यसरी पिट्न पाइन्छ ! पोखरामा राइडर र ट्याक्सी चालकको झगडा |ट्याक्सी चालकले हात नै हाले सर्वसाधारणलाई

  Рет қаралды 347,397

Mero Sathi TV

Mero Sathi TV

Күн бұрын

Пікірлер: 871
@manutarataramanu7297
@manutarataramanu7297 2 ай бұрын
टेक्सी चालाक चोर हुन ठग्न पाउ भन्ने आन्दोलन हो यो प्रतेक टेक्सी मा जुन ठाउमा जाने हो त्यो ठाँउ को भाडा लेखिएको हुनुपर्छ अथवा मिटर मा हिन्नु पर्छ जुन कुरा टेक्सिले मान्दैनन् तेसैले टेक्सी पोखरा को चोर हुन
@BijayKc-es4qs
@BijayKc-es4qs 2 ай бұрын
Chor haru Hun taxi driver
@boybad92
@boybad92 2 ай бұрын
ट्याक्सी हरुले आफ्नो मन लाग्दो भाडा लिन्छ तेहि गर्नु पाउदैन भनेर हो ।
@007robinhoodlove5
@007robinhoodlove5 2 ай бұрын
aba dekhii TAXI le METER ma jana manena bhane turunta TRAFFIC wa police lai phone gareehalau sabaile
@RameshSharma-jo5lc
@RameshSharma-jo5lc 2 ай бұрын
Taxi driver laai Ghokre thyaak lagaaunu jaruri..
@a2znewsnepal
@a2znewsnepal 2 ай бұрын
पोखराको ट्याक्सी वालाहरु चोर ठगहरु हो मचिक्ने ट्याक्सी वालाहरु 😢 मलाई पनि ३००० ठगेको छ । यो मुजि ट्याक्सी वाला देखेपछि रिस उठ्छ
@shekharsubedi5961
@shekharsubedi5961 2 ай бұрын
मिटर मा चल्न नमान्ने, ठगहरु हो यो ट्याक्सी चालकहरु, सबै ले गरि खान पाऊनु पर्छ। हाम्रो खुसी हो,ईन ड्राईभ पठाअो जे चडेपनि,।नाटक गर्छ यो ट्याक्सी वालाहरु,
@007robinhoodlove5
@007robinhoodlove5 2 ай бұрын
aba dekhii TAXI le METER ma jana manena bhane turunta TRAFFIC wa police lai phone gareehalau sabaile
@Anil_Thapa-654
@Anil_Thapa-654 2 ай бұрын
पोखरामा बस र ट्याक्सी ब्यवसायी को सेन्डीकेट अति छ गुन्डाराज छ पोखरामा राजनितिज्ञ कर्मचारी सबै मिलेका छन्।
@sushilpariyar5596
@sushilpariyar5596 2 ай бұрын
@@Anil_Thapa-654 एकदमै छ सर यो त ठिक कुरा हो तपाईले भन्नु भएकौ
@mamatamagar174
@mamatamagar174 2 ай бұрын
ट्याक्सी चालक हरु ठग हुन ईनड्ाईभ ।पठाउ चल्नु पर्छ ।
@yabinpun
@yabinpun 2 ай бұрын
Teita man lagdo paisa magxa yesai ta kati mahango nepal . Online fix indrive vaye thik hunthyo
@Aniket_MahatoNP
@Aniket_MahatoNP 2 ай бұрын
ke hunxa ni system ko samasya xa mitter ko paryog garnu sarkar lai hernu parxa yo mamla
@Romeogrg567
@Romeogrg567 2 ай бұрын
MAmata magar ani temro number magxu patauxu temli ane resling khelxu😂😂😂😂😂😂
@Besthandle825
@Besthandle825 2 ай бұрын
इनड्राइभ , पठाओ मिले सम्म आफलाईन यात्री बोकने, मिले सम्म महिला लाइ बलात्कार गर्दिने, यात्रु लाइ दुर्घटना मा पारेर कोहि फरार , कोहि राइडर बुडी कन्या को माल हान्न मात्रै राइड सेवा गरेका, राइडेर को मोबाइल मात्र हेरेर बाइक कुदौदा आरुलाई दुर्घटना को जोखिम मा पारेको, तेसैले, यो हाम्रो देश नेपाल धेरै सानो छ , येहा चाइना र इंडिया मा जस्तो जति धेरै उती चल्ने होइन, येहा बिकृति बढी हुने हो , चाहय त्यो ट्याक्सी होस् कि पठाऊ, इनड्राइभ ... पुरानो ट्याक्सी बिस्थापित गरेर नया र आराम्दाई ट्याक्सी लिएर आवोस...मोटारसाइकल मा ३ पांग्रा गराएर मात्र इनड्राइभ पठाओ गर्न दिदा हुन्छ!
@gaming_withkusal05
@gaming_withkusal05 2 ай бұрын
​@@Romeogrg567😂😂😂
@bivastimalsina2472
@bivastimalsina2472 2 ай бұрын
पोखरामा ट्याक्सी बहिस्कार गरौ।इनिहरुको अराजकता अतिनै भयो।गरि खान सबैले पाउचन।सबैको परिवार हुन्छ सबैको पेट हुन्छ ।
@premgrg813
@premgrg813 2 ай бұрын
यस्ता चोर फटाहा नेतागीरी गर्नेलाई समातेर सेतीको खोंचमा हाल्दिए हुन्छ, कम से कम युवाहरु बिदेशीनु पर्दैन। आफै निर्भर हुन्छ। नेता बाहुन प्रायः फटाहा हुने यार।
@subinshrestha1234
@subinshrestha1234 2 ай бұрын
जनता लाई जस्ले सहज तरिकाले सुबिधा दिन्छ तेस्ले चलाउन पाइन्छ।
@rajkbasnet1794
@rajkbasnet1794 2 ай бұрын
पोखरामा ट्याक्सी ज्यादै महँगो छ र ट्याक्सी चालकहरूको मन लागी छ,मैले पनि धेरै भोगेको छु, पोखरा घुम्न जादा?
@RudharaBadhur
@RudharaBadhur 2 ай бұрын
पोखरा को युवाहरु टयाक्सी बहिष्कार गरौ।
@007robinhoodlove5
@007robinhoodlove5 2 ай бұрын
aba dekhii TAXI le METER ma jana manena bhane turunta TRAFFIC wa police lai phone gareehalau sabaile
@sagarbaral4684
@sagarbaral4684 2 ай бұрын
ट्याक्सी चालक को नाम मा दादागिरी गर्ने लाई सबैको घाटी छिदाल्नु पर्छ...
@aakasrj6170
@aakasrj6170 2 ай бұрын
Hunxa vai aaijaa open chalenge xa
@prabeshtamang87
@prabeshtamang87 2 ай бұрын
Muji besi bolchas Muji khatey thogg Muji pakhey ​@@aakasrj6170
@prabeshtamang87
@prabeshtamang87 2 ай бұрын
​@@aakasrj6170challenge lekhna naaune Muji dherai Nabol podey
@prashantmagar1398
@prashantmagar1398 2 ай бұрын
​@@aakasrj6170हुन्छ दाइ Open challenge तँलाइ 😂
@manjushahi5
@manjushahi5 2 ай бұрын
पोखरा बस्ने मान्छे लाई त थाहा नै छ ट्याक्सी ले कति ठग्छ भनेर चडाउदा एउटा भाडा झार्दा एउटा भाडा हामी पनि बोल्नुपर्छ ठग ट्याक्सि ड्राइभर हरु सबैले ट्याक्सि बहिस्कार गर्नु पर्छ
@KamuGurung-c5n
@KamuGurung-c5n 2 ай бұрын
Pkr ma taxi chadne bittikai 500 ho
@GorkhaNepal222-
@GorkhaNepal222- 2 ай бұрын
Taxidriverहरुले,१७बर्ष को बालकलाई कुटपिटगरेको छ..योvdoहेरेर हातपात गर्ने ब्याक्तीलाई तुरुन्तै कार्बही होस्..अहिलेत्योबालकहस्पिटलमाउपचारगर्दैछभन्नेसुनेकोछ
@bharatlama8273
@bharatlama8273 2 ай бұрын
मैले देखेको चाहि पोखरामा ट्याक्सी बाहेक अरु कसैले पेसेन्जर बोक्न पाउदैन जस्तो गर्छ । हाम्रो चितवनमा ट्याक्सी पनि चल्छ अटो चल्छ मैजिक चल्छ पठाव चल्छ सबै चल्छ । चल्न पाउनु पर्छ यदि सरकारले मान्यता दिएको छ भने।
@sujitkhadgi550
@sujitkhadgi550 2 ай бұрын
Sala vatuwa haruko airport syndicate re ni khate haruko sala teska bau harule banako thug haru
@chitrasen270
@chitrasen270 2 ай бұрын
हजुरको चितवनमा अटो ले पोखराको टेक्सि ले भन्दा बढि पैसा लिन्छन
@ranamaskey7027
@ranamaskey7027 2 ай бұрын
कहाँ चितवन सग पोखरालाई दाजेको भाइ
@bharatlama8273
@bharatlama8273 2 ай бұрын
@@chitrasen270 खै भाइ हामिलाइ त थाहा छैन हामिलाइ त महङ्गो लाग्दैन सबै चडि राखेकै छ यदि महङ्गो भको भए बिरोध हुन्थो होला।
@bharatlama8273
@bharatlama8273 2 ай бұрын
@@chitrasen270 खै भाइ हामिलाइ त थाहा छैन बजार एरिया गयो भने 50 100 हो तिम्रो पोखरा जस्तो 400 500 पर्दैन।एदि पोखरामा अटो आयो भने ट्याक्सी चडछ कि अटो तिमि आफै देख्ेछौ
@raij5566
@raij5566 2 ай бұрын
पठाउ र इन्ड्राईभ चलाउने जति ले यता हाजिर गरुम त हामी सब एक हुनु पर्छ ??
@aadirasaily9293
@aadirasaily9293 2 ай бұрын
Chalauna paunu parcha
@SatyaMagar-k7m
@SatyaMagar-k7m 2 ай бұрын
ट्याक्सी चालक कहाँ हो र काग्रेस एमाले माओवादी का झोले हरु हुन ट्याक्सी चालक भएको भए सहमतिमा गएर सबैले गरि खानुपर्छ छादा तन्त्रमा जे गरे पनि सरकारमा ज्यानमार बल्लत कारि तस्करी घुसखोरि मन्त्री भएकाले यो गतिविधि भैरहन्छ यो नहुन दिन लाई हर्क बालेन जस्ता ब्यक्ति त्यो ठाउँमा भयो भने सबै सम्धान हुन्छ
@rupakbhandari571
@rupakbhandari571 2 ай бұрын
राइडर चालकहरूलाई मेरो समर्थन छ।❤❤❤
@ianraee2724
@ianraee2724 2 ай бұрын
राईडरहरु संगठित हुनु पर्यो र यी उदण्ड ट्याक्सीहरु संग मुकाबला गर्न सक्नु पर्यो ईटको जवाफ पत्थरले,राइड सेयर भनेको नै निजि सवारीले सस्तोमा सेवा दिने हो अहिलेको संसारमा यो व्यवहारिकमा छ, ट्याक्सी चाही मिटरमा चढ्नेले चदछ,
@sumansubedi-ku2wg
@sumansubedi-ku2wg 2 ай бұрын
पोखरामा साह्रै गरिराखेको छ अत्याचार यो ट्याक्सी डाइबरहरूले 200 रूपैयाँ लाग्ने गाडी भारा 2 हजार लिन्छन् ट्याक्सी ड्राइभरहरूको अति नै भइराखेको छ पोखरामा अब पोखरामा ट्याक्सी नै बन्द गरिदिनुपर्छ अनि बल्ल ठिक हुन्छ मा सालाहरू बढी हुन्छ टाउको टाउकोमा गोली ठोक्नुपर्छ
@NareshThapa-nf9hw
@NareshThapa-nf9hw 2 ай бұрын
जहाँ in drive पठाउमा २०० मा पुग्छ भने ट्याक्सी मा गयो भने १०००रु लिन्छ मलाई त in drive पठाउ नै थिक लाग्यो
@dragongamer9876
@dragongamer9876 2 ай бұрын
Ye khate 16:53 subidha ra vehicle ko dam pani tulana garna
@RamTamang-qm7ld
@RamTamang-qm7ld 2 ай бұрын
चालक हरुको कुरापनी ठिक हो प्राईबेट नंम्मर पिलेट को सबारी साधनले भाडा मा मान्छे बोक्न पाईन्ननी रातो पिलेटले मान्छे बोके पछि कालो पिलेट ले चाहिँ के गरनी हल्लाउदै बस्नी कि सप्पै कलो पिलेट सरकारले लिनुपयो
@shrijanthapa3287
@shrijanthapa3287 2 ай бұрын
ठग्न नपाएपछिको रोइलो हो यो ठगहरुको ।।
@DrSubash.Swar10
@DrSubash.Swar10 2 ай бұрын
प्रहरीको काम भनेको हेरेर बस्ने हो??? प्रहरी प्रशासनले एस्को जवाफ दिनु पर्छ।
@rajanmalla1523
@rajanmalla1523 2 ай бұрын
हामी सबै श्रमजीवी भन्ने नबुझ्नु , ती ट्याक्सी चालकहरु बेवकुफ हुन् । यस्तालाई भन्छन् घाँस ..! साँच्चै ड्रईभरको बुध्दी हुन्न भनेको , हो कि क्या हो ...🧐🧐
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम 2 ай бұрын
मेरो बिचारमा टेक्सीहरू पनि पठाउ र ईनड्राईभ मा हिडदा भई हाल्यो नि किन ल्याङ ल्याङ गरेको ठग टेक्सीहरू😡😡😡😡
@KaliTiger-q8v
@KaliTiger-q8v 2 ай бұрын
पहिलाको गुण्डाराज भनु या दादागिरी अहिलेको टयाक्सी डाईभर, अटो डाईभर राजनैतिक दलका नेता वा त्यसको आसेपासे त्यही हो।झन अहिलेको सरकार को- कसको छ ? सजिलै उत्तरहरु छन्।धेरै समय छैन यस्ता गुण्डा चोर नेता अव के भन्नु ठुलाठुलेहरुको
@bjsu
@bjsu 2 ай бұрын
ट्याक्सी ब्यवसायी सब लुटेराहुन लुट्नपाहेन् तेसैले यो सब गर्दैछ ।
@krmgr6331
@krmgr6331 2 ай бұрын
ट्याक्सी चालक होइनन् लुटेरा हुन यिनीहरु लुट्न नपाएर सडकमा आएका हुन
@kajiramkhatri6597
@kajiramkhatri6597 2 ай бұрын
ट्याक्सी चालकको दादागिरी हो पोखरामा ट्याक्सी चालकको अत्याचार छ ।
@nisheshregmi6318
@nisheshregmi6318 Ай бұрын
पोखरामा यातायात व्यवसायी को सिन्डिकेट र लुट अत्ति छ😡😡 विधार्थीहरु ले यातायात व्यवसायी को कार्यलयमा आगो बालौ😡😡
@auspal8287
@auspal8287 2 ай бұрын
जो चोर उसैको ठूलो स्वर - चोर ट्याक्सी ड्राइभरहरु l पुलिस पनि कस्तो ट्वा परेर बस्ने l हैन एयरपोर्ट ट्याक्सी ड्राइभरहरूको लागि मात्र हो कि सबैजनाको लागि हो l सभ्य समाजमा एकले अर्कालाई छुन पनि पाउँदैन। त्यसरी सार्वजनिक स्थलमा आवाज निकाल्न पनि पाइँदैन। सम्बन्धित ठाउँमा जाने त्यसको समाधान , कुरा राख्ने ll
@raij5566
@raij5566 2 ай бұрын
यो तरिक ठिक लागेन ट्याक्सी चालकहरुको इनिहरुलाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ 😡😡😡
@369RPRSNT
@369RPRSNT 2 ай бұрын
कृपया ट्याक्सी प्रयोग नगर्नुहोस्, सबैजना घोटाला गर्ने छन् !!
@dukuchhap
@dukuchhap 2 ай бұрын
राइडरहरू एकजुट हुने हो भने यहाँ, सरकार ढलाउन सक्छ यति धेरै छ राइडरहरू एकजुट हुनुपर्यो❤
@MMTA_PURI
@MMTA_PURI 2 ай бұрын
नत मिटर मा हिन्न मान्छन मन लागे जति पैसा असुल्छन इ ट्याक्सी डाइभर लुटुवालाइ पोखरा बाट बहिस्कार गर्नै पर्छ
@Bishunubhandari377
@Bishunubhandari377 2 ай бұрын
Indrive पाेखरामा चाहिन्छ टायाक्सि ब्यबसाइ ले लुट धन्दा मच्चायका छन wel come to indrive
@sushilpariyar5596
@sushilpariyar5596 2 ай бұрын
हैन काठमांडू र पोखरा छुट्टा छुटै देश हो कि के हो?? काठमांडूमा चाहि पठावो, ईनड्राईब,ई ड्राइव जस्ता राईडर एप चल्ने पोखरामा चाहि नचल्ने हैन कस्तो देश हो एउटै ठाऊमा नि नियम कानून फरक फरक के,, यति धेरै दादागिरी किन ? के को लागि हो ?? हाम्रो पोखरामा सबै यस्तै डनहरूको राज चल्ने हो ?? के हामी युवाहरू चाहि केही गरेर खान नि नपाउन हो र ??? यो सब ट्याक्सी व्यवसायको दादागिरी हो यो सब यातातयात कार्यलयको गल्ति अनि निरलज्जापना हो सरा सर देख्खिएको छ
@pujanshrestha7565
@pujanshrestha7565 2 ай бұрын
100/-
@tejmagor852
@tejmagor852 2 ай бұрын
पोखरा मा साच्ची ट्याक्सी को बिग्बिकी छ भन्या १० मिनेत को बाटो मा हजार भन्दा तल मान्दैन कस्तो जबर्जस्ती चढ्न लगाउछ फेरि फकाउछ अझ 😅
@kulgurung10
@kulgurung10 2 ай бұрын
Jantale of course in-drive choose garxa . Taxile airport bata lakeside jada 2000k magxa vane in-drive le 200 ma lagi dinxa
@BadriLaxmiAdhikari
@BadriLaxmiAdhikari 2 ай бұрын
जेहाेस पाेखरामा टेकसिकाे मनमरि छ। सुधार हुन अाबसेक छ।
@rajkumarbkbk5299
@rajkumarbkbk5299 2 ай бұрын
Pokhara ko taxi haru luteranai xan hai
@anjanagurung-ve7km
@anjanagurung-ve7km 2 ай бұрын
पोखरा को ट्याक्सी चालकहरु ठग हो यो कुरामा कसैको पनि दुई मत न आउला जसरी बसको भाडा यातायात कार्यलयले सर्बजनिक गरेको छ त्यसरी नै चाहे ट्याक्सि होस या इन्द्राभ सबैको भाडा यहाँ देखि यहाँ सम्मको भाडा यति भनेर सार्बजनिक गरिदिनु पर्छ अनि मात्र समस्या को समाधान हुन्छ 🙋🙋🙋
@KisanPoon
@KisanPoon 2 ай бұрын
लुट्न पाऊनु पर्छ भन्दै पनि अान्दोलन 😢😢😢
@SuminaGurung-ud5nn
@SuminaGurung-ud5nn 2 ай бұрын
Taxi wala ko dherai dadagiri vayo pokhara ma
@rktamu858
@rktamu858 2 ай бұрын
मानबता हारयेको देश चोर , भ्रष्ट हरुले भरिएको देश 😢😢😢
@bishnubasnet-qt3fh
@bishnubasnet-qt3fh 2 ай бұрын
ठगहरुकाे ज्यादति धेरै भयाे
@Yamada1970
@Yamada1970 2 ай бұрын
भिड् तातिएको छ मात्र होइन... अब खोसेर खान्छ...? लूट्पाट लाई जिबन् जिउने आधार बनाएर अघि बढ्ने नयाँ नेपाल निर्माण भइसकेको छ...? देश तातिएको छ... हित्त चित्त फाटिएको छ... WAKE UP NEPAL 🇳🇵❣️❤️❣️
@prakashbk4133
@prakashbk4133 2 ай бұрын
तर पोखरा को त्याक्सी बेकार छ एक किलोमीटर हिदेको 300 लिन्छन् ।पथाउले 50 मा लैजान्छ्न ।250 बच्छ भने को चद्छ त्याक्सिमा
@SurprisedBoombox-vd8gt
@SurprisedBoombox-vd8gt 2 ай бұрын
राईडर साथीहरु सबै मिलेर अब ट्याकसी डाईभरहरुलाई दरो धोबि हानुम म पनि सथ दिन्छु है।
@bharatrumba
@bharatrumba 2 ай бұрын
21सौ सताब्दी मा पुरानै पारा मा चल्नु पर्छ भनेर हुन्छ अरु देश काहा पुगिसक्यो यार
@SenSen-nb7ln
@SenSen-nb7ln 2 ай бұрын
आपस आपस मा के बल देखाऊछौ सक्छौ भने यो बेरोजगार हुने परिस्थिति भ्रष्ट फताह चोर नेताहरू ले ल्यायको हो नेताहरूलाई थोक्नुपर्छ
@BipynGurugs
@BipynGurugs 2 ай бұрын
taxi chaidaina hmlai taxi chalak harulai karbahi garnu parcha K HO yestooo
@MadhuLimbu-l5e
@MadhuLimbu-l5e 2 ай бұрын
सबै जना श्रम गरनु पारछ तर झगडा गरेर के पाइन्छ नेपाली हरु खाली झगडा गरन मात्र दनदाछ
@nirmalbhandari9009
@nirmalbhandari9009 2 ай бұрын
हानी राख्दा केपी ओली मुजी को पुलिस ले के हेरेर बसेको छ
@netrabhanndari1778
@netrabhanndari1778 2 ай бұрын
हईन सबै पोखरा म किन्दै छु अहिले सबै जना चुप लागेर बस्नु नत्र फेरि बिगट ठाउँमा पुराउनु पर्ला नि फेरी चो लागेर र बस्नु मुलाहरु
@ismantarai7448
@ismantarai7448 2 ай бұрын
यो राज्य कोनियम ले जनतालाई जहिले बिवादमा राखछ !प्रस्ट नियम, कानुन बन्नुपर्छ ।ताकि जनता अलमल्ल नपरोस
@mohansingjalimission_10
@mohansingjalimission_10 2 ай бұрын
यो देशमा एउटा दलको कार्यकर्ता अर्को दलमाथी जाइलाग्ने गाडीको चालक ट्याक्सी माथी ट्याक्सीको बाइकमाथी बाइक चाहिँ को माथी जाइलाग्ने टिपर माथी ..? दाजुभाइ एक अर्कामा लडेर भिडेर नै सकिने भए यो दु:खद छ । कमजोर राज्यमा यस्तै भाडाभैलो हुन्छ ।
@KumarRamtal
@KumarRamtal 2 ай бұрын
सब्भन्दा राम्राे ट्यक्सि मिटरमा चलाऊदा राम्राे हुन्छ झषडा नगरेकाेनै राम्राे हाे
@devrana7259
@devrana7259 2 ай бұрын
पोखरीली आफ्नो ठाउको मान मर्यादा इज्जत राख न हो भेडाहरु !
@santoshbasnet9557
@santoshbasnet9557 2 ай бұрын
Veda vaneko thik lagena hai brother...first give respect and take respect....maile hajurlai respect gare matra hajurle malai respect garnuhunxa...yesari pokhreli veda vanda ta ris uthyo ta ra ma chai pokhreli vediy hu hai brother next time mind your language dev rana ji😊
@santoshbasnet9557
@santoshbasnet9557 2 ай бұрын
Vediya vaneko thaha xa hola ni dev rana ji
@बेटासतलोकचलो
@बेटासतलोकचलो 2 ай бұрын
नेता देखि प्रजा सम्म सबै चोर हुन् भने ट्याक्सी ड्राइभर ले त लुट्न पाउनु पर्यो
@bholagautam9163
@bholagautam9163 2 ай бұрын
InDrive is way better than regular taxi .
@ushabasnet6075
@ushabasnet6075 2 ай бұрын
ए दाजुभाइ हरु किन पिटापिट गर्छौ पोखराको इजत नफाल
@SmilePinky123
@SmilePinky123 2 ай бұрын
Yo taxi driver haru Lai thik parna paryo
@durgaale5185
@durgaale5185 2 ай бұрын
अनिकालमा बीउ जोगाउ,,,हुलमुलमा जिउ जोगाउ भनेको यहि हो,,जस्तो लागो।।
@MinSunsm
@MinSunsm 2 ай бұрын
पत्रकार साथीहरू यो कुरा लाभर भएको छ
@hamronepalhaminepali9610
@hamronepalhaminepali9610 2 ай бұрын
अरु को त होइन हाम्रो दाईको चाहिँ कुरा सुनुवाइ हुनु पर्यो सरकार😂😂😂😂😂😂😅😅😅😅😅
@bikashlama69347
@bikashlama69347 2 ай бұрын
ट्याक्सी वालाहरू सबै चोर हुन् आफैँले मात्र गर्नुपर्ने अरुले गर्न नपाउने कस्तो दादागिरी हो सबैले गरी खान पाउनुपर्छ जय नेपाल 🇳🇵
@madalmedia2200
@madalmedia2200 2 ай бұрын
ठिक्क पारेछ नियम कानुन बिपरित पठाओ इन्ड्राइभ जस्ता राइड सेयरिङ याप चलाउने यसैगरी ठोक्नु पर्छ जब सरकार नै नियम कानुन बिपरित कार्य गर्न अनुमति दिन्छन भने अरु कस्ले मान्छ नियम यो सबै सरकार को दोष हो
@TikaramThapa-fi6em
@TikaramThapa-fi6em 2 ай бұрын
मूर्ख मूर्ख मूर्ख मूर्ख सरकार जस्तो जन्ता त्यसतै, काटे सबैको रातो रगड हो ।no कालो no रातो no हरियो हामी सबै नेपाली जनता हुँ त,सबै आम जन्त एक हुनु पर्छ अब
@haripoudel1119
@haripoudel1119 2 ай бұрын
पोखरामा ट्याक्सी चालक कोे धेरै ज्यादती भयो प्रशासन के हरेर बसेको छ यो गलत हो बंटोमा गरि खान सबैले गरि खान पाउनु उसको नैसर्गिक अधिकार हो
@mohansinghmahara9548
@mohansinghmahara9548 2 ай бұрын
येस्तो उद्ब्ड हरुलाइ जेल कोच्नुपर्छ
@Hernusto
@Hernusto 2 ай бұрын
अराजकताको अन्त्य हुनुपर्छ।
@gyanrajrai5008
@gyanrajrai5008 2 ай бұрын
पोखरामा छोटे डनहरुको राज्य रहेछ तिहा को प्रसासन के कस्को झोला बोकिराछ
@buddhaThapa-nt1fh
@buddhaThapa-nt1fh 2 ай бұрын
डाईवरको बुध्दि जनतालाई कन्ठै हुन्छ
@keshabpunmagr
@keshabpunmagr 2 ай бұрын
पोखर को मेयर साब त एक महिने बिदामा मुस्ताङ घुम्न गएको खबर आयो त! बिजोग रमाइलो छ।😅😅😅😅😂😂😂😂😂😂😂😂😂🎉🎉
@RIDER_RAM_VLOGS
@RIDER_RAM_VLOGS 2 ай бұрын
चोर नेताको संगतमा चोर जनताहरु जन्मिदैछ,
@SerbahadurSusuling
@SerbahadurSusuling 2 ай бұрын
यो सब अमेरिकाले गर्दा भएको हो सबै नेपालीहरुलाई अमेरिका जान दिएको भए येस्तो येस्तो जात्रा हामी नेपाली ले दुनियाँ लाई देखाउनु पर्ने थिएन न त हाम्रो पहिचानको नै आवश्यक हुनेथिएन को बस्थ्यो जान दिएको भए पहिचान भन्दै 😂😂😂
@Narjun2008
@Narjun2008 2 ай бұрын
Bike र Taxi ma फरक छ नी Bike चालक हरु।Tax, Maintenance cost हर bike ko भन्दा धेरै हुन्छ नि Taxi ko? महंगो,सस्तो मूल्यमा भन्दा नी ग्राहक को इच्छा हो चडने र नचडने।
@DeepakSharma-wn7os
@DeepakSharma-wn7os 2 ай бұрын
कसैले हानी राछ कसैले पिटाइ खाइ राछ पुलिसले तमासा हेरिराछ
@ajaythapa1372
@ajaythapa1372 2 ай бұрын
तेरि माचिक्ने भिडमा रमाइलो हेर्न गए पछि हानी हाल्छ नि मुजि तेरो बाउ आम ले सिकाएका छैन हुलमुलमा जिउ जोगाउनु अनिकालमा बीउ जोगाउनु भन्ने कुरा हल्का केही हुने बित्तिकै आजकालका मान्छेहरु जान्ने भएर मोबाईल देखाउदै video बनाउन थाल्छ त्यही भएर पिटाई खान्छ।।।
@bharatlal6228
@bharatlal6228 2 ай бұрын
भिडियो चै किन बनाउन नहुने
@prakashbhandari141
@prakashbhandari141 2 ай бұрын
सरकारले अबैध रुपमा चलेको राइड सेयरिङ यप बन्द गराउनु पर्छ
@dhanpariyar6618
@dhanpariyar6618 2 ай бұрын
Taxi चालक हरु लाई लखेट्नु पर्छ
@matiramb.k6431
@matiramb.k6431 2 ай бұрын
दुइ तिहाइको दादागिरी हो कानुन बिनाको देश यस्तै हो😢😢
@nishashrestha7509
@nishashrestha7509 2 ай бұрын
डाडागिरी टेक्सी ड्राइभरको हर्कत मुर्दाबाद 🇳🇵🇳🇵🇳🇵
@dayarammahato1485
@dayarammahato1485 2 ай бұрын
याे गाणतन्त्रकाे छिटो अन्त्यस हाेस् ।
@birenpun1418
@birenpun1418 2 ай бұрын
बिन्दबासिनी आउदा पनि यस्तै भएको थियो केही हुदैन इनड्राइभ चल्छ मज्जाले😂😂तर यो ट्याक्सी ड्राइभरहरु अलि ओभर भएछ पोखरामा😮
@BHIMBAHADURROKAYA-bh6gp
@BHIMBAHADURROKAYA-bh6gp 2 ай бұрын
टयाक्सी वाला लाई कारबाही गरौ गरिखान सबैले पाउनु पर्छ
@gunjangunjan7676
@gunjangunjan7676 2 ай бұрын
प्रहरी का बिचमा नागरिकले कुटाई खानु गम्भीर बिषय हो। प्रहरी पनि कार्बाहिमा आउनु पर्छ।
@subatsinglungba9477
@subatsinglungba9477 2 ай бұрын
भाडा रेटमा चल्दैन यि ट्याक्सीवालाहरू धेरै ठग्न अघि बढ्छन
@angnemasherpathedrivingor3953
@angnemasherpathedrivingor3953 2 ай бұрын
भ्रष्टाचारि एन जियो का दलाल हरुले भोट ठगेरा नृेपालिलाई दिएको पठावो रातो पल्येट राईडर रोजगारि ले निम्तयाएको लफडा देसैकंगालि तिरा।
@Gmaangurung2024
@Gmaangurung2024 2 ай бұрын
काठमाडौंम राम्रो संग मिलेर बसे छ आआफ्नो तरिकाले चलिरहाछ यो पोखरामा के हुदैछ?
@magarvai9579
@magarvai9579 2 ай бұрын
अब पालो ट्याक्सी चालकहरु को । ट्याक्सी ब्यबसायीहरुलाई जहाँ भेट्यो त्यही हान्नुपर्छ।
@barshabaralyoutubechannel9828
@barshabaralyoutubechannel9828 2 ай бұрын
निस्पक्ष पत्र कारीयता होस् घुसखोरी को रराउखेलियोस
@SrijanaRai-q3o
@SrijanaRai-q3o 2 ай бұрын
ट्याकसी चालक को मीटर चेक गर्नुपर्छ साथीहरू
@seung345
@seung345 2 ай бұрын
अरू ठिक छ पत्रकार ज्यू अपिल सरसँग सिकेर आउनुस अझै है
@Soiltouchdradon
@Soiltouchdradon 2 ай бұрын
लोकतंत्र को उपहार हो यो, हामी नेपाली एक आपस मा कुक्कुर झैं लड़ने अवस्था भाको ।
@RabinBohara-gq4qm
@RabinBohara-gq4qm 2 ай бұрын
नेपाल मा नठक्ने काे छ र ट्याक्सि वालहरु नि ठक्छन् पठाउ वालाहरु पनि ठक्छन् तर तिनिहरु भन्दा ठुला ठक हरु राज्य मा छन्
@Roshnee__theeng77
@Roshnee__theeng77 2 ай бұрын
सबैले गरि खाना पाउनु पर्छ यस्तो दादागिरी गर्ना पाउदैन🙏🏻🙏🏻🙏🏻
@AnjaliGrg-o7q
@AnjaliGrg-o7q 2 ай бұрын
भाडेरा खाना जान्ने लाइ कहिले भोकै हुदैन खोसेरा खाने को पेट कहिले भर्दैन...!!! आफ्नै देशमा एउटै आगनमा छि छि छि छि 😢😢
@janabhaktasainju3276
@janabhaktasainju3276 2 ай бұрын
यी त्यास्की हरु चोरहरुले चलाउने अनि मितर मा जान नमान्ने खाते हरु लुतेर खान पल्केका को बिकल्प हो share riding
@sommagar6649
@sommagar6649 2 ай бұрын
त्यसैले सबैले सोही अनुसार काम गरौं देशमा शान्ति राखौँ
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 262 #shorts
00:20
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН
Ong Bak | Fight Club Scene
15:05
Cinewatch
Рет қаралды 75 МЛН
NASA’s Search for Aliens | The Voyager Missions | Dhruv Rathee
26:15