डढेलो लाग्यो त्यो पारी डाँडा साँझतिर लौ है फेरी मनमा मेरो लाग्यो पीर बतासमा फैलियो आगो सररर यादहरू तिम्रो फर्केर आयो झललल बुझाईदेऊ न जलीराने यो मन पक्डिदेउ न उडीराने यो मन बुझाईदेऊ न जलीराने यो मन पक्डिदेउ न उडीराने यो मन चारैतिर अँध्यारो नै, अँध्यारो नै छ आजसम्म सपनाहरू अधुरो नै छ कसरी बुझाऊँ यो नबुझ्ने रहरहरू दिन र रातझैँ कहिल्यै नमिल्ने सपनाहरू बुझाईदेऊ न जलीराने यो मन पक्डिदेउ न उडीराने यो मन बुझाईदेऊ न…