Рет қаралды 25
यो काठमाडौं महानगरपालिका रत्नपार्कमा रहेको पानी खाने मेसिन हो।यो मेसिनमा रु. ५ र १० को नोटलाई रु.१ को सिक्कामा साट्न सकिन्छ।रु.५ को सिक्काले ८०० ml पानी खान सकिन्छ ।एउटा सिक्का अनिवार्य २०० ml पेपर कपको लागि प्रयोग हुन्छ।अन्य बाँकी ४ सिक्का ×२००ml=८००ml पानी मज्जाले खान सकिन्छ।