यूट्यूबे भन्दा चित्त दुक्छ | Bhagya Neupane | Shishir Bhandari

  Рет қаралды 381,233

Prime Times HD

Prime Times HD

Күн бұрын

Пікірлер: 1 000
@tattatokhabar1
@tattatokhabar1 5 жыл бұрын
सबैमा नमस्कार 🙏🙏🙏
@lokendra.budha2052
@lokendra.budha2052 5 жыл бұрын
सलाम छ भाग्य जी 🙏🙏🙏 अनि सिसिर दाई अब तपाईं हरु को KZbin maa Krishna kandel dai lai herna man chha
@dependratimalsina5214
@dependratimalsina5214 5 жыл бұрын
Namaskar vaggya sir
@santaadhikari7636
@santaadhikari7636 5 жыл бұрын
भाज्ञे नेउपाने शिसिर भन्दारी रवि लामिछने अपिल त्रिपाठी दादा फेवा टिभी को दादा रेशम बोहोरा दादा कृष्ण कदेल दादा रमेस प्रसाइ दादा रमेश खरेल सर कुलमान घिसिङ सर धुर्मुस दादा , सुन्तली दिदी स्वोइता खड्का दिदी सुरेन्द्र केसि गगन थापा ज्ञानेन्द्र शाही दादा बिजयी लामा सर रञ्जु दर्सना आदि,आदि,,,,,,,,,,,,,, :::::::::::::::: नेपालका आब्स्येक बेक्तित्व हुनुहुनछ।
@bijayshrestha9901
@bijayshrestha9901 5 жыл бұрын
Bhagya Neupane Brother Krishna oli jasto manxe kati xan kati tara oli lai Paisa le puriyo....Tetro Paisa ta kunai foundation Ma help garda better
@arjunbaral3676
@arjunbaral3676 5 жыл бұрын
namaskar bhagya sir
@hghghhghgh1625
@hghghhghgh1625 5 жыл бұрын
KZbinr चलाउने हो भने शिशिर भन्दारी र भाग्गेन्येउपाने जस्तो हुनुपर्छ सलाम छ शिशिर सर र भाग्गेन्येउपाने सर लाई
@RNxLEO-c
@RNxLEO-c 5 жыл бұрын
👏👏👏
@bikramlimbu3199
@bikramlimbu3199 5 жыл бұрын
सहि भन्नू भयो!
@सकारात्मकसोच्नचाहानेसाधक
@सकारात्मकसोच्नचाहानेसाधक 5 жыл бұрын
Hghgh Hghgh राम्रो काम गर्ने लाइ त के को चित्त दुख्नु नि। कि चोर ले खुट्टा काट भन्दा खुट्टा थुतेको जस्तो हो ?
@okildhami6567
@okildhami6567 5 жыл бұрын
एकदैम सहि हाे
@padambist3505
@padambist3505 4 жыл бұрын
🙏🏻🙏🏻🙏🏻🙏🏻
@Reshambohora
@Reshambohora 5 жыл бұрын
शिशिर र भाग्य जीलाई एकै ठाउँ यसरी देख्दा अति खुसी लाग्यो l
@surajmanandhar787
@surajmanandhar787 5 жыл бұрын
शिशिर र भाग्य लाइ एउटै स्क्रिन मा हेर्न आत्तुर थिए म ।।
@ng4841
@ng4841 4 жыл бұрын
हेरेर के पाइस त
@debshrestha1359
@debshrestha1359 5 жыл бұрын
जुनसुकै क्षेत्रमा रहेरै पनि समाजको लागि सकारात्मक योगदान दिन सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुन शिशिर जि र भाग्य जि।। सलाम छ ।।
@pujanvlog7844
@pujanvlog7844 5 жыл бұрын
🙂👍
@torkloay9373
@torkloay9373 5 жыл бұрын
Wow dada haru lai saggai dakknu paiyo so good ❤❤❤👏👏👏👌👌👌
@padambist3505
@padambist3505 4 жыл бұрын
मनै देखि सलाम छ दाजु हजुर लाई
@saraswatithapa2725
@saraswatithapa2725 4 жыл бұрын
यस्ता माहान बेक्ति लाई नराम्राे भन्ने हरुले याे भिडियाे हेरेर अनि हम्लाई जबाफ दिनु हाेला भाग्य भाइ र शिशिर भाइ लाई सलुट छ
@zunujunu7430
@zunujunu7430 5 жыл бұрын
dherai innocent hununnxa bhagya sir lots of love😍😍😍😍😍😍😍😍
@tarakunwar1779
@tarakunwar1779 5 жыл бұрын
Innocent n handsome
@HAMROTVNEPAL
@HAMROTVNEPAL 5 жыл бұрын
दुबैलाइ सम्मान स्वरुप १ लाइक
@allinone9549
@allinone9549 5 жыл бұрын
HAMRO TV NEPAL
@shortsotibajgai4094
@shortsotibajgai4094 4 жыл бұрын
हजुरहरुको बोल्ने सेेेेेलि नेेेेे राम्रो लाग्छ दुवै जना लाई मेरो तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु तपाईँ हरुको युट्युब च्यानल राम्रो राम्रो प्रगति हुदै जावस दुवै प्रत्रकार मित्र लाई ‌‌नम्कार छ सहि काम गर्नु भएको छ हजुरहरुको जय होस जय नेपाल
@minkarki8478
@minkarki8478 5 жыл бұрын
दुई जना देश का होनहार समाज सेवि हुनुहुन्छ ।धेरै धेरै धन्यवाद छ दुबै जनालाइ 👏👏🙏
@dhurbadahalofficial
@dhurbadahalofficial 5 жыл бұрын
कति माहान जोडी आहा हाम्रो देश को सच्चा सामाजिक अभीयान्ता हरु शिशिर भणडारी र भाग्य न्यौपाने सलाम छ तपाईं हरुलाइ तीन करोड जनता को तर्फबाट
@animmalla6131
@animmalla6131 5 жыл бұрын
wow, छोरा हरु हुनत शिशिर र भाग्य न्यैपाने जस्तो होउन ,साह्रै खुशी र गर्व लाग्छ । याहा हरुलाइ जन्म दीने आमा बाबा लाई कोती कोती नमन छ हजुर । अगाडि का दीन हरु मा पनि यस्तै काम गर्दै जानू होला ,शुभकामना छ ।
@MajanSingh
@MajanSingh Жыл бұрын
Majann sng rai gorubathan india
@gurungdevipun2542
@gurungdevipun2542 5 жыл бұрын
you tube चलाएर जुन सराहनिय कार्य हरु गर्दै आउनु भाको छ ,शिशिर र भाग्य हरुले त्यसको लागि सलाम ।
@sarthakmajheritv699
@sarthakmajheritv699 4 жыл бұрын
युटुबे र युटुबर भन्दा यहाँ दुई जनालाइ समाज सेवि समाजिक अभियन्ता भनेर परिचित भएको देख्न चाहन्छौ हामी सार्थक मझेरी परिवार।। कतिका चहराइ रहेको घाउमा मल्हम लागेको छ सलाम छ यहाँ हरुलाइ👏👏
@sumanlepcha3285
@sumanlepcha3285 5 жыл бұрын
भाग्य,सिशिरदाइ युटुबरनि हैन भगुवान हुन हामी गरिब दुखिका💜💛💚
@laxmiraj808
@laxmiraj808 5 жыл бұрын
सुदूरपश्चिमको दार्चुलाबाट नेपाल आमाका दुईजना सच्चा सपूत महान ब्यक्तित्व शिशिर र भाग्य एकै ठाउमा देख्न पाईयो हृदयदेखिनै सलाम गर्दछु !!
@birendrasangamsnr5117
@birendrasangamsnr5117 5 жыл бұрын
यो ईक्षा पनि पूरा भयो अाज शिशिर दादा र भाग्य दादा लाई संगै देख्न चाहान्थे तर देखे धेरै खुसि छु सलाम छ दुबै जना लाई
@sujayaadkhikari8553
@sujayaadkhikari8553 4 жыл бұрын
Tq.. Sir 👍👍 Both of you guest.. are Good 👍👍 nice 👌👌 and Great..!!
@amritbartaula8660
@amritbartaula8660 5 жыл бұрын
Proud of you 😘👌👍🙏God bless you All the best👍👌✍
@Garbuja
@Garbuja 5 жыл бұрын
अाहा रमाइलो छ है ,शिशिर र भाग्य अनि बाेलाउनु हुने प्रकाश सरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@karnalitilarivernepal9345
@karnalitilarivernepal9345 5 жыл бұрын
राम्रो KZbinr लाई सम्मान छ ।। कोहि कोहि title एक contain अर्कै राख्छ्न तिनी हरु त युटुबे नै हुन ।।
@thagunnagofficial511
@thagunnagofficial511 4 жыл бұрын
हजुर हरुको काम ले म एकदम खुसिछु मैले अरु केही भन्दिन ।मन सत्यता बोकेर काम गर्नु होला। कस्ले के भने कोले केभने मतलब नगर्नु होला धनी हरुले नहेरलान गरिब ले पक्कै हेर्छ्न । ठुलो मान्छे हरुले बिरोद गाली आलोचना गर्ने नै हुन हजुर्को समर्थक त्यो हैन ।गरिब दुखी पिदित हुन । यति कुरा बुज्नु त्र यस्तो भनी राखदा मन मा सत्य बोकेर हिडिरहनु सलाम छ ।दुबैलाई।।🙏🙏🙏🙏🙏
@riyonmagar3108
@riyonmagar3108 5 жыл бұрын
wow आज एउतै स्टेजमा 2नायक हरुलाई देख्न पाइयो
@bimalagurung9623
@bimalagurung9623 4 жыл бұрын
एकदम सही कुरा हो सर मैले 2 बर्ष भयो टिभी नै हेर्दीन। म भाग्य न्यौपाने बाईको,रिबि सरको अपिल त्रिपाठीको,शिशि भाईको र सन्तोष देउजाको अति नै हेर्छु वाहाहरुलाई स्याल्युट छ मेरो❤❤❤❤❤🙏🙏🙏🙏🙏
@pangro360
@pangro360 5 жыл бұрын
शिसिरदादा र भाग्य दाजुको फ्यान यता हाजिर गरौ ।
@zunujunu7430
@zunujunu7430 5 жыл бұрын
मनबाट नै सम्मान गर्न चाहन्छु हजुरहरु को काम को लागि म भाग्य नेउपाने सर को बिग फ्यान हो है😘😘😘😘😍😍😍😍
@bhimkarki1038
@bhimkarki1038 5 жыл бұрын
यिनी दुई नजालाई युटुबे भन्न मिल्दैन ।सहयोग पनि गर्दछन अरु अरु लाई मज्जाले मिल्छ ।
@phulshankhar6261
@phulshankhar6261 5 жыл бұрын
Bhim Karki Shisir , bhagya, Apil, Rasham jasto kai media haru chan kam ko bayan nai garnu sakindaina aru Kati chan pet matra palna ko lage jpt vedio banaunu teni haru chai youtubee hun
@pabitragurung24
@pabitragurung24 4 жыл бұрын
🙏🙏🙏🙏🙏 Dada hajr haru lai
@sabinasingh8380
@sabinasingh8380 4 жыл бұрын
Parkash pagal vako ho aba
@ritushrestha9885
@ritushrestha9885 4 жыл бұрын
भाग्य दाई र शिशिर दाई सगै रहदा अतिनै खुशी लागिराछ।सधैं यसरी नै राम्रो गर्दै जानू हजुर हरुको युटुब सधैं हेर्ने गर्छु ।
@balkrishnarasali1903
@balkrishnarasali1903 5 жыл бұрын
आज दुई गोरिब दुखी का भगवान एक साथ देख्दा साच्चिकै भगवान देखे ह्जुर लाई सदाइ सलम गर्ना पाइयोश शिशिर सर भाग्या सर नमन है ह्जुर हरु लाई दुस्मन्को नजार नलागोश कामाना गर्दा छु म हाल साउदी बाट कृष्ण रसाइली
@sumitarai9982
@sumitarai9982 4 жыл бұрын
KZbinr भन्दा नि नेपाली काे आँखा हाे मुटुकाे धड्कन हाे ।दुबै जना 🙏🙏🙏🙏🌹🌹🌹🌹
@manbahadursaud5040
@manbahadursaud5040 5 жыл бұрын
एकदम शुद्द पत्रकारिता गर्ने युट्युबर हुन सलाम छ जिन्दगी चल्नु पर्छ सबैले सोच्नु पर्छ
@rameshkarki9493
@rameshkarki9493 5 жыл бұрын
अहिलेका महान हस्तिहरुलाइ यकै ठाउमा देख्दा धेरै धेरै खुशी लाग्यो।अझै राम्रा राम्रा कामहरु गर्दै जानू होला शुभकामना।
@RajKumar-uk2jf
@RajKumar-uk2jf 5 жыл бұрын
हैट कसले भन्याे यटुवे त्यसलाई गालामा म हान्छु शिशिर जि र भाग्य जि भनेको नेपाली सुप्पर स्टारहरु हुनु हुन्छ रियल हिराे भनेको हजुरहरु हाे याे फिल्म बनाउने फिल्म खेल्ने नक्कली हुन जाे वास्तविक हाेईनन ।तपाईंहरु वास्तविक हिराे हुनु हुन्छ सलाम गर्छु हृदय बाट छाति फुलाएर।👮‍👮‍
@harikawor1243
@harikawor1243 5 жыл бұрын
I miss u ❤ 💋2
@raigajenbantawa5599
@raigajenbantawa5599 4 жыл бұрын
Yes..Great socha Bhagya + Shisir bhandari bhai haru ko ....sadhai yastai socha bicharma aghi badi rahanu....May God bless both of you.👍️👍️👍️
@sitatakkuri1422
@sitatakkuri1422 4 жыл бұрын
Namashkr hjr ❤❤❤❤
@dineshregmi5776
@dineshregmi5776 4 жыл бұрын
दाेष दिने ले हेरनु हाेस कति राम्रो काम गर्नु भा छ तपाई ले पनि काम गरेर देखाउनुहाेस त सबै ले उहाहरू जस्तै सबैले नाम लिन्छन भाईरल पनि हुनुहुन्छ । कृष्ण, भाग्य,शिसिर, हिमेश भाेजराज, अरू २/३ जाना हुनुहुन्छ कति राम्रो काम गर्नु भा छ २/३ जाना उहाँ हरूकाे अहिले नाम अाएन सरी तपाईहरू सबै लाई धेरै धेरै धन्यवाद जनता सबै तपाई काे साथ छन अगाडी बढनुहाेस शुभकामना।
@Kamala902
@Kamala902 5 жыл бұрын
किन युटुवे भन्नू हजुरहरु त नेपालीको दुई आँखा हो।
@minakunari4868
@minakunari4868 4 жыл бұрын
Sahiii ho
@budhigurung4579
@budhigurung4579 4 жыл бұрын
chikne khate haru vikari
@surajkausal2908
@surajkausal2908 4 жыл бұрын
कुशल युटुबर भन्ने बित्तिकै शिशिर र भाग्य को नाम आउछ,सधै राम्रो काम गर्दै जानुस दाइहरु शुभकामना छ बेकारमा तेस्ता झुठा ढगीको कारण दाइहरुको मुछिनुभो म पनि दुखी छु
@pahalkudmal6377
@pahalkudmal6377 5 жыл бұрын
भाग्य दादा र अनी शिशिर दादा KZbinr भनेर नेपाल का नक्कली चत्रुकार् ले मात्र चिन्छन् हामी गरिबको त भगवानै हुन् ई दुई जना 🇳🇵🇳🇵🇳🇵👌👌🌹🌹
@ambikaacharya8348
@ambikaacharya8348 5 жыл бұрын
शिशिर दाजु र भाग्य भाईको माया सदैभ यसरि नै रहिरहोस...☺❤❤👌👌
@ritakhadka1106
@ritakhadka1106 4 жыл бұрын
जति राम्रो काम गरि भन्नी पनि पुस्पालाइ सयोग नगर्नु भाग्य भाइ शिशिर भाईले कति बेजेत गरि तपाईहरूकाे
@mohanchaulagain8983
@mohanchaulagain8983 5 жыл бұрын
सलाम छ शिशिर सर र भाग्य सर अनि कृष्ण कडेल सर हजुरहरु त दिन दुखि हरुकाे लागि भगवान हुनुहुन्छ सधै भरि हजुरहरुकाे साथ र सपाेर्ट हुनेछौं हामी अाम नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु
@suryajairu575
@suryajairu575 5 жыл бұрын
KZbin channel चलाएर राम्रो काम गर्दै जानू भएकाेमा भाग्य न्यैपाने र शिशिर भण्डारीलाई धेरै शुभकामना ।
@parishrestha5074
@parishrestha5074 5 жыл бұрын
यो दुबै भाईहरुलाई धेरै धेरै धन्यबाद
@samikshyarijal9232
@samikshyarijal9232 5 жыл бұрын
Much love to our national brothers😍😍😍❤❤❤❤❤
@haribirkattamagar9155
@haribirkattamagar9155 5 жыл бұрын
KZbinr हरु के हो भन्ने कुरा त म पनि बुझ्दिन। तर भग्ग्या नेउपाने र शिशिर भन्डारी भाइ भनेको मेरो लागि हिरो हो। तपाइहरुको धेरै राम्रो राम्रो काम हरु मैले हेर्ने मौका पाएको छु। म सलाम गर्छु तपाईं अनि तपाइहरुको काम लाई।। तेइत होनि 1 बोरा आलुमा 1/2 कुहियो भने सबै आलुमा दुर्घन्ध फैलिन्छ ।। but you r both gentleman persons .
@brucelee-bf4dt
@brucelee-bf4dt 5 жыл бұрын
दुबै जना सहि पत्राकार हो सलाम छ भाग्य र शिशिर हजुर लाइ
@nikirai8046
@nikirai8046 4 жыл бұрын
Dui jna sor haru rmro hunuhunx
@rajitabhandari7119
@rajitabhandari7119 4 жыл бұрын
Both of u are doing grt job We r proud of u guys Ignore all bad responses and continue with ur job Ramro garne ko khutta tanne dherai hunchan tesaile wasta nagarnus ramro kaam garne ko sath ma vagwan sada sath hunchan Love u both best of luck for upcoming days
@आस्था-च9द
@आस्था-च9द 5 жыл бұрын
यि दुई नव युवाहरु नेपाली आमाको सच्चा देशभक्त छोरा हुन् । जस्ले वहाँहरुलाई युटुबे भन्नु हुन्छ उनीहरू नै युटुबे आमाबा हुन् । समाजमा असल कार्य गर्ने सज्जनहरुलाई आदर , सम्मान , ईज्जत गरौ असभ्य शब्दको उपाधि न देऊ ।
@aashubasnet4116
@aashubasnet4116 5 жыл бұрын
ab hamro deshaka 3 saputlai sagai dekhan paiyos रिब दाइ अनि भग्री दादा अनि शिशिर दादा सगै देखन मन छ मेरो त हजुर हरुको के छ बिचार समति हुने जति हाजिर हुम त ।।
@LoverBoyz
@LoverBoyz 5 жыл бұрын
Bhagya Neupane & Shisir Bhandari ko Fan Hit "LIKE"
@chyaangbasonam1046
@chyaangbasonam1046 5 жыл бұрын
भाग्य जि र शिशिर जि लाई बेस्सरि सलाम 🙏 तर यो प्रकाशेलाई सबै कुरा खोलेर भन्नु जरुरि छैन्। थाहा नपाइदो तरिकाले तपाईहरुलाई रिस अनि डाह गरिरछ यो अवतारिले । यो समाज अनि दुनियाले राम्ररि थाहा छ तपाईहरुको योगदान अनि काम 😘😘 so best of luck to both of you 🙏 keep it continue 😘
@grgnepal4243
@grgnepal4243 5 жыл бұрын
दुई जान दाजु भाई लाई योउटुबे भन्न मिल्दैन यक्दम राम्रो काम गर्नु भयको छ😘😘😘😘😘😘😘😘🙋🙋🙋🙋🙋🙋🙋🙋🌹🌹🌹🌹
@shantishrestha771
@shantishrestha771 5 жыл бұрын
Social media ka dui Hero💝💝💝💝💝💝 Din Dukhika Sakshyat vagwan 💝💝💝💝
@anupkc4813
@anupkc4813 5 жыл бұрын
Both r my always favorite ❤️❤️❤️❤️👏🏽👏🏽🙌🏼🧡❤️
@budhanilkantharai1031
@budhanilkantharai1031 4 жыл бұрын
पैला म यी दुईको भक्त थिएं तर यति माथी उठिसकेका २ यी जोडी ले कपन ११ बाट अबोध बाल बालिकाको खैरो खनी बिस्थापित गरायकोमा म सारै दुखित छु, त्यो बालिका हरु को आँसु ले सायद धेरै दुख दिनेछन तर त्यो भन्दा पैलाको कामहरु म सलाम छ , भिउज को लागि डबल पैसा कामौनु गल्तिहोकी?
@chhabiwow3190
@chhabiwow3190 5 жыл бұрын
सलाम छ शिशिर सर भाग्य सर लाई तर यो इन्टरभियु लिने पत्रकार महासय को बोल्ने शैली अलिक ठिक लागेन😠😠😠
@shantagc7657
@shantagc7657 4 жыл бұрын
आहा कति राम्रो इनटरबिउ दुवै जना आखा को नानी हुन मलाई यकदम राम्रो लाग्छ
@sudipsthavlogs9756
@sudipsthavlogs9756 5 жыл бұрын
2 नेपाल को सपूत लाई सगै देखेर खुसी लाग्यो
@shyamsilaonlinetv1570
@shyamsilaonlinetv1570 4 жыл бұрын
राम्रो काम गर्नु भएको मा उच्च सम्मान छ भाइ हरु लाई एक पटक शब्द निस्केन तर पैसा कति कमाइ भयो जति बेला पनि छि
@jibrajdangi9670
@jibrajdangi9670 5 жыл бұрын
यी दुई लगायत धेरै यस्ता पत्रकार हुनु हुन्छ जसले गर्दा आज नेपाल का धेरै दुखी गरिब हरु ले नया जीवन पाउनु भयको छ ! यकब्यक्तिको लागि 1 करोड आहयोग उठ्न सक्छ जस्तै दुबै हात गुमायका कृष्ण को लागि , कतार दुबै को जेल मा रहनु भयका हरुका लागि उहाँ हरु त भगवान सरह हुनु भयो ! उहाहरुको बयान गरेर साध्य छैन ! के नाम दिने त्यो पनि थाहा छैन ! यस्ता ब्याक्ती लाई youtuबे भन्न सुहाउदैन !
@vishalchamling836
@vishalchamling836 5 жыл бұрын
Sishir Bhandari sir and Bhagya Neupane sir nice to see you both togethers Lots of love and best wishes And God bless you both 😊☺️ From Darjeeling West Bengal India
@thulungyangyan5510
@thulungyangyan5510 5 жыл бұрын
दादा शिशिर अनि भाग्य नेउपाने सधैंव हजुरहरु संग हुनेछु😊
@jagatgurung3535
@jagatgurung3535 5 жыл бұрын
मान्छे को दुई आँखा मान्छे लाई जाती आबसेक छ नि त्यो दुई आँखा को नानी हो भाग्गे र शिशिर सर दुखी गरीब असाहे को लागि सलाम छ दुवै जनालाई
@kajiamoljung9463
@kajiamoljung9463 5 жыл бұрын
युटुबे हरु छन । तिमि हरु मात्र राम्रो भर भयोर। तिमीहरु युटुबे को जिम्मेवारी हुन्छ ।
@gopalbista4388
@gopalbista4388 5 жыл бұрын
भाग्य र सिसिर को जति उचाइ छ, काम पनि तेतिकै उचाइको गर्नु भएको छ 🇳🇵🇳🇵Keep it up.
@birendraayer6449
@birendraayer6449 5 жыл бұрын
भाग्य नेउपाने सर र शिशिर भन्डारिलाई त भगवान नै मान्छु म त अझै राम्रो काम देख्न पाउ
@basantimonger3449
@basantimonger3449 5 жыл бұрын
Nice to see you both together thank you rajapath uncle from USA
@navrajgorathoki5369
@navrajgorathoki5369 5 жыл бұрын
nepali ko 2 real hero...🙏🙏🙏🙏
@traveltime4398
@traveltime4398 5 жыл бұрын
i salute both of you bro!! अरू युट्युबेहरूलाई त गालामा फुट्नेगरी हान्न मन लाग्छ ।
@narayankc5054
@narayankc5054 5 жыл бұрын
भाग्य जे बोल्छन ठिक बोल्छन, मनको क्या सफा छन।
@devharitimalsina2505
@devharitimalsina2505 4 жыл бұрын
अति राम्रो एसै गरि अघि बढिरहनु भाइ दबैलाई बधाई तथा शुभ कामना
@sNaPiT
@sNaPiT 5 жыл бұрын
युट्युबे लाई फेसबुके भन्न मिल्दैन नी त सोल्टी सानो कुरा मा क मन दुखाइ?
@shrik_officialska
@shrik_officialska 5 жыл бұрын
नेपाल अामा का सच्चा सपूत र नेपाल का असली हिराे हरु लाई अाज सँगै देख्न पाईयाे, धेरै धेरै धन्यवाद प्राईम टाईम्स लाई
@roshanpaudel1879
@roshanpaudel1879 5 жыл бұрын
नेपाल् को हिरो हो शिशिर दा र भाग्य दादा
@shyambahadurmagar5381
@shyambahadurmagar5381 5 жыл бұрын
देश विशेष मा रहनुहुने सबै नेपाली को मनमुटुमा बस्न सफल शिशिर र भाग्य न्योपाने लाई मेरो सलाम छ
@sureshlawati7647
@sureshlawati7647 5 жыл бұрын
तपाईंहरु ले अथवा भाग्य भाइ र शिशिर भाइ ले यो कदम बाट कहिले नभाग्नु होला यसैले तपाईंहरु को जिन्दगी भरी तपाईं हरु पपुलर हुनुहुनेछ तर केही छ्यन को लागि पपुलर नहुनुहोस ।
@tilakkctilakkc9191
@tilakkctilakkc9191 4 жыл бұрын
मेरो तर्फ बात दुबै जना लै सलाम छ 👏👏👍️
@milanbudthapa7987
@milanbudthapa7987 5 жыл бұрын
सलाम छ नेपालका दुई सपूत पत्रकार भाग्य र शिशिर सर लाई सलाम छ ।
@ukrvlogs3022
@ukrvlogs3022 5 жыл бұрын
अति नै राम्रो कुरा दाइ हरु को ?
@prakashpartel4836
@prakashpartel4836 5 жыл бұрын
हाम्रो नेपाल मा किन नेपाली फिलिम हेरिदैन् धेरै हिन्दी मुभीहरु हेर्ने छन् नेपाली हाम्रो नेपाली भिडियो नहेर्ने नेपाली बासिहरु तपाईंहरु plzzzzzzz नेपाली फिलिमलाई माया गर्नुस्
@padambist3505
@padambist3505 4 жыл бұрын
दुबै दाजु लाई मनै देखी सलाम छ 🙏🏻🙏🏻🙏🏻
@premlama6114
@premlama6114 5 жыл бұрын
आफ्नो त भिदेओ हेर्ने भन्दा कमेन्ट पढ्ने बानी पो छ त...
@munasmagar4278
@munasmagar4278 4 жыл бұрын
Hahaha Kati hasnu
@powerfulmediamovie4337
@powerfulmediamovie4337 4 жыл бұрын
समाज सेबी हुन ईनी हरु युटुब भन्दा सेवा धेरैछ रजतपटर ज्यु
@todaytv1895
@todaytv1895 5 жыл бұрын
अहिले यो युटुब मा पत्रकार यक घर 3 पत्रकार बनिसके नेपाल मा र धेरै जसो देश लाई बिख्नडन तिर लैजानको लागि कहि कतै बाट परिचालित छन युटुबर हरु जनतामा हुदै नभयका कुरा हरु को भ्रम फैलायर देश लाई नै बिखन्डन तिर लैजानको लागि लागि परेका छन कोहि बेक्ती बिशेसआज आड बनयार यो धन्दा चलायका छ्न युटुबर हरुले तर तपाईं हरु ले जुन समाज मा यौटा पहुच नभयक बेक्ती हरु दिन्दुखी हरु को आखाको आँसु पुछी दिनु भयको छ यो सरानिय छ यस्ले सरकार लाई नि राम्रो पाठ सिकायको छ तर धेरै जसो युटुबर हरु यो देश लाई नै बिखन्डन तिर लैजान खोजिरहेको छ्न नभयका समाचार हरु पोस्ट गरेर र त्यस्ता बेक्ती हरुलाइ युटुबे मात्र हैन पिट्न मन लाग्छ साला हरुलाई तर तपाहरुको काम सरानिय छ युट्बे भन्दै मा चित्त नदुखाउनुस न
@thesarthakthapaliya
@thesarthakthapaliya 4 жыл бұрын
सबै जनालाई नम्सकार🌺🌺🌺
@rajukatuwal1099
@rajukatuwal1099 5 жыл бұрын
शिशिर भण्डारी र भाग्य नेउपाने लाई सलाम छ ।
@bonism1
@bonism1 5 жыл бұрын
दुबै जनालाइ सफलताको सुभकामाना
@SGGG.
@SGGG. 5 жыл бұрын
youtub को राम्रो मन्छे लाई प्रश्न सोध्ने शैली अलि कडा भयो ni
@uniquesanjay6738
@uniquesanjay6738 5 жыл бұрын
Shishir Bhandari bhagya Neupane biswa limbu himesh Neupane lagayet kehi testa youtuber hununxa jasle nepali samajko lagi youtube lai biswasilo madhyem banayera dindukhi asaye bipanna ko aawaj sunera saathdine sahayog jutaune.....salute xa sabailai
@bikramstha8901
@bikramstha8901 5 жыл бұрын
KZbinr vayeni ramro kaam gareka xan.sabai youtuber haru le yini haru bata siknuparxa
@KNJit
@KNJit 5 жыл бұрын
असली पत्रकार भनेको तपाईं दुई जना नै हो सलाम छ हजुर दुबै जना लाई🙏🙏
@rjnepal9415
@rjnepal9415 5 жыл бұрын
शिशिर भण्डारी अलि खुलेर र खुसि भयर बोलेझै लागगेन
@melody-dhoon6534
@melody-dhoon6534 5 жыл бұрын
किन कि प्रकाशे चोर छ,उसलाई मन पर्दैन शायद
@sandeshmagar3664
@sandeshmagar3664 5 жыл бұрын
सही कुरा
@sangitabhusal9261
@sangitabhusal9261 4 жыл бұрын
नेपाल मा भाग्य सर र शिशिर सर रबि सर जस्ता दुखी गरीब को भगवान हो जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵
@kamalrajbasnet1400
@kamalrajbasnet1400 4 жыл бұрын
युट्युबे नै हुन आफै कमाएर बाड्नु पर्छ नत्र अरुको पसिना माथि इज्जत कमाउनु राम्रो होइन र युट्युबर लाई कसरी पत्रकार भन्ने !!
@chaukote
@chaukote 5 жыл бұрын
रजतपट आउँछ भनेर उ बेला हामिनी पर्खेर बस्थ्यौ सर हजुरको अब आउन सुरु गरेछ बधाई छ पहिले जस्तै फिल्मी मसलाहरु ल्याउनु होला ।
@pritamgurung2285
@pritamgurung2285 5 жыл бұрын
yo budo ko question sodni tarika nai bhayena Tei paisa ko barema sodeko xa sodekoxa thado thado shailima Bhagya ji ra shisir ji lai samman
@subhadrakhadgi6504
@subhadrakhadgi6504 4 жыл бұрын
BEST OF LUCK AND GOD BLESS BOTH OF THEM
@karanbahadurthapa6924
@karanbahadurthapa6924 4 жыл бұрын
सिसिर जि भाग्य जि बधाईछ बझाङ बाट तर बझाङ मा तिमिहरू नपुगे पनी तिम्रो कामला ई सलाछ धन्यबाद
@hkkumar6230
@hkkumar6230 5 жыл бұрын
भाग्य नेउपाने र शिशिर सर को काम एकदम राम्रो छ अझै एस्तैकाम गर्ने प्रेरणा मिल्दै जाओस सफलता को शुभकामना
@kamalthapamagar3781
@kamalthapamagar3781 5 жыл бұрын
दुबै जनालाई सङ्गै देख्न पाईयाे खुसि लाग्याे ।
@yadavneupane350
@yadavneupane350 4 жыл бұрын
भाग्य भाइ र शिशिर भाइ माहान भाइ हुन राम्रो भौस सबैलाई राम्रो गरम 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵जय होस
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 39 МЛН
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 46 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 262 #shorts
00:20
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 39 МЛН