यसरी काँचुली फेर्दैछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले - POWER NEWS SUBSCRIBE :kzbin.info WEBSITE : WWW.NEWS24NEPAL.TV #News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Пікірлер: 487
@xopanatimro74685 жыл бұрын
waw अति राम्रो लाग्यो हेरेर अति सुन्दर देखिदै छ ।हाम्रो बिवान स्थान।जय 🇳🇵🇳🇵नेपाल 🙏🙏🙏
@JeevanSathiAABLU46 жыл бұрын
करिब एक महिना देखि सकारात्मक समाचार हेर्न र सुन्न पाउदा कता कता सपना त होईन जस्तो पो लागीरहेछ। जे होस यस्तै न्यूज १/१ हप्ता गरि कम्तीमा पनि ५ साल भरि सुन्नमा आइरहे साच्चै हामी नेपाली कति भग्यमानी हुनेथ्यौं होला।
@ramjanmiya31996 жыл бұрын
Sahi kura ahhahaha
@migmalama61076 жыл бұрын
News 24 le sakaratmak ra nakartmak 2 watai news banayeko ma dhanysbad .kina ki hami Nepali sadhai negative news herda herda wakka ra dikka bhai sakeka xau.My country is progressing so we are all happy and excited
@bekhamaharjan51906 жыл бұрын
Suna pawocha pasa 5 year kasailay kuta natanayra kp lai rhakirakyo banay
@baburampanday70966 жыл бұрын
यो पनि हेरौ kzbin.info/www/bejne/oJyymalvi9R1q5Y
@kumarilingthep73526 жыл бұрын
Good news.
@dipakmanandhar39256 жыл бұрын
भौतिक संरचनाहरु मात्रै सुधार गरेर हुदैन कर्मचारी हरुमा पनि सुधार भएमा अझ राम्रो हुने थियो
@mountaindog38706 жыл бұрын
dipak manandhar Good governance ko pre requisite bhaneko “Control Environment“ ho jasko matlab jaba samma directors ra decision makers good governance ma committed hudainan, tava samma good governance hudaina chahe tyo euta company ma hos, chahe desh ma. Nepal ko context ma java samma elected leaders ma sudhar hudaina, tava samma karchachari tantra pariwartan huna asamvav cha. Leaders change bhaye aru sab aafai change huncha.
@baburampanday70966 жыл бұрын
यो पनि हेरौ kzbin.info/www/bejne/oJyymalvi9R1q5Y
@honestjungkarki86866 жыл бұрын
सलुट छ प्रधानमन्त्री केपि ओलि ज्यु अझै प्रगती होस
@rajkumarthapadolphin52646 жыл бұрын
ओलि प्रधानमन्त्री छन र त नेपाल् बन्दैछ स्वर्ग त्यसैले हामिलाइ गर्व लाग्छ
@nilbahadur17816 жыл бұрын
खुशी लाग्यो न्युज सुन्दा खेरी सबै कुरा त सहि हो अब बिमानिस्थल मा काम गर्ने कर्मचारी मा पनि फेर बदल गर्दा अलि राम्रो होलकी रह्यो अर्को कुरा जब कुनै ब्यक्ति बिदेश बाट आफ्नो जन्म भुमि फर्कनु हुन्छ अनि आफु ले लियर आउनु भएको सामन सुरछित हुनु पर्यो अनि time मै आउनु पर्यो यस कुरमा पनि सरकार को ध्यानाकर्षण हुन अत्यन्तै जरुरी छ केही दिन अगाडी news मा आएको थियो ३:३० घन्टा कुर्दा पनि आफू ले बिदेश बाट फर्कदा ल्यायको सामन नपाउदको दु:खद खबरले पनि अलि दुख लाग्छ यो सिस्टम मा अलि जोड दिनु पर्ने भएको छ
@zoyatamu16176 жыл бұрын
हो यो हो हामी जनतालाई चाहियको विमान स्थल।। खोजेको यो हो। अन्तर्राष्ट्रिय बिमानस्थल। ओलिले गरेन गरेन भन्छ नि एकैपटक हुने हैन हुदैछ प्रयास ।
@rameshdangli3156 жыл бұрын
सहि कुराे
@gorkhalinp27216 жыл бұрын
Ho रैछ
@प्रकाशबाबु-ड1ल6 жыл бұрын
बिकास हुदै छ ।।। खुशी लाग्छ ।
@madannathyogi46876 жыл бұрын
काग्रेस का साथीहरू रिसले unlike र गलत cament गर्न थाले होलान् please रिसले नमर्नु होला
@asmichhetri11496 жыл бұрын
Wht congress... ramro kam jasle garxa uslai sabaiko samrtha xa ra samrthan garnu parxa... kp ko sarkarle ramro kam gareo vandai ma arko Party ko manxe risauni vani kasari hunxa.. hw could u say that frn.? Jasle garepani afnai desh ho....think positive sir...
@gauravsunuwar42086 жыл бұрын
ल धेरै खुशी लाग्यो आजा मेरो देश को प्रगति भयेको देखेर
@tikamahato11116 жыл бұрын
यो प्रगती देखेर झन्न जल्नेभए ओली सरकारप्रति!
@prakashpariyar5776 жыл бұрын
येा देश शुधार अाउनुमा।मा कशम पत्रकार रबि लामिछाने केा पनि ठुलेायेागदान छ।
@bimlalimbuofficial88476 жыл бұрын
बिदेशबाट आफ्नो प्राण प्यारो देशमा पाईला टेक्दा शरीर नै हल्का हुन्थियो तर कर्मचारी व्यावहार ढिला सुस्ती मधुरो बत्ती कहिले नेपाल बित्थामा आएछु भन्ने भान हुन्थियो कुलमान सरले बत्ती त झलल पार्नु भयो अब यस्तै विकास भएको देखेर त झन आउ आउ पो लाग्यो😍
@balkarki74376 жыл бұрын
यो न्यूजले अत्यन्तै खुसि तुल्याएको छ,यसरिनै परिवर्तन हुंदैजानु पर्छ र एकदिन चांडै हाम्रो देश नेपाल र हामि नेपालि ले गर्वको महसुस गर्ने छौ कि अन्य बिकसित मुलुक भन्दा हाम्रो देश पनि कम छैन भनेर,धन्यबाद न्यूज 24 लाई यस्तै यस्तै समाचार हेर्न र सुन्न पाईयोस ,जय नेपाल,...जेबी मलेसिया
@sunusherpa77496 жыл бұрын
Kp oli le gardai xan nepal ko bikash.. tara congress vanauda chor harule khuta tanna khoji rako xan ....
@bhaktabahadur34256 жыл бұрын
गर्दा केनै हुन्नथ्यो तर भरस्ट हरुले नगरेरै हो गर्नुमा जबर्जस्त भन्दा पनि इच्छाशक्ति हुनुपर्छ !!
@गामबेशिकाधोनहरु6 жыл бұрын
ओलि सरकारले जे होस गरेकै छ
@manthapa35876 жыл бұрын
आसा लाग्दो भएको छ बल्ल खुसी लाग्दै छ नेपालको airport भनेर गर्व गर्न पाउन वा वा वा ल गूड्
@ramkrishnasapkota86696 жыл бұрын
Oli kakale jatinai garepani congresh le garena matra vanxan
@tejindrasherchan43356 жыл бұрын
SAATHI, DONT WORRY. CONGRESS ABA SAMAPTA HUNXA.
@sundarkarki40056 жыл бұрын
Kangress gu ko kira ho... Ramro lai ramro vanna najanne hami...
जय नेपाल - नया नया समाचार हरुले हरेक नेपाली को मन खुसेले गद गद हुदैक्ष we solute our new leader k.p. oli हरेक नेपाली को सपोर्ट तपाई लाई
@rajpun59246 жыл бұрын
प्रधान मन्त्री ज्यु ले यस्तै राम्रो राम्रो काम छित्तो छित्तो गर्नु हुने छ भन्ने आशा लाग्न थालेको छ मन्त्री ज्यु लाई मुरी मुरी धन्यबाद छ।
@dambardhami11166 жыл бұрын
लकेज चाेरि पनि राेकने हाे कि
@rachitadarnal78516 жыл бұрын
परिवर्तन भएको देख्दा खुसी लाग्यो
@khemrajniroula35086 жыл бұрын
Nice pic
@zooraison67226 жыл бұрын
धेरै राम्रो लाग्यो सदा राम्रो काम भैरहोस शुभकामना छ
@aitagurung63966 жыл бұрын
गएको ३ हाप्त पहिला नेपाल गएको एअरपोर्ट मा धेरै सुधार देखियो । इम्मिग्रसन ओफिसर हरु लाई धन्ध्यबात दिए । खुशी लायो । एअरपोर्ट "हाकिम साहेब्" लाई एस्तो परिवर्तन को लागी धेरै धेरै धन्द्याबद ।
@harrybasnet236 жыл бұрын
Respect to my PM and his VISIONS
@ravisubedi99796 жыл бұрын
राम्रो कामको तारिफ गर्न चुल्नु हुन्न। जय होस यी राम्रो बनाउने सोचलाई
@khadgashrestha69766 жыл бұрын
अब म नेपाल आउँदा पहिलाको भन्दा धेरै राम्रो देखिन पाउने छु
@budhilawati76546 жыл бұрын
उन्नती भइरहेको छ त, अनि केको लागि एउटा सानो निहु झिकेर, राजा आउ देश बचाउ भनी राखेको?राजा आउने कुरा दिवासप्ना मात्र हो।
@lamjunglamjung83346 жыл бұрын
हाहा सबै चोर हरु हो राजा आयेसी जनताले बोल्न पाउदैन
@migmalama61076 жыл бұрын
Raja auxa bhannu nadi ulto bagyo bhannu jastai ho.Sab pagal hun raja auxa ra hindu rastra chahiyo bhanney haru
@yubrajbhusal72116 жыл бұрын
sai ho
@narayanpuri86466 жыл бұрын
शुभकामना छ, प्रधानमन्त्रीको सोच भ्रष्टाचारबाट बचोस कर्मचारी लाई पनि सभ्यता सिकाउनु पर्यो , यश भित्र रहेको चोरीहरुलाइ नियन्त्रण गर्नमा पनि ध्यान जाओस, विमानस्थल मर्मत भनेर कसैको महल नबनियोस यस्मा पनि सरकार सचेत हुन जरुरी छ, देश बदल्ने तिम्रो जिम्माछ शुभकामना छ
@फुललामा6 жыл бұрын
kp oli ko sapana sahi xa
@nripapariyar77396 жыл бұрын
Kp ok
@rameshdangli3156 жыл бұрын
kp oli good
@kulstamang54206 жыл бұрын
खुसिको कुरा स्याब्बास सरकार....श्रीङ्गार सङ्गै कार्य सम्पादन प्रणाली पनि चुस्त र दुरुस्त होस ।
@shivabastola13676 жыл бұрын
हाम्रो नेपाली मौलिकता झल्कने एयरपोर्ट हुदा अति नै सुन्दर देखिन्छ।खुसि लाग्यो धन्यबाद
@dreamhacker80036 жыл бұрын
किन किन सामान्य भएपनि सकारात्मक समाचार सुन्न पाउँदा मनै ढक्क फुलेर आउने रहेछ । स्यलुट सरकार यस्तै राम्रो काम गर्दै जाउ जनताको साथ सधैं भर
@sukbahadurthakuri87876 жыл бұрын
राम्रो खबर केपि बा जिन्दावाद ।
@rajanitamang37026 жыл бұрын
राम्रो लाग्यो, छिट्टै सुसम्पन्न होस ।
@mayapradesikonepalluitel64656 жыл бұрын
यति खेर अलि अलि जनता को मन मोह मा पर्दैछ सरकार, राम्रो काम गरे त सबैले ठिक मान्छ्न ,,,सरकार 🇳🇵🇳🇵🙏
@tarapgaire64026 жыл бұрын
धेरै खुसी लागे मलाई जय नेपाल
@Karankaran-rc9gk6 жыл бұрын
एक दम खुसी लाग्यो यस्तै निउज सुन्नपायोस
@sanishchemjong16886 жыл бұрын
वलि बा आजको भिडियो ले हामी लाई खुसि महसुस भाको छ
@lucky-nu5vf6 жыл бұрын
येस्ता सकारात्मक खबर सुन्दा मन पनि हरक्क भये र आउछ र यो खबर अजै सिदा कुरा जनतासङ्ग मा पर्सारण गरे भा सुन मा सुहागा हुन्थ्यो कि जस्तो लागो
@syadabrai46316 жыл бұрын
ट्रली र ढाकी फेर्न जरूरी छ, परबन्धक खत्री को काम सही छ.
@ManojXettry6 жыл бұрын
ओलि सरकार बनाउदै छ नेपाल
@bishalgautam88146 жыл бұрын
भिडियो क्वालिटी अत्यन्तै न्युन भयो
@prakashkhadka67236 жыл бұрын
Bishal Gautam Definitely
@DeepakMishra-cb5ik6 жыл бұрын
Tehi ta vanyaa
@baburampanday70966 жыл бұрын
यो पनि हेरौ kzbin.info/www/bejne/oJyymalvi9R1q5Y
@gajendramagar13396 жыл бұрын
यस्तै खबर सदैब सुन्न पाइयोस् हत्या बलात्कार को खबर सुन्दा सुन्दै थाकी सके नेपाली
@senbir08946 жыл бұрын
नेपाल एअरपोर्टको महाप्रबन्धक रजकुमार छेत्री ज्यु second kulman भन्दा फरक पर्दैन।छेत्री ज्युको कामकारबाहीलाई हामी सबै नेपालिले हौसला र सहयोग दिनु पर्छ।राम्रो काम गर्नेलाइ येति छिटो देखिन्छ।thank उ राज्कुमार sir ।अगाडी बध्दै जानुहोस हामी सबै नेपालिको सहयोग पाउदै जानुहुनेछ।
@NepaliChoice6 жыл бұрын
हजूरहरुको क्यामराको क्वालेटी चाही कहीले हुन्छ परिवर्तन ??
@sunitadarlamidarlami93376 жыл бұрын
Haha😂😂😂😂
@magargharti98316 жыл бұрын
😁😁😁😁😁
@bhinna34566 жыл бұрын
१३ डिस्लाईक कंग्रेसका कार्यकर्ताहरूले गरेको हुनुपर्छ।।।😂😂😂
@madhavrajadhikari87506 жыл бұрын
Bibek Rai fuck
@bhinna34566 жыл бұрын
madhavraj adhikari 🖕🏿you more 😎😎😎
@prakashkhatri86756 жыл бұрын
हो
@ngaudeepaaledip17636 жыл бұрын
@@madhavrajadhikari8750 sachinai kangress parnubho ki k ho comment le ta tahi bhanxa ta😁😁😁😁😀😀😀
@limburaz76036 жыл бұрын
@@madhavrajadhikari8750 mero geda chus
@chandrayogi256 жыл бұрын
जे गर्छन यहि सरकार ले गर्छन धन्यवाद छ सरकार लाई र पत्रकार जि लाइ
@sumanthebe92735 жыл бұрын
नमस्ते सबैलाई म अहिले साउदी को मरुभुमिबाट यो video हेर्दैछु यो video हेरेर मलाइ यस्तो लाग्यो म नेपालमै छु यसरी नै बिकासका पाइलाहरु अघि बढने हो भने अमेरिका जापान कोरिया हामी नेपालमै देख्ने छौ जय नेपाल।
आहा हाम्रो नेपाल ले पनी अव काचुली फेर्दै छ राम्रो I
@kpnn1236 жыл бұрын
पत्रकार महोदयमा मुरि मुरि धन्यबाद राम्रो कामको प्रचार गर्नु भयो हृद्गय खुशी भयर आयो यस्तै कार्यक्रम प्रसारण गर्दै जानुस जनताले धेरै आशीर्वाद दिने छ जयहोस तपाईको ।
@sarbagyasubedi94766 жыл бұрын
Mm b b
@tarapgaire64026 жыл бұрын
धेरै खुसी लागेको छ हामोरो देश नेपाल को विमान ईथल म कतार बाट हेरेको छु म तारा पसाद गैरे जय नेपाल
@khadkasingh89076 жыл бұрын
बाइर पार्किङ को बेबस्था र भित्र सजावत मात्र गरेर हुदैन। कर्मचारी हरु पनि परिबर्तन हुनु पर्छ।
@chetankanxu43466 жыл бұрын
हाम्रो पर्यटन मन्त्री को काम एकदमै राम्रो छ। जय होस हजुरको।
@anilkapor92796 жыл бұрын
Very good.. PM Oli he have a vision.. good job
@pramodkumarshrestha39696 жыл бұрын
बिमानस्तलको सबै भन्दा ठुलो समस्या सौचालय हो यसमा चासो दिन जरुरी छ!
@tejbahadurshrestha70976 жыл бұрын
अति राम्रो
@wakeup81236 жыл бұрын
Good news सकारात्मक समाचार
@anjankuikel42366 жыл бұрын
एति कार्यक्रम ले मात्र नेपाली जनताको निरासता फर्किने वाला छैन किन भने आज हामी नेपाली जनता नेपाल मा रोजगार नपाएर बेगारी भएर एक लाख दुई लाख गर्दै चालीस पचास लाख खर्च गरेर बिदेस मा रोजगारी खोज्न समुन्द्र्मा माछा को चारा देखि जङ्गल मा बाघ को आहारा समेत बन्न पुगेका छौ एति गर्दागर्दै हाम्रा देस का नेता र निजामती कर्मचारी हरुले देस मा घुसै घुस खाएर नेपाली जनता लाई लूटि देस नै खोक्रो बनाइ सके कम से कम हामी बिदेस मा भएका नेपाली आफ्नो देस फर्कदा त आफ्नो देस को ध्वजाबाहक प्लेन मा त फर्किन पाइयोस हरेक देसका जनता आफ्नो प्लेन मा आफ्नो देस फर्क्न्छ्न तर सन्सार मा हामी नेपाली मात्र अभागी होउ कहिले आफ्नो प्लेन मा फर्क्न पाउदैनौ अर्काको प्लेन मा फर्किनु पर्छ सारै हिनता बोध हुन्छ के गर्ने कसले बुझी दिन्छ हामी बाध्यता को भुमरी मा परेर बिदेसिएका नेपाली को ब्यथाइ अन्तमा जय नेपाल
@dineshb18354 жыл бұрын
देश को हालत ख़राब हुँदा र विकास नहुँदा दुःख लाग्थ्यो अब बन्दै छ देश विकसित. नेपाल मा कड़ा नियम र भ्रष्टाचार बिल्कुल ख़तम पार्नु पर्छ सबैले विकास तर्फ ध्यान दिनु पर्छ. र देश लाई दुनिया कै विकसित देश बनाउनु पर्छ.
@thakullaramthakulla18906 жыл бұрын
आहा कति राम्रो
@prakashkhadka67236 жыл бұрын
Don’t miss wish the best We love nepal 🇳🇵 ❤️❤️❤️❤️
@dustyboot16 жыл бұрын
This is what happened when we have a good leadership thank you Mr.Chettri for conducting towards good progress hope we can proudly say this is our TIA and thank you Power News for such informative news.
@dibasgiri92136 жыл бұрын
त्यहाका कर्मचारी को नियत काम गर्ने तरिका र सिस्टम फेरिनुपर्छ !
@tarabhattrai26786 жыл бұрын
खुशी लाग्छ सकारात्मक खबर सुन्दा देख्दा
@jhangakunwar87446 жыл бұрын
Great job Rajkumar sir ! Hope we will have a wonderful airport soon!
@punmagarmane58216 жыл бұрын
निर्मला कांण्ड र सिमाको बारेमा मात्र समाधान गर्न सक्यो भने ओली सरकारले देशलाई धेरै उन्नती गरेको छ भारतसंग पनि त्यति झुकाव छैन जती कांग्रेस छ
@rajpun59246 жыл бұрын
हुदैछ प्रयास गुत सरकार छित्तै होस 👌
@chapaignindra68046 жыл бұрын
अत्यातै प्रभावकारी कार्यक्रम power news ...
@bhajumanmalla22056 жыл бұрын
याे हाे नि सुधारकाे तरिका बल्ल नेपाल सरकार काे बुद्धि काे घैटाेमा घाम लागेछ।धन्यहाे जे भयपनि बिमानस्थलकाे सुधार र परिवर्तन भएको देख्दा र सुन्दा गाैरब लागेको छ।great job. अब बिमानस्थल भित्र काे service मा पनि सुधार हुनुपर्याे।कामचाेर कर्मचारीलाई तुरुन्त हटाई सक्षम कर्मचारीलाई नियुक्ति दिनुपर्याे।जय हाेस्।
@kksunuwar77146 жыл бұрын
कर्मचारी सुधार पनि हुनुपर्छ अब ।
@DhanBBudha-zv1kl6 жыл бұрын
Dherai khusi ko khabat ramro gardai xa sarkar le
@ramsharandulal8276 жыл бұрын
सकारात्मक समाचार यसरी नै निरन्तर सुन्न पाईयोस
@jaimahakal51656 жыл бұрын
BUTIK International airport aba xitai herna painxa ra Sara Nepal ko maulikta jhalkaune airport xitai sampanna banos vanne haru le eta sath dinu hola....Ra Italy bata farke paxi ma pani selfie linxu..Jai Nepal..🇳🇵🇳🇵
@krishnatamang36116 жыл бұрын
खुसि लाग्यो
@surendraghatal7216 жыл бұрын
amezing nice i proud off u my country nepal..
@ramuchhetri51716 жыл бұрын
यस्तै विकासका काम हुदै जाअाेस र एरपाेर्ट मा समान चाेरि गर्ने काम पनि बन्द गराेस लगेज खाेलेर सबै समान भताभुन्ङ्ग गर्नेहरूलाई कडाइसाथ निगरानीमा राखियाेस जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@hamronewsnepal71926 жыл бұрын
Kp oli lai samman xa tarw जुन हिसाब ले प्रगती हुनु पर्ने हो त्यो हिसाब मा बिकाश हुन अझै सकेको छैन
@limburaz76036 жыл бұрын
Wow khusi lagyo
@k0yeerai5756 жыл бұрын
यो त निकै खुशी को new सधैं यस्तै निर्तर हुनु पर्छ। गरे के हुनु ,? हार्दिक धन्यवाद प्रधानमन्त्री केपि ओलि ज्यु ?लाई बिस्वले चिने छ। नेपाल airport of one बुट्टी airport 😎😍✊✊✊
@suzenproductions9576 жыл бұрын
Good job news 24 yasto news le hausala dinx
@ranupalpali4886 жыл бұрын
khusi lagyo sir
@madhabpanthi75756 жыл бұрын
बधाई छ I lov
@krishnamagar61646 жыл бұрын
बधाई अनि शुभकामना
@arundeula36946 жыл бұрын
2nd KULUMAN 👏👏👏
@abhijitabhijit40375 жыл бұрын
good kp oli jiu hajur la yestai kaam gardai jaanu janta hajur ko sang x
@shyamramtel41066 жыл бұрын
धेरै खुशी लागेको छ
@mohammadfz66955 жыл бұрын
Thanks for nepal sarkir I'm from nepal kapilvastu Mohammad feroz
@somgurung81486 жыл бұрын
Dherai khushi lagyo...
@hamronewsnepal71926 жыл бұрын
अझै सुधार हुन धेरै जरुरी नै बाकी छ ठाउखाली बनायेर मात्त्रै हुदैन येर्पोर्ट पनि आधुनिक बनाउनु परो र ठाउँ ठूलो हुनु परो
@oppranjql58536 жыл бұрын
खुशी लाग्यो
@jitbahadurb.k43626 жыл бұрын
Wawa kati ramro xa hi
@mohansingjali93106 жыл бұрын
स्याबास सरकार एउटा खुसीको समाचार संगै प्रत्यक्ष जीवन संग अनुभुती गर्न छिट्टै पाइयोस् होइन भने बाहिरी देखावटी रुपमा जनतालाई भ्रमित हुन कसैलाई छैन ।
@krishchand85576 жыл бұрын
Romro kaam lai appreciate garnai parcha heartily tqs to our Pm Kp oli jiu, but sano kura k vanna manlako cha vane ahile bat yesto garchu usto garchu vanda pani kaam garera dekhayo vane janata let salute farmhand sir.
@AZ-fl6ph6 жыл бұрын
भिजन अनुसार काम गर्नसके सके सरकर सफल हुनेछ।
@infinity1_2_35 жыл бұрын
It is the beginning of New Nepal😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Jai Nepal
@losttrveler5866 жыл бұрын
Khushi lagyo yo news dekhera 😊😊😊❤️👍 yesari nai sadhai ramro hudai jawos banne hamro chahana 😊😊🙇
@indrasinghkhatri956 жыл бұрын
त्यहा भित्र भएका खाने कुराहरूको अनुगमन पनि हुनुपर्छ नाइ एक कफी को मूल्य 250 पर्छ