एयरपोर्ट बन्द गर्छु भन्ने युवाले देश छाडे,भने ठूला माछालाई बाम पछारे झै पछार्छु Dipendra kandel

  Рет қаралды 98,332

NepalPukar Online Tv

NepalPukar Online Tv

Күн бұрын

Пікірлер: 303
@raisanta4711
@raisanta4711 5 жыл бұрын
यो मिशन सफल होस हजुरको , जसरी पनि आशा रहन्छ जब सम्म हुदैन तब सम्म हामी प्रतीक्षामा रहने छौ , ठुला माछा पछरेको देख्नु पाउ र के गर्नु पर्छ जनता साथ छ है हजुर
@yesiam8048
@yesiam8048 5 жыл бұрын
पुर्ण अपेक्षा गर्दछु हजुर को प्रयस लाई दिपेन्द्र जि सथै शुभकामना राम्रो काम को लागि जय हो हजुर को 🤝🙏🙏👏👏
@SamsungSamsung-xn9zc
@SamsungSamsung-xn9zc 5 жыл бұрын
Good हो यसरी नै अ-आफ्नो ठाउबाट एउटा सच्चा देशभक्तको नाताले भ्रष्टाचारी वा virus हरुलाई साफ गर्‍यो भने मात्रै देशमा केही हुन्छ। salute छ उहाँहरुलाइ
@santoshshrestha213
@santoshshrestha213 5 жыл бұрын
पछार्नु पर्छ हजुर लाई 3करोड जनताको साथ छ हजुर लाई 🙏🙏
@harkakatuwal6491
@harkakatuwal6491 5 жыл бұрын
सहि हाे बाैंद्धिक बिद्धवाकाे कुरा , नेगेटिभ हैन पाेजेटिप हाे भनी सम्पुर्ण नेपाली जनता ले बुझ्नुपर्छ ,
@bishaltmg3780
@bishaltmg3780 5 жыл бұрын
हरेक नेपाली जनताको साथ छ हरुलाई अगाडि बढ्नु पाईला सार्नु म छु हजुरको साथ मा
@ramjanmiya3199
@ramjanmiya3199 5 жыл бұрын
Yekdam sahi ho
@parshuramrai5010
@parshuramrai5010 5 жыл бұрын
ल ल गर्नु होस हामी पनि साथमा छौ तर पछि फेरि यसरी आफ्नो हाईलाईट मात्रै भएको देख्न नपाउ✊✊✊
@NepalpukarTV
@NepalpukarTV 5 жыл бұрын
साथीहरु यो देशको इज्जत र नेताहरुको नियत सँग जोडिएको कुराहो यसलाई धेरै भन्दा धेरी नेपाली माझ पुर्याउनका लागि सक्दो सेयर गरिदिनुहोला । त्यसबाट नै दिपेन्द्र सरले चाहेको परिणाम आउने छ ।
@sujanbudhathoki6662
@sujanbudhathoki6662 5 жыл бұрын
Dipendra dai grt work
@meghrajmagar5569
@meghrajmagar5569 5 жыл бұрын
Dhanyabad sir
@padmanaavneaupane8820
@padmanaavneaupane8820 5 жыл бұрын
Best wishes 👍
@dhanlimbu7740
@dhanlimbu7740 5 жыл бұрын
कुरो सहि हो
@buddhalama8732
@buddhalama8732 5 жыл бұрын
कुरा सहि हाे
@netrbhudhathoki5652
@netrbhudhathoki5652 5 жыл бұрын
सहि कुरा हाे सर
@indraaryal7912
@indraaryal7912 5 жыл бұрын
राम्रो काम छ सर
@r.btamang7665
@r.btamang7665 5 жыл бұрын
सहि कुरा सर
@dillthapa4378
@dillthapa4378 5 жыл бұрын
Paxarnu parxa
@birbahadurrai4809
@birbahadurrai4809 2 жыл бұрын
sahi kam r bicharko salam
@rajdaraie549
@rajdaraie549 5 жыл бұрын
Good jop sr.something your Good thinking
@केराउ
@केराउ 5 жыл бұрын
support छ हाम्रो तपाइलाइ...
@gajendraaidi9160
@gajendraaidi9160 5 жыл бұрын
सलाम सर
@bishalxetry3747
@bishalxetry3747 5 жыл бұрын
Wah kamal nepal aama yesta saputharu janmaux salam dependra sir
@official_raaz5530
@official_raaz5530 5 жыл бұрын
ठुलो माछाहरुलाइ पछार्नै पर्छ दिपेन्द्र सर। हाम्रो पनि साथ छ हजुर लाई
@rasailibabu9779
@rasailibabu9779 5 жыл бұрын
एकदम सहि हो
@ramkumarlimbu2900
@ramkumarlimbu2900 5 жыл бұрын
Excellent job
@umeshrai4934
@umeshrai4934 5 жыл бұрын
पछारनु परछ सर हामी जनता छौ साथमा
@harishrestha2402
@harishrestha2402 5 жыл бұрын
You're the great
@pemahisesherpa39
@pemahisesherpa39 5 жыл бұрын
धेरै राम्रो
@tendargurung2604
@tendargurung2604 5 жыл бұрын
You are good man
@UmeshKumar-gt7nk
@UmeshKumar-gt7nk 5 жыл бұрын
हजुर को साथ मा नेपाली छ दाइ
@dineshbista4038
@dineshbista4038 5 жыл бұрын
Good
@tamangbiman559
@tamangbiman559 5 жыл бұрын
good job sir
@sitamalla2760
@sitamalla2760 5 жыл бұрын
उच्चो बिचार को लागि धन्यवाद छ कदेल सर 🙏🙏
@rabinrai7592
@rabinrai7592 5 жыл бұрын
Saii ho saii ho...
@ganeshsubedi2036
@ganeshsubedi2036 5 жыл бұрын
Good keep it up
@निर्दोषप्रदेसि
@निर्दोषप्रदेसि 5 жыл бұрын
ठुला माछा लाइ छोड्नु हुन्न सर सके सम्म बिगत देखी कयौं बर्ष देखी भै रहेका भ्रष्टाचार का माछा लाइ पनि पछार्नु प्रछ सुभ यात्रा
@bimalsharma1722
@bimalsharma1722 5 жыл бұрын
एअरपोर्ट को धावनमार्गको सुरक्ष्यामा जोडदार कुरा उठाएको चै एकदम सहि छ है दिपेन्द्र जी | wide - body केसमा चै पूर्वमा हराएको मान्छे पश्चिम तिर खोज्न हिडे जस्तो लाग्यो है मलाई त \ हुनत विदेश गएर के के गर्दै हुनु हुन्छ अनुमान लगाउन नसकेको पनि होला मैले :) एउटा कुरा चै खुसि लाग्यो | list /catalog price र कारोबार मूल्य को भेद चै राम्ररी बुझ्नु भएछ अन्त्यमा \ HiFly ले Airbus संग कम्तिमा ६०% discount मा खरिद गर्दा दुइ बाट जहाजको $190 million (ने रु २२ अर्ब ) भन्दा एक रुपया पनि बढी नतिरेको र NAC ले HiFly -X लाई भुक्तान दिदा $ 210 million (ने रु २४ अर्ब ) तिरेकोले यो घोटाला , उनीहरुको नाफा जे जे भए पनि येही २ अर्ब को बिचमा छ भन्ने कुरो समातेर अगाडी बढ्यो भने सजिलो होला है | सुझाब दिएको | फेरि " तेस्तो जान्ने ले आफै गर्नु नि " भन्नु होला \ lawyer संगको access अनि आर्थिक सुबिधा नभएर मात्र नगरेको हो \ Ireland को कम्पनी कानुन अन्तर्गत Section 110 company को रुपमा दर्ता भएकोले HiFly -X ले आस्वोभाबिक रुपमा agent fee वा consultant fee वितरण गरे - नगरेको हेर्नलाई Ireland को अदालतमा मुद्दा दर्ता गर्थे म भएको भए \ ICAO, EASA अनि FAA तिर लाग्नू भयो भने चै "टाउकामा लगाउन पर्ने औसधि नाइटा तिर लगाएको" जस्तो होला | हुनत तपाई जस्तो दुनिया बुझेको मान्छेलाई एस्तो नभने पनि हुने हो \ तर एकपल्ट " ICAO, EASA अनि FAA सबै लाइ involve " बनाउन पर्छ भनेको सुनेको थिए | mind नगर्नु होला है ;) पत्रकार ज्युको प्रश्न सोध्ने तरिका दामी छ है ;)
@Pradip.st2019
@Pradip.st2019 5 жыл бұрын
कति हास्ने अब land हुदिन पनि भन्छ र बाम पछारे झै पछारी दिन्छु पनि भन्छन ।
@dronpathak
@dronpathak 5 жыл бұрын
👌👌👌
@rajkumar-jy6lz
@rajkumar-jy6lz 5 жыл бұрын
Good job bro
@bhimrai1790
@bhimrai1790 5 жыл бұрын
राम्रो ।
@krishnakhadka4282
@krishnakhadka4282 5 жыл бұрын
तपाईको सफलताको कामना
@ganeshkarki8392
@ganeshkarki8392 5 жыл бұрын
शुभ कामना हजुर को हामी साथ छै ..
@mohansunuwar8708
@mohansunuwar8708 5 жыл бұрын
Hami sathxau sir agi badhnush xodnu hunna chor harulai
@sankarmahat6135
@sankarmahat6135 5 жыл бұрын
Thik xa sab ko sath rahanchha
@mobiletv2902
@mobiletv2902 5 жыл бұрын
Sahi ho sir
@bipinpachkoti7504
@bipinpachkoti7504 5 жыл бұрын
Best of luck Bro
@rajtamang3692
@rajtamang3692 5 жыл бұрын
best of luck sir
@milanrai1037
@milanrai1037 5 жыл бұрын
Balla Sahi manche janmiyecha npl ma.hats off!!
@purbelithito9960
@purbelithito9960 5 жыл бұрын
Your right
@sumanuparkoti1200
@sumanuparkoti1200 5 жыл бұрын
Good goob
@danarajpk9718
@danarajpk9718 5 жыл бұрын
नेपालमा गफाडिहरु चाही जन्मेकै रहेछन हो कति हो कति,,,😂😂😂😂
@pathankarthi7788
@pathankarthi7788 5 жыл бұрын
veeerrryyyy gooodddd
@sudarshanyonjan5200
@sudarshanyonjan5200 5 жыл бұрын
ल ...... हेर्नुस् यी ब्याक्क्ती हुन मुकेन्देका इन्जिनियर ।
@getin5228
@getin5228 5 жыл бұрын
All the best sir go ahead “ keep going on . All Nepali with u including me
@atriptakshetri607
@atriptakshetri607 5 жыл бұрын
पत्रकारले खासै नबुझे पनि इन्टरभ्यु लियो लिन त 😂😂
@NepalpukarTV
@NepalpukarTV 5 жыл бұрын
Ho ta hai ... thank you .
@kushisharma9767
@kushisharma9767 5 жыл бұрын
Atripta Kshetri ....सहि भन्नुभयो
@bimalsharma1722
@bimalsharma1722 5 жыл бұрын
Aripta jee, तेस्तो होइन होला | यो च्यानलका पत्रकार औलामा गन्न सकिने अलि परिपक्क्व youtube पत्रकार जस्तै लाग्छ \ Reporters Club मा पनि यी पत्रकारजी को राम्रै उपस्थिति रहन्छ \ प्रश्न सोध्ने आदि कुरामा \ youtube मा धेरै झारपात छन् , पत्रकारको नातामा जोतिश अर्जुन छेत्री को मा गएर अनुहार देखाएर दङ्ग परेर बस्ने ;) यिनले चै दरै कुरो गर्छन \ अब अन्तरबार्ता रोचक बनाउन येसो अमिलो पिरो प्रश्न सोध्नु तेती नराम्रो त होइन नि ;)
@harirai9189
@harirai9189 5 жыл бұрын
Good
@kingnischal1008
@kingnischal1008 5 жыл бұрын
त्यो भविष्यवाणी गर्ने अर्जुन छेत्रीले यही बन्नु खोजको हो कि क्या हो??👈👈👈👈
@dineshjungkatuwal1437
@dineshjungkatuwal1437 5 жыл бұрын
राम्रो कामलाई सबै नेपालीले साथ दिनुपर्छ ।... go ahead sir .
@rameshacharya7820
@rameshacharya7820 5 жыл бұрын
God sar
@tamangsanu2012
@tamangsanu2012 5 жыл бұрын
Best of luck sir.....and god bless u always ...
@RavinderSingh-hg6wz
@RavinderSingh-hg6wz 5 жыл бұрын
All the best
@sasitarai4750
@sasitarai4750 5 жыл бұрын
dipendra kadel g you are right
@arjunthapa8131
@arjunthapa8131 5 жыл бұрын
वाइड बडिको माछा को कान को जाली सदा को लागि फुट्नु अति आबस्यक छ
@bimalsharma1722
@bimalsharma1722 5 жыл бұрын
एअरपोर्ट को धावनमार्गको सुरक्ष्यामा जोडदार कुरा उठाएको चै एकदम सहि छ है दिपेन्द्र जी | wide - body केसमा चै पूर्वमा हराएको मान्छे पश्चिम तिर खोज्न हिडे जस्तो लाग्यो है मलाई त \ हुनत विदेश गएर के के गर्दै हुनु हुन्छ अनुमान लगाउन नसकेको पनि होला मैले :) एउटा कुरा चै खुसि लाग्यो | list /catalog price र कारोबार मूल्य को भेद चै राम्ररी बुझ्नु भएछ अन्त्यमा \ HiFly ले Airbus संग कम्तिमा ६०% discount मा खरिद गर्दा दुइ बाट जहाजको $190 million (ने रु २२ अर्ब ) भन्दा एक रुपया पनि बढी नतिरेको र NAC ले HiFly -X लाई भुक्तान दिदा $ 210 million (ने रु २४ अर्ब ) तिरेकोले यो घोटाला , उनीहरुको नाफा जे जे भए पनि येही २ अर्ब को बिचमा छ भन्ने कुरो समातेर अगाडी बढ्यो भने सजिलो होला है | सुझाब दिएको | फेरि " तेस्तो जान्ने ले आफै गर्नु नि " भन्नु होला \ lawyer संगको access अनि आर्थिक सुबिधा नभएर मात्र नगरेको हो \ Ireland को कम्पनी कानुन अन्तर्गत Section 110 company को रुपमा दर्ता भएकोले HiFly -X ले आस्वोभाबिक रुपमा agent fee वा consultant fee वितरण गरे - नगरेको हेर्नलाई Ireland को अदालतमा मुद्दा दर्ता गर्थे म भएको भए \ ICAO, EASA अनि FAA तिर लाग्नू भयो भने चै "टाउकामा लगाउन पर्ने औसधि नाइटा तिर लगाएको" जस्तो होला | हुनत तपाई जस्तो दुनिया बुझेको मान्छेलाई एस्तो नभने पनि हुने हो \ तर एकपल्ट " ICAO, EASA अनि FAA सबै लाइ involve " बनाउन पर्छ भनेको सुनेको थिए | mind नगर्नु होला है ;) पत्रकार ज्युको प्रश्न सोध्ने तरिका दामी छ है ;)
@anjanakafle4340
@anjanakafle4340 5 жыл бұрын
yes really
@chitwannews
@chitwannews 5 жыл бұрын
Good brow
@chijmaya2872
@chijmaya2872 5 жыл бұрын
Sahi ho
@ckbgurung8434
@ckbgurung8434 5 жыл бұрын
Dipendra g jastai aru pani hunu paryo tyo level ma gayera investigation garna sakne ra awaaj uthauna sakne...
@داودأبوداود-ه8ك
@داودأبوداود-ه8ك 5 жыл бұрын
सब माफिया हरु हुन कुनै सस्था हरु होइनन कस्ता खाल का छन
@BobMarley-fo6cz
@BobMarley-fo6cz 5 жыл бұрын
gaala phutne gaari pani hannus hami pani sath dinchau chor haru desh ko
@smartnepal2588
@smartnepal2588 5 жыл бұрын
well don dipendra g . i am with you. Have a safe journey .
@bikinbista4795
@bikinbista4795 5 жыл бұрын
Good job
@friendship7798
@friendship7798 5 жыл бұрын
😃अाशा गरौ सबै राम्रो हुनेछ किन कि अाखीर हामी सबैको सुरक्षाको विषय छ...
@geetachhantyal4228
@geetachhantyal4228 5 жыл бұрын
great sir..good job, keep it up sir
@choles1000
@choles1000 5 жыл бұрын
God blas you I alwyes with u my dear bro
@mrpvlogs6811
@mrpvlogs6811 5 жыл бұрын
Good job. पत्रकार दाइ news viral banauna paryo aaba
@sudeshnagurung7876
@sudeshnagurung7876 5 жыл бұрын
Good luck
@rajenpariyar8578
@rajenpariyar8578 5 жыл бұрын
Ofcourse hamro pani shath sahayog xa sir
@hirendra.singhaashu2557
@hirendra.singhaashu2557 5 жыл бұрын
🌷congratulation🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nepalmalaysiamirrorallinon1066
@nepalmalaysiamirrorallinon1066 5 жыл бұрын
भुक्नु त जसले नि सक्छ माम्पाकाहरु सब गफ गर्नेमात्र गर्ने कोहि होइनन
@atharvaghimire1290
@atharvaghimire1290 5 жыл бұрын
Yesto sakartmak socha vayeko manxe ko purai ghusehaa thulo tauke haru birudda garirako manxe lie vukeko vannu kati samma jayaj xa??
@innocent3005
@innocent3005 5 жыл бұрын
Nanda ji ya ta hajurle nabhuki kam garera dekhaunus ki ta koshish garne lai sath dinus yati pani garna saknu hunna bhane tapaile arulai kehi bhanne adhikar pani xaina .ramro kam garna koshish garne lai tapai hami sabaile sath dina jaruri xa.
@nepalmalaysiamirrorallinon1066
@nepalmalaysiamirrorallinon1066 5 жыл бұрын
ओह हेल्लो मलाइ कमेन्ट रिप्लै गरेर सल्ला दिनुहुने हरु हो नेपालमा भुक्ने काम बढी भो ! के कुलमान घिसिङ ले MD हुनु भन्दा अघि लोड्सेडिङ को अन्त्य गर्छु भनेर भुकेको थियो ? के रबिलामिछानेले हजारौँ सर्वसाधारण लाई आवाज बिहिन हरुलाइ हेल्प गर्छु भनेर भुकेको थियो पहिल्यै नै ? भबिस्यको कुरा गर्नु भब्दा चुपचाप काम गरेर रिजल्ट आएपछी सक्दो भुक्नु त्यस्को अर्थ पनि रहन्छ
@pukarshrestha671
@pukarshrestha671 5 жыл бұрын
Nanda kisor ji kunai kura haru ta bolee ni pravab parx valae uhale garna nasaknu hola tr dherai lai jankari vyo so think positive do positiv thats it
@razankc074
@razankc074 5 жыл бұрын
there is still hope left ..... always in support of this gentleman
@jibanjams1682
@jibanjams1682 5 жыл бұрын
Good job banda garnu parxa
@bbtchatry6945
@bbtchatry6945 5 жыл бұрын
Do what is right we all nepali aru with you dipendra bro
@premb.c5484
@premb.c5484 5 жыл бұрын
first views
@kumarnepal2738
@kumarnepal2738 5 жыл бұрын
ठिक छ यो चोर सरकार ले जनता को रगत चुसेको छ
@motibasnet3703
@motibasnet3703 5 жыл бұрын
Yesta afno desh ko lagi kehi garxu bhanne Uba lai sahayog garna jaruri xa
@ngyalama7135
@ngyalama7135 5 жыл бұрын
good actions dipendra khandel sir
@imobile4202
@imobile4202 5 жыл бұрын
सहि हो we are support for that '
@काजिसाब-व2त
@काजिसाब-व2त 5 жыл бұрын
धेरै राम्रो फ्याट पर्छार्नु परेयो हजुर म पनि छु 😍😍
@sajanthulungrai2352
@sajanthulungrai2352 5 жыл бұрын
Hannu hosh hami pani xau sathama
@nepalibabubks8205
@nepalibabubks8205 5 жыл бұрын
Sabai le sath dim
@ChandraChandra-qn9bk
@ChandraChandra-qn9bk 5 жыл бұрын
Kanfel Sir, Thanks.
@셜빠치링
@셜빠치링 5 жыл бұрын
हामी साथ दिन्छु तपाई लाई
@ashishokheda5662
@ashishokheda5662 5 жыл бұрын
Dipendra sir u have raised issued but u hve to give continuity. We all Nepalese are behind u .
@raj77683
@raj77683 5 жыл бұрын
Well said Mr.Kandel
@ganeshkarki8392
@ganeshkarki8392 5 жыл бұрын
सर लुन तपाईलाई हामी जनताको पनि साथ छ ठुला माछा / भष्ट्चारी लाई जेल लगाउने समथन छ हामी साथ दिने छै ,
@nepaleas7595
@nepaleas7595 5 жыл бұрын
Go ahead, Dipendra sir
@bikashtawa3852
@bikashtawa3852 5 жыл бұрын
Garcha jasto chha vatij le kaaam chai Padhaya lekhya raicha Garchha k toe le💪💪💪💪💪💪💪
@lilkhadka8236
@lilkhadka8236 5 жыл бұрын
God bless you sir
@udhabthapa5433
@udhabthapa5433 5 жыл бұрын
One of the Real Hero great man
@gautamkafle9743
@gautamkafle9743 5 жыл бұрын
तपाईंले बोलेको पूरा भो गर्नु भो भने अबको प्रधानमन्त्री तपाईं लेखेर राख्नुस कडेल शर।
@chhabimagar9515
@chhabimagar9515 5 жыл бұрын
u r gr8 person have a safe trip
@birendrapun5867
@birendrapun5867 5 жыл бұрын
Salute you boss, and want to see the corrupted politicians hanging on hooks.
@SanjayKumar-vq2rh
@SanjayKumar-vq2rh 5 жыл бұрын
हजुलाई सुभकामना सफलता हासिल गरेर छिटै फरकिनु हाेला धन्यवाद
@cbt1350
@cbt1350 5 жыл бұрын
पछारिस मेरो गुला मुजी। नेपाली खाते सुकुल्गुंडा। मुखमा जे पायो तेही बोल्छ डाँका।
@रमितप्रेमी
@रमितप्रेमी 5 жыл бұрын
Salam xa sir lai yo patrakar ko chahi kam xoina
The Minister's Millions I Al Jazeera Investigations
25:12
Al Jazeera English
Рет қаралды 2,4 МЛН
Win This Dodgeball Game or DIE…
00:36
Alan Chikin Chow
Рет қаралды 33 МЛН
Amazing Parenting Hacks! 👶✨ #ParentingTips #LifeHacks
00:18
Snack Chat
Рет қаралды 22 МЛН
The Resplendent Idea and Faltering Practice of Indian Secularism
1:07:51
Win This Dodgeball Game or DIE…
00:36
Alan Chikin Chow
Рет қаралды 33 МЛН