यसरी सुरु हुन्थ्यो जनयु-द्दमा सयौ ल-डाईहरु!!एक साहसी क-माण्डरको सम्झनामा ति दिनहरु!!

  Рет қаралды 242,567

Top Nepal TV

Top Nepal TV

Күн бұрын

Пікірлер: 549
@RapidRapter
@RapidRapter 4 жыл бұрын
सारै दुःख र डरलाग्दो जीवनको आफ्नो कथा सुनाउनु भयो मनोज कुमार ज्यू । तपाईं र तपाई जस्ता वीर योद्धाहरुलाई मेरो हृदय देखि सलाम छ । जो देशको लागि सहिद भए, चाहे त्यो माओवादीको होस् या नेपाली सेनाको, सबैमा मेरो श्रदान्जली छ । देशका साराले दुःख त निकै पाए त्यसबेला तर, त्यसको परिणाम के पायो त? आखिर को को मरे, को को अंगभंग भए, कोही टुहुरा भए, कसैको सिन्दुर पुछियो, आफ्नै देशका दाजु भाई लडे र मरे, यसको सब परिणाम हो आजको राजनीतिज्ञहरूले गरेको राजनीतिक । यस्ता नेताहरुलाई नेपाल आमा र जनताको आँशु लाग्छ । कसैको पनि भलो हुँदैन । यी नर्पिचासहरु लाई ।
@bhuvanghimire7497
@bhuvanghimire7497 4 жыл бұрын
याे झुट बाेल्याै तिमिहरुले जनताकाे खसी ,बनेका ,रागा, भैंसी र गाई समेत बाकि राखेनन् । यसकाे प्रमाण छ ।
@bhuvanghimire7497
@bhuvanghimire7497 4 жыл бұрын
जनताका नाउमा जनताका्े सम्पत्ती मा मनपरि गर्याे अनि तिमिहरुलाई के भलाे हुन्छ र ?
@prtikmagar3483
@prtikmagar3483 4 жыл бұрын
तपाईंको याेगदान अतुलनीय छ!
@kajiranabhat6321
@kajiranabhat6321 4 жыл бұрын
अहिले तिम्रा मालिक ले के गर्दै छ्न अनि तिम्रो हालत के छ अब गर्व नगर बाबू तिम्रा नेतालाइ गहेर प्रस्न राख।
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@boharatej9821
@boharatej9821 4 жыл бұрын
यति ठुलाे संघर्ष गरेकाे उपलब्धि प्रचण्डलाई भयाे । पाप लाग्छ लागिरहेकाे छ ।
@ChitraSunar-cs1hl
@ChitraSunar-cs1hl 6 ай бұрын
Salute xa Manoj daju hjurlai.
@DilipShreesOfficial
@DilipShreesOfficial 4 жыл бұрын
यसरी बिस्तारमा सुन्न पाउदा खुसी लाग्यो।
@kamalrawat5747
@kamalrawat5747 4 жыл бұрын
प्रचण्ड ले दिएका चोट र घाउ हरु आज ७७ रै जील्ला का सबै गाउँ बस्तीहरु मा सयीन खटीरो बनेको छ
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@siddhantkhatri7950
@siddhantkhatri7950 4 жыл бұрын
कति मानबता को परिचय देईएको मा ती सैनिक जवान लाई सलाम
@dilipjungthapa4791
@dilipjungthapa4791 4 жыл бұрын
हिम्मत भए देशको लागी केहि गर्नकै लागि लडेको थियौ भने तिमिहरूको मालिक छविलाल र वावुराम लगायतका डाँकाहरूलाई सफाया गर्न सक नत्र खोक्रा भाषण वन्द गर
@neharica2166
@neharica2166 2 жыл бұрын
tero himmat vaye neta harulai bom han...mg xa himmat gu mg k riss dekhauxas...kura sun na mazale sankat kal ko dinharu ..army , bata hos ya maobadi bata ..gyan pauxas kehi...navye tero chaak ko dulo bechera hid ratnapark tira
@dilipjungthapa4791
@dilipjungthapa4791 2 жыл бұрын
@@neharica2166 हामि युद्दमा होमिएकोहरूले के को ज्ञान पाउनु तं जस्ता भुराहरूलाइ चाहीँ वाउ आमालाई दुख दिंदा भुलाउनलाइ सुनाउने कथा हुन सक्छ अलिक सभ्य वनेर कमेन्ट गर रत्नपार्कमानै कुन चाहीको कंडम फुटेकोकारण गर्भ वसेर जन्मिएको व्यक्ती जस्तो छस तेरो प्रतिकृया पढ्दा त तसर्थ त्यताको उत्पती होस भने पनि अव आफुलाई परिवर्तन गर है सभ्यता सिक
@neharica2166
@neharica2166 2 жыл бұрын
@@dilipjungthapa4791 geda ko savya chikny ..besya ko jol mg
@dilipjungthapa4791
@dilipjungthapa4791 2 жыл бұрын
@@neharica2166 वेश्याको वाटै निस्केको रहेछस हैन तँ चाहीँ एकनास तेरो आमाको नाम जपेको छस छस असली होस भने आफ्नो परिचय सहि खुलाएर आईज वजारियाको औलाद
@surajkarki546
@surajkarki546 4 ай бұрын
​@@neharica2166oi machikne khaubadiko gula tero baau haruli bechera maaobadima hidis aile ayera tero baau haru sanga sankinxas machikne
@prabhatthapamagar8866
@prabhatthapamagar8866 4 жыл бұрын
ठिक्क पर्यो मुजी
@rabindrakarkee5095
@rabindrakarkee5095 4 жыл бұрын
त्यसतो झुट चाहिँ नबोलौ हजुर जनता लुटेर र कुटेर खाएको प्रमाण त म सङ्ग सयौ छ ।।
@nandanepali1681
@nandanepali1681 4 жыл бұрын
देश को लागि लडेर के पाइस त नेतालाइ मात्र माथी लाइस अझै गर्व गर्छस
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@देवानभाइ
@देवानभाइ 4 жыл бұрын
ठिकाइ हो धन्न बाचिस मावाबादिले हामिलाइ दुख देको सम्झिदा अहिले पनि सिरु पाते खुकुरिमा धार लगाउनु मन लाग्छ।
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@khadkabahadurthapamerojiwa2260
@khadkabahadurthapamerojiwa2260 4 жыл бұрын
Honi akdam sahi
@neharica2166
@neharica2166 2 жыл бұрын
mar na ta mg dum xa chikny kattu mutuwa...
@yakendraagri6603
@yakendraagri6603 Жыл бұрын
त्यहि खुकुरी ले त जस्तालाई छप्काउन मन छ।
@supernepal5191
@supernepal5191 Жыл бұрын
Janayaudha bhag2ma ta jastho samanti ko chhauro Naam listama rakhaulaa tetikharai bhetaulaa haami pateka padkida 3kanlo uphrine kattu mutuko xauro dherai bhukne garxan ✊✊✊✊✊✊✊
@hhgghhh9729
@hhgghhh9729 4 жыл бұрын
Sarai dhukha ko kura garnu vo शिघ्र स्वास्थ्यलाभको कामना छ 🙏👌👍
@मिलनगुरुङ्ग
@मिलनगुरुङ्ग 4 жыл бұрын
ओ माईगड माहान योद्धा सलाम नेपाली सेना जसले मानवताको व्यबहार देखाईदिनु भएकोमा र जनमुक्ति सेना नेपाललाई पनि सलाम
@hokand485
@hokand485 4 жыл бұрын
salam xa km lai
@jemsjoshi3174
@jemsjoshi3174 4 жыл бұрын
Yesta muji murga haru...hatyara haru
@rameshpoudel1913
@rameshpoudel1913 4 жыл бұрын
भाइ गफ नगर मेरो घरमा 8 बर्स सम्म कि छोरा लाई लड्न पठाइदे के खान दे हामी आउदा भन्ने सर्त राखेर बन्दुक को डर देखाएर मेरो घर मा खाएका छन । 10/15 जनाको त नाम पनि भन्दीन सक्छु अजै पनी
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@SurbirThapa-wr1pt
@SurbirThapa-wr1pt 4 ай бұрын
मेरो गाउँ को साथी हो तपाईं को योग दान अतुल्निया छ❤
@rambinod6109
@rambinod6109 4 жыл бұрын
बटालिएन सह कमान्डर अातंककारी जि के चाई नापिस त तिमिरुले
@ramshankarchaudhary1216
@ramshankarchaudhary1216 4 жыл бұрын
Tailay k napay xas muji
@bibekgurung3518
@bibekgurung3518 4 жыл бұрын
Respect all people brothers baru Nata hru lai gale gar
@bambahadursamal8372
@bambahadursamal8372 4 жыл бұрын
त मुलाले के गरेको छस मुला ब्यक्तिगत रूपमा के पायो त्यो ठुलो कुरो होइन देश र जनताले के पायो भन्ने मुख्य कुरो हो? आज तैले जति स्वतन्त्रता पाएको छस यो उहाँ हरु जस्तै योद्धा हरुको कारण ले।
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@romikhawas9403
@romikhawas9403 4 жыл бұрын
@@bambahadursamal8372 I swotantra xa ra aile
@durgarai6896
@durgarai6896 4 жыл бұрын
Good job bhai 👍
@rajsgurung3724
@rajsgurung3724 4 жыл бұрын
सुरु बाट कुटु काेदालाे गरीराखेकाेभए अालु त फल्थे क्यागर्नुर अरु लाई महल मा पुर्याउन काे लागि यति काे सास्ति
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@madanamatya6344
@madanamatya6344 4 жыл бұрын
Kya garnu ..........Communist commander le guu khae pachi, laddaku le ragat bagaeeer bhae pani commander family lai mahal ma rakhe, marshi ko bhat khuaeee......aaba ta sochauu.....
@ramkanxayoutubechannel
@ramkanxayoutubechannel 4 жыл бұрын
कठै कस्तो मुटु चसक्क भयो मेरोत बोरिमा भात गाग्रीमा दाल सुन्दा सजिलो लाग्ने यी शब्दहरु भोगाइमा कति कठिन छन कुरुर छन
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@yamthapa14243
@yamthapa14243 6 ай бұрын
सलाम छ
@shurbirthapamagar3391
@shurbirthapamagar3391 Жыл бұрын
top nepal lai धेरै धेरै धन्याबात❤❤देख्न पाईयो मेरो साथी लाई
@GaneshShahi-pj6jb
@GaneshShahi-pj6jb 5 ай бұрын
सलाम छ हजुरलाई
@infotentv2545
@infotentv2545 4 жыл бұрын
मेरै गाऊमा खसिबोका लुटेर लगी ख़ाको हो ! पछी पीड़ितले मन्दिरमा भाकल गरेपछि १ बर्सपछी माफ़ी मागेर बुझाएर गको हो ! मन्दिर तोड़फोड़ पनी गरेको, जतीजना त्यसमा सहभागी थीए तिनिहरु १ हप्ताभित्र मरेका थीए र तिनिहरु यही आएर मर्नेछन भनेर भविस्यवाणी गरेका थीए त्यहाँका पूजारिले ! पछी दिनमा लाज हुन्छ भनेर राती पुजारी ल्याएर माओवादीहरले पूजापाठ गरेर गको हो ! ईनिहरूले ऐले जे भनेपनी त्यतिबेला ग़लत नै गरेका हुन ! संस्कृत बिश्वबिद्यालाय दांग मा भएको संसारको सबभंदा पुरानो संस्कृत किताबहरू किन जलाएको भनेर सोध्यो भने के जवाफ दिन्छन ईनीहरूले ! सिक्षक लाई रुख़मा बाधेर निर्मम तरिकाले मारेको, पत्रकारलाई जीउदै गाड़ेको, सर्वसाधारण चढ़ेको बसमा बम हानेको ! चन्दा नदीनेलाइ मारेको ! हामिले नदेखेको होर ? अमेरिका र भारत संग मिलेर एमाले कांग्रेस माओवादी सबै मिलेर दरवारहत्याकाण्ड देखी लीएर आजको दिनसम्म गरेका सबै रास्ट्रघात सबै प्रमुख दलले मिलेर गरेका हुन ! ऐले अमेरिका संग MCC संधि गर्दाखेरी नी त्यसको बिरोध गर्न नसक्ने यस्ता झोलेहरू यो मातृभूमिका ग़द्दार हुन ! सक्छौ भने अझै पनी पस्चाताप गर !
@neharica2166
@neharica2166 2 жыл бұрын
mero lado marxa mg vakal garda gu chikny andhabiswasi ....gadha...
@infotentv2545
@infotentv2545 2 жыл бұрын
@@neharica2166 tiniharu marisake hau .,1 jana namareko aile baulayeko chh ., taile diyeko gali maile liyena tai rakh tero aamaalai dinu gayera .., prachanda ko santan..haaaak thu.
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 4 ай бұрын
​@@infotentv2545यो नेहारिका रन्डिको बान निकै बोल्दैछ
@anilkumarhamal2910
@anilkumarhamal2910 4 жыл бұрын
हाम्रो गाउको एक जना पुलिसमा हुनुहुन्थ्यो त्यो दाईकोमा कति माओवादीलाई पाल्नु भयो । हाम्रो गाउँमा कतिलाई धम्काएर पैसा लगेको मलाई नै थाहा छ अझ केही मागिएन रे ।
@crystalsharma7421
@crystalsharma7421 4 жыл бұрын
Maagne ko Kura k garnuhunxa sir hamrai Ghar bata barsau samma Chanda vandai mahina mahina maa talab bujhna aako jastai aauthe.mero buwa ko pasinako kamai khayeko hamrai des lutna raixa.
@sureshthapa4616
@sureshthapa4616 2 жыл бұрын
Anil kumar hamal दाजु चोरले कहिल्य पनि म चोर हु भन्दैन यो माओबादीहरु आफु मोर्नु भन्दा पहिला नै आफ्नो क्रिया आफैले गरेर हरियो बास बोकेर नेपाली दाजु भाईलाई मारेर दिदी बहिनीको सिउदो पुछने हत्यारा हो
@rohanbulbul3891
@rohanbulbul3891 4 жыл бұрын
लुटेर थर्कायर तर्सायर फोकट मा 2 थाल खार गको याद छ मलाइ मुला
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@alisaalisa2801
@alisaalisa2801 4 жыл бұрын
Hahahahaha hora
@romikhawas9403
@romikhawas9403 4 жыл бұрын
Hamro tira ta tharkauni lutni kei garena ramrai tarikale 1 xaak bhaat khayo gayo
@suzanwambule3663
@suzanwambule3663 4 жыл бұрын
यथार्थ तितो सत्य !!! तर गर्ब लाग्छ ऊहाहरुप्रति ✊✊✊
@Psycho-m5s
@Psycho-m5s 4 жыл бұрын
Mero lado ko garav randiko waan k khutiya yo rw garv garaxas maobadi lai
@suzanwambule3663
@suzanwambule3663 4 жыл бұрын
blk hunter औकातमा रहेर बोल् तॅ , तेरो लेखाईबाट नै मैले बुझिसके त बाहुन काठा होस् भन्ने
@manojbk6273
@manojbk6273 4 жыл бұрын
@@suzanwambule3663 right
@haribanjara2186
@haribanjara2186 4 жыл бұрын
खाते
@suryatamang2540
@suryatamang2540 4 жыл бұрын
😜😜😜😜
@gsp8642
@gsp8642 4 жыл бұрын
जनता लाई लूटी खाए को इतिहास तिमिहरुसंग कहा हूंछ भाई त्यो इतिहास त हामी जनता संग छ ।कती जना को घरमा त ठुलो परिवार हुन्थो मावाबदी आयर 6,देखी 10जना को लागी खाना बनाऊं भनने अनी धमकी जस्ता दिने काम मावाबड़ी हरुले गरे को हो र कती जनाको घर मा बिहान खायर साझ के खाने भान्ने समस्या पनी जनता मा आयो उती बेला पनी mawbadi हरूले कम् ता रूवाएँ एनी हारुले
@wetelekk7028
@wetelekk7028 4 жыл бұрын
पर्चण्ड को अरबपती हुने दीमाग को खेल
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@shailendrapradhan6123
@shailendrapradhan6123 4 жыл бұрын
एक दमै दर्दनाक घटना सम्झिदा पनि नेपालमै हो र? जस्तो लाग्ने! बिचारा यिनीहरूको आँसु सराप्छ यी चोरहरूलाई
@जयस्वाभिमान-झ4ढ
@जयस्वाभिमान-झ4ढ 4 жыл бұрын
दलित समुदायको हक हितको खातिर अाफ्नो शरिर हत्केला राखेर लडाइँको मोर्चामा खटिएका यि सिपाही लाई 3 करोड नेपालीको सलाम छ ।।
@birendrabista3017
@birendrabista3017 4 жыл бұрын
Lado
@prakashdhanuke8820
@prakashdhanuke8820 4 жыл бұрын
यी सबै अल्छे काम नगर्ने अरुको डाहा गर्ने ऋण लिने नतिर्ने यस्तै त थिय माओवादीमा पुर देश्को संरचना सखाप बानायौ अहिले के पायौ के परिबर्तन ल्यायौ ? तेहि खाडी मुलुक जानू थियो तेहि खेती गरेर खानु पर्ने रहेछ्नी
@bhupalbudhathoki2421
@bhupalbudhathoki2421 4 жыл бұрын
आफ्नो मर्दा चै सहिद सेनाको चै मर्यो रे😡
@dhanbirghale1117
@dhanbirghale1117 4 жыл бұрын
खाते प्रचण्डको बतूवाँ गफ दिनछ,
@gaungharonlinetv6337
@gaungharonlinetv6337 4 жыл бұрын
ठिक पर्यो जाठ्ठालाई। प्रचण्डले बुडो चाउरिएको गुला देखाई दियो अहिले।
@yambarsuslingofficial
@yambarsuslingofficial Жыл бұрын
Good
@MaheshRabyel-qd9fw
@MaheshRabyel-qd9fw 8 ай бұрын
Ma chikne mujii k gali garxas Aaphno atma samn ko lagi ladai gare ko ho bujis muji
@NepalKohalpur-m6f
@NepalKohalpur-m6f 8 ай бұрын
याे सत्य कुरा😅😅😅
@suzanwambule3663
@suzanwambule3663 4 жыл бұрын
Thank you dai !! Video ko lagi
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@bishnubk9503
@bishnubk9503 4 жыл бұрын
जनताको रगतमा होलि खेल्ने गद्द्दा प्रचण्ड , बाबुराम , बादल लगायत यी चोरलाई ठाेक्नुपर्छ ।
@alemagarkhemraj6039
@alemagarkhemraj6039 4 жыл бұрын
शब्दहरू अलि अलि गल्ति भए पनि यो कुरा सत्य हो । Great man . Salute garxu .
@tikarammulicha6976
@tikarammulicha6976 4 жыл бұрын
ग्रान्ड सलाम ! वीर योद्धालाइ । तर सचेत योद्धा हुनुको कारणले निराश नहुनोस । छोडिएको नभै छोडाएको हुँदा केही असफलताको पश्चताप गर्नु हुन्न ।बगाएको पसिना र रगतको फल खेर जाँदैन । फल पाक्न पर्खनुस । तपाईं गौरब्को धरोहर हो । सुगम्जी, यो सेक्टर पेवा छ। निरन्त रता दिनुस ।
@Nirumagar8090
@Nirumagar8090 4 жыл бұрын
त्यो महान सहयोगी आर्मी को होला भेट्नु न सर ।
@pubgmeme5682
@pubgmeme5682 4 жыл бұрын
Dr magar yesto muji lai ni sir
@anilkc993
@anilkc993 4 жыл бұрын
K tha mareko pani huna sakxa😥😥😥😥
@kamalaryal974
@kamalaryal974 4 жыл бұрын
कर्म अनुसार को फल आफ्नै दाजुभाइलाई मारेर रगतको होलि खेलेको थिएउ नि बरु बेलैमा खाडी तिर गएको भए अहिले दैनिक औसधि खानु त पर्थेन होला नि
@singhrupshahi2156
@singhrupshahi2156 4 жыл бұрын
यस्ता चोर हरु लाई त म मुजि अहिले भयको भय गु खुवाइदिन्थे म खान लाको खानको लागि भाग मा हात हाल्न लाको भाग पनि बन्दुक देखायर खायको हुन
@baralaltamang4036
@baralaltamang4036 2 жыл бұрын
जनमुक्ति सेना ✊✊
@bishnubk9503
@bishnubk9503 4 жыл бұрын
सलाम छ कमरेड ,
@Soluunik
@Soluunik 4 жыл бұрын
क्य मज्जा आयो । हुलियाको भरमा ठाडै गएर कसैलाई नसोधी बिचार नगरी चिलाउने रुखको घोचाले हिर्काएर मान्छेहरुलाई भुईमा पुर्लुक्कै पारेको क्षन सम्झदा त ।
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@alphabravo879
@alphabravo879 4 жыл бұрын
God bless you
@mbcreation559
@mbcreation559 4 жыл бұрын
गोरखा जेल बेर्करको कहानी पनि सुनाउनू पर्यो
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@dhanbahadurbudhamagar1877
@dhanbahadurbudhamagar1877 4 жыл бұрын
यसरी अङ्गभङ्ग भएरपनी अझै देशप्रतिको माया भनेको यो हो नी तर सबै सोझा साझा जहाको त्यही टाउकेहरु मात्र ठुलठुला महलमा बिडम्बना
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@alphabravo879
@alphabravo879 4 жыл бұрын
Oh my God great brave person i salute you
@infotentv2545
@infotentv2545 4 жыл бұрын
उसको मरेको रे ., हाम्रो साहिद भको रे 🤣 देशको लागी लड़ने मरेको ! देशको बिरुद्द लड़ने सहिद भको !
@rambinod6109
@rambinod6109 4 жыл бұрын
याे आतंककारी कति भुक्न सकेकाे
@Taragrg123
@Taragrg123 4 жыл бұрын
Good thinking
@chandrarai8572
@chandrarai8572 4 жыл бұрын
Entertain & Information TV 😂😂😂
@yamunarokaya8298
@yamunarokaya8298 4 жыл бұрын
😀
@raneshbhusal5524
@raneshbhusal5524 4 жыл бұрын
army marayako, tedaru halal vako
@chandrasugam698
@chandrasugam698 4 жыл бұрын
यो लडाईंले पुलिस आर्मीको ज्यादती र दादागिरी चाइ कम भयो शोषक सामन्ती हरुको मुटुका उपचार भयो येस्ता कुरो धेरै छन परिवर्तन सलाम छ देश को लागि लड्नु भयो।
@birbaltamang278
@birbaltamang278 Жыл бұрын
tero baule garxa hola jyadati
@sahadevkarki7895
@sahadevkarki7895 4 жыл бұрын
जनताको लागि जनता को लागि भन्छ भुत्रो को जनता को लागि?😠😠खै के पायो जनता ले अनि के पयौ तिमी हरूले??अाखिर त्यो बेला मा नि दुःख पाको जनता ले नै हो
@bhupenraut07
@bhupenraut07 4 жыл бұрын
Ta Aaja vukdai Chäs ni ho Tei paes Natra tero jibro katinthiyo
@KamalBudhaMagar-c5d
@KamalBudhaMagar-c5d 8 ай бұрын
100% right
@reshamkumarchhetrichhetri9728
@reshamkumarchhetrichhetri9728 4 жыл бұрын
थर्काउथ्ये माओवादी हरुले लुतेर पनि खान्थ्ये तेयो त बाध्यता पनि होला तिमी हरु भन्दा माथिका कामन्दर हरुले कमाउनु कमाय जस्को आज महल हरु छन दया लाग्छ आज तिमीहरू येस्तो अबस्थामा छौ खोइ के नै पाय जनता ले के उप्लब्धी भयो जन जिबन्मा तपाईंहरू को ठुलो नाइके पर्चन्द आज महल मा बसेको छ अरु पनि तेस्तै छन मओबादी उद्ध ले देश बर्सौ पछादी पर्यो देश मा दलित पर्था अजै हटेको छैन बेअर्थ लडाइँ लडे जस्तो लाग्दैन कम्रेद
@kajibohara5857
@kajibohara5857 4 жыл бұрын
सलाम कमरेड
@prakashganga3620
@prakashganga3620 4 жыл бұрын
सलाम छ दाई
@sajjanchhetri3001
@sajjanchhetri3001 4 жыл бұрын
आखिर आर्मी ले नै बचाको रैछ अनि गाउले बुवा आमा ले नै बचाउनु भको रैछ कुन आर्मी हो तपाई भेट्नुस अङकमाल गर्नु होला ब्रो
@prakashbhandaru4219
@prakashbhandaru4219 4 жыл бұрын
Sahi ho bro
@lelinlimb
@lelinlimb 4 жыл бұрын
उसको चाहिँ मरेको त जंगली कुताको चाहिँ सहिद 😡😡😡😡
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@dineshshahi9516
@dineshshahi9516 4 жыл бұрын
कामरेड चन्द्र कटुवाल बाट केही सिक्ने कि😁😁😁
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@tarabahadurchhantyal6884
@tarabahadurchhantyal6884 3 жыл бұрын
great comred
@darkanzal
@darkanzal 4 жыл бұрын
देश केही बिग्रेको थियन मुला हो तिमिहरुले बिगरेउ
@biyograi3836
@biyograi3836 4 жыл бұрын
आफ्नै दाजुभाइ मार्न तयार भएर हिडेको पाईस ठुलो भाग
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@mallaprashant6691
@mallaprashant6691 4 жыл бұрын
ईन्डिया का आतंकबादी हरु अहिले आयर थाहा भो तिम्रो रगत चुस्ने बाला महल मा तिमि अहिले नि साहु को खेतालो गर्दै छौ यहि हो तिम्रो परिवर्तन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵@
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@bhuvanghimire7497
@bhuvanghimire7497 4 жыл бұрын
जस्तालाई त्यसतै भने झै अरुकाे कुभलाे साेच्नेलाई त्यसतै हुन्छ ।
@zigzaggaming5173
@zigzaggaming5173 4 жыл бұрын
Sir Hajur It’s. Been A Long Time Tyo Raaat Hajur Pani Bachnu Bhayo Ma Pani Bachey Tapailey commanding ramro bhayeko karad le nai hamro kam cheeti vayeko ho Na Pani Tyo Raaat Bachna safal Ta Vaye tara apanga chhu sir Ma Pani Tapailey malai sadai kanxa vai bhannu hunthyo neee yad chha sir Lal Salam Hajur
@mr.samarth5187
@mr.samarth5187 4 жыл бұрын
अहिले खूब खायो दलित हरू ले आखिर मा देश को ठुलो मान्छे बहुन नै भयो सानो जात सानो बुद्धि भनेको यही हो
@gangatamatta4803
@gangatamatta4803 4 жыл бұрын
तेरो बुद्धी कहा सम्म छ दलित लाई मानव होइन्न भन्ने बुझेको छस
@mr.samarth5187
@mr.samarth5187 4 жыл бұрын
@@gangatamatta4803 यसो हेर्दा त कुनै प्राणी मा पर्दैन जस्तो लाग्छ मलाई त मित्र
@mr.samarth5187
@mr.samarth5187 4 жыл бұрын
@@gangatamatta4803 पहिला त मित्र को बोल्ने तरीका नै मन परेन न म चीने को मान्छे न boy frin सीधै तेरो भनदिने
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@sagarrai7434
@sagarrai7434 4 жыл бұрын
पक्का लडाकु ।
@hemabashel8270
@hemabashel8270 4 жыл бұрын
Brave warior n good conclusion
@rajendrasubedi723
@rajendrasubedi723 4 жыл бұрын
देश र जनता काे लागि होइन कमरेड प्रचण्ड काे लागि लडेको थियौ k भयो त परिवर्तन
@kamalranasirparkarkono.pau9786
@kamalranasirparkarkono.pau9786 4 жыл бұрын
कमान्डर सायबले के पाउनु भयोत भोकै बसेर आज आएर
@krishnagurung2618
@krishnagurung2618 4 жыл бұрын
Puspakamal dahalko gula payo ni
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@rambk3652
@rambk3652 4 жыл бұрын
भाइ देश र जनताकाे लागि हैन माअाेवादिमा लागे पछि त छिट्टै जातिय मुक्ति र सम्पत्ति कमाउन सकिन्छ भनेर लागि परेर प्रचण्ड जस्ता कयौं फु्स्रा भाषण दिने घाति नेताहरुकाे पछि लाग्याै धन्द दुख सकिएकाे रहेनछ र बाच्न सफल भयाै। पहिला त जातिय मुक्ति र झुट्टा अास्वसणले हुमियाै अातँककारिमा । तर अाज तिमिहरुकाे लडाइँले त प्रचण्ड लगाएतका केही नेताहरुकाे मात्र अामुल परिवर्तन भई रहँदा तिमी भन्छाै मैले लडेकाे लडाइँ मा मलाई पछुताे छैन। धिक्कार छ तिमिलाई खैत के देशमा जातिय भेदभाव हटेकाे छ त ?? धनी गरीव समान भएका छन त ?? के तिमिहरुकाे लडाइँ प्रचण्ड परिवारलाई राम्राे सत्ता प्राप्तिको लागि मात्र हाे ?? र अर्काे कुरा तिम्राे लडाइँको कहानिमा नेपाली सेना भित्र पनि राम्रा मान्छे हुदा रहेछन र म बाँचे भन्याैनि तर राम्रा हैनन हाम्रा भएर बाँचेका हाै। त्याे गद्दारि सिपाही सायद माअाेवादि समर्थन थियाे हाेला। नत्र त लडाइँको घाईतेलाई मरेकै लास भए पनि हेड सुट गर्नै पर्छ। तर याे लडाइँ देशमा नेपाली दाजु भाइ बिच लड्नु हुने लडाई थिएन। यहाँ त टाउकेहरुले लडाएका थिए। याद राखकि नेपाली सेनाले माअाेवादि खाेज्दै हिडेकाे थिएन अातँककारिहरुले नै सेनाकाे ब्यारेक लुटन अाएका हुन। अाई लागे पछि त जाई लाग्नै पर्याेनि। यत्राे लडाइँ लडेर पनि देश र जनताकाे परिवर्तन नहुदा तिमिलाई अझै चिन्ता छैन भनि रहँदा कतै फेरि बिपलब सग मिलेर लडाइँमा भाग लिनेत हैनाै ??
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@sureshkhadka4464
@sureshkhadka4464 4 жыл бұрын
जोत्न भनी किनेको गोरु काटेर खाइदे ,बासी भातेहरुले
@jagatmagar6546
@jagatmagar6546 4 жыл бұрын
पर्वल कमरेड गोर्खाको टाकुकोटमा आक्रमण कति साल र कुन महिना कति गते भएको थियोे ? कृपया जानकारी दिनुन !
@rjnepal9415
@rjnepal9415 4 жыл бұрын
बलियो १ हल गोरु पालेर जोत्न हिड अब हुनत घाइते वाला रैछ के जोत्थ्यो र
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@skgorkhali9474
@skgorkhali9474 4 жыл бұрын
ताकुमा के के भको थियो डिटेल्स मा भन्न पर्यो कसरी लडाइ भयेको थियो कस्तो कस्तो योजना गरेर तेत्रो मानबिये छेती भको हो।
@deepaksunar888
@deepaksunar888 3 жыл бұрын
ए साथी यति दुखले लडाइँ लडयौ के पायौं त खै आज
@tekkarki7694
@tekkarki7694 4 жыл бұрын
Good ..
@KKACREATIVECREATION
@KKACREATIVECREATION 4 жыл бұрын
Great thought keep it’s up
@asonlinetv
@asonlinetv 8 ай бұрын
आतंककारीहरु लाई देशको माया???
@BharatSingh-xq5du
@BharatSingh-xq5du 4 жыл бұрын
lala salam comred etihasha rache ko ma Dhanebat
@manojbk6273
@manojbk6273 4 жыл бұрын
Thank for Top Nepal TV
@shandeshthapa3805
@shandeshthapa3805 4 жыл бұрын
We r very verry proud of u mama
@sureshthapa4616
@sureshthapa4616 2 жыл бұрын
अझै पनि २०६२ साल देखी २०६२ साल सम्मको १० बर्षे जनयुद्धलाई सम्झिदा त जति पनि घाईते र जिबित माओबादी छन नी अझै पनि यस्ता हत्यारालाई खाल्डो खनेर जिउदै गाडनु पर्ने हो
@rakmagar8759
@rakmagar8759 4 жыл бұрын
dherai sahsi hunx
@rambabubasnet9969
@rambabubasnet9969 4 жыл бұрын
बुवा बिनाकाे घर, राजा बिनाकाे देश भनेकने साचाे रहेछ।
@janakmalla8874
@janakmalla8874 4 жыл бұрын
लुटेर जबर्जस्ती खाको सबैलाई थाहा छ
@kxa585
@kxa585 4 жыл бұрын
आफू ले नखादै माआरूले पनि खाएन नभन्नु पाप लाग्ला दस बर्ष सम्मा कसले पाल्यो त आफैंले खेती गरेरा खायो त माओबादी ले
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@bidhyaadhikari9363
@bidhyaadhikari9363 4 жыл бұрын
बाहुन को भान्सा गएर भात हसुर्न पाइन्छ भन्छ गएको
@janakbista4690
@janakbista4690 10 ай бұрын
Ma pani tapaisangai thiya kamred 4tho birget huda kheri ✊✊✊✊✊
@Birennakuinglafa
@Birennakuinglafa 4 жыл бұрын
पुर्ण रुपमा स्वास्थ लाभको कामना गर्छु । युद्ध मा दाजुभाईहरु ज्यान गुमाउनु दु:खद ! म सानो हुँदा एउटा लडाइ देखेको थियो । स्याङ्जा मनकामना,र चित्र भञ्ज्याङ्को लडाइ । साच्चै दु:खद थियो । तपाईहरु ले नि देख्नु भो ? तला कमेन्ट गर्नु होला !!⤵️⤵️⤵️⤵️
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@BasantpunMagar-ls3vv
@BasantpunMagar-ls3vv Жыл бұрын
ईनिहरु र पुलिसले गर्दा त्यो दिनमा कति दुखर टचर सहनु पर्यो जन्ताहरुले ।
@rajuthapa1823
@rajuthapa1823 4 жыл бұрын
Respect the Nepal army
@Nirumagar8090
@Nirumagar8090 4 жыл бұрын
सबै मान्छेहरू एउटै हुदैनन्
@yurajpun4115
@yurajpun4115 3 жыл бұрын
Parchada lai saba miler hannu parx
@adamsubedi8009
@adamsubedi8009 11 ай бұрын
प्रचण्ड लाई यस्तो गरिब निमुखा को खून ले पोल्ला कि नाई बिचरा दाजू को पिडा र भोगाई र गूनासो एकसाथ पोख्नु भएको छ यो नालायक प्रचण्डको दिमागमा पसोस
@bahadurgurung56
@bahadurgurung56 4 жыл бұрын
✊✊✊✊✊✊✊ yo po ho ta mahan
@amardipbantawa5742
@amardipbantawa5742 4 жыл бұрын
साथिले अलिचाही आफू राम्रो दुस्मन चाहिँ सधै गलत भन्ने खाल्क्को बिचार राखे सत्यता त्यति छैन यी बिचार्हरु
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
Thanks for your comment...
@postthapa5724
@postthapa5724 7 ай бұрын
tru
@nepalisom5001
@nepalisom5001 4 жыл бұрын
Tq so mh top npc lie ane bhadaur dada lae hajur ko yo ghatana ma moli sari seris rup le suna paya ra aakaha Bata aasu sama jhar na puga chu Lal samam Cha hajur lae ane Jana multi Sena lie
Interview with elusive leader of Nepal''s Maoist rebels
3:38
AP Archive
Рет қаралды 1,9 МЛН
If people acted like cats 🙀😹 LeoNata family #shorts
00:22
LeoNata Family
Рет қаралды 43 МЛН
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 38 МЛН
If people acted like cats 🙀😹 LeoNata family #shorts
00:22
LeoNata Family
Рет қаралды 43 МЛН