Why Keshav Acharya

  Рет қаралды 53,488

life news

life news

Күн бұрын

Why ps. Keshav arrested case study
jeromesonofjesus@gmail.com
+9779826189575

Пікірлер: 464
@lydiagurung12
@lydiagurung12 4 жыл бұрын
धन्यबाद जेरोम ज्यु लाईफ न्यूज च्यानलबाट बताउनुभएको लागि जसरी पत्रुस झल्खानामा राखिए तर तिनको निम्ति मनडलीले परमेश्वरलाई बडो जोडसँग प्रार्थना गरीरहेको थियो त्यसरी नै हामी केशव आचार्य पास्टर ज्यु को लागि प्रार्थना गर्दै छौ प्रभुको महिमा होस उहाँको जिबनबाट प्रेरित 12 :5 धन्यबाद जयमसिह 🙏
@jagatpunmagar5103
@jagatpunmagar5103 4 жыл бұрын
अमेन अमेन। गुड सर हजुरको कुरा प्रभुले आशिष दिनुभएको होस् हजुरलाई
@yanjan1541
@yanjan1541 3 жыл бұрын
अामेन एसरिनै हो प्राथन गरने तरिक🙏🙏🙏🙏ऊहाँलाई मन्छेले जति घिना गरछ तेतिनैई परमेशरले अाशिस दिनुहुन्छ
@joshuapariyar8685
@joshuapariyar8685 4 жыл бұрын
यर्मिया 15:20 20. म तँलाई यस प्रजाको निम्‍ति काँसाको बलियो किल्‍ला भएको पर्खाल बनाउनेछु। तिनीहरू तेरो विरुद्धमा लड़ाइँ गर्नेछन्‌, तर तँमाथि विजयी हुनेछैनन्‌, किनकि तँलाई बचाउन र उद्धार गर्नलाई म तँसित छु,” परमप्रभु भन्‍नुहुन्‍छ।amen
@नेपालीकेटो-ङ5न
@नेपालीकेटो-ङ5न 4 жыл бұрын
हामी ख्रीष्टियन हरुले एक भएर केशव आचार्य लाई जेल बाट छुटाउनु पर्छ। यो प्रशासनले निर्दोष मानिसलाई पक्रेको छ।हामी चुप लागेर कोही पनि नबसौं।हामी सम्पूर्ण खृष्टेन् माथि अन्याय भएको छ।
@rockysunar5289
@rockysunar5289 4 жыл бұрын
m
@naomilamalopchan9376
@naomilamalopchan9376 4 жыл бұрын
nichaenae prathana garum aja kshb balae ysto hunu hami sabae bisoshilae chunauti ho kati bisosho le pani birod gareko moele vete yasto hudaena yk arkama var boknu parnema jhanae birot cha tesaele chanakhu ranu abasek cha
@gundarajbos8348
@gundarajbos8348 4 жыл бұрын
sahi ho sathiharu
@naomilamalopchan9376
@naomilamalopchan9376 4 жыл бұрын
yas amen
@arunthakuri5050
@arunthakuri5050 4 жыл бұрын
Kasari nirdosh vayo yo mugi? Sidha sabda ma vaneko xa muji le biswasi lai corona lagdaina vanera ... wronf information le kati lai mislead garxa kati infect hunxa tesko compensation dinu sakxa yo khate ley?
@bhimbahadurbahadur9899
@bhimbahadurbahadur9899 4 жыл бұрын
अन्यायमा पर्नु भाको छ, केशब पस्टर ज्यु उहाँले चाडै न्याय पाएको होस् भनि प्रार्थना गरौं सबैजनाले
@erikakarki2362
@erikakarki2362 4 жыл бұрын
AMEN
@yubarajrai4281
@yubarajrai4281 4 жыл бұрын
Prabhu Lea k A pastor ji ko lagi yudh gurnu hunx
@linarai556
@linarai556 4 жыл бұрын
नेपाल मा जति पनि अहिले सम्म असल छन नि सबै बिश्वासिको प्रार्थना ले हो अहिले को समय मा विश्व मा कति ले दिन रात प्रार्थना गरि राखेको छ के था नेपाल सरकारलाई खाली अरु ले देको घुस खाएर बस्ने हरु लाई ! तर पास्टर केशव गुरुबा लाई प्रभुले छुट्टाउनु हुन्छ हल्लेलुया ! praise the Lord god bless ! 🙏🙏🎆
@sudarshangrg5997
@sudarshangrg5997 4 жыл бұрын
Amen
@gurungbhadra8504
@gurungbhadra8504 4 жыл бұрын
👍️👍️👍️👍️
@ramabhandari4824
@ramabhandari4824 3 жыл бұрын
जेलभित्र ईश्वरको महिमा हुनेछ । साचो न्याय गर्ने जिवित पर्मेश्वर हुनुहुन्छ। पा. केशवको नाम र काम प्रकाश झै फैलिएको छ
@joshuapariyar8685
@joshuapariyar8685 4 жыл бұрын
२ तिमोथी 4:17 17. तर सबै अन्‍यजातिहरूले सुन्‍न सकून्‌ भनेर प्रभु मेरो साथमा खड़ा हुनुभयो, र सम्‍पूर्ण रूपले वचनको घोषणा गर्न मलाई शक्ति दिनुभयो। अनि मैले सिंहको मुखबाट छुटकारा पाएँ।
@chandrakumarrai5113
@chandrakumarrai5113 4 жыл бұрын
प्रभुको राज्य यसरी नै दिनदिनै बढ्दै जानु पर्छ।
@yanjan1541
@yanjan1541 3 жыл бұрын
अामेन
@joshuapariyar8685
@joshuapariyar8685 4 жыл бұрын
फिलिप्पी 1:19 19. हो, म रमाउनेछु। किनकि म जान्‍दछु कि तिमीहरूका प्रार्थना र येशू ख्रीष्‍टका आत्‍माको सहायताले यो मेरो छुटकाराको निम्‍ति हुन आउनेछ।
@greenrose2192
@greenrose2192 4 жыл бұрын
हजुरको यो कुरो प्रभुले आवश्य सुन्नु हुनेछ! प्रभुले न्याई दिनु हुन्छ, मलाई पूर्ण विश्वास छ! आमेन
@anjugimre7955
@anjugimre7955 3 жыл бұрын
परमेश्वरले बद्ला लिउन् जुन व्याक्तीले फसायको उसलाई येशुको महिमा भयको होस ।
@thundergaming8199
@thundergaming8199 4 жыл бұрын
वाहको गल्ती छ लाग्दैन मलै चर्को बोलि भयो भन्दैमा नराम्रो गल्ती हुदैन मेरो बिचार वाहाले सबै को लागी प्राथाना गर्नु भाको छ रुमाल हल्यारै भएनी आफुलाइ दुख पिडा परेर कतै बाट शन्त नभएसी चज जानु भयो होला वाहा हरु आफ्नो खुसी ले जानु भयो चङाइ गर्नु भयो जानु हुने मान्छे को आफ्नो खुसी होनि केशब सर ले चज आउनुस औउनै पर्छ निको हुन्छ भनेर कर काप गर्नु भाको जस्तो लाग्दैन मलै हुनत म सबै सबै को सम्मान गर्छु म किष्टेन त हैन र पनि केशब सर को गल्ती देख्दिन पक्राउनै गर्नु पर्ने गरि
@keshavwaibatamang8232
@keshavwaibatamang8232 4 жыл бұрын
अमेन,अमेन
@aashumagar1909
@aashumagar1909 4 жыл бұрын
हजुरको कुरा 100% सही सर धन्नेबाद
@binuadhikaridikshyaadhikar8581
@binuadhikaridikshyaadhikar8581 4 жыл бұрын
Rumal hallayara rog niko huni vaya hospital kina chaiyo
@joshuapariyar8685
@joshuapariyar8685 4 жыл бұрын
२ तिमोथी 2:9 9. त्‍यही सुसमाचार, जसको निम्‍ति म कष्‍ट भोगिरहेछु र अपराधीजस्‍तै साङ्‌लामा बाँधिएको छु। तर परमेश्‍वरको वचन त साङ्‌लामा बाँधिँदैन।
@mayabhandari2772
@mayabhandari2772 4 жыл бұрын
हलेलुयाआमेन
@motevaiofficial
@motevaiofficial 4 жыл бұрын
मत्ती 5:10 धन्‍य धार्मिकताको निम्‍ति सताइनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो।
@santoshgottamay6517
@santoshgottamay6517 4 жыл бұрын
Amen
@masihpareewar123
@masihpareewar123 4 жыл бұрын
यसकारण तिनीहरू संग नडराओ। किनकी ढाकेर प्रगट नहुने र लुकेर थाहा नहुने केहि छैन। मत्ती 10:26
@sankarkumar1453
@sankarkumar1453 4 жыл бұрын
प्रभुको बचन सत्य छ । र ऊहाँको बचन पुरा हुदैछ र बचन पुरा हुनै पर्छ सो आतिनु पर्दैन । हामी ऊहाँको लागि प्रार्थना गरौंम..
@kusumtamang6408
@kusumtamang6408 4 жыл бұрын
आमेन जब पावल र सिलास जेल मा थिए उनिहरुले पराथना गरे गरे त्या परमेश्वर ठुलो काम गर्नु भयो हामी सबैले पराथना गरुउउ
@amritamagar6269
@amritamagar6269 4 жыл бұрын
तेस्तो केहि त भन्नू भयेको छैन उहाँले हत्या गर्ने बलात्कार गर्नेहरुलाइ सरकारले केही गर्न सक्दैन प्राथना गर्नु होस बिशवासि जनहरु
@bhuwarajrai6284
@bhuwarajrai6284 4 жыл бұрын
लुका २१:१२ तर यी सबै कुराहरु हुन अघि, मानिसहरुले तिमिहरुलाई पक्रनेछन र सताउनेछन र तिमिहरुलाई सभाघरहरुमा सुम्पिदिनेछन र झ्यालखानमा हालिदिनेछन।तिमिहरुलाई मेरो नाउको खातिर राजाहरु र हाकिमहरुका सामुन्ने पुर्‍याउनेछन। लुका २१:१३ तर तिमिहरुका लागि यो एउटा गवाही दिने अवसर हुनेछ आमेन।
@tirthakhadka7320
@tirthakhadka7320 4 жыл бұрын
Amen amen
@dineshchaudhary5069
@dineshchaudhary5069 4 жыл бұрын
Amen
@lukalimbulimbu5050
@lukalimbulimbu5050 4 жыл бұрын
जेरल दाइले सहि भन्नुभको छ हामी पनि एकजुट भएर निकाल्नुपर्छ आचार्य ज्युलाई
@arjunmalbul7435
@arjunmalbul7435 4 жыл бұрын
पबित्र आत्मा को नाउँमा गरेको प्रार्थाना गर्नु के नराम्रो हो र प्रार्थनामा कति शक्ति छ सन्सारिक हरुलाई के थाहा
@upashnatamang1662
@upashnatamang1662 4 жыл бұрын
Eakdum sahi ho
@binuadhikaridikshyaadhikar8581
@binuadhikaridikshyaadhikar8581 4 жыл бұрын
Rumal hallayar rog niko hunxa dhongi haru
@muktikosansaar5517
@muktikosansaar5517 4 жыл бұрын
Yo anney vasa ho yo bible ma xa ani yo dherai jaso prey ma use hunxa
@muktikosansaar5517
@muktikosansaar5517 4 жыл бұрын
@@binuadhikaridikshyaadhikar8581 hunxa bible ma xa
@upashnatamang1662
@upashnatamang1662 4 жыл бұрын
@@binuadhikaridikshyaadhikar8581 hallayera mattra hudaina tara yeshuko naau maa chahi hunxa haii
@gorkhali1183
@gorkhali1183 3 жыл бұрын
जेरोम दाजु एकदम सही विश्लेषण गर्नुभएको छ यो भिडियो सबै सञ्जालमा अपलोड गर्नुपर्यो ओके दाजु🙏✝️❤️🙏
@rojaltamang8184
@rojaltamang8184 4 жыл бұрын
100%। केशव आचार्य निदोश व्यक्ति हुनुहुन्छ र उहाँ पारमप्रभु का असल अगम भक्त पनि हुनुहुन्छ
@anjusubedi5779
@anjusubedi5779 4 жыл бұрын
सहि कुरा गर्नु भयो दादा धन्ने बात हजुर लाई ? परमेशोरको जय होस हामी सबैको भलो होस जै मशि
@nabinyarinabinyari9700
@nabinyarinabinyari9700 4 жыл бұрын
Thanks for help for paster keshav Acharya तपाइलाइ परमेशोरले तपाइलाइ आशिस दिउन
@MsRashmi14
@MsRashmi14 4 жыл бұрын
Don't worry brother he will be free soon .....he is inside for good reason God bless him more & more
@DeepakRai-lb5di
@DeepakRai-lb5di 4 жыл бұрын
Be unity , prayer & fasting to deliverances from darkness of kingdom to destroy in Name Jesus
@MarkushBhujel
@MarkushBhujel 4 жыл бұрын
सहि हो पास्टर केशब जस्तो असल पास्टर लाइ गलत अभियोग मा जेलमा हालेका त्यसको राम्रो केरकार हुनुपर्यो
@praptishahi2264
@praptishahi2264 4 жыл бұрын
जेरोम सर तपाईंलाई धन्यवाद सही कुरा ल्याउनु भो। प्रशासनको जुन ब्यक्तिहरूले मुद्दा हालेको हो फसाउन खोजेको हो त्यसको पतन सर्बोच्चबाट चाडै पतन हुन्छ भन्ने मलाई लाग्छ।-पाष्टर बिजय सुर्खेत
@bimalarai7267
@bimalarai7267 4 жыл бұрын
जेरोम दादा हजुर आजता पच्चताप गर्नु भएछ खुशी लाग्यो अस्तिनैता हजुर अतिनै ईरिटेट मा हुनुथियो ps keshab dada सङ्ग conversation गर्दा god bless u dada पास्तर केशब दादा लाई अझै प्रभुले १ कोरन्थी २:९ पद अनुसार उहाँको जीवन मा अतभुत अचम्मको काम गर्नुहुन्छ अमेन हामी प्रार्थना गर्नेछोउ।
@jitbahadurgurung2903
@jitbahadurgurung2903 4 жыл бұрын
Yes Amen Very Good Message Praise The Lord...🙏🙏🙏
@hikbahadurmagar3946
@hikbahadurmagar3946 4 жыл бұрын
हो यो कुरा एकदमै सहि कुरा हो।केशव आचार्य को कुनै गल्ती छैन।बिना प्रमाणमै पक्रीनु एकदमै गल्त हो यो कस्तो कानुन हो यो त साना साना बच्चाहरुको भन्दा पनि तलोको कानुन जस्तो लाग्यो ख्रीष्तयहरुलाई मात्र किन यस्तो गात खै हिन्दुहरुलाई पक्रेरको गाईको मुत बात कोरोना निको हुन्छ।विभिन्न प्रकारका दिबि देउताको नाम लिएर कोरोना भाग्छ भनिरहेको छन।खै उनुहरुलाई पक्रेरेको सरकार अब आफ्नो कानुनले आफैलाई नै जेल भित्र राखने छन।यो कुरा देनदिएर सुनिराख्नु होला पास्तर केशव आचार्यको ठाउँमा तिमीहरू हुनेछ।किन भने हामीहरुसँग सत्य परमेस्वर हुनुहुन्छ।छितो भन्दा छितो रिहाई होस् पास्तर केशव आचार्य । God bless you Amen😂😂😂😊
@musiclovermira2954
@musiclovermira2954 4 жыл бұрын
प्रभु मा कुनै पनि कुरा को असम्भव छैन साचो प्रभु येशु ले छुट्कारा दिनु हुने छ हामी सबै मिलि प्रार्थना गर्ने छौ
@mayagurung692
@mayagurung692 4 жыл бұрын
हलेलुया प्रभु तईको महेमा भयेको हस अामिन जुन जेलमा हजुरको छोरा हजुरकोई दास लाई राखनि जेलमापनि हजुरकै महिमा होसर छुटन नसकेर जेलमा हुने कस्टा भोगनि हरु पनि छुटेको होस अामि
@s.pariyarnepal560
@s.pariyarnepal560 4 жыл бұрын
पाष्टर केशब आचार्य ज्यु तपाईं असफल होईन सफल हुनुभएको छ । आफुले गरेको काममा (पर्मेश्वरको आज्ञा वचन पूरा गर्नु पालना गर्नु) बिरोध आउनु भनेको सफलता प्राप्त गर्नु हो। काम नगर्नेलाई के को बिरोध आउँछ र? पर्मेश्वरको खातिर घृणित हुनु आशिषित कुरा हो। यो वचनले हामी सबैलाई हौसला दिदछ । मर्कुस 13:13 अनि मेरो नाउँको खातिर तिमीहरू सबैबाट घृणित हुनेछौ, तर जो अन्‍त्‍यसम्‍म स्‍थिर रहन्‍छ त्‍यसैको उद्धार हुनेछ।
@bijaypraisethelordsunar1158
@bijaypraisethelordsunar1158 4 жыл бұрын
Hy parvu yesu please sahayeta garnuhos kesab aacharye pastor ji lai please God bless you always happy
@kirangoleygoleyl4283
@kirangoleygoleyl4283 4 жыл бұрын
हालम मुम्बई बाट हेरिरहेको छु अामे हालुया
@deepakshrestha3820
@deepakshrestha3820 4 жыл бұрын
दाइले भनेको जस्तै हाे याे अतिबादी साेसकी सामान्ती नालायक प्रसासनले उच्चस्तरकाे कर्मचारीकाे पुर्बग्राही हाे क्रीस्चियन समुदाय माथिकाे रिस हाे सबै अगुवा पा बिस्वासिले खण्डन गर्नु पर्छ
@karankaycee8512
@karankaycee8512 4 жыл бұрын
God bles you pastor daju. We love you, bless you, praise you, adore you and worship you our dearly beloved adorable divine Lord Jesus Christ.
@jhapaliganga6193
@jhapaliganga6193 4 жыл бұрын
सगकटको बेला एसु हाम्रो साथमा हुनुहुनछ
@sherps3589
@sherps3589 4 жыл бұрын
Jesus Is True Living Lord आमेन
@alaklollen8615
@alaklollen8615 4 жыл бұрын
Good msg plse support and pray for pastor Keshab
@santoshgottamay6517
@santoshgottamay6517 4 жыл бұрын
good sir yeshu parchar garnuni paxaa rajaya samma pugyoo dhanayabadd
@karnapun2114
@karnapun2114 4 жыл бұрын
अहिले एकअर्कालाई दोष दिने र टीका टिप्पणी गर्ने समय होइन । समय एकदम खराब छ ।संसारको अन्त नजिकै छ । केशव आचार्य पक्राउ पर्नु सामान्य कुरा हो । हामी सबैले जोडतोडका साथ प्रार्थना गरौं । ताकि उनलाई आत्मिक सामर्थ्य मिलोस् । शासकहरू , अधिकारीहरू र न्यायाधीशहरूको सामुमा प्रभु येशूको गवाही दिनुपर्छ । प्रभु येशू र उहाँको सत्यता र मुक्तिको विषयमा सुन्न पाउने छन् । यो परमेश्वरको योजना पनि हुन सक्छ । तर हामी सबै मिलेर मण्डली मिलेर प्रार्थना गरौं । प्रेरित १२:५ मा जसरी मण्डली मिलेर पत्रुसको निम्ति प्रार्थना गरिरहेका थिए , तब पत्रुस झ्याल खानाबाट कसरी छुटेका छन् । याद गरौं , सबैको निम्ति सबैले प्रार्थना गरौं ।
@bishalrawat5580
@bishalrawat5580 4 жыл бұрын
When peter arrested by king herod then church pray for peter so god release peter by special angel . So we pray with god for ps keshav acharya .may god release him...... praise the Lord jesus
@dineshchaudhary5069
@dineshchaudhary5069 4 жыл бұрын
Amen
@joshuapariyar8685
@joshuapariyar8685 4 жыл бұрын
२ कोरिन्थी 1:10 10. उहाँले हामीलाई यस्‍तो भयानक जोखिमबाट छुटाउनुभयो, अनि उहाँले हामीलाई छुटाउनुहुनेछ। उहाँमाथि नै हामीले हाम्रो भरोसा राखेका छौं, कि उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ।
@bimalaghimire164
@bimalaghimire164 4 жыл бұрын
प्रकाश (22 :11 ) र पबित्र जनचाहिँ पबित्र नै भईरहोस् हामि पार्थना गर्छौ कि त्यहाँ परमेस्वर ले अचम्मको काम गर्नुभएको होस् (पावलको। जस्तो)
@joshuapariyar8685
@joshuapariyar8685 4 жыл бұрын
@@bimalaghimire164 amen
@bhimgamingpro..709
@bhimgamingpro..709 3 жыл бұрын
जयमसिह येशु को महिमा होस आमेन 🙏👍✝️
@babuchris2011
@babuchris2011 4 жыл бұрын
Keep on praying for Ps. Keshab Acharaya.
@bhagimayalimbu8734
@bhagimayalimbu8734 4 жыл бұрын
ho hami prathna garnu parxa
@gurashthapa8226
@gurashthapa8226 4 жыл бұрын
Great Thought u have pastor ..! God Bless u .. Hallelujah 🙏
@barnabastamang4338
@barnabastamang4338 4 жыл бұрын
नबुझ्ने मान्छे हरुले जेसुकै भनोस् आशिष दिने चाहिं प्रभुनै हो
@abrahamishak2783
@abrahamishak2783 4 жыл бұрын
जय मसिह दाजु! एकदमै भन्नुभयो हजुरले।
@chakrapatel9716
@chakrapatel9716 4 жыл бұрын
पास्तर केसब लाई नेपाल सरकार ले छिटो रिहा गर्नु पर्छ खिर्तियन हरुलाइ दलर खायो भन्ने हरु योहेरेर बुझ्नुपर्छ सच्चा नेपाली खिर्स्तेन्को बस्तबिक्ता जेल्तेस्तालाइ हाल कमिसन खाने घुसखाने भरस्तचार गर्ने बलत्कार गर्ने नाङ्गै हिद्ने बेसर्मी बाबा हरुलाइ तर इसाई हरुलाइहोइन पास्तर्लाइ रिहागर
@preetyrozze9043
@preetyrozze9043 4 жыл бұрын
Very good message to our Christian Leaders.... We need to unite at this time... Agadhi badnus parcha sabai jana and the battle is Lords... Pravu ko jaan lai naramro garnu vaneko Parmeswor ko birod garnu ho tesaile Christian leader fight for him and unite....
@mamtashrestha4679
@mamtashrestha4679 4 жыл бұрын
केशब आचार्य लाई पार्थना सबैलाई गर्नु पर्छ
@deepakshrestha3820
@deepakshrestha3820 4 жыл бұрын
केसब पास्टर साहासि असल छन् उहाँको तुरुन्तै रिहा हाेस् ।✝️💗🙂 अलिकति फन्नि गर्दा चैँ मैले पनि मन् नपरेको हाे अलिकति सिरियस भयर बाेल्नु पर्ने रहेछ प्राथना गर्दा मान्छे हाँसेकाे छ जेरम दाइले भन्नु भय जस्तो प्रस्तुत गर्ने सैलिमा सुधार ल्याउनुपर्छ
@ramrai9000
@ramrai9000 4 жыл бұрын
हाल हामी सम्पूर्ण बिस्वासीहरु मिलेर केशब जी को निम्ति प्रार्थना गरौं साथ साथै सबै एक जुट भएर अन्यायको बिरुद्धमा लडौं। नेपाल ख्रीष्टियन महासंघ अगाडि बड्नु पर्छ यो अबस्थामा। के गर्नु पर्छ हामी पछि लाग्ने छौं!
@waterchannel1686
@waterchannel1686 4 жыл бұрын
प्रेरित 19:11-12 प्ररमेश्वरले पावलको हात बाट आसाधाण आश्चर्य कामहरु गर्नु भयो 12) यहाँ सम्म कि रुमाल अथवा पछयौरा तिनको शरीरमा छुवाएर बिरामिहरुकहा लगिन्थे र तिनिहरुका शरिरबाट रोग जान्थे र दुष्टत्मा पनि निस्कन्थे केशव पा दाजु बाइबल भित्र बाट वचन दिनुहुन्छ सधैं हामी प्रथाना गर्नेछौं चाडौरिहाइ भएको होस् बाइबल मा लेखेको छ तिमीहरूएक्कै मन का हौ
@sumirai3252
@sumirai3252 4 жыл бұрын
Ma 100% kesh aacharya Pastr sir ko kunee galti xeen Je grnu vyeko xa so bibel anu sar grnu vayeko xa! Ra hami prmeswor ko sntan le ! seetan lai yeshu ko nau ma hami sbee le datnu nee prxa ! & hami sbee jna le uhako lagi prathna Grnu prda xa ? Amen ✝️🛐🙏
@seemarai9655
@seemarai9655 4 жыл бұрын
चुप हैन एक जुट भयको छौ हामी धेरै बोलेर मात्र हुदैन काम गरेर देखाउछौ हामी बाईबल ले भन्छ कसैलाई अन्याय पनि नग्रर्नु अन्या सहनुपनी पाहो भनीयको छ त्यसैले अब हामी ईसाई जाक्ने बेला आएको छ बिचार गरौ है आब
@cuandrac.blimbucuandralimb8008
@cuandrac.blimbucuandralimb8008 4 жыл бұрын
Amen amen said bhanu bhannubhayo parbhu ko mahema his p ,s buwa hajur lai parmesawale aasis dinu bhyeko his jasareni kesab aacharya jeyulai reha hunu parchha
@HT-xz2ny
@HT-xz2ny 4 жыл бұрын
पास्टर भन्दैमा जे मन लाग्यो त्य्हि गर्ने हो। पास्टेर एक पद हो। त्यो भन्दैमा जे मन लाग्यो त्यही गर्ने। के jisus को के उनीहरुले मात्र pray गर्छन। झन त्यहा धेरै मरि रहेका छन। चर्चमा दुखो भन्दैमा दुनुय लाई चुतिया बनाउने। बेकुफ यस्ता चाहे पास्टेर होस या धामी सक्त कारबाई हुनु पर्छ।
@jesuslove4874
@jesuslove4874 4 жыл бұрын
God bless you you jesus chang your think come soon
@rambahadur2178
@rambahadur2178 4 жыл бұрын
केशाब आचार्यालाई फसौने ब्याक्ती अरु कोइ पनि होइनान,यी ख्रीस्टियान्का मखन्डो लागाउने जन्तु हुन,तेस्को नाम र ठेगाना दिनुहोस ,तेस्लाई म ३ लाख भेटी पठाई दिनेछु,म आईले अमेरिकामा कार्यारत छु?
@ezeelama4367
@ezeelama4367 4 жыл бұрын
जयमसी सर हजुरको भनाइमा म पनि सहमत छु . उँहाको लागि प्राथना गरिराखेका छौ र गर्नेछौ . हामी जस्तोसुकै विश्वास गर्ने व्यक्ति भएपनि अन्तमा हामी पमेस्वोरका सन्तान हौ अनि एस्तो अबस्थामा चाल्नु पर्ने कदमहरु चाल्नु नै पर्दछ .अनि मलाई विश्वास छ उंहाले अबस्यपनि न्याय पाउनुहुनेछ
@rajeshtimalsina4096
@rajeshtimalsina4096 4 жыл бұрын
केशब आचार्य पास्टर् शाही हुनुहुन्छ तर सबैले यो कुरा बुझ्दैन्न सामये आउछ त्यो सबै ले बुझ्ने छन
@potalicristan810
@potalicristan810 4 жыл бұрын
e prbhu yeso pita Hajurle kesap bublai prbhulai prasast Asis dinu Amen 👑👑💪💪💪💪💪Hajurko sagatim Baliyo Banaunu prbhu kesap bub lai Amen God plessing
@keshavkhatri5267
@keshavkhatri5267 4 жыл бұрын
भयो भयो सबै मिलेका हौ हैत पाखे
@anitacreationbutique
@anitacreationbutique 4 жыл бұрын
फूल को आँखा मा फुलै संसार भने जस्तै उहाँको पवित्र मनले गरेको कामहरूलाई सलुट गर्नु पर्ने थियो तर उहाँलाई किन नराम्रो आरोप लगाइयो,???उहाँले त रोग लाई हकार्नु भाको कसैलाई दोस्याउनु भाको छैन उहाँको मनमा पाप छैन कृपया हामी नेपाली सबै एउटै हौं भनेर सोचौं न
@binitarai3671
@binitarai3671 4 жыл бұрын
Sahi ho yo kura koi koi pa. Keshab jeu sanga daha garne pani rax christian banne haru .
@padambshrestha7943
@padambshrestha7943 3 жыл бұрын
नेपालको पास्टरहरु आहारिसि र डाहा रिसि भएकोले समस्या छ
@Buddhisinghchaudharyoffical
@Buddhisinghchaudharyoffical 4 жыл бұрын
Manxe le jesukai bhane pani haami parthana garna xodnu hunna. Amen
@joshuapariyar8685
@joshuapariyar8685 4 жыл бұрын
२ कोरिन्थी 1:11 11. तिमीहरूले पनि प्रार्थनाद्वारा हामीलाई सहायता गर्नैपर्छ। तब धेरै प्रार्थनाको प्रत्‍युत्तरमा हामीलाई प्राप्‍त भएको आशिष्‌को निम्‍ति धेरैले हाम्रा पक्षमा धन्‍यवाद चढ़ाउनेछन्
@joshuapariyar8685
@joshuapariyar8685 4 жыл бұрын
यर्मिया 1:18-19 18. आज यो सारा देश, यहूदाका राजाहरू, अधिकारीहरू, पूजाहारीहरू र देशका मानिसहरूका विरुद्धमा उभिनलाई मैले तँलाई एक किल्‍ला भएको सहर, फलामको खामो र काँसाको पर्खाल बनाएको छु। 19. तिनीहरूले तेरो विरुद्ध युद्ध गर्नेछन्‌, तर तिनीहरू तँमाथि विजयी हुनेछैनन्‌, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्‍नुहुन्‍छ। Amen
@netrulingorakhpur4493
@netrulingorakhpur4493 4 жыл бұрын
Ma pani pravuko jan ho hajur lai pani jayemasi tara pastar jile Ali kati bible vanda bahira gayera prathna gareko xa testo kisimko gabai dinu parmeshorko birudda hunxa
@durgagurung5684
@durgagurung5684 4 жыл бұрын
जयमसीह मण्डली परिवार प्रभु लाई धन्यवाद हाम्रो पास्टर केशब लाई (व्यवस्था 28:13"मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरूमा ध्‍यान दिएर ती होशियारीसाथ पालन गर्‍यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्‍छर होइन तर शिर तुल्‍याउनुहुनेछ। तिमीहरू सधैँ टुप्‍पामा हुनेछौ, कहिल्‍यै फेदमा पर्नेछैनौ।"मत्ती 10:16"“हेर, म तिमीहरूलाई ब्‍वाँसाहरूका बीचमा भेड़ाझैँ पठाइरहेछु, यसकारण तिमीहरू सर्पझैँ चनाखो र ढुकुरझैँ निर्दोष होओ।"लूका 12:12"किनभने त्‍यसै बेला तिमीहरूले के भन्‍नुपर्ने हो पवित्र आत्‍माले तिमीहरूलाई सिकाउनुहुनेछ।”यशैया 41:13"किनकि म, परमप्रभु तेरा परमेश्‍वर हुँ, म तेरो दाहिने हात समात्‍छु, र तँलाई यसो भन्‍छु, ‘नडरा, म तँलाई सहायता गर्नेछु’।"प्रकाश 2:10"तिमीले भोग्‍नै लागेका कष्‍टहरूसँग नडराओ। हेर, दियाबलसले तिमीहरूमध्‍ये कतिलाई तिमीहरूका जाँचको निम्‍ति कैदमा हाल्‍न आँटेको छ, र तिमीहरूलाई दशै दिन कष्‍ट हुनेछ। तिमी मृत्‍युसम्‍मै विश्‍वासी होओ, र म तिमीलाई जीवनको मुकुट दिनेछु।"प्रकाश 22:12-13“हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ।"म अल्‍फा र ओमेगा, पहिलो र पछिल्‍लो, आदि र अन्‍त्‍य हुँ।" आमेन आमेनहल्लेलूयाह आमेन प्रभुले आशीष दीनुभएको आमेन "
@pasaprem2037
@pasaprem2037 4 жыл бұрын
Hamily pni pastor keshav aacharya jeu ko nimti pry garau ani prasaasan laai chunauti dinu parxa.amen
@masihpareewar123
@masihpareewar123 4 жыл бұрын
यसकारण तिनीहरु स्थगन नडराओ। किनकी ढकेल प्रगट नहुने र लुकेर थाहा नहुने केहि छीन। मत्ती 10:26
@milanpardhan5581
@milanpardhan5581 4 жыл бұрын
खोइ के भनौ तपाईलाई तपाईंको प्रभु प्रतिको विश्वास नै कमजोर छ हुनत हिर्दय जाँच्ने त म होईन प्रभु हुनुहुन्छ न्याय प्रभुलेनै गर्ने हो हामीले होइन तर पनि तित्त भने बुझाउनै सकिन नभनी कन मनलेनै मानेन मुद्धा लड्नै पर्छ रे जीत हुन्छ कि हुँदैन मालाई था छैन रे के भनेको यस्तो अवश्य जीत हुन्छ प्रभुले हामीलाई सधैं भरि विजयको निम्त डोर्याउनु हुन्छ उहाँले भन्नु भएको छ तिमीहरूलाई कसैले मेरो नाउँको खातिर शासक कहा सुम्पिदेलान र त्यतिखेर के भनौंला र के बोलौला भनेर तिन्त नगर तिमीहरूलाई त्यतिनै खेर पवित्र आत्मा ले तिमीहरू द्वारा बोल्नु हुने छ भनेर भान्नु भएको छ अनि झ्याल खानामा हाल्ने छन् भनेर पनि भन्नु भएको छ पावललाई पनि त हालेका थियनी बिना गल्ति र पनि दुःखित थिएनन खुसिनै थिय पावल त्यस्तै अवस्थामा राति बार बजे भजन गाउँदै थिय र अरु कैदी हरुले चाहिँ उनलाई हेरी रहेका थिए र त्यतिनै बेला भूकम्प गयो र ड्याल खानको ढोकाहरू उघ्रिय उनलाई बाधेका सागला हरु तोडिएका थिय बुझ्नुभयो महासय ज्यू केशव आचार्य गुरुबा उहाँ प्रभुको आत्मिकी जन हुनुहुन्छ सचेत गराउन खोजेको त हो तर यहाँ यथार्थ कुरा लुकेको देखिन्छ तपाईं आत्मिक हुनुहुन्न सांसारिक हुनुहुन्छ तपाईं तलको संसारको कुरामा विश्वास गर्ने बेक्ति पर्नु भएछ यस्तो समस्या नआउला भन्न सकिदैन भनेको भए पनि हुन्थ्यो नी ग्यारेन्टीका साथ भनेको छत होई ठोकुवा गरेर भनेको छ त के पारा हो यो तपाईंको
@lungelimagar8705
@lungelimagar8705 3 жыл бұрын
अमेन ह्जुर लाई धेरै धेरै धन्यबद छ
@shekharthapa7093
@shekharthapa7093 4 жыл бұрын
life news lai thank you so much.kura uthaunu vakoma
@santarishidev9633
@santarishidev9633 4 жыл бұрын
100 Ma 100 thik xa paster buwa Amen
@subarnakhadgi5108
@subarnakhadgi5108 4 жыл бұрын
Jayamasiha paster Buba yesu ko nau ma Hajur le Saraneya sewakai garnu bhaeko cha.amen
@sunitatamang4146
@sunitatamang4146 3 жыл бұрын
he yeshu yo mudda halne manxe lai tapaiko hatma x dherai vanda dherai aasis dinus parbhu 🙏😭😭😭😭
@DineshDinesh-ow6bl
@DineshDinesh-ow6bl 6 ай бұрын
अंधकार को शक्ति ले पास्टर बुवा केशब आचार्य जी लाई जेल हाल्न भन्यो ता की प्रभु को काम रोकियोस. आज 2024 मा हेरौँ त गूगल मा सर्च गरेर Nepal is a fastest growing christian country in the world. Our country Nepal is in no. 1 Hallelujah
@dipennkurumbangg9349
@dipennkurumbangg9349 4 жыл бұрын
Amen!!hami pray garne xau kashav acharya pastar buwale ko lagiii...
@sudarshangrg5997
@sudarshangrg5997 4 жыл бұрын
Dhanya hun parmeshor ko lagi satayini haru. God bless u pastor baba. Parmeshor le tapailai chhitai chutaunuhunechha.Amen
@KrishnaKumar-fn3pt
@KrishnaKumar-fn3pt 4 жыл бұрын
I am with ps. Keashav Acharya. Praise the Lord
@netrulingorakhpur4493
@netrulingorakhpur4493 4 жыл бұрын
Hamro church ma pani changai ko Sewa hunxa tara medical treatment chahiyeko manxa lai ta hospital lanu parxa ni ani piles Niko vayo vanera hernus vanne ani ghar vitra bata sworga dut le bhukampa ma manxe falyo vanera gawahi dine tapai ko biswas le voli manxe le sikshya line hoina ultai payeko aasish pani gumne khatra xa..teivayera pastor vayera k bolnu parxa k bolnu hunna bichar garera bolnuparxa..jo prabhu ko icchya
@ashokrai4579
@ashokrai4579 4 жыл бұрын
God bless u paster jiu dhanyabad hajurlai
@ritusunuwar9434
@ritusunuwar9434 4 жыл бұрын
केसब जि सामाजिक संजालमा भाइरल हुन खोज्नुको परिणाम हो यो अन्थथा उहाले गाडी भित्र गरेको प्रार्थना गुप्तमा गरेको भए हुन्न थियो र?
@binodpaudel4284
@binodpaudel4284 4 жыл бұрын
Yaa
@sudarshan.adhikary
@sudarshan.adhikary 4 жыл бұрын
भोटको वृद्धिको लागि पक्राउ गरेका हुन्, नआतिनू । अहिलेको राज्य पश्चिमाकै सुन्छ । 👍🏽🙏🏽 👇🏻👇🏻👇🏻
@पुजादाल
@पुजादाल 4 жыл бұрын
यकदम सहि हाे हजुर
@potalicristan810
@potalicristan810 4 жыл бұрын
Hallelouy Amen 😭😭😭😭😭😭💘👑👑👑👑kesap bublai prbhule therai Asis diunu Amen Amen
@priyankaramdam1231
@priyankaramdam1231 4 жыл бұрын
No worries he will change the all criminals in jail with our lord almighty holy power just touch in prayer amen
@hannahlepcha7580
@hannahlepcha7580 4 жыл бұрын
AMEN
@rajendrakc2000
@rajendrakc2000 4 жыл бұрын
लुका 21ः13 गवाही दिने अवसर
@warriorfortruth3757
@warriorfortruth3757 4 жыл бұрын
WHEN OUR LORD JESUS CHRIST IN THIS WORLD THEN IN THAT PERIOD HE WAS REJECTED BY HIS OWN RELATIVES, PEOPLES AND THOSE WHO WERE HEALED, FED BY HIM LATER CRUCIFIED HIM. NOW, IF THIS HAPPENED TO HIS BELOVED SONS, DAUGHTERS THEN THESE PRECIOUS CHILDRENS ARE TRUE WARRIORS OF CHRIST. AMEN. WELL! THIS IS ANOTHER PRIVILEGE FOR CHILDRENS OF LORD JESUS CHRIST TO WIN LOST SOULS INSIDE THE JAIL. EVERY LOST SOULS ARE PRECIOUS IN SIGHT OF OUR LORD JESUS CHRIST. THOSE IGNORANT OR ARROGANT SOULS ARE BLINDED BY devil and his associates. THEIR CONSCIOUS ARE TOTALLY BLOCKED. NO DOUBTS. SO SAD. THOSE HYPOCRITES ARE ONE DAY SHOCKED BY THE FINAL JUDGEMENT BY LIVING ALMIGHTY GOD. PASTOR ACHARYA WILL BE LIGHT IN THE DARKNESS. IF YOU ARE FOLLOWING RELIGIONS THEN JUST RECHECK YOURSELF, YOUR INNER PERSON. WHY YOU ARE STILL NOT HAPPY, IN PEACE. NO JESUS, NO LIFE. KNOW JESUS, KNOW LIFE. AMEN. THANK YOU FOR YOUR BOLD VIDEO. KEEP IT UP. LISTEN satan your time is running out. Read in the holy bible how you are going to end eternally and your followers too will suffer due to you liar, thief. READ REVELATION CHAPTER 20, VERSE 10 THEN FINAL JUDGEMENT OF DEAD(PHYSICAL/SPIRITUAL) AND THEY ALL THROW INTO THE LAKE OF FIRE FOR ETERNAL. LAUGH AND MAKE FUN OF LIVING ALMIGHTY GOD NOW AND HIS TRUE CHILDRENS. LATER ON THE FINAL JUDGEMENT 100% GUARANTEE. REPENT REPENT REPENT
@gyanbahadurshrestha7144
@gyanbahadurshrestha7144 4 жыл бұрын
केशव सरको रिहा हुनुपर्छ
@nishapradhan664
@nishapradhan664 4 жыл бұрын
Hami sabaila ps KeshavG lai case study bata chutaune parxa Amen
@mohanbchristan4590
@mohanbchristan4590 4 жыл бұрын
Parmeswar buba pastor Keshab Achary Ji ko lagi sahayogi Hatharu jutaidinus bhani Yashu ko nauma prathana gardchhu Amen
@kopilabasnet2738
@kopilabasnet2738 4 жыл бұрын
He is 100%right uhale church mah pray garnu bhko ho arulai prachar gareako hoina uhalale church mah pray garda hamile pani testai garchau k aba Christian le pray garan pani napaaune sarakarele dharai nararo garyo any way he is son of Lord don't worry God always with him
@hirabudhathoki2109
@hirabudhathoki2109 4 жыл бұрын
धामीझाँक्री ले पनि त चामल र कुचोले फलाक्दै भुत रोग हटाएको देखिन्छ नि।
@niruraisangson3013
@niruraisangson3013 4 жыл бұрын
Jesus Lord please helped now for our paster kesab
@kirangoleygoleyl4283
@kirangoleygoleyl4283 4 жыл бұрын
लुका 20 :10 तब उहाले तिनिहरुलाइ भन्नुभयो जाति जाति को बिरुद्ध मा रराज्य राज्यको बिरुमा उठनेछ 11 ठुला ठुला भैचालो जानेछ बिभिन् ठाउहरुमा रुढिरअनिकाल हुनेछ अाकाशबाट डरलाग्दा लक्षणर ठुला ठुला चहिनहरुहुनेछन तर यी सबै कुराहरु हुनु भन्दा अगि तिनिहरुले मेरो नाउँको खातिर तिमिहरलाइ हात हाल्नेछन र खेदो गरनेछन र सभाघरहरुमा शुम्पिदिनेछन् राजाहरु रहाकिमहरुका सामाने पुर्‍याउएर तिमिलाइ झ्यालबाट खानामा हल्नेछन तर यी तिमिहरु गबहिको निम्ति हुनेछ
🎈🎈🎈😲 #tiktok #shorts
0:28
Byungari 병아리언니
Рет қаралды 4,5 МЛН
Непосредственно Каха: сумка
0:53
К-Media
Рет қаралды 12 МЛН
БОЙКАЛАР| bayGUYS | 27 шығарылым
28:49
bayGUYS
Рет қаралды 1,1 МЛН
AFARTANKII (40) QISO OO UGU SAAMEYNTA BADNAA_2022 iyo 2023_ SHEIKH MUSTAFA.
3:26:03
IFTIN BROTHERS STUDIO
Рет қаралды 2,6 МЛН
Милионери от Игри | Уроци за успеха с Мони Дочев
3:29:11
Еп278 | Теодосий Теодосиев: Как да хакнем системата?
3:30:24
Свръхчовекът с Георги Ненов
Рет қаралды 181 М.
Еп359 | Людмил Стефанов: Думите са начинът, по който ние владеем света!
3:11:43
🎈🎈🎈😲 #tiktok #shorts
0:28
Byungari 병아리언니
Рет қаралды 4,5 МЛН