यसरी नेपाल बिश्वकै धनी देश बन्न सक्छ | Hydrogen Car in Nepal | all history

  Рет қаралды 232,818

All History

All History

2 жыл бұрын

Bishwo Ghatana: / @bishwoghatana9
Follow on Facebook: / bishwoghatna
Tiktok: www.tiktok.com/@bishwo_ghatan...
Sub-editor: Sagun Dhital
Editor: Sagar Pd Chaudhary/Deepa Khadka
Editor/Animation: Dashraj Shrestha
Chief Editor: Deepak Aryal
Script Writer: Roshan Thapa/Ananta Wagle
Voice-over: Balaram Shrestha
Director/Producer: Ramkrishna Timilsina
#all_history
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/

Пікірлер: 486
@punsagar3934
@punsagar3934 2 жыл бұрын
एकदम खुसीको खबर र अब नेपालले यता गम्भीर भएर लाग्नु पर्छ । 🇳🇵🇳🇵🇳🇵😍😍😍
@sarojsubedi838
@sarojsubedi838 2 жыл бұрын
Khoi ksri lagnu halat tha xa ni hjur lai des ko ani behora ni tha hola neta ko 😔😔 tara ni आसा ta xa man ma☺️
@offlinegamers9932
@offlinegamers9932 2 жыл бұрын
K garnu tapai hami lagera vayena ni Rajya ka sambhandit nikaye haru lagnuparyo ni😥
@punsagar3934
@punsagar3934 2 жыл бұрын
@@offlinegamers9932 भोट दिएर बस्ने होइन अब के गर्दै छन् भेनेर हेर्नु पनि पर्छ ।
@Peoplelove302
@Peoplelove302 2 жыл бұрын
😂😀😂
@dustyboot1
@dustyboot1 2 жыл бұрын
सरकार बाँट पनि सहयोग हुन जरुरी छ ।
@Cr7GamingNrpal.7
@Cr7GamingNrpal.7 2 жыл бұрын
नेपाल मा अब केही हुन्छ कि भखर जनता ले बुझ्दैछन युवा र विद्वान देश बनाउन लाग्दैछन र प्राकृति ले पनि साथ दि राख्या छ🇳🇵
@yamoli3759
@yamoli3759 Жыл бұрын
नेपाल का पत्रकार हरु डलर हरुको लागि चरित्र हत्या गर्छन नेताको चाकडी गर्छन तर 🙏तपाईं जस्तो महान विचार खोज अनुसन्धान र यो देश र जनतालाई राम्रो संदेश मुलक दिने यक सच्चा नेपाली ❤️❤️❤️❤️🙏🙏🙏 हजुरको जय जय होस ❤️❤️❤️
@somanlama907
@somanlama907 2 жыл бұрын
नेपाल अब यो बुद्धि नभएको राजनीतिक दल ले हैन, All history channel र बिश्व घटना को टिम ले चलाउनु पर्छ अनि मात्र सुखी नेपाली समृद्धि नेपाल बन्छ।🙏🙏🙏
@SuperTramp.
@SuperTramp. 2 жыл бұрын
Desh youtube channel chalako jasto cha muji
@gopalpuri4710
@gopalpuri4710 2 жыл бұрын
देस चलाउने सँग चाहियो नि त गुदी ।।। भिजन ।। खालि पद मात्र ओगटेर के बस्नु यार ।।। चोरका खन्तीहरु
@rajukshetri4842
@rajukshetri4842 Жыл бұрын
नेपाल को नालायक नेता हरु यत्ति ज्ञान भएको भए आज देश को यो दुर्दशा हुनै नै थिएन होला पेट्रोलियम मा कमिसन खान पाएको नेता हरु लाई यस तर्फ कुनै मतलब नै छैन
@ramgurbuja4244
@ramgurbuja4244 9 ай бұрын
​@@gopalpuri4710p
@dipakdhamala3168
@dipakdhamala3168 7 ай бұрын
यी बुढा नेताको युग सकिए पछि मात्र यो सम्भव होला। नत्र हुन दिँदैनन् यी चोर हरुले।
@princenoor9573
@princenoor9573 2 жыл бұрын
नेपालमा भष्टाचार नगरिकन बिकासकाे लागि लगानी र लागी पर्ने हाे भने नेपालले शिखर चुम्न सक्छ 🌷💕💵
@samratshrestha9572
@samratshrestha9572 2 жыл бұрын
शिखर मात्रै ,,,चन्द्रमा चुम्छ
@prabeenakarki8509
@prabeenakarki8509 2 жыл бұрын
आशा गर्दछु कि यो कुरा प्रति नेपाल सरकारको ध्यान जान्छ 🙏🙏🙏
@birkhabahadur790
@birkhabahadur790 2 жыл бұрын
धेरै राम्रो लाग्यो जान्कारी को लागि धेरै धेराइ धन्यवाद हजुर एस्तो जनकारी चै हाम्रो नेता हरु को कानमा परुन
@prajwalghimire961
@prajwalghimire961 2 жыл бұрын
aba yo sabai plant neta haru le bechera tanna kamauni bhaye janata herya herai
@raihangkanchhaofficial
@raihangkanchhaofficial 2 жыл бұрын
आजको शृङ्खला एकदमै राम्रो लाग्यो। यो देशमा धेरै सम्भावनाहरु छन्। तर कर्मचारी तन्त्र र भ्रष्टाचारले गर्दा कुनै काम सफल हुन सकेको छैन। त्यसको लागि भ्रष्टाचार अन्त्य हुन जरुरी छ।
@yalakhomyakthungsaha1429
@yalakhomyakthungsaha1429 2 жыл бұрын
Janai laune ra tuppi palne braman haru le desh banaudaina vanera thaha vayena ra ajhai. Yini haru bahiea bahra matra chiplo ra guliyo kura garna sipalu hunxa Tara hariyo bitraa dekhna sath laalach le. doijo saskaar samjhera ryaal kadxa.. ! Tehi vayera aja samma Desh agadi badna nasakeko Ho. Yini bahun xetri haru ko dimagko tesro akha kholdine pani mulbashi mangol haru ko andolan le nai ho. Mangol haru koi agenda bokera yi fohori partyka neta haruko chet aako Ho. ! Tara pani lovhi hune vyekole vastachar ma badi dubxan. Tehi vyera yo naake janaidhari tuppi paluwa bahunbaadis haru jatti nai nya sinha darbar xirun . Desh banne ra banaune wala xaina. Kina vane tymiharu ko saskaar nai ulto xa.! Ra sulto bolera ulto kam matra gardai ako xa ra thiyo. Yehi karan hami biswash gardainau yo hindubadi. Bahun badis haru lai. Yini haru rajniti bahira matra ramro kam garxa. Tesaile yini harulai rajniti bahirai rakhnu parxa. Soyam pN Shah le ra british haru le vaneka thiye vaneko sunya thiye. Chetna hos sablai.! Hamile Nepal vanda bahira ko desh haruma sab mangolloid DNA vayeka haru le nai ramro sanga afno desh banako dekhekaa xau. Tara eruption haru khali vadkaune vatkaune matra raheko nadekheko Haina. Yini haru badi se badi vadkauna ra vatkauna matra ma sipalu xan kina vane yini haru raxash gad ko ho.! Ra ultai hami Asian harulai raxash ko upma vidai diyera uneru arya braman afaile afailai dabi gareko ho. Bichar gara ta dhoti haru le raxash vimkay dekhauxa ki manab ra debtaa vimkay dekhauxa ?? 😀😀😀!!!! Deb ta aawasak pareko belama matrai vimkay hune garxa ni Haina ra Ani tyo gud ta mangoloid DNA sanga Matrai mel khako xa ta. !!!!
@Mayurbhatta
@Mayurbhatta 2 жыл бұрын
धेरै राम्रो लाग्यो ! एकदम खुसी लाग्यो र अब नेपालले यता गम्भीर भएर लाग्नु पर्छ ।
@bgsoham5119
@bgsoham5119 2 жыл бұрын
हाइड्रोजन लाई प्राथमिकता दिनु पर्ने देखियो
@hamronepalhamenepalehitang8503
@hamronepalhamenepalehitang8503 2 жыл бұрын
भगवान पुराना सबै पापी पुराना नेता जति मारेर अब को नयाँ पुस्ताले यो काम गरी नेपाल र नेपाली जनता भबिस्य माथि होस्।र भारत भारतका सम्न्या धोती ले भविष्यमा नेपाल इडियाको हिस्सा हुन्छं भनेको सोच परिवर्तन रहोस नेपालको सान दुनियामा होस् जय देश जय नेपाल
@rupeshadhikari3638
@rupeshadhikari3638 2 жыл бұрын
बगेर जाने पानीको उचित प्रयोग गर्नको लागि आजको पुस्ता बाट नै उच्च नीति ल्याउनु पर्छ ।
@IndraAdhikari-xp5vy
@IndraAdhikari-xp5vy 3 ай бұрын
कुरा सुन्दा रोचक नेपाली छिट्टै सम्पन्न नै बन्ने भो जस्तै लाग्छ ! संम्भब पनि होला नै तर यो नेपाल जस्ता शासक बगँ भएको देशमा यो सबै असंम्भव नै हुन्छ! किनकि यो देशका शासक बगँ होइनकि सोषक वा सामन्त बगँ हो भन्ने यो देशकै बतँमान परिस्थिदि लै नै यै बोलिरहेकै छ! देशले भ्रष्ट शासन र शासकको ब्याबस्था नै परिवतँन गनँ जरुरि छ! तव मात्र बिग्यान बिग्य र आबिस्कार अनुसंनधान होला नत्र यो यहाँले भन्नु भएको सबै एका देश कै दन्त्य कथा जस्तै हुनेछ ! नपाली उखान छ :: (मनको लड्डु ध्यु संग ) भनेझै हुने पक्का छ!! (चितवन बाट)
@liladhojgisingtamang6508
@liladhojgisingtamang6508 2 жыл бұрын
सही हो सर। धन्यवाद सर जानकारी मूलक भिडियो। तर हाम्रो नेता हरुको एक पैसा ढंग, बिबेग छैन सर।
@thapagautam3386
@thapagautam3386 Жыл бұрын
कस्तो राम्रो कार्यकम सुन्दै जाँदा कल्पनामा डुब्दै पो रहेछु म खाडीको लाहुरे, झनै प्रस्तुति अति उत्कृष्ट यो कुराको बारेमा ती अनपढ नेतृत्वकोबाट झिनो आसा पनि छैन, अब नेपाली जनताले युवा वर्गको पक्षमा नेतृत्व गर्ने सरकार बनायो भने मात्र देशको परिवर्तन निश्चित होला, नत्र मेरा आउने पुस्ताले पनि आरविको गुलामी नबनलान् भन्न सतिदैन,,,,,,
@numafung007
@numafung007 2 жыл бұрын
यो भिडियो अत्यन्त राम्रो लाग्यो अब नेपाल को कुरा गर्दा २१शौ सताब्दी को अन्त्य तिर पनि नेपाल १९शौ सताब्दी को यात्रा गर्दै छ , नर्बे , अमेरिका हरु ले यस्ता गाडीहरू मा भारी छुट दिदैगर्दा नेपाल मात्र यस्तो देश हो जहाँ बिधुतिय सवारी साधनको कर बढाएर जनता लाई तर्साउने काम गर्दै छ
@muktinathchanel5657
@muktinathchanel5657 Жыл бұрын
त्यहि त त्यही भएर नेपाल ले विदेश नीति ल्याउनु पर्छ। बल्ल नेपालले शुख पाउँछ जय नेपाल
@hemantlamichane3948
@hemantlamichane3948 2 жыл бұрын
सारैनै खुसि लागेको छ शुभकामना छ फलोस फुलोस धन्यवाद सलाम
@balramoli5981
@balramoli5981 2 жыл бұрын
अती खुशी को कुरा सुनाउनु भयो धन्याबाद छ र Chadai सुचारू होश सातई परदेश मा हाइड्रोपावर बाट चलने कारखाना सुरु होश
@rabinkarki747
@rabinkarki747 2 жыл бұрын
This channel is very very important to every single nepali. It should be on national channels with episode. So that everyone should know what will we have to do in future
@olirohit
@olirohit 2 жыл бұрын
You should have added this context in your video: "The Nepal Electricity Authority (NEA) has signed an agreement with the Global Green Growth Institute (GGGI) of South Korea to start production of fuel from hydrogen, ammonia and urea in Nepal. The agreement stipulates that GGGI will conduct necessary studies for the production of the fuel, facilitate the Government of Nepal for its implementation and provide all necessary technical assistance."
@apgurung9268
@apgurung9268 Жыл бұрын
sounds fantastic brother so it means we will produce our own clean green energy in coming years.
@yatriSudip
@yatriSudip 2 жыл бұрын
धेरै राम्रो लग्यो। धन्नेबाद
@reshamrajbokati2846
@reshamrajbokati2846 2 жыл бұрын
कुरा अत्यन्तै काम लाग्ने छ । यो कुरा हाम्रा नेपाली उद्दमी समक्ष पुग्नु पर्यो ।
@amitsubba5412
@amitsubba5412 2 жыл бұрын
सहि कुरा गरनु भयाे खुशि लागयाे।
@bbsthakuri5568
@bbsthakuri5568 2 жыл бұрын
analysis सारै राम्रो लाग्छ
@everlastingmemorablemoment6703
@everlastingmemorablemoment6703 2 жыл бұрын
अत्यन्त महत्वपूर्ण जानकारी यस भिडियो मार्फत गराऊनु भएकोमा धेरै-धेरै धन्यवाद!
@dustyboot1
@dustyboot1 2 жыл бұрын
सधैको झै दामी अनी ज्ञानवर्धक लाग्यो 🙏
@delprasaddhungana2792
@delprasaddhungana2792 2 жыл бұрын
यक दम राम्रो छ
@kedaranjan8571
@kedaranjan8571 2 жыл бұрын
आह कति खुसी लाग्यो नेपाल सन्सारको धनी देस बन्छ भन्दा हाईटोजनमा
@ajittamangofficial3830
@ajittamangofficial3830 2 жыл бұрын
Let's support to rabi lamichhane to become our coming prime minister 🙌 😀 ❤️
@mrcorbel
@mrcorbel 2 жыл бұрын
KEHI HUNNA BRO JANTA NAI VEDA CHAN
@damuneupane3631
@damuneupane3631 2 жыл бұрын
नेतृत्व ले मनन गरोस र कार्यान्वयन होस।
@krishnaneupane8466
@krishnaneupane8466 Жыл бұрын
कति खुसीको कुरा विजुली र हाईड्रोजन दुुबै उर्जाको संगसंगै विकासको सम्भावना वाेकेको मुलुकलाई संसारकै गरीव मुलुको श्रेणीमा राखी रहने भुमिका बाट माथी उठौं र यसका जानकारहरू मुलुको मुहार परिवर्तन गर्ने मार्गमा अग्रसर हौँ । जय नेपाल अामा।
@dumzanyasoda
@dumzanyasoda 2 жыл бұрын
साह्रै राम्रो जानकारी! खुशी लाग्यो☺️☺️☺️
@rameshkhadka3925
@rameshkhadka3925 2 жыл бұрын
👍️
@manabsabita9276
@manabsabita9276 2 жыл бұрын
धेरै राम्रो लाग्यो
@NepalHighlightsHD2018
@NepalHighlightsHD2018 2 жыл бұрын
यो हो नि रिसर्च 💯🇳🇵💓💓
@bickymjh5674
@bickymjh5674 2 жыл бұрын
Very very good news !!! Jay nepal 🇳🇵👌👌👌
@gyanjirai5174
@gyanjirai5174 2 жыл бұрын
नेपालमा हाइड्रोजन ग्यास लागि प्रवल सम्भावना भएपनि अरु देश भन्दा पछि नै पर्ने छ ।
@gyanjirai5174
@gyanjirai5174 2 жыл бұрын
बिरालो बनेर आयो बाघ बनेर गयो । Bro
@sudarshanbhatta7609
@sudarshanbhatta7609 Жыл бұрын
जानकारी गराउनु भएकोमा खुशी लाग्यो, अनि तपाईलाई धेरै धेरै धन्यवाद
@dayaramchaudhary6294
@dayaramchaudhary6294 Жыл бұрын
कुरो एकदम सहि हो. नेपालले एकदमै सस्तो मुल्यमा हाइड्रोजन उत्पादन गर्न सक्छ, तर भ्रष्ट , चोर नेताहरुले यो सब गर्न दिदैनन. बाहिर देश बाटै आयात गर्ने नीति बनाउछन होला.
@sachin_bartang_rai
@sachin_bartang_rai 2 жыл бұрын
This is challenging for science students of Nepal hope they go for it and make it..wish all the best👍👍
@ganeshkusumya3313
@ganeshkusumya3313 2 жыл бұрын
Aajko sringkhala malai ekdamai khusi lagyo
@bikramshakya3879
@bikramshakya3879 2 жыл бұрын
मनको लडु घीउ संगै खाने मीठो लाग्छ।
@bibekgurung3778
@bibekgurung3778 2 жыл бұрын
हाम्रो देश नेपालले पनि यसको बारेमा आझै दखीन बीचार गरी योजना बनाउँदै जादा राम्रो होला।
@Mr-kamal271
@Mr-kamal271 2 жыл бұрын
यस्तो सोच्ने नेता भैदिएको भय नेपाल सबैलाई पछाडी पार्थ्यो।
@surazbabupoudel7296
@surazbabupoudel7296 2 жыл бұрын
यो त एक्दम खुसी को कुरा हो । तर हाल बिस्वका सम्पुर्ण देशहरुले बिधुतिय गाडिलाई कर छुट साथै सब्सिडी हरु दिइराखेको बेला नेपाल मा भने अझै बिधुतिय गाडिमा कर थुपारिरा छ्न । हाइड्रोजन बाट चल्ने गाडी पनि आयो भने नेपाल धेरै बिकास हुने थियो ।
@shyamdawadi4031
@shyamdawadi4031 2 жыл бұрын
Daaaaaaaaaami👍️👍️👍️👍️👍️👍️lagyo......
@yugalkafley6720
@yugalkafley6720 2 жыл бұрын
नेपालमै बन्दैछ हाइड्रोजनबाट चल्ने कार , र त्यो पनि भोलिका दिनमा रु.-६००/- मा १३०० Km भन्दा बडि चल्ने , साथै बिश्व बजारमा आफ्नो पकड जमाउन सकिने गरि भावि इन्धन का रुपमा उत्पादन गर्न पनि सकिने , यो सुनेर साच्चैनै सारै खुशि लाग्यो। आफ्नै देशका भाई-बहिनिहरुले पनि बनाउदै छन् , यो अझ खुशिको कुरा हो , नेपालमा बनाउँदा सबैभन्दा सस्तो, बिश्व बजारमै प्रतिस्पर्धा गर्नु परे पनि गर्न सकिने, स्रोत र साधन पनि आफै सँग भरपुर , यस्तो काममा सुरु गर्न डिलो गर्नै हुँदैन , सरकारले चाँडो भन्दा चाँडो यो बिषयमा निर्णय गर्नुका साथै निर्णयलाई कार्यान्वित गर्नु जरुरि छ।( एउटा उखान् नै छ नि , रात गयो अग्राता पलायो ) अरुले गरिसके पछि अनि सोंच्ने र सल्लाह गर्ने गर्नु भएन , मौका हो यो , गर्न थाले पछि आफैं हुँदै जान्छ। पशुपतिनाथले बेलैमा यो कुन निकायमा पर्छ , ति सबैमा चेत पसाई दियुन् ।🇳🇵🌹🙏
@binodlamichhane6902
@binodlamichhane6902 2 жыл бұрын
अब नेपालमा सक्षम राजनितिग्यको उदय हुदैछ पुराना बुद्धि नभएका नेताको बिस्थापित भएर गएमा 10 बर्षमा नै देशले रङ फेर्ने निश्चित छ ।
@unknownalpha5643
@unknownalpha5643 2 жыл бұрын
अति राम्रो भिडियो ♥️😯
@roshanniraula3919
@roshanniraula3919 2 жыл бұрын
विश्व घटना सिसक्दा आनन्द महसुस हुन्छ, किनकी यो हुनुको पछाडि बिस्वस्नियता र मिठास उत्तिकै जिम्मेवार छन!
@laxmantamang1017
@laxmantamang1017 2 жыл бұрын
एकदमै राम्रो लाग्यो।
@keyrunjung5553
@keyrunjung5553 2 жыл бұрын
येसकारण अमेरिका नेपाल सँग नजिकिदै छ।
@Manojsingar
@Manojsingar Жыл бұрын
Dherai khusiko khabar.nepalko muhar ferne yo naya bato ho.😍🇳🇵🇳🇵🇳🇵
@aakashchaudhary7862
@aakashchaudhary7862 2 жыл бұрын
धेरै राम्रो लागेव तेसो भए व भने नेपाल को नेटा छीतोव सोच्नुपर्छ
@gracemoneytransfer8310
@gracemoneytransfer8310 2 жыл бұрын
अब हाइड्रोजन उत्पादन को खोजि गर्न ढिलागर्नु हुदैन । युरोनियम पनि छदै छ। नेपाल विस्वमै धनि बन्ने सम्भावना धेरै छ।
@SunilSunil-ue3xz
@SunilSunil-ue3xz 2 жыл бұрын
राम्रो जानकारी छिटो उत्पादन गर्ने तिर लागौं
@bharatkhanal3856
@bharatkhanal3856 2 жыл бұрын
सपना देखेर बस अब । भ्रष्टाचार ले डुबान भएको देशमा यस्तो कुरामात्र गर्छ ।
@mohan_shahi
@mohan_shahi 2 жыл бұрын
यो प्रक्रिया पुरा हुन केपी ओली प्रधानमन्त्री बन्नु पर्छ।
@Badge-qv6go
@Badge-qv6go 2 жыл бұрын
Ekdamai khushi lagyo, good news ho yo, nepal sarkar le yas ma tibrata dekhaunu parcha
@sagarpandey5207
@sagarpandey5207 Жыл бұрын
महत्त्वपूर्ण सूचना , नेपाल सरकार र निजि छेत्रका उद्धमिको ध्यानाकर्षण होस ।
@devendramandal4600
@devendramandal4600 Жыл бұрын
धेरै राम्रो वीडियो, धन्यवाद 🙏
@babylovers5472
@babylovers5472 2 жыл бұрын
आफ्नो देश बन्छ भने सानो कुरा ले पनी मन मा कति खुसीकाे शब्द हरु नचि रहेकाे हुन्छं। एकदिन नेपाल बन्छ । र हामी सबै ले नेपाल लाई बनाउनु पर्छ।
@dineshgurung2645
@dineshgurung2645 2 жыл бұрын
एकदम राम्रो प्रस्तुति
@nepalibro4486
@nepalibro4486 2 жыл бұрын
त्यही भएर अमेरिका ले नेपाल मा एम सी सी पुर्ण आफु अनुकुल लागु गरेर याहा नेपाल को बिधुत कब्जा गर्न चाहान्छ । उनिहरु ५० बर्स पछी को कुरा लाई सोचेर प्लान बनाउछ्न ।एस्ता कुरा नेपाली हरुले बुज्दैन क्या गर्नु
@keshavpoudel5814
@keshavpoudel5814 2 жыл бұрын
सारै राम्रो र उपयोगि जानकारी
@sushillamichhane723
@sushillamichhane723 2 жыл бұрын
धेरै राम्रो जानकारी , धन्यवाद
@asishlimbu1563
@asishlimbu1563 2 жыл бұрын
अति राम्रो लाग्यो 💕💕
@rambahadurgyawali1878
@rambahadurgyawali1878 7 ай бұрын
म यो शृङ्खला हेर्न अलि ढिलो गरेँ र यसको बारेमा धेरै खोज पनि गर्ने गर्छु।हुन त सबै दोष राज्यलाई मात्र दिने भनिन्छ तर नदिएर सुख पनि भएन किनकि निति निर्माता र नेता आफु अनुकूल हुन छिमेकीलाई कसरी खुसी पार्ने ध्याउन्नमा जस्तोसुकै निर्णय गर्न पछी पर्दैनन् तर यसमा ठोस निर्णय लिएर स्वदेशी लगानी मैत्री वातावरण सिर्जना गर्न सके हाम्रो अर्थतन्त्र अरब देशको जस्तै छिटो हुनेथियो।अनि ठुलो व्यापार घाटाबाट माथि उठेर विकासको क्रममा जान सजिलो हुनेथियो।हामीलाई दिएको प्राकृतिक उपहार पानीको स्रोत जो कहिल्यै अभाव नहुने हुनाले दिगोपना हुनाले अबको पहिलो लगानी हाइड्रोजन उत्पादनमा गर्ने हो कि सबैले सोचौँ।धन्यवाद यो महत्त्वपूर्ण विषयकाम लागि
@kesharthapa11
@kesharthapa11 Жыл бұрын
यो विषयलाई जनताले त बुझ्न जरुरी छ तर सरकार र नीतिनिर्माताहरुले भने झनै छिटो लाग्न जरुरी छ।
@anuvabbanset3368
@anuvabbanset3368 2 жыл бұрын
हजुरको जानकारी एकदमै राम्रो लाग्यो, नेपालका फुर्सदिला नेताहरुको कानमा पनि परोस यो जानकारी ।
@madhusudanbanjara5014
@madhusudanbanjara5014 2 жыл бұрын
हाम्रो देशमा त सवारिसाधनमा ३००% कर छ अब यो चर्को कर बिरुद्द अन्दोलन हुने कहिले होला हि कि मध्यम बर्गले कार चढ्न सकियोस हाम्रौ करमा बाच्ने नेता र कर्मचारिले नेपालिहरुलाइ सामन्ति बनेर कहिले सम्म चुसिरहला हि नेपालिहरुको बुद्दि कहिले पलाउला😡
@haribudha7735
@haribudha7735 2 жыл бұрын
एकदमै राम्रो contents ❤️🇳🇵
@kamalchhetri1367
@kamalchhetri1367 2 жыл бұрын
Amazing knowledgeable channel ☺️☺️
@rajkumarshaha8096
@rajkumarshaha8096 2 жыл бұрын
Next pada daii
@shantirammishra2148
@shantirammishra2148 7 ай бұрын
हाइड्रोजनको उत्पादनले देश धनी त बन्ने देखियो तर देश बनाउने व्यक्ति पहिले उत्पादन गर्नुपर्छ।
@chareegamer3081
@chareegamer3081 2 жыл бұрын
असाधै राम्रो
@gangabahadur9978
@gangabahadur9978 2 жыл бұрын
Yo kura haru hamro netaa haru le bujnu jaruri xa..
@8848Arjun
@8848Arjun 2 жыл бұрын
सुनेर खुसी लाग्यो तर कहिले हुन्छ
@ekshanrai5250
@ekshanrai5250 2 жыл бұрын
वाउ धेरै खुसी को खबर हो
@jitinrai83
@jitinrai83 2 жыл бұрын
Ekdam super news biswho daju aaja samako super news hamroo desko bikasko lagi hydrogen utpadan ko lagi super hajur desley xitai gati lios mero ani sabai ko kamana...🙏🙏
@hemrajsharma9079
@hemrajsharma9079 2 жыл бұрын
Positive and truly strategic news for Nepal. Hope the corrupt bureaucrats do not dilly dally the process and lose the crux. Jay Nepal 🇳🇵 🇳🇵 🇳🇵
@wangellama2697
@wangellama2697 2 жыл бұрын
Waw great information .
@aayushshahi9526
@aayushshahi9526 2 жыл бұрын
खुसीको खबर
@brahmakumaristandichitwan6700
@brahmakumaristandichitwan6700 2 жыл бұрын
very good news .thanks
@ramesworthapa4039
@ramesworthapa4039 Жыл бұрын
यो कल्पना मात्र हो , नेपाल सरकारले कमिशन बिनाको अाविस्कार गर्ने सोच
@bhimbahadurkc9191
@bhimbahadurkc9191 2 жыл бұрын
अति राम्रो 😍
@yanggang6985
@yanggang6985 2 жыл бұрын
जे मन लाग्यो तेइ लेखेर सक्यो हौ
@kishorjoshi2032
@kishorjoshi2032 2 жыл бұрын
एकदम सान्दर्भिक
@omrajbayak7575
@omrajbayak7575 2 жыл бұрын
अाहा कति राम्रो सन्देश धेरै धेरै धन्यवाद जानकारी को लागि सर अब हामी सबैले ग्रिन हाईट्रजन उपलब्ध गराउन सरकारलाई अपिल गर्नु पर्छ💟💟
@mijashranabhat3583
@mijashranabhat3583 2 жыл бұрын
MCC ko main purpose nai tyei tah ho ni Uranium and hydrogen… jun Nepal ma dherai scope chha😃 Jaha hamro dimag chalna stop hunxa tya bata US Govt ko dimag chalxa😃
@krrishkrishna_kbt
@krrishkrishna_kbt 2 жыл бұрын
Good Information 🙏sir aba Nepal le yo kura ma pani dhyan dinu parxa 👍👍👍👍👍
@magardhbalampaki9345
@magardhbalampaki9345 2 жыл бұрын
Sarkarle chaso dinu paryo ani sambhab hunxa, yo dherai ramro abasar ho✊✊
@arjunbal336
@arjunbal336 Жыл бұрын
धेरै राम्रो
@sumanblontamang
@sumanblontamang 2 жыл бұрын
नेपालमा बहुदलीय व्यवस्था रहेसम्म यो सम्भव छैन। पुरै व्यवस्था नै परिवर्तन गर्नु जरुरी छ। जनताले पनि आफ्नो विचार परिवर्तन गर्नु पर्छ। यस्तो भेँडे व्यवहारले केही हुनेवाला छैन।
@ipmvlogs
@ipmvlogs 2 жыл бұрын
कुरा सुन्दा त मन नै चंग हुन्छ तर के गर्ने यस्ता काम को नीति र कार्यान्वयन सरकार ले गर्ने हो केरे
@mrcgfriend4859
@mrcgfriend4859 2 жыл бұрын
No other channels can overtake Biswo ghatana! Greatest research so far!
@ipmvlogs
@ipmvlogs 2 жыл бұрын
गर्न सके नेपालमा धेरै गर्न सकिन्छ नी चोर सरकारले गर्न दिँदैन नेतालाई कमिसन दिनै पर्यो मार मा पर्ने गरीब जनता नै हुन्
@hemshrestha2728
@hemshrestha2728 Жыл бұрын
लुटेरा हरुले देश सन्चालन गरुन्जेल येस्तो काम गर्न दिने छैनन् ,अब यी डाका हरुलाइ निर्वाचन मा हराउनु पर्छ र जेलमा हाल्नु पर्छ।
@ujjwaldahal1184
@ujjwaldahal1184 2 жыл бұрын
ramro jankari
@buddhimanreldhytamu1935
@buddhimanreldhytamu1935 Жыл бұрын
Thanks for good knowledge..Jai Mulbasi Jai Mongol
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 91 МЛН
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 11 МЛН
ОДИН ДЕНЬ ИЗ ДЕТСТВА❤️ #shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 8 МЛН
Vintage Car Collection in Nepal | SJ MOTO | Full Video
37:27
SJ MOTO
Рет қаралды 462 М.
Why Government is planning to STOP EVs ?
11:42
IN-Depth Story
Рет қаралды 196 М.
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 91 МЛН