Рет қаралды 17
नमस्ते सम्पूर्णमा
अनि हार्दिक स्वागत गर्दछु।
विभिन्न ठाउँबाट यस डिजीटल प्लेटफर्म मार्फत जोडिनुभएका तपाई सम्पूर्णमा दर्शकमहानुभावहरुमा हृदयदेखि नै उच्च सम्मान गर्न चाहान्छु।
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
तपाई जहा हुनुहुन्छ स्वस्थ्य रहनुहोला अनि आफ्नो कर्ममा ब्यस्त रहनुहोला।मानव जीवनमा स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो।त्यसपछि तपाईको कर्मले तपाईको भाग्य निर्धारण गर्दछ। जुनसुकै काम गरेपनि आफुले गर्ने कामलाई माया गर्ने गर्नुहोस् ।कुनै पनि काम सानो र ठुलो हुदैन।
;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;
म दिनेश प्रशाद भट्ट
मेरो घर देश नेपाल ,महाकाली अञ्चल ,सुदुरपश्चिम प्रदेश ,बैतडी जिल्ला,दशरथचन्द नगरपालिका ,वडा नम ०१ गुरुखोला हो। मेरो जन्म २०५४साल,चैत महिनाको २४ गतेका दिन बुवा बल्देव प्रशाद भट्ट आमा रत्ना भट्टको कोखबाट गुरुखोलाको ठुलाखोला गाउँमा भएको थियोे ।जन्मदाता आमा बुवाप्रती शिर झुकाइ डन्डवत प्रणाम गर्दछु।त्यस्तै मलाइ ज्ञानको ज्योति दिई अन्धकारबाट मेरा आखा टाढा गरि मलाई शिक्षा, दिक्षा दिई यहाँसम्म पुर्याउनमा अतुलनीय योगदान गर्न हुने समपुर्ण आदणीय मार्गदर्शक गुरुहरुलाइ पनि शिर झुकाइ एकमुष्ठ नमन गर्दछु।
@@@@@@@@@@@@@@@@@@@@@
मैले यस डिजीटल प्लेटफर्म युटुब च्यानल मार्फत यहाँहरु समक्षसत्य,तथ्य,निष्पक्ष,यथार्थ,शिक्षामुलक,सन्देशमुलक,सामाचारमुलक, जनचेतनामूलक ,मनोरञ्जनात्मक,एवं देश प्रदेशमा घटिरहने विभिन्न घटनाहरुको बारेमा चर्चा ,
अनि बहस गरिनेछ।साथै बिकृति ,बिसङगति ,अत्याचार,
घुसखोरि,भष्टाचार,अनियमितताका विरुद्धमा निडर भएर
अगाडि बढने छु।मैले पोस्ट गरिराखेका भिडियोहरु यहाँ
हरुलाई कस्ता लाग्छन् अनि हजुरहरु को कुन ठाउँबाट हुनुहुन्छ कृपया कमेन्ट मार्फत आफ्ना भनाइ राख्नुहोला।
###############################
थप जानकारी लागि हाम्रो स्टुडियोको फोन न
९८६८७४११६०/9868741160
९८६८५७००४१/968570041
Dinesh prashad Bhatta
@@@@@#####@@@@@#####@@@@
Business query
Email:dineshprashadbhatta@gmail.com