बालेन जी ले एकदमै सहि प्रश्न राख्नु भएको छ र सहि चेतावनी दिएका छन्।
@rajendrabhandari4799Ай бұрын
जुन जोगि आएनि कानै चिरेको अबको विकल्प बालेन रास्वपा❤
@purnabk9985Ай бұрын
Goodjob m..baalen
@BudaRai-jl9nbАй бұрын
Rasapa ray mg !😂😂😂
@BijayTamang-im4ogАй бұрын
Jai balen
@tulachan5791Ай бұрын
rasapa hudaina yo lyaangre n gede party ho
@churgurung856Ай бұрын
जय बलेन शाहा ज्यु देश लुट्ने भ्रष्टचारी डाँका दलाल नेता हरु लाइ लखेट्नु पर्छ
@dhrubabahadurthapa2562Ай бұрын
अब प्रचण्ड जि ले नि सु साईडगर्नु पर्नी दिन आयो जस्तो छ नि???फेरि जनता मार्नी हो र??? जनता अब प्रचण्ड को साथमा छ होला र??
@romharshasharma127Ай бұрын
जय बालेन चट्टान झैं उभीनु जंन्ताको नाम मां जय बालेन
@ichchharamthapa4184Ай бұрын
Congratulations बालेन ज्यु,, त्यसै भनेको होईन रहेछ जनता भेडा भनेर।। बालेनको मूल उद्देश्य भनेकै इमान्दारिता साथ कानुनको पालना गर्दै सु शासनलाइ निरन्तर कायम राख्नु हो।दोष कानून बनाउने र कानुन पालना नगर्नेहरूको हो।। अदालतमा संशोधनतिर लागौ,बालेनतिर होइन।।
@heramera5391Ай бұрын
Jai balen sir
@khushmangurung8098Ай бұрын
बालेनजीले भनेको कुरा एकदमै सही हो। देश सुधार्नु छ भने नेता सँगसँगै कार्यकर्ताहरु पनि सुध्रिनुपर्ने आवश्यक देखिन्छ। नत्र भने देशको विकास हुन एकदमै कठिन छ।
@ranachandrabahadur721Ай бұрын
बालेन शाहको अभिव्यक्ति एकदमै सहि छ । काठमाडौं का त्रसित बनेका जनता हरुले के पी ओलीलाई नै प्रश्न गर्नुपर्ने छ । र समाधान पनि उनिहरु सँगै सोध्नु पर्ने हो।
@JayaramSainjuАй бұрын
पछि हट्ने कुरै भएन् नि मेयर साव!सही बोल्नु र भन्नुभएको छ।हामी तपाईको साथमा छु मेयर साव🙏🙏
@HomnathRegmi-vh4jyАй бұрын
देश र जनता लाई राम्राे गर्ने लाई देख्नै नसक्ने एमाले काे देशद्राेही झुन्ड रहेछ।जनघाती रहेछ,बिकाश बिराेधी रहेछ भन्ने अहिले देखीन थालियाे।कार्यकर्ता हाे तिमीहरूलाइ केपीले तलब दियकाे छ
@yubakc3529Ай бұрын
Jay Balen Shah Aafai boksi, aafai dhami Rog bljhi rhnx,
@nishashrestha7509Ай бұрын
सहि कुरा 🙏🇳🇵मेयर साब तपाईं २०/२०को पोस्ट नगरेको भए जनता अझैसम्म अलमल मै हुने थिए धन्यवाद मेयरसाब 👏👏🙏🇳🇵🇳🇵🇳🇵💞💞
@Lamag2454Ай бұрын
सिङ्गो एमालेलाई बालनी एउटा भारी छ जय बालेन्द्र शाह❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@khadkaparas1111Ай бұрын
यस्तै हो भने kp आयु कम हुने छ😢
@dorje-z9rАй бұрын
राजनिती गर्ने हरुलाइ लात हानेर सरकार हाक बालेन भाइ तिम्रो प्रतीक्षा छु
@subhash7408Ай бұрын
किर्तो प्रसाद वलि देश र जनता को मिरीगौला रगत फेल किर्ते हरू पास.
@JhankarShah-u9xАй бұрын
सही हो
@Rajan.paudel95Ай бұрын
ओलि भ्रस्टाचारिका नाइके हुन
@manpulamimagar3528Ай бұрын
जय देश ❤जय मेयर बालेन्🙏🙏🙏
@Tikathapa58Ай бұрын
ओली नमर्दासम्म देशले दुख पाउछ है । सैतानै होयो न रोगले मर्छ न सरापले त्यसै पिण्ड पनि खान नपाउने भो ।
@chakgurung3175Ай бұрын
Very good Reports
@BudiBhai-je5cdАй бұрын
जय बालेन शह ❤❤❤❤
@DhanrajJoshi-x9pАй бұрын
एमाले काग्रेस को सरकारले माफिया दलाल हरु लाई बचाउन मात्र हो नेपाल र नेपाली जनताको हितमा छैन धन्यवाद
@devendrachand4421Ай бұрын
जये बालेन
@krishaghimire10Ай бұрын
बालेन जिन्दावाद ।
@BGMagar-t6dАй бұрын
जय बालेन जय रास्वापा
@bishdevnathАй бұрын
जय बालेन यिनी हरु लाई पाठ पढाइ राख्नुहोला
@jaylama4958Ай бұрын
बालेन जि अघि बड्नुहोस जनता साथ मा छ इ एमाले झोले हरु लाई जनताले ठिक पार्छ
@IbrahimKha-mf3ccАй бұрын
बालेन्साजीको विचारलाई सलाम छ
@BuddhaSubedi-u2zАй бұрын
बालेन सरकाे नेपाली जन्ता प्रती राम्रो साेच बिचार देशभक्ति बिकाशकाे याेजना निम्न नेपाली जन्ताप्रर्तिकाे मायाकाे भावछ।त्यसकारण जन्ताले साथदिनेछन।
@SunilThapa-j3rАй бұрын
ठिकै हाे बाले सर
@PhadindrabhattaАй бұрын
🙏बालेन सर पछी हट्नु हुँदैन चोरीपैठारी सरकारमाथि खबरदारी::::
@bhairammaharjan2411Ай бұрын
यो कुरा सुनिता डंगोल र चीनीकाजि महर्जन ले बुझ्न जरुरी छ / उनिहरु लाइ हतियार बनाएर ह्याकुला कस्ले खाइ रहेछ /
@GanganKCАй бұрын
जय बालेन सर बधाई छ
@JhagupokhrelАй бұрын
योफ्येस्ला गर्निन्याधिस पनियेहिसेरे र केपिवलिकोहो दुबैलागिराछन् ख्यालरहोस अबतेहिन्या याँधिसलाइ अँघिलायेर खोलामा जानुहोला अनि नेपालपर्हरिसमेतलियेरजानु
@LokmanGurung-i7dАй бұрын
जय मेयर बालनलाई बधाई छ❤🎉❤
@kushalthapa9938Ай бұрын
सही कुरा गरेर जनताको आँखा खोल्दीनुभो मेरसाबले
@dhrubachapagain5432Ай бұрын
बालेन शाहा भिजन राम्रो भयको बुद्दिजिबी ब्याक्ती हुन बालेन शाहा जिन्दाबाद ।
@IbrahimKha-mf3ccАй бұрын
मेयर बालेन साझीलाई धन्यवाद छ तपाईँको विचारले पनि धन्यवाद छ
@kesharoli2633Ай бұрын
देश बनाउनु छ भने देश एमाले मुक्त बनाउनु पर्छ
@dillikc9817Ай бұрын
अब यति भनिसकेपछि काे आउँछ बालेनसंग भिडन,।कानुन बनाईदिने तर कार्यान्वयन गर्न नदिने,अपराधिहरुकाे जनता झुक्कयाउने दाेहराे भूमिकालाइ बालेन जी ले उदाङ्ग पारिदिए।बालेनकाे राजनितिक रुपले उत्तराेत्तर प्रगतिकाे कामना।
@artplussk_222Ай бұрын
जायज प्रस्न । अाफै धामी अाफै.....!!!
@sajalpaudel8117Ай бұрын
जय होस बालेन यी चोर हरूलाई तवलामा ( ताधिन्ना ताधिन्ना तथै तथे)) तालमा नाङ्गो नाच नचाउनै पर्छ
@IndraThapa-tr8cxАй бұрын
अब नेपाल बनाउन एक मात्र सम्भवाना बालेन हो अरू सबै घुसखोरी पार्टिबाद मात्रै छन!
@rajikumartamang7819Ай бұрын
बुडो गोरुले ठाउँ ओगटे जस्तो जबर्जस्ती ठाउँ ओगटेर कानुनलाई ढाक छोप गर्ने र नमान्ने भ्रष्टहरुलाई जोगाउने यी ढ्ल्नै लागेका यि बुढा र खराब साँडेहरु नहटे सम्म देशले बिकशको मेलो लिन पाउदैन । जय बालेन.!!🙏
@rkmnepal2970Ай бұрын
आफै कानुन बनाउने, आफै मापदण्ड बनाउने, अनि त्यै बनाएकाे मापदण्ड कार्यान्वयनमा जाँदा स्थानीय सरकारलाई विराेध गर्नुभन्दा, मापदण्ड परिवर्तन गर्न सांसदलाई र संसदलाई ध्यानाकर्षण पत्र बुझाउने कि ?
@MeghrajChand-bx6zzАй бұрын
खडक ओलिकेपी को कुर्सित जानैपर्छ यस्ता गफ अटक चटक उटकिले चुटकिले ब्यङ्गे मात्र हान्ने गर्ने देशकै प्रधानमन्त्री यस्तो पाराले चल्छ देश चल्दैन
@shreeramchhetri680Ай бұрын
सरकारले षडयन्त्रपुर्वक याे पुरानाे मुद्दा निर्णय गरायर का.म.न.पा.का बालेनमाथि दाेष थुपार्न खाेजेकाे षडयन्त्र हाे ।
@yambahadurbudhathoki4575Ай бұрын
jay baalendra sir
@GyanbahadurChaudhary-x9gАй бұрын
ओलि बहिस्कार गरौउ फ्लोरस पनि घताउ अभिया फेरि सुनु गरौ यो चोर केपि आफै कानुन मान्दैन बनेको कानुन पनि मान्दैन जाग जन्ता झोले न बन
@Premsaud-v8jАй бұрын
एउटा सपुत जन्मिएछ जो मेर भयर केन्द्र मा देश डुबाउने चोर हरुसंग कडा मैदानमा उत्रिने अरु पनि बालेन् अब ठाउँ ठाउँबाट जन्मिँदै छन् चेतावनी यी टाउके चोर छिट्टै शखाब गर्नु पर्छ।
@birkhathami7929Ай бұрын
जय बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@PremShah-v8yАй бұрын
लडेर हैन जन्ताको मन जित्ने र जसरी नी चुनाब जित्ने र देशको कानुन पक्का बनाउने
@ghimirebasanta9403Ай бұрын
कैले हौ 17/18 बर्स त शासन गरो त आतंककारी ले कैले के गर्छ येस्ले
@PremShah-v8yАй бұрын
@@ghimirebasanta9403 सासन हैन सबिधानको रक्षा गरेको हो
@ziyauddinansari9241Ай бұрын
Balen jindabad
@creato243Ай бұрын
हामी sachha नेपाली नागरिक तपाइको साथ मा छौ ❤❤ From सुब्बा sahab
@govindaadhikari2357Ай бұрын
जिउँदो मेयर सलाम महान काठवासीलाई सलाम जय कुलमान
@mysister3362Ай бұрын
Very good balen sir Jai Ho balen sir
@nabinkumarmishra5480Ай бұрын
अाफै बोकसी अाफै धामी कुरा सहि हो। किन कि म भ्रष्टचार गर्दिन र गर्न पनि दिन्न भन्ने तर कानुन नै अाफ्नो हातमा निचोरेर गरीबन्धु घोताला का नाईके बन्नमा कहिले पछिपरेना ।
@butbahadurbasyal1774Ай бұрын
बालेन जिम्दाबाद
@ziyauddinansari9241Ай бұрын
Tomuch barren balen sir Right
@badriprasadsharma861Ай бұрын
नेपालमा यस्तै मुख चलाउने बाहेक नेता नै छैनन् । जब कि देश बनाउन दूर दृष्टि सहितको बिकास योजना बनाएर जनताको साथमा हातगोडा चलाउनु पर्छ । यो कुरा यस अघि बडामहाराजाधिराज पृथ्बी नारायण शाह , राजा महेन्द्र त्यसपछी अहिले कमपाका मेयर बालेन र धनगढीका मेयर गोपी हमालमा देखिएको छ ।
@rnpokharellАй бұрын
बालेन र रबि मिलेर अब यी पुराना भ्रष्ट काङ्ग्रेस र एमाले लाई डाँडो कटाउनु अपरिहार्य छ
@RamShresthaShresthaАй бұрын
बालेन दाइ जिन्दावाद ❤❤❤❤❤
@thelightoftheworldnepalАй бұрын
सत्य को बिजय हुनेछ। जय माहा नगर।भ्रष्टाचारी मुर्दाबाद। मुर्दाबाद। मुर्दाबाद।
@umeshportal5733Ай бұрын
बालेन शाहाकी जये
@bijaymehta57Ай бұрын
भुकम्प त बहाना हो, देश त बालेनको Status ले नै हल्लिन्छ !!🔥 Balen
@RajkumarRai-e7jАй бұрын
ओली लाई सबै जनता ले ठीक पार्नु पर्छ
@dhrubabahadurthapa2562Ай бұрын
जय बालेन जय नेपाल भ्रष्ट हरुको अन्त्य गर्नु पर्छ❤️❤️🙏🙏😍😍😍😍
@jitendrarajchemjong1955Ай бұрын
नदी किनारको जगा कति मिटर खालि राख्ने भन्ने कानून बनाउने सरकार र संसद हो बालेन त होईन,बालेन त सर्बोच्चको निर्णयलाई जनतालाई सूचना सम्म दिएको हो।उनी माथि गुनासो गर्नु जरुरी छैन।
@haribahadur9985Ай бұрын
कानुन बमोजिम कार्यवाही होस
@bhaktagautam7443Ай бұрын
Good
@chakgurung3175Ай бұрын
ओली सरकार ले काम भन्दा भाषाणमा केन्द्रीत रह्यो
@krishnakharel2177Ай бұрын
जय बालेन❤❤❤❤❤❤❤
@NiteshGagudelАй бұрын
Great work balen
@RajkumarRai-e7jАй бұрын
ओली लाई देश निकाला गर्नु पर्छ
@arjunmagar4128Ай бұрын
बालेन माओवादी मात्रै होइन देशको पुरै जनता ले आलोचना गरेका छन !
@SuraBahadur-il9ueАй бұрын
सही कुरा हो सत्य कुरा हो सांचों कुरा हो
@RadhaGiri-c3eАй бұрын
Good jub balen good luck jaya balen❤❤❤❤❤❤❤
@dilligodarthapa8266Ай бұрын
ई भष्ट चोर नेता झोले संग पछि नहट बालेन जनता साथमा छन
@ShaktiSunar-c9oАй бұрын
Jai balen sahaa
@cubingworld-gd3otАй бұрын
जयवालेन
@MeghrajChand-bx6zzАй бұрын
समय आउँछ पर्खिदैन गफ नगर प्रचण्ड जन्तालाई अझै बेकुपर भेडा बनाउदै छन १७००० का राजा तैपनी भेडा बेकुप झोले हरु अझै पछाडी बाट हाहाहा गर्ने तालिपिट्ने को कमिछैन नेपालमा अनि देश मा बिकास भएन एत्रा भुत्रो हुन्छ बिकास
@pramilabasnet6551Ай бұрын
गफले माखाे त मर्दैन भने देश वनाउँने कुरा त काल्पनिक हाे । तपाईकाे चन्चलता नै नेपालकाे लागि अभिषाप बन्याे । राजनैतिक अस्थिरता, भाँडभैलाे र षड्यन्त्रको प्रतिफल नेपालीले भाेग्न वाध्य छन्, अब विश्राम लिएर कथाहरु संस्मरण गर्दा नेपाल र नेपालीले मुक्ति पाउँछन् ।
@shovashah1774Ай бұрын
Grateful of balan Shah jee
@netramasrangi5798Ай бұрын
झोलेहरुलाइ वाक्क्न बाक्क बनाइ दिए एक जना बालेन साहले।जय बालेन❤
@dipakghimireghimiredipak4788Ай бұрын
निति नियम बनाउने मन्त्रिपरिषद् कार्यन्वयन गर्न आदेश दिने सर्बोच्च अदालत अनि बालेन को विरोध गर्नेले सोच्नुपर्ने र बुझ्न पर्ने बिषय के हो ।
@JhagupokhrelАй бұрын
मैलेबालेन्लाइपर्तेछेदेखेकोपनिछैन मकाठमान्डौँकोपनिहोइन तरमतनवलपुरकोहुम्तरबालेन्कोकाम्कोलागिहोसपर्सन्सागरेको तर बालेनजिउ सावधान सत्तुर्लेजालटाडैबाटहान्याछन्
@dilliramgiri524Ай бұрын
jaya balan jindabad balan sha
@Thek.b-v2lАй бұрын
जय देश ❤जयमेयर बालेन🙏🙏🙏🙏
@shubharajdhakal5654Ай бұрын
Ho.ho
@driftguruji394Ай бұрын
Good job balen . We are with you .
@BhupendraRajBhandariАй бұрын
सरकार बाट भएकाे काम कारबाइ लाइ सत्ता धारि पाटि ले नराम्रा काममा समर्थन दिँदै आएको ले आज देस को यो दुर्गति भयो अब शेखर कोइराला अर्जुननरसिंह केसीले गगन थापा प्रकास हरुले साँसद बाटै नराम्रा काममा विरोध का आओज का सब्द गुन्जिन थाले यो राम्रो संकेतहरू हुन
@BhupendraRajBhandariАй бұрын
फेसबुक एकाउण्ट होस
@yogishankarnath7076Ай бұрын
सायद बालेन यस्ताे जन्मन्छ भन्ने थाहा पाएको भए केपी ओलीले पाँच बर्ष काे उमेर मा उनले kitnap गर्थेँ हाेला l
@rabibaral9333Ай бұрын
१००% जय बालेन ।
@DevrajMarasini-j8wАй бұрын
पाँच बर्ष पछी बालेन नै प्रधानमन्त्री बनाउन सुर्य,रुख बालेन मेयर लाइ खेदेको हो?
@KaranDhami-l4qАй бұрын
प्रचण्ड मात्रै हुन र नेता माओवादी मा
@Parbatsampang-e9mАй бұрын
Balen is one of the most powerful person in Nepal so we support our king
@durgaPokhrel-g8vАй бұрын
बालेन लाई हरेक कार्यमा अबरोध गर्ने ए मा ले ले स्व मदन भँडारि काे बाेलि र व्यवहार अनि बोली अनि ९ महिना शासन गरेका स्व मनमोहन अधिकारी बाट सिकेको खै के यहि हो लोकतान्त्रीक गणतन्त्र ?