When Prachanda almost became a DICTATOR

  Рет қаралды 1,592,442

The Nepali Comment

The Nepali Comment

Күн бұрын

Пікірлер: 1 100
@mbhusal
@mbhusal Жыл бұрын
दुर्लभ क्लिपहरू खोजेर राम्रो प्रस्तुति सहित भिडियो बनाउनु भएको रहेछ। त्यसका लागि धन्यवाद। मेरो आफ्नै अनुसन्धान पनि यी विषय ओरीपरि नै घुमेकोले यो भिडियोमा चाहिँ केही महत्त्वपूर्ण विषयहरू छुटेका रहेछन् भन्ने लाग्यो। जस्तै: १- भिडियोमा भनिएजस्तै कटवाल एकदम महत्त्वाकाङ्क्षी त थिए नै उनलाई नेपालमा भइरहेको राजनैतिक परिवर्तन पटक्कै मन परेको थिएन। जङ्गी अड्डामा बसेर उनले अनेक (अ)राजनैतिक क्रियाकलाप गरिरहेका थिए। मधेसी समुदायलाई पनि सेनामा प्रवेश दिने सरकारको तयारीको उनले विरोध गरेका थिए। अन्तरिम संविधानमा के-के राख्नु पर्छ र पर्दैन भनेर सरकारलाई लिस्ट नै पठाइदिएका थिए। एक जना माओवादी सेना पनि नेपाली सेनामा समायोजन गर्नुहुन्न भन्ने कटवालको अति अनुदार मत थियो। २- अप्रिल २००९ मा रिटायर हुनै लागेका आठ जना बिग्रेडियर जनरलहरुलाई म्याद थप्न कटवालले प्रस्ताव गरेका थिए। उनीहरूको म्याद थप्नु वा नथप्नु सरकारको पूर्ण अधिकारको विषय थियो। सरकारले म्याद नथपेपछि उनले ती जनरलहरूलाई जन निर्वाचित सरकारको निर्णय मान्न बाध्य गराउनुको साटो 'सरकारको निर्णयको मतलब नगरी काममा फर्कनु' भनेर 'थमौती' दिएका थिए। जुन आफैँमा गर्न नहुने काम थियो। ३- रामबहादुर थापा 'बादल' रक्षामन्त्री भैसकेपछि उनले सम्बन्ध सुधार्न केही प्रयास गरेका थिए, तर त्यो सफल हुन सकेन। पछि उनले रक्षा मन्त्रीको रूपमा कटवाललाई स्पष्टीकरण पनि सोधे। तर कटवालले त्यो स्पष्टीकरणको जवाफ कहिल्यै फर्काएनन्। माओवादी नेतृत्वको त्यो सरकारलाई कटवालले कुनै टेरपुछर नलाएको घटनाक्रमले देखाउँछ। ४- जब प्रचण्ड सरकारले कटवाललाई बर्खास्त गर्ने निर्णय गर्‍यो, सोझो बाटो त सर्वोच्च अदालत जानु हुन्थ्यो, तर कटवालले त्यसो गरेनन्। उनले जंगिअड्डाबाट भारततिर र अन्य विदेशी शक्तिकेन्द्रतिर सम्पर्क गर्न थाले (जुन उनले आफ्नो आत्मकथा मै स्वीकार गरेका छन्।) कटवालको माओवादी विरोधी छवि भारतलाई पहिलेदेखि नै मन परेको थियो। ०६४ सालपछि जसरी माओवादीहरू नेपालको राजनीतिमा पहिलो शक्तिको रूपमा उदाएका थिए, त्यो भारतलाई रुचिरहेको थिएन। पहिलो शक्ति बनेपछि माओवादीहरूको पनि अति आत्मविश्वास र महत्त्वाकाङ्क्षी चरित्र प्रकट भएको थियो। सेनापति प्रकरणमार्फत माओवादीलाई 'सबक' सिकाउने अवसर भारतले प्राप्त गरेको थियो, जसको उसले भरपुर प्रयोग गर्‍यो। ५- त्यो बेलाका भारतीय सेना प्रमुख कटवालका सहपाठी थिए र भारतीय राज्य संयन्त्रसंग उनको राम्रो उठबस थियो। भारतकै आडमा कटवालले नेपाली सरकारको उपेक्षा गरेका थिए। जब प्रचण्डले कटवाललाई बर्खास्त गरे, नेपालका लागि भारतीय राजदूत राकेश सुद ले २४ घण्टामा २ चोटि राष्ट्रपति यादवलाई भेटेर त्यो निर्णय खारेज गर्न दबाब दिएका थिए। त्यो बेलाका भारतीय बिदेशमन्त्री प्रणव मुखर्जीले त राष्ट्रपति यादवलाई फोन गरेरै कटवालको बर्खास्तकीको निर्णय राष्ट्रपतिले सदर गरे पनि कटवालले कुनै हालतमा जंगिअड्डा छोडेर नहिँड्ने धम्की दिएका थिए भनेर भनिन्छ। सन् २०१७ मा दिएको एक अन्तर्वार्तामा पूर्व राष्ट्रपति यादव भन्छन्: "एउटा विदेशी शक्तिले मलाई जनरल कटवाललाई स्टे अर्डर दिने र देशमा सङ्कटकाल घोषणा पनि गरोस् भन्ने चाहन्थे। तर, मैले सङ्कटकाल घोषणा गर्न अस्वीकार गरेँ।" ६- माओवादीहरू कटवाललाई बर्खास्त गरेर नेपालमा अधिनायकवाद लागु गर्न चाहन्छन् भनेर जुन भाष्य निर्माण गरियो, त्यसमा पनि खासै सत्यता छैन। काँग्रेस, एमालेजस्ता पार्टीहरू, नेपाली सेनाको त्यत्रो शक्ति र प्रतिकुल विदेशी परिवेशका बिच प्रचण्डको अधिनायकवाद ५ दिन पनि टिक्दैन भन्ने प्रचण्डलाई थाहा नहुने कुरा थिएन। २४० वर्षको राजतन्त्र फालेको १ वर्षमा नेपाली जनताले माओवादी अधिनायकवाद स्वीकार गर्थे भनेर सोच्नु पनि हास्यास्पद हो। माओवादीले पक्कै पनि सेना समायोजन गर्दा आफ्ना केही धेरै लडाकुहरू घुसाउन सक्थ्यो, तर त्यो भन्दा बढि खासै केही हुन्थ्यो जस्तो चाहिँ लाग्दैन। अधिनायकवाद लाद्ने प्रयास गरेको भए कहिले नउठ्ने गरि माओवादीहरु नै सिद्दिन्थे। ७- कटवालको व्यापक असहयोगका बाबाजुत पनि प्रचण्डले उनलाई ३-४ महिना थप झेलेको भए कटवाल त रिटायर हुन्थे नै, प्रचण्डको सरकार पनि बच्थ्यो। संवैधानिक रूपमा सही भए पनि व्यवहारिक र राजनैतिक रूपमा प्रचण्डको त्यो काँचो निर्णय थियो। कटवाललाई जसरी पनि हटाउनुपर्छ भन्नेमा त्यो बेलाको माओवादी पार्टीमा अलिक हार्डलाइनर मानिने मोहन वैद्य 'किरण', नेत्र विक्रम चन्द 'विप्लव', र रामबहादुर थापा 'बादल' लगायत थिए।
@SagarSharma-ge7hf
@SagarSharma-ge7hf Жыл бұрын
Tmi pani tei maobadi ko jholey nai raixau.tmro party maobadi ley chai kasko aad ma tetro jana yuddha garyo ta?
@mbhusal
@mbhusal Жыл бұрын
@@SagarSharma-ge7hf मलाई कुनै पार्टीको झोले बन्न न कुनै रहर छ न बाध्यता नै। मेरो पीएचडी अनुसन्धानको विषय १२-बुँदे समझदारी पछिको नेपालमा भारतको भूमिका रहेकाले कटवाल प्रकरणका बारे आफूलाई थाहा भएका केहि कुरा थपिदिएको मात्र हुँ। त्यसो गर्दा म कसरी माओवादीको झोले भएँ त्यो त तपाईंले जान्ने कुरा भो। माओवादी युद्धको बेला भारतले माओवादीलाई पनि सेल्टर दिएको र नेपाली सेनालाई पनि हतियार लगायत सहयोग दिएर दैध भूमिका खेलेको कुरा त प्रष्टै छ नि, कुन चै नौलो कुरा भो र।
@ayushpokhrel3007
@ayushpokhrel3007 Жыл бұрын
मज्जा आयो पढेर। Great research
@bebovideos5461
@bebovideos5461 Жыл бұрын
@@mbhusal terima jholey. Hatiyar tero bau le dinthyo ta india bata nalyae. Civil war le desh 100 barsa paxadi dhakeleko thxaina. Managante research ko bal dekhauxas
@चारआँखे
@चारआँखे Жыл бұрын
तपाईंलाई एउटा कुरा थाहा छ ..?? कटवालमाथी उक्त एक्सन नलिएको भए कटवालको म्याद थप गरिन्थ्यो ..!! आठ जना जर्नेलहरुको जस्तै !! उक्त निर्णयले नै कटवालको समय आएपछि सहज बहिर्गमन सम्भव बनायो !! भलै त्यतिबेला उक्त निर्णय लागु हुन दिईएन, त्यो बेग्लै कुरा हो ..!! त्यसबेला प्रतिक्रान्तिकारी पुनर्उत्थानवादीहरु र यथास्थितिवादीहरुको स्वार्थ मिलेको थियो ..!!
@thebossvegeta7202
@thebossvegeta7202 Жыл бұрын
This is True rise of Genuine Content creators in Nepal, hats off bro, keep it up cause Young Generation needs to be aware of this types of incident
@thetruth8547
@thetruth8547 Жыл бұрын
I see potential in this channel to become the most trusted youtube channel of Nepal.
@TheNepaliComment
@TheNepaliComment Жыл бұрын
Thank you
@chaudharyjustin
@chaudharyjustin Жыл бұрын
agree
@PandeyPrashant
@PandeyPrashant Жыл бұрын
I see the potential but it simultaneously is worrying because I feel like this channel has the tendency to go for style over substance
@manojkhatri7259
@manojkhatri7259 Жыл бұрын
@@PandeyPrashant It will work if most of the people like the style they choose
@juve9el182
@juve9el182 Жыл бұрын
Trust about what? Its just flavor of the generation...go and look into archives or touch some grass it's all out there.
@manozkhatiwada123
@manozkhatiwada123 Жыл бұрын
आतंककारी ले कहिले नि देश र जनताको जिम्मेवारी बोकेको देशको सेनापतीको पद खुस्काउन सक्दैन।जय नेपाल 🇳🇵
@izackmagar5979
@izackmagar5979 4 ай бұрын
Jay Nepal 🇳🇵
@channeld4641
@channeld4641 Жыл бұрын
भिडियो जानकारीमुलक छ। धेरै धेरै धन्यवाद। सतहमा जे देखिएको थियो त्यसको लेखक, निर्देशक, निर्माता अरु थिए भन्नेमा दुई मत रहेन। कतिसम्म भने माननियज्युलाई त आफ्नै सहपाठील(जो पछि प्र‌ म हुनुभयो)ले पनि राजिनामा दिन उक्साउनुभएको भनेर स्वयं प्रचण्डले पनि स्विकार गर्नुभएको छ।
@na-beenyo-gee6154
@na-beenyo-gee6154 Жыл бұрын
Thank you brother You’re providing alot of knowledge to learn about our own country🇳🇵🎉 Really happy to see content creators like you
@esoshu
@esoshu Жыл бұрын
1. In depth story 2. The Nepali Comment 3. Nepali Gyan 4. Ramdom Nepali 5. Misguided Nepal 🔥🔥
@sarveshkatuwal4002
@sarveshkatuwal4002 Жыл бұрын
Yup
@montexdroxey9788
@montexdroxey9788 Жыл бұрын
Bishwo ghatana *
@MRKINGofclash25
@MRKINGofclash25 Жыл бұрын
K dhanush
@manojmohatra1440
@manojmohatra1440 Жыл бұрын
In depth story is shit channel.
@MRKINGofclash25
@MRKINGofclash25 Жыл бұрын
@@manojmohatra1440 not at all
@Ar_YanS69
@Ar_YanS69 Жыл бұрын
You make the best video being Nepali 😍😍 .Keep it up... I watch your every video.
@TheNepaliComment
@TheNepaliComment Жыл бұрын
Thank you so much 😀
@shootergamingpubg2169
@shootergamingpubg2169 Жыл бұрын
Bro how can i contact you @AYcraetive
@smritichaudhary3861
@smritichaudhary3861 Жыл бұрын
Thank you for portraying history to the youth who are devoid and confused about the political history of Nepal. You are doing a wonderful job😊
@whysopunny951
@whysopunny951 Жыл бұрын
This is awesome man..Keep providing contents like these.
@sandeep7090
@sandeep7090 Жыл бұрын
US : Johnny Harris India : Soch, Dhruv Rathee Nepal : The Nepali Comment I really appreciate your amazing content. I hope this will help you to keep going and to keep growing
@Kwiwiwieiekkekeke
@Kwiwiwieiekkekeke Жыл бұрын
Vox
@sandeep7090
@sandeep7090 Жыл бұрын
@@Kwiwiwieiekkekeke Yup I forgot to mention.
@devchand6802
@devchand6802 Жыл бұрын
Dhruv Rathee is carrying out a pure leftist ideology. He is not neutral. He does political campaign.
@indiraupreti1310
@indiraupreti1310 Жыл бұрын
Dhruv rathe is anti hindu bro wake up to reality .
@prashantkc1233
@prashantkc1233 Жыл бұрын
Veritasium and vsauce also
@umeshchittirai
@umeshchittirai Жыл бұрын
Your content is truly a gem. Thanks for presenting various facts in informative way
@blackdiamond1482
@blackdiamond1482 Жыл бұрын
Past 2-3 years i have been watching dhruv rathee to gain such kinda knowledge on any particular topics but he is Indian . He explains Indian politics on majority. I never found any from my country then i saw this channel. Really brother you explained it very clearly.❤️❤️ I am addicted on you now.
@ProductionCowbell
@ProductionCowbell Жыл бұрын
Same feelings bro….
@shankarneupane2271
@shankarneupane2271 Жыл бұрын
Absolutely, I’m watching dhruv rathee always, and now I found nepali true not buyers content creates
@dronakhanal5243
@dronakhanal5243 Жыл бұрын
Dhruv is fucking leftist and he talks shit like he pretend he knows everything politics, science, engineering, politics, geopolitics, journalism, physics, biology,medicines, technology, human rights,religions, geography,war experts I can go long but to summarize the things he is a fucking jerk...
@blackdiamond1482
@blackdiamond1482 Жыл бұрын
@@dronakhanal5243 i don't care whether he is leftist or smth else. I have nothing to do with indian politics. It's up to him and them but the way he explains the things seem vivid and firm.
@dronakhanal5243
@dronakhanal5243 Жыл бұрын
@@blackdiamond1482 either I care about the Indian politics but leftist are poisonous doesn't matter where they from...I definitely agree he is a good storyteller but actually he manipulate his audiences in his own belief and opinion...so he is fucking asshole
@prakashkirat5133
@prakashkirat5133 Жыл бұрын
धेरै राम्रो जानकारी दिनु भयो साथी त्यसको लागी धन्यवाद 🙏
@raktavh
@raktavh Жыл бұрын
This guy has much potential ! Only thing I would like to say is "Don't be ever influenced by any sorts of pressure/power/threats....whatsoever". Keep on spreading facts !
@SushilPun-ei7kz
@SushilPun-ei7kz 10 ай бұрын
😊
@xandy_official
@xandy_official Жыл бұрын
Most underrated KZbinr of Nepal.. 😢 Huge respect to you sir 🙏❤️🙏
@jessypinkman7901
@jessypinkman7901 Жыл бұрын
I respect the content but don't use words unknownly .5 month ma 100k+ is not underrated mf.
@GhumanteKeto
@GhumanteKeto Жыл бұрын
He is not underrated anymore
@sirjanoli7261
@sirjanoli7261 Жыл бұрын
आर्मी चिप भनेको रुकमङत कटुवाल जस्तो हुनु पर्छ,नेपाल आर्मी ले प्रचन्ड को औकात देखाइदियको हो
@sm11ax
@sm11ax Жыл бұрын
Amazing synthesis of the whole situation you guys ! I was part of the Maoist student movement back then , we were all infuriated with Rumngad and President back then . But in hindsight, Nepal avoided a big disaster.
@nishandangal
@nishandangal Жыл бұрын
Yo channel nabhako bhaye yesto kura haru detail ma bujna paienthena..thank you for your effort brother. ❤
@animeshkhadka7214
@animeshkhadka7214 Жыл бұрын
we appreciate your efforts keep inspiring and enlightening the youths
@TheNepaliComment
@TheNepaliComment Жыл бұрын
It's my pleasure
@didyoumissedmegobareatersk2204
@didyoumissedmegobareatersk2204 Жыл бұрын
@@TheNepaliComment dai please make that video on Nayadizh murder of nepal when biker fired shots and killed one naya dish please
@artistic_nepal
@artistic_nepal Жыл бұрын
Keep it up Brother. You doing a marvelous job..Godspeed!
@jeewanjoshua4854
@jeewanjoshua4854 Жыл бұрын
Thank you the Nepali comments. I appreciate you work.
@ShyamBhattarai-ve8ke
@ShyamBhattarai-ve8ke 5 ай бұрын
हरयक नेपालिले बुझ्नेकुरो गरेकोमा भाइलाइ धन्यबाद
@suyogadhikari3078
@suyogadhikari3078 Жыл бұрын
Exactly the video I was waiting for. Thanks Nepali Comment.
@jishankarki
@jishankarki Жыл бұрын
I have always been searching for analyst or channel talking and analyzing the facts in nepal !! Kudos to your work bro
@deskoyodha3821
@deskoyodha3821 Жыл бұрын
हत्यारा गाणेहरु ले देश र जनता हरु को कदापि भलो हुने काम गर्दैन
@jammerdai2048
@jammerdai2048 Жыл бұрын
Trustable channel with vdo proofs,Hats off, man..loved ur channel.
@mcdxgamer.4272
@mcdxgamer.4272 Жыл бұрын
In my opinion your channel can be trusted. Hope you continue for more interesting videos like this.
@garimaale1540
@garimaale1540 Жыл бұрын
Being a Nepali living half of my life abroad, I am so thankful to you for making such informative and knowledgeable contents. Can you please make a video on our political leaders and their history as well?
@chaudharyjustin
@chaudharyjustin Жыл бұрын
staying updated on your each and every contents. thanks for your comprehensive research, keep commenting we're always on the other side to hear you.
@abiralmagar6015
@abiralmagar6015 Жыл бұрын
Ramro xa khusi lagyo yo channel, first time here... But yeti ho 100 % Sahi kura matra pesh garnu hola... Good 👍 luck 🤞
@doctorgeorgemd
@doctorgeorgemd Жыл бұрын
In war, opposite side always does whatever necessary to win. We know the story of Great War Mahabharat. Its important to do duty/Karma and fight for what your believe Whatever political ideology you have, you cannot deny Chief Katawal stood-up and did his duty whole heartedly and with passion. Chief Rookmangud Katwal is in his 80s and struggling to maintain his health. Prayers for his good health and peaceful retired life. As long as Nepal is between India and China, And foreign actor with vested interested have agenda for Nepal, there will only be change in character, story will be same. There will always be power struggle and you will have your heroes and villian to choose from. The Nepali comment you guys are going great job. Keep it up.
@honeyhunters6055
@honeyhunters6055 Жыл бұрын
Well Mahabharata, Ramayana, Puranas are all fictional stories. Can't believe people's still believe these in this day and age 😂😂🤣🤣
@Asianboy1
@Asianboy1 11 ай бұрын
Can you please elaborate on the statement in the middle of India and China? Like it's in a good way or a bad way?
@ProductionCowbell
@ProductionCowbell Жыл бұрын
Ekdammi ramro presentation bro… Yo channel lai online Monetary support garna lai option haru k cha???
@jyotikarai3384
@jyotikarai3384 Жыл бұрын
You people are doing awesome! 👍 Hats off to the team ! 👏 Specially Dipesh vai ❤
@zinklama1083
@zinklama1083 Жыл бұрын
Vai timro khoj ani prstuti nikai damdaar cha yas lai sadaiba kayam rakhnu hola keep doing it hamro satha ra samarthan sadhai rahane cha jay nepal 🇳🇵
@awesomeankit1556
@awesomeankit1556 Жыл бұрын
Huge respect for Rookmangud Katwal and our first President Dr. Ram Baran Yadav. ❤️
@Daemon70
@Daemon70 Жыл бұрын
Thanks for giving knowledge about history outside of books.
@bimalshrestha6709
@bimalshrestha6709 Жыл бұрын
Huge respect to all the team members👏👏✊
@isitpokharel491
@isitpokharel491 Жыл бұрын
"When Prachanda almost became a dictator" seems like a misleading title given that he resigned and left the government even he could have easily stayed and served his 5 years. Resigning based on moral reasons does not seem like a very dictatorial move. Great video btw, very informative.
@sarojsharma318
@sarojsharma318 Жыл бұрын
RamBaran yadav ले अप्रिय घटना घट्न बाट बचाएको मा धन्यबाद ।
@gyantamang9950
@gyantamang9950 Жыл бұрын
नागरिक सर्बोच्चा भनेको के हो बुझ्नुस्
@sarojsharma318
@sarojsharma318 Жыл бұрын
@@gyantamang9950 के हो हजुर बुझाइ दिनु पर्यो , Civil supremacy vaneko k ho
@mishram4446
@mishram4446 Жыл бұрын
@TheNeplaiComment ..bro you should host a live QnA sometimes. Would be fun to discuss and learn the Nepalese history. Talking about which, will you be making videos on the Rana Shashan, Prithvi Narayan Shah times etc... Why not a series on the major Nepalese events?? Much Respect !!
@TheNepaliComment
@TheNepaliComment Жыл бұрын
something's coming very soon
@buddha715
@buddha715 Жыл бұрын
@@TheNepaliComment please make pokhara airlines crash case study and careless of airlines company
@sagarjungk
@sagarjungk Жыл бұрын
Wow expectations vanda high cha research, thank you for the effort 👏❤️🇳🇵
@olitilak_22
@olitilak_22 Жыл бұрын
Everything is well put together as always .. I love this channel
@sunilgurung3957
@sunilgurung3957 Жыл бұрын
Khucee lagiyo dherai kura haru tha paya ko maa And Thanks alot brother fo you're research
@nirrony7487
@nirrony7487 Жыл бұрын
Your efforts of making documentary like videos are great!!.. keep enlighten!! .. keep rising!!
@manjiljoshi3008
@manjiljoshi3008 Жыл бұрын
Wow i am truly amazed that how clear is your message to the audience. I have been watching your videos since beginning and you’ve come really far and your quality is admirable.Congratulations to you, keep growing.
@indragurung2106
@indragurung2106 Жыл бұрын
very well presented with depth study, keep up the good work.
@Ashiiish_
@Ashiiish_ Жыл бұрын
Such an informative video.. a long way to go !!
@Bishalsubekshya11
@Bishalsubekshya11 Жыл бұрын
I have never missed since i found prasant tamang rise and fall ..more to goo Man u nailed it ❤
@awnishmuller4485
@awnishmuller4485 Жыл бұрын
Swagat gyawali Radom nepali And this guy Are AWESOME The content are next level with proper information that all nepali should know
@SUNIL-dz2nr
@SUNIL-dz2nr Жыл бұрын
@ 4:24 I am pretty sure the person mentioned as Ram Raja Prasad Singh is actually Ram Varan Yadav. Thank you.
@DJ.8848
@DJ.8848 Жыл бұрын
Big appreciation from one of your regular viewer 😍keep going
@rajkumarmandal8446
@rajkumarmandal8446 Жыл бұрын
Yesto videos nai chahiyeko X hamlai tapie jasto video banaune manxe ko khacho thiyo hamro Nepal ma thank you so much for making this type of video anyone can understand easily and details what's happened in past we need videos on current issues also hope you will make soon. You will get early 1 million subscribers best wishes 💐💐💐 Lots of love 💕 from Rautahat 🙏🙏🙏
@hashtag4696
@hashtag4696 Жыл бұрын
explained in realest way possible..... good piece of information loved it
@white_feather5240
@white_feather5240 Жыл бұрын
My father also fought from royal army and he lost his many friends in front of his eyes and he has lot of stories to tell
@Ashik_Jung_Thapa
@Ashik_Jung_Thapa Жыл бұрын
Same bro
@Asianboy1
@Asianboy1 11 ай бұрын
That is why we hate the Congress in India. You know, they even funded the Maoists.
@Asianboy1
@Asianboy1 11 ай бұрын
BTW, the king was supported by the BJP
@pratik11-v7x
@pratik11-v7x 7 ай бұрын
​@@Asianboy1maoist were funded by india. They were trained by R&AW and got 50,000 rifles,400 manpads and 2000 RPG with many armored trucks written by many former R&AW chiefs after retirement
@Asianboy1
@Asianboy1 7 ай бұрын
@@pratik11-v7x All this was done under Congress regime. Why do you think they haven't been in power since 2014? People now know their reality. Atleast you were only blockaded. People in the 80's were forced to have their balls CUT OFF. By the PM's Son, Sanjay Gandhi.
@sagarshrestha1755
@sagarshrestha1755 Жыл бұрын
One of the best informative KZbin channel on recent times
@kripeshpathak4147
@kripeshpathak4147 Жыл бұрын
Had watched all of his videos and are really amazing....keep going we want more in future..
@tom2010ad
@tom2010ad Жыл бұрын
Well presented video, lets share this to every Nepalis
@reetieshbhattarai359
@reetieshbhattarai359 Жыл бұрын
The most trusted channel with huge potentiality 💗
@dipakkarki4319
@dipakkarki4319 Жыл бұрын
Great reasearch and thanks giving the information that most of the people never thought about it
@biswashkarki8104
@biswashkarki8104 Жыл бұрын
Good job. A well prepared informative video. Massive respect to the creator.
@mukeshthakurlohar7497
@mukeshthakurlohar7497 8 ай бұрын
🎉सहि कुरा 🎉जय नेपाल🎉राजा आऊ देश बचाऊ🎉
@Kdshorts21
@Kdshorts21 Жыл бұрын
I used to read the book of rukmangud katwal when i was in 9 class.great book and he is also great person.great analysis brother anyway❤️❤️❤️
@surgerynepal
@surgerynepal Жыл бұрын
Good analysis,u r doing good till now my best wishes
@suracetdkr9151
@suracetdkr9151 Жыл бұрын
Im very glad for watching your video and ur research. Hats off bro and keep it up.
@subashgurung1420
@subashgurung1420 Жыл бұрын
Very informative. What a summary. One of the most fruitful time of 16.32 min spent of my life.
@nk3349
@nk3349 Жыл бұрын
Can I suggest you to put cc/subtitles in your videos to make it more accessible to people with hard of hearing? Believe me there is a large community in need of it here in Nepal too!
@jeetpariyar6787
@jeetpariyar6787 Жыл бұрын
Very informative and demonstrative presentation! Tq !
@thehalesar8152
@thehalesar8152 Жыл бұрын
Great content bro. I guessed it right previously when you post in the community.
@TheNepaliComment
@TheNepaliComment Жыл бұрын
Correct
@AnjanVlogs
@AnjanVlogs Жыл бұрын
great document. Great effort
@lalitstha
@lalitstha Жыл бұрын
The quality in your contains are so overwhelmed keep the good work bro ❤️
@KoreanVillage2
@KoreanVillage2 4 ай бұрын
Absolutely powerful and educational content. I appreciate your hard work 💪
@sushilbiswokarma2827
@sushilbiswokarma2827 Жыл бұрын
I am watching you since your 20k subscribers and I really appreciate your efforts brother keep making this kind of videos so that we can get know the hidden and unknown truth🙏
@Memory_Endless
@Memory_Endless Жыл бұрын
Nepali vayerw Nepal kai history thaha thiyana ma khusi xu ki yo channel bata thaha paudai xu aajhai yestai ramro content haru sunna paam
@sulav616
@sulav616 Жыл бұрын
The video was amazing. Bro can you please do a video on Nepalese passport. How Nepalese passport became so weak?
@gbgauravbasnet3219
@gbgauravbasnet3219 Жыл бұрын
edit explanation & research is great 💛
@sundeepacharya8348
@sundeepacharya8348 Жыл бұрын
Very well presented !! This is what new generation Nepali youths are expected to be. Hats off to your research and dedication 👏
@ashrikacharya7460
@ashrikacharya7460 Жыл бұрын
We wanna know more history from you this guy is so good
@sandeshkc5631
@sandeshkc5631 Жыл бұрын
I love the way you present and the duration of the video is incerese day by day ❤
@memoriespersonal8235
@memoriespersonal8235 Жыл бұрын
Wow amazing such a great animation and clarity on expression
@denimgurung1726
@denimgurung1726 Жыл бұрын
You are superb brother love and prayers always!!
@TheNepaliComment
@TheNepaliComment Жыл бұрын
Thank you so much
@arunpokharel7414
@arunpokharel7414 Жыл бұрын
Sarai Ramro Prastuti. Bhawisya ujjwal hos bhani kaamana Gardachu. Kathmandu
@lizalcngg5037
@lizalcngg5037 Жыл бұрын
Don’t know what to comment so I am just leaving this comment to appreciate your work. Keep going bro.❤
@bipin4991
@bipin4991 Жыл бұрын
I believe there must be a large series or maybe just a movie regarding the history of Nepal. Excellent work bro . Just be safe who knows what they are planning.
@sazanrai6210
@sazanrai6210 Жыл бұрын
Nepalese version of Johnny Harris. Really appreciate your work brother.
@samirkarki1348
@samirkarki1348 Жыл бұрын
Thankyou for your intresting contents. It really is well researched and well put.
@doslergang2972
@doslergang2972 Жыл бұрын
Rookmantak katwal 🙏 sir i think we need more videos on his habbit and his idea 🤧🤧man after this video respect to him ...and thanks to nepali comment for this perfect video 🥳🥳
@kirangiri9109
@kirangiri9109 Жыл бұрын
This is the best Nepali KZbin Channel ❤️❤️
@nischalshrestha3162
@nischalshrestha3162 Жыл бұрын
thank you for educating us and this free knowledge!
@rili-tv9cm
@rili-tv9cm Жыл бұрын
Dhanyabaad bhai.
@poppom9180
@poppom9180 Жыл бұрын
So ,Our 1st presedent saved our nation ❤
@diwashv1455
@diwashv1455 Жыл бұрын
It' quite informative, but there are lots of topic you haven't covered in your video. I hope you will make part 2 with those missing information.
@bholabk6548
@bholabk6548 Жыл бұрын
Answer sidhai xa bro... Nepal aaja dherai develop vaisaktho....jasko Niti teskai netrito huntho...like in china...they have their policy and their leadership
@manojpaudel3460
@manojpaudel3460 Жыл бұрын
Aayoo brainwashed vayeko manxey. Vai aile desh bikas navako ni raja ley nai ho
@bholabk6548
@bholabk6548 Жыл бұрын
@@manojpaudel3460 yo Pani sochau ki katai aafno ni rajale brain wash gardeko xa ki??
@manojpaudel3460
@manojpaudel3460 Жыл бұрын
@@bholabk6548 okay vai maobad ma samasdbad kata bata aayoo. 63 dekhi maobadi sarkar ko ma kati patak xa lagbag sadhai xa netritoh ma aile ko sanga 3 patak vayoo. kaha gaye usley bokeka mudda. Maobadi xadni ley prachanda mathi k arop lagayera gaxan suneko chau.
@beesalg618
@beesalg618 Жыл бұрын
@@bholabk6548 China ma kasto freedom xa sablai thaxa. Dictatorship ma basnu bhanda baru development ma compromise garera democracy ramro. Prachanda lai army deko bhaye sab mao sena bharti garne thiyo ra afnai sasan hanne thyo. J garyo ruk mangad le ramro garyo
@bholabk6548
@bholabk6548 Жыл бұрын
@@manojpaudel3460 it's not about the prachanda.....tapai k kura garnu hunxa...prachanda sarkar ma hunu ra sarkar chalaunu farak kuro ho...prachanda le jamma 18 mahina sarkar chalako ho...tehi Pani aruko support ma...k garna sakxa? Raja le jasari purai 200 barsa eklauti Bina opposition chalako hora?? Kakun aafai... police aafnai army aafnai sambidhan aafanai...purai desh nai raja ko hat ma thiyanara?? Jun bela purai america Europe science and technology ma fadko mardai thiyo jun bela purai world auta bikas ko bato ma hideko thiyo tyo Bela ma hamro desh Kata jadai thiyo?? Kaha pugyo?? Aaja desh yo halat ma hunu ma yo 10-15 barsako natija matra hoina yo ta hamile dekheko vayara yasto lageko ho..yo ta purai 200 barsa dekhiyo galat governance ko results ho...
@subashgrg3968
@subashgrg3968 Жыл бұрын
Goosebumps ayo ekchin tw op video❤️
@mr.tandukar5524
@mr.tandukar5524 Жыл бұрын
Lots of love 💕 no words to describe your effort 💕♥️♥️
@HIPHOPINMYHOOD
@HIPHOPINMYHOOD Жыл бұрын
Keep Moving ✊
@prabeshsem7231
@prabeshsem7231 Жыл бұрын
Dear so called podcasters, content creators and other youtubers learn how it's done. What a research and presentation of the content. Hats off!
@AnmolRana81
@AnmolRana81 Жыл бұрын
Podcasts and investigative videos are two completely different things. Stop pulling legs of others just to praise someone.
@rrrrr1463
@rrrrr1463 Жыл бұрын
@@AnmolRana81 kun chai gatilo Podcaste xa ra 😆
@sushitrash4949
@sushitrash4949 Жыл бұрын
@@rrrrr1463 sushant pradhan 💁🏽
@notsogaurab
@notsogaurab Жыл бұрын
The topic that I want to know deeply from long time. Absolutely insightful.
@anweshdhakal9195
@anweshdhakal9195 Жыл бұрын
Prachanda Is Really Understanding He Proved It Time & Again @ Now I Belong To Nepali Congress But, Support Prachanda Love Your Video Keep Up The Good Work From Birtamod Jhapa Nepal 🇳🇵
@rajansah7491
@rajansah7491 Жыл бұрын
Nice understanding brother.
@ashokshah7634
@ashokshah7634 Жыл бұрын
Huge appreciation
Chandra Shumsher: Brutal Dictator or Great Leader?
19:03
The Nepali Comment
Рет қаралды 247 М.
Prachanda : The most unstable leader of Asia?
20:13
Thaha
Рет қаралды 176 М.
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 20 МЛН
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,6 МЛН
DID A VAMPIRE BECOME A DOG FOR A HUMAN? 😳😳😳
00:56
The BIGGEST CORRUPTION Scandal in Nepal Police History
14:33
The Nepali Comment
Рет қаралды 782 М.
Rookmangad Katawal in TOUGH talk with Dil Bhusan Pathak - 113
1:01:51
TOUGH talk with Dil Bhusan Pathak (TT)
Рет қаралды 551 М.
The Untold Story of Martyrs of Nepal (EXTENDED Version)
34:56
The Nepali Comment
Рет қаралды 1,1 МЛН
How Corruption KILLED Nepali Football
16:22
The Nepali Comment
Рет қаралды 392 М.
Is Balen Doing Good as a Mayor?
27:56
Project Kura
Рет қаралды 345 М.