यसरी बेचिन्छन् चेलीबेटी, एक सचेतनामूलक भिडियो || Nayaonline TV|| Sujata Limbu||Nepal Prahari||

  Рет қаралды 46

Naya Online TV

4 ай бұрын

VOICE/VIDEO: SUJATA LIMBU
EDIT: NAYAONLINE
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले सचेतना मूलक भीडियो सार्वजनिक गरेको छ ।
समाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा महिला हिंसा तथा मानव बेचविखनविरुद्ध जनचेतनामूलक भिडियो विहीबार सार्वजनिक गरिएको हो ।
कोशी प्रदेश सरकारका समाजिक विकासमन्त्री पाँचकर्ण राईद्धारा उक्त सचेता मूलक भीडियो सार्वजनिक गरेका हुन् ।
भिडियोमा ग्रामिण भेगमा किशोरीलाई रोगजारीको प्रलोभन देखाएर नचिनेका युवाले ललाई फकाइ गरी भारत लतर्फ लगेको दृश्य देखाइएको छ ।
प्रविधिको विकास भएपनि ग्रामिण क्षेत्रमा अझै पनि चेतनाको कमीको कारण अपरिचितको मिठा कुरामा बहकिएर थुप्रै चेलीबेटी बेचिन पुगका छन् । यस्ता घटना न्यूनिकरण गर्नका लागि छोटो सन्देश मूलक भिडियो निर्माण गरिएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक चन्द्रकुबेर खापुङ बताउछन् ।
Follow us on facebook: NayaOnline1/
Subscribe channel: kzbin.info
Follow us on twitter: Nayaonline1
Website: nayaonline.com/
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed)

Пікірлер
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 6 МЛН
iPhone or Chocolate??
00:16
Hungry FAM
Рет қаралды 54 МЛН
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 6 МЛН