No video

यसकारण बनेको रहेछ एमाले,कांग्रेस गठबन्धन,आरजुको गोठमा गोरु ब्याउँदा ओलीले बिगौती मात्र पाएको खुलासा।

  Рет қаралды 18,469

Vrikuti Tv

Vrikuti Tv

Күн бұрын

#puranjanarcharya
#prachanda
#kpoli
#rabilamichhane
#balensaha
#durgaprasai
#gaganthapa
#parliament
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Пікірлер: 32
@harishrestha7821
@harishrestha7821 Ай бұрын
जसरि सत्ता बन्यो त्यसरी सत्ता भत्किएको ...., हाम्रो राम्रो नेपालमा पृनासा देखि आज सम्म राजनिति भएकै छैन मात्र पर्ब , काण्ड ,आण्डोलन ,जनआण्डोलन, मधेस आन्दोलन,र गुठी विधेयक आण्डोलन अन्तमा सहकारी पिडित संधर्ष ( राजनैतिक रंग नभएकोले आण्डोलन नभ न म ) जनताको क्रय शक्ति अति कमजोर ,यूवा सक्ती बिदेश मा पलाएन ( प्रतिभा पलायन ) हाम्रो राम्रो नेपालमा कूनिती जनता लाई भ्रम दिनु र नेपामीको भबिश्य माथि खेलवाड र महंगाई ले थिचिन्नु बाहेक दिएको के छ र ..!
@Jumlanepal-DBC
@Jumlanepal-DBC Ай бұрын
kp को हनुमान मुला 😊😊
@user-yh6wm3tt3t
@user-yh6wm3tt3t Ай бұрын
बिद्वान जिउ जनतालाई देलिभेरी कस्ले दिने हो रास्त्रा पर्मुख ले कि सम्बिधान ले लत्थुवा बिद्वान नबन्नु नै ठिक हिला
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 Ай бұрын
सीआइए ले सफ्ट कूप बाट तिब्बत सम्बन्धित अमेरिकी कानून लागू गर्ने प्रयोजनमा नेपालको गृह र विदेश मंत्री लाई परिचालित गर्ने सम्भावना!!!
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 Ай бұрын
अब आरजूले पूर्खा राणाशासकले म्यानपावरको रोयल्टी कमाए जस्तै अमेरिकी भिसा सिफारिस बाट सो शुल्कबाट आय आरजन गराउनु पर्छ, र कांग्रेसीलाई निर्वाचन खर्च उठाउनु पर्छ! छोरालाई राणाजीकै जत्तिको जमिन्दार बनाउनु पर्छ!
@dabedkandangwa2864
@dabedkandangwa2864 Ай бұрын
Say ho sir
@kamalauprety5759
@kamalauprety5759 Ай бұрын
Good thinking sir
@hiradc5322
@hiradc5322 Ай бұрын
अरूले त गाेबर र गउँत मात्र पाए अरे ।
@ContentSandyBeach-kf7pp
@ContentSandyBeach-kf7pp Ай бұрын
Luxmì Nagar 4 Butwaĺ Lumbini 😂😂😂😂😂😂!!!!!!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
@prakashpoudel2492
@prakashpoudel2492 Ай бұрын
Awarsar badi
@LoveNepal-u4z
@LoveNepal-u4z Ай бұрын
100%
@RBjunior.061
@RBjunior.061 Ай бұрын
congress ko underdogs jasush ho yo jholey
@narayanihumagain396
@narayanihumagain396 Ай бұрын
नेपाल को माहान प्रजातान्त्रिक आन्दोलन का माहानायक आचर्य सर को बिस्लेसन सारै यथार्थ छ सर जस्तो ब्यक्ति लाई कङ्रेस ले बिर्सेको कारन ले देश आज यो अबस्थामा आइ पुगेको हो यिनिहरु लाई जति आर्ती दिये पनि केही काम लाग्ने वाला छैन किनकी यिनिहरु बाहिरी देश द्वारा अ संचालित छन
@madankc1583
@madankc1583 Ай бұрын
What about corruption minimization campiagn?
@avishekpandey4477
@avishekpandey4477 Ай бұрын
काङ्ग्रेस र एमाले भारतिय दलाल नभएको भए आतन्ककारी माओवादी जन्मिने थिएन जन्मिएपनी आजसम्म आतन्ककारिको हड्डी खोजेरपनी भेटिने थिएन राजासङ्गको दुस्मनी नेपालको हितमा राजसस्था सङ्ग साटिनु काङ्ग्रेस एमाले र नेपाली जनतालाइ महङ्गो पर्यो जसको फलस्वरुप भारत र भ्रस्ट्र तस्कर दलाल र भुमाफियाले फाइदा उठाए ६० बर्ष मुलुक पछाडी पार्ने कार्य गर्नेहरुको सत्यनास हुदैछ अब त्योदिन आउदैछ।
@keshabdawadi
@keshabdawadi Ай бұрын
येस्तो काइते ले बिस्लेसण गर्नी कुन काइते हो ?
@birbdrdhami523
@birbdrdhami523 Ай бұрын
सटीक बिष्लेषण
@saranthulung293
@saranthulung293 Ай бұрын
Vrastrachar ko jhundaharulai bokneharu dekhi achamma lagxa! Yetro yetro huda pani buddhijibiharuko...........
@d-karma2590
@d-karma2590 Ай бұрын
गाउँ गाउँमा ओली, शहर शहरमा ओली , गीरी बन्धुमा ओली, ७० करोड मा ओली, पानी टयाङ्कीमा ओली , भुटानी शरणार्थीमा ओली , यति मा ओली, ॐनी मा ओली, वाइडबढिमा ओली, ३३ कीलो सुनमा ओली, जलहरिमा ओली, सेक्रेटि प्रीन्टिङ मा ओली! जताततै ओली!!गाउँ गाउँमा ओली, शहर शहरमा ओली , जनताको मन मनमा ओली, यहि भएर होला।
@NirkumarBujhel-em6vh
@NirkumarBujhel-em6vh Ай бұрын
भ्रष्ट देवर भाउजुले बुझाउछ मालिकलाई
@tekrajrana
@tekrajrana Ай бұрын
Ahile ko neta haru des bikhan dan garne bharasta
@madankc1583
@madankc1583 Ай бұрын
School ko kuro garnu bho tyo problem maoist le start gareko ho ra!
@Hari-nv8qc
@Hari-nv8qc Ай бұрын
न मिलने थियो भने किन माउवादी र कांग्रेस मिले र चुनाव मा गएको? अनि आज आएर किन किन सत्ता पल्टिएको। नैतिकता नाम को चीज छ कि नाई। Next तपाईं पत्रकार जन ले। पनि कति र किन यतिको विचार विमर्श गरेको। जनता को जनचेतना को वृद्धि किन न गरेको ? डर लगैदैन? जनता सर्वपरी हो, हेक्का होस्।
@DhanDarlami
@DhanDarlami Ай бұрын
New chora
@austinmamata
@austinmamata Ай бұрын
Yo jata pani bolcha.
@gopaloli8536
@gopaloli8536 Ай бұрын
झाेलेहरामि बुद्धिजीवी
@umakantdhitalupendra2938
@umakantdhitalupendra2938 Ай бұрын
भ्रस्ट को हो त्यो त था छ हैन? कि पतर पतर मात्रै हो ?
а ты любишь париться?
00:41
KATYA KLON LIFE
Рет қаралды 3,6 МЛН
I Took a LUNCHBAR OFF A Poster 🤯 #shorts
00:17
Wian
Рет қаралды 5 МЛН
Parenting hacks and gadgets against mosquitoes 🦟👶
00:21
Let's GLOW!
Рет қаралды 13 МЛН
what will you choose? #tiktok
00:14
Анастасия Тарасова
Рет қаралды 3,5 МЛН
а ты любишь париться?
00:41
KATYA KLON LIFE
Рет қаралды 3,6 МЛН