सारोई घतलाग्दो कुरागरनु भयो यौरिक यौरिक नूगेन सेवारो 🙏🙏🙏
@KiratiDurgakiranlimbu6 ай бұрын
मुन्धुम भनेकाे अात्मा र पर्मात्मा जाेडिनु लाई अर्थात थक सांम र हाँङसाम जाेडनु वा जाेडिनुलाई मुन्धुम भनिन्छ र किरातीहरुकाे धर्म दर्शन नै किरात साम्जिक मुन्धुम हाे।याक्थुङबा हाेईना याक्थुहाङ सा याकहाङकाे सन्तान हाैँ पछिबाट याक्थुबा बनाईएकाे हाे
@pratimanlimbu93704 жыл бұрын
डि बि जी को भनै र कोसिश राम्रो छ । लुम्मा येप्पा साम माँङ मिवा खोला तिर र फेन्जे ताँङलिङ चहिन पुर्ब ताप्लेजुङ्ग जस्तो लाग्छ सेवारो नुगेन ।
@krishnakumarhembya6104 Жыл бұрын
३२ मिनट छोटो समयमा डि बि आङबुडले ्एक साम्वाले ३ राते तंगसिंगमा दिने जतिकै ज्ञान दिए ।
@bishnuyakthungba9415 жыл бұрын
डि.बि. आङ्बुगज्यू लाई धेरै धेरै धन्यवाद । छोटो समयमा पूरा याक्थुङ मुन्धुमको खास चुरो सुनाइदिनु भयो।
@purnalimbu67405 жыл бұрын
याक्थुङ मुन्धुमबारे चिरफार गर्नु हुने डि बि आङबु ज्युलाइ धन्यबाद मुन्धुम कुनै बैज्ञानिक ता छ कुनै अबज्ञानिकता पनि छ कुनै सत्यछ कुनै असत्य पनि छ मुन्धुम राम्रो छ हामिले मुन्धुम बिपरित पनि कार्य गर्दै आएका छौ जस्तै सानो उदाहरण लिम्बू समाज्मा मानिसको मृत्यु पछि अन्तिम सङसकार गर्ने मुक्ती दिने चलन छ मुन्धुमले मृतकको आत्मालाइ वालाम मेन्दिके फाकलाम मेन्दिके वारे मेन्छुए फाकरे मिछुए पार फक्तुङ मा फकतुङ केरेओ भन्छौ तर थही स्मयमा जीव हत्या गर्छौ यी जीव हथा गर्नाले उस्को आत्माले छुयो छुएना य्स्सलाइ पनि याक्थुङ समुदायमा चिरफार गरिदिनु होला नोगेन सेवारो
@speedytech63043 жыл бұрын
ईजमकाे घटना हाङ्पाङ् हाेईन फावाखाेला तेम्बेवामा हाे।
@kumarangdembe31764 жыл бұрын
Sewaaro sarai chita bujhyo ra sir tapai sanga yo mindhum laai purna rupma sunna man chha sewaaro nugen
@manitalimbu84515 жыл бұрын
मेरो समुदायको जन्म देखी मरण सम्मको सम्पूर्ण बिषय समेट भयेको प्रस्तुति छोटो भयेनी सुन्न ,बुझ्न पाउदा धेरै खुशी लाग्यो। धन्यवाद ।।
@Karanlingdensukhim3 жыл бұрын
kzbin.info/door/-DM4p7-XkcHQ_12C0qzvqQ
@RajKumar-xc7oc3 жыл бұрын
सही कूरा भन्नू भायौ मधुम अर्थ
@kirati244 жыл бұрын
100%right sewaro,sewa
@chakralimbu7705 жыл бұрын
Hamilai ramro thaha xa D.B Angbohang jiu le Mahaguru Falgunanda ko "DARSHAN" bebihar ma uttarne parayash ma hunu hunchha-guru ko ashis milos;nugen.
@uttamlingthep80885 жыл бұрын
याक्थुङ् युवा फोरमद्वारा आयोजित याक्थुङ ज्ञान महोत्सव कार्यक्रममा ‘याक्थुङ मुन्धुम र संस्कारले परिकल्पना गरेको लिम्बू युवा’ विषयक प्रवचन कार्यक्रममा तपाईं डिबी आङबुङजीले राख्नु भएको विचारहरु सुनें, धेरै खुसी लाग्यो । मुन्धुम कर्मकाण्ड मात्र बन्न हुँदैन भन्ने आवाज उठाउनकै लागि गत माघमा मादी नगरपालिका र मादी बहुमुखी क्याम्पसको आयोजनामा नेपालमा नै प्रथम पटक आयोजना भएको ऐतिहासिक बहुधार्मिक, बहुसांस्कृतिक ज्ञान महायज्ञमा हिन्दू र बौद्ध गुरुहरुकै लहरमा मञ्च(व्यासासन)बाटै याक्थुङ मुन्धुम बाचन र प्रवचन कार्यक्रम भएको थियो; जसको सुयश तपाईं, कमल तिगेला खेवाहाङ र झुमा वनेमजीहरुलाई जान्छ । हामीले त्यति बेलै भनेका थियौं- धर्म र संस्कृतिको प्रवृति सधैं समयसापेक्ष हुन्छ र हुनुपर्छ । यसर्थ याक्थुङ् मुन्धुमलाई प्रवचन, गायन र थानमान आदि तीन विधिबाट संस्थापन गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष थियो । अन्य धर्मका पंडित, लामा तथा पादरीहरुको धार्मिक अभ्यास पनि यस्तै रहेकाले लिम्बू जातिले पनि प्रतिस्पर्धात्मक रुपले मन्चबाट पनि मुन्धुमको जानकारी अन्य जाति, धर्म र संस्कृतिका मानिसहरु समक्ष पु¥याउने चुनौतिपूर्ण तर उदाहरणीय प्रयत्न थियो । अर्काे शब्दमा भन्ने हो भने याकथुङ मुन्धुमको इतिहासमा यो नौलो, साहसिक र विशिष्ट प्रयोग थियो । उक्त ज्ञान महायज्ञमा याक्थुङ् मुन्धुमलाई प्रवचन, गायन र थानमान आदि तीन विधिबाट प्रस्तुत गरिंदा मुन्धुम वाचन र प्रवचनको एतिहासिक जिम्मेवारी कमल तिगेलाजी र तपाईंले निर्वाह गर्नु भएको थियो भने सोही मुन्धुमलाई मुन्धुम गायिका झुमा वनेमज्यूबाट मञ्चबाटै संगीतमय रुपमा हजारौं दर्शक तथा श्रोता माझ भव्यताकासाथ प्रस्तुत गर्नुभएको थियो । त्यस्तै सोही मुन्धुमहरुलाई स्थानिय येवाद्वारा थानमान राखेरै तङसिङ मुन्धुमका साथ औपचारिक रुपमा नै प्रस्तुत गरिएको तथ्य कसैबाट छिपेको छैन । हालसम्म मुन्धुमलाई थुङसाप मुन्धुम र पेसाप मुन्धुमको मात्रै अवधारणा रहेकोमा तेस्रो कोणबाट विश्लेषण गर्नुभएको विचार मनन योग्य छ । यहाँले मुन्धुमलाई परिकल्पित मुन्धुम, अनुभवजन्य मुन्धुम र आधुनिक जीवन सम्बद्ध मुन्धुमहरुलाई तीन खण्डमा विभाजन गरेर हेर्न, सुन्न र बुझ्न सकिने भनेर विश्लेषषण गर्नु भएको कुरा मुन्धुमी कालखण्ड र प्रवृतिका आधारमा हुनसक्छ होला । मु्न्धुम बारे खासै ज्ञान नभएकाले यस पक्षमा म बढी बोल्न चाहन्न तर तपाईंले उठाउनु भएका तीन खाले मुन्धुमहरुको प्रवृति सुन्दा, बुझ्दा र पढ्दा तत्कालिन सामाजिक, राजनीतिक र भौगालिक कारणहरुबाट पनि मुन्धुममा स्थानियताको प्रभाव प¥यो भन्ने विचार यथार्थपरक छ । जब लिम्बू जातिको अन्य जातिसंग अन्तर्घुलन शुरु भयो तब भाषा, धर्म, संस्कार आदिको भिन्नताले प्रभाव पार्न थाल्यो । तपाईंले भने जस्तै सेत्लिङ समुदायको तुतुलिङ्मा साम्माङको उत्पत्ति त्यही कारणले भयो- जब एउटा पोख्रेल बाहुन याक्थुङमा चेली बिहे गरेकै अपराधले ओडारमा जीवन निर्वाह गर्दागर्दै बाघको शिकार भयो, अनि अपहेलित चेली अकालमा मरिन् । त्यस्तै सागुने, मार्गा, चोखोबा, डाङ्ग्रे, आथाने साम्माङ÷मुन्धुमहरु पनि अन्य जातिसंगको सामाजिकीकरण शुरु भए पछि पछिल्लो कालखण्डमा बनेका हुन् । लिम्बू जातिको मुन्धुमी स्थल तमोर क्षेत्र हो, अधिकांश मुन्धुममा वर्णित स्थल, पात्र तथा अवशेषहरु यहि ,क्षेत्रमा नै अवस्थित छन् । यसको प्रमुख कारण लिम्बूवान क्षेत्रको राजनीतिक, सामाजिक तथा धार्मिक गतिविधि हुन् । राजनीति दर्शन जस्तै धर्म, संस्कृति, चाडपर्व, लवाईखुवाई, भाषा आदि समयक्रममा परिवर्तन र परिमार्जन हुन्छन् । यस अर्थमा मुन्धुम कर्मकाण्ड मात्र नभई लिम्बूहरुको व्यवहारिक जीवन र दर्शन पनि हो । लिम्बू जातिको समस्त धार्मिक, सांस्कृतिक तथा सामाजिक क्रियाकलापहरु मुन्धुममा नै आधारित हुन्छन् । जे होस, याक्थुङ् युवा फोरमले याक्थुङ ज्ञान महोत्सव कार्यक्रम आयोजना गरेर विद्वानहरु माझ मुन्धुम बारे बहस गराउने कार्यको प्रशंसा गर्न चाहन्छु । नोगेन !
@keshavfagochongbanglimbu73865 жыл бұрын
Dherai kura bujnu pouda khusi lagya nugen sewaro angbung jee lai
@Karanlingdensukhim3 жыл бұрын
kzbin.info/door/-DM4p7-XkcHQ_12C0qzvqQ
@BishnuLingden-mn3jd7 ай бұрын
खोइ हाम्रो साम्जिकमुन्धुम साथै मातै मुन्धुम जेहो याक्थुङ् अथबा याक्थुङ्बा मुन्धुम होइन हो चाहिँ येत हाङ्सा खाम्बोङ हाङ्सा मुन्धुम साथै साम्जिक मुन्धुम हो अर्को मुन थुम पनि होइन माङ्थोयुङ हो अपभ्रमस भएर मुन्धुम भएको देखिन्छ
@BishnuLingden-mn3jd7 ай бұрын
याक्थुङ भनेको केहो हाम्रो भासामा के लाई याक्थुङ्बा भनिन्छ ???
@bcanonlinemusic59004 жыл бұрын
Sathi baneko xu sir meroma pani jodinu lo
@rajuman38684 жыл бұрын
Sewaro
@jesusrai79745 жыл бұрын
Limbu ma dui dharm xa Satyahanba ra Yuma ho nu. Yesko Jawab messenger Isaac Rai send garnu.