No video

ट्याक्सी चलाउँदाको फाइदा के ? कमाइ कति ? । Taxi Business of Pokhara । Business Stories Nepal । 2023

  Рет қаралды 5,646

Business Stories Nepal

Business Stories Nepal

Күн бұрын

हामीले पोखरामा भेट्यौँ विष्णु बहादुर थापालाई । पढ्न आएका उनी भेनाको ड्राइभिङ सेन्टरमा काम थालेर पाँच वर्षपछि आफ्नै ड्राइभिङ सेन्टर खोल्न सफल भए । त्यहाँ १८ वर्ष काम गरेर उनीहरू मिलेर अहिले ठुलो सनराइज ड्राइभिङ स्कुल खोल्न सफल भएका छन् । उनीहरूको ड्राइभिङ सेन्टरको शाखा पोखरामा मात्रै चार वटा छन् । यो बिचमा ट्याक्सीकै माध्यमबाट उनले धेरै प्रगति गरेका छन् । छोरीहरूलाई डाक्टर पढाएका छन् । धेरैलाई ड्राइभिङ सिकाएका छन् । परिवर्तन हुँदै गरेको समाज देखेका छन् । यहाँको विकासले व्यवसायलाई के कस्तो असर गरेको छ देखेका छन् । उनी आफ्नो व्यवसायतिर फर्किँदा के भन्छन्? आफ्नो ठुलो कम्पनी हुँदा पनि उनी रहरले यो ट्याक्सी किन चलाइरहेका छन्? यो व्यवसाय गर्नुपर्‍यो भने ध्यान दिनुपर्ने कुराहरू के के हुन्? हेर्नुहोस् ।
उहाँको सम्पर्क नम्बर चाहिए यहाँ छ है । विष्णु बहादुर थापा: 9846028668
यदि तपाईँ पनि कुनै व्यवसाय गरिरहनुभएको छ र हामीले यसरी नै भिडियो बनाइदिए हुन्थ्यो भन्ने चाहनुहुन्छ भने नाम र फोन नम्बर कमेन्ट गर्नुहोस् है । हाम्रो सम्पर्क नम्बर: 9852052379 हो ।

Пікірлер: 4
Fuel Taxi vs EV Taxi in Kathmandu | Taxi Driver Story
15:32
Subin Pailk
Рет қаралды 7 М.
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 24 МЛН
I Took a LUNCHBAR OFF A Poster 🤯 #shorts
00:17
Wian
Рет қаралды 15 МЛН
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 1,2 МЛН
Branding on Auto Rickshaw Hood cover Duel CSR + Branding
2:41
S. Skill Vision Nepal Pvt Ltd
Рет қаралды 1,9 М.
Expensive taxi rates in Pokhara
14:00
Samrat Magar
Рет қаралды 14 М.
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 24 МЛН