चुपचाप बसेको नै राम्रो हुने-हल्ला गरेर दुनियालाई सुनाएर आफ्नै बेईज्जत भो-बिस्वास नभएको मान्छे, बेमानी रहेछ भन्ने आफै साबित गर्नु भयो। उप-प्रमुखले।
@menuka945Сағат бұрын
यो हर्क साम्पाङ सधैं negetive काम मात्र गर्छ। यो पनि देश को बिभाजन मा मरिमेटेर लागेको छ त। अहिले झन् मालिक मोह मा uk मा उसलाई चलाउने मालिक कै पाउँ मा जाँदा त नुन को सोझो गरेको देखाउनु नै पर्यो नो।