यश कुमारको कारुणिक कथा | पल शाहले मेरै फिल्म खेल्छन् | EP-30 |YASH KUMAR | THE PRAKASH SUBEDI SHOW

  Рет қаралды 637,687

Rajatpat Online TV

Жыл бұрын

यश कुमारको कारुणिक कथा | पल शाहले मेरै फिल्म खेल्छन् | EP-30 |YASH KUMAR | THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest: Yash Kumar
Episode- 30
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #yashkumar #nepalisinger #yashkumarvideo #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode25
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : RajatpatO
Facebook : rajatpatonline/
Tiktok : www.tiktok.com/@rajatpatofficial
Instagram : rajatpatonl...
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV

Пікірлер: 1 513
@bipinbk377
@bipinbk377 Жыл бұрын
यस दाजुका फ्यान कति हुनुहुन्छ 🙏🙏❤️❤️🇳🇵
@manmk6931
@manmk6931 Жыл бұрын
सबै नेपाली
@rahulsunar5172
@rahulsunar5172 Жыл бұрын
@manishchetri9046
@manishchetri9046 Жыл бұрын
Hami chu fann ❤️
@SUSHANTHAMI
@SUSHANTHAMI Жыл бұрын
❤️❤️❤️❤️
@tomkruise7542
@tomkruise7542 Жыл бұрын
Kati kati..ma ta dieheart fan ho tara veteko xaina ahile samma... hope kunae din vet hos hamro..
@musicmasti448
@musicmasti448 Жыл бұрын
नेपालमा सबैभन्दा बुद्धिजिबि गायक यश कुमार ❤️🙏
@binakarthak6936
@binakarthak6936 10 ай бұрын
Yes Right
@shyambahadurthapa6755
@shyambahadurthapa6755 5 ай бұрын
Yes he is.
@santoshpariyar5230
@santoshpariyar5230 Жыл бұрын
यश दाइ जत्तिको बुझ्ने र बुद्धिजीवी नेपालमा सायद छैन होलान love you यश दाइ ❣️❣️
@laxmannepal761
@laxmannepal761 10 ай бұрын
100%sahi kura garnu vo ❤
@Anojkhati
@Anojkhati Жыл бұрын
यस कुमार दाई को सब्द सब्दले मन छुन्छ! महान सोच छ दाईको❤❤❤❤
@kismatbc1899
@kismatbc1899 Жыл бұрын
आज यश कुमार दाइ लाई यो सोमा देख्न पाउँदा सारै खुसी लाग्यो प्रकाश सर धन्यवाद म जुम्ला देखि हो सर
@MAMA_Gaming_430
@MAMA_Gaming_430 Жыл бұрын
कामि मुजि
@rameshbohara9492
@rameshbohara9492 Жыл бұрын
यश ko kura sunusunu laxa
@va-say8067
@va-say8067 Жыл бұрын
​@@MAMA_Gaming_430 mug tw ko ho tw vanchood
@MilanMilan-uu4ku
@MilanMilan-uu4ku Жыл бұрын
Shari ramalo shagheriyo
@premlimbu3759
@premlimbu3759 Жыл бұрын
Nepal ta bahun haina ra?
@chandrabc1984
@chandrabc1984 Жыл бұрын
प्रकाश दाइ ले आजै होला आनंद भएर सुन्नु भएको
@elijahrobloxplayer5666
@elijahrobloxplayer5666 Жыл бұрын
I agree
@baburam730
@baburam730 Жыл бұрын
आमाको काहानि सुनाउदै गर्दा यसकुमार जि मेरो आखाबाट आँसु आयो😭😭😭
@poojat.7113
@poojat.7113 Жыл бұрын
😭😭
@PRMstudioNepal
@PRMstudioNepal Жыл бұрын
baburam G नमस्कार तपाइलाइ कार्टुन भिडियाे मन पर्छ ? अब नेपाली मा अाएकाे छ धेरै रमाइलाे छ । च्यानलमा गएर हेर्नुहाेला । राम्राे लागेपछी सब्स्क्राइब गर्न नभुल्नुहाेला ।।। तपाइलाइ स्तवागत छ च्यानलमा चाडै भेटा
@anil-zs7tl
@anil-zs7tl Жыл бұрын
Wow nice
@sushantpapu615
@sushantpapu615 Жыл бұрын
यश कुमार दाईको सोच महान रहेछ। एकदमै मन पर्ने कलाकार ❤️🙏
@mininp284
@mininp284 Жыл бұрын
कुरा सुनेर भावुक भए😢धेरै सम्मान छ यस दाजु🙏🇳🇵❤️
@footprintssecurity6951
@footprintssecurity6951 Жыл бұрын
Herdaa saahrai majaa aayo ma nahile episode herdain thiya your chahi dohoryaai dohoryai here saahrai heran layak chha yas episode le cherai kura sikayo tara eitai kura dukha ma namtine ra dukha ma naaatine arko yas dai lai rajnitigya haru laai chinnu hudo rainchha. Tara rajniti chinnu hudo raichha kun thik kun be thik bhane maa saahrai chitta bujhyo
@user-yh4sk8kl6d
@user-yh4sk8kl6d Жыл бұрын
न कुनै घमण्ड न कुनै रिस राग सरलता व्यबहार wow यश कुमार🙏🙏🙏
@Gurung326
@Gurung326 Жыл бұрын
Ho ni🙏🙏🙏🙏
@harilaldolpali2465
@harilaldolpali2465 10 ай бұрын
हो म यसमा 100% सहमत छु हाम्रो आवजकारी सर
@raichandra24
@raichandra24 Жыл бұрын
यस कुमार जि!को बोल्ने शैली र लजिक कति राम्रो छ!❤️
@rajagurung6253
@rajagurung6253 Жыл бұрын
यश कुमार सर को बोल्ने शैली अति उत्तम बिचर 👌👍️लव यु सर्💖💖💖💖
@Sanish059
@Sanish059 Жыл бұрын
आज सम्म यो कार्यक्रम मध्य स्किप नगरी आनन्द सङ्ग ले हेरेको यै Episode हो क्या गज्जब छ यश कुमार को बोल्ने शैली आहा ❤️💗
@tomkruise7542
@tomkruise7542 Жыл бұрын
Brilliant man yash kumar...
@Sanish059
@Sanish059 Жыл бұрын
​@@tomkruise7542 💗💗
@shyampunmagar1184
@shyampunmagar1184 Жыл бұрын
❤❤❤❤❤
@Gurung326
@Gurung326 Жыл бұрын
Sm 🙏💕💕💕
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
सधैं खुशी रहन सिक्नुस् कुनै घटिया मान्छेको व्यावहार को कारण आफ्नो मनको शान्ति कहिल्यै नगुमाउनुस्! मलाई मनपर्ने गायक यस् कुमार🤗🇳🇵
@dayalapm1014
@dayalapm1014 Жыл бұрын
😍😍😍😍😍
@susilrai3462
@susilrai3462 Жыл бұрын
Timi euta gafadi manxe ho 🦆🦆🦆🦆🦆🦆
@sanuthapa9847
@sanuthapa9847 Жыл бұрын
Sahi kura sis🙏
@gauravvlogs856
@gauravvlogs856 Жыл бұрын
यस कुमार दाजुका क्षेत्री बाहुन साथी हरु हाजिर हुनु त ,😃😃😃 म त धेरै ठूलो fan हूँ 🥰🥰🥰
@dharmaveer9156
@dharmaveer9156 Жыл бұрын
हाम्रो यश दाई राम्रो यश दाई राम्रो मान्छे लाई कार्यक्रम मा लियर आउनु भएकोम प्रकाश जि लाइ धेरै धेरै धन्यवाद ❤❤❤🇳🇵🇳🇵🇳🇵
@chhabi_vlogs
@chhabi_vlogs Жыл бұрын
आज बल्ल भनेको जस्तो कलाकार आउनु भएछ धेरै खुशी लाग्यो यश कुमार दाई ❤️❤️🥰👑👑🙏🙏
@bhaktamalla8985
@bhaktamalla8985 Жыл бұрын
क्रान्तिकारी कलाकार, परिवर्तनको संवाहक यस कुमार प्रति नमन।🙏
@rudrajaishi2377
@rudrajaishi2377 Жыл бұрын
धेरै राम्रो सोच दाजु को एस्तै सोच भको भए कति राम्रो हुन्थेयो होला 💞🥰
@ishwarsubedi97
@ishwarsubedi97 Жыл бұрын
यस कुमार एक बहुप्रतिभाशाली कलाकार हुनुहुन्छ। गित सङ्गितको माध्यमबाट सामाजिक रुपान्तरणमा वहाँले खेल्नु भएको यो योगदान सर्हानिय छ।
@bishalraivolgs4390
@bishalraivolgs4390 Жыл бұрын
यश सरको स्वर ले नै मन छुन्छ 😞❤️
@motilaltiruwa314
@motilaltiruwa314 Жыл бұрын
मलाई असाध्यै मन पर्ने कलाकार गायक,नायक,यश कुमार 🇳🇵🇳🇵❤️❤️❤️
@santoshshrestha1559
@santoshshrestha1559 Жыл бұрын
मलाई असाध्यै मन पर्ने यश दाजु।।।।
@khadkanepali8606
@khadkanepali8606 Жыл бұрын
बाबालाई गाउँमा गरेको अन्याय ,त्यो वाग्मतीको किनारमा झुपडीमा बसेर गरेको मिहिनेत संघर्ष पछिको महल सम्मको सफलता सुन्दा भावुक बनायो,,शान्त र शालिन कलाकार सम्मान र सलाम छ।
@EpsKoreanepal3
@EpsKoreanepal3 Жыл бұрын
नमस्कार म पल शाहा आज सम्म तपाईँहरुको मायाँले गर्दा म यो स्थान मा छु अझै केही समय पछि पुर्ण म music video मा पनि आउने छु। तपाईंहरुको माया सधै रहने छ भन्ने मलाई आशा लागेको छ। धन्यवाद
@aashishgurung7294
@aashishgurung7294 Жыл бұрын
Pahila name sachayera aau support garaula 😂😂
@amritsoni2604
@amritsoni2604 Жыл бұрын
बलत्कारी दाइ😁😂
@bg8187
@bg8187 Жыл бұрын
Aba kun xahi fuchhi bigarne ho purna Bikram.. ae ae Paul Shah.
@kalpanashah9599
@kalpanashah9599 Жыл бұрын
​@@amritsoni2604paul mi 1,2janale khutta tyanna khojyo vaner paxi nahatnus duniya hjr ki saport ma x tyo vanne harulai0jabaph dinu pardain aaphai pap karunex
@durgapokhrel6896
@durgapokhrel6896 Жыл бұрын
Best wishes
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
सहि मान्छेले मात्र तपाईको सहि मुल्यांकन गर्न सक्छन् त्यसैले गलत मानसिकता भएका मान्छे बाट सहि कुराको अपेक्षा कहिले नगर्नुस् !! सबैको जय होस् 🤗🇳🇵🙏
@salutesingaul8694
@salutesingaul8694 Жыл бұрын
अहिलेसम्मकै राम्रो शो ।प्रकाश दाईको कार्यक्रम सबै रसिक,रमाईलो हुन्छ।यो मर्मस्पर्शी छ।आँसु खस्यो यशदाईको कुरोले!😥
@rajanchunara8883
@rajanchunara8883 Жыл бұрын
कहिले गित मार्फत रुवाउनु हुन्छ कहिले शब्द मार्फत रुवाउनु हुन्छ यश कुमार जि लाग्छ मेरो जिवनको को थकान मेटाउने मन बुझाउने माध्यम नै तपाइका सृजनाहरु हुन ... धन्यबाद 🙏🙏🙏यश जि
@sirjanramugurung4233
@sirjanramugurung4233 Жыл бұрын
*मान्छे एक कला अनेक गायक नायक गीतकार संगीतकार एक स्पष्ट प्रष्ट वक्ता जातिय छुवाछुत बिरुद्दको एक ज्वाला नै यस कुमार हुन सम्मान छ उहाँलाई* 🙏🌹❤️
@chandrabc1984
@chandrabc1984 Жыл бұрын
yash kumar जस्ता कलाकार कमै छन् देश मा उहा को शब्द सव्दमा भाबुक छ मनै छुन्च बोल्नै सैल्ली आहा उत्कृष्ट ❤️❤️
@manmohanbishwakarma9790
@manmohanbishwakarma9790 Жыл бұрын
यश कुमार दाइ को जिबनि कति धेरै संघर्ष को रहे छ । Big fan 😉 yes daii ❣️❣️🙏🙏
@Pulcher-
@Pulcher- Жыл бұрын
आज सम्म्मकै सर्बोत्कृस्थ लाग्यो यस्कुमर कति सरल सिदा हुनुदो रैछ पुरै यपिसोद हेर्दा कति आनन्द आयो त कतै आसु आय भनि कतै हासो लाग्यो रास्ट्रका गहना त यस्तो हुनुपर्छ ।आगामि दिन आझै धेरै सफल्ता मिलोस यसकुमार दाइलाइ धेरै धेरै सुभकामना
@Nareshkhadka12
@Nareshkhadka12 Жыл бұрын
यस कुमारको जात विरुद्ध बोल्ने बुलन्द आवाज को को लाई मन पर्छ
@thanamlama8916
@thanamlama8916 Жыл бұрын
यसरी दुःख भोगेर शुख पाएकाहरू कोहिपनि मात्तिदैनन्, नमन हजुर🙏
@sapananepali4258
@sapananepali4258 Жыл бұрын
म ए स कूमार को एकदमै ठूलो फ्यान हो उहाँको सबै गीत हरु एकदमै मन पर्छ मलाई आजको कार्यक्रम अनि कूरा कानि एकदमै मन पर्यो हो साच्चै नै यो छुवाछुत प्रथा हट्न एकदमै जरुरी छ
@surendrabishwokarma543
@surendrabishwokarma543 Жыл бұрын
अन्तरबार्ता हेर्दा निकै भावुक भैयो🙏धेरै धेरै सम्मान छ येस कुमार सर्🙏
@sipaishrestha8196
@sipaishrestha8196 Жыл бұрын
आजको जस्तो राम्रो कुनै दिन देखिएन miss you यश कुमार brother😘😘😘
@tikalalpunmagar526
@tikalalpunmagar526 Жыл бұрын
यश कुमार दाजु धेरै शान्त र नम्र ब्यक्ति ❤️❤️❤️
@angshubantawa601
@angshubantawa601 Жыл бұрын
भलादमी र शिक्षित व्यक्तिको कुराकानी गर्न शैली कति रोचक र आकर्षक 🌼
@frozentamang4231
@frozentamang4231 Жыл бұрын
वाओ कति बौद्धिक कुरा गर्नुभयो यश कुमार दाइले। सहि र सत्य निडर कुरा असत्यको गन्ध नै छिर्न नसक्ने कति मिठास कुरा गर्नुभएको 🙏🙏🙏।
@AmarKhadka
@AmarKhadka Жыл бұрын
नेपाल र नेपाली मा नमस्कार 🙏 भगवान् ले सबै काे कल्याण गरुन् 🙏🇳🇵🌹
@ramupariyar7340
@ramupariyar7340 Жыл бұрын
मलाई एक्दमै मनपर्ने नेपालको एउटामात्र real hero यश दादा !! ❤❤
@burtibangpost3
@burtibangpost3 Жыл бұрын
यस कुमार ❣️❣️❣️❣️ धेरै केही भन्नु छैन
@sunrisekatwal4227
@sunrisekatwal4227 Жыл бұрын
कति मिठो आवाज के दाइको
@Paulshah_official
@Paulshah_official Жыл бұрын
देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नमस्कार म पल शाहा तपाईं हरुकै मायाँले गर्दा म आज सम्म यो स्थान मा छु मैंले जस्को फिल्म खेलेपनि म छिट्टै नेपाली चलचित्र क्षेत्र तिर फर्किने छु। आशा छ तपाईँ हरुको माया सधै हुनेछ।
@amritbohara1386
@amritbohara1386 Жыл бұрын
Sala nakali paul shah
@thakurbhusal8569
@thakurbhusal8569 Жыл бұрын
यो कार्यक्रम मा पनि अाउनु पर्छ भाई
@kopilaachhami173
@kopilaachhami173 Жыл бұрын
Aabasshe pni
@rambk3652
@rambk3652 Жыл бұрын
पल जि तपाईंले यशकुमारकाे चलचित्रमा पहिलो काम गर्नुहाेला। याे ठुलाे सफलता प्राप्त गर्ने सुबर्ण माैका हाे।
@niramagar2624
@niramagar2624 Жыл бұрын
मन प्रर्ने गायक उस्तै मिठास बोलि शब्य सरल नेपाली भाषा मा बोल्ने एस कुमार साथै प्रकास सुबेदि दाइ हजुर को शुभचिन्तक मेरो मन पर्ने प्रोर्गाम दुबै लाइ शुभकामना सम्मान रेगुलर 🙏
@sherbdrtamatta8342
@sherbdrtamatta8342 Жыл бұрын
हर एक प्रश्न को तार्किक र logically उत्तर दिन सक्ने बौद्ध र क्षमतावान व्यक्ति सरल स्वभाव का धनि कोटी कोटी धन्यबाद प्रकाश सर
@mayaan.m6529
@mayaan.m6529 Жыл бұрын
कति मीठो बोल्नु भएको हो सारै राम्रो लाग्यो ❤️🙏
@topjungchand
@topjungchand Жыл бұрын
यहाँ झल्किन्छ बौद्धिकता , वाउ यश कुमार🙏🙏
@nabarajchamling1538
@nabarajchamling1538 Жыл бұрын
हामी मान्छे जन्मिएको मर्न लागि हो रगत सबैको रातो हुन्छ ।।।।
@ABnews2338
@ABnews2338 Жыл бұрын
यश कुमार सर को फिल्मि छिटै आउने आसामा हामी हजारौं दर्शक पर्खि बसेका छौ छिटै पल शाहकै साथमा हेर्न पाइयोस बधाई छ म अनिल बस्नेको बाट #A.k.B.❤️🆎❤️🙏🇳🇵🤟
@amritsunar404
@amritsunar404 Жыл бұрын
मलाई एकदमै मनपर्ने दाइ 💕😇 A great human being 😇💕
@purbelikanchhi5974
@purbelikanchhi5974 Жыл бұрын
यसकुमार जस्तो माहान सोचाइ भएको ,सभ्य सालिन अनि उत्कृष्ट प्रतिभा भएको कलाकार म सधै सम्मान गर्छु वाहालाई
@Sanjogabiral
@Sanjogabiral 4 ай бұрын
Ho malaini man parxa
@benishaluitel3392
@benishaluitel3392 Жыл бұрын
समाजको एक राम्रो पात्र यस कुमार ❤
@jhamansinghsunar6702
@jhamansinghsunar6702 Жыл бұрын
घर मेरो प्युठान ,हाल ओमान मा यस दाईलाई धेरै धेरै माया अनि सम्मान 🙏🇳🇵tysm प्रकाश दाई 🙏🥰
@raajmagar5668
@raajmagar5668 Жыл бұрын
एस कुमार को बोल्ने सैलिक नै अती नै मिथी छ उत्ति नै सिल सोभाब you re great brother 💐❤️🥀🥀🥀🥀🥀🙏🙏
@binodbk5875
@binodbk5875 Жыл бұрын
यश दाजुको आवजनै कति मीठो छ 😍😍
@PradeepSingh-mv9nv
@PradeepSingh-mv9nv Жыл бұрын
अहिले मेरो घरमा पानी चुहिदैन तर तसलामा पानी थाप्ने ती हात र मेरि आमा हुनुन्न 😭😭 आँसु नै झर्यो
@chandanmagar372
@chandanmagar372 Жыл бұрын
😪😓😓😢😭😭
@Pulcher-
@Pulcher- Жыл бұрын
कति रुन मन लाग्यो😥😥
@prabeshsapkota3096
@prabeshsapkota3096 Жыл бұрын
कहिले नसिध्या भए हुन्थ्यो यस कुमार को गफ फेरि यस्तै गफ सुन्ने आशमा शुभकामाना।।।
@RobinSingh-ep4rh
@RobinSingh-ep4rh Жыл бұрын
कति कारुणिक मुटुमै छुने शब्दहरु हजुरका आखाबाट आँसु चुहिएको पत्तै भएन 🙏💝🇳🇵
@dipendragahatraj3030
@dipendragahatraj3030 Жыл бұрын
प्रकाश सर को म एकदम ठुलो फ्यन हो 🙏❤️।सर हजुरको कार्यक्रम नियमित हेर्ने गर्छु र यस मार्फत धेरै सिक्ने,जान्ने र बुझ्ने अवसर मिल्ने गर्छ र देश भित्रका चर्चित कलाकार देखि समाजमा भएका तथा घटेका समसामयिक विषयहरु बिच वहस हुनेगर्छन ।आज यास कुमार सर❤️ अनि हजुर बिचको कुराकानी निकै रमाइलो अनि सान्दर्भिक थियो।
@Binodbabu426
@Binodbabu426 Жыл бұрын
खुब याद आयो दाजु नयाँबजार सिघ्मा कलेज पछाडी हामी हजुरकै यस्तै कुराहरु सुन्दा भावुक भएको थिए,,, मिस यु दाजु,,,,नमन गर्दछु हजुरलाई,,,
@PRMstudioNepal
@PRMstudioNepal Жыл бұрын
Binod G नमस्कार तपाइलाइ कार्टुन भिडियाे मन पर्छ ? अब नेपाली मा अाएकाे छ धेरै रमाइलाे छ । च्यानलमा गएर हेर्नुहाेला । राम्राे लागेपछी सब्स्क्राइब गर्न नभुल्नुहाेला ।।। तपाइलाइ स्तवागत छ च्यानलमा चाडै भेटा
@gmmore188
@gmmore188 Жыл бұрын
Hart fen को हुनुहुन्छ यस दाई को 🌹🌹🌹
@mastedon6295
@mastedon6295 Жыл бұрын
कति मार्मिक कुरा गर्नु हुन्छ यश कुमार जि ले
@basudevadhikari2118
@basudevadhikari2118 Жыл бұрын
निकै बौद्धिक मान्छे यस कुमार
@rhythmmagar6883
@rhythmmagar6883 Жыл бұрын
बाबा ले पिटनु भाको कुराले आँखा रसायो😢❤ BT के गर्नु समाज नै एका तिर उभिदिए पछि कस्को के लाग्छ र 😢😢so…..my favorite singer Dai❤❤
@resmarai8574
@resmarai8574 Жыл бұрын
कति मिठो interview सुन्दा सुन्दै सकिएको थाहै भएन।
@deepchhetri782
@deepchhetri782 Жыл бұрын
यश कुमार महाभारत कालका एक महारथि कर्ण जस्तै यो समाजका लागि एक मिल्दो- जुल्दो उदाहरणीय पात्र अनि योद्धा हुन्,खास फरक येहि छकि कर्ण धर्म के-हो भनेर जान्दा बुझ्दासम्म पनि अधर्म को साथ दिन बजबुर थिए भने 😊हाम्रा यश कुमार कर्ण का गुरु देब पर्सुराम जस्तै ब्याक्तित्व र समय अनि यो समाज ले जिउन सिकायको कुरा हरु मा धार्मिकता र सकारात्मकता मा बजबुत महारथी❤️👌👌
@Learn_korean_with_manoj
@Learn_korean_with_manoj Жыл бұрын
आहा यश दाजुको बोलाई सहिली कति मिठो ❣️🥀❤️
@AryanAryan-xj9fv
@AryanAryan-xj9fv Жыл бұрын
खास मलाई भन्ने हो भने निखिल उप्रेती र यश कुमार सरको अन्तरबार्ता खोजी खोजी सुन्ने गर्छु । उहाहरुले बोल्ने हरेक शब्दमा लजिक हुन्छ धेरै नजानेको कुरा हरु सिक्न पाइन्छ यश कुमार सरलाई उच्च सम्मान छ ‌। लब यु सर
@chokisherpa9943
@chokisherpa9943 Жыл бұрын
TIKTOK ma clips देखेर हेर्न आएको ,मलाई अहिले सम्मकै राम्रो guest lageu 💞🙏🏻He is really Amazing 💞💞🙏🏻
@anjan_adhikari
@anjan_adhikari Жыл бұрын
एश दाइको कुराले रोकिएन मेरो आशु 😭😭😭
@binodDangal90
@binodDangal90 Жыл бұрын
Aba kaile rokinxa ta aasu
@manikadhikarisaru4877
@manikadhikarisaru4877 Жыл бұрын
कस्तो ज्ञानी मान्छे यार । ❤❤❤❤
@PRMstudioNepal
@PRMstudioNepal Жыл бұрын
manik G नमस्कार तपाइलाइ कार्टुन भिडियाे मन पर्छ ? अब नेपाली मा अाएकाे छ धेरै रमाइलाे छ । च्यानलमा गएर हेर्नुहाेला । राम्राे लागेपछी सब्स्क्राइब गर्न नभुल्नुहाेला ।।। तपाइलाइ स्तवागत छ च्यानलमा चाडै भेटा
@pramilakattel3402
@pramilakattel3402 Жыл бұрын
बचपन वहाँ को गीत सुनेर बितेको थियो।।। lots of love यस sir
@dineshbahadurb.k9882
@dineshbahadurb.k9882 Жыл бұрын
यस दाजु निकै लामो समय देखि राम्राे काम गर्दै आउनु भएको एक नेपाली समुदाय का हुनहार युवा हुन
@nandatilija
@nandatilija Жыл бұрын
छोरा होस त यस कुमार जस्तो होस 😘😘
@Rabimuskan321
@Rabimuskan321 Жыл бұрын
यो कमेन्ट पढ्ने सबैलाई भगवानले रछ्या गरून ❣
@GRK_ODEN.
@GRK_ODEN. Жыл бұрын
बहुमुखी प्रतिभाका धनी उत्कृष्ट कलाकार यस कुमार जिको बोली र सोच नै उत्कृष्ट लाग्छ ।
@sovaramtel
@sovaramtel Жыл бұрын
मलाइ मन पर्ने गायक यश कुमार सर हजुरको सबै गित फिल्म मन पर्छ झन हजुर को जस्तो आवाज स्वरको एक दमै महान मानिस
@jaymongol8984
@jaymongol8984 Жыл бұрын
I m big fan of Yash sir I respect him so much. His all song is mind blowing lop u sir.❤️
@sonub.k3299
@sonub.k3299 Жыл бұрын
स्पष्ट र सादरारण व्यक्ति legend yash dai
@padamrashaili2850
@padamrashaili2850 11 ай бұрын
येस कुमार लाई मन पराउनी जति लाई सबैलाइ मनै देखि मिठाे माया छ
@gopalkhamcha3868
@gopalkhamcha3868 Жыл бұрын
पलशाँ र मल्लीका महँत लाई खेलाऊँनु हैई फिलिम मा पियाम जोडि सुपर डुपर हुन्छ. मोभि सारैई मिल्छ जोडि
@thapatekraj80
@thapatekraj80 Жыл бұрын
अनमोल केसि लाई मेगास्टार भन्नेहरु यता आउनुहोस 🙏 सानो मिटिङ छ ♥️♥️♥️ यहाँ को आमाबुबा को आयु सय वर्ष होस साथै यो कमेन्ट पढ्नेहरूको आयु सय वर्ष होस्🙏
@nirajankandel7504
@nirajankandel7504 Жыл бұрын
Haso nagara vai
@dazubhaicreation
@dazubhaicreation Жыл бұрын
साधारण जीवन, साधारण व्यवहार ❤️
@khemlimbu458
@khemlimbu458 Жыл бұрын
लगभग आजभन्दा १५,१६ बर्ष अगाडि कतार मा नेपाली कार्यक्रम मा मैले सुरेश कुमार जि लाई प्रत्यक्ष भेटेको छु ,उहाँ अत्यन्तै सिधा सरल र सभ्य ( जो कि उहाँ कसै संग कुराकानी गर्दा समेत अरुलाई सिधा आँखा जुधाएर हेरेको देखिएन ) अनि बहु प्रतिभा को धनि जो बर्सौ बर्ष जातिय उत्पादनमा रहेको ब्याक्ती लाई यो लिम्बु को तर्फबाट सदैब सम्मान ,सत्कार र सपोर्ट छ,
@lamjunglamjung2603
@lamjunglamjung2603 Жыл бұрын
हजुरको ठूलो फ्यान,,एस सर,,हजुरको बोलिमा मिठास,छ,,
@tenzindolpo2041
@tenzindolpo2041 Жыл бұрын
Real hero king Plus Shah
@arpanghale1641
@arpanghale1641 Жыл бұрын
अत्यन्तै सुमधुर आवाजका खानि बहुमुखी प्रतिभा का धनी यश कुमार जि को हरेक शब्द शब्द मा कति मिठो बिचारहरु wawoooooo
@PujaPariyar
@PujaPariyar 11 ай бұрын
यश दाई सलाम छ हजुरलाई कत्ति निश्वार्थ भावना अनि महिला प्रतिको सम्मान गर्ने ब्यक्ति आमाको पहिचानको लागि आफ्नो पहिचान लाई त्यागनु भयो हजुरको यो छुवाछुत उन्मुलनको अभियान निरन्तर अघि बढाउनु दाई मेरो अनुरोध छ दाई 🙏🙏🙏
@rubengajmer3214
@rubengajmer3214 Жыл бұрын
यस कुमार जस्तो माहान ह्रुदय भएको मान्छे सायद बिरलै होला । love you yeskumar alwas ❤️❤️
@dipenshrestha3802
@dipenshrestha3802 Жыл бұрын
Ekdam versatile Singer, actor , composer and great human
@sandipthapa8493
@sandipthapa8493 Жыл бұрын
Saro guf vo ta
@sandipthapa8493
@sandipthapa8493 Жыл бұрын
Ummmm
@sandipthapa8493
@sandipthapa8493 Жыл бұрын
Mee to bro don't say that
@laxmanbaag9670
@laxmanbaag9670 Жыл бұрын
केपि ओलि उखाने ज्यु लाई त कलाकार पो भन्यो त हौ 🙈
@sujanji219
@sujanji219 Жыл бұрын
​@@laxmanbaag9670 he is artist also he has written songs lyrics and poems also.
@nilamsunuwar1212
@nilamsunuwar1212 Жыл бұрын
मलाई मन पर्ने गायक मध्ये एक यश कुमार 😊
@smritigautam-jz2jy
@smritigautam-jz2jy Жыл бұрын
आहा ❤लेख्ने कुनै सब्द नै छैन आज बिशेष लाग्यो यो कार्यक्रम यश कुमार दाजुको मर्म इस्पर्सी सङ्घर्ससिल जिबनि बाट धेरैलाई प्रेरणा मिल्ने छ ❤
@krishpokharel2722
@krishpokharel2722 Жыл бұрын
एकजमानामा एस कुमार का गित हरु यति सुन्थे आफुले त सुन्थे नै अरुलाइ पनि सुनाउन त्यो अडियो चक्का बाट उफर को साउण्ड हाइ बनाएर सारा गाउलाइ सुनाउथे अत्यन्तै राम्रो मान्छे... थाकेको यो नजरमा आशु नदेउ प्रीय...
@arJun-ej1vh
@arJun-ej1vh Жыл бұрын
निकै राम्रो गायक तथा कलाकार ❤️
@tilakbardewa1305
@tilakbardewa1305 Жыл бұрын
यस कुमार सरको फ्यान जति एक होउ😎😎😍😍😍😍😍😍
@user-mp1qv6ms1f
@user-mp1qv6ms1f Жыл бұрын
आहा यश कुमार जि 🙏🙏 मलाई मन प्रने गायक अनि अभि नेता कति कति सालिनब्यबहार नचिन्ने हरु सङ्ग दुई हात जोडेर माफि माग्नु हुन्छ ,, ,यो हो कलाका,र को असलि रुप साच्चिकै तपाईं लाई भनिन्छ गायक अनि अभिनेता भनेर
@rajupariyar4964
@rajupariyar4964 Жыл бұрын
आज अति धेरै खुसी लाग्यो यो शो हेरेर मेरो दाई सुरेश को मिठो र राम्रो कुरा सुनेर अलि दुःख पनि लागो आमाको कहानी सुनेर
@laxmisunar7632
@laxmisunar7632 Жыл бұрын
Such a wonderful person down to earth I respect you sir 🙏🙏🙏🙏🙏🙏God bless you always
Happy 4th of July 😂
00:12
Pink Shirt Girl
Рет қаралды 35 МЛН
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
红尘为救闺蜜使出了浑身解数
0:39
侠客红尘
Рет қаралды 7 МЛН
I Can't Believe We Did This...
0:38
Stokes Twins
Рет қаралды 83 МЛН