हार्दिक बधाई छ यस्तो सन्देशमुलक सिर्जना र अन्तरबार्ताका लागी ।नजिकको मित्र भएको नाताले गौरव महसुस गरेको छु ।
@subashkhanal4 жыл бұрын
सुन्दर कार्यक्रम । महत्त्वपूर्ण छलफल ।
@devrajtiwari28004 жыл бұрын
मैले सुनिरहेको छु । कार्यक्रम सरल र सहज ढङ्गबाट अगाडि बढिरहेको छ । रामजी सरको कुरामा मजा आइरहेको छ । डायस्पोरिक साहित्यमा अझै स्पष्ट हुने मौका मिलाउनुहुने राम अविकास सरलाई धन्यवाद ।
@basantithebe77064 жыл бұрын
Wow wonderful !
@reenarai35444 жыл бұрын
Huge gratitude sir, for this great and crystal clear analysis of diaspora and diasporic literature....get to know and learn so much about this topic. Wonderful interview, congratulations to you...my deepest regard to you.
@gnawalyshyam29164 жыл бұрын
मान्छे र समाज डायासपोरा हुनु र सृजना डायास्पोरिक हुनु फरक कुरा हुन् / डायास्पोरिक चेतमा लेखनको लागि देशको सिमा भौतिक रुपमा क्रस गर्नै पर्दैन होला /डायासपोरा मान्छे र समाजले भोगेको त्यहाको चलनचल्तीको धार्मिक ,सास्क्र्तिक ,सामाजिक ,आर्थिक अवस्था र त्यो भोगाईको अन्तर कुतरमा असन्तुस्ट बनेर बसेको आफ्नो मूल पुर्खौली देशको जीवन्त स्मरण र त्यसले दिने भावनात्मक पीडाको अनुभूति प्रस्फुटन गर्ने साहित्य डायास्पोरिक साहित्य हो / यसको लागि लेखक स्वयमले डायस्पोरा समाज बाचेकै हुनुपर्छ भन्ने छैन /त्यहाको समाजको यथार्थ भोगाईलाई काल्पिक अनुभूति गरेर स्वदेशको सिमा भित्र बसेर लेखेको साहित्य पनि डायास्पोरिक साहित्य हो / डायास्पोरिक साहित्य बिषय बस्तु र त्यसको विस्फोटले निर्धारण गर्ने हो /लेखक स्वयम डायस्पोरा समाजकै हुनु पर्ने भन्ने छैन /र डायस्पोरा समाजको पात्रले लेखेको साहित्य स्वत डायस्पोरिक हुने पनि होईन /