यस्तो छ गायिका देवी आलेको घर || HOME VISIT || गोर्खा स्वारागाउँ

  Рет қаралды 595,241

Devi Ale

Devi Ale

Күн бұрын

Don't forget to like and share with everyone if you liked this video .
All rights of this video is with Devi Ale.
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
visit my facebook :

Пікірлер: 2 000
@tirthabasnet7457
@tirthabasnet7457 5 жыл бұрын
अत्यन्तै आदर्श जिबन शैलिकी धनी दिदि देबि आलेलाई न्यानो अभिबादन।
@diwanemagar3127
@diwanemagar3127 5 жыл бұрын
पछिल्नो चरणमा मलाई एक्दम मन पर्ने गायिकामा पर्ने देवि आले
@nawaratnashrestha713
@nawaratnashrestha713 5 жыл бұрын
खुसि लाग्यो गोरखा बाट अर्को अति नै प्रतिभा भएको गाईका पाउदा
@jfjfgxgxjchcjc1725
@jfjfgxgxjchcjc1725 5 жыл бұрын
देबीजीलाई इन्द्रेणी देखि चिनेको जस्तो कार्यक्रम देख्थे त्यो भन्दा भिन्दै रमाइलो र ब्यबहारिक रैछ उहाँको जीवन शैली सारै मन पर्यो ।अझै प्रगती गर्दै जानुहोस ।
@daldai8013
@daldai8013 Жыл бұрын
अति राम्रो छ दोहोरी गीत सबै हजुर को देवी जि म पनि हजुर को फ्यान हो देवी जि
@amritbudhachhetri111
@amritbudhachhetri111 5 жыл бұрын
सारै राम्रो लाग्यो।हाम्रो गाउँको भेस भुसा संग सबै मिल्यो।यो लुङ्गी र टि सट (भेस्ट )खुबै चलेको थियो।देबि जी लाई सारै सुहाएको छ।
@मुग्लानीसन्देश
@मुग्लानीसन्देश 5 жыл бұрын
निकै रमाईलो रहेछ गाउँ त्यस्तै राम्रो देबि आलेको प्रतिभा सफलतनको कामना
@Pokhara889
@Pokhara889 5 жыл бұрын
साथी बनिदिनु है दाजु
@मुग्लानीसन्देश
@मुग्लानीसन्देश 5 жыл бұрын
हुन्छ
@achyutmahat5027
@achyutmahat5027 5 жыл бұрын
देबि बहिनी को घर अांगन गाउँ सबै देखियो प्रगति शुभकामना छ।
@mishrasunuwar6489
@mishrasunuwar6489 Жыл бұрын
देवी बैनिक‍‍‍‍ो धेरै मीठो गित 👍️👍️♥️♥️
@gurung5884
@gurung5884 5 жыл бұрын
कति रमाइलो हो स्वर्ग जस्तो गाउँमा 😍😍
@bibasbaraili4583
@bibasbaraili4583 5 жыл бұрын
सारै रामो गाउँ लागो।आफ्नै भैसिको धुद खानुचै आउनु पर्ला।
@sagarthakuri3198
@sagarthakuri3198 4 жыл бұрын
कठै बरा देबि दिफि सिम्पल होइसिन्छ नेपाली चेली हरु सलोट छ म हजुर को यक दमै फ्यान अरु गायिका जस्तो नक्कल पारेर हिड्नु हुन्न यसैमा गर्भ लाग्छ हाम्रो देबि दिज्जु को
@kuntagurung833
@kuntagurung833 Жыл бұрын
Free
@nibar5756
@nibar5756 5 жыл бұрын
गाउँ को याद दिलाइदिनु भयो,फर्सीको मुन्ता आहा!!!कति रमाइलो है,,
@omprakashbudhathoki8239
@omprakashbudhathoki8239 4 жыл бұрын
I Love Your Songs
@prakashnepal7301
@prakashnepal7301 5 жыл бұрын
भिडियो हेर्दा निकै रमाइलो लाग्यो अनि गाउ घरको याद आयो यो हरियाली पाखापखेरी मिठो आवाज मा आफ्नो परिवार घर धन्धा सान्ची एस्तै मिथा मिथा गित गाउदै घाँस दाउरा गरेको त्यो पल झपक्कै याद आयो so nice didu 🇳🇵🇳🇵🇳🇵
@Pokhara889
@Pokhara889 5 жыл бұрын
मेरो च्यानल सब्स्क्राईब गरिदिनु है दाजु
@radhabshrestha
@radhabshrestha 5 жыл бұрын
देवी जी आफ्नो गाउँ घर, पाखा पखेरु र जीबन सैली प्रस्ट रुपमा देखाउने बास्तबिक कलाकार मध्ये तपाइँ एक हो । तपाइको मन र बिचार उच्च र निश्चल छ । प्रगतिको धेरै सुभकामना । तपाइको धेरै गीत , TikTok, राजु र तपाइको दोहारी पनि हेरियो तर यो video हेरेर मनै थाम्न सकिन र तपाइलाई Subscribe गरेको हु ।
@tejbahadur176
@tejbahadur176 5 жыл бұрын
राम्रो छ म पनि गाेर्खा जिल्ला कै हाे नानि मैले पनि ठ्याक्कै पारेर लाइक सप्रराइप गर्दिहाले
@g.s.ghayel6197
@g.s.ghayel6197 5 жыл бұрын
त्यो मकै छोडाउने चाहिँ उपयोगी र नौलो पनि लाग्यो।कहाँ पाइन्छ देभी बहिनी यो चिज?
@karishmaseth1077
@karishmaseth1077 5 жыл бұрын
Same
@punramesh398
@punramesh398 5 жыл бұрын
I love devi ale
@depeshmogar2933
@depeshmogar2933 5 жыл бұрын
@@karishmaseth1077 ho
@Pokhara889
@Pokhara889 5 жыл бұрын
साथी बनिदिनुहोला दाजु मेरो च्यानल सब्स्क्राईब गरेर
@rimagurung4975
@rimagurung4975 5 жыл бұрын
Ghanshyam Bhatta
@jitmagar1730
@jitmagar1730 5 жыл бұрын
भैंसी नि पाल्नु भाको रहेछ लाफा गीत नि राम्रो गाउनु हुन्छ हाल म मलेसिया देखि हेर्दै छु कठै बरै गाउँ घर को याद आयो!
@balthapa1283
@balthapa1283 5 жыл бұрын
dud tataune kuriya mate kariko bhaya ramro huntheo
@subashlimbu8814
@subashlimbu8814 5 жыл бұрын
M salanger bat l hjr
@लाकोमायापिरति
@लाकोमायापिरति 5 жыл бұрын
जीवन सजिलो काहा छ र हरेक दुख सुख मा रमौनु जानेको हुनु पर्छ। राम्रो छ। हाम्रो जिन्दगी सिस्नु पनि खादा रछन तेता तिर नि
@Pokhara889
@Pokhara889 5 жыл бұрын
दाजु साथी बनिदिनु है मेरो
@sureshshahi7697
@sureshshahi7697 2 жыл бұрын
Dudh ta malai ni sarhai man parchha soltina . ma ek dam tayar chhu hajur ko saathi bana. No dinu please
@ramale2906
@ramale2906 4 жыл бұрын
महिला भयर यस्तो हुनप्रछ! धन्नेवाद छ! बहिनी लाई !कति सिम्पल
@kamalale6177
@kamalale6177 3 жыл бұрын
वाह ! अति राम्रो देबि बैनी ! मीठो आवज धनी घर पनि राम्रो रहेछ !! मलाइ पनि एक गिलास है देबि बैनी !!
@bhimgurung1208
@bhimgurung1208 5 жыл бұрын
राम्रो लाग्यो बहिनी यस्तै हो हाम्रो गाउँघरको दिनचर्याहरु ,अझै प्रगती गर्दै जानू शुभकामना छ ।
@ramharishrestha7836
@ramharishrestha7836 5 жыл бұрын
गित पनि गाइयो,,भैंसी को दूध पनि पिइयो,,घाँस पनि काटियो,,भारी पनि बोकियो,,मौरी पनि देखियो।जुकाले पनि देविको गित सुनेर घाँटी तन्काइ तन्काइ लम्कियो,मलाई पनि गाउँ को सारै याद आयो देवि
@neinagurung9389
@neinagurung9389 5 жыл бұрын
yakalai dhud khane hamilae ni hai
@neinagurung9389
@neinagurung9389 5 жыл бұрын
je hos devi soltina le nunu khayar showar tejile banako
@निसन्तआलेमगर
@निसन्तआलेमगर 5 жыл бұрын
@@neinagurung9389 niga2
@prengalmagarni6449
@prengalmagarni6449 4 жыл бұрын
😄😄😄😄
@ramkumarthapa4873
@ramkumarthapa4873 5 жыл бұрын
तातो दुध नपिउनु होला स्वर विग्रन्छ है देवी जी जेहोस गाउघर अतिनै शुन्दर छ यही हो बास्तविकता सबैको
@arjunrana6824
@arjunrana6824 5 жыл бұрын
अति नै मिठो स्वर देबि सिस्टर को
@prakashadhikari655
@prakashadhikari655 4 жыл бұрын
राम्रो हाम्रो गाउँले बैनी पो रहेछ।। खुशी लाग्यो नानू राम्रो छौ राम्रो गायिका बनेर देशमा त चिनाको छौ ।।यो भन्दा राम्रो बन्न कोसिस गर तिम्रा सफलताक‍ लागि कुन‌ै पनि चिजको अाबश्यक्ता परेमा यो दुखि गाउले छिमेकी दाईलाई भन्न लाज नमान्नु होला।।🌹🌹🌹🌹🌹🌹
@khilashresthaarkhoule860
@khilashresthaarkhoule860 5 жыл бұрын
त्यो मकै छोडाउने मसिन चै एकदम मन पर्यो कहाँ पाइन्छ होला मलाई चाइयो।
@sureshkhadka4464
@sureshkhadka4464 4 жыл бұрын
मिठो स्वरकि धनि देबि आले ❤️😍😍
@KajiRamThapa3
@KajiRamThapa3 5 жыл бұрын
दूध को भाडो कालोनै हुन्छ भन्ने कुरा अमेरिका मा बस्ने लाई के था । गाउँ मा यस्तै हो हुनि नै जस्को पनि
@mahenderthapa6900
@mahenderthapa6900 4 жыл бұрын
Hahaha Sai ho
@shobakar1007
@shobakar1007 4 жыл бұрын
हैन बैनि खलि आले र थापा मगरको बस्ति मात्र हो बाहुन् मगर छैन न् आसमा लाइ सोध्नुहोस ।
@lalitmagar4080
@lalitmagar4080 4 жыл бұрын
Sahi kuro daju ma surkhet dekhi ho
@sumanluitel9862
@sumanluitel9862 5 жыл бұрын
आहा दि कति राम्री अनि कति सुन्दर प्राकृतिक सुन्दरताले भरिपुर्ण ठाउ। हाल कतारबाट हेर्दै छु। दि उतरउतर प्रगतिको कामना हजुरलाइ
@pyakurelnuwakot
@pyakurelnuwakot 5 жыл бұрын
मलाई मन पर्ने हसिलो गायिका देबि बहिनी सफल जिवनको शुभकामना ।
@jibanyogi9495
@jibanyogi9495 4 жыл бұрын
आफ्नै भैसिको दूध सारै मीठो गरि सुरुप्प पारेको मन पर्यो ।
@binbohara5044
@binbohara5044 4 жыл бұрын
Ho ho malai ni tar aaphu yakalai surup video banaune lai chai surup k hi chain
@sureshshahi7697
@sureshshahi7697 2 жыл бұрын
Tehi ta dudh ta sarhai mintho huncha malai ni. dudh ra muin .
@kamalbudha1248
@kamalbudha1248 5 жыл бұрын
हाम्रो पुर्खौली गाउले बहिनी पो रहेछिन,,,,
@gurungtok1564
@gurungtok1564 5 жыл бұрын
के गर्नु ज्यान परदेशमा, मन स्वदेशमा ।गाउँ घरको साह्रै याद आयो ।
@khumtamang9928
@khumtamang9928 5 жыл бұрын
Hello
@sunildangi5325
@sunildangi5325 Жыл бұрын
कला अनी गला सुन्दरी गाईका मलाई मंपरने देबी आले धेरै समझेको छू ल❤❤❤❤❤❤
@devendrachanddeva9674
@devendrachanddeva9674 4 жыл бұрын
कोहि भेटिन्छन कॅहानी बनेर कोक मन मा बस्छन निसानी बनेर जसलाई राख्छु आफ्नो आखाँमा किन निबस्छ पानि बनेर Very nice
@cfhbfdgfetvv6028
@cfhbfdgfetvv6028 5 жыл бұрын
खुसिलागो हजुरको गाउँ अनि हजुरको परिवारलाई चिन्न पाईयो हजुरको प्रतिभालाई सलाम गर्दछि ।
@chhabilalnepal9643
@chhabilalnepal9643 5 жыл бұрын
कति राम्री यी देवि आले,,,देश विदेश बाट मनपराउन थाले,,,स्वच्छ मन हंसिली आले,,,काले गोरे सब ले आइ लभ योउ भन्न थाले।
@bibaslimbu6880
@bibaslimbu6880 5 жыл бұрын
देवि अाले गायिका जि,को गाउँ घर परिवार सारै राम्रो रछ,
@Pokhara889
@Pokhara889 5 жыл бұрын
दाजु साथी बनिदिनु है मेरो
@sureshshahi7697
@sureshshahi7697 2 жыл бұрын
Ma banchu preeti gi sathi hjr ko
@narupartel6398
@narupartel6398 4 жыл бұрын
लाइभ दोहोरी मा धेरै मन पर्ने गायिका देबि आले हुन
@umeshlama
@umeshlama 4 жыл бұрын
Beautiful place 😍 beautiful Devi aale 😍😍& nice video 👌👍👍🥀
@maxgurung7030
@maxgurung7030 5 жыл бұрын
देबि आले त मलाई गायिका भन्दा नि कमेडियन बढि जस्तो लाग्छ,जे होस मलाई साह्रै मन पर्छ दोहोरी त खत्रा गाउछिन मोरिले।
@dipeshsunar4261
@dipeshsunar4261 5 жыл бұрын
हजुर को बोल्ने शैली अनि आवाज उत्तिकै मन पर्छ हजुर को गायन यात्रा ले शिखर चुमोस हृदय देखि शुभकामना देबि आले जि।
@mohansingh-vh9xr
@mohansingh-vh9xr 9 ай бұрын
1:45
@mohansingh-vh9xr
@mohansingh-vh9xr 9 ай бұрын
We are going out
@minaale2344
@minaale2344 5 жыл бұрын
Nepali gaugharko paribesh attinai ramro lagxa malai ni aafno gauko yaad aayo...Devi di ko gau ramro lagyo...💕💕
@daldai8013
@daldai8013 Жыл бұрын
अति राम्रो छ हजुर को घर देवी जि wel come
@jotindrakunwar5726
@jotindrakunwar5726 5 жыл бұрын
यकदम राम्रो छ देबी आलेको गाउँ गर
@brwl2856
@brwl2856 5 жыл бұрын
love you Devi .राजु दाइ सङ्गको दोहोरी पछि फ्यान भय है
@tbthapamagar5112
@tbthapamagar5112 5 жыл бұрын
देेवि ज्यु तपाईंको स्वर गित राम्राे लाग्याे भिडियो हेर्दा गाउँ तिरकाे याद अायाे।
@kajupunmagar3710
@kajupunmagar3710 5 жыл бұрын
गाउ घरको याद पो आयो अनि सिस्नु नखाको पनि धेरै भएको थियो सिस्नु को सम्झना गर्दिनु भयो धन्यवाद हजुर लाई,
@सुन्दरनेपाल-घ8ब
@सुन्दरनेपाल-घ8ब 3 жыл бұрын
अति राम्रो गित
@dbthapa2007
@dbthapa2007 4 жыл бұрын
बैनी दूध पिउदै गर्दा अगिना को दूध उम्लिएर जाला नि फेरि अति राम्रो प्रकितिक सुन्दरता भरिएको ठाउ सङै बैनी को मिठो हासो सु मधुर आबाज सुन्दर मुहार जति नै बयान गरे पनि कमै हुन्छ 💕👌🙏
@ganeshpaudel9617
@ganeshpaudel9617 5 жыл бұрын
हामी बाग्लुङे लाई पनि गोरखा घुमाउन लगे हुन्थ्यो के रे 😀😀😀
@ishworshrestha8238
@ishworshrestha8238 5 жыл бұрын
ल खुसी लाग्यो देभी जि आफ्नै गाउले पर्नु भयेछ धेरै प्रगति गर्नु होला गीत सारै राम्रो गाउनु हुन्छ ।
@timrositaramkanxo2993
@timrositaramkanxo2993 5 жыл бұрын
Wow. babal. Tp
@chandarmagar2292
@chandarmagar2292 5 жыл бұрын
आफ्नै भैसिको दुधत खायर हो ला साय्त निकै राम्रो छ यस्तै पर्गती गर्दै जानू होला
@sanunami3282
@sanunami3282 4 жыл бұрын
कति सिम्पल हो के भनेको!मगर्नी बजेइ।अनि कति सरल र सहज।कुनको भाग्य सुध्रिने भयो।हे हे😍😍😍
@Sergurung3962
@Sergurung3962 5 жыл бұрын
khusi lagyo hamro gaugharko pani xori cheli lok dohorima chamki raheko rahexa..
@surajluitel133
@surajluitel133 5 жыл бұрын
Devi Ale ko fan jati yeta hajir hauta and Suraj Luitel KZbin lai Subscribe garidinu hola
@burshangm9898
@burshangm9898 5 жыл бұрын
हाम्रि अामाकाे बुहारि यस्ति हुनु पर्ने हाे केग्नु
@ramakuwavash4476
@ramakuwavash4476 5 жыл бұрын
Devi g na aatti piunu tato dud feri khalo palyat jala polerw
@kabitamagar2741
@kabitamagar2741 5 жыл бұрын
खुसी लाग्छ आफ्नै गाउँको बारेमा हेर्न पाउँदा,😍🥰
@anushthulungrai
@anushthulungrai 4 жыл бұрын
सारै मन पर्छ देवि आले 😍😍 भ्रष्टै पारोनि मुर्दारले भन्नू भको सारै मन पर्छ😊😉
@garjamanrai8496
@garjamanrai8496 5 жыл бұрын
मक्कै छोडाउने चै धेरै उपयोगी साधान रछ मन परेयो देबि बुइनि
@Pokhara889
@Pokhara889 5 жыл бұрын
दाजु साथी बनिदिनु ल
@dalpun1231
@dalpun1231 5 жыл бұрын
बैनिको गाउँ घर देख्दा खुशी लाग्यो राम्रो रहेछ बहिनिको नया गित हरु कुन कुन आको छ नि बजारमा?
@karnathada3217
@karnathada3217 5 жыл бұрын
Dami Lagyo Ajhai progress Gar
@Reshamsarbuja465
@Reshamsarbuja465 5 жыл бұрын
धेरै राम्रो सम्मान छ सबैजना प्रती
@rajendrasahi8859
@rajendrasahi8859 4 жыл бұрын
Beutiful village Devi ji simapal hunuhunxha best of luck.
@gnmannu764
@gnmannu764 5 жыл бұрын
मुसाल धारे(2) पानी पार्य छ पानी पर्दा उसैलाई सम्झिने बानी पर्या छ वा कस्तो ramro गित कस्तो राम्रो गाउ
@vishalpunmagar8078
@vishalpunmagar8078 5 жыл бұрын
Sarai ramailo lagyo hai malait
@premale3215
@premale3215 5 жыл бұрын
धेरै राम्रो छ बहिनी आशा छ गोर्खा आरु घाट घुम्न आउने छु
@manbahadur6786
@manbahadur6786 5 жыл бұрын
धेरै राम्रो सामाग्री ल्याउनु भएको रहेछ गोर्खाली बैनी देबि आले बैनी तपाईं ले खुशी लाग्यो
@purbeliktokanxa.4879
@purbeliktokanxa.4879 5 жыл бұрын
राम्रो छ भिडियो हजुर । गाउघरकाे याद दिलाउने भिडियो छ। म परदेशि कान्छा । स्वर पनि दामी लाग्यो बैनिको । हाल अासाम भारत बाट?♥️♥️🌷🌷
@shyam3sons905
@shyam3sons905 4 жыл бұрын
Nikai ramro gaule cheli..keep it up
@bomnpl9800
@bomnpl9800 5 жыл бұрын
गाउमै भाको जस्तो लाग्यो मलाइनी हाल कुवेत बात
@rajendrashrestha4905
@rajendrashrestha4905 5 жыл бұрын
दुधको भाडाँ पनि धुनु पर्छ है धेरै नै कालो भए छ बैनि
@ishwarchhantyal3139
@ishwarchhantyal3139 5 жыл бұрын
गाउँ घर तिर दूध तताउने भाडो यस्तै हुन्छ होला
@rudrakancha8460
@rudrakancha8460 5 жыл бұрын
हाहाहा सहि हो सहि हो
@dipendraoli1818
@dipendraoli1818 5 жыл бұрын
गाउघर तिर दूध तताउने भाडो लाई कुडे भन्छ त्यो प्राय कालो नै हुन्छ👏
@rajandhakal555
@rajandhakal555 5 жыл бұрын
गाउँघर तिर त्यो दूध तताउने भाडोलाई कुडे भनिन्छ र त्यसमा दुधनै मात्रै तताउन प्रयोग गरिन्च त्यो त्यत्ति धोहेको थाहा छैन कालै हुन्छ। खासगरी कुडे कीट को हुने गरेको पाइन्थ्यो तर यो चै अर्कै लाग्यो
@lamanawaraj3195
@lamanawaraj3195 5 жыл бұрын
😂😂दूध को भाडा धुदैन नि यार
@amodwaleed4266
@amodwaleed4266 5 жыл бұрын
nic proude to be magarni look singer😍👍alwas support u i am darlami🌸
@prabalprajwalkidsintertent8533
@prabalprajwalkidsintertent8533 5 жыл бұрын
कति मिठो स्वर साथै गाउघर😍😍😍😍😍
@rabilamichhane1552
@rabilamichhane1552 3 жыл бұрын
Ohoo आफ्नै घर को याद आयो लौ न मलाई त😍😍😍
@birbahadurdarlami3504
@birbahadurdarlami3504 5 жыл бұрын
ल ल राम्रो छ
@nomadinnepal5175
@nomadinnepal5175 4 жыл бұрын
Namaste bhi ne 🙏 sundar voice, sundar smile, dhanyebad❤️🙏
@nomadinnepal5175
@nomadinnepal5175 4 жыл бұрын
I’m English btw! Ramro Nepali??
@nomadinnepal5175
@nomadinnepal5175 4 жыл бұрын
I’m English btw! Ramro Nepali????
@yolkyolk1970
@yolkyolk1970 5 жыл бұрын
अरु त सबै नै राम्रो लाग्यो अझ राम्रो त त्यो मकै छोडाउने मेसीन मन पर्यो, कहाँ पाउछ यो जानकारी पाउ है त ।
@mohanrana286
@mohanrana286 5 жыл бұрын
दूध चाहिँ खाने भैसीलाई घाँस चाहिँ कम दिनु हुन्छ कि कसाे भैंसी दुवलाे छन त ।
@mohanrana286
@mohanrana286 5 жыл бұрын
भैसीलाई जुकाले खाएर हाेला कम्जाेर भएकाे ।
@minathapa762
@minathapa762 5 жыл бұрын
टेलिभिजनमा मेरो गित हेर्दै हुनुहुन्थ्यो रैछ सिस गाउले जीवन सार्है रमाइलो लाग्दो आहा
@सन्तोषथापा
@सन्तोषथापा 5 жыл бұрын
@@deviale maile gaisake tw sathi nice rahexa gau ghar ani vaisi pani dunu vyo piunu vyo sano balapan ko yad aayo thanks u and miss you
@peoplechoice1221
@peoplechoice1221 5 жыл бұрын
Ghu ghr ko sarai yad aayo devi baini dheraii ramroo update diyeu sampurna des bidesh ma rahyeka nepli harulai
@khamanthapa5597
@khamanthapa5597 Жыл бұрын
Git ta ati ramro lagyo Dudh khanu bhoyo Malai pani jado lae ko thiyo dudh napaye pani chiya piu jasto lage thiyo
@kumarbabu1182
@kumarbabu1182 4 жыл бұрын
साइली बैनी सङ्ग मेरो लप पार्दिन पर्यो नरिसाउनी भए😀😁😂
@bikashthapa6745
@bikashthapa6745 5 жыл бұрын
दूध हामलाई नि दिनु पर्याे देबि दिदि
@लाङघालीमगरकान्छातनहुँ
@लाङघालीमगरकान्छातनहुँ 5 жыл бұрын
स्वरा गाउँमा धेरै आले मगर मात्र!!हामी थापा मगर र राना मगर त अल्पमत मै परिएछ त देबि बैनी!जिस्केको😄😊झोर्ले है ट पटकेको!!कौरा नाच ,घाटु नाच कतिको नाच्छ हजुरको गाउमा हाम्रो तनहुँ तिर त ब्यापकै नाचिन्छ ट।।।
@Pokhara889
@Pokhara889 5 жыл бұрын
साथी बनिदिनुहोला दाजु
@लाङघालीमगरकान्छातनहुँ
@लाङघालीमगरकान्छातनहुँ 5 жыл бұрын
कस्को साथी बन्ने हो र नानी !!
@rajpandey-qp3pn
@rajpandey-qp3pn 4 жыл бұрын
धेरै सिम्प्ल हुनुन्छ दिदी धेरै राम्री
@hirathapa4966
@hirathapa4966 4 жыл бұрын
देबि बैनी दुध तताउने भाडा काठमाडौंबाट किनेर लैजानु है घरमा जादा भाडा देख्दा दूध मीठो होला जस्तो लागेन ! !सोर मीठो ! गीत सुनिरहौ लाग्ने !प्रगती हुँदै जावस धेरै धेरै शुभकामना !!!!
@bibasbaraili4583
@bibasbaraili4583 5 жыл бұрын
सारै रामो गाउँ लागो।आफ्नै भैसिको धुद खानुचै आउनु पर्ला।
@benodrana7929
@benodrana7929 5 жыл бұрын
Aru ta sabai ramro lageyo dhud pakaune vado vayena Naya kinnu paryo Divi ji
@mamatalimbu6274
@mamatalimbu6274 5 жыл бұрын
old is gold broo
@dhansingalimagar3505
@dhansingalimagar3505 5 жыл бұрын
🤣🤣
@lureyizzback4896
@lureyizzback4896 5 жыл бұрын
😂😂😂
@samermagar4213
@samermagar4213 5 жыл бұрын
Gau ghar yastai ta ho ni hajur
@loveislifeofpart6742
@loveislifeofpart6742 5 жыл бұрын
ए दिदै दूध तताउने भाडो सफा गर्नु ल अलि कालो भएछ क्या!
@abinashgurung1237
@abinashgurung1237 5 жыл бұрын
dudh tataune vado paraya g yestai hunxa bujnu vo?
@gautamg8324
@gautamg8324 4 жыл бұрын
दूध तताउने कडा सेतु हुनुपर्थ्यो है?
@chandrakandel3474
@chandrakandel3474 4 жыл бұрын
देबि तिमी लाई देख्ने बित्तिकै खोलेर हेर्ने सुन्ने गर्छु
@ghayalyamumagar5970
@ghayalyamumagar5970 5 жыл бұрын
Wow 👌 kasto sarahi mero gaughar ani balabanbko yad aayo 😢
@hemantahenanta7171
@hemantahenanta7171 5 жыл бұрын
अाफु चाहिँ माेटायछ दूध पियर भैंसी किन पतलाे हाे।
@mahenderthapa6900
@mahenderthapa6900 4 жыл бұрын
ओहो गजब झटारो हाहाहा
@MINDARLAMI
@MINDARLAMI 5 жыл бұрын
राम्रो चेली...
@saritasunuwar6574
@saritasunuwar6574 5 жыл бұрын
Sarai ramro lageyo hjr ko gauu
@madhukhaling1044
@madhukhaling1044 5 жыл бұрын
Sarai sundar gau gharko paribess
@tankaaalemagar1979
@tankaaalemagar1979 4 жыл бұрын
सुन्दर देवी बहिनीकाे घर संसार
@sukbahadurgurung9888
@sukbahadurgurung9888 Жыл бұрын
Aati ramro video ra geet boini ❤🙏🌹mu pani gorkha ko ho boini
@lekbahadurrana203
@lekbahadurrana203 4 жыл бұрын
Devi love to you also your song
@kumarpariyar2713
@kumarpariyar2713 5 жыл бұрын
wow dherai ramro gau
@ramankhadka2850
@ramankhadka2850 5 жыл бұрын
देबि बहिनी अरु सबै राम्रो लाग्यो,गाउँ घर गाई भैंसी अनि त्यो तातो भैसिको दूध र मकै को भात संघ खादा धेरै स्वादिलो हुन्छ,अति राम्रो गर्नु भय छ,खुसी लाग्यो,
The joker favorite#joker  #shorts
00:15
Untitled Joker
Рет қаралды 30 МЛН
LIFEHACK😳 Rate our backpacks 1-10 😜🔥🎒
00:13
Diana Belitskay
Рет қаралды 3,9 МЛН
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 40 МЛН
The joker favorite#joker  #shorts
00:15
Untitled Joker
Рет қаралды 30 МЛН