धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा । हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
@himmatmaskey68844 жыл бұрын
आज सम्म त महान नै मानेको थिएँ तर आज विजय शाही भाईको बिषयमा बोलेको सुन्दा उहि ढ्याङ्गको जस्तो लाग्न थाल्यो । माफ पाम
@surajkoli10814 жыл бұрын
Sir ilke you massage God bless you...my life changing ...
सुन्दा मात्र आनन्द आउछ but जिन्दगी मा प्रयोग गर्न गारो छ🙏
@mespangrai52405 жыл бұрын
Hajur Gunaasho garnu hunna bhaneko garnu hudo rahechha, ani kasari hunchha ta prgati!
@saraspandey92005 жыл бұрын
100%
@सदाशिव-म7ङ4 жыл бұрын
नेपालि चेलि ॐ sagi kura hawa guff garera hudaina
@unseenvlogSamir4 жыл бұрын
You are going to right maile k garne sabb thook Gare what has happened its all about lectures as I know he is suffering in that case.... Salute you....
@bavimthegalaxy43444 жыл бұрын
pheri yaha pani gunaso🤣🤣😂😂
@karuanu7454 жыл бұрын
जय गुरु देव 🙏🙏🙏हजुरका हरेक प्रवचनले गर्दा महिले नयाँ जीवन पाएको छु , जस्तोसुकै परिस्थितिमा पनि मनस्थिति परिवर्तन नगरी बाच्नु पर्छ भन्ने जिउन जानेको छु ,हजुर प्रती नमन🙏🙏 छुट्टाउन चाह्न्न्न यो मेरो छुटेको रहेछ ,
@prataptamang76382 жыл бұрын
jye gurub
@ranjitapaudel8641 Жыл бұрын
के कस्तो गरि मन लाई शान्त बनाउने 😢😢
@gyanushrestha1686 Жыл бұрын
मन्त्रमुग्ध भएर जब सुनि रहे! सुनि रहे आफैंमा हराएर अब आत्मबल बढाएर तेहि सोच्छु तेहि गर्छु भनेर सुन्दा सुन्दै सकिएछ मुढामा बसेको खुट्टा नै निदाएछ अन्तिममा फेरि पुनं तेहि........। 🙏
@anitakarki6681 Жыл бұрын
हजुर को हरेक प्रबचन ले धेरै कुरा सिकायो गुरु हामी धन्य भयौ🙏🙏🙏🙏🙏🙏🙏
@swagatbhattarai82995 жыл бұрын
मैले मोटिभेसन को लागि पहिले इन्डियन हरु को हेर्थे जब हजुर को युटुब मा भेट्ताए नियमित सुन्न्न पाएको छु आफुलाइ धेरै परिबर्तन गर्न सक्ने भएको छु ! आफुलाइ सम्हाल्न सक्ने भएको छु 😍😍
@PyakurelKhem4 жыл бұрын
रमाईलो लागो हजूर भिडियो हेरेर👌👌
@purivai7444 жыл бұрын
😍😍
@LB-9174 жыл бұрын
म पनि उहाको नियमित हेर्ने श्रोता हु सारै मन पर्छ बास्तब मा हामी गरिब भएर हेपिएका हैनौ कसैका लागि काम नलाग्ने भएर नै हेपिएका हौ
@ashokkarki45334 жыл бұрын
Good guru jiii
@rabesirrajntemaaunuparogc60473 жыл бұрын
Good
@ramukarki50363 жыл бұрын
कहिलै न मिच्छाउने हजुरको यो प्रवचन ले मेरो जिवन मा ठूलो परिवर्तन ल्याउने वाचा गर्न चाहन्छु डक्टर साहाब हजुर लाइ धेरै धेरै धन्यवाद
@ganga_regmi49895 жыл бұрын
जो लोग पास होते है उसे हम बुरा कहते है जिसे हमने देखा हि नहि उसे हम खुदा कहते हैं Kya baat h guru jii
@hbhvdcddbyew2 жыл бұрын
मैले आज सम्म हेर्ने motivational भिडियो मध्ये सबैभन्दा बढी उत्कृष्ठ सन्देश motivational speech हजुरबाट प्राप्त गरेको छु हजुरलाई धेरै धेरै धन्यबाद ज्ञापन गर्न चाहन्छु
@mirakhadka42143 жыл бұрын
गुरु प्रणाम हजुरको भनाई सही छ मैले पनि यही बाटो अपनाएको हु प्रेम सहयोग मिठो बचन दिने तर पनि आफै भित्रका व्यक्ति यस्ता छन् जसले यसको कदरै गदैॅनन् उल्टै यसलाई कमजोरीका रूपले लिने गछॅन मानव हो मन दुखी त हुन्छ नै
@KaranShahi-zz2cgАй бұрын
गुरुबा मेरो सानो आग्रह है । मुल वाक्यहरुलाइ पालैपालो बाचन गर्नु पछि ब्याख्या गर्दा अँझ राम्रो हुनेथियो गुरुबा 🙏🙏🙏
@HimmatTikhatri10 ай бұрын
हजुर लाई हामी गरीब अनि मजबूर को तर्फ बाट धेरै धान्ने बात छ किन कि आफैं भित्र टुक्रेको अनि दमन भएको सकती लाई पनि सदुपयोग गर्ने एउटा हौसला मिलछ हजुर को यो पवित्र मुहार बिंदु को सोर ले धेरै कुरा हरु सिख्ने मौका हरु पाएको छु म पनि कै मधेम्म को एउटा व्यक्ति मा पनि पर्छ जन्म धेकी को सँगर्सा मा जुडी रहेको छू तर दल दल मै दाम घुटी रहेको थिए अफसोस हजुर को ज्ञान हरु बात धेरै ज्ञान हरु प्राप्त गर्न मौका पाएको छू अनि त्यो दल दल बाट उम्किने यात्रा को गन्तबे। को बाटो हिन्ने मौका पाए धान्ने बात ❤
@keshabkhadka-ns8oq8 ай бұрын
समय मिलेसम्म हजुरको यो भनाई हरु सधैं हेर्न सुन्ने गरेको छु मैले पनि। गरु❤❤❤
@mimfuroye4542 жыл бұрын
आज पनि सुन्दैछु🙏🙏🙏
@govindkandel13174 жыл бұрын
गुरुदेवले भन्नखोज्नु भयको नै आफुले आफैलाई परिवर्तन गर्नुस । तपाईंको हरेक शब्द पिच्छे super natural power chha...👉️🤞🙏🙏
@gopalrasaili4 жыл бұрын
Exactly brother-
@khumanmagar72272 жыл бұрын
हजुरको प्रबचनले धेरै प्रभावित भाछु गुरु नछुटाई हेर्छुसुन्छु 😍😍😍
@santoshlimbu89654 жыл бұрын
गुरु नमस्कार, हरेक विहान तपाईको प्रवचन सुन्छु अनि आनन्द लिन्छु ।
@ramchandrasimkhadayoutubec5003 жыл бұрын
कति राम्रो कुरा हजुरको प्रवचन साह्रै राम्रो लाग्यो❤😍
@gomagiri2 Жыл бұрын
धेरै राम्रो गुरु म भाग्यमानि ठान्छु हजुरको उपदेश सुन्न पाउदा
@kumarkhadka2078 Жыл бұрын
हजुरको प्रवचन सुन्दा त आन्नद महसुस हुन्छ एकछिन त सारा बिर्से झै लाग्छ तर गुरु जी व्यवहार मा उतार्न धेरै गारो छ
@माधवमन्दिरा4 жыл бұрын
राम राम गुरु कति मीठो प्रबचन हजुरको मत भखर भखर भेटेर आएको हजुर को च्यानल मा अब नियमित आउने छु हजुर को मीठो प्रबचन ले मेरो जीवन मा अनि म जस्तै अबुझ नबुझ्नी हरुले ज्ञान् पाउन यहि कामना गर्छु
@BinaRai-qy3wl9 күн бұрын
पढाई को बारे मा खोजी गदै थिए एता तिर पो छिरे सारै राम्रो लाग्यो गुरुज्यु🙏पढाई छोडि एताई सुन्न थाले अहिले लाई 🙏
@pawankoirala6983 жыл бұрын
हजुरको अभिव्यक्तमा जीवनको उर्जा मिल्छ नमन गुरुदेव।
@dibyabaralkattel7113 жыл бұрын
जय होस् गुरूजी हजुरको हजुरका ज्ञानरुपी शब्दलाई म सम्मान गर्दछु
@chhabijangsunarofficelchan26024 жыл бұрын
जय विकासनान्द सर सधै हेर्ने गर्छु हजुरको यस कार्यक्रम सधै हेर्न पाउ अनि केही सिक्न पाउ सबै आउनुस है हेर्न लाई
@pahaloli38782 жыл бұрын
धन्यवाद गुरुदेव दिव्य ज्ञान प्रदान गर्नु भएकाेमा हार्दिक नमन
@rabinniraula4 жыл бұрын
पहिलो पटक हजुर्को video हेरे मन छोयो 🙏🙏
@pradipshrestha27063 жыл бұрын
Same yrr
@lalsunarimagar3218Ай бұрын
परमब्रम्ह परम परमेश्वर सर्वेश्वर श्रीकृष्ण परम परमात्मा को जय ! पुज्य गुरु जी को श्री चरण मा काेटि काेटि सास्ताङ्ग दण्डवत प्रेम प्रणाम् जी ❤️❤️🙏🙏❤️❤️महाराज श्री को मुखारविन्द बात विनिसृत एक एक शब्द अन्मोल छ ।
@Rojinayawalimbu4524 ай бұрын
4 वर्ष पछि हेर्दै छु😢
@Sonamxettry3 ай бұрын
Sem😢
@kcvlog29772 ай бұрын
Same🙏❤️
@nikhiley8Ай бұрын
म नि
@नुवाकोटखबरАй бұрын
मनि हेर्दै छु
@maruf_khan23Ай бұрын
म पनि हो hjr
@PradipLama-l5h27 күн бұрын
५ वर्ष पछाडि यो विकास नन्द डाक्टरको यो भिडियोर्ने कोको हुनुहुन्छ
@ashamagar185712 күн бұрын
Ahile herdai xu 2025/1/16thusday❤
@babuthakuri23634 жыл бұрын
ज्ञानको खानी गुरु देब प्रनाम हजुरलाई💞💞💞
@npll-t3d4 жыл бұрын
रियालिटी र हार्ट टचिङ अनि जोश भर्ने भिडियो 🙏🙏🙏गुरु देव
@narayanpokhrel87515 жыл бұрын
मैले हजुर बाट धेरै कुरा सिके हजुर को जय होस। हजुर को प्रबचन गर्ने शैली अरुको भन्दा बेग्लै छ यहि हजुर को खासियत हो can you imagined ? हासी हासी बोल्ने मान्छे हजुर मात्र हो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 जय गुरु देब
@rohitacharya71105 жыл бұрын
in uum. lL 00000PL p p
@amritbasyal83704 жыл бұрын
dherae ramro
@tog6102 жыл бұрын
सारै मन पर्छ हजुरकाे सबै motivational video हरु🙏🙏🙏🙏
@mayashrish32963 жыл бұрын
बहुत मन पर्यो यति मन पर्यो कि सिमा नै छैन गुरु हजुरको प्रबचन 👍️👍️👍️
@LB-9174 жыл бұрын
यो कुरा 110% नै सहि हो हामी पैसाको पछि लाग्ने भएर सिप सिकेनौ यदि कुनै पनि सीप भएको भए बिदेस मा पनि राम्रो हुन्थ्यो
@dipendratamang503 жыл бұрын
जय होस् गुरु देव ।हजुरको प्रवचन ले धेरै परिवर्तन भएको छु सुनदै आनन्दा लाग्छ गुरु ,🧘💞🙏💘💘👌
@GarimaBohara-dz7qy6 ай бұрын
म त भर्खर हेर्दै छु हजुर को भिडियो 💯✍️✍️🙏🙏🙏🙏🙏🙏🙏🙏
@drukpaphilosophybuddhist23575 жыл бұрын
Jaye gurudew Jaye manokranti it's really Motivational speach I am proud such types of Manokranti leader have it Nepal I am watching from Saudi Arabia
@keshabkhadka-ns8oq8 ай бұрын
ज्ञानको खानी गुरु देव प्रणाम हजुरलाई।।
@ishanbajracharya96715 жыл бұрын
सहि हो गुरु ज्यू! बुढा-बुढी आमा बुबा पनि काम नलाग्ने भएको हुन्छ अनि वाल्ल परेर छोडेर गईन्छ, छोराछोरी र बुढी लाई काखमा च्यापिन्छ!
@rahulchay24543 жыл бұрын
I'm 26 years But Mero ma buba amako gunaso dherai thiyo..tr bastabma aaj aafno kamjori thaha paye thank u so much...
@ganeshpanthi14413 жыл бұрын
जो लोग पास रेहेते हे उस्से हम बुरा केहेते है जैसे देखा तक नै उस्से हम् खुदा केहैते है !
@axmaharjan42034 жыл бұрын
gunaso bhadai janu jiwan ko uchai bata ghatai janu. yo kura maile ek dam mahasus gareko xu. thank u for making me realising it.
@mitrarai34914 жыл бұрын
Lord Buddha had thought to human about Peace & love .... but Dr. Yogi sir is teaching true formula of life living. We highly appreciate Jai Guru Dev🙏💐
@veesalgurung2473 Жыл бұрын
😂😂 अब यस्ता यस्ता गफाडि बाबा होकि गुरु लाइ बुद्ध सँग दाजेको देख्ने माहा मुर्ख पनि देखियो 😂😂😂
@kamalaadhikari70473 жыл бұрын
गुरूदेव कोटी कोटी नमन सारै मन मा आन्द लाग्यो हजुर लाई धेरै धेरै धन्यबाद छ 👏👏👏👏👏
@optimistic17424 жыл бұрын
हजुरको भिडियो बाट मैले आफुले आफुलाई धेरै परिवर्तन भएको महसुस गर्ने गर्छु
@dipendrabam54314 жыл бұрын
Hajur KO video herar aak xin KO lagi mativate hunxu paxi ustae k garu sir aafulae kasari change garu
@DharmilaBohoraАй бұрын
हजुर लाई धेरै धन्यवाद आजको आवश्यकता हजुर को जस्तै सोच भए धन को धनि होइन मन को धनि भने पक्कै हुन्थे होला गुरु हजुर को एक एक शब्द मा जाँदो छ 🙏🙏
@hemantashahi9685 Жыл бұрын
We are always respect to him and his voice with sounds ❤❤❤
@SRIJANADAHAL-z9rАй бұрын
आनन्दित हुन्छ हजुरका हरेक कुराले।
@bhimgurung8803 жыл бұрын
I am very lucky to listen very precious words from you guru , your soul mate speech make me to wake up in my daily routine’s life . I always appreciate you guru. I’m from USA.
@SinghbahadurMahat Жыл бұрын
गुरु पर्णाम गुरु नमन म हजुर को चरण मा आउनु मन छ हजुर को ग्यान हजुर को सामुन्ने बसेर अझै लिनु छ हजुर को जय होस गुरु देव
शायद १७-१८ बर्ष अघाडि गुरुको मैले नेपालगँजमा प्रत्यक्ष रुपमा सुनेको थिएँ यसरीनै... सुमधुर बाँसुरीको धुनको साथमा... जसले मलाई साह्रै मन्त्रमुग्ध बनाउँछ... साथै केही गर्ने प्रेरणा पनि.. अझै पनि उहाँलाई सुन्दै छु ... बर्षौँ पछि पनि !! - धन्य गुरु बिकाशानन्द !
@kalyanghimire20054 жыл бұрын
हजुरको प्रत्येक पर्वचनले एउटा नयाँ कुराको ज्ञान दिन्छ गुरु
@gaurabgautambhuwan15094 жыл бұрын
😊
@SaritaThagunna-gl6bs8 ай бұрын
कति महान भनाई गुरु देब🙏❤️❤️❤️❤️
@PremikaKhadka-g9yАй бұрын
Right 👍
@haribahadur7367 Жыл бұрын
वास्तविक जीवनमा मेल खायाे गुरु❤
@Kritana2232 жыл бұрын
हरि ॐ गुरु देव नमन राधे राधे 🙏🙏
@sujeenshrestha37065 жыл бұрын
गुरू हजुरको हरेक प्रबचन बाट म निक्कै प्रभाबित भएछु।जय होस हजुरको।
@gaurabgautambhuwan15094 жыл бұрын
😊
@Stoner-God9 ай бұрын
जय श्री राधे राधे
@raghubahadursreshtha23284 жыл бұрын
Sir u r 100000 % right. Your words are exactly suitable for me. Yes I'm with you. May god bless you.
@AmritaBhandari-pk2hs Жыл бұрын
पैसाको कारण मन्मा खुब चिन्ता थियोे यो भिडियो हेरेर मन सान्त भयो😮😊
@sangamshrestha62825 жыл бұрын
Ekdam mann ma lageko kura shree gurudev 🙂 hajurlai dheraj dherai dhannebad ani naman .💛🙏kass yo kura sap le buje ko vaye 😑
@yogiaananda71915 жыл бұрын
गजब
@PremBohara-r3z14 күн бұрын
हजुर लाई हार्दिक बधाई गुरु जि ❤♥️🙏♥️🙏❣️❣️❣️
@shyambhattarai37313 жыл бұрын
जय श्रीकृष्ण !!!! जय गुरुदेव!!! जय मनोक्रान्ती!!! जय होस् सबैको !!! 🙏🙏🙏🧘🧘🧘💓💓💓🙏🙏🙏🤲🤲🤲🙂🙂🙂
@GomadeviKarki-tv7ts Жыл бұрын
गुरु नमस्कार 🙏 मलाई थाहा छ म धेरै पिडामा छु आफ्ना ले पनि तिमरलाई आफ्नो भन्न लाज हुन्छ भन्थे।तर आज हरेक आफ्नत र सत्रु मेरो प्रसंसा का साथै मलाई बोलाउने प्रयास गर्छन्। आज म जुन बाटोमा हिडिरहेको छु हजुरको हरेक भिडियो ले मलाई हरेक दिन आन्नदीत तुल्याउँछ,🙏🙏🙏
@shyambhattarai37314 жыл бұрын
जय श्रीकृष्ण !!! जय गुरुदेव!!! जय मनोक्रान्ती!!! 🧘♂️🧘♂️🧘♂️🧖♀️🧖♀️🧖♀️🇳🇵🇳🇵🇳🇵💓💓💓
@pradipkarki54328 ай бұрын
सुन्नलाइत सरै आनन्द आउँछ तर जिबन मा लागू गर्न अति गरो
@sitadahal36925 жыл бұрын
Namaskar gurudeb Hajurle dery dery dhanywd Hajurle duyka sandesle male dery sahyog pugeko cha great program
@Anyoneway03072 жыл бұрын
धेरै धेरै धन्यवाद गुरु हजुर को प्रबचन सुनेर केही गर्न अनि बन्न सकिन्छ कि ।। जिन्दाजीमा
@happyjointfamily-hq7ss3 жыл бұрын
जय गुरुदेब हजुरकाे प्रबचन सुन्न सुरु गरेपछि मैले मेराे मनमा स्थाईत्व महसुस गरेकाे छु हजुरकाे जय हाेस्🙏🙏🙏🙏🙏🙏🙏🙏
@khadkaarjun49473 жыл бұрын
सुन्दा र आनन्द लाग्छ , पैसा को पछि नलागौ हुन्न रैछ भन्छु अनि खाली खल्ती , गरिबी परिवार धान्न गाह्रो हुन्छ !
@ashmitapathak4584 жыл бұрын
Love your speech entertaining and motivational❤️❤️❤️
@Ganeshsir993k3 жыл бұрын
Wow
@tankabasnet85363 жыл бұрын
Super
@dillirajkhanalkhanal77873 жыл бұрын
@@Ganeshsir993k ñnñ Jann ññññ!
@rambhandari3753 жыл бұрын
@@dillirajkhanalkhanal7787,,* ??
@KalakDon-vn3xs Жыл бұрын
जय होस गुरू जजूरको कूराले म नै छुयो 🙏🙏
@rekhamagar94744 жыл бұрын
म हजुर प्रति आभारि छु 🙏🙏
@globalwarmingairpollution87203 жыл бұрын
Omm
@shukrarai7780 Жыл бұрын
Jaya Hos Gurudev, Jaya Hos Manokranti.
@gurudevgautam90534 жыл бұрын
जय होस। मैले प्रथम पटक हजुरको प्रस्तुती कमेडी च्याम्पिअन मा देखेको थिएं। अहिले नयां सस्क्राइबर हुं। हजुरको स्पीच्ले मन छोयो। जय होस स्वामी जि..
@pharsuramgaire89572 жыл бұрын
सकारात्मक बिचार 🙏⚘🇳🇵🌍
@sushmalimbu97713 жыл бұрын
Thank you sir ..I was really...upset and down towards my life in days thank you for thiss beautiful motivation 💗💜💕now on I won't think about all nonsense 😇
@PardiramRai-o8wАй бұрын
गाइज यो प्रवचन सुनी अब म नेपालको धनी व्यक्ति बन्दिन्छु दुई दिनको टाइम।😅
@inforabindra3 жыл бұрын
you are my motivater guru. Always respected you gurudev.
@bijayk.c.506410 ай бұрын
2014 देखि हरेक दिन एउटा भिडियो हेरी मेरो दिन सुरुवात गर्छु । नेपाल आउँदा गुरुको चरणकमलमा दर्शन गर्न आउनेछु।
@bharatirai5274 жыл бұрын
Money is not everything but money is something, just saying gurudev 😍😍🙏🙏
@Vlog-hw3vx2 жыл бұрын
yes miss
@dharmarajdevkota8090 Жыл бұрын
money is not everything but money is something just saying my frd guru...
@BaukajiPodcast3 жыл бұрын
आज फेरि गुरुदेव यो video हेर्दै छू। जिन्दगानीमा सबै कूरा बिर्सले तर यो video भनियकआ कूरा कहिले बिर्स्दैम्ना ।।जय गुरुदेव
@omjbr17215 жыл бұрын
Wow great thought and speech feeling motivated thank you Guru Dev
@netratamang89114 жыл бұрын
अति उतम बिकासा नन्द सर । फरक शहर भएको ले हजुर को कक्षा मा आउन सकिन । तैपनि सकेसम्म जोडिएको छु । हजुर को प्रबचन मा ।
@ramaslearn5 жыл бұрын
1 Don't complain 2 Love others 3 Do not run after money, learn skills
@rohanshrestha12035 жыл бұрын
4& 5 k ho ...
@rishisapkota62595 жыл бұрын
5 Kura bhanchhu bhanthe buda ..jamma euta matrai bhane jasto lagyo...gunaso nagarnu aru k hun ta?
@pabitratimsina94324 жыл бұрын
अति सुन्दर वाचन अान्दमय धेरै धेरै धन्यवाद गुरुजी प्रणाम।🧘🙏👍️👍️👍️
@nisanbaral11544 жыл бұрын
@@rishisapkota6259 3 kuraa chai thaa paaye 1. stop grumbling 2. do not run after money. 3. Leave entertainment
@rishisapkota62594 жыл бұрын
Instead of reading it carefully if you keep looking for respect , you will end up feeling disrespected , i donn have any intention to show respect or disrespect ,
@MinBShahi Жыл бұрын
मैले मननगरे हजुरको पर्बचनमा संसारको हरखुसिछ। सुख र सान्ती छ हजुर्को माहाबाणिको कारणले मेरोदेश सोर्गभन्दानी कमछैन। हजुर जाहाभयनी मेरो मन र मस्तिस्कमा बाश गर्नुभयकोछ जयहोश गुरुदेब🙏🙏🙏🙏🙏🙏
@dinessharma16434 жыл бұрын
You are best guruji . Thanks for your motivation . You sharing your knowledge . Thank you soo much guruji .
@rajthing65132 жыл бұрын
आजदेखी तपाईंको शुभचिन्तक भए गुरुदेव
@mgrreshmi97945 жыл бұрын
21/22 मिनेट सम्म त आकाश मै उडिरहेको थिए भिडियो सक्के पछि त थाहा भयो मलेसियामा security गर्दै रहिछु
@gorkhaliajit8225 жыл бұрын
Haha
@rameshneupane35975 жыл бұрын
Yes I am confuse about motivation ......
@madhugiri64985 жыл бұрын
Hahahaha
@santoshrauniyar56525 жыл бұрын
Tapai sang kaam cha tapai lucky 🍀 hun huncha
@arjunchalise27285 жыл бұрын
🤣🤣🤣🤣
@dilliprasadacharya82053 жыл бұрын
अति राम्रो भनाइ , जीवन परिवर्तन र सोचक बनाउन लाई ।
@lopsonsherpa99483 жыл бұрын
Thanks for teaching us a beautiful lesson💖
@chhayayadav92113 жыл бұрын
Dherai dharai dhanyabad guru hajur ko garibi bat mukta hune video le ekdamai man chhuyo yaslai pakaai pani lagu garer ma sapariwar ko klyan garne margma lagxhu.
@Manisharailama1584 жыл бұрын
Wowww very strong and brilliant word 😍 Indian channel ma sadai herthe life motivate ko kura Nepal ma ne Rex dheroi khuc lagyo 😊😊
@gopalrasaili4 жыл бұрын
Exactly brother
@bikashshrestha.jhapa972 жыл бұрын
एकदम right सही लाग्यो
@basantg.c.87384 жыл бұрын
Really heart touching, motivational,inspiring and life changing guru, respect you
@MarkoosSunny4 жыл бұрын
उहाँसँग आध्यत्मिक कुरा बाहेक सबै मिल्छ्।
@muskansunar91794 жыл бұрын
I got inspired from you and I wanna be more inspired from you because motivation just lasts for few minute or or for hour.
@shreeparbati635310 ай бұрын
❤जय होस जय होस जय होस जय होस जय होस जय होस मनोक्रान्ति श्री गुरुदेव जी कि जय होस जय होस जय होस राधे राधे जी ❤ ❤❤राधे राधे राधे राधे राधे राधे ❤❤