एयरपोर्टमै ओलीलाई बालेन ठीक छन् ? भनेपछि औंला देखाएर हिंडे - कालो झण्डा देखाउने शंकामा ३ पक्राउ Kp

  Рет қаралды 155,972

Wave Nepal

Wave Nepal

Күн бұрын

Пікірлер: 846
@GyanendraShahi111
@GyanendraShahi111 Ай бұрын
ओली तेरो पाराले दुःख पायो जनताले!! ओली बाङ्गे मुर्दाबाद!!
@kailashbhattarai2868
@kailashbhattarai2868 Ай бұрын
❤​@@राष्ट्रवादी1
@BhimNepali-o2d
@BhimNepali-o2d Ай бұрын
​@@राष्ट्रवादी10:41 ❤f hy 0:41 ❤🎉🎉🎉🎉
@umeshshah2919
@umeshshah2919 Ай бұрын
८ पास सङ ठूलो र राम्रो आस गर्न बेकार छ
@jerrybiswakarma3920
@jerrybiswakarma3920 Ай бұрын
अब जनताको नजरमा केपि झिँगा र बालेन हात्ती हो जय बालेन
@mrrslimbu4267
@mrrslimbu4267 Ай бұрын
म चाहिँ ओलीलाई चाहिँ दोष दिन। म चाहिँ जुन ठाउँबाट उसलाई जिताउँछ त्यही ठाउँको मानिसलाई नै दोषछु।
@suraj0107makar
@suraj0107makar Ай бұрын
Aaba sakiyo iniharu ko
@SarojBaruwal16
@SarojBaruwal16 Ай бұрын
good
@ramshrestha8934
@ramshrestha8934 Ай бұрын
Sahi ho
@gmtamang5570
@gmtamang5570 Ай бұрын
भैंसी दुहुनु गएको नै रहेछ भन्ने कुरा त केपीको अनैतिक उत्तरबाटै प्रष्ट हुन्छ। दुहुनु बसेका मात्रै के थिए भैसिले लात हान्यो। अनि रिसले भैसिलाई अनेक यातना दिदै अनेक प्रयास पश्चात् धेरै समय लगाएर थोरै दूध लिएर फर्किन सफल भएकोमा ठुलो नाक मुख लिएर फर्केको देखियो।
@mahendralimbu3083
@mahendralimbu3083 Ай бұрын
Ho sathi yeasta kukur lai masu vat kha a ra jitaune kukur kukurni haru nai Ho sab vanda nalayak haru.
@santoshsapkota9862
@santoshsapkota9862 Ай бұрын
यसलाई कसैले गोलि हान्देउन यार
@praprasyo4678
@praprasyo4678 Ай бұрын
Kaha huncha ra... baru... muttne Gari hanahan garnu parcha....😂😂😂🎉😂😂😂
@Pratikshasth-z6o
@Pratikshasth-z6o Ай бұрын
केपि तेरो पाराले dukha payo sarale
@हेमकुमारि
@हेमकुमारि Ай бұрын
याे चाेरले केही गर्देन अब यस्ले धेरै झुक्कायर यस्तो गर्छु उस्तो गर्छु भनी भनी भाेट मागाे अब दिम्ला तलाई भाेट एमाले अब जित्लास
@mayagole752
@mayagole752 Ай бұрын
No vote
@AnojChhetri-n1j
@AnojChhetri-n1j Ай бұрын
Rip kp chor
@lotusentertainment1277
@lotusentertainment1277 Ай бұрын
सहकारी ठगले अमेरिकामा पैसा कसरी ब्यबस्थापन गर्ने बिसयमा छलफल भएन?
@DammarBhandari-q5k
@DammarBhandari-q5k Ай бұрын
America ma k समस्या विचार हरु‌ के राखेको होला English नै नआएपछि गैँडा हात्ती भनेर आयो 😡🤣😜
@Keraau
@Keraau Ай бұрын
बालेनको नाम सुन्दा पनि भग्नु पर्ने भएछ यसलाई 😂
@RajuShahi-gr7vb
@RajuShahi-gr7vb Ай бұрын
😂😂😂😂😂😂
@baijalibudhamagar
@baijalibudhamagar Ай бұрын
Balen ini sab chor haruko kura ma aaundaina ni tehi bhayera hola.😂😂😂
@BhanBahadur-ej5bd
@BhanBahadur-ej5bd Ай бұрын
नेपालको बेइजत गरेर आयेछ
@ZeevanShrestha
@ZeevanShrestha Ай бұрын
ओली मुर्दाबाद
@would-you-rather150
@would-you-rather150 Ай бұрын
अल्प शिक्षितले विद्वानकाे जस्ताे विचार प्रदान गर्ननै सक्दैन, किन प्रश्न गर्नु
@manirshrestha5729
@manirshrestha5729 Ай бұрын
नेपालमा उखान टुका सिकेर राजनीति गरेर राज्य चलाउने हरु कम छैनन्। त्यसकारण नेपाल देश पनि भोलि उखान टुक्कामै (एका-देशमा) सीमित रहने बेला नाउला भन्न सकिन्न।। हेक्का रहोस्
@baburamparajuli6914
@baburamparajuli6914 Ай бұрын
खै के गर्नु प्रधानमन्त्रीज्यूलाई अंग्रेजीमा अंग्रेजीमा उखान टुक्का आउने भए प्रधानमन्त्रीज्यूले अमेरिकामा उखान टुक्का दिने थिए बुढोले
@DalbahadurRanamagar-q1h
@DalbahadurRanamagar-q1h Ай бұрын
बालेन महान हुनुहन्छ ।
@butbahadurbasyal1774
@butbahadurbasyal1774 Ай бұрын
यो ले आरे घात मा सहभागी कहिले हुन्छ?अति गर्यो यार
@nawrajchaudhary4633
@nawrajchaudhary4633 Ай бұрын
यो उखानटुक्के बुडा उतै मरे हुथ्यो मुला जिउदै आएछ। भैंसी दुभन हैन घुम्न गयका मोज गर्न गयका हुन।
@sureshji8334
@sureshji8334 Ай бұрын
अपुतालाई धन प्यारो कोरीलाई जिऊ प्यारो, पुर्खाले उखान यसै बनाएका होइनन । देश भ्रष्टाचार र माफियागिरी गरेर ध्वस्त पार्यो । भ्रष्ट अपुतोले अमेरिकामा देशको बेइज्जत गरेर फर्क्यो । इंग्लिसको उच्चारण नै बुझ्दैन रहेछ यहाँ त घोकेर पो बोल्दै रहेछ । गैंडास, डाँफेस ............ थुक्क उखानेको इंगलिस ?? अझ यस्ताले थ्याँक्यु फोर योर क्वेस्सन रे ! के भनेको हो के सोधेको हो बुझ्नु सुझ्नु सुक्को छैन ! जुत्ता देखाएरै लघारे ठिक गरे ........
@PKzone2530
@PKzone2530 Ай бұрын
आशंका मै पक्राउ?? हिटलर भन्दा पनी बढी तानाशाही बढेको हो त नेपाल मा?? सारा जनताको नभएर कुनै पार्टी विशेषको सरकार भएपछी यस्तै हो। विरोध गर्ने लाई पक्राउ गर्ने धम्क्याउने अनी आफु मनलागी गर्ने। म वुद्धीमान छु म महान छू भन्ने अहंकार ले देश डुबाउने भो।
@ईश्वरीप्रसादघिमिरे
@ईश्वरीप्रसादघिमिरे Ай бұрын
दूध ल्याउनु भएको भए बढीफाइदा हुने थियो नेपालीले खानपाँउथे ।
@ramgyanyadav1455
@ramgyanyadav1455 Ай бұрын
हाम्रो देश को प्रधानमन्त्रीलाई उखान टुक्का बाहेक अरूके आउछर !अरू देश को प्रधानमन्त्रीहरू जवाफ दिन छ हाम्रो देश को प्रधानमन्त्रीलाई उखान टुक्का भन्छ!
@arjunmagar4128
@arjunmagar4128 Ай бұрын
डाँफेज गैडाज को बिषय मा केके कुरा भयोत अनि अंग्रेजी मा उखानतुक्का कतिको रमाइलो भयोत?
@AjayMaharjan-po4qc
@AjayMaharjan-po4qc Ай бұрын
😂😂
@JANMjG818
@JANMjG818 Ай бұрын
Hero balen ❤❤❤
@RojinaShrestha-k2h
@RojinaShrestha-k2h Ай бұрын
यो गृहमन्त्री र प्रधानमन्त्री लाइ १ मीनेट पनि कुर्चिमा बस्ने अधिकार छैन २०० जना जनता डुबेर मरिसके अझ पनि टुक्का गरि। रहेको छ ।
@SamratShrestha-qp5oq
@SamratShrestha-qp5oq Ай бұрын
हो प्रधानमन्त्री ज्यू हो हामी मान्छौ पहिरो कुन स्थान मा जान्छ त्यो त थाहा हुँदैन तर तपाईँहरूले सूचना निकालेपछी त्याह ठाउँ ठाउँ मा खटियको प्रहरी प्रशासन ले रोक्नुपर्दैन उनीहरूलाई चै के काम को लाई खटायको हो
@KashiramKhanal-k3y
@KashiramKhanal-k3y Ай бұрын
कुरा मात्र गरेर हुदैन।।६ घन्टा छत मा बसेका लाई उद्धार गर्न नसक्ने कस्तो उद्धारहो।।
@AmbirGhising-m4b
@AmbirGhising-m4b Ай бұрын
ओली ले अब बलेनसग माफी मागेर सहकर्य गर्नु पर्छ
@matrikaale2570
@matrikaale2570 Ай бұрын
के भन्नु यस्तो दाँफेज लाई
@shivkhatrishivkhatri5044
@shivkhatrishivkhatri5044 Ай бұрын
तिमीहरू गफ र टुक्काको लागि योग्य हो देश र जनताको बिकासको लागि होइन ।।।
@narayanacharya103
@narayanacharya103 Ай бұрын
केपी ओली राणा साशन भन्दा नि तल गिरेका छन । मुठ्ठी भर धुपौरे को झुन्डमा रमाएर, देशको स्थिती नबूजी बहकाव मा लागे । केपी बा सत्तामा रहे सम्म देश हरी कॅगाल हुन्छ । कृपया राजीनामा दिएर राजवितीवाट सन्यास लिनु होला । समय अउछ पर्खदैन । पछी पस्यताब नहोस ।
@govindasapkota8724
@govindasapkota8724 Ай бұрын
चोरको स्वागत गर्न चोर नै उपस्थित हुन्छ
@SitaramKarki-j8e
@SitaramKarki-j8e Ай бұрын
ओलि को तिन कार्यकाल तिन अबिस्मरणिय घटना पहिलो नाकावन्दी दोश्रो अप्रत्यासित लकडाउन तेश्रो दैविय बिपत्ति
@kamalapandit9832
@kamalapandit9832 Ай бұрын
जय बालेन
@narayankarki5769
@narayankarki5769 Ай бұрын
बालेन❤को सहि सोच र विचारमा दुरदर्शि छन।
@BishnuBishnu-x8b
@BishnuBishnu-x8b Ай бұрын
जहिले पनि दुई देशको सम्बन्ध कसरी राम्रो बनाउने भन्ने बारेमा मात्रै छलफल हुदाे रहेछ तर ओली जथ्थाकाे भ्रष्टाचार ले कहिले पनि न सम्बन्ध राम्रो हुन्छ न देश विकास हुन्छ ओली भन्ने जन्तु भ्रष्टाचारी काे बादसाह हाे😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
@BhaktaGurung-kv2vi
@BhaktaGurung-kv2vi Ай бұрын
ठिस हुन बाँकी छ केपी ओली
@DibsanDibesha
@DibsanDibesha Ай бұрын
जनताले बालेन र रबि लामिछाने बचाउन पर्छ नत्र यिनिहरुले जे पनि गर्न सक्छन् ।
@devlimbu4746
@devlimbu4746 Ай бұрын
नैतिकता बिहीन लाज सरम नभएको नेता चै नेपाल मै छन। आफैले आफै बुद्दीमानी ठान्ने।
@KrishnaGurung-o8o
@KrishnaGurung-o8o Ай бұрын
सबै भन्दा हामीले साेच बिचार गनु पछ कि यश सरकार राम्रो काम गररे अाएकाे छइना
@rakshyagurung8296
@rakshyagurung8296 Ай бұрын
के भने हाेला हाे खैरे हरुले अमेरिका मा नेपाल मा बाडि पहिराले खतम परे याे यहि ढुकि रहेछ देशकाे माया नरहेछ भने हाेला
@dipendrabaral1012
@dipendrabaral1012 Ай бұрын
ओली महाकाली सन्धि खारेज गर
@MitraPrasadLamichhane-qu7lp
@MitraPrasadLamichhane-qu7lp Ай бұрын
खोइ बिस्वको अगाडि त भैसिदुहुनेको हैसियेत पनि देखियेन ओलिबा ।
@purushottamadhikari5558
@purushottamadhikari5558 Ай бұрын
जनता को घरबारबगायो ओलि तामझाम का साथ स्वागत लिदै छ के जनता को सासन आयोत
@Balaramraut135
@Balaramraut135 Ай бұрын
ओली तेरो पाराले दुख पाय साराले प्रधानमन्त्रीको कुर्सीमा बसिराखने तेरो अधिकार छैन। प्रधानमन्त्री र गिरहय मन्त्री तुरुन्त राजिनामा दे उल्टै कुरा गर्छ त।
@sadishghimire7345
@sadishghimire7345 Ай бұрын
Kp Lai janatale Des nikala garnu parxa
@bishnurai9037
@bishnurai9037 Ай бұрын
जब यो देशमा केपी प्रधानमन्त्री हुन्छ यो देशमा संकटै संकट i लाग्छ, यो अलक्षिनी रहेछ केपी ओली
@Bishnumenu
@Bishnumenu Ай бұрын
किर्ते पर्साद ओलिको झोले कारे कर्ता हरु खोला को किनारा तिर घर बनाई दिवोस।
@BununbinodBinodbunu-jh7on
@BununbinodBinodbunu-jh7on Ай бұрын
Balen sir jindabad
@SamjanaParajuli-n8s
@SamjanaParajuli-n8s Ай бұрын
आठपणेको प्रधान मन्त्री ले भुईसि नदोए के गर्नेत अनि
@baburamparajuli6914
@baburamparajuli6914 Ай бұрын
सम्माननीय प्रधानमन्त्रीज्यू पहिला पनि देखेकै हो अब त बाढी पहिरो आयो सबैको लट्री खुल्यो
@PremMagar-m2w
@PremMagar-m2w Ай бұрын
किन समातेको 3 जनालाई तुरुनताइ रिया गर्नु
@Shriram-u9k
@Shriram-u9k Ай бұрын
Jaya balen
@BaburamBhattarai-vs9yq
@BaburamBhattarai-vs9yq Ай бұрын
यो प्रदान्मन्ति हैइन यो देशको सङ्गारे कमेडि मात्र हो
@SuryaPoudel-jf4ts
@SuryaPoudel-jf4ts Ай бұрын
नेपाल कंगाल बनाउने चोर यहि हो यस्लाइ सुट गरिदेउ न यार कसैले 😠😡😠😡😠😡
@prempandey6467
@prempandey6467 Ай бұрын
यसको दिन गयो भस्टचारि जुत्ताको माला लगाईदिन्छन अब को चुनावमा
@NetraLimbu-ro8pl
@NetraLimbu-ro8pl Ай бұрын
ओली प्रधानमन्त्री ज्यू धन्यवाद तपाईलाई मेरो अप्यछ्या भन्दा माथि उठेर बोल्नु भयको मा जयकिरात आनि याक्थुङ बारो
@ShamanaGiri
@ShamanaGiri Ай бұрын
ॐ जय बालेन 🇳🇵🇳🇵
@customff1948
@customff1948 Ай бұрын
देसको ढुकुटीस्वा पार्दे आयर पत्रकारलाई‌ कस्तो जबाफ
@NetraMani-s7u
@NetraMani-s7u Ай бұрын
बिश्वको शक्तिशाली देश सग नेपालको बिचार चै के राखेको होला जानकारी पाए हुन्थ्यो ।
@NabarajKhadka-o5i
@NabarajKhadka-o5i Ай бұрын
जनताको लागि असक्षम बुढाे
@ChahdraBhujel
@ChahdraBhujel Ай бұрын
देश चलाउन नसकेमा बालेन रवि जस्तो मान्छेलाई चलाउन दिनुपर्छ
@nilambhandari3374
@nilambhandari3374 Ай бұрын
Oli lai vote dine manxe khattam ho oli hoin
@kumargiri9594
@kumargiri9594 Ай бұрын
ओलिको गैर जिम्बेबारी बोली र नेपाल्को सिर झुकायका छन अमेरिका गयर नैतिकताका आधार मा तुरुन्त राजिनामा दिनु लर्नी हो
@khimgurtal669
@khimgurtal669 Ай бұрын
त्यही भएर होला चार घण्टा सम्म पाताको छानाबाट गुहार माग्दा पनि केही गर्न नसक्ने के को राहतको कुरा गर्नु आफ्नो कार्यकर्ता लाई कमाउने काम हुँदै छ भन्नू न
@धनबहादुरबस्नेत
@धनबहादुरबस्नेत Ай бұрын
बालेन ले सहि बाेलेका रहिछन
@bishnurai9037
@bishnurai9037 Ай бұрын
जब केपी ओली प्रधानमन्त्री हुन्छ यो देशमा, कहिले नाकाबन्दीले भोकमरी लाग्छ कहिले भूकम्प आएर जन धनको क्षति हुन्छ कहिले बाढी पहिरो आउँछ, यो केपी ओली अभिशाप हो यो देशको लागि
@BhimparsadNeupane
@BhimparsadNeupane Ай бұрын
काहाकाहा पहिरो जान्छ भनेको थिएन सरकार छैन भन्ने लाई सरकार आयो अमेरिका गा थ्याे आईसक्यो 😂😂😂😂😂
@govindaadhikari2357
@govindaadhikari2357 Ай бұрын
काँग्रेस, एमाले वोली र व्यवहार चरम पतन दिशातिर अग्रसर । जय वालेन, कुलमान
@keshavgautam6098
@keshavgautam6098 Ай бұрын
ओलिबा को जवाफ प्रतिकृयात्मक जस्तो लाग्यो।
@Hikmat.Acharya
@Hikmat.Acharya Ай бұрын
सरकारलाई त जे पनि संकलाग्छ बोले संका लाग्ने टिसर्ट लगाए पकड्ने
@KrishnaGurung-o8o
@KrishnaGurung-o8o Ай бұрын
नेपालमा बसेर भस्टाचार जग्गा हरु गनु नपाए पछि अमेरिका गएकाे हाे याे अाेलि न
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk Ай бұрын
जय रबि जय बालेन ❤️🇳🇵❤️
@YogeshpantPant
@YogeshpantPant Ай бұрын
सत्य तथ्य समाचार को लागि हामी लाई फलो गर्नुहोस् ❤❤❤❤नेता रुवाउने काम मेरो ।
@dilkhadka3652
@dilkhadka3652 Ай бұрын
ओली तेरो पाराले दुःख पाए साराले , बालेन दाई जिन्दाबाद
@Roshanshrestha-hp3md
@Roshanshrestha-hp3md Ай бұрын
नेपालको अनुपद मन्त्री kp इजत फलेऊ यो ढाका ले
@pemalama5320
@pemalama5320 Ай бұрын
तेरो बिचार देश बेच्ने त हाेनि तँलाई जनाते चिनेको छैन र?
@ujjwolsthapit8414
@ujjwolsthapit8414 Ай бұрын
Balen sir thik bhanda pani dherai well ...jay balen ❤❤❤❤❤pm herna chahancha janata ...❤❤❤❤
@Rajandra-w2n
@Rajandra-w2n Ай бұрын
Nepal good pm kp oli
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल Ай бұрын
जनता हरु आबो कसको आसा छ केपी कि बालेन आबो को 84 मा भोट बाट हेर्नु चोर हरुलाई हटाउनु पर्छ
@rupeshpun5432
@rupeshpun5432 Ай бұрын
देश लुटेरा भ्रष्टाचारि चोरहरु पाल्ने नाइके, शेरबहादुर देउवा के पि ओली, मुर्दाबाद।
@basudevchaulagain2216
@basudevchaulagain2216 Ай бұрын
देशका सबै जनता नागरिकले यस्तो हेँला गरेकाले अब फुर्सद लिए हुन्थ्यो बा ,तातो न छारो के लिएर जानु छ र हो,नेपालको जयहोस ,पत्रकारलाई धन्यवाद छ।
@amitbhagat1863
@amitbhagat1863 Ай бұрын
डमरु बोकेर बाटामा,करतब देखाउने मा फस्ट आउँछ यो मनुवा। प्रधानमन्त्री को कुर्सिको माहा अपमान धत।
@SuYonG_xTha
@SuYonG_xTha Ай бұрын
ओली मुदबाद । ओली त्यतै अमेरिका तिर मरेको भए हुनेथियो किन नेपाल फर्किएको होला ।
@YadabKafle-n6i
@YadabKafle-n6i Ай бұрын
कस्ता अभागी रहेछौं सारा नेपाली निसन्तान ले देश चलाउदा
@DevuGadtaula
@DevuGadtaula Ай бұрын
बहुत राम्रो कुरा हजुरको ❤ मन परो
@binabina7708
@binabina7708 Ай бұрын
वलि फटाहा हाेईनन ,, वलिलाई भाेट दिने जन्ताहरुनै महाफटाहा हुन ।
@asharegmi4158
@asharegmi4158 Ай бұрын
omg❤❤❤
@Amrit21789
@Amrit21789 Ай бұрын
उखाने र गुखाने को कुरा सुन्दा झनक्क मॅाया लाएर आॅउछ
@keshavbhandari9582
@keshavbhandari9582 Ай бұрын
यसको लागी बालेन शाह हजार गुना ठिक खाली उखान टुक्का लगाई जनता लाई बेवकुप बनाउछ यस्तो बिपत को बेलामा अझै पनि बालेन लाई नराम्रो बनाउने काम गर्छ नेपालको हित लागी काम केही पनि लुतो लागेको छैन ढुख पायो सारा नेपाली जनता ले यस बाट केही केही हुने वाला छैन 😢😢😢😢
@RamraiRai-r7o
@RamraiRai-r7o Ай бұрын
चोर सरकार को साथ दीने नेपाल प्रहरी जन्ताहरुलाइ बीस्वस गतीन्फैन
@abishakmagart5747
@abishakmagart5747 Ай бұрын
oli को mirtu नै हामि जन्ताको खुसि हो Oli rip,,,,
@MahendraKarki-xo1qx
@MahendraKarki-xo1qx Ай бұрын
ओलि यो भन्दा पहिला प्रधानमन्त्री हुदा कोरना आयो धेरैको ज्यान गयो नेपालमा त्यो बेला भन्नु भयो बेसार पानी खानुस कोरोना बाट जोगिनु हुन्छ अहिले त्यत्रो जनता को ज्यान गयो हामिले गरेका होइन रे कस्तो जवाफ
@jhabindrabhusal4813
@jhabindrabhusal4813 Ай бұрын
तुरुन्तै यो सरकारले राजिनाम दिनुपर्छ काम छैन
@taraneupane3646
@taraneupane3646 Ай бұрын
❤🎉❤🎉❤ मेयर बालेन त्रिकालदर्शी राष्ट्र बादि नेता हुन। मेयरका हरेक कार्य हरू भनाई सबै राष्ट्र र जन हितमा भएको कुरा प्र प्रकृतिले पनि स्वीकार गरेको देखियाे।
@gfdhdhhfgshjgdh4174
@gfdhdhhfgshjgdh4174 Ай бұрын
उखाड्नु पर्छ यो भ्रष्ट सरकार लाइ
@deenanathacharya2743
@deenanathacharya2743 Ай бұрын
अन्य देशबाट महासभामा भाग लिएर ३ दिन पछि स्वदेश फर्किए तर हाम्रा प्रतिनिधि मण्डल छ जना भए हुने मा जम्बो टोली लिएर दश दश दिन सम्म भ्रमण लम्ब्याएर राज्यकोषबाट दोहन गर्न मात्रै हो र ?
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz Ай бұрын
किन डराउछन कालो झन्डा सङ्ग खडक केपि ओलि
@sunilbardewosunil3626
@sunilbardewosunil3626 Ай бұрын
मुखले मात्रै हो अोली फटाहा माखो मार्दैनौ
@ramnarayanmehta7561
@ramnarayanmehta7561 Ай бұрын
ओली सरकार फायकनु parxa
How To Choose Mac N Cheese Date Night.. 🧀
00:58
Jojo Sim
Рет қаралды 82 МЛН
Amazing remote control#devil  #lilith #funny #shorts
00:30
Devil Lilith
Рет қаралды 16 МЛН
Симбу закрыли дома?! 🔒 #симба #симбочка #арти
00:41
Симбочка Пимпочка
Рет қаралды 2,6 МЛН
Perfect Pitch Challenge? Easy! 🎤😎| Free Fire Official
00:13
Garena Free Fire Global
Рет қаралды 93 МЛН
How To Choose Mac N Cheese Date Night.. 🧀
00:58
Jojo Sim
Рет қаралды 82 МЛН