यहि हो नेपाल नेपालीको घर नेपालीको घर यहि हो नेपाल नेपालीको घर नेपालीको घर उतरतिर चांदीको पर्खाल सजेको दरबार उतरतिर चांदीको पर्खाल सजेको दरबार दक्षिण तिर बगैचा जस्तो चौकिला बजार दक्षिण तिर बगैचा जस्तो चौकिला बजार मेची र काली शान्तीका सधै गाउने समाचार मेची र काली शान्तीका सधै गाउने समाचार यो ठाउँको नाउँ भनन साथी मलाइ एक बार यो ठाउँको नाउँ भनन साथी मलाइ एक बार यहि हो नेपाल नेपालीको घर नेपालीको घर यहि हो नेपाल नेपालीको घर नेपालीको घर पहाड जस्ता दरिलो मुटु मैदानी छातीमा पहाड जस्ता दरिलो मुटु मैदानी छातीमा हिमाली छाँया तापेर बस्ने पृथ्वी माटीमा हिमाली छाँया तापेर बस्ने पृथ्वी माटीमा शान्तिका दैव बुद्धले बसि गोडेर गएको शान्तिका दैव बुद्धले बसि गोडेर गएको पृथ्वी जस्ता अमर वीरले जोडेर गएको पृथ्वी जस्ता अमर वीरले जोडेर गएको यहि हो नेपाल नेपालीको घर नेपालीको घर यहि हो नेपाल नेपालीको घर नेपालीको घर बिश्व त यसलाई नेपाल भन्छ नाम त स्वर्ग हो बुझ लौ साथी गुण लौ साथी यहि देश नेपाल हो हो हो अहा अहा हो हो अहा अहा नेपालीको घर नेपालीको घर चन्द्र र सुर्य ध्वजाको मुनि यो माटो लाई सम्झेर बस्ने नेपालीको घर नेपालीको घर एकता भित्र हाँसेर बस्ने बिरता देखि संसार डर्ने कला र कौसल संसार भर्ने हरियो बारी कोयली गाउने संसारै सङ्ग मितेरी लाउने हँसिलो उति दयालु उति पबित्र जाती नेपाली बस्ने यहि हो नेपाल यहि हो नेपाल हो हो यहि हो नेपाल नेपालीको घर नेपालीको घर यहि हो नेपाल नेपालीको घर नेपालीको घर यहि हो नेपाल नेपालीको घर नेपालीको घर स्वर ;प्रेमध्वज प्रधान :गङ्गा राणा सङ्गीत :उस्ताद गोविन्दलाल नेपाली शब्द :दमन ढुंगाना
Yo git le tw kaha kaha pauraux malai sarai ananda lagx
@parasdevkota74673 жыл бұрын
मुटु छुने
@KrishnaMahat-ce8ck3 жыл бұрын
Rip prem sir we love you forever
@ganesh.71073 жыл бұрын
RIP legend 😪😪
@buddhihamal40093 жыл бұрын
❤❤🧡❤
@AmazingWorldFacts3 жыл бұрын
🙏🙏🙏
@oextech4 жыл бұрын
यस KZbin channel suscribe गर्नेले जित्ने छ 100 ncell/NTC recharge भाग्यसालीले मात्र
@jeevannewar79814 жыл бұрын
Sir jindagi aafai geet ho mero movie jeevan sangharsa ko ho please upoad garidinus na...
@PremDhojPradhanofficial4 жыл бұрын
Huncha.
@rameshshrestha3656 ай бұрын