चेतना दाइ यो पङ्ती कार श्रध्यय छन, भोलि देश ले माग्दा सुझ बुझ सहित नेतृत्तो गर्न आटनु होस ,सत्य र रास्ट्र बादी भयेर ब्यक्ती बादी हैन। धन्यबाद ।
@GomaBcdeuba-cf6cb8 ай бұрын
सवै उत्कृष्ट भिडियो।
@tekendraayer10054 ай бұрын
उत्कृष्ट ❤❤❤❤🎉
@olijivanolijivan67989 ай бұрын
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
@sureshsapkota1288 ай бұрын
धेरै राम्रो श्रृंखला
@Twozero2999 ай бұрын
परिस्थिती जस्तोसुकै होस यदि प्रयास र साहस गर्ने हो भने अवस्था बद्लिन सक्छ याहा दोष नेता र जनताका भन्दा पनि हाम्रो सोच बिचार र नियतमा छ र अर्कोकुरा देश बिकासको यदि देश आत्मनिर्भर बन्न कसेको खण्डमा देशको भबिष्य राम्रो छ जय नेपाल🙏🙏
@ashabahadurlama24438 ай бұрын
absolutely 100%right .
@junamainali-x3y9 ай бұрын
राक्षस शासक भएको नेपाल के नै गर्न सक्छ र??
@LikeMute9 ай бұрын
नेपालकाे काम छैन
@InnocentDenimJacket-mv5il9 ай бұрын
१००% सहि भन्नू भयो हजुर
@16phoenixlast8 ай бұрын
हामी नेपाली इमानदार छैनौ, vote को बेला एकै पटक भयपनि खाएको मासु भातले अहिले सम्म पोल्दै छ, विदेशी दाताको पैसा ले दिएको चुनावखर्चको भोज, भोज हैन पाप रहेछ!
@ganeshrajadhikari94179 ай бұрын
सारै राम्रो जानकारी नेपाल पनि धेरै सिक्न सक्छ ✍️🙏👏🇳🇵
@kritiadhikari77899 ай бұрын
हरेक दिन नयाँ बिषय । यदि सक्नुहुन्छ भने israel का पिता Theodor Herzl काे बारेमा १ episode बनाउँनु हाेस् न।
@BinodAdhikari-n5p8 ай бұрын
Good information
@SujanCr-br2bp5 ай бұрын
उत्तकुस्त
@milanxetri91136 ай бұрын
Kati ramro voice hjrko,, yastai vdio hajur ko bahek aruko herna man nai lagdaina yakdam ramro vdio banaunu hunxa ❤❤❤
@ambarniraula95756 ай бұрын
Thanks
@SunilBk-nm8xy9 ай бұрын
नर्वे भनेपछि फुटबल खेलाडी अर्लिन हालाण्ड सम्झिन्छु
@dayaramchaudhary62949 ай бұрын
जबसम्म नेपालमा एउटा गतिलो शाशकको जन्म हुदैन तबसम्म नेपाल यस्तै दिन प्रतीदिन गरिब हुँदै जान्छ
@deepakgurung3059 ай бұрын
My lovly program wow nice balaram sir 🙏❤
@rajinratna19239 ай бұрын
Thank you
@मौसमरावत-ख8ब8 ай бұрын
greater
@beergorkhali8617 ай бұрын
Greater ❤❤man
@surenlama69199 ай бұрын
Dami ramro lagyo ❤
@kailashpatirai9 ай бұрын
बाल जन्म दर सिमित छ अनि त्यहाँ मादक पदार्थ कम से कम मात्रै प्रयोग गरिन्छ भने उन्नति प्रगति भनेको नहोस् भन्दा नि हुन्छ। यो मेरो अनुभव 🙏
@subashbogati42257 ай бұрын
दुई महिना काे जेल पछि फेरि बालाराम सर काे voice सुन्न पाए धन्य भए 😘😊🙏🙏
@binayaupadhyaya38279 ай бұрын
यहाँ हामी नेतालाई दोष दिन्छौं आफू महादोशी हु भन्ने था पाएका छैनौं हामीले चुनावमा भोट दिँदा तिनै चोर नेतालाई दिने पनि पछि नेताले लुट्यो भन्छौ हामीले देश बनाउन छ भने अब भोट फेर्न पर्छ । Balen हर्क जस्ता व्यक्ति अब देशका हरेक ठाउँमा उदाए भने देश छिट्टै परिवर्तन भएको अबस्य देख्न सक्छौँ।
@hikmatsunar66629 ай бұрын
regular surkhet🎉🎉🎉🎉❤❤
@ABC999659 ай бұрын
Regular....❤
@rajkuikel17209 ай бұрын
A1 ❤
@Amit.Adhikari.09 ай бұрын
❤❤❤❤
@PurnaPun-et6ri9 ай бұрын
देसले अहिले सम्म सहि नेतिरतो भेटाउन सकेकोछैन। बिडम्बना कोकुरा छ
@bipin_raut9 ай бұрын
Very beautiful❤❤❤❤❤❤❤
@DhirajGaming7329 ай бұрын
नर्वे देश ले कर उठायर देश जनताको बिकासमा खर्च गर्छ भने नेपाल ले कर उठायर नेता र कार्यकर्ता पाल्नमा ठिक्क छ अनि कसरी देश धनी बन्छ त ?
@Sandip2-nembang29 ай бұрын
नमस्कार
@benju.kc859 ай бұрын
wow nice❤️❤️
@enjoylyric9 ай бұрын
Spain ko barema pani video chaiyo
@raaazdahal9 ай бұрын
portugal ko barema euta vdo pls🙏
@seasonyangshian99469 ай бұрын
नेपाल भनेको भारत को गुलामी गर्ने नेताहरु को देश हो।साचो नेपाली पाउन गारो भैसक्यो ।अरु देश काहा पुगि सके।यहाँ का सोझा जनतालाई एक्ले अर्को को बिरोध गर्ने आन्दोलन लडाइँ झगडा गर्ने शिक्षामा अल्झ आइ रहेछन् ।
@Prashantsunar-yn6js9 ай бұрын
Bela Bela chuppa gara😂❤
@ArjunDahal-jc5lb9 ай бұрын
All history ko sabai newepisode aaudaina na ki mero phone ma naako ho new episode herna khojda vetdaina subscribe pani garya xa but new episode kaile kaile harauxa kasari herni ho
@sovarai26997 ай бұрын
कायर , खुराफाती ,लोभी बाहुन नेता हरु ले हाम्रो देश लाई कहिले बिकास हुन दियनन ।
@premkumarlama66329 ай бұрын
यो देश बाहुनहरुले सब थोक रितैसक्यो । राजस्साथा सकायो, राणा सक्कायो। अब केनै बाकी छ ???😢😢😢😢
@sh3r.sup3r9 ай бұрын
Pako bela vote le khakai xa jatha, euta jati barga lai dosh thuparera afu pani mathi ko ovano banna khojnu, tapaiko baoudhik ta lai dekhauxa
@charibahadurtamang659 ай бұрын
Bahun harule haina brsta chari harule ho sir
@hemantbohara24229 ай бұрын
Esai ko ghodo mug
@chhabilalpakhrin64549 ай бұрын
तेरो राजसस्थाले र राणा साशनले त खुब विकसित बनाको थियो नि नेपाल ?
@sujitkhatri78759 ай бұрын
Prachanda kp sherle lai share garnu parne
@krishnaranamagar25959 ай бұрын
नेपाल को नेताहरु चोर हुन देस र जनता को लागि होइन सलाहरु आफ्नो लागि सोचछन अनि काहाबन्छ देस । होइन सर ?
@amitagurung17659 ай бұрын
देश बिदेश घुम्छन नेपालका नेता देखि हारेक कर्मचारी पौंचवालाहरु। तर तिनिहरु केवल घुम्न जाने बहाना मात्रै रैछ नेपाली जनताले खाई नखाई जम्मा गरेको कर माथी ब्रम्हालुट गर्ने उद्देश्यले। अनि कसरी देश बिकास होस र नेपाली जनता आर्थिक रुपमा सम्पन्न होस।
@ManishaSarumagar-r1k9 ай бұрын
Nepalko sarkar pani yastai vaidiy kasto hunethiyo.
@barnatho83319 ай бұрын
गोरे ले अफ्रिका लुटेर धनि भएको रे नेपाली आलु बिश्लेषक हरु ले 😉😂 बाकी कुरा त हाम्रो दिमाग बहिरा को कुरा रहेछ।
@Thebeautinessofnature9 ай бұрын
हाम्रोदेश त धर्म र परम्परा मा लडाई गरेर डुबि राछ
@sumangurung33349 ай бұрын
Saitanle bas gareko desh nepalma kaha bata desh dhani hunu 😌
@InnocentDenimJacket-mv5il9 ай бұрын
हाम्रो देश नेपालमा त गधाहरुले शासन गरिराछ अनि कसरि बिकसित हुन्छ हजुर
@kebalkarki65239 ай бұрын
जून देशमा अमेरिकाले राज गर्न सक्दैन त्यो देशलाई बर्बाद पारिदिन्छ जस्तै लिबिया अफगानिस्तान इराक भेनेजुला
@kebalkarki65239 ай бұрын
काङ्ग्रेस माओवादी एमाले जस्ता रन्दिका छोराहरुले नेतृत्व गरेको देश नेपालका नागरिकले यि रन्दिका छोरा बाचुन्जेल सुख पाउदैनन् ।
@kumarbhetwal29772 ай бұрын
Hami nepali haru le aru ko unnati pragati ko katha sun ne ra aru ko gulami garna ka lagi ra rahexau, bikashit muluk haru bata sikera afno muluk banaune buddhi kina aauna sakena?
@shankardevkota27509 ай бұрын
Nepali janta jagne ki ?
@rajkumarkhadka36229 ай бұрын
चाेर भ्रष्ट बलात्कारि शाेसक सामन्ती जंगली पिचासहरुले चलाएकाे छ नेपाल यी कहिले शखाब हुन्छन् अनि बल्ल केही हुन्छ कि
@jhapali49699 ай бұрын
Nepal panj developed Huntho nj… neta haru jantale ho .. veer Gorkhali bhandai thulo hudai thikka !! Kasle bhandio veer bhahera Nepali haru le kam Garna xode 😂😂.. Nepali bidesh kam Garne Nepal ma huda veer Gorkhali 😂😂😂