परिस्थितिले गर्दा बाईर परदेश भुमिमा भए पनि परमेश्वोरको महिमा गर्न नपाए पनि भिडियो मार्फत महिमा हेर्नू पाउँदा नि धेरै खुशी र उत्साहित भएको छु परम पिता परमेश्वरले जहाँ भयपनी रछ्या सुरक्षा गरेर राख्नु भएको छ पिता परमेश्वर लाई करोड करोड धन्यवाद गुरु यशु मसि को नाउमा ईश्वर को पबित्र सन्तानहरुमा ईश्वर को सदासर्बदा भरिपूर्ण आशिष 🙏🙏
@RashmiChhetri2674Ай бұрын
Amen❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@RokaTara-rv9ngАй бұрын
Amen 🙏🙏🙏🙏🙏🙏❤❤❤❤ ईश्वर पिता लाई करोड करोड अनगिन्ति धन्यवाद गदैछु येशू मसिको नाउँमा आमिन