No video

मेयर बालेनको बिकास देखेर नेताहरु अचम्म, संसद सुनिल केसीको साथले बालेन झनै सफल - Balen Footpath Work

  Рет қаралды 155,912

Web Khabar

Web Khabar

Күн бұрын

मेयर बालेनको बिकास देखेर नेताहरु अचम्म, संसद सुनिल केसीको साथले बालेन झनै सफल - Balen Shah Footpath Work
Your Quries :-
balen shah koteshwor work
balen shah koteshwor footpath work
balen shah footpath work
balen shah koteshwor dojar
balen shah and sunil kc
balen shah koteshwor action
koteshwor after balen shah action
balen shah team koteshwor work
balen team koteshwor work
sunil kc koteshwor work
balen shah 1 year work
balen shah 10 work
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
Balen shah newroad footpath
Balen shah footpath update
Newroad footpath issue
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
KZbin :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed..

Пікірлер: 388
@user-vb8zo9jg5n
@user-vb8zo9jg5n 2 ай бұрын
सुनिल दाइकाे पनि धेरै ठुलो भुमिका र याेगदान छ। काठमान्डौकाे बिकास गर्नुमा जनताकाे आँखा खुलाेस।
@Mogarjerry
@Mogarjerry 2 ай бұрын
माननिय सुनिल केसि ज्यु जस्तो मान्छे अझै देशको लागी जरुरि छ अब यसरि नै हातेमालो गर्दै बालेन दाईलाई प्रधानमन्त्रीमा पुर्याउनु पर्छ भन्ने जतिले like ठोकौ 👇🏾🇳🇵❤️🙏🏾
@toothlessanaconda8719
@toothlessanaconda8719 2 ай бұрын
वडा का जन प्रतिनिधि चाही पार्टी का झोले परे
@user-XX2ME5WB4R
@user-XX2ME5WB4R 2 ай бұрын
बालेन शाह लाई 84 मा प्रधानमन्त्री बनाउनुपर्छ है जसरी भएपनि हामी ले 84 मा गठबन्धन गर्ने लाइ एक भोट पनि नदिने है
@user-pr6di6sb6b
@user-pr6di6sb6b 2 ай бұрын
Jholey harulai bhudhi ahayo vaney pakkai pani
@MrSubham100
@MrSubham100 2 ай бұрын
banaunai parcha natra desh bechera khanchan jhole harule. Sara nepali le shayog garne chan desh bidesh ka nepali haru.
@sureshlimbu8950
@sureshlimbu8950 2 ай бұрын
बालेन नै हो नेपाल देश प्रेमी नेता अब प्रधानमन्त्री को लागी जिताऊनु पर्छ
@user-sf1di9uk3t
@user-sf1di9uk3t 2 ай бұрын
Ekdam sahi vannu vayo hjrlai dherai dhanyabad
@yubrajmagar9329
@yubrajmagar9329 2 ай бұрын
राष्ट्रिय प्रजातन्त्र पार्टीका माननीय सामसद सुनिल के सि ज्यु लाई उच्च सम्मान छ यसैगरी निरन्तर मेयर बालेन दाइ लाई साथ समर्थन गरि रहनु होला ०८४ मा बालेन दाइ लाई प्रधानमन्त्री बनाउनु पर्छ जय देस जय बालेन दाइ ❤🙏🇳🇵
@chhabilaldanuwar1053
@chhabilaldanuwar1053 2 ай бұрын
❤❤❤❤❤
@rachinthapa4801
@rachinthapa4801 2 ай бұрын
सबभन्दा खराब चिज लालच हो लालच गर्नु हुन्न माननिय सांसद सुनिल ज्यु जल्दोबल्दो युवा बालेन लाई द्रह्रो साथ दिनु पर्छ,,,,
@AnsunitharuAnsunitharu
@AnsunitharuAnsunitharu 2 ай бұрын
नेपाली को सान हिरो बालेन दाइ
@suryathapa2039
@suryathapa2039 2 ай бұрын
सुनिल के सि सर लाई सलुत छ नेता भनेको यस्तो हुनुपर्छ भ्रष्टाचार झोले नेताहरू - गर्न सक्दैन जान्दैन भने Sunil KC सँग चरण परेर सिक्ने कोसिस गर। जय बालेन
@anantarajpaudel7195
@anantarajpaudel7195 2 ай бұрын
देश को सच्चा शपूत भनेको बालेन नै हुनुहुन्छ ! बालेन जी लाई साथ मा साथ काध मा काँध मिलायर हिड्ने हो भने एक दिन नेपाल को मुहार फेरीन केहिदिन मा नै संभव हुन्छ ! जय बालेन जय देश ! अनी हाम्रा सम्पूर्ण अभिएनता जिउ हरु लाई नमान 🙏🙏🙏🙏🙏🙏🙏
@ramgm5282
@ramgm5282 2 ай бұрын
गुड माननिय भनेको यस्तो हुन्नु पर्छ।। सहिलाई सहि गल्तलाई गल्त भन्नु पर्छ।।माननियको गुड जव❤❤❤❤❤❤❤
@RameshPun-yy8zn
@RameshPun-yy8zn 2 ай бұрын
सुनिल केसि पनि तातेको छन । यसै गरि बालेन लाई सबै ले साथ सपोत गर्नु पर्छ बालेन चाइना को सिजिङपिङ जस्तो बनाउन पर्छ ।
@user-oh8mk8kc4m
@user-oh8mk8kc4m 2 ай бұрын
बधाई छ माननिय ज्यु जय बालेन साहा ज्यु
@kirangaire9233
@kirangaire9233 2 ай бұрын
सुनिल सरलाई धेरै भन्दा धेरै धन्यवाद छ जय बालेन जय सुनिल सर्❣️❣️❣️
@ramchandraneupane7874
@ramchandraneupane7874 2 ай бұрын
बल्ल नेपालीको सान बडेको छ बिश्वमा ।
@indrakumarishrestha9471
@indrakumarishrestha9471 2 ай бұрын
Wow wow wow awesome xa mayor sap ko kaam sunil dai lai salute xa tapai justo neeta chaiyo aajai dherai
@user-md9ym3co8s
@user-md9ym3co8s 2 ай бұрын
Sahi kura garnu vayo sunil sir…hajur ko poni soch ra bichar dherai ramro xa …satya ,ko paxi vagwan le poni sath dinxa..💪💪💪
@user-pr6di6sb6b
@user-pr6di6sb6b 2 ай бұрын
Yo desh Anni koteshwor KO shaan Sunil g.....❤❤❤
@nakulmaskiranamagar2721
@nakulmaskiranamagar2721 2 ай бұрын
बालेन सहरलाई धेरै धन्यवाद 🙏👍
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 2 ай бұрын
मेयर भनेको बालेन शाह जस्तो ब्यक्ति हुनु पर्छ ! जय बालेन शाह ! बालेन शाह लाई नमस्कार छ सलाम् छ सलुट छ नमन् छ 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! २०८४ मा बालेन शाह ( मेयर ) लाई ( प्रधानमन्त्री ) बनाउनु पर्छ ! मेरो तर्फबाट बालेन शाह लाई एक भोट पक्का !
@CkthapaMagar
@CkthapaMagar 2 ай бұрын
धन्यवाद हजुरलाई बालेन र सुनिता अनि देशको लागी
@krishnarai491
@krishnarai491 2 ай бұрын
देशको अब यस्ता युवाले जिम्मा लिनु पर्छ।
@deeparai9527
@deeparai9527 2 ай бұрын
बालेन सरको तारिफ शब्दमा गर्न सक्दिन्🙏साहसी बौद्धिक निडर अनि सुन्दर मान्छे ।
@bukeshmudbari2037
@bukeshmudbari2037 2 ай бұрын
मेयर वालेन शाहले महानगरलाई स्वर्ग जस्तै बनाए । Sunil brother I am proud of you. We have to support mayor Balen Shah always. God bless you both.🎉🎉🎉
@krishnakharel2177
@krishnakharel2177 2 ай бұрын
जय बालेन❤❤❤❤❤❤❤
@ninashrestha5873
@ninashrestha5873 2 ай бұрын
धेरै धेरै धन्यवाद सुनिल भाइलाई तपाई जस्ता अरु जन्मनु पर्छ अनि मात्र देश विकास हुन्छु। बालेन हाम्रो देश को आशा र भरोसा हो जय जड्गे
@krishnarai491
@krishnarai491 2 ай бұрын
राम्रो कामलाई ,राम्रो भन्नु महान हो।सुनिल जि को मन र आखा रामरो भन्नु पर्छ है।
@AnuShrestha-ks8iu
@AnuShrestha-ks8iu 2 ай бұрын
hajur ko naam jastai soch pani sarai ramro ..
@firojshrestha2019
@firojshrestha2019 2 ай бұрын
Pradesh ko mananiya ma sunil kc ji manai dekhi salam hanna man lagchha
@surendragurung3782
@surendragurung3782 2 ай бұрын
तपाईँको कुराहरू धेरै राम्रो छ काम गराई पनि धेरै राम्रो छ देशको लागि very good job
@chandralalpariyar
@chandralalpariyar 2 ай бұрын
तपाईंको अझै धेरै साथ र सहयोग चाहिएको छ बालेनलाई माननीय सुनिल सर 🙏🇳🇵🙏
@rameshlama
@rameshlama 2 ай бұрын
बालेनलाई यो देशको प्रधानमन्त्री हुन बाट कस्ले रोक्न सक्छ ।ढिलो चडो मात्रै हो। यो देशलाई अब बालेनको देश भनेर चिनिने छ चाडै ।साथै माननीय सुनिल जि पनि उतिकै जुझारु इमान्दार नेता।
@dhrubakc5654
@dhrubakc5654 2 ай бұрын
जय देश। जय बालेन। नमस्कार
@sanobhaikc9321
@sanobhaikc9321 2 ай бұрын
धेरै राम्राे कुरा गर्नुभयो सुनिल
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n 2 ай бұрын
बालेन शाह जिन्दाबाद ❤❤
@rajendrasimkhada8751
@rajendrasimkhada8751 2 ай бұрын
Balen jindabad ❤❤❤
@PARICHITCHETTRI121
@PARICHITCHETTRI121 2 ай бұрын
माननीय सुनिल सदै बालेनको काममा सदै सहयोग गर्नु हुदै छ तपाइलाई एस्तो काम गर्नु भयो भने जनताले जिताई राक्छन
@subodhthakur2775
@subodhthakur2775 2 ай бұрын
Great job Sunil sir jay Rasta jay balene saha jindabad raprappa pati jindabad 🇳🇵❤️
@Premkarki762
@Premkarki762 2 ай бұрын
right❤जय बालेन्💪
@subashnadulal7073
@subashnadulal7073 2 ай бұрын
माननिय सांसद ज्यु तपाईं ,बालेन सर ,रवि सर ,ज्ञानेन्द्र शाही जस्तै युवा नेता आउनुभयो भने हाम्रो देश विकास हुन समय नै लाग्दैन ।जय देशप्रेमी जनताका नेताहरु🙏🙏💐💐
@LaxmanGautam139
@LaxmanGautam139 2 ай бұрын
Bale Sir jindabad
@DolBahadur-ps2xx
@DolBahadur-ps2xx 2 ай бұрын
हात्तेरी सुनिल सर हजुरले यसरी नदेखिएको भए हुन्थ्यो फेरि डाहा गर्ने हरुले उखेल्न आउँलन है
@user-ry8ku9gy4r
@user-ry8ku9gy4r Ай бұрын
माननीय संसद ज्यू हजुर लाई सलुत छ यसरीनै हजुर हरु मिली जुली गर्नु भयो भने देश विकास हुन टाइम लाग्दैन
@malishapun7592
@malishapun7592 2 ай бұрын
Sunil vailai dherai dherai thanku Butwal Bat ❤❤❤❤❤❤
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j 2 ай бұрын
बालेन शर जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
@Ijamnaren
@Ijamnaren 2 ай бұрын
मेयर बालेन शाह र उप मेयर सुनिता डङ्गोल को जय होस 💐💐💐💐💐🌹🌹🌹🌹🙏🙏🙏🙏🙏💖💖💖💖
@UR.Cristiano_123-p1t
@UR.Cristiano_123-p1t 2 ай бұрын
एकदम राम्रो सुनिल के.सि दाजु बालेनलाई राम्रो साथ दिनु❤❤
@user-ez9gm2mo8g
@user-ez9gm2mo8g 2 ай бұрын
जय मेयर बालेन सर काम अझै निर्धक्क सङ्ग राम्रो काम गर्दै जानु हामी जनता हरु छौ तपाईं को साथ मा🙏🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🙏🇳🇵
@ShobhaShrestha-ll6ys
@ShobhaShrestha-ll6ys 2 ай бұрын
प्रधानमन्त्री हुनुपर्छ बालेन जिउ।😊😊
@sudhatandukar6991
@sudhatandukar6991 Ай бұрын
माननिय सुनिल केसि ज्यु जस्तो मान्छे अझै देशको लागी जरुरि छ
@Kode_Hustler
@Kode_Hustler 2 ай бұрын
Always Balen Shah ✊
@dipendrabogati7086
@dipendrabogati7086 2 ай бұрын
Pride of our country Mayor balen shah ❤
@ghanshyammailbin
@ghanshyammailbin 2 ай бұрын
बालेन सर अगाडि बढनु जरुरी छ किरा फट्याङ्ग्रा उज्यालो बतिको वरिपरि घुम्ने गरेको यथार्थलाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय स्तरमा सोच तथा राम्रो कुरालाई आदर र सम्मान गर्ने हो यो नेपाल को भेडाहरु हजुरको भावनालाई बुझ्दैन। जय नेपाल
@ramkumarlama8033
@ramkumarlama8033 2 ай бұрын
वाय याे हाे नि त एकदमै सहि भन्नू भाे सुनिल सर🙏🙏🙏 👍️👍️👍️👍️👍️ 👏👏👏👏
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 2 ай бұрын
"सामाजिक काम सबै एकै ठाम " 👍️😊❤️😊👍️
@nishashrestha7509
@nishashrestha7509 2 ай бұрын
भ्रष्टाचार गर्न पाएन आफ्ना झोले कार्यकर्ता पाल्न पाएन भनेर रिस गर्छन् बालेन को 🙏💞🇳🇵जनप्रतिनिधि भएर पार्टीको दम्ब देखाउने बन्द गर्नै पर्छ
@rajendramanshrestha1016
@rajendramanshrestha1016 2 ай бұрын
Sunil KC Sir, Thank you for your proper judgement. Salute to you.
@nareshb.k.3926
@nareshb.k.3926 2 ай бұрын
जय बालेन, जय नेपाल❤❤❤
@Jayshreeramp9
@Jayshreeramp9 2 ай бұрын
जनताका असल र इमान्द्सर साथी बालेन शाह नमन
@user-gt7lj5od2h
@user-gt7lj5od2h 2 ай бұрын
गाउँ गाउँबाट उठ बश्ति बश्तिबाटउठ याेदेशकाे मुहार फेर्न चाैरासिमा बालेनलाई पर्धानमंन्त्रि बनाउन जुटाै
@basantak.c5738
@basantak.c5738 2 ай бұрын
सलाम सुनिल भाई❤❤❤❤❤अ
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 ай бұрын
जय बालेन
@kbrana4305
@kbrana4305 2 ай бұрын
Manniye Sansad Sunil KC I'm 100% agree with your view. I heartily to your voice.All true lover for the Nepal we are behind the Mayer the Balen campaign Jaye Mayer Balen, Jaye Sunita Dongol❤❤🙏🙏
@chetranabhat9281
@chetranabhat9281 2 ай бұрын
बालेन कुसल राजनितिज्ञ्य।।।
@Djroj1234
@Djroj1234 2 ай бұрын
आहा कति राम्रो भएको मेरो देश काठमाडौं को मुहार नै फेरिए को सारै खुशी लाग्यो भिडियो मात्रै देख्न पाउँदा पनि आँखा बाट खुसीको आँसु नै आयो धेरै सपोर्ट गरिस्या छ मेयर जि लाई web khabar media र golden media ले धन्यवाद तपाई दुई मिडिया अनि उहाँ दाजु लाई🙏🙏 अहिले म जर्मनी बाट हेरिरहेकी छु तपाईं हरुको भिडियो हेर्दा कहिले नेपाल फर्किम जस्तो भो कसम्🙏🙏🇳🇵🇳🇵🇳🇵
@Webkhabar
@Webkhabar 2 ай бұрын
❤️😊🙏
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 ай бұрын
जय देस जय बालेन्द्र शाह आउदो चुनाबमा बान्द्रे शाह देसको प्रधानमन्त्री हुनुपर्छ
@Surajbhai-gh1sb
@Surajbhai-gh1sb 2 ай бұрын
नेता भनेको सुनिल केसि ज्यु जस्तो हुनु पर्छ्❤️🇳🇵🙏
@user-vf3mz2cv6d
@user-vf3mz2cv6d 2 ай бұрын
यसतै कुरा सबै नेताले गरेत देशबननेथियो
@surendrasubedi7598
@surendrasubedi7598 2 ай бұрын
त्यो रुखमा बाधेंको झिलिमिली बत्ती हटाउन लगाउनुस।यो देश चराचुरुङ्गी को पनि हो।शान्तिले बास बस्न देउ।
@RitaKC-lh5vc
@RitaKC-lh5vc 2 ай бұрын
To good balen balen balen balen balen balen balen ❤❤❤🙏🏻🙏🏻👍👍
@ALONE-Universe...
@ALONE-Universe... 2 ай бұрын
असल कार्य बालेन्द्र पक्ष कि दलाल दलहरुको पक्षमा ... जै दलाल तन्त्र ...😢😢
@dhankumarilimbu9165
@dhankumarilimbu9165 2 ай бұрын
जय बालेन , उपमेहेर सुनिता ढङ्गाेल
@reshikabhandari9163
@reshikabhandari9163 2 ай бұрын
Ramrolai ramro vannu parxa sunilji balenji dherai bikas premi uba hunuhudo raixa sabaile sath dinuparxa hamita danga xau balen sahako kam dekhera
@energy3star116
@energy3star116 2 ай бұрын
यो दाईको कुरा सहि लाग्यो, देश बिकास र जनताको सेवा गर्ने नेता भनेको यो दाइ जस्तै हुनुपर्छ, .....
@johnthapa8979
@johnthapa8979 2 ай бұрын
He is the one, I'll support him 100%
@UmeshLama-io3ho
@UmeshLama-io3ho 2 ай бұрын
🎉 very good 👍 balen sir❤❤❤
@sudhancrestha359
@sudhancrestha359 2 ай бұрын
Balen n Sunita jai ho ❤❤
@sujitamalla2324
@sujitamalla2324 2 ай бұрын
जय बालेन सधैं यस्तै काम गर्नुस् बालेन सर सधैं बालेन सर लै यस्तै साथ दिनुस राजु सर लगायत सम्पुर्ण टिम लै 3 करोड जनता ले साथ दिनु पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍️👍️👍️👌👌👌🎉🎉🎉🎉
@netrabdrstha1823
@netrabdrstha1823 2 ай бұрын
यो पार्टी त्यो पार्टी हैन सबै म नेपाली हो सबैको भलाई गर्नु पर्छ भन्ने सोच गरे धर्म येहि हो ।
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 2 ай бұрын
Good job balen sir badhaix mahanagar tim lai
@user-wx7uj7hy9t
@user-wx7uj7hy9t Ай бұрын
बालेन साह जिन्दाबाद
@hiratamang946
@hiratamang946 2 ай бұрын
जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤
@bharatbirrai9791
@bharatbirrai9791 2 ай бұрын
प्रादेशिक नेता हरु मध्ये सुनिल जि को अग्रसरता सकारात्मक देखिन्छ।जय होस।👍️🇳🇵
@user-ur6yl4el7l
@user-ur6yl4el7l 2 ай бұрын
Balen Saha bhaneko Nepal ko king Jay Nepal 🇳🇵🇳🇵🇳🇵
@KailashKoiral
@KailashKoiral 2 ай бұрын
बालेन अन्तराष्ट्रीय गुणस्तरका मेयर रहेछन्
@sitabelbase8382
@sitabelbase8382 2 ай бұрын
Ho ho good right jai janta jai balan g
@krishnabhattrai8598
@krishnabhattrai8598 2 ай бұрын
नगरपिता काे जय हाेस इ झाेले वडा हरू काे कुरा सुनेर नडराउनु र चिन्ता पनि लनिनु अगि बडनु परछ हरेस खानु हुदैन जय बालेन
@yamdahal2826
@yamdahal2826 2 ай бұрын
You go thousand years your life 💖💖💖💖💖💖💖💖💖💖🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@phapendarbhandari
@phapendarbhandari 2 ай бұрын
जन्ताहरुले धेरै दु:ख पाय अबको अन्तिम बिकल्प बालेन आउ देश र जन्तालाई बचाउ
@bobbysingh-hk5gx
@bobbysingh-hk5gx 2 ай бұрын
May God Bless Balan Team!
@bimanepal3048
@bimanepal3048 2 ай бұрын
Really Right
@Bibekyt009
@Bibekyt009 2 ай бұрын
Balen dai laii 100koti saman xa ❤ Aba nepali lai rojgari ko lagi bidesh janu na paros Aafnaii desh maii kaii garna pau balen dai❤
@rudrasanyakyakhthumlimbu6307
@rudrasanyakyakhthumlimbu6307 2 ай бұрын
सुनिल के सी सरलाई शलुट छ ।
@Ijamnaren
@Ijamnaren 2 ай бұрын
Great Balen .we salute him 💐💐💐💐🙏🙏🙏🙏🙏
@adityabhujel1101
@adityabhujel1101 2 ай бұрын
Dami dami sunil dai ,,,,,,,,,,,,
@nawarajgurung1030
@nawarajgurung1030 2 ай бұрын
Mananiya Sunil jyu li Salute cha. अब हजुर हरू जस्तो सोच्छ बिचार भएका युव हरू एक भएर देश को शिर ठाडो पार्नु होला। धन्यवाद 🙏
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 2 ай бұрын
Yess yess salute u Balen sir and Sunita madam and Sunil sirlai
@santoshoffcial3919
@santoshoffcial3919 14 күн бұрын
बालेन त प्रधानमन्त्रि हुनु पर्ने मान्छे हाे नेपालकाे लागि
@sunilashrestha6078
@sunilashrestha6078 2 ай бұрын
यो देशमा सुनिल के सि जस्ताको साथको खाँचो छन् ❤❤❤❤
@user-cx4te6zg6x
@user-cx4te6zg6x 2 ай бұрын
100% Sahikura garnuvo Very good Right SAR thanks for Balen SAR jyu Hami Tamang gurung magar mulim lembu Sathchha Hajur KO Sathma xa Nepalma Newhar janta ko kamchhina Kathmandu Braman ko Raj vaisakyu Newhar medesakyou Gu khane Dalal Bawon Chur Sabod garne Newhar
@sunararun310
@sunararun310 2 ай бұрын
Let's become 👑 raja ballen shaha
@yubakc3529
@yubakc3529 2 ай бұрын
Jay Balen Shah Sbai jntale sath dnu prx
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 16 МЛН
Little brothers couldn't stay calm when they noticed a bin lorry #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 20 МЛН
PM Modi Chases Consensus: India's Russia-Ukraine Tightrope
5:58:51