दशैंमा धरहरामा अचम्मकै चोरी भयो, बालेनलाई सुरक्षाको जिम्मा दिन जनताहरुको सुझाव- Dharahara Bike Chori

  Рет қаралды 65,867

Web Khabar

Web Khabar

Күн бұрын

दशैंमा धरहरामा अचम्मकै चोरी भयो, बालेनलाई सुरक्षाको जिम्मा दिन जनताहरुको सुझाव - Dharahara Bike Chori
Your Quries :-
balen shah 1 year work
balen shah 10 work
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
Balen dashain work
Balen dashain 2081 work
Dashain Kathmandu craze
Newroad dashain craze
Balen team dashain work
Balen team dashain action
Balen dashain action
Balen dashain new work
Kathmandu dashain 2081
newroad balen work
Dharahara bike chori
Dharahara bike chor
Balen dharahara parking
Dharahara parking issue
Parking issue in dhara
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
KZbin :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Пікірлер: 254
@arnaudsepi-qh7ec
@arnaudsepi-qh7ec 7 сағат бұрын
केपिले पठाएको चोर हो कुनै दुई मत छैन। बालेनका बिराेधीहरुकाे करतुत हाे। जय बालेन
@amarthapasubhakamanaxravis4591
@amarthapasubhakamanaxravis4591 6 сағат бұрын
एकदमै सहि कुरा हो एमाले र कांग्रेसले बालेन शाह लाई बदनाम गर्न खोजेको हो
@rameshpyakurel5975
@rameshpyakurel5975 5 сағат бұрын
💯 Sahi Kura ho yo chai no daut
@shivasharma2609
@shivasharma2609 5 сағат бұрын
यही हो तथ्य ।
@Sanjaychy-kc6ww
@Sanjaychy-kc6ww Сағат бұрын
१ ००% सही कुरो हो यो plan अनुसार भएको हो बालेनलाई फसाउने चलखेल हुँदैछ 🙏🙏
@krishnabhujel6056
@krishnabhujel6056 8 сағат бұрын
यो अरु कसैको पनि काम हैन केपी ओली र भगवती सेरेको काम हो किन कि त्यो धरहराको पार्किङको पैसा खान पाइएन भनेर यो यिनीहरुकै झोले कार्यकर्तालाई लगाएको हुनसक्छ मेरो आशंका त्यहाँनिर छ है😮😮😮😮😮😮
@BasantaShahi-e4v
@BasantaShahi-e4v 7 сағат бұрын
यो बालेन झोले हरु को काम हो।
@NilamMagar-g2t
@NilamMagar-g2t 7 сағат бұрын
​@@BasantaShahi-e4vkp oli ko jhole haru le ho parking sulka uthauna napayera.
@SantaKumar-q1z
@SantaKumar-q1z 3 сағат бұрын
Ak dam thik vhanu vho balen ko jole kp oli ho​@@BasantaShahi-e4v
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 8 сағат бұрын
केपी को नेताकार्यकर्ता लाई सोधपुछ हुनुपर्छ
@tilakbahadur8629
@tilakbahadur8629 8 сағат бұрын
केपिले पठाएको चोर हो कुनै दुई मत छैन
@rameshpyakurel5975
@rameshpyakurel5975 5 сағат бұрын
Ekdam kunai sankai xaina kp ko jhole yuba sang 😢
@rammaharjan7540
@rammaharjan7540 7 сағат бұрын
फ्री मा पार्किङ मन नपर्ने हरु को काम हुन सक्छ किन भने बालेन लाई फ्लोप बनाउन
@himalayan-tiger
@himalayan-tiger 8 сағат бұрын
बालेनका बिराेधीहरुकाे करतुत हाे
@bisnumuktan8772
@bisnumuktan8772 5 сағат бұрын
राष्ष्टघाती केपि ओलिले पठाएको चोर हुनु पर्छ्😃
@nirmalachhetri1185
@nirmalachhetri1185 8 сағат бұрын
KP लाई सोधपुछ गर्दा थाहा हुन्छ
@rinusherchan1084
@rinusherchan1084 8 сағат бұрын
मेयर बालेनलाइ बदनाम गर्ने बिपक्षी को प्रयास
@krishnathapa9563
@krishnathapa9563 7 сағат бұрын
यो सबै धन्दा गर्ने जो पहिला पार्किङ शुल्क उठाउने गर्थे तिनै को चलखेल हो, ताकी शुल्क उठाएको भए जिम्मा हुन्थ्यो भन्नलाई यो सब गरिरहेको छ।
@gangaramshrestha9773
@gangaramshrestha9773 7 сағат бұрын
तत्कालीन सरकार को पार्टी को झोलेहरुको काम होला मेयर लाई असफल बनाउन रणनीति नयाँ ! कुरो स्पस्ट
@anjanlamichhane2123
@anjanlamichhane2123 8 сағат бұрын
यो धरहरा पनि असुरक्षित हुन सक्छ। सानो भुकम्प आयो भने पनि खै । कतिको बलियो बनाएका छन् 😢
@SimplesumitSunuwar
@SimplesumitSunuwar 7 сағат бұрын
एमाले कांग्रेस यी सबै पुरानो पाटीको झोले नेताहरुले चोरेको हो अरु कसको काम हुन्छ बालेन शाहलाई खुट्टा तान्ने काम गरेको हो यस्तो चोर सरकारलाई बङ्गला देशको प्रधानमन्त्री लखेटे झै लखेट्नु पर्छ हामी युवा हरू मिलेर अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz 5 сағат бұрын
केपीले गरेकाे सडयान्त्र बालेनकाे बिराेधीकाे उपद्राे 👍️
@roshankc1128
@roshankc1128 8 сағат бұрын
100 % केपि को झोलेहरु को काम हो
@ChetbahadurAle-c2f
@ChetbahadurAle-c2f 7 сағат бұрын
चोरलाई पकड्नु पर्छ यो सब पार्टीको कार्यकर्ताले हो यो किन कि बालेनको नाम गिराउनको लागि हो
@ramtiwari1399
@ramtiwari1399 4 сағат бұрын
पारकिग को पैसा खान र माफियाले लुटन पाम भनेर बालेन जि लाई अारोप लगाउने षणयत्र हो
@TBR-9765
@TBR-9765 7 сағат бұрын
काठमाडौं मेयर लाई दोष दिने दुस्साहस पनि हुनसक्छ।
@Narjun2008
@Narjun2008 7 сағат бұрын
काम नगरी विदेशी ऋण मागेर र जनता को कर लुटेर खाने उखाने बुढो ओली को ३ करोड को घडी चोर्न जानु नी यो चोर हरू।
@Volagars
@Volagars 5 сағат бұрын
😅😅😅😅
@jitendrarajchemjong1955
@jitendrarajchemjong1955 5 сағат бұрын
कडासुरक्षाको ब्यबस्था गरेर मात्र बाइकहरु त्यहाँ राख्नु दिनु पर्छ।चोरहरुलाई प्रहरीले अनुसंधान गरेर कडा कारबाही गर्नु पर्छ।
@parkdhong
@parkdhong 4 сағат бұрын
यो चोर्ने काम ओलिका झोलेले गरेको हुनुपर्छ बालेन लाई डाउन गर्न लाई
@Merosanopriwar
@Merosanopriwar 8 сағат бұрын
यो सेक्युरिटी गार्ड को अलि लापरबाही हो
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 7 сағат бұрын
बालेनलाइ बदनाम गर्ने प्रयास हो अरु केहि होइन।
@k.padhikari9917
@k.padhikari9917 7 сағат бұрын
दुखद यो पनि दलका झोलेहरुले गराएको काम नै हो कि पैसा असुल्न नपाएपछि यस्तो का म सुरु गरायो यो का म सुनियोजित नैी हुनुपर्छ यो जिम्मा म न पालिका लाइ दिनु पर्छ
@subbapokharel557
@subbapokharel557 7 сағат бұрын
बालेन को बिरोधि हरू को काम्हुन सक्छ अरू कोहि हैन
@chhabirijal9595
@chhabirijal9595 7 сағат бұрын
CCTV मा 24 सै घण्टा सेक्युरिटी राखेर चेक गर्ने सिस्टम बनाउ 🇳🇵
@Jhagupokhrel
@Jhagupokhrel 8 сағат бұрын
योकस्तोहो बालेब्कोबदनामगर्निबाहानाहो करउठाउनिरखानिकोलागिहो चिनिकाजि सुनितासेरेवलि आर्जुकोर रमेसलेखकको कामहो
@Jhagupokhrel
@Jhagupokhrel 7 сағат бұрын
अबबालेन्साहाले येक या दुइ जानापर्हरिखटाउनपर्छ नत्र ईचोरहरुलेफसाउछन् अनि त्योबाइकवाला लाइअलिकडाइकासाथ सोधबुझ गर्नुपर्छयोकामसेरेआर्जुवलि रमेस लेखक चिनिकाजि सुनिताकोहो
@laxmishrestha1683
@laxmishrestha1683 4 сағат бұрын
धरहरा मा पा र्किङ सुक्ल उठायर खान न पाय पछि अब धमा धम याे भस्ट चारि हरु ले बाईक चाेर्न लगाउने टायर देखि लियर पेटाेल हेलिमेट हरु चाेर्न लागाउने काम सब यिनै भस्ट चारि हरुकाे ग्याङ हरु लगायर चाेर्न लगाकाे हुनसक्छ बालेन मेयर काे राम्राे काम लाई असफल पार्न काे लागि हाे अब यस मा बालेन रस ले नगर प्रहरि हरु राख्न अाबस्यक देखिन्छ बालेन सर ले गर्नु भयका काम कुरा हरु असफल पार्न का लागि यिनि हरु ले के मात्र गर्न बाकि राख्छ हाेला अब याे चाेर भस्टचारि डाक हरु ले बालेन सरकाे खेदाे गर्न सम्म गरे अब जन्ता हरु ले बालेन सरलाई साथ दिनु पर्छ
@ShivaKc-dw6wx
@ShivaKc-dw6wx 5 сағат бұрын
😂😂एमालेका कर्याकर्ता ले च‍ोरे केपि ले पर्किङ उठा भनथियो बालेन ले मानेन अनि टायर नै उठायो हो ला😂😂
@janakkc-p3k
@janakkc-p3k 7 сағат бұрын
सेक्युरिटी नै केही हदसम्म जिम्मेवार हुनैपर्छ ।
@tarakhanal9844
@tarakhanal9844 7 сағат бұрын
ओलीले पार्किंग शुल्क लिन नपाको रिस !
@Jhagupokhrel
@Jhagupokhrel 8 сағат бұрын
जअबयो जस्कोबाइक होतेल्लाइपनिअलिदरोतहसित सोध्बुजगर्नुपर्छअर्कोकुरोयोपनितेहि वलिसेरेकोपाटिकोहुनसक्छ योसबैकरउठाउनकोलागि बाहानाहो बरु बालेन्लेयेक या दुइ जानामानिस खटाउनुपर्छ योसबैवलिर सेरेको काम हो
@BudiBhai-je5cd
@BudiBhai-je5cd 8 сағат бұрын
जय बालेन शह ❤❤❤❤
@PurnamanRajbhandari
@PurnamanRajbhandari 7 сағат бұрын
केपिलाई गयर साेध्नु,
@gitabhandari934
@gitabhandari934 7 сағат бұрын
याे पुरै पार्टीका झाेले एमाले काङ्ग्रेस काे काम हाे बालेन लाई फसाउन बालेन लाई गिराउनि काम भैराछ
@homgurung8885
@homgurung8885 8 сағат бұрын
यो गल्ती पार्किङ ब्यबस्थापनको हैननी मित्र। निजि घर भित्रको बाईक त चोरी हुन्छ अनि के भन्नुहुन्छ ???
@janakkc-p3k
@janakkc-p3k 7 сағат бұрын
कुनै गिरोह को हात र सक्रिय छ। सम्बन्धित निकाय र महाँनगरपालिका ले सुरक्षाको जिम्मा लिनुपर्छ र सुरक्षा निगरानी हुनुपर्छ । बालेन शाह लाई असफ बनाउने खेल हो।
@shovatamang1161
@shovatamang1161 8 сағат бұрын
Balen sir lai nicha dekhauna KO lagi ho ki yasto vako 😢 kin ki free garnu vayo ni balen sir le
@yamakantabaral5899
@yamakantabaral5899 6 сағат бұрын
यस को सम्पुर्ण जिम्मा महानगरपालिका लाइ दिनुपर्छ। यो ओलीका झोलेको काम नै हुन सक्छ
@AshimalaFilms
@AshimalaFilms 3 сағат бұрын
एकातिर देशमा महङ्गी बढेको छ अर्को तिर बेरोजगार बढेको हुदा यो घटना भइनै रहन्छ!
@Thapashiva-o6u
@Thapashiva-o6u 4 сағат бұрын
बाइकको हेल्मेट तयार र तेल चोर्ने चोर बालनलाई निःशुल्क पार्किङको बिरोधि मान्छे हुनुपर्छ
@rautkeshav1480
@rautkeshav1480 7 сағат бұрын
के पि ले गर्छ मज्जाले ,दानव ,पिचास जन्मेछ नेपाल मा
@hemantlamichane3948
@hemantlamichane3948 4 сағат бұрын
सुरक्षा गार्डको कमजोरी हुन सक्छन। 😂😂😂🇳🇵
@brmaharjan8165
@brmaharjan8165 7 сағат бұрын
बालेकाे विराेधी दलकाे नेताहरू यतिसम्म पनि गिर्दाेरहेछ भन्ने कुराकाे पुष्टी ।
@ghayal1979
@ghayal1979 Сағат бұрын
संरचना पुर्ण रूपमा सम्पन्न नहुँदै उद्घाटन गरेर शिलालेखमा आफ्नो नाम राख्नको हतार छ चोरहरुलाइ। के पी टट्टुले देश डुबाउने भो।
@anitashrestha7548
@anitashrestha7548 7 сағат бұрын
महानगरको रेखदेखमा यस्तो भको थिएन
@xg4341
@xg4341 4 сағат бұрын
पत्रकार जिउ मलाई लाग्छ की यो सब बालेनको क्रेज़ down गर्नुको लागी यो सब कुनै पार्टीको गिरोह लागेको हुनु पर्छ,,,यो चै confirm नै हो,,,,
@jasudamagar2949
@jasudamagar2949 2 сағат бұрын
सबैलाई थाहा भएको कुरा हो बालेनलाई बदनाम गर्न खोजे हो
@Aadarshgmr-s4o
@Aadarshgmr-s4o 6 сағат бұрын
केपी ओलि Pm हुने लायक को मान्छे नै हैन चोर र दलाल भ्रस्ट को सरदार सम्म भयो
@karunathapa1989
@karunathapa1989 4 сағат бұрын
हाम्रो पनि घटस्थापनाको दिन हेलमेट चेरी भएको थियो यहि ठाँउबाट
@BikashKunwar-cb2qf
@BikashKunwar-cb2qf 4 сағат бұрын
यो केही हैइन बालेनलाई गिराउने खेल हो केपिको
@misuraz
@misuraz 4 сағат бұрын
यो षडयन्त्र हो। एमालेका साइबर स्यालहरुको काम हो, यति गरेपछि भाडा उठाउन पाइने भो ...
@PunamshahiPunamshahi
@PunamshahiPunamshahi 7 сағат бұрын
देश चाेर ले चलाय काे छ भन्नू के छ
@lxsangham863
@lxsangham863 4 сағат бұрын
जाठाहो नराखन तिमीहरूलाई फिरीपनि पनि चाहियो अनि यो भयो त्यो भयो भन्ने जाठाव
@tekrajbhusal2732
@tekrajbhusal2732 7 сағат бұрын
एमालेका कार्यकर्ताबाट याेभयेकाेछ चाेरिभयाे भनेर पैसालिने र दलालहरु राख्ने भाराउठाउने ।
@AnantKumarChaudhary-um7pv
@AnantKumarChaudhary-um7pv 5 сағат бұрын
Balen sir le. Cctv chalu garnu parxa. Yo. Chor. Netaharuko kartush hola
@subashrana5319
@subashrana5319 5 сағат бұрын
उत्घाटन गर्ने हरुले सिक्रोटी जिम्मा लिनु पर्दैन रे
@SatyaMagar-k7m
@SatyaMagar-k7m 4 сағат бұрын
के पि शेरे प्रचण्ड को कार्यकर्ता हो माहानगरमा खान नपाएर यो कार्य भएको हो देश चलाउने सरकारी कर्मचारी ५० प्रतिशत झोले महाँ चोर भएको कारणले देश बनाउने काम समय लागने भयो केही जनता पाटिको झोले भेडा को कारणले
@prakashshah5370
@prakashshah5370 6 сағат бұрын
पार्किङ बाट लुट्न नपाएर बालेनको बिरोध गर्न तिनै दलाल हरूले चोरेको हुनसक्छ
@hemantlamichane3948
@hemantlamichane3948 4 сағат бұрын
खुट्टा तान्ने काम हुन सक्छन् 😂😂😂😂😂हे भगवान 😂ॐ शान्ति ॐ शान्ति ॐ
@sheshashah3728
@sheshashah3728 5 сағат бұрын
Absolutely right said there must be a criminal Gangs unemployed involved in drugs
@jbbohara5831
@jbbohara5831 6 сағат бұрын
केपि सरकार जिन्दावाद 😂😂😂लुटौ लुटौ जनतालाई लुट्ने चोर्ने त हो नि।
@Rukumkc6661
@Rukumkc6661 6 сағат бұрын
सेरे केपी प्रचण्डका झोलेहरू पैसा उठाएर खान नपाएको हुनाले बालनलाई बदनाम गर्न खोजिरहेका छन् फेरि पैसा उठाएर खान पाउँ भनेर यो चोरीको गिरह लागिराछ
@durgapokhrel6923
@durgapokhrel6923 5 сағат бұрын
यी चाेरहरु अाेलिका अरिङ्गाल पार्किङ माफियाकाे काम हाे। यसरी दु:ख दियपछि पार्किङ सुरु हुन्छ भन्ने अास ले हाेला।
@SubashShahi-e4t
@SubashShahi-e4t 2 сағат бұрын
बलेन लाई फसाउन खिजेको हो अरु केही होइन चोर सरकार
@सनुरै-न3ह
@सनुरै-न3ह 6 сағат бұрын
गल्दि कस्को अखिरि बालेन को मोटसाइकल छइन अनि गरेको रसिद नभयको जिम्म बालेनकोछ सबइ जिम्म बालेनकोहो ई घर तिर कुत्नु इ त अफुले बुज्नु ङ
@Basantirangga
@Basantirangga 3 сағат бұрын
We want Balen's teams on this spot immediately
@dipakrijal2277
@dipakrijal2277 56 минут бұрын
यो एमलेका झोलेहरुको काम हो जस्को बाइक राखेको छ तेहि नै पैसा खाएर यो काम गरेको हो।
@sabitrimanandhar326
@sabitrimanandhar326 6 сағат бұрын
यो बालेन लाई गिराउने नियतले गरियको कर्तुत हो
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 7 сағат бұрын
Dhanayabad patrakar jyu. Jay Balendra team. Parking ko paisa lutne Chor ko kam hunu parda chha. Setting jhole gang ko kam hunu parda chha. Nepal ko Raj Dhani ma yasto Chori ?!?!? Sarkar le Security rakhnu parda chha. CC TV kina rakheko ho?
@kumarkhatri141
@kumarkhatri141 2 сағат бұрын
KP Oli ko Sarkar
@ChhatraSingh-wb8xd
@ChhatraSingh-wb8xd 5 сағат бұрын
स्वच भावना भयका सेकुरेटि सहित पार्किङ गर्नु भन्दा पहिले बाईक नं चलाउने ब्याक्ति काे नाम सहित पार्किङ गरायर मात्र पार्किङ गरे बेस हुन्छ
@indrakumarishrestha9471
@indrakumarishrestha9471 8 сағат бұрын
k k sunnu perxa k k chor lai xito vanda xitto karbaahi hoss😢
@heramera5391
@heramera5391 8 сағат бұрын
Jai balen sir
@gurungsukra3887
@gurungsukra3887 6 сағат бұрын
Yo security guard sabailai jakirbata barkhasta garnu parxa.
@jibanrai1982
@jibanrai1982 56 минут бұрын
यो सब केपि को झोले हारु को काम हो बालेन को बिरोध गर्नु को लागि
@jeevanshrestha2039
@jeevanshrestha2039 5 сағат бұрын
Kp baa lai Sodhnu kasle choreko pakkai tha hunchha ....jay Nepal
@shivadhakal9571
@shivadhakal9571 6 сағат бұрын
त्यो chor पनि amale kai jhole hola.arule chordaina chorna janeka party ka jhole हरू हुन्. Party bhanekai chor हरू को samuha हुन्.
@amrithunuparchakhadka731
@amrithunuparchakhadka731 6 сағат бұрын
E nai chor vrasta Lutara haru la pathaya ka jhola dalal haru holan
@TikaDewan-o7k
@TikaDewan-o7k 8 сағат бұрын
Yo sub kp oli ko santan haru ko kam ho ani grad ko k kam bhayo grad pani melay ko cha yo side ma bholnay ko ho yesko pani kam cha ma bike rakhdina bhannay yesko melay mato cha
@ganeshsubedi9624
@ganeshsubedi9624 6 сағат бұрын
याे सबै बालेनलाई दुख दिन झाेलेहरुकाे कामहाे
@AnitaThapaChhetri
@AnitaThapaChhetri 5 сағат бұрын
सिसि क्यामराको फेरि अर्को दिन उद्घाटन गर्नुपरेन?😅
@kabirai2776
@kabirai2776 7 сағат бұрын
चाेरै चाेर बशने बनायाे त नेता कमचारिहरुले
@khadkasundas3315
@khadkasundas3315 4 сағат бұрын
Yo chor ko thalo atit dekhi chalai rakheka haru ko kam ho yo balen birodhi huna parxa🤔☝️☝️☝️☝️👏
@haribahadur8299
@haribahadur8299 8 сағат бұрын
manche chin chin ma nai aume jane thau ma 1 jane le garna sakne kam haina. yo free parking balen lai asafal banauna kunai party ko kam huna par6.janta jaga ho
@laxminakarmi2892
@laxminakarmi2892 2 сағат бұрын
KP Oli Ka Aringaal Santaan Ko Kaam Ho Tyo. Aru Lai Kina Chaso ?
@twinskitchen7327
@twinskitchen7327 2 сағат бұрын
चोरहरु लाइ अनुरोध जा हा पनि न चोर्नु
@anildewan8352
@anildewan8352 5 сағат бұрын
पत्र कार ले गरन सुरक्षा
@rameshpokharel-ub2np
@rameshpokharel-ub2np 6 сағат бұрын
एमालेका भतुवाले चाेरेकाे हाे ! स-शुल्क गराउन नपाएकाेले !
@jeetpun1621
@jeetpun1621 7 сағат бұрын
ओली को भर पर्ने हरू को जिंदगी, जय नेपाल हुन्छ | किन भने ओली ktm मात्र होइन सम्पूर्ण नेपाली को gutter हो | अझ स्पष्ट भन्दा "sisdol" को झोल हो | Ooli लाई "contingency plan" को अर्थ थाह छ | ओलीले हरू ले Melumchi लाई 6/7 पटक उद्‍घाटन गर्छन् , थोपा पानी आउँदैन ! Balen, Mt.Everest को टुप्पो (crystal clear) हो भने ओली ktm मात्र होइन सम्पूर्ण नेपाली को gutter हो, अझ स्पष्ट भन्दा "sisdol" को झोल हो | ओली सँग नेपाल विकास को पार्किङ मा m/cycle चोरी जस्तो road map छ | जय नेपाल 🇳🇵
@AitaBahadurKedem
@AitaBahadurKedem 5 сағат бұрын
Tharahara utkhstan hatar garnu nai galatho kinaki ramro sanga baninasaki sanjalanma aaunuko resultho.
@thundersubedi
@thundersubedi 8 сағат бұрын
immediately CC camera must be needed.
@radhakhadka3923
@radhakhadka3923 6 сағат бұрын
चाेरतसरकारकाझाेले।
@RakeshLALShrestha-r5j
@RakeshLALShrestha-r5j 5 сағат бұрын
Yo sabai partidwaara suniyojit tarikaale garaiyeko ghatanaa hun.kaaran CCTV footage nachalnu....ho....
@sabnamgurung6226
@sabnamgurung6226 7 сағат бұрын
Sabai balen ko kam hoina hou. Kurai piche balen ko name naliu. Yo pakkai oli ko kam ho balen sir ko name bigarna. Jai balen jai Nepal
@krishnashrestha5272
@krishnashrestha5272 6 сағат бұрын
100%यो काम चै अरिङगालहरुको होला
@Galabsharma
@Galabsharma 6 сағат бұрын
Ramro tarika le sakena aba chor haruko sahayata lina thale chor neta harule ..
@surajtuladhar1600
@surajtuladhar1600 2 сағат бұрын
Jana sewa lai dherai thaha cha yesto ghatna bare … chor patta louna kehi garo chaina … aba janata le ke bhujnu paryo bhane aafno saman ra aafno surakchya afai garne ho … Rajya, sarkar, sambandhit nikaye sabai sarba sadharan ko lagi haina !!
@Bidhyarthee
@Bidhyarthee 7 сағат бұрын
Bani sake pachi sanchalan garnu parcha ni sarkar. Kasko gu buddhi hola.
From Small To Giant Pop Corn #katebrush #funny #shorts
00:17
Kate Brush
Рет қаралды 73 МЛН
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 13 МЛН
From Small To Giant Pop Corn #katebrush #funny #shorts
00:17
Kate Brush
Рет қаралды 73 МЛН