Рет қаралды 11,855
LIKE | COMMENT | SHARE | SUBSCRIBE
आय कर बिबरण बुझाउन म्याद थप Myad Thap लिने Online प्रकृया । Request for Filing Date Extension
#MyadThap #DateExtension #InlandRevenueDepartment
------------
नयाँ ब्यावस्था - म्याद थपको लागि सबमिट गरिसकेपछी स्वत केही दिनमा कर कार्यालयले तपाईको म्याद थपको आग्रह स्विकृत गरि भेरिफाई गरिदिन्छ । कर कार्यालयमा जानुपर्दैन । सबमिसन नं. टिपेर राख्नुस र भेरिफाई भयो भएन हेर्दै गर्नुस् । मेरो अनुभब भन्दा १ दिनमै भेरिफाई भैसकेको छ । फेरिफाई भैसकेपछी तपाईको केवाइटी भनुभएको सम्पर्क नं. मा जानकारी प्राप्त हुनेछ ।
--------------
यस भिडियोमा हामी असोज मसान्त भित्र आय विवरण बुझाउन नसक्ने करदाता जसले डे३ बुझाउनुपर्ने हुन्छ उनिहरुले म्याद थप कसरी लिने पूरा प्रकृया सहित एक उदाहरण पनि लिएर आएको छु ।
१.म्याद थप असोज मसान्त भित्र क कस्ले लिने त ?
असोज मसान्त सम्म कर विवरण बुझाई नसकेका करदाताहरुले म्याद थपको स्विकृति लिई सक्नुपर्दछ तर यस्तो म्याद थप कर छुट प्रमाण पत्र लिएकाहरुले भने अनिवार्य असोज मसान्त भित्र आय विवरण बुझाई सक्नुपर्नेछ नत्र कर छुट प्रमाण पत्र नवीकरण गरिनेछैन ।
२.यदि असोज भित्र आय विवरण बुझाएन र म्याद थप पनि नलिएको हकमा लग्ने जरिवाना ?
निर्धारण योग्य आयको ०.१ प्रतिशत बार्षिकको दरले हुने रकम र प्रति महिनामा रु. १०० दरले जुन बढी हुन्छ सो रकम जरिवाना स्वरुप लाग्नेछ
३.म्याद थप लिने प्रकृया यसप्रकार छ?
१. म्याद थप लिनको लागि करदाता लगइन पासवर्ड अनिवार्य चाहिन्छ ।
२. करदाताको केपाईटि भेरिफाई भएको हुनुपर्छ ।
३. प्रक्रिया
१. www.ird.gov.np मा login गर्नुहोस ।
२. Taxpayer Portal मा Click गर्नुहोस ।
३. General मा क्लीक गर्नुहोस ।
४. Taxpayer Login गर्नुहोस ।
५. Request for Filing Date Extension मा Click गर्नुहोस ।
६. आर्थीक बर्ष, बढाउने मिति र बढाउनुका कारण लेखेर Save सेभ गर्नुहोस । Submission No. आउनेछ ।
८. Submit गर्नुहोस ।
९. Submit भएको फाइल प्रन्ट गरेर Tax Office मा बुझाउनुहोस र Verify भएपछी KYT Update गरेको बखर ताखेको मोबाइलमा म्यासेज पठाउनेछ ।
१०. Verify भैसकेपछी एक कपि प्रिन्ट गरेर राख्नुहोला ।
धन्यवाद
अनलाइनबाट पैसा कमाउन तल दिएको लिंकमा क्लिक गरि ब्रेभ ब्राउजर इन्टल गर्नुहोस
bit.ly/3ce9Vfj
===========================
Income Tax In Nepal -Taxation Training in Nepal
• Income Tax in Nepal -T...
KZbin Earning Course in Nepali
• Complete KZbin Earni...
MS Excel Tutorial in Nepali
• How to Use PMT, IPMT, ...
Software , App and Website Reviews in Nepali
• Softwares, Apps and We...
============
Nepali Talim KZbin Channel is Official Nepali Technical and Non Technical Training Center of Nepal to get high quality Trainings and Tutorials Video related to Technical, Non technical, Software Tutorial and review, Applications and Website Review, Professional Accounting Training, Nepal Taxation, Online Earning, Health Tips, Loksewa Exam Preparation and so on and also we give our best pinion through KZbin Training Videos.
==============
Follow and Subscribe :
KZbin Channel : / nepalitalimnepal
Website : nepalitalim.bl...
Facebook Page : / nepalitalim
Twitter : / nepalitalim
Instagram : / nepalitalim
Linkedin : / nepalitalim
=============
Contact us on email : nepalitalim@gmail.com
Disclaimer
This video is strictly prohibited to Download and Upload anywhere else without permission !!
Nepali Official Channel for Nepali Technical and Tutorials Videos ।। Nepali Technical KZbin Channel ।। Nepali Training Center on KZbin ।। Nepali Talim ।। Nepali Training ।।