बालेनको गम्भीर खुलासा - कांग्रेस एमालेले मदन भण्डारी र बीपीको कार्यक्रममा करोडौं मागेपछी बैठक रोकियो

  Рет қаралды 167,988

Wave Nepal

Wave Nepal

3 күн бұрын

बालेनको गम्भीर खुलासा - कांग्रेस एमालेले मदन भण्डारी र बीपीको कार्यक्रममा करोडौं मागेपछी बैठक रोकियो | Balen Shah | Balen Shah News | Mahanagar Baithak | Mahanagar News
#balenshah #mahanagarnews #todaysnews #wavenepal
------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 788
@tulbaral
@tulbaral 2 күн бұрын
देशको सहीद भन्दा पार्टिको नेता कदापि ठूलो हुनै सक्दैन बालेनको कुरा सही हो 🙏🏿🙏🏿🙏🏿
@milanbhattarai979
@milanbhattarai979 2 күн бұрын
Deshko lagi sahid huney manxey, kunai party ko kunai neta bhanda thulo hunxa, madan bhandari ra bp koirala lai samman xa, koi 4 sahid bhanda thulo xa bhaney tyo ekalai prithi narayan sahah hun
@tulsinghthapa1601
@tulsinghthapa1601 Күн бұрын
@@milanbhattarai979 f
@karkeekumar1085
@karkeekumar1085 15 сағат бұрын
Thagi lamichane murdabad
@rishikhadka2122
@rishikhadka2122 2 күн бұрын
एमाले कांग्रेस माओवादी पतन नहुन्जेलसम्म यो देश बन्दैन
@indratamang219
@indratamang219 2 күн бұрын
RSP too
@hawaakura9420
@hawaakura9420 2 күн бұрын
RSP KO TA HERNA BAKI NAI XA NI..JAMMA 21 LE K GARNE HO RA ,MALAI RSP MAN NAPAREPANI CONGREES ईई माले भन्दा ठीक छ RSP ...kaam nai herna pako xaina ​@@indratamang219
@kumarthapa9530
@kumarthapa9530 2 күн бұрын
एकदम सही हो गर्ने कसरी ?
@rameshkumargurung7767
@rameshkumargurung7767 2 күн бұрын
Jai Balen
@shantirai-h9j
@shantirai-h9j 2 күн бұрын
RSp pani
@user-no3qx8fo1j
@user-no3qx8fo1j 2 күн бұрын
बालेन को सोजाइ ठिक छ बालेन लाइ धन्यवाद मेरो पनि
@karkeekumar1085
@karkeekumar1085 15 сағат бұрын
Thagi lamichane murdabad
@chandanshrestha794
@chandanshrestha794 2 күн бұрын
यो पार्टी को झोले हरु लाई जसरी हुन्छ सिध्याउन पर्छ नत्र यो देश बेहाल अबस्थामा पुयाउछ जय बालेन
@karkeekumar1085
@karkeekumar1085 15 сағат бұрын
Thagi lamichane murdabad
@ramkumarrai6598
@ramkumarrai6598 2 күн бұрын
यतिखेर देश चाहिँ सिनु र एमाले कांग्रेस चाहिँ स्याल जस्तै भएको छ।
@jugeshwarsah4560
@jugeshwarsah4560 2 күн бұрын
यी चार वीर पुरुषसहितहरूलाई सम्मानको साथ कार्यक्रम गर्नुपर्छ
@naradpokharel9642
@naradpokharel9642 2 күн бұрын
यि दलहरूबाट विकास कहिल्यै हुँदैन , विनास मात्र हुनेरहेछ ! हुँदा हुँदा अब त शहीदको समेत अपमान हुनथालेछ !
@mingmasherpa5488
@mingmasherpa5488 2 күн бұрын
बिनाशकाले बिपरीतबुद्दि भनेको यहि हो
@komalgc
@komalgc 2 күн бұрын
1 to ka 4 sahid
@user-ol6ds4en9n
@user-ol6ds4en9n 2 күн бұрын
बालेन को बात ठीक छ जय बालेन
@aayushthapa330
@aayushthapa330 2 күн бұрын
अब 84 मा पुरै काठमाडौं काे मेयर सहित सबै वडाको जित बालेन सहित बालेन काे टिमले जितनु पर्छ जय काठमाडौ बासि जय बालेन
@maheshgiri777
@maheshgiri777 2 күн бұрын
सहि हैन यो अब बालेन प्रधानमन्त्री बन्नु पर्छ
@prabinkc89
@prabinkc89 2 күн бұрын
😮balen अब मेयर होइन प्रधआन्त्री बन्नु पर्छ
@mukundapaudel7687
@mukundapaudel7687 2 күн бұрын
पार्टिका सहिद देशका सहिद मन्न सकिँदैन ! एकपैसा दिन मिल्दैन वालेन !
@user-ey8dk1zy3t
@user-ey8dk1zy3t 2 күн бұрын
बालेनको कति राम्रो विचार,अब बस्ती,गाउ बाट उठेर बालेनको सहयोग गरौ।
@dillirajneupane6457
@dillirajneupane6457 2 күн бұрын
वालेन् को भनाई ठिक छ
@prakashnepal7712
@prakashnepal7712 2 күн бұрын
लु टाहा फटाहा पार्टीलाइ एक रूपैया बजेट दिन्ु हुन्न ।
@k.padhikari9917
@k.padhikari9917 2 күн бұрын
सलाम छ बालेन सर लाइ! सत्य सत्य नै हुन्छ यि लुटुुेरा दलका फ्याउरा झोलेहरुले केहि हल्लाउंने वाला छैनन् यि नालायकहरु आफै सिद्दिएर जाने पक्का छ यि अपराधिहरुका अगाडी चट्टान बनेर उभिनका लागि बालेनलाइ शुभकामना सारै अपठ्यारो पारेमा सोझै जनताको सामने जान उचित हुनेछ तर नालायकका अगाडी झुकेर हैन डटेर अगाडी बढाैं ।
@ramusuryabamshi4383
@ramusuryabamshi4383 2 күн бұрын
अबत अती भयो जाग जनता यिनै तिनलाई गूल्टाई देऊ जनता
@khimrajbhandari8139
@khimrajbhandari8139 2 күн бұрын
इ देस र जनता लुट्ने लुटेरा हरु लाई तह लगाउनै पर्छ बालेन सर को पछ्य मा जनता छन पछि नहट्नु होला
@GulfnepaliVlog
@GulfnepaliVlog 2 күн бұрын
Ktm ma poni janta xan ra🤔 janta vako vaye baithak abrod garne lai janta le gheri gheri kalo moso dali dinthe hola tara ktm janta xaenan sabai veda xan ta agi agi ja hami poxi xam vandai vagne matraw vede haru xan bro
@baburamwagle3872
@baburamwagle3872 2 күн бұрын
एमाले ,कांग्रेस ,माओवादी जैले सम्म पतन हुदैनन् ,देश कदापि बन्दैन ।देशको धमिरा ।
@sushangajurel5772
@sushangajurel5772 2 күн бұрын
सलाम छ् बालेन,साब ,अप्ठ्यारो पर्यो भन्नुहोस् ,हामी यो देशको संबेदनसिल क्षेत्रमा छौँ ,,,हामी साथमा छौँ ,,,
@user-is7pi7mg6k
@user-is7pi7mg6k 2 күн бұрын
८४ को चुनाब मा बालेन ले आफ्नै छुटै टिम बनाएर सबै वार्ड प्रमुख्, उप-मेएर , मेएर , सङिय साम्सद , मन्त्री , चिफ मन्त्री को पद बालेल को पोल्टा मा पार्नु पर्छ । तेसो हुनु सकेमा, बालेन को भिजन र काम गराइ मा यि खाना पल्केको पार्टिको झोले डाका नेता कार्यकता हरु को कारण बाधा पुग्नु सक्दैन । एक चोटी देश ले यो कोसिस अबस्य गर्नु पर्छ । देश को प्रगती र उन्नती को लागी निस्पक्क्ष भएर राम्रो काम को लागी सबै जनाता हरु एक हुनु जरुरी छ । एउटा प्रदेश ले बालेन को नमुना को रुपम प्रदेश सफल भएमा , बाकी को चुनाब मा देश भरी नै त्यो लहर ले बाटो लिन्छ अनि देश ले नयाँ काचुली फेर्नु सक्छ , हैन भने एस्तै हो । । बेलामा नै सोबिबेकी भएर पार्टी र शवर्थ भन्दा माथी उठेर भोट गरौ । ।
@sunildevkota7212
@sunildevkota7212 2 күн бұрын
चार सहिद ले गर्दा आज अन्य दलका नेताको उदय भएको भन्ने इतिहास नपढेका दलका झोलेका कारण आज गणतन्त्रात्मक लोकतन्त्र नै अप्ठ्यारोमा परेको छ सावधान हुनुपर्छ यि दलिय झोलेहरुबाट
@laxmanshrestha905
@laxmanshrestha905 2 күн бұрын
पार्टीका नाउमा बजेट खर्च गर्नु हुुदैन।
@ratnamanichaudhary4011
@ratnamanichaudhary4011 2 күн бұрын
जागौं उठौं यि(एमाले,काँं माओ) लठुवाहरुलाई लखेटौं
@user-zt1oe5hj2p
@user-zt1oe5hj2p 2 күн бұрын
Good balan sir
@SujitDas-ol6uv
@SujitDas-ol6uv 2 күн бұрын
अब चाहिँ only Balen
@tekkhatri9875
@tekkhatri9875 2 күн бұрын
जय बालेन जय जनता
@sharada5383
@sharada5383 2 күн бұрын
मेयर बालेन्द्र शाह ज्यू को बिकाशको सुरूवाटले देशका जनताहरू बालेन्द्र ज्यू कै साथ रहेको छ, रहन्छ, रहनेछन्। काँग्रेस,एमाले का नेता , अध्यक्ष , सदस्य हरू तर्सिन थालेको हो।
@GaneshBista-jk4of
@GaneshBista-jk4of 2 күн бұрын
बालेन ले सहि कुरा गरनु भये यो कुरा सुनेर म अचकित भएको यो सहि कुरा हो ।
@user-wf2ey9gu3g
@user-wf2ey9gu3g 2 күн бұрын
बालेन साह संग मिलेर जाने हो भने राष्ट्रिय स्वतन्त्र पाटी भङ गर्नु पर्छ पाटी को नाम मा बालेन लाई सकाऊन पाईदैन सबै सजकता अप्नाऊ है
@sujitdhakal5571
@sujitdhakal5571 2 күн бұрын
नेपाल आमाकाे सपूत बालेन❤❤❤
@Surendrashrestha043
@Surendrashrestha043 16 сағат бұрын
राष्ट्रिय अन्तराष्ट्रिय रुपमा बालेनको क्रेज बढाउनै पर्छ सबै नेपालीले बालेनलाई चुन्नै पर्छ।
@user-pn2px1lq9u
@user-pn2px1lq9u 2 күн бұрын
जय बालेन कार्यक्रम शहिदको नाममा नै हुनु पर्छ।
@sitabhattarai1516
@sitabhattarai1516 Күн бұрын
यो हो नि,, देशका निम्ति ज्यान दिनेको सम्मान। देशभक्त बालेन सलाम
@durgapun3242
@durgapun3242 2 күн бұрын
अब भ्रष्टाचार गर्न नपाईने भाे,देश र जनता लुट्न नपाईने भयाे भनेर बालेन विरुद्ध लागिरहेका छन् भ्रष्ट बासी पाटीका नेताहरु कार्यकर्ताहरु
@BishnuYogi-mr3ho
@BishnuYogi-mr3ho 2 күн бұрын
नयाँ पुराना लाई राम्रो सङ्ग चिनेका छन् बालेनले।
@manbahadurchhetri3107
@manbahadurchhetri3107 Күн бұрын
मुकुल ढकाल 1000भा 100000 गुना राम्रो कुरा आयो शुभकामना व्यक्त गर्दैछु जयजय मुकूल जी देशको बीचार प्रदेश तुरुन्तै खारीज हून पर्छ देशको माया छभनि
@samjhanakhatiwada260
@samjhanakhatiwada260 2 күн бұрын
बालेन शाहकाे जय हाेस ।
@RONALDOCr148
@RONALDOCr148 2 күн бұрын
बालेन शाह देश काे अरकाे पृथ्वीनारायण शाह हाे जसलाई नेपाल देश काे माया छ बाकि त बिकाउ पाटि हाे
@bukeshmudbari2037
@bukeshmudbari2037 2 күн бұрын
देशका नेता भन्दा सहिदहरू महानहुन । सहिदहरूको वलिदानीले गर्दा ती व्यक्तीहरू नेता बन्न पाएका थिए । मेयर वालेन शाहको देशभक्तीपूर्ण भनाइ सहीछ । अव यो देशको भविष्यको प्रधानमन्त्री मेयर वालेन शाहहो । जय मेयर वालेन शाह 🎉🎉🎉🎉
@roshankc1128
@roshankc1128 2 күн бұрын
अब नेता सङ्गै वडा अध्यक्ष र सदस्य लाई पनि नेपाल बाट लखटने बेला भयो
@shahjasmine8624
@shahjasmine8624 2 күн бұрын
Addchhe ra sadechge thulo Huna thale ab
@kapilshrestha5136
@kapilshrestha5136 Күн бұрын
अनि यिनिहरु लाई भोट दिने भोटर लाई के गर्नु हुन्छ नि।
@uttambahadursingh7272
@uttambahadursingh7272 2 күн бұрын
मातृभू हाम्रो धाम मानवता हाम्रो काम 🇳🇵 नेपाल हाम्री मातृभू हुन् प्रेमले राखौं नाम** शुक्र*धर्म*गङ्गालाल*दशरथ बीर* शहीद भए यी सपूत देशका खातिर🇳🇵
@user-qq6wj3tr9w
@user-qq6wj3tr9w Күн бұрын
सहि कुरा हो जय बालेन 👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🙏
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j 2 күн бұрын
बालेन जि ले एकदम सहिभन्नुभयो बालेन जिन्दाबात
@NirmalaThapa-gi4mf
@NirmalaThapa-gi4mf 2 күн бұрын
निस्वार्थ भाबनामा देशको लागि सहिद भयका लाई सम्मान गर्नु धेरै ठुलो महानताहो 👍️🙏🙏🙏🙏🇳🇵??? पाटिको खेलका लागेर देश सक्कियो 🤔🤔
@uttamlamsal3717
@uttamlamsal3717 2 күн бұрын
पार्किङ शुल्क र अन्य आय रोकिएर बोलाएका छन् ।
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 күн бұрын
बालेन लाई पार्टी लुट केही को मतलब छैन उसको चाहना हो देस बनाउने जन्तालाइ कसरी कसरी सुबिधा दिने ।
@shreeharibaniya7644
@shreeharibaniya7644 2 күн бұрын
ठिक कुरा मेर बालेको
@shreeharibaniya7644
@shreeharibaniya7644 2 күн бұрын
ठिक कुंरा बालेन शाहाको
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 2 күн бұрын
हाे यस्तै नेताहरुलाई भनिन्छ झालेहरु।उहीआफ्ना नेताहरुकाे नामकाे डम्फु बजाएर जनतालाई उल्लु बनाइरहेका छन। यिनले भने अनुसार बजेट पार्न सके त्यसै बाट परिवार पाल्ने घर घढेरी जाेड्ने याेजना हाे।
@premkhadka3248
@premkhadka3248 Күн бұрын
मुकल ढकलको भनाइ र विश्लेषण १००% तथ्य यथार्थमा आधारित तितो सत्य हो।ढकलको बिचार बिश्लेसणको बिपरित रास्वपा गएमा दुर्घटनामा पर्नेछ पर्नेछ पछि स्मरण होला।
@kishanpariyar5186
@kishanpariyar5186 2 күн бұрын
बालेन बालेन कै परिचय मा चिनिनु पर्छ कसैको झोले बन्नु हुदैन ।
@janakthagunna5640
@janakthagunna5640 2 күн бұрын
बालेन लाई धन्यवाद
@grgbikash-pf7pg
@grgbikash-pf7pg 2 күн бұрын
good balen. sahi bichar
@user-md7qm8sz8b
@user-md7qm8sz8b Күн бұрын
धन्ने हुनुहुन्छ मेयर बालेन सर सहिदको सम्मानगर्नु भएको मा यहात सहिदको अपमान भएको छ हग्ने पाद्ने सबै सहिद भनेर नाम राक्छ सारै दुख लाग्छ जय बालेन तपाइको सोचलाई सम्मान छ ❤❤❤❤❤🎉
@premkuwar4772
@premkuwar4772 2 күн бұрын
जय बालेन सर।👏👏❤️❤️
@janakthagunna5640
@janakthagunna5640 2 күн бұрын
एमाले काङ्ग्रेस माववादि सकिनु पर्छ अनि देशबन्छ
@dhankumarilimbu9165
@dhankumarilimbu9165 2 күн бұрын
जय बालेन, पछि नअट्नु हाेला हामी जनता मेअेरकाे साथमा छउ,।
@user-ez9gm2mo8g
@user-ez9gm2mo8g Күн бұрын
देश भक्त बालेन साह ठुलो हो ।। आबो त नेता र पाटी का झोले हरुलाई खुट्टा को धुलो बनाउनु पर्छ ।। जय मेयर बालेन सर 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
@user-md7qm8sz8b
@user-md7qm8sz8b Күн бұрын
मलाइ आज धेरै सुसिलागेको छ पनचायतकाल पछि नेपालमा जन्ता ठिएन पाटिका कार्यकर्तामात्र थियआज कमेन्तहरु पधदा नेपालमा बल्ल जन्ता भएको महसुस भयो जय देश जय बालेन नमन❤❤❤❤❤🎉
@user-lo5or8wl7g
@user-lo5or8wl7g 2 күн бұрын
बालेन सरको कुरा सहि हो ❤🎉❤
@kalpanakhanal6643
@kalpanakhanal6643 2 күн бұрын
बालेन जि हजुर काे भनाइमा हामी जनता साथ मा छाै ।,, अरु १ कदम अगाडि बढ ,।
@bababholenath9384
@bababholenath9384 Күн бұрын
🎉हामी सबैको आवाज जयबालेन हामी नेपाली को आवाज ❤जय❤जय❤बालेन
@durgapun3242
@durgapun3242 2 күн бұрын
सबै पुरुष अाईमाईहरु एउटै ड्याङकाे मूला रहेछ यस्ताहरु पनि साँसदहरु थुक्क
@danendrapaudel7641
@danendrapaudel7641 2 күн бұрын
बालेन साह जिन्दावाद।
@krishnakhadka473
@krishnakhadka473 Күн бұрын
झाेले नेताका अदछ्यहरुलाई कालो मोसोदल्नु पर्छ ।।मियार बालेन सर जय ।नेपालअामा का सपुत जय नेपाल🇳🇵🇳🇵🇳🇵❤❤
@yadavshrestha623
@yadavshrestha623 2 күн бұрын
बालेन शाहा रबि संग कुनै हालतमा मिल्नु हुदैन।बरु रास्वपा मा भयकाे राम्रो साथिहरु संग सहकार्य गर्नचाहि सकिन्छ।
@user-bl5cm7mf1z
@user-bl5cm7mf1z 2 күн бұрын
बोलेको कुरा धेरै राम्रो छ
@aitetamang9603
@aitetamang9603 12 сағат бұрын
बालेन शाहाले सही निर्णय गर्नु भाको छ देशको सहिदको तुलनामा पार्टीको सहिद केही हैन
@lalpurashahiddfddxdd8768
@lalpurashahiddfddxdd8768 2 күн бұрын
यी झाेलेकाे माग पूरा नगर्नु ।सलाम छ मेयर बालेनलाई ।
@dawatamang4437
@dawatamang4437 2 күн бұрын
Hami sabaile Balen sir lai support garnu parxa
@tekrajojha4900
@tekrajojha4900 2 күн бұрын
वालेन शाह जिन्दावाद , वालेनको कुरा,सहि छ । वालेनलाई असफल गर्न खोज्न राजनितिकदलको अन्त्य सुनिश्चित छ ।
@navarajpradhan9933
@navarajpradhan9933 Күн бұрын
यो पार्टिको नेताले काले,काले मिलेर खाउंभाले भन्नेजस्तो योजना ल्याएको हो तर यो झोलेहरुलाई के थाहा देशमा प्रजातन्त्र ल्याउन चार शहिदहरुको योगदान रहेको छ।मेयर बालेन शाहले भन्नुभएको कुरा ठिक ।जय बालेन।
@user-by1ne3ce9c
@user-by1ne3ce9c 2 күн бұрын
good..बालेन को कदम सहि हो।यी पार्टिका नेताको नाममा यसरी बजेट छुट्याएर झ्वाम पार्न खोजेका हुन।अर्को कुरा रास्वपा को पार्टिका महामन्त्री मुकुल धकाल।।चाहिँ ढाका राम नै हो।
@aatishrai9579
@aatishrai9579 35 минут бұрын
Sahi ho. Aaja sachikai lagyo ❤❤❤THE GREAT BALEN❤❤❤ jindabaad🎉🎉🎉
@pralhadbidari
@pralhadbidari 20 сағат бұрын
जतिसुकै खेल खेलेपनी बालेनलाई कसैले पनि हल्लाउन सक्दैन ! जनता र युवा बालेनको साथमा छन् ! कुकुरले भुक्ने र तर्साउने मात्र हो ! तेस्ले टोक्ने हिम्मत गर्न सक्दैन ! बुजेहुन्छ कुकुरहरू 💪💪 power of all yuwa for balen !❤
@ShhibaPasada
@ShhibaPasada 2 күн бұрын
यो सहितको नाममा पहिचान गर्छु गर्नभन्दा केही कलकारखाना सानो तिनो खोल्दा राम्रो हुन्छ जस्तो लाग्छ यस्तो प्रति ध्यान जाँदैन यो भ्रष्टाचार गर्ने बाटो नै हो। अरु केही हुँदै होइन।
@NirajRasaily-db3vn
@NirajRasaily-db3vn 2 күн бұрын
मेयर बालेन साह ज्यु निर्णय एकदम सहि छ....
@anantabhattarai3031
@anantabhattarai3031 2 күн бұрын
बालेन सर बाट भएको प्रस्ताप १००%सहि ।
@chandragautam6708
@chandragautam6708 2 күн бұрын
बालेनलाई साथ दिन अब हामी जनता ठाउँठाउँबाट निष्कन जरुरी छ।
@baburamwagle3872
@baburamwagle3872 2 күн бұрын
देश घात गर्ने लाई बजेट किन हाल्ने?कति सम्म घात गर्ने देश लाई ।
@rajendrasingh-ue9mm
@rajendrasingh-ue9mm 2 күн бұрын
स्याबास बालेन ठिक गर्यौ ।
@arjunparajuli8159
@arjunparajuli8159 2 күн бұрын
अनावश्यक हिरो नबन बालेन शाहा जि पछिल्लो समयमा पतनको पक्षमा अगिबढ्दैं छन्।अशल नेता उपमेयर सुनिता डंङ्गोल देखिनु भयो।
@user-wz4cd3rx1s
@user-wz4cd3rx1s 2 күн бұрын
नेताको नाममा फुटेको पैसा पनि नराखौ। बरु शहिदको नाममा राखौ।
@user-tb3uo3jt3k
@user-tb3uo3jt3k 2 күн бұрын
हेरौ कस को जित हुन्छ सत्य या असत्य बैमान या इमानदार को
@rameshadhikari7825
@rameshadhikari7825 2 күн бұрын
एमाले माओवादी कांग्रेस बिकास बिरोधी हुन्।यी 3पार्टी लुटेरा हुन्। पार्टीको बफादार झोले र भ्रष्टाचारी हुन्।
@punkajstha789
@punkajstha789 Күн бұрын
देश को लागि बलि दिने ठुलो कि पार्टी को लागि झोला बोक्ने नेता ठुलो ? धन्यवाद मेयर साब
@damodarsunar5977
@damodarsunar5977 2 күн бұрын
जय बालेन ❤❤
@tekrajojha4900
@tekrajojha4900 2 күн бұрын
वालेनले भनेको सहि हो । यि पार्टीका झोलेहरुको बुउ्धी नै छैन । खाली लिणेढीपी गर्दैँछन् । यि झोले दास मनोवृत्तीका नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधीलाई धीक्कारछ । वालेन शाह जिन्दावाद । उच्छृङ्खल , निकृष्ट, व्यक्तिवादी सम्पुर्ण तत्व मुर्धावाद ।
@ombhadurghimire4021
@ombhadurghimire4021 2 күн бұрын
भन्छन=सतिले सरापेकाे देश हाे-तेसैले हाम्रो देशमा राम्रो काम गर्ने ब्याक्ती लाई काम गर्न दिदैन तर काम राम्रो गर्नुहाेस बालेन जी साथमा जन्ता छन।
@balrambhattarai2130
@balrambhattarai2130 Күн бұрын
बालेन शाह माथी जाइ लाग्ने दलहरुलाई आउदो निर्वाचनमा भोट नदिऔं
@babargurung2630
@babargurung2630 2 күн бұрын
You R. 100% right Balen
@biradhikari5466
@biradhikari5466 2 күн бұрын
बालेन जि को प्रस्ताब १०० % ठिकछ। मित्रहरू बिकासमा अबरोध ननगर्न अनुरोध हजुर।
@bhaktabdr230
@bhaktabdr230 2 күн бұрын
बालेन ज्यू मलाई साथ चाहियो भनेर एक शब्दमा मात्रै बोली दिनुहोस हामी देशको कुनाकुना बाट राँके जुलुस बालेर सडकमा उत्रिने म र हाम्रो समूह त तयार छौं के तपाईं पनि तयार हुनुहुन्छ ?? जय वालेन् ✊
@user-ru5jp4et6z
@user-ru5jp4et6z 2 күн бұрын
100 percent right chan hamro mayor Balen Shah..Mayor Balen ko kura kaile galat hudai hunna..Good Balen❤Raju pariyar ko Sahi kura..Kunai party sanga milna hunna kinaki party ka jholae harule kaile chura ghopchan thaa hunna.. jai Balen
@amitgurung7450
@amitgurung7450 2 күн бұрын
रास्वपा होस या अरु कुनै पार्टी कुनै पनी पार्टी मा लाग्न हुदैन यो मुला हरु आफ्नो स्वार्थ को लागी बालेन लाई प्रयोग गर्न लागेको भन्ने कुरा स्पष्ट छ र यो कुरा मेयर बालेन पनि बुझेको छन जय बालेन
@govindaadhikari2357
@govindaadhikari2357 2 күн бұрын
जिउँदो मेयर सफलताको कामना
@AnsunitharuAnsunitharu
@AnsunitharuAnsunitharu 2 күн бұрын
Good job मेयर साव
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 2 күн бұрын
बालेनकाे निर्णय सही छ। ती चार सहीतहरूकाे नाममा बजेट छुट्याउनु उपयुत्त हुन्छ।पाटीका नेताकाे नाममा सहीदभनेर बजेटदिन हुदैन।झाेलेहरूकाे पाेल्टामा बजेट हाल्न हुदैन ।
@dhrubachapagain5432
@dhrubachapagain5432 2 күн бұрын
बालेन जिन्दाबाद । जिउदो सहिद को लागि गरौ ठिक छ तर झोले नेता हरु को नाममा केही गर्नु पर्दैन सो बालेन जिन्दाबाद ।
@oshobimal8919
@oshobimal8919 2 күн бұрын
जे गर्छ नेपाल आमाको सच्चा छोरो, सारा नेपालीको आशाको केन्द्र बालेनले सहि गर्छ । बालेनपथ जिन्दावाद । जय बालेन ।
@bishnulamichhane
@bishnulamichhane 2 күн бұрын
Good work, Balen.
@krishnakarki5856
@krishnakarki5856 2 күн бұрын
बालेन को कुरा ठिक छ। जय बालेन ।
@shinynackoz1331
@shinynackoz1331 2 күн бұрын
वालेनको काम ठिक छ विपि ,मदन अादिको नाममा लिने अनि झोला भर्ने ,लुटाहाहरु ।
@basudevrajupreti3591
@basudevrajupreti3591 2 күн бұрын
बालेनजीकाे भनाइ उत्कृष्ट रहेभएकाे देखिन्छ ।।बालेन जिन्दावाद ।।ॐ।।
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 170 #shorts
00:27
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 6 МЛН