Why was the pastor bea * ten in Siraha? | Bachan tv

  Рет қаралды 8,864

Bachan Tv

Bachan Tv

Күн бұрын

Пікірлер: 261
@robinrai81
@robinrai81 3 ай бұрын
यो सैतानको अन्त्यको दिन आएकोहो सैतानको परिक्षामा पास हुनुभयो पास्टर गुरुबा जुनसुकै सतावतमा पनि बिचलित नहुनुहोस तपाइहरुको साथमा परमेश्वर हुनुहुन्छ आमेन आमेन आमेन
@RupaTamang-qf7on
@RupaTamang-qf7on 3 ай бұрын
🎚️🙏🙇‍♀️🙇‍♀️🙇‍♀️❤️💙
@artistspecialtv
@artistspecialtv 3 ай бұрын
God bless you !❤
@PrakashChristian-we9gx
@PrakashChristian-we9gx 3 ай бұрын
प्रभु येशू ख्रीष्ट हुनुहुन्छ हजुर संग
@sabinsuslingmagar
@sabinsuslingmagar 3 ай бұрын
Amen❤❤
@yolkyolk1970
@yolkyolk1970 3 ай бұрын
हिन्दुहरुको पतन यसरी नै बिस्तारै हुदैछ।
@netrabdrstha1823
@netrabdrstha1823 3 ай бұрын
तिमी हरु पर्मेशोर को मन्दिर हौ कसैले नस्ट गर्न खोज्छ भने तेसलाई पर्मेशोरले नस्ट गर्नु हुन्छ।
@hukumBm
@hukumBm 3 ай бұрын
मत्ती ५ (NNRV) १०. धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। ११. "धन्य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्नेछन्। १२. तब रमाओ, र अत्यन्त खुसी होओ, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए।
@nehemiahdarpanthapa8709
@nehemiahdarpanthapa8709 3 ай бұрын
Yes amen
@Mercybhutan
@Mercybhutan 3 ай бұрын
सेवा सँगती गरेको ठाउँमा आएर पास्टर लाई कुटपिट गर्ने मानिसहरू हत्या को अभियोगमा आजीवन काराबास राख्नु पर्छ।
@christinlimbu
@christinlimbu 3 ай бұрын
जत्ती बिरोध तेत्ती नै परमेश्वर्को राज्य बड्दै जानेछ बदला लिने काम मानिस को होइना परमेश्वर कै हो पास्टर हजुर झनझन सक्त्ती साली हुन्दै अगि बड्नु हुने छ
@ميناسونار
@ميناسونار 3 ай бұрын
Amen
@SumitraDulbahadur
@SumitraDulbahadur 3 ай бұрын
अामेन हलेलुया
@Ram_Chaudhary8387
@Ram_Chaudhary8387 3 ай бұрын
पिटाई खाने पास्टर अनि उहाँको फ्यामिलीमाथि जीवित परमेश्वरको आशिष सदाको लागि रहिरहोस्। (मेरो प्रश्न गृहमन्त्री रवि लामिछाने यस घटनामा उहाँको चासो रहला त? )
@ميناسونار
@ميناسونار 3 ай бұрын
Ka rhala pani hindu ho
@SundarShyam6767
@SundarShyam6767 3 ай бұрын
हिन्दू धर्म को औकात यही हो। गुण्डागर्दी, नैं यसको कार्य हो
@ميناسونار
@ميناسونار 3 ай бұрын
Ho
@nanukamala8392
@nanukamala8392 3 ай бұрын
परभु काे महिमा हाेस कुटपिट गरने लाई कडा कारबाई भएकाे हाेस 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@PRAJAWAL-tumchha_rai
@PRAJAWAL-tumchha_rai 3 ай бұрын
अरुको आस्थामा हमला गर्नेलाई कडा कार्बाहि हुनु पर्यो नि नेपाल सरकारले के हेर्दैछ सरकार???
@jurelionlinetv8078
@jurelionlinetv8078 3 ай бұрын
आमेन एक दिन झ्यापड् हान्नेको न्याय हुन्छ
@artistspecialtv
@artistspecialtv 3 ай бұрын
Yes
@kesharsingh6924
@kesharsingh6924 3 ай бұрын
परमप्रभुको महिमा होस् हलेलुईया
@Btlp4444
@Btlp4444 3 ай бұрын
हिन्दू हरुको यस्तै गलत ब्यबहारले ख्रिष्टियन बढ्छन सरकार किन यस्तो हिन्दूहरूको बिक्रीती हुन् दिन्छन् अरूको भलो नचाहने यस्तो धर्म होकी पाप हो
@deepakr4you
@deepakr4you 3 ай бұрын
पास्टर को विश्वास ले अझ बढ़ी विश्वासी हरु बढ़नेछ। कीनकी परमेश्वर निगाह ले तपाई को विश्वास लाई देखी सक्नू भको छ। अद्भुत कार्य हुने छ त्यो जग्गा मा।
@SaradaBalami
@SaradaBalami 3 ай бұрын
Amen
@ميناسونار
@ميناسونار 3 ай бұрын
Aamen
@dhanbahadurtrikhatri7700
@dhanbahadurtrikhatri7700 3 ай бұрын
Amen
@SumitraDulbahadur
@SumitraDulbahadur 3 ай бұрын
अामेन हलेलुया
@NepalibabuYoukesh-dy2sq
@NepalibabuYoukesh-dy2sq 3 ай бұрын
संसारमा तिमीहरूलाई संकष्ट हुनेछ तर साहस गर मैले संसारलाई जितेको छु। यहुन्ना १६:- ३३
@Gurung-vai
@Gurung-vai 3 ай бұрын
खाल्डो जसले खान्छ नराम्रो कामको लागि उ आफै पर्छ।जिवित परमेश्वर हुनुहुन्छ तपाईं हामीले विश्वास गरेको ।
@DevRaj_20M
@DevRaj_20M 3 ай бұрын
प्रभुले अवस्य यिनिहरुलाई ईन्साफ गर्नुहुनेछ ।
@sunillucky4128
@sunillucky4128 3 ай бұрын
यो अतिबादी पाखण्डलाई कडा भन्दा कडा कार्वाही गरियोस
@reubenrai2961
@reubenrai2961 3 ай бұрын
अपराधिहरुलाई कार्वाही हुनुपर्छ!
@BinaLimbu-wm4fi
@BinaLimbu-wm4fi 3 ай бұрын
God bless you 🙏🙏🙏 guruba
@Amisha-z3h
@Amisha-z3h 3 ай бұрын
Prabhuko mahima hos. Amen
@binarai277
@binarai277 3 ай бұрын
परमपरभु परमेशाेकाे मइमाहाेस पुत्रकाे नाममा पिताकाे ❤️❤️🙏🙏🙏🙏
@EverestChurch
@EverestChurch 3 ай бұрын
अन्त्यको दिनको चिन्ह हो❤❤❤
@hemantalama9448
@hemantalama9448 3 ай бұрын
यो हिन्दु सम्राट भन्ने ग्रुप लाई किन नेपाल सरकारले कारवाही गर्दैन यो इन्डिया बाट आएको हो एसलाइ इन्डिया मा नै लखेट्नु पर्छ
@kumarighale7080
@kumarighale7080 3 ай бұрын
प्रभु तपाईं को सथ म हुने छ कुनै कुरा ले सातवटा भय पनि नातिनु होस
@BijoyMagar-j2g
@BijoyMagar-j2g 3 ай бұрын
Hale Luya Amen
@PratapTamang-yd4ro
@PratapTamang-yd4ro 3 ай бұрын
जुन बेक्तिले पास्टरलाइ थपड हानेकाे छ एकदिन तियाेबेक्ति रुनुपर्छ परमेसाेरलाइ महिमा हाेस अामिन
@DeshPremi200
@DeshPremi200 3 ай бұрын
प्रभु तपाईंको नजर यो अन्याय माथी परोस् 😢
@NewPhone-mc5cm
@NewPhone-mc5cm 3 ай бұрын
मेरो ता सरै मन रोयो किना तेसारि हानेको हो ल येशु को महिमा भऐको हो स
@hemantalama9448
@hemantalama9448 3 ай бұрын
यो हिन्दु सम्राट ग्रुप ले नेपाल मा धार्मिक द्वन्द भित्र्याउन खोज्दै छ
@mongolianchhabi1813
@mongolianchhabi1813 3 ай бұрын
हिन्दु सेना नेपालका हैनन् । भारतीय आवारा गुण्डागर्दी चोरी गर्ने , अराजक मानसिकता भएका हरु हुन् । दाजु लाई अझै हौसला मिलोस् प्रभुको सेवा गर्नको लागि
@एस.एल.राई
@एस.एल.राई 3 ай бұрын
सहन्नु र पर्खन्नु गार्हो छ तर आँशु पुछिदिने र बड्ला लिने पर्मेस्वर हुनुहुन्छ आमेन आमेन आमेन पर्मेस्वरको महिमा होस जयमसिह 🙏🙏🙏🛐🛐🛐❤️❤️❤️
@asmitathing5091
@asmitathing5091 3 ай бұрын
परमेश्वरकाे महिमा भएकाे हाेस् ।पास्टरलाई पिट्नेलाई न्याय गर्ने अधिकार केवल परमप्रभूमा रहेकाे छ । याे राज्यको त हेर्ने नजरमा न्याय छैन ।
@SudhaPal-io5nx
@SudhaPal-io5nx 3 ай бұрын
Amen.haleluyah
@sandhyaevangelist3701
@sandhyaevangelist3701 3 ай бұрын
यस्ता खाल का अराजकता देखाउने समाज का दादागिरी गुण्डगर्ती गर्ने लाई कारबाही हुनै पर्छ यदि कानुन सबैको लागि बराबर हो भने कानुन बमोजिम कारवाही गरी कडा भन्दा कडा सजाय होस्। तर यो कार्य ले पनि परमेश्वरको राज्य विस्तार मा प्रभुको अनुग्रह होस् त्यो बेक्तिले प्रभु लाई चिन्ने मौका पाओस् ।
@HRdigitalofficial1999
@HRdigitalofficial1999 3 ай бұрын
Prmeshor ko mahima bhayko huss ❤
@arpantmg5170
@arpantmg5170 3 ай бұрын
#sirahachurch jesus loves you ... #jesus saves you
@IFGFMediaGroup
@IFGFMediaGroup 3 ай бұрын
मत्ती ५ (NNRV) १०. धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। We are standing with You Church. Stay strong. God is strongly with you all in this time. ❤️❤️❤️❤️❤️❤️
@Thaman.414
@Thaman.414 3 ай бұрын
halleluya more and more praise the lord god bless you mukhiya ji
@PunamThapa-ze6pm
@PunamThapa-ze6pm 3 ай бұрын
Praise the lord 👏 JESUS ❤ Hallelujah 🤲 Amen 🙏
@PJ-nc7ln
@PJ-nc7ln 3 ай бұрын
Be strong Ps jeu God in with you.
@NarendraLimbu-v6e
@NarendraLimbu-v6e 3 ай бұрын
परमेसको महिमा होस❤
@ammarnathkarki94
@ammarnathkarki94 3 ай бұрын
ख्रीष्टमा सहनसिलता हुन्छ किन भने येशुले पनि दुख भोज्नु भयो त्यो कुटाइ हजुर लाई होइन येशुलाइ हो ।अगाडि बड्नुहोस प्रमेस्वर तपाईंको साथमा हुनुहुन्छ आमेन हल्लेलुयाह।
@RameshShiwakoti-n9r
@RameshShiwakoti-n9r 3 ай бұрын
May God bless you ❤ pastor ji
@shashibc3418
@shashibc3418 3 ай бұрын
Prabhu yeshu Hami sabaiko asthma hunuhunxa 🤲
@taraholynation7754
@taraholynation7754 3 ай бұрын
दुष्ट अपराधी पापी हरूलाई परमेश्वरले न्याय गर्नु हुन्छ।
@prataptamang7336
@prataptamang7336 3 ай бұрын
सत्यतथ्य पत्तलगई आबश्यक कार्बाहि गरोयियोस्!
@benurajgurung5119
@benurajgurung5119 3 ай бұрын
एक दिन अबश्य न्याय मा उभिएनु पर्छ त्यो दिन यिनिहरुले रुने छन दाह्राकाटने छन तर कसैबाट सुनाई हुने छैन न्याय दिनु हुने सृष्टिकर्ता हुनुहुन्छ ps जिउ र सबै बिस्वासी जनहरुमा प्रभुको अनुग्रह सधै भएको होस
@chandrajesusloveus.2766
@chandrajesusloveus.2766 3 ай бұрын
नेपाल को मरेको सरकार कहिले बिउतने हो ।। धार्मिक बिबिधता ले भरिएको देश नेपाल मा यो उग्रवामपन्थी हिन्दु को मात्रै शासन चल्दैन अब यस्तो गुण्डागर्दी गर्ने लाई कारबाही हुनु पर्छ।माफ त तेसले पाइसक्यो यसको मतलब यो हिन कि बिना सजाय छोड्नु हुन्न्न
@PabisaraBirkatta
@PabisaraBirkatta 3 ай бұрын
यी दानव हरुलाई परमेस्वरले न्याय गर्नुहुन्छ
@hukumBm
@hukumBm 3 ай бұрын
मत्ती ५ (NNRV) १०. धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। ११. "धन्य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्नेछन्। १२. तब रमाओ, र अत्यन्त खुसी होओ, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए। ४४. तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर,
@ChandraRai-y5w
@ChandraRai-y5w 3 ай бұрын
हाम्रो प्रभु जिबित हुनुहुन्‍छ उहाँले सहायता गर्नुहुनेछ
@dipennepal8640
@dipennepal8640 3 ай бұрын
Hallelujah Amen Amen Amen 🙏🙏🙏🙏🙏💐💐💐
@ghanendrakumargurung
@ghanendrakumargurung 3 ай бұрын
पाष्टर ज्यू यो घटनाको कारणले तपाइलाई संसार भरिको मान्छेहारू ले चिन्यो यदि यो घटना नभएको भए तपाईलाई कसैले पनि चिन्ने थिएन त्यसैले प्रभुलाई धन्यवाद दिनुहोस्।
@तमुफेमली
@तमुफेमली 3 ай бұрын
Jaya masiha nai birsine patrakar mahodaya 😢😢 aba biryat rup ma Prabhu ko rajya badhane chha ❤❤❤ G0d Bless Y0u Ps Jiu 💐💐🙏🙏 Jaya masiha 💞💞💞
@deepakr4you
@deepakr4you 3 ай бұрын
परम प्रभु को महिमा भयेको होस 🙌
@nabinpun4319
@nabinpun4319 3 ай бұрын
prabhuko mahima vayeko hos Amen Hallelujah 🙏💞💙🙏
@parbatishrestha7859
@parbatishrestha7859 3 ай бұрын
Praise the Lord. God bless you all.
@kumarighale7080
@kumarighale7080 3 ай бұрын
तपाईं लाई कुट्ने हरु को हात प्रभु लाई दिनु होस
@bijayabasnet2711
@bijayabasnet2711 3 ай бұрын
Nepal ma kanun xa bhane Eni aparadi lai kanun bamogi3sagaya hos Amen
@lalbahadurgaire7613
@lalbahadurgaire7613 3 ай бұрын
God bless you and all hami parthana garnexau baki kam parmesowarko ❤❤❤jaimashih
@SagarThapa-sp5ow
@SagarThapa-sp5ow 3 ай бұрын
Parbu tapai sanga hunuhuxa... HMI sabai biswasi milera pray garxau...
@lool6222
@lool6222 3 ай бұрын
Hallelujah
@SASJM-w4m
@SASJM-w4m 3 ай бұрын
पास्टर महेश्वर प्रसाद मुखिया सर लाइ ,परमेश्वर को आशिश होस ,हालेलूया ,अभिन !! समस्त यस मण्डली का विश्वासी जन लाइ जय मसिह. !!❤
@faithfullnesnewstvchanal1643
@faithfullnesnewstvchanal1643 3 ай бұрын
यहि कुटपिट क्रीस्चियनहरुले हिन्दूको आस्थामाथी हिन्दुमाथी गरेको भए के सम्म गर्थ्यो यहि बाट देखिन्छ । फरक असल र खराब कुनमा छ भन्ने कुरा
@denidnvlogs-zl3jk
@denidnvlogs-zl3jk 3 ай бұрын
God bless you pastor, all family members and church members Jesus gives you strength and power
@visiblevlog
@visiblevlog 3 ай бұрын
sabai aadhar mahemaa mero parmeshwor ✝️laaahe ❤ sabhai birodhi daaju bhai maaa parmeshwor✝️ ley satye taako aatmaaley bharnu hune chhha
@subarnarai696
@subarnarai696 3 ай бұрын
Parmesorko mahi ma hos jasle naramro kam gareko xa uslai pani param prabhule chinnu vayeko hos amen
@tarabhandari6013
@tarabhandari6013 3 ай бұрын
Thanks you Jesus Christ please take care bless you lord
@ChandraRamdam-c2j
@ChandraRamdam-c2j 3 ай бұрын
आमेन प्रमेशोर को महिमा भएको होस। यस्को सुरुवात हिन्दु धर्मको पतन हुने दरो संकेत हो। दोस्रो कुरा हाम्रो नेपाल सरकार छ कि छैन।इसाई लागि तेस्रो रास्टिय खिरिस्टियन महा संघ एन सि एफ एन सि एस कता तिर के हेरेर बस्छ
@abethchhetri4493
@abethchhetri4493 3 ай бұрын
Praise the lord hallelujah 🙏🙏
@PrabinLama-rg1gg
@PrabinLama-rg1gg 3 ай бұрын
❤❤❤ Love you pastor God bless you pastor
@ChandraBk-dy5sd
@ChandraBk-dy5sd 3 ай бұрын
प्रभुले साहेता गरुन
@AitaGajmer-x2r
@AitaGajmer-x2r 3 ай бұрын
Blessed those who are bet on fellowship on name of Jesus.praise the lord😇🙏❤️👏🙌
@yubarajofficial
@yubarajofficial 3 ай бұрын
Dhanya dharmiktako nimiti satauneharu kinavhane shwargako rajya yastaiharuko ho ❤❤
@deepakr4you
@deepakr4you 3 ай бұрын
Hallelujah 🙌
@nakulmaskiranamagar2721
@nakulmaskiranamagar2721 3 ай бұрын
जसले पास्टर बालाई पिटेको छ नि त्यसले पनि प्रभु खिष्टको नाउँमा घुडा टेक्नै पर्छ यो कुरा बाइबलमा प्रस्टै लेखिएको छ।
@RAMKUMAR-nu7pn
@RAMKUMAR-nu7pn 3 ай бұрын
Parmeswarko mahima hos
@AmarSingh-m5i7f
@AmarSingh-m5i7f 3 ай бұрын
Pastor tapai lai parmesor le aasih dinuvayeko hos
@RebikaRanpal
@RebikaRanpal 3 ай бұрын
Amen pramawar ko mahima vayako hos 🙏❤️
@kabitasunuwar1764
@kabitasunuwar1764 3 ай бұрын
Prebhu ko mahima hos
@AshaAsha-pm6ps
@AshaAsha-pm6ps 3 ай бұрын
prmesor ko birudd biswasi hru mathi aanaye aattechar grne ti aatankari hru lai he mera prbhu tapai ko pauma smrpit grdxu 👏👏👏 He pemesor pita yi aatankari hru lai pbitra atma le bhrnu hos👏👏👏
@chamlingraiee7067
@chamlingraiee7067 3 ай бұрын
praise the lord.... ✝️✝️
@saritabomjan617
@saritabomjan617 3 ай бұрын
Pastarlai pittne manxelai deraii(2) thank vanna chahannxu .kinki teu mannxele Aafno kamjori kati xa vanne kura aafaile ramro sanga dekhaediyo.God bless you.
@chandrakckc8330
@chandrakckc8330 3 ай бұрын
Amen🙏🙏🙏parmeshor 🙏🙏🙏glory
@HemTamang-yt7ir
@HemTamang-yt7ir 3 ай бұрын
हिन्दु सम्रात भनेको धर्मको नाउमा राछेस सैतानको नेपालको कानुनले कदा कार्बाही हुनु पर्छ
@kanchanchy6114
@kanchanchy6114 3 ай бұрын
Parmeshwor KO mahima hoss ❤❤uni hru jati dabab diyata pni hamro sangati band hune xain antay KO din hru dekhapareko X r hami prayer garira xau ❤ parmeshwor KO kam hami kaile rokne xain ❤ amen ✝️🛐❣️
@BhimMagar-uk3pq
@BhimMagar-uk3pq 3 ай бұрын
God bless u all church family
@JiwanBk-bf9uz
@JiwanBk-bf9uz 3 ай бұрын
Parmeswar KO mahima Vayako hos pravu tapaele tes thaou ma prasasta Asis dinuvayako hos
@yogitasubba4361
@yogitasubba4361 3 ай бұрын
Pravu tapai ko sath ma hunu huncha....ajai pravu le tapai lai bal sakti dinu vaeko hos.....ani prabu ko mahima hos
@gangarai468
@gangarai468 3 ай бұрын
Praise the lord
@MalatiRai782
@MalatiRai782 3 ай бұрын
अाज जति जना ले यस्तो कुट पिट गर्नेु भयो प्रभु को जन लाई तेही हात ले भोलि प्रभु को महीमा गर्ने होस बाइबल समाउने हात होस भन्नुभयको छ जति जना लाइ यस्तो गरेको छ हुवा हरु लाई गर्नेु अगी यो प्रभु लाइ गरेको हो 😭😥🙌🙌🙌🙌🙌🙌🙏
@anurai989
@anurai989 3 ай бұрын
Amen ☦️ 🙏
@anoshthapa3684
@anoshthapa3684 3 ай бұрын
i honor your forgiveness heart and your Faith on Jesus Pastor buwa... .. Donot fear to those who can only kill your body but fear God who can killy your soul
@RachanaWaiba-ej2lv
@RachanaWaiba-ej2lv 3 ай бұрын
Prabu eshuko mahima vayeko hos ra jun byatile pastarlai kutpit garnu vayeko thiyo uhale pani prabu eshulai chadai biswash garna sakun ra aaudai gareko dinharuma prabuko aaguwai hunna sakun amen
@dipakkatuwal532
@dipakkatuwal532 3 ай бұрын
Praise the lord..
@gangarai468
@gangarai468 3 ай бұрын
Jesus bless you all
@UmaSangrula
@UmaSangrula 2 ай бұрын
Jesus bless you 🙏🙏
@mamatamagar174
@mamatamagar174 3 ай бұрын
धर्म जे माने पनि आफ्नो ईच्छा हो किन फाईट गर्नु ।
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 20 МЛН
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 56 МЛН
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН
Дед наказал НАГЛЕЦА 🔥 #сериал #фильм
0:51
Топ по Ивановым
Рет қаралды 1,1 МЛН
Bad Roblox 😈☠️ @Yafgame38
0:11
Kan Andrey
Рет қаралды 15 МЛН