma Rajesh Payal Rai ko. Quantity ko hisab le Rajesh Payal Rai ko dherai hola tara success rate ko hisab le Ram Krishna Dhakal ko dherai xa.
@royalramechhap76393 ай бұрын
@@rjuniverse7289 हो कि हुन त तर एम दाइ र राजेश दाइ भन्दा राम दाइ पैला नै गित गाएर हिट भाको पनि त हो नि मैले र राजेश दाइ भर्सटाइल हो र त्यो बेला देखि अहिले सम्म पनि त चलेकै छन मात्रै भन्न खोजेको हो
@indramuringlasubba98608 ай бұрын
Mitho kura kani molai mon parney Rajesh and Ramkrishna
@MohanSabaLimbuofficial8 ай бұрын
❤❤ 🙏
@robin80rai8 ай бұрын
Ram Krishna ले के सारो चस्मा छुएको। अप्ठ्यारो लागे छ नया होला सायद। बिस्वाले सोध्नु पर्थ्यो नि। राम कृष्णाले सायद सोधी दिएको चहान्छ।
@binubinu-e1y8 ай бұрын
अती राम्रा गायाकहरु राजेस यम रामकृष्ण
@MaulidhanraiMaulidhanrai-pz9qv8 ай бұрын
तिनै जनालाई संगै ल्याउनु परेउ 🙏 biswa limbu sir podcast ma piz 🙏
@subarnatamu39875 ай бұрын
U people r all clean only drunker Suor SmratNarayan Gopal for u people
@ChamlingRai-s2f8 ай бұрын
Rajesh PayPal rai Ra ram Krishna dhakal sir lae leunu pariyo
@Osanbantawa8 ай бұрын
Voice chahi yam baral ho.. Kasaile nakhokda hunx
@krishnasapkota73747 күн бұрын
Aafai khokdai chha ,aafno choice hunxa ni
@ChandraKungrai7 ай бұрын
राष्ट्रीय ब्यापी आधुनिक गायन्मा कुबेर राई संग स्वर दजाउदा कस्तो अनुभप भो र कुबेरलाई सम्झीनू पर्दा कषरी सम्झीने त्यो पनी सोधे हुन्थ्योनी
@gobindahal24538 ай бұрын
तिनै जना महान गायक
@reshulama45508 ай бұрын
💕🙏💕
@sumanrai40058 ай бұрын
King ho
@sailungvlogs20248 ай бұрын
Sapport❤❤🎉🎉
@SupadeuraliDanceAndZumbКүн бұрын
घुमाइ घुमाइ मै हु जस्तो भन्ने कुरा नगर्नुन हौ दाजु त्यही घमण्डले खस्किएको हो तपाईं
@omrana96828 ай бұрын
Sahi ho yam baral vanda hiro ra ram sir nai hiro lagxa malai😊
@ratnarai68838 ай бұрын
❤❤
@sunamrai33268 ай бұрын
❤❤❤❤❤❤❤
@SBRAI108 ай бұрын
❤️👏👏🥇🥈🥉
@jeehanglimbu6948 ай бұрын
R*R*Y❤❤❤
@rajukunwar80908 ай бұрын
कहाँ को हिरा कहाँ को किरा
@LaxmanRai-l1u8 ай бұрын
Nepali sangitma 3janai mahan xan
@laxmigirirai71838 ай бұрын
Raii is king😂😂
@GRK_ODEN.7 ай бұрын
🌹🌹🌹🌹🌹🇳🇵
@deeprarahang25738 ай бұрын
k sarow chasma milako hw😂 jasle je jatinoi vne pni rajesh payal dai jsto gawn sakne chyamata vyko arko gayak jnmanoi sakdain yo sansarma git gawnkoi lagi janmeko ho rai is king
@spongebubbles76658 ай бұрын
Alik kam badhxa re 😂😅
@viwrammagar41048 ай бұрын
Kina mildaina uni haru ta sathi sathi rahexan ta
@gysyahwhshshhw33798 ай бұрын
Yama , ramkisn ,rajesha 3nijana li euti tauma dekhani dokha Pura nahune hoki kyaho labiswa sir kasta gardenu hola teyo belako sangeti khamba Haru lai |
@ghanshyambasyal71698 ай бұрын
Ananda ta hoina jagdish samal magR roshan gurung chahi ho 😂😂😂
@pradiprai15128 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
@RajuLimbu-f3u8 ай бұрын
Ram Krishna g ko songs ko parkhaimaxu
@BhimBahadurTamang-f2h8 ай бұрын
3 Are semilar
@upendrarai19808 ай бұрын
राजेश पायल राइसङ यी दुइटाको तुलना हुन सक्दैन।
@dearcomrade-vo5on8 ай бұрын
हैन इ तिनै जना होनाहर्नै हुन उ बेलादेखिनै
@BCvlog808 ай бұрын
राजेसपायल अलि किङ हाे
@HugmeRider8 ай бұрын
तिनै जनालाई लिनुपर्यो
@bjanurajofficial78508 ай бұрын
चस्मा चाहि कति मिलायको होला यो मोराले
@dhurbarijal35628 ай бұрын
Rkd ali दम्भी र घमण्डइ लाग्छ हरेक कुराकानी र अन्तरबार्ता नियाल्छु मैले
@keshavbishwokarma39918 ай бұрын
Chasma kina chalirahanunx thik thaumai xata😀
@PrashantBTR8 ай бұрын
Aile hakne padne singers tyoi bhayer baal lagdaina jhara jhure singers haru