यशूले नयाँ जिवन दिएका ,चर्च गएर निको भएका ईसाई अभिषेक सँग बहस गर्छु भन्दै खोज्दै आए। Abhishek Joshi

  Рет қаралды 44,206

Hamro Nepal

Hamro Nepal

Күн бұрын

(यस एपिसोडमा हामीले धार्मिक बहस गरेका छौ , धर्मको नाउमा समाजमा हुने बिकृति र विसंगतिलाइ कसरी अन्त्य गर्न सकिन्छ र एक अपसमा सदभाव कायम गरेर आफ्नो आफ्नो आस्थालाइ सम्मान गर्दै कसरी जिउने भन्ने बारे यो बहस राखेका हौ )
PROGRAME:Gambhir Prasna
GUEST : Abhishek joshi , Rabin shrestha
PRESENTER :Anil Rayamajhi
VIDEO BY :Hamro Nepal
CAMERA PERSON : Shyam Karki,balkrishna kafle
EDITOR : Roshan Thapa , Pulkit Khanal
सम्बन्धित अन्य अन्तरबार्ताहरु / Related Videos
1)क्रिसमसको अवसरमा अभिषेक जोशी संग कुराकानी गर्न भन्दै आए पास्टर दिपेश || abhishek joshi vs pastor ||: • क्रिसमसको अवसरमा अभिषे...
2)ईसाइ बिश्वासीले अभिषेक जोशी माथि खनाए प्रश्नै प्रश्न। दुबै बिच भनाभन।Abhishek Joshi vs Pastor-2: • ईसाइ बिश्वासीले अभिषेक...
3 )PASTOR VS ABHISHEK JOSHI : अहिले सम्मकै दमदार बहस, पास्टर हासेको हासै,अभिषेक जोशी भए रातो पिरो ।: • PASTOR VS ABHISHEK JOS...
4)यस्तो साईको पागल पाष्टर पनि डाक्टर रे भन्दै माईक हुत्याए Abhishek Joshi ले ||पास्टर हेरेको हेर्यै।: • यस्तो साईको पागल पाष्ट...
5)हिन्दु बिरोधि अघोरी बाबा र अमर परियार बीच हात हालहाल ,बाबाले उठाए त्रिशुल । धर्मको नाममा यत्रो तमासा: • हिन्दु बिरोधि अघोरी बा...
6)येशूको जीवनका महत्त्वपूर्ण घटना कहाँबाट ल्याएर बाईबलमा राखिए?एकएक प्रमाण खुल्यो।पाष्टर नाजवाफ: • येशूको जीवनका महत्त्वप...
7)ईसाइ बिश्वासीले अभिषेक जोशी माथि खनाए प्रश्नै प्रश्न। दुबै बिच भनाभन।Abhishek Joshi vs Pastor-2: • ईसाइ बिश्वासीले अभिषेक...
Hamro Nepal Links
Enjoy and stay connected with us!!
👉Official Page : / @hamronepal7414
👉Subscribe to our Channel
/ @hamronepal7414
👉Facebook: / maitighar.aaja
👉Tiktok : / hamronepalmedia
Thankyou for watching Hamro Nepal channel.
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited.
#HamroNepal #abhishekjoshivspastor #gambhirprasna

Пікірлер: 434
@musicmeditation9026
@musicmeditation9026 2 жыл бұрын
Abishek Dai has every logical points that's what most important things is 🙏💓💓💓💓💓❤️❤️
@SunnyKhadgi
@SunnyKhadgi 2 жыл бұрын
श्रीमदभागवत गीता अनुसार " जो जन्मिन्छ उ मर्ने निश्चित छ। मर्ने ब्यती कोहि पनि जिबित हुदैन।
@mahendrakarki8305
@mahendrakarki8305 2 жыл бұрын
सहि कुरो गर्नु भयो आधात्मिक ज्ञान आफ्नो आफ्नो कर्मको आधारमा भोग्नु नै पर्छ
@sunitatamang1606
@sunitatamang1606 2 жыл бұрын
Narag jane vanne nai yestai jhutta kura garne Abishek joshi jasto ho
@Gamer32691
@Gamer32691 2 жыл бұрын
@@sunitatamang1606 kando janxa timi haru jasto pastar chai janxa
@tejb-karma2739
@tejb-karma2739 2 жыл бұрын
Always right abisekh joshi 🇳🇵🙏🙏
@bonism1
@bonism1 2 жыл бұрын
अभिषेक जिको कुरा सुन्न सारै मज्जा लाग्छ। एकदम व्याख्या राम्रो गर्नु हुन्छ।
@jayabahadurjaya8871
@jayabahadurjaya8871 2 жыл бұрын
सत्यताको हमेसा जित हुन्छ जस्तै अबिशेक सरको सब्ध सब्धमा सत्यता झल्किराछ खुशी लाग्यो अबिशेक सर को कुरा
@विष्णुप्र.राजबंशी
@विष्णुप्र.राजबंशी Жыл бұрын
अभिषेक दाई मेराे 🙏 छ
@manchauroman250
@manchauroman250 2 жыл бұрын
बिश्व मा कुनैपनि नाम मा धर्म हुदैन! धर्म हुन्छ केबुल आफ्नो आत्मा म ! आफ्नो आत्मा र मनले जो दुखि पिडित हरुलाई सेवा र सान्त्वना दिएको छ उहि नै मानवीय धर्म हो!
@dilulama6240
@dilulama6240 2 жыл бұрын
Love u. Abhisek sir. Jay hind.
@premkaucha66
@premkaucha66 2 жыл бұрын
याे अविषेक जाेसी लुसिफर ( सैतान) काे प्रतिरूप हाे त्यस कारण याे अभिषेक जाेसीले परमेश्वरकाे घाेर बिराेध गर्दछ।याे शैतानलाई के थाहा कि परमेश्वरकाे अाचार्य कर्मलाई कहाँ बुझ्छ र याे बिमार यसअभिषेक जाेसीलाई लाग्नु पर्छ तब थाहा हुन्छ ।
@3030prabin
@3030prabin 2 жыл бұрын
Thik vanu vayo hjrle joshi lushifarnai ho
@pratiktamang7258
@pratiktamang7258 2 жыл бұрын
Yekdam right
@MikaRaiChristianMusic
@MikaRaiChristianMusic 2 жыл бұрын
यसरी कुरा गर्नु भन्दा Abhishek sir ले हिन्दुराज्य बनाउने हो भने आफ्नो धर्मको मान्छेलाई सत्य कुरा सिकाउदा राम्रो हुन्छ होला
@ashishbiyogi3656
@ashishbiyogi3656 2 жыл бұрын
सहि कुरा गर्नुभयो बैनी प्रभुको आशिर्वाद सधैं तपाईमाथी आइरहोस आमीन ✝️
@PrembahadurChauhan-v6g
@PrembahadurChauhan-v6g Жыл бұрын
शरीर बाट जन्मेको शरीर र आत्मा बाट जन्मेको आत्मा हुन्छ! अभिषेक सर के तपाई पवित्र आत्मा जन्मनु भएको छ? सवाल जस्तो सुकै भए पनि जवाफ चाहि एउटै हुनेछ। ✝️❤️❣️💔🤝⭐️💟
@shankarpunmagar3215
@shankarpunmagar3215 3 ай бұрын
हामी सनातनी हरु पनि जाग्नु पारियो।
@kulmantamang7170
@kulmantamang7170 2 жыл бұрын
म सिधै भन्नचाहान्छु घुमाएर डराएर भन्दिन , बाईवलमा पर्मेस्वर अर्थात सृष्टीकर्ताचाहीँ एकमात्र हुनुहुन्छ भनिएकाे छ ।। जाेचाही येशुख्रिष्ट हाे हाे हाे हाे,,, सिधै भन्नुपर्दा मानिसले आफ्नाे सृष्टिकर्तालाई बिर्सेर विभिन्न मुर्तिपुजा तिर लागेर मानिसजाति भ्रस्ट भएकाे हाे sorry याे भन्दैगर्दा धेरैजनाकाे नाख दुख्छ मलाईथाह छ , दुखाेस दुखेरपनि केही हुनेवालाछैन किनभने पुस्ताैदेखिनै हाम्रै पुर्खाहरुले मुर्तीपुज्दै अाएकाे छ त्यसैले यी कुराहरु झट्ट बिस्वास लाग्दैन मान्छेलाई,,, दु:खकाेकुरा केहाे भने अहिलेसम्मपनि पर्मेश्वर आफ्नाे सृष्टिकर्तालाई खाेज्ने काेहीपनि छैन ढुंडा , रुख , खाेलानाला , फलाम पुजेेरै जीवन नस भैराखेकाे छ ।। मुर्ति पुजेर केहिपनि हुनेवाला छैन याे तिताेसत्य हाे ,।। जत्तिनै कराउनुस उफ्रिनुस, तिम्राे देशकाे देउता त्याे फलाना हाे र मेराे देशकाे देवता ढिसकाना अनि त्याे ईस्वरचाहि बिदेशी हाे भन्दै झगडा गरिराखेकाे छ संसारमा मानिसहरु 🤔🤔 तर येशुनै पर्मेश्वर हुनुहुन्छ हुनुहुनेछ र रहनुहुनेछ कुनै नाथे ले येशु पर्मेश्वर हैन भन्दैमा उहाँ सैतान हुने हैनत
@rosanshrestha6818
@rosanshrestha6818 2 жыл бұрын
pahila gaera gita ra veda padnus jun hindu dharmako kendra ho jaha murtipuja aadi etyadiko kura gareyeko xaina . pahad,jal,kholanala,rukh navae tapai christian hunuhunxa ki fristian tapai secondvarma marnuhunxa tesaile yeha hindu dharmama prakritilae bhagawan manera pujiyeko ho jasle tapailae jivan deyeko xa . tapai kalpanako duniavanda bahira realityma aaunuhos bhanera bastbik hindu dharmama bataeyeko xa. Ali padne garnus ani balla mukh kholnus
@rosanshrestha6818
@rosanshrestha6818 2 жыл бұрын
veda ra gitako aagadi bible 0.00000000001 % xa pahila gaera pada
@bhuwanmgr3884
@bhuwanmgr3884 2 ай бұрын
😂
@keeronmalla7134
@keeronmalla7134 2 жыл бұрын
Abishake sir hat's off to you 😍 thank you
@AakashBabuMungrati
@AakashBabuMungrati 2 жыл бұрын
हिन्दु अर्थात सनातन धर्मको विषयमा बोल्न अभिषेक जोशी मात्रै हो ?
@esitachaudhary9564
@esitachaudhary9564 2 жыл бұрын
अबिशेक दाई हजुरले धेरै राम्रो कुरा गर्नु भयाे ह ऐकदम खुसि lagyo
@codewizard5327
@codewizard5327 2 жыл бұрын
ईसाइको सबै भन्दा ठुलो धर्मगोरू पोप फ्रान्सीस जो लामो समयदेखि घुडाको दुखाई बाट ग्रस्त थिए अब हिड्न अफ्ठेरो भएकाले ह्वील चेयरको सहायतामा हिड्न थालेको छन । उनलाई यो आग्रह छ कि उनि नेपाल, भारत तिर आउन किनभने यताको पास्टरहरू साकाराबा रेखाथालाबा भन्दै घुडा दुखाई जोर्नी दुखाई मात्र होईन एड्स, क्यान्सर समेत निको पार्ने दावी गर्दछन 😂🤣 त्यसैले नेपाल आएर आफ्नो घुडा दुखाई रोग रेखाथालाबा मन्त्रोच्चारण बाट निको पारेर फर्किउन ।😂😂
@anushaghlan142
@anushaghlan142 2 жыл бұрын
🤣🤣🤣
@udayadas711
@udayadas711 2 жыл бұрын
Andha bhakt Hun cristion
@3030prabin
@3030prabin 2 жыл бұрын
K ramro kura khate yo pagal ho abisek kukurtw gharma khana navayrw ho mula hamro yasu sacho hunuhunxa
@shibrajmagar5138
@shibrajmagar5138 2 жыл бұрын
अविषेक दाई को अगाडी पास्टर विचार माया लायो
@3030prabin
@3030prabin 2 жыл бұрын
Yo abisek kukurko mukh pani dekhna man lagdain
@SANGAM_MGR
@SANGAM_MGR Жыл бұрын
abhisekh sir salutue you myaan❤❤
@shankarpunmagar3215
@shankarpunmagar3215 3 ай бұрын
जय महाकाल
@Remmon-Thapa07
@Remmon-Thapa07 Жыл бұрын
❤जयमशी🙏❤ 😊 पर्भु येशुलाई बिस्वस नगर्नेहरुले जे सुकै भनुन। हामिलाई पर्भुले सन्सार बाट अलग गर्नु भएको छ अलग बुद्धि जीवन दिनुभएको छ😊।जो अभिषेक जोशी जस्ता बर्तमान कालमा छन तिनिहरुले यो अनन्त जीवन र सान्ती बुद्धि स्वर्गीय राज्यको बारेमा बुझ्ने समझ दिएको छैन यसैले हामिले यी मानिसहरुलाई जे भने पनि मूर्ख लाग्छ😊।यी मानिसहरुलाई जति प्रमाण दिए पनि, परिवर्तन भएको मान्छेलाई लिएर बोल्न लगाए पनि यी मान्छेले बुझ्ने वाला छैन।😊।जब सम्म पर्भुले यी मानिसहरुलाई अनुग्रह दिनुहुदैन तब सम्म यी मानिसहरुले कहिले बुझ्ने छैनन यदि यी मान्छेहरु केही लोभ लालजमा आए वा चङ्गाई,धनसम्पती पाहिन्छ बिस्वस गरेर यस्ता सोचमा जो जति पर्भुलाई बिस्वस गरेका छन यिनिहरु पनि पछि हतेर जान्छन नै जो खास गरि पर्भुको इच्छा योजनालाई बुझेका छैन।जस्ले बुझेका छन तिनिहरु मर्न पनि तयार छन तर यी मानिस पर्भुलाई कहिले त्याग्ने छैनन।वचन अनुसार उनिहरुले आफ्नो आज्ञापालन गरेका छन।म बाहेक अरु परमेस्वर छैन।तिनिहरु यदि दायाँ बायाँ लागेनौ भने म तिमिहरुलाइ अनन्त जीवन को साथ साथै आनन्द सान्ती र पृथ्वी रहन सम्म उहाले आसिसमय जीवन दिनुहुनेछ। म अहिले बर्तमान समयमा त उहाँ अभिषेक दाइले पाउनु भएको छैन तर भबिस्यमा हामिले तय गर्न सक्दैनौ उहालाई पनि पर्भुले चुन्न सक्नुहुन्छ ।यस पृथ्वीमा जुनसुकै मान्छेलाई उहाले चुन्नुहुन्छ उहाहरु धन्यका हुन।सुन धनसम्पती वा पृथ्वी भएका चाहे जुनसुकै कुराले उहाको बराबरी गर्न सक्दैन।यसैले जस्लाई पर्भुले चुन्नुहुन्छ उस्ले यहि सोचोस चानचुने कुरा उस्ले पाएको छैन उस्ले जो उ भन्दा कोहि बहुमुल्य छैन अगि न पछि त्यस्तो कुरा पाएको छ भनी गर्भ गर्नुपर्छ।😊 सास रहन्जेल हामिले असल कुरालाई हेरौ कुनै खराब कुरालाई हैन।अनि हाम्रो हृदयमा भएको हरेक negative कुराहरुलाई फालौ तब जिवनमा positive सोचाइ जीवन जिउदै सुधरर्दै जानेछ। हुन्छ जयमशी ।
@Tarebaa
@Tarebaa Жыл бұрын
Alik giddi halliyo ki?
@Remmon-Thapa07
@Remmon-Thapa07 Жыл бұрын
@@Tarebaa 😊हे स्वर्ग र पृथ्वी सृष्टि गर्नेहुने परमपर्भु यो comment गर्ने जुन सुकै मानिस हुनुहुन्छ उहा पनि तपाइकै को तर नचिनेको कारण छ्मा दिनुहोस।
@indraprasadangdembe3481
@indraprasadangdembe3481 Жыл бұрын
याे अभिषेक जाेशीमा कदापी विश्वास छँदैछैन ! त्यसैले गर्दा यो अभिषेक जाेशीमा खाली :- - ठुलो शंका मात्र छ !
@jangbosherpa3457
@jangbosherpa3457 Жыл бұрын
सबै परमेश्वर यशु ख्रीष्ट मा नै सम्भाप छ र संसारमा एक मत्र जिबित परमेश्वर हुनुहुन्छ अरु कुनी ससारिक देउता मोरेर बौरी उठेको छैन र मानिस को निम्ती उधार पनि छ मोनु भनेको परमेश्वर हातमा छ
@Remmon-Thapa07
@Remmon-Thapa07 Жыл бұрын
😊जयमशी सबैजनालाई🤗 पर्भुले कहिले अन्यजाती वा प्रदेशीहरुलाई पक्षपात गर्नुभएको छैन। पुरानो करारमा हामिले पाउछौ उहाले इज्राएलीहरुलाइ मात्रै हैन तर अन्यजाती वा प्रदेशीहरुलाइ पनि भन्नुभएको छ। यदि प्रदेशीले मेरो बिधिबिधान मान्न चाहान्छ भने उस्लाइ मान्न दिनु। अहिले नया करारमा आएर पनि उहाले इज्राएलीहरुलाइ मात्रै हैन तर सन्सारमा रहेका हरेक मानिसहरुलाइ यो सु-समाचार सुनाउनु भनी भन्नुभएको छ। यसैले हामि पनि एक समय अजान थियौ न पर्भु येशु न पबित्र बाइबल के नै हो भनी तर हरेकको समय रहेछ उस्ले पाउने उद्दार मुक्ती।यसैले दिलो होला तर सबैले पर्भुलाइ चिन्दछ यसैले हामिले अन्यजाती अथवा प्रदेशीहरुलाई गाली गर्नुहुदैन।बिचरा मानिसको के नै दोष छ र उस्लाइ केही थाहा हुदैन,कि म के बोल्दै छु, के गर्दै छु र भबिस्यमा के हुन्छ।कति बेला सैतानले उस्लाइ पक्रेर चलाउदछ बिरोध गराउदछ तर उस्लाइ स्वयंम थाहा नै हुदैन।यहाँ आत्मिक रुपमा युद्ध भैरहेको छ कसैलाई थाहा छैन।परमेस्वरको जन र सैतानको बिरोधमा।ध्यान दिएर बुझ्नुहोला मैले कुनै पनि परमेस्वर र सैतान युद्ध भैरहेको छ भनी भनेको छैन,बरु परमेस्वरका जन"जन भन्नाले परमेस्वरमा बिस्वास गर्ने ब्यक्तीहरु जो उहाले सन्तान हुने अधिकार दिनुभएको छ त्यो कुरा बुझाउदै छु।उ दियाबलास त परमेस्वर शीत हारेर तल खसालिएको छ यस पृथ्वीमा।अब उस्ले परमेस्वरको जनहरुलाइ दोष बिरोध गराइरहन्छ जब सम्म उस्को समय आउदैन। पबित्र बाइबलको पुस्तक प्रकाशमा युहन्नाले देखेको एक दर्शनले बताउदैहुनुहुन्छ कि त्यो समय आउनेवालामा घत्ने छ भनी। प्रकाश 12:7-10 7. अनि स्‍वर्गमा लड़ाइँ भयो। मिखाएल र तिनका दूतहरूले त्‍यस अजिङ्गरसँग युद्ध गरे। अजिङ्गर र त्‍यसका दूतहरूले पनि युद्ध गरे, 8. तर यिनीहरू हारे, र यिनीहरूका निम्‍ति स्‍वर्गमा कुनै ठाउँ रहेन। 9. त्‍यो ठूलो अजिङ्गर तल फालियो- त्‍यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्‍यो पृथ्‍वीमा फ्‍याँकियो र त्‍यसका दूतहरू त्‍यसका साथसाथै फ्‍याँकिए। 10. तब मैले स्‍वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनें, “अब हाम्रा परमेश्‍वरको मुक्ति, शक्ति, राज्‍य र उहाँका ख्रीष्‍टको अधिकार आएको छ। किनकि हाम्रा भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्‍वरको सामुन्‍ने तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्‍यो तल फ्‍याँकिएको छ। प्रकाश 12:11 11. तिनीहरूले थुमाको रगत र आफ्‍ना गवाहीको वचनको कारण त्‍यसलाई जितेका छन्‌, र तिनीहरूले मृत्‍युसम्‍मै पनि आफ्‍नो ज्‍यानको माया राखेनन्‌। सैतानले सबैकुरामा फसाउन सक्छ पर्भुको जन नै किन नहोस।किनकि सैतानलाई पनि ठूलो अधिकार दिएको छ कि उस्ले पनि पृथ्वीमा धेरै चिन्हचमत्कार गर्न सक्ने। -तर बिस्वासीहरुलाइ उस्ले के मा युद्धमा हराउन सक्दैन भने थुमाको रगतले र आफ्नो जिवनको गवाही द्वारा। सबै कुरा हिन्दू भगवाको पनि शक्ति छ पाहिन्छ तर उस्ले एक कुरामा हार्छ त्यो हो गवाहीमा र थुमाको रगत देखि अरु सबै सैतानले पनि अधिकार पाएको छ दोष लगाउने,ठुला ठुला चिन्हचमत्कारमा र बोल्ने शक्ति।यसैले हाम्रा सम्पुर्ण बिस्वासीहरु तपाइहरु जित्न चाहानुहुन्छ भने तपाइले गवाइ र थुमाको रगत र पर्भु येशुले दिनुभएको आज्ञाहरु सधै हृदयमा पक्रेर राख्नु तब कसैले पनि हराउन सक्दैन बिस्वाशिहरुलाइ।
@DurgaDhakal-p6n
@DurgaDhakal-p6n 10 ай бұрын
अभिषेकलाई ❤प्रणाम!
@NatureVsMen
@NatureVsMen 2 жыл бұрын
कृश्चियन पन्थ अपनाउने हरुले नेपाल मा हदै सम्मको नाटक गरी रहेको देख्दा अचम्म लागेर आउँछ ।
@debtamang4553
@debtamang4553 2 жыл бұрын
त्यए त बिदेश तिर त कृस्चिएन हरु ले नेपाल मा जस्तो यस्तो उस्तो भन्दैन त उनिहरु जुन्सुकै घर्ममा पनि बिस्वाश गर्ने गर्छ
@dhankumari7098
@dhankumari7098 Жыл бұрын
Abhisek dai good I agree with you
@sb-jt5zn
@sb-jt5zn 2 жыл бұрын
ये नेपाली ईसाई हो, पहिला बाइबल पढ्नुहोस् बरु अभिषेक जोशी जी लाई ज्ञान बढी छ तिमीहरूको विदेशी पन्थ को ! पास्टर ले लुट्नी मात्रै हो अनेक बेककुफ बनाएर क्रिस्टिन मा ! जय राष्ट्र जय नेपाल जय गोरख !
@buddhibahadur1219
@buddhibahadur1219 2 жыл бұрын
यदि यो क्रिश्चियन मा सत्यता छ भने लु न रमेश प्रसाईं र उहाँ को श्रीमती को आँखा हालेर संसार देख्ने बनाइदिनु पर्यो यदि यो भयो भने तिमिहरुले हिन्दु हरुलाइ प्रलोभन देखाएर क्रिश्चियन बनाउन पर्दैन आफै हिन्दुहरु क्रिश्चियन बन्छु भन्दै आउछ्न लु त येसु को यो चमत्कार हेरुम
@surajbkambrose450
@surajbkambrose450 3 ай бұрын
भाइ तिमीले केही उक्साउदैमा केही हुनेवाला छैन
@MikaRaiChristianMusic
@MikaRaiChristianMusic 2 жыл бұрын
ईश्वरले सबैलाई प्रेम गर्नु हुन्छ चाहे हिन्दु होस् या मुस्लिम या christian फरक काहा छ भन्दा हामिले कस्लाइ मान्ने ?मूर्तिलाई कि ईश्वर लाई?🤔
@sorajnepal7515
@sorajnepal7515 2 жыл бұрын
म राई गाउँ भोजपुर को मान्छे हो म किरात धर्म सस्कार मनाउछु किरात हिन्दु बुद्ध बायक नेपाल मा कुनै धर्म को हुन सक्तैन खबर दार धर्म बेचिखाने हो दलाली हो तिमी हरु लाई साउदी कतार दुबई पाकिस्तान यस्ता देश हुरुमा भय तिमी हरु लाई फासी हुन्थो ।तिमिहरु धर्म को व्यापार गर्ने ?लाई देस निकाला गर्नु पर्छ
@Fabulous2784
@Fabulous2784 Жыл бұрын
अभिशक जि ले अरुकाे कुरा लाई पनि सम्मान गर्नु पर्छ र अरु काे कुरालाई नम्रता साथ सुन्न सक्नुपर्छ।
@ashmitadarlami8616
@ashmitadarlami8616 2 жыл бұрын
प्रभु येशू सत्य बाटो र सत्य जीवन हुनुन्छ ओहा मानै बिश्वस र भरोसा गर्नु होस् र हजुरको जीवनमा प्रभु यसुले आशी स् दिएको होस् 🛐
@DammarPariyar-nk8xj
@DammarPariyar-nk8xj 11 ай бұрын
hoena timi haru gu khane ,anis bau ki ghas khane pasu ? afno buddhit dharma tyagera ajhai j payo tyahi boldai hudne>?laj lagdaina ?
@bhuwanmgr3884
@bhuwanmgr3884 3 ай бұрын
😂😂😂😂😂 गोबर बुद्धि
@buddhathapa6029
@buddhathapa6029 2 жыл бұрын
कसम अबिसेक दाजु को कुरा ले मन छोयो कति सरल तरिकाले सम्झाउदै हुनुहुन्छ
@manbahadur2376
@manbahadur2376 2 жыл бұрын
गुड अबिसेक जोसि धेरै रामछलाग्यो
@Piano-h6g
@Piano-h6g 11 ай бұрын
परमेश्वर कसले बनाई ? मानिस चाहि कसले बनाए? बाबूु र आमा यौनले मात्र मानिस भनिन्दैन त्यसमा केही शक्तिको बीउ हुनुपर्छ। बाइबलमा कहाँ लेखेको छ? हेर, म चाँडै आउँदैछु । यश पुस्तकको अगमबाणीका वचन पालन गर्ने धन्य हो । म नै शुरु र अन्र्य हुँ।
@punyadhital8402
@punyadhital8402 2 жыл бұрын
Abhisek Joshi Nai Ho Dalal Lai Thik Parne 🤣🤣🤣🤣 Jay Ho Abhisek G
@Sadhanachristian-song
@Sadhanachristian-song 2 жыл бұрын
प्रभु को वचनले भन्दछ मुर्खलाई खुर्खताको अनुसार जवाब देउ भनेर ।
@kamalck22
@kamalck22 2 жыл бұрын
Prabhule tei chutiya Bolna ta sikayo teo bahek Aru ke sikayo ra
@budhiratna9448
@budhiratna9448 2 жыл бұрын
Yadhi Hami kristyan mitra daju Bhai harala yasta Krista birodhilharu sanga bahas bilkul ramro joined kin vana prathana garnus ramro hunx mitra haru
@indrakalathapa5154
@indrakalathapa5154 Жыл бұрын
Amen
@menukasapkota152
@menukasapkota152 2 жыл бұрын
God bless you abisek Bhai.
@jajarkotkuseonlinetv988
@jajarkotkuseonlinetv988 2 жыл бұрын
कस्ता गोरु हरु छन हाम्रो देश म यो कुन दुनिया मा जन्मे को मान्छे होला 😁😀😀😀😁
@dineshtamang4076
@dineshtamang4076 2 жыл бұрын
शारीरिक मानिसले परमेश्‍वर को आत्मिक कुराहरू स्वीकार गर्न सक्दैन, किनकि ती त्यसका लागि मूख॔ हुनछन् । र त्यसले ती बुझ्नसकदैन, किनकि ती आत्मिक रीतिले जाँचिएका हुन्छन् । 1 कुरिनथी 2 : 14 परमेश्‍वरको कामलाई जति नै बिरोध गरे पनि जति नै झूटा आरोप लगाए पनि, कसै को केही सीप चल्दैन । बाइबल सँधै सतया छ, परमेश्‍वर को कामलाई रोक्न सकिने भए , आजसम्म संसारमा मै हुँ भन्ने ठगाहा कति आए कति गए हिसाब छैन । बाइबल ले भन्छ, जीवित परमेश्‍वर को हातमा पन॔ भयानक डर लाग्दो कुरो हो । यीशु मसीह झूसे मूसे देवी देवता होइन । जसको आँखा छ देख्दैन, मुख छ बोल्दैन । परमेश्‍वर लाई साँचो मन ले खोजी ग॔नुहोस । परमेश्‍वर ले तपाई लाई जीवन दिउन् ।
@prabinbhujel5559
@prabinbhujel5559 2 жыл бұрын
ea abo ishor poni jhuse muse huna thalyo??.. dollar. ko vakta.😂😂
@benjasubba1765
@benjasubba1765 2 жыл бұрын
परमेश्वरको गुण लाई नबुझ्ने हरेक ले नाटक र आकस्मिक नै ठान्छ । कारण उसले सत्य नै पाएको हुदैन । जब सम्म सत्य लाई हाम्रो आत्म ले आफ्नो आत्मिक पितालाई चिनेको हुदैन उसलाई परमेश्वरको योजना कार्य एउटा नाटक नै लाग्ने गर्दछ ।
@kapilbudhathoki7843
@kapilbudhathoki7843 2 жыл бұрын
Hjr pani yauta Dharmik bebasei hola
@milanroka842
@milanroka842 2 жыл бұрын
Wao wao😍😍फेरि पनि धर्मिक बहस ... धन्यबाद अभिषेक ज्यु
@nandidhimal1365
@nandidhimal1365 2 жыл бұрын
Jayi hindu
@laxmiluitel9929
@laxmiluitel9929 2 жыл бұрын
जय अभिषेक दाजु 🙏🙏🙏 उहको कुनै पनि interview अस्पष्ठ हुदैन जय हिन्दु जय अभिषेक दाजु
@nareshchaudhary6591
@nareshchaudhary6591 2 жыл бұрын
Jay abishekh daju 🙏👏👏
@chandrakumarrai1592
@chandrakumarrai1592 2 жыл бұрын
अभिषेक जु ले सत्यतालाई स्वीकार्न नचाहनुहुदो रहेछ।भीरमा जाने गोरुलाई प्रभू प्रभू भन्न सकिन्छ तर काँध हाल्न सकिन्दैन।प्रभुले चुन्नुभएको छैन भने समझँशक्ती खोलिन सक्दैन।
@kesharkc2037
@kesharkc2037 2 жыл бұрын
मदन राईले के भन्छन् पञ्चतत्व लाई बुझ्नु प्रयोग गर्नु घर्म त्यही हो ।
@Anilxantyal
@Anilxantyal 6 күн бұрын
बुद्दी निकै कमजोर छ अभिषेक जी तपाइ को 😂😂😂
@himdunganugrah9174
@himdunganugrah9174 2 жыл бұрын
हिन्दु धर्मका जतिपनी मानिसले किना तेसरी बिरोध गर्नु पर्ने ! यो त अर्काको आश्थामाथी प्रहार गरेर खालिउनिहरुको पाउमुनी जुक्नु पर्ने होकिता ?
@smile-smart1
@smile-smart1 2 жыл бұрын
यस्तो हो क्या भाइ हामी christian लाई यो गरो त्यो गरो भन्नू भन्दा पनि यदि तिमी धर्म प्रचारक हो भने आफ्नो धर्म जोगाउन christian नभएको लाई गयर सम्जाउ बुजाउन यार गयर भन हामिले यस्तो गर्नु पर्छ उस्तो गर्नु पर्छ भनेर आखिर तिम्ले जति बिरोध गरे पनि हामी christian पुन सन्सार मा आउने छैनैओ अनि किन टाउको दुखाउछोै यार यसो गर्नु भन्दा christian नभएको लाई सुसमाचार सुनाउ अबिसेक भाइ
@rajendrastha6458
@rajendrastha6458 Жыл бұрын
पर्मेशोर जिबित हुनु हुन्छ अभिसेकले बिस्वास न गर्नु वाहाको कुरा हो पर्मेशोर आत्मा दयारा बोल्नु हुन्छ
@Dayaramstha
@Dayaramstha 2 жыл бұрын
हाम्रो गाउँमा पनि सर्पले टाेकेकाे मान्छेलाई हस्पिटल लानुकाे सट्टा चर्चामा राखेर पर्थना गर्दा मर्याे ।अनि उसको नातिनि पनि यसरी नै मर्याे ।।।।
@MikaRaiChristianMusic
@MikaRaiChristianMusic 2 жыл бұрын
अनन्त जीवन भनेको आत्मा हो यो कुरा सत्य हो कि स्वर्गको साचो चाहिँ येशु सग छ जस जस्ले उहामाथी बिश्वास गर्छ त्यो बाच्नेछ ✝️🙏
@hemrajthapa9383
@hemrajthapa9383 2 жыл бұрын
All God is same only the name and worshiping way is different ...
@bonism1
@bonism1 2 жыл бұрын
अभिषेक जि को नाममा subscribe हान्दिए ल जा
@djalok3328
@djalok3328 2 жыл бұрын
Hinduism is the best religion in the world
@xm0z00lqr3
@xm0z00lqr3 2 жыл бұрын
Chup muzi, lado ko hindu Christian muslim
@sumangurung3334
@sumangurung3334 Жыл бұрын
Hola hindu dharma dherai ramro bhayera hola balatkar pani chhaina diusai hatya bhako pani chhaina apaharan bhako nai chhaina bichara dudhko sachi biralo bhaneko yahi ho
@birentamang1020
@birentamang1020 Жыл бұрын
Hindu jasto sabai lai confuse garne rah almalawne dharma aru china
@birentamang1020
@birentamang1020 Жыл бұрын
33 kotti devi dewta vanxa eswar pani hajaraw hunxa rah eswar ta eutai po hunxa ta baw 10 jana vayo vane k vanxa thah xa tyio chora lai besiya bata janmeko vanxa teskaran hami Christian haru ta eutai bow hamro parmeswar bata janmeko hw
@anonymous-y7x9w
@anonymous-y7x9w Жыл бұрын
​hunxaa tero body maa tetro haddi hunxaa bhne bhagwan kina huna a khate.. 33 koti ho 33 crore haina koti k ho bujnu .. harek manxey ko astha beglai hunxa astha anusar bhagwan maaney ho . Kasilai krishna shiva
@BLACKHEART-uh4xl
@BLACKHEART-uh4xl 4 ай бұрын
Abhishek ji le Ila sama sabai lai parajit gar nu vako cha hare krishna 🇮🇳
@bikashbhusal5330
@bikashbhusal5330 2 жыл бұрын
हिन्दु र बुद्ध काे लामाले झारफुककाे सात सातमा जरिबुटि पनि खान दिन्छन् ।
@khas_chelo
@khas_chelo 2 жыл бұрын
धर्म जुन सुकै मान तर विभेद र विरोध नगर समुदाय एउटै विचार को हुनु पर्छ भन्ने छैन,तर धर्म आयात गरेर आफ्नो मौलिकता विनास पनि गर्ने सनातन धर्म को विरोध गर्नु चाहिँ बुद्धिमानी होइन।
@surazema
@surazema 2 жыл бұрын
Gambhir Prashna Show le Abhishek Joshi jiu ani Pandit Mahadev Upadhyay sanga ko Bartalap prastuti garnu vye ramro hunthyo.
@jiwansambasubba5084
@jiwansambasubba5084 2 жыл бұрын
अभिषेक जोशीको कुरा मात्र ठिक हो, भन्नेले चाँहि केहि नबुझि हावामा बोलि रहेको छ अरे यो हँ मा हँ मिलाउने पाखेले बाइबल,गीता, रामायण,महाभारत अनि वेदहरु अध्ययन गरेर मात्र बोल्नु पर्छ
@shankarpunmagar3215
@shankarpunmagar3215 3 ай бұрын
चामले खाते डलरे, चर्च बाट तान्न पैसा आउँछ त यति यो डलरे हरु चर्च मा गएनन भएन खान लाउन पुग्दैन त अनि प्रचार प्रसार गर्नु परेन त डलरे खाते।
@karnabahadurkc8108
@karnabahadurkc8108 Жыл бұрын
अभिषेक जी यो भूमण्डलमा दुईवटा शक्ति राउण्डिङ छ ' ईश्वरीय र शैतानिक यी दुईमा लडाइ चलिरहेछ यी दुईमा मध्येमा कसलाई मत दिनु भएको छ त्यति नै हो अन्तर यहाँ किन झगडा ।
@bommagar7795
@bommagar7795 2 жыл бұрын
एक आर्को को आस्था धर्म माथि आलोचना गरेर काम छैन, सकिन्छ सबैको आस्था लाई सम्मान गरौं सकिँदैन त विरोध आलोचना अनि।नगरौं
@yakthungs4201
@yakthungs4201 2 жыл бұрын
Good 👍
@anushaghlan142
@anushaghlan142 2 жыл бұрын
नेपाली हरु अगाडी बढन नसकेको यहि कारण हो।यक ले अर्को लाई दोस दिने । धर्म परिवर्तन होइन जिबन परिवर्तन गर्नुहोस् । अभिषेक जि हजुर लाई के को घमण्ड हो। hindu hos ya budhist ya muslim ya christain ... तपाई तपाईंको तरिका ले जिउनुस। र अरुलाइ पनि जिउन दिनुस। jesus bless you abishek josii
@yakthungs4201
@yakthungs4201 2 жыл бұрын
@@anushaghlan142 Amen,
@jiwansambasubba5084
@jiwansambasubba5084 2 жыл бұрын
नेपालमा आधा जनता ख्रीष्ट लाई ग्रहण गरिसके अभिषेक जोशीले किन रोकेन, यो तर्क गरेको कति बर्ष भयो किन भनिनस तँ पाखेहरुले
@kamalck22
@kamalck22 2 жыл бұрын
Paisa le kine paxi aadha hoina purai chutiya haru yo dharma ma janxan
@Ayanchheteri346
@Ayanchheteri346 2 жыл бұрын
Abishik ju best 💯👍.
@shankerrai795
@shankerrai795 2 жыл бұрын
जुन धर्म सम्प्रादयकाे भएपनि अभिषेकसँग अर्को भाइकाे केही पनि मिलेन !। so sad to him.
@preamprakash8031
@preamprakash8031 Жыл бұрын
Abisak dai ko kura 💯 e
@sadrakthapa108
@sadrakthapa108 2 жыл бұрын
योसु बिस्वास हो ,,बहस होइन।मित्र यस्तो हरूलाई प्रार्थना गर्नु हो ,बहस गर्न आएमा नत्र खोजेर जानु ठिक छैन। अभिषेक जि मा टोटल उल्टो हृदय छ , फेरि पनि येसु उहालाई हामि बिस्वास गर्नेलाई भन्दा कम माया गर्नुहुन्न।यसको उदाहरण उहाले येसु का बिस्वास गर्नेहरूको ,खोइरो खन्नु हो।मिश्रको फारोलाई पनि येसुले धैर्यसाथ चलाउनु भयेको थियो नै। धन्यवाद।
@gurungdaju8608
@gurungdaju8608 2 жыл бұрын
यो भाइ पास्टर रेछ बिचरा हाम्रो रमेस प्रसाईं त्यत्रो ट्यालेन्ट मान्छे आखाँ देख्दैन कृपय एउटा मात्रै भने पनि आखाँ देख्ने गराइ दिनुसन
@MikaRaiChristianMusic
@MikaRaiChristianMusic 2 жыл бұрын
पास्टरले होईन दाजु parmeshorle दिनु हुन्छ बिश्वास मान्छेलाई होईन ईश्वर लाई गर्नु पर्छ 🙏
@NGpunk333
@NGpunk333 2 жыл бұрын
कसैले पनि धर्मको बिराेध गरनु हुदैन
@gopalkarki6532
@gopalkarki6532 2 жыл бұрын
No matter what the religion is, it doesn't mean that the community should have the same opinion without discrimination and opposition, but it is not wise to oppose Sanatan Dharma, which destroys its originality by importing religion.
@gopalkarki6532
@gopalkarki6532 2 жыл бұрын
Abishek dai rock💪💪💪
@dhankumari7098
@dhankumari7098 2 жыл бұрын
Guru g jharpate plaster Haina nam chaleka plaster sang dived garaunu
@gaurabsapkota3470
@gaurabsapkota3470 Жыл бұрын
अभिषेक द ग्रेट!
@shibrajmagar5138
@shibrajmagar5138 2 жыл бұрын
अबिषेक दाई सत्य बोल्नु हुन्छ 🙏🙏
@indrashahirana5446
@indrashahirana5446 2 жыл бұрын
Avisekjiko sahi kura
@raghukhadka2709
@raghukhadka2709 2 жыл бұрын
हिन्दू धर्म सन्सार को सबैभन्दा पुरानो धर्म हो, अनि अरु सबै धर्म को पिता पनि हो । चारै बेद लाई खोजी खोजी पढ्नु सबै कुरा को निचोड छ । जय पशुपति नाथ
@patrusheinstein9072
@patrusheinstein9072 2 жыл бұрын
Pasukko patti pani. Bhagmaan bana skxa re? Siba. Pasuko pati vanerw sambodhan garcau trw twyo kasri vagmaan bana sakxa rw??bhagman tw manche ho. Sabi sansar ko siristi karta God nai huninca. Jesus Christ is our hope. We made worship to him and enjoy to him forever.
@kulmantamang7170
@kulmantamang7170 2 жыл бұрын
😂😂😂
@sgbhatta7982
@sgbhatta7982 2 жыл бұрын
​@@patrusheinstein9072 wow how educated man,little knowledge is more dangerous,so first of all read veda and bhagwat gita
@AshaAsha-pm6ps
@AshaAsha-pm6ps 2 жыл бұрын
Parise the lord 👏👏👏 sarwa beyapi pita tapai lai lakh lahk dhneywad 👏👏👏 halleluiya Amen 👏👏👏
@ThamPun-cj4vk
@ThamPun-cj4vk 9 күн бұрын
तेसोभय दक्तरको अस्पताल सबै बन्द हुनुभयो त गरु वाइधातकुरा सन्चो हुनेसमयमा आफै सन्चो हुन्छ
@faithhope608
@faithhope608 2 жыл бұрын
बाईबल मा लेखिएको वचन लाई मान्नु हुन्न भने तपाईको शास्त्र मा लेखिएको पनि कदैले बिस्वास नगर्ने जोशी जि
@mahendrakarki8305
@mahendrakarki8305 2 жыл бұрын
जोशी सरको कुरो 🙏🙏सत्य कुरो गर्नु भयो
@pawankdka5681
@pawankdka5681 2 жыл бұрын
Abhisek is great
@ramjistha4945
@ramjistha4945 2 жыл бұрын
बाइबल समय अनुसार लेख्ने गर्छ यस्तो लाई नि धार्किक किताब रे ??🤣🤣
@prakashchudhara6923
@prakashchudhara6923 2 жыл бұрын
😂😂😂bible padnu vako xa kahile yedi padnu vako vaye prakashko pustakko lasta ko adhyaye xutaunu vayexa padna 😂😂
@indraprasadangdembe3481
@indraprasadangdembe3481 Жыл бұрын
जय मसिह :- - AMEN :- - आमेन !
@pabitrasunari157
@pabitrasunari157 Жыл бұрын
अबिशेक जोशी संग कसैले बहस नगरे हून्छ उस्ले त खिर्ष्टियनहरूलाई कसरी खसाले कूरा गर्ने सबै यक्तिन जानेको छ तेसैले हामीमाभयको हिरा सूङगूरको अगाडि नफाले हून्छ
@amarleedya7930
@amarleedya7930 Жыл бұрын
Jai shri ram🙏🙏
@SonuPatel-bg5mi
@SonuPatel-bg5mi Жыл бұрын
Agree to Abhishek Joshi 🙏
@PahalMediaNews
@PahalMediaNews 2 жыл бұрын
Abhishek dai jay hos
@LuckeyBroda
@LuckeyBroda 5 ай бұрын
Manchi. Snga. Bhas. Grnu. Bhanda. Avisek. Vai. Tapaile. Baibael. Suru. Dhekhi. Anta. Smma. Hernu. Hola. Dhan|ne. Bad🙏🙎🙏
@AshaAsha-pm6ps
@AshaAsha-pm6ps 2 жыл бұрын
joshi vai tapai aru ko khndn grnu bhnda samaj sewa grnus n aafno pahichan banaunu hos . phila aafu asl bhy po tapai ko bato tik bhner aru le tali pitd x,
@Shyam.k.chaudhary
@Shyam.k.chaudhary 2 жыл бұрын
अबिशेक बाट के सिक्ने हामी जबकि राजनीतिमा छिर्न अरूको धर्म बिरोध गर्दै हिँड्छ।आफ्नो बनावती कुरा लिएर
@chillbrosvlogs9317
@chillbrosvlogs9317 2 жыл бұрын
Abhishek 💓🤗
@BROKENHEART-rs1sn
@BROKENHEART-rs1sn 2 жыл бұрын
कहाँबाट आउछ्न के अभिषेक जि सग डिबेट गर्न यस्तो नमुनाहरु,उ आफैलाइ थाहा छैन म के बोल्दै छु भन्ने कुरा 😂😂😂😂
@dalthapa4432
@dalthapa4432 2 жыл бұрын
अभिषेक जी को इन्टरभ्यु म खोजी खोजी हेर्ने गर्छु।
@bhimkumarmukhiya6538
@bhimkumarmukhiya6538 2 жыл бұрын
I request Hamro Nepal to put questions on hindu religion in Gambhir Prasna program.
@djalok3328
@djalok3328 2 жыл бұрын
There is no questions about Hinduism This religion is fully based on facts
@samuyelmagar5761
@samuyelmagar5761 2 жыл бұрын
अभिसेख जस्तो मूर्ख मानिस सग बहस गर्नु बेकार हो।
@devendrakarki3815
@devendrakarki3815 Жыл бұрын
सि बि गजरात र अभिषेक जि सग भेटौन परो
@bishnugotame8551
@bishnugotame8551 2 жыл бұрын
अबिषेक सर को कुरा सहि लागियो कुरा सुन्दा पनि हासो लागियो यशु पासटरको कुरा सुन्दा
@bishowramprajapati5688
@bishowramprajapati5688 2 жыл бұрын
अबीसेक जाेसि लाइ प्रसन दिन चाहन्छु। तपाइँको ईश्वर कुन हो
@bhuwanmgr3884
@bhuwanmgr3884 3 ай бұрын
तपाईं पहिला आफु चिन्नुहोस😂
@keshabtamang6018
@keshabtamang6018 2 жыл бұрын
जे पवित्र छ,त्यो कुकुरलाई नदेउ,न ता तिमिहरुले आफ्ना मोतिहरु सुँगुरको अघि छर! नत्र तिनीहरु ले आफ्ना खुट्टाले कुल्चिमिल्चि पार्लान । मत्ति ७:६ पदले यो के भनेको होला?
coco在求救? #小丑 #天使 #shorts
00:29
好人小丑
Рет қаралды 103 МЛН
How many people are in the changing room? #devil #lilith #funny #shorts
00:39
It works #beatbox #tiktok
00:34
BeatboxJCOP
Рет қаралды 7 МЛН
ईशु का जीवन | Hindi | Official Full HD Movie
3:03:00
coco在求救? #小丑 #天使 #shorts
00:29
好人小丑
Рет қаралды 103 МЛН