अन्ततः प्रचण्डले रातारात सारे डेरा - रास्वपाका मन्त्रीहरुले छोडे क्वाटर | Prachanda | Rabi | Kp oli

  Рет қаралды 221,498

Wave Nepal

Wave Nepal

16 күн бұрын

अन्ततः प्रचण्डले रातारात सारे डेरा - रास्वपाका मन्त्रीहरुले छोडे क्वाटर | Prachanda | Rabi | Kp oli | Deuba | Today News
#prachanda #kpoli #rabilamichhane #deuba #todaysnews
---------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 327
@rupeshpun5432
@rupeshpun5432 14 күн бұрын
यो देश लुटेरा भ्रष्टाचारि चोरहरु पाल्ने नाइके शेरबहादुर देउवा, के पि ओली हुन,, यस्ता चोरहरु लाइ भोट दिएर नेता बनाउने हामी जनता भेंडा
@janakshrestha5930
@janakshrestha5930 14 күн бұрын
को गतिलो छ र सबै खाने त हो
@subhash7408
@subhash7408 14 күн бұрын
@SophiyesNagarkoti
@SophiyesNagarkoti 14 күн бұрын
L lol lol MO😊p😊 ko by at all of MO​@@janakshrestha5930
@sangamnc527
@sangamnc527 14 күн бұрын
Good
@kebiskumar9612
@kebiskumar9612 14 күн бұрын
प्रचण्डे पनि उस्तै हाे
@dhrubachapagain5432
@dhrubachapagain5432 14 күн бұрын
अब मलाई थाहा भयो काङ्रेश र एमाले लाई भोट हाल्नु भन्दा बरु माओबादी लाई भोट राख्नु पुण्य हुनेछ । अब आज बाट मन फेरियो । माओबादी जिन्दाबाद ।
@NaveenTimsina
@NaveenTimsina 14 күн бұрын
K bolya vai..k bolya ..k bolyaa??
@-Rr1990
@-Rr1990 14 күн бұрын
कङ्रेस,एमाले र माओवादी सबै उस्तै हुन् । सत्ताच्युत हुँदा एकले अर्कालाई नङ्याउने जनतालाई झुक्याउने। प्रचण्ड सरकारमा हुँदा सत्ता टिकाउने र आफ्नो मान्छे भर्ती गराएको बिर्सेका छैनौ।
@Barshalimbu23
@Barshalimbu23 14 күн бұрын
right
@user-wi2rq2qi5w
@user-wi2rq2qi5w 14 күн бұрын
😂😂😂 naya jhola kinda hunxa😂😂😂
@suryabaral7963
@suryabaral7963 14 күн бұрын
Hatiyara lai k ko vot
@pa_onethapa
@pa_onethapa 14 күн бұрын
सकिँदैन अब राजा नै चाइयो एउटा परिवारले खाओस् बोरु संसारले खाएर देश डुबाए , कंगाल बनाए जोगी बनाए जनताहरूलाई , अब पार्टी त्यागौं स्वतंत्र बनौ।।
@binodkhulal
@binodkhulal 10 күн бұрын
@@pa_onethapa राजाले त नापि दिन्छ्न १०३ बर्ष सम्म नेपाली जनताले पढन लेख्न नपाउदा १0३ रानि बिहे गरेर बस्ने राजाले ख्वातै पार्छ्न
@keshabprasadphayal2652
@keshabprasadphayal2652 14 күн бұрын
जसरी तसरी देश टाट पल्टिने नै भयो। यो जनताकै पर्साद हो।
@user-ig5qi3zx8q
@user-ig5qi3zx8q 14 күн бұрын
पल्टिसकेको छ ।
@UdiramUdiram-qz4yr
@UdiramUdiram-qz4yr 14 күн бұрын
rip😊
@mainalisuba4194
@mainalisuba4194 14 күн бұрын
सुन ल्याउन सजिलो को लागी भाउजु ले परराष्ट् ताक्नु भएछ😂😂😂😂
@tejtamang3185
@tejtamang3185 14 күн бұрын
Sun lyauna ra nepali nagarik laie saranathi banaunalaie ho sala chorlaie tyo manralaya rojeko...
@ambarbahadursunuwar6233
@ambarbahadursunuwar6233 14 күн бұрын
सहमति विना कोही बाच्न सक्दैन,ठुला नेताहरु भ्रष्टाचारको अभियोगबाट उम्कन सक्ने बाटो नै यही हो। जय सम्सधिय ब्यबस्था, जनता मार नेताहरु बचाउ!!!
@binodkhulal
@binodkhulal 14 күн бұрын
माओवादी योद्धा हरु प्रति सलाम छ तर प्रचण्ड बिहिन मुलुक र माओवादी मुल आबश्यकता हो!!!
@ashishkarki3618
@ashishkarki3618 14 күн бұрын
क्यान्टोन्मेन्ट काण्डको डरले होला ब्रो‌ ले त्यस्तो गर्न लाग्या।
@Nicjon121
@Nicjon121 14 күн бұрын
Yesto ho hamro desh ma chiya khadai bechani hune desh
@dhrubachapagain5432
@dhrubachapagain5432 14 күн бұрын
एक महिना मात्रै भयनी मन्त्री बन्नु भाग्य हो राम्रो हो ।
@user-wf4ld1oc7x
@user-wf4ld1oc7x 14 күн бұрын
जनतालाई ओली र शेरबहादुर चाहेको होइन
@user-un3wp9kp1i
@user-un3wp9kp1i 14 күн бұрын
राजा चाियो।
@yg895
@yg895 14 күн бұрын
Vote ta uni haru lai nai deko xa ta...!! Tapai lai chiyeqko xaina vannu na.. janta lai chiyerari ta vote deko hola nee..!! Janta lai jun din chaidaina tyo din yini haru jitdainan..!!
@user-oo2mb4rr5f
@user-oo2mb4rr5f 14 күн бұрын
आजै बाट कङ्रेस र एमाले लाई जन्ताले भोट दिने छैनन। बरु माओबादी नै ठिक छ।। वीर सहिद लाल सलाम ।जय नेपाल
@poornapoorna5505
@poornapoorna5505 14 күн бұрын
छर्लङ्ग थाहा भयो भस्र्टचारिहरु लाई बचाउन को लागि यो एकता भएको हो
@sgrg1909
@sgrg1909 14 күн бұрын
Prachande le aaphno manxe lai kam dei sake ke chahiyo….
@Nicjon121
@Nicjon121 14 күн бұрын
​@@sgrg1909 chiya ani bechani ko safaya garnu parne ho
@MayaKunwar-ff7zb
@MayaKunwar-ff7zb 14 күн бұрын
जब प्रचन्ड बौलाउछ देश मौउलाउछ ❤
@sgrg1909
@sgrg1909 14 күн бұрын
Dharai khokers ho prachande mula, kp Shere pani tei mula ho tara thullo party ta ho!!!!
@MayaKunwar-ff7zb
@MayaKunwar-ff7zb 14 күн бұрын
@@sgrg1909 Hardai,sundai janu k hudai xa aba Nepal ma Nepali konhalat
@ShitalKumarChharapane-uq8mc
@ShitalKumarChharapane-uq8mc 14 күн бұрын
Maobaadiii Le pahile Dekhii Yasto decision leko Bhaye Aaj Yo Hune Thiyennnnn..... Ab Maobaadiii Sang Bikalpa xxeennnn..... Rabi Raswopa Naiii bholii KO Bikalpa Ho. Best Of Luck Raswopa 🎉🎉🎉🎉🎉❤❤❤
@shresthaashok4169
@shresthaashok4169 14 күн бұрын
भ्रस्टाचार को आरोप लाग्ने बितिकै खन्डन गर्नु पर्छ खन्डन नगरे स्विकारेको हुन्छ तर भ्रस्ताचार को आरोप लागेका हरुले खन्डन गरेको पाइएन त्यसैले उनीहरु मन्त्री पद मात्र होइन सांसद पद बाटै रजिनामा दिनुपर्छ । किनकी हामीले भ्रस्ताचार गर भनेर पठाएको होइन ।
@RamKumarrai-ib3li
@RamKumarrai-ib3li 14 күн бұрын
म भुइ मान्छे मैले के अनुमान गरे भने यि नेपालका २ ठुला दल नै रहेछन् भ्रस्टाचार अब पनि हामि ३ करोड जनताले कहिले बुझ्ने अब हामि सचेत बन्न जरुरत छ ।
@sharadaparajuli-wo6dj
@sharadaparajuli-wo6dj 14 күн бұрын
बाडी पैरोको नाममाफेरी भ्रष्टाचार गर्न ढिला भैसक्छ के छिटो राजीनामा देऊ।
@faltuguys6735
@faltuguys6735 14 күн бұрын
अब यो देस राजा लाई दिनु पर्ने छ माहोबादी जै जै कार हुने छ❤❤❤
@rabitimsina3765
@rabitimsina3765 14 күн бұрын
नेपाली नेता हो मलाई बोलाउ म नेपाल देश जेल बाट हून बाट जोगाउ छू र स्वार्ग बनाउछू
@user-by1ne3ce9c
@user-by1ne3ce9c 14 күн бұрын
यी पाखन्डी नेतालाइ जनताको प्रस्न छ कि कुन संविधान मा को कति कुन धारामा लेखेको छ कि हर महिना सरकार बदल्ने भनेर।।पाखन्डी योगेसलाइ प्रस्न।।
@rawangamer4762
@rawangamer4762 14 күн бұрын
वाईयात समाचार अाफ्नाे महल भयपछि क्वाटर छाेडिहाल्छ नि
@alexkep7635
@alexkep7635 14 күн бұрын
मन्त्री क्वाटरबाट सर्ने बेलामा रातो कार्पेट समेत चोरेर लग्ने माओवादी म नेताहरुले रास्वपा बाट केही सिक्नुपर्छ
@debthadarai1702
@debthadarai1702 14 күн бұрын
जलेरुुलिङग्छ खुसिसाथलिएकोसता बिचमाराछे स धुसेर नरामो्बृदिगरो प्चंडसर खाएकोपैसाको फाएल पुरानिकाललि केसमाहालनुप्ँछ आदाल तर अखिवार इंटिलजनलाइ लगाउनु सैनिकसा सन रुलिङदिनु बुडाधोकेबाजलाइ ऐलेरुलिङन दिनु देसको बिकास उठाउनेभाइलाइ दिनु
@shivarajshahi4929
@shivarajshahi4929 14 күн бұрын
Sarai ramro dewor vauju ko khutta dhog. Prachande Rabi
@davidbujicha896
@davidbujicha896 14 күн бұрын
Hami Nepali janta kasto hau? Aba tah pls ,vote chai swatantra netritwalai matra halnu , party lai nahalnu
@rajbikramshah2002
@rajbikramshah2002 14 күн бұрын
सुझाव: सम्पूर्ण नेपालीहरुमा! यस्ता कुकुरहरूलाई भोट दिनु भन्दा त कुकुरकै चाकमा भोट हाल्नु असल हुनेछ-
@user-yd8ty3hz6i
@user-yd8ty3hz6i 14 күн бұрын
Yasto kalekale lai des naxodnu parchnda jiu bru yo hrulai din vnda razzalai dinus❤
@autovloger4561
@autovloger4561 14 күн бұрын
फायल खोलेर जेल कोच्ने डर ले रात रात खैला बेला
@bhawanibhattarai3613
@bhawanibhattarai3613 14 күн бұрын
न देशको चिन्ता न जनताको चिन्ता , चिन्ता त खाली सत्ता र सरकार मा कसरी जाने ! हामी जनतालाई धिक्कार छ कस्ता लाई भोट दिएर त्यो ठाउमा पुर्यायौ !
@rajyalung523
@rajyalung523 14 күн бұрын
Bahun neta all dhurta chhan
@gangaramsah6384
@gangaramsah6384 14 күн бұрын
धन्य होस् नेपाली नेताहरुको
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg 14 күн бұрын
Dess chalauna garo xa.siddanta paribartan vaya pani byabahar paribartan navayako karan yo dusparinam vayo.
@user-bh4rw7dh3c
@user-bh4rw7dh3c 14 күн бұрын
ग्दार हरुले नेपाल देश लाई बिनास गर्दै छन भर्ष्टचारी लाई बचावौ गर्दै छन आब सबै जन्ता ले ग्दार हरुको आन्त्या गर्नु तयारी गर्नु पर्छ
@user-cz5ih8cd1b
@user-cz5ih8cd1b 14 күн бұрын
अइले को अइले चाही के को हत्ता सरखार फेर्नु पर्ने
@shivarimal8011
@shivarimal8011 14 күн бұрын
देस राजा लाई जिम्मा लगाउनु होला परचनड जिउ तपाईं को नाम कहिले भुल्नु हुने छहिन इतिहास मा नाम लेखिनछ राजा लाई देस जिम्मा लगाउनु भाकोमा राजतन्त्र जिन्दनाद🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
@bigskytreks
@bigskytreks 14 күн бұрын
👍👍👍👍👍
@LaxmiChhantyal-yg2xh
@LaxmiChhantyal-yg2xh 14 күн бұрын
Aba jaya mongol Lai dinu parxa vote
@tektamang1817
@tektamang1817 14 күн бұрын
❤❤❤❤❤❤❤UA1sss100
@hemthapa8105
@hemthapa8105 13 күн бұрын
👍️👍️👍️👍️👍️👍️👍️👍️good job
@SanjaySah-lf5tb
@SanjaySah-lf5tb 14 күн бұрын
अब जुन बाँकी छ तियो पनि जनताको र देश को सम्पती लुटीहाल तर एउटा कुरा याद राख्नुहोस चोर नेताहरु तपाईहरु लाई लुट्ने र जुन अन्याय देश र जनतविरुद्ध गर्दै हुनुहुन्छ कोही त आउला तिमीहरूलाई ठीक पार्न ?
@narbahadurpakhrin1783
@narbahadurpakhrin1783 14 күн бұрын
21 सिटेले फुर्ति गरेर काम गर्न गएको रेभन्न नि लाज मान्नु पर्ने हो । हुटिटयाउले आकाश थामे जस्तो ।
@katakkrishnashahi1634
@katakkrishnashahi1634 14 күн бұрын
84 ma ravi r mavwadi lai janta lepurn mat dinu parx
@nitaraut3710
@nitaraut3710 13 күн бұрын
आश गर्नु भर न पर्नु भनेको यहि हो।
@shivarajshahi4929
@shivarajshahi4929 14 күн бұрын
Aba k hunxa ko jail janxa janta le dekhnexa
@MangalSingh-cm1nq
@MangalSingh-cm1nq 14 күн бұрын
अब त सबई जनतनहरुलाईय थाहा भयाे,,,काे देश पृेमि हाे र काे देशदाेरहि हाे,,,,अब आउने चुनाबमा ऐमाले र काङ्ग्रेस लाई भाेट दिने जति पनि नेपाली छन,,,,उनिहरु सबइ देशदाेरहि हुन,,,
@ghisingofficlepadamlama9312
@ghisingofficlepadamlama9312 14 күн бұрын
एमाले र कांग्रेसले जनता लाइ त झुम्राको पुतली नै बनाको रेछ यार अब उनिहरु को चिन्ह तिर मेरो आखा नजावस भगवान
@user-he5ws9ce9d
@user-he5ws9ce9d 14 күн бұрын
प्रचण्ड एक्लै 17 हजार को जिम्मा कसरी लिउन अरु नया मान्छे चाहिएको ज
@sahirdurasahirdura826
@sahirdurasahirdura826 14 күн бұрын
प्रचण्ड चोर राजालाई सुम्पिदे कि सेनालाई दे
@user-ep3gu4pw5y
@user-ep3gu4pw5y 14 күн бұрын
Sena ko haat ma paro vaney jhan 1 din mai india lai bechdinxa desh
@subashsunar1473
@subashsunar1473 14 күн бұрын
थुक्क जानी बेला मा खेई गर्नी जानु पर्छ नि कति आशा थियो त्यो दिन को
@Hb_blog
@Hb_blog 14 күн бұрын
Chandra bhandari lai griya mantralay dinu parcha
@RajanPant-fg2cf
@RajanPant-fg2cf 14 күн бұрын
Maobadi lae vote dine pagal hainan ra
@BhimNiroula-jb2me
@BhimNiroula-jb2me 14 күн бұрын
Aaba dakhen gindagi bhuri ma sun lai bhot gardena ma aba aamala shakhayo
@jungalimbu3661
@jungalimbu3661 14 күн бұрын
Kp le athaba a male le sarkhar chidnuko Karan K ho bhutanu sarnathi kand Ani GIRI bandu file kholne vako le hoina bhaschari ab kosle samaune k
@balbahadurale5663
@balbahadurale5663 14 күн бұрын
यो देश येउता नातक नै भो मुल बातो केहो कसै लाई चासो नै र बुझ्न चाहेना )( बि बि साईन्स भन्छ )
@arjunpaudel3754
@arjunpaudel3754 14 күн бұрын
अब के के मन्त्री पद लिन्छन त्यो सब उनिहरु ले गरेको भ्रस्टाचार काहा काहा के के गरेको छन तेहि बाट थाहा हुन्छ
@kavitaupreti854
@kavitaupreti854 14 күн бұрын
माआोबाद्वी जिन्दाबाद ुएसो हेर्दा बरू माआोबाद्वी नै ठिक लागो
@RajeshTamang-dl8jd
@RajeshTamang-dl8jd 14 күн бұрын
Bichara prachanda ? Jaduko number le kehi garena Daya lagyo.
@nepaligamer8456
@nepaligamer8456 14 күн бұрын
भ्रष्टाचार नेतालाई पर रास्ट्र 😅😅
@user-yd8ty3hz6i
@user-yd8ty3hz6i 14 күн бұрын
Hamlai sere ra oli chayan parchnda nai best xan❤
@rosebudphotostudio7712
@rosebudphotostudio7712 14 күн бұрын
KAMRED PRACHANDA IS GOOD
@subashrai2714
@subashrai2714 14 күн бұрын
😂😂😂😂 Muji jaile low vote ani mujilai pm chaine ani moabadi suru mah ni Sarkar bina desh chalayo esto tah Tero choor parchandar aaye pachi vako so kam Chaina jaile juga jasto thase cha Muji na solo vote le ra sakcha Muji le ani Muji Lai pm seat re thukka Tero dimag herera bhujnu hou
@tekrajlimbu4131
@tekrajlimbu4131 14 күн бұрын
KhuLitai aba Jane VO hamro desh kholatira
@gautamjiitil17
@gautamjiitil17 14 күн бұрын
त्रिदेवको "मिलेमतो" तैंले पिटे जस्तै गर म बेस्सरी रोए जस्तै गर्छु। देश र जनता जाउन भाणमा.......!
@nirmalbishokrma2259
@nirmalbishokrma2259 14 күн бұрын
शेरे केपि चाेर डाका काे झाेले मिडिया ???
@manrajsunar4230
@manrajsunar4230 14 күн бұрын
प्रधानमन्त्रीलाई आएको गिफ्ट नेपाललाई आएको गिफ्ट हो उहाँले त्यसरी लिएर जान नमिल्न पर्ने हो।
@MadhabKc-u1m
@MadhabKc-u1m 14 күн бұрын
Yo desh nepal ma jun pati ko sanan aaya pani savanda thulo kura chor gunda ra attachari vashtachari ko antya garda ramro hune thiyo jay rashta bad jay nepal from gulmi
@thakuriprajwal22
@thakuriprajwal22 14 күн бұрын
राष्ट्र र जनतालाई बिपत आइलाग्दा यिनीहरू पद , कुर्ची र भ्रष्टाचारीलाई जोगाउन मरीहत्य किन ? जनताले बुझ्ने मात्र समय अहिल्य , निर्णय समय आए पछि ?
@krishnalohani3007
@krishnalohani3007 14 күн бұрын
Yi chor haru khela kati khelxau khela.
@dilutamang6171
@dilutamang6171 14 күн бұрын
फेरि देश डुबायो चोरहरुले
@sangamnc527
@sangamnc527 14 күн бұрын
The graet leadership prachand
@SrijanaDahal-bm3fv
@SrijanaDahal-bm3fv 13 күн бұрын
जङ्गल बाट आयको तिमि जङगलै जाउ दाजु ।तिम्रो ठाउ उतैहो ।
@sayumansari3443
@sayumansari3443 14 күн бұрын
Aarju bachiyo aaba yo des barbad hunchha sabai varastachari bachiyo jo chor tehi mantari banchha wah re nepal ka kanun
@RajanPant-fg2cf
@RajanPant-fg2cf 14 күн бұрын
K k kam garou.dherai kam gare jasto xa.ab ta Nepali jantale kunai kam garnai pardain ki kya ho
@VikramDhami-be3hz
@VikramDhami-be3hz 14 күн бұрын
Good luck prachanda
@ritubarnakarki5708
@ritubarnakarki5708 14 күн бұрын
Kashyaa 1 pani napadeko yo bolne andho samsad arajak ho
@MadhuRokaha-iz6or
@MadhuRokaha-iz6or 10 күн бұрын
Bhrasta Haru Lai Janta Bahek Aaru Kasaile Thegan Laulan Jasto Lagdain Malai. Bigat ka Itihas le pani yahi Proof gardai Aayeko chha. Janta Aab Sadak ma utrine Bela vaisakyo.
@jamesdhamel2411
@jamesdhamel2411 14 күн бұрын
84 ma no vote for yemale n kaggres
@prasadbk8785
@prasadbk8785 14 күн бұрын
अब लोकतान्त्रिक गणतन्त्रको अन्त्य हुने भयो जसले राजालाई विश्राम गरायो अब तै ब्याक्तीले राजा लाई पुर्न स्थापना गर्ने भयो अब राजत्रन्त्र सुरु हुने भयो यो राजा आउनुमा एमाले र काङ्ग्रेस नै हो
@bhimsendangi9801
@bhimsendangi9801 14 күн бұрын
चन्द्र भान्दारिलाइ अनिवार्य मन्त्री बनाउनु पर्छ 🙏🙏
@goldenthapa6973
@goldenthapa6973 14 күн бұрын
यस्ता मर्न लागेका बृद्वा नेताहरु ले भ्रष्टाचार बाहेक देशको बिकास गर्लान त जनता हो ?
@netrabadal-bb5zo
@netrabadal-bb5zo 14 күн бұрын
नेपाल को सत्तामा भ्रष्ट ,चोर फटाहाहरुको हालिमुहाली अति भो ।
@bimalakalakhety1023
@bimalakalakhety1023 14 күн бұрын
Khou parchanda la pane dam china raicha ke k ho raja lau e sabai thuna jail ma sab thik huncha ta
@unique1shrestha280
@unique1shrestha280 13 күн бұрын
next sarkar oli conform bt jo vye ni ramro kam garne koi neta le le hoina....
@ramharidhakal850
@ramharidhakal850 14 күн бұрын
संबैधानिक अधिकारको प्रयोग गर्दागर्दै जबर्जस्ती राजीनामा दे भन्नु के उचित होर।
@shanbahadurdisha3340
@shanbahadurdisha3340 14 күн бұрын
Good
@janakshrestha5930
@janakshrestha5930 14 күн бұрын
यत्रो समय के हेरेको त बैगुनि केटो
@jhanakpuri7765
@jhanakpuri7765 14 күн бұрын
राष्ट्रिय लुटेराहरू भाउजुहरू अत्यधिय बहुमतमा आए नि त!
@mingmarcerpa11
@mingmarcerpa11 13 күн бұрын
Yes king kamred prachanda
@user-kk5kh1mi8s
@user-kk5kh1mi8s 14 күн бұрын
Kata bata aaycha yesto aadesh katai kunai desh ko jaasus vitra samma tah chirisakeka chainan?
@bijayaneupane3588
@bijayaneupane3588 14 күн бұрын
Sambidhan samsodhan garera bachaunuparyota aba hatyara giribandhu ra saranarthi kandalai bachaunuparyo
@triggeredclips2
@triggeredclips2 14 күн бұрын
कति ट्रक छ र सारी रहनु पर्ने
@user-zs2rn8ew2i
@user-zs2rn8ew2i 13 күн бұрын
सैनिक शासन लागू गरे हुने थियो यो देशमा ।।।
@bhandarigopal916
@bhandarigopal916 14 күн бұрын
🌹🙏🌹🌹🌹🌹🙏🌹
@miraupadhyaya6574
@miraupadhyaya6574 14 күн бұрын
अब जनताले tax नतिरे हुन्छ भ्रष्टाचार लाई पृसय किन दिने
@Krishnabk141
@Krishnabk141 14 күн бұрын
Nayak flim ko jasto action lina saknu parxa taba paribartan hunxa
@user-mw5md1zl1d
@user-mw5md1zl1d 14 күн бұрын
Saba chor ho gariba ko ragat khane juka ho😂
@neerajjoshi8371
@neerajjoshi8371 14 күн бұрын
अब अर्को उथुलपुथुल शुरु हुने हो कि?
@gangaramsah6384
@gangaramsah6384 14 күн бұрын
भारतमा राहुल लाइ नेपाल मा देउवा र के पि ओलि लाइ भोट हाल्ने भन्ने को एउटै हो
@yamlimbu2847
@yamlimbu2847 13 күн бұрын
नेपाल 😢
@jalimdhojgurung6733
@jalimdhojgurung6733 14 күн бұрын
यी चोर लुटेरा हरु ४/४ महिनामा सरकार फेर्ने अनि सरकारी ढुकुटीले जोडिएको सामन क्वाटरमा छोडेर जानु पर्छ, उडुस नेता हरु जनताको रगत चुस्न पल्केका परजीवी हुन।😅
@dayanrai7570
@dayanrai7570 14 күн бұрын
ओलीका 2 दरबार छन यिनी अर्काकै घरा ?
@SitaramMijar-p1p
@SitaramMijar-p1p 14 күн бұрын
Janata hoina neta haru vastachar garna napayra aapatma pareka hun
@BibekBaraili-ed1wl
@BibekBaraili-ed1wl 14 күн бұрын
मत माओवादी लाईनाई जिताऊ
Cat Corn?! 🙀 #cat #cute #catlover
00:54
Stocat
Рет қаралды 16 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42
Ronaldo & Ronaldinho will never forget Zidane's performance in this match
12:54
VSP7 FOOTBALL EXTRA
Рет қаралды 6 МЛН