केपि ओलि , आर्जु राना (देउवा) लगाएत शिर्ष नेता अमेरिकामा ब्यस्त यता जनता बाढी र पहिरो संग जुद्दै, एयरलाइन्स कम्पनी ५ हजार को हवाइभाडा बढाएर १२ हजार बनाउदा पनि सरकार किन मौन? प्रचण्डले भनेझैं १ हप्ता अगाडि मौसममा हुने परिवर्तनको बारेमा ज्ञात हुँदाहुँदै पनि उपयुक्त बिपद ब्यवस्थापनका उपाएमा ध्यान नदिनु सरकारको लापरबाही नै हो।
@YubrajkandelАй бұрын
तपाईंको डरले नै तपाईंलाई दोस्रो ब्यक्तिको दास बनाइदिन्छ ,त्यसैले आजैदेखि डरलाइ आफ्नोे भित्री आत्माबाट जरैदेखि उखेलेर फाल्नुहोस्!!आत्मा सम्मान !!
@BashudevSubedi-pf1fvАй бұрын
❤❤❤good news sir
@necessaryitems2441Ай бұрын
बदमासहरुले चलाएको सरकार र हामी भेडा जनता, अरु के चाहियो र अब देशमा !
@faridasinghembya2365Ай бұрын
Very good news sanchita shristha jyu ❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-hl5md5ce6eАй бұрын
Good news,,,,best of luck.
@sharathisharma4071Ай бұрын
Namaskar.
@raunaksah1949Ай бұрын
thanks
@RajeshTamang-y4uАй бұрын
Uddar kar tamang Lai samman hos.
@dayarampun2371Ай бұрын
🙏🙏🙏 नमस्कार कतार बात
@karnapurja5588Ай бұрын
काठमाडौ मै ४ घन्टा टिनको छानो माथी बस्ने लाई हेलिकप्टर पठाएर उद्धार गर्ने नसक्ने सरकार को नाटक मात्र भ्रष्ट नेता हरु
@dayarampun2371Ай бұрын
🙏🙏🙏
@rajanshrestha3192Ай бұрын
रास्वपा सरकारमा भएको भए यो बिपत्ती आउँने थिएन कि ? किन भने रास्वपाको औकातै ठुलो छ नि त अरू सरकारको औकातै छैन नि त तेसैले अझ केही जनमानसमा त झन बिपत्ती नआए काम सप्रे बालेन बिग्रे कामनलाग्ने सरकार यस्तो पो छ त अहिलेको अवस्थामा होईन र ??