यस्तो कुरा भनेकी भेलुबाजेकी श्रीमतीको निधन...आखिर संसार छोड्दा भेलुबाजेलाई कस्तो भयो ?

  Рет қаралды 417,867

Sunaulo TV

Sunaulo TV

2 жыл бұрын

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । भेलुबाजे भाइरल भएका ब्यक्ति हुन । उनकी श्रीमतीसंगै आज उनि सुनौलो टिभीमा अन्तर्वार्ता दिएका छन् ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Bhelubaje family interview.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #bhelubaje #bhelubajewife #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police

Пікірлер: 1 200
@sonukc9286
@sonukc9286 2 жыл бұрын
धिक्कार छ भेलुबाजे हजुर लाई जस्ले आफ्नो घरको श्रीमतीलाई धर्धरी रुवाएर बाहिर अरुलाई हसाउनु को कुनै मततब हुदैन 😥😥
@krishnabhandari3554
@krishnabhandari3554 2 жыл бұрын
पापी बुढो
@devikarai4317
@devikarai4317 2 жыл бұрын
यो ढेँरु बाजेको केचाँहिं देखेर हाँस उठेको होला मान्छेहरुलाई मलाईत कुरा सुन्दै रिस पो उठ्छ छाडा बुडो😡
@gopalchhetti5183
@gopalchhetti5183 2 жыл бұрын
hami hasne pagal ho iyo budo pagal ho sachai vanda ?
@k.b.adhikari5975
@k.b.adhikari5975 2 жыл бұрын
भाइरल हैन यो सामाजिक भाइरस हो ! युटुबेहरुको कमाइ खानी भाडो अनि छाडा होइन महा गति छाडा हो //
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
राँची लानु पर्ने भेलू लाई यूट्यूबका भेडाहरुले हिरो बनाई दिए थुक्क अबुझ भेडाहरु। युट्युवमा भाइरल बनेर धेरै ट्यापे तरुनी केटीहरु सँग हात मिलाउन पायो, फोटो खिच्न पायो अनि यो बुडो बिग्रियो र घरकी श्रीमती लाई बेवास्ता गर्न थाल्यो। थुक्क भेलुका भेडाहरु।
@amritdon2885
@amritdon2885 2 жыл бұрын
Yo vaeral banauni kam roknuparxa.
@LalBahadur-mp6yd
@LalBahadur-mp6yd Жыл бұрын
You are bro 💯%malai man pardaina xada budo you tube harule k gare vanehola xada Kura Haru samajma failaune
@prakashbk2047
@prakashbk2047 2 жыл бұрын
आमाको कुरा सुन्दा रुन मन लाग्यो।😭
@maya2619
@maya2619 2 жыл бұрын
होनि हजुर मलाई पनि रू मन लाग्यो हजुर
@susmitapariyar5376
@susmitapariyar5376 2 жыл бұрын
बिचारा आमा रुदा सारै! नरमाईलो लागो बाजे अलिक फटानै हो
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
यो बुडो घर बेबार नगरेको लफङ्गो जस्तो पो लागो तेसै भाइरल भको छ श्रीमतीलाई यसरी रुवाएर थैत्त्त्त 🤔🤔
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
राँची लानु पर्ने भेलू लाई यूट्यूबका भेडाहरुले हिरो बनाई दिए थुक्क अबुझ भेडाहरु। युट्युवमा भाइरल बनेर धेरै ट्यापे तरुनी केटीहरु सँग हात मिलाउन पायो, फोटो खिच्न पायो अनि यो बुडो बिग्रियो र घरकी श्रीमती लाई बेवास्ता गर्न थाल्यो। थुक्क भेलुका भेडाहरु।
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
@@BigBrain-sx4pm 🤩🤩🤩🤩 totally agree🤗🤗
@gyalmotamang3434
@gyalmotamang3434 2 жыл бұрын
येस्तो जडियालाइ भाइरल बनाउने उस्तै हो बिचर आमा कति दुख लग्दो कुरा छि यो बुढा को त कुरा सुनुमन लगेन आमा रुको देखेर मात्रा हेरेको हो
@nezuko__9483
@nezuko__9483 Жыл бұрын
Ma pani
@dineshpaudel4164
@dineshpaudel4164 2 жыл бұрын
यो भेलुले पैसा पाए रौसी खाएर कुट्च बुढिलाइ। यस्लाइ होइन ती बुढी दुखी रोगी आमालाइ सहयोग गर युटुबे हरु
@brkarkii019
@brkarkii019 Жыл бұрын
आमाको कुरा सुन्दा सार्है दुःख लाग्यो बाहिर बाहिर मात्रै ध्यान दिएर... बिचरा आमाको हालत हेर😭😭😭😭
@MdRana-ju9pb
@MdRana-ju9pb 2 жыл бұрын
बाहिर बुढालाई भाईरल बनाउने मिडियाका मित्रहरू घर भित्रको तितो यथार्थलाई पनि देख्नु र बुज्नु भयो होलानी?
@kamalabaniya2931
@kamalabaniya2931 2 жыл бұрын
जस्ले बाहिर हसाउछ तेस्ले घरमा १००% रुहाउछ
@deepakgoletamang6091
@deepakgoletamang6091 2 жыл бұрын
भेलु बाजेलाई युज् गर्नेहरू पनि असल हैनन्। किनकि दुनियाँले थाहा पाइसके कि घरको अवस्था वहाँको श्रीमती आमाको पीडा र आँसु....?
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
एकदम सहि
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
राँची लानु पर्ने भेलू लाई यूट्यूबका भेडाहरुले हिरो बनाई दिए थुक्क अबुझ भेडाहरु। युट्युवमा भाइरल बनेर धेरै ट्यापे तरुनी केटीहरु सँग हात मिलाउन पायो, फोटो खिच्न पायो अनि यो बुडो बिग्रियो र घरकी श्रीमती लाई बेवास्ता गर्न थाल्यो। थुक्क भेलुका भेडाहरु।
@rajukhadkamemari2539
@rajukhadkamemari2539 2 жыл бұрын
पागल बूढो कति दुख देको रैछ आमालाइ यस्तालाइ भाइरल बनाउने पनि पागल नै हुन
@rhitaagrg1250
@rhitaagrg1250 2 жыл бұрын
भेलु बुडो भाइरल भएर खुशी भाको जस्तै आमा पनि खुशी भाको देख्नु पाए कति रमाइलो लाग्थ्यो। के गर्नु भेलु पतुर पर्यो। तेसमाथि युट्युबे हरु झन् माहा पतुर।😠😠
@mixmax5860
@mixmax5860 2 жыл бұрын
Right
@riyapunmagarnii3094
@riyapunmagarnii3094 2 жыл бұрын
💯
@prakashkhawas1548
@prakashkhawas1548 2 жыл бұрын
Kutt...aaa haru youtube pattur
@ghartitb6470
@ghartitb6470 2 жыл бұрын
खुइलि संग साचै माया बस्यो भनेर सोच्नु भएछ तर त्यो अभिनय मात्र हो सम्झाउनु परो
@rameshbudha3666
@rameshbudha3666 2 жыл бұрын
यो भेलु पक्का भेलु भन्दा पनि रद्दी रहेछ कर तो । आमाको कुरा सुन्दा खेरी भेलु बुराको कान जरा रन्किने गरि बजाइदिने जस्तो मन पो भयो ।
@birbahadur3050
@birbahadur3050 2 жыл бұрын
यसको डिमाक छइन साला आफनो परिबारको अबसता नडेने साला आफनो अऊकात डेकाउछ
@dilmagar723
@dilmagar723 2 жыл бұрын
पागल मानछे हो भेलुजि
@sabinjamunaofficial247
@sabinjamunaofficial247 2 жыл бұрын
त्यहित भन्या सर
@maheshmahesh-bq7ry
@maheshmahesh-bq7ry 2 жыл бұрын
पखौतो पखौतो कामगरेर खानिभय थाहाहून्छ । कामगरेर मात्रहुदैन कामै काम पनी शक्दैन आराम काम खाना । कूनशमय मा केखेती गर्नेहो वीरूवा हेरेर वीरूवाको माया हूनूपर्छ ।फलफुल हेरेर फलफुलको आशा लेउनेलैपो थाहाहून्छ । श्रिमती छरफो घरऊज्याछ भन्नेलैपो थाहा हृन्छ ।भाइरलमा गयो पेशाहो फर्केर आएर लाला बाला खेतिकिशान मलडल्लो कूख्रा चल्ला आख्राबाख्रा लगाएत गर्नूपर्दैन । अल्छि भतूवाहो ऊमेर विनाकामगर्दै गरिरहनू पर्छ जीवि प्राणि भयबशि । कमिलालाइ देखत रातदिन वोशार पशार घरमाटो फाल शर गरेकोहून्छ
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
रन्काइदे हुन्छ फटाहा लागो मलाइ पनि 🤔🤔
@amirvlogger77
@amirvlogger77 2 жыл бұрын
अब दिना दिन भित्रि पोल खुल्दैछ भेलु बाजे श्रिमतिको कदर गर
@avithapa7212
@avithapa7212 Жыл бұрын
दुई दिन भाईरल भयो भन्दैमाआफ्नो अवकात भुल्नु हुदैन बाजे घर को परिवार लाई नरुवाउनु पछि दुख पाउला
@kamalbhandari8825
@kamalbhandari8825 2 жыл бұрын
भालु लाई भेलु बनाउने माहन नारी हजुर आमालाई नमन छ/ ढोबिले धुन्छर भन्दै हिड्ने अबसरबादी खाओबादी भालु भेलु लाई छट्के सलाम छ
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
राँची लानु पर्ने भेलू लाई यूट्यूबका भेडाहरुले हिरो बनाई दिए थुक्क अबुझ भेडाहरु। युट्युवमा भाइरल बनेर धेरै ट्यापे तरुनी केटीहरु सँग हात मिलाउन पायो, फोटो खिच्न पायो अनि यो बुडो बिग्रियो र घरकी श्रीमती लाई बेवास्ता गर्न थाल्यो। थुक्क भेलुका भेडाहरु।
@gautamyn1717
@gautamyn1717 2 жыл бұрын
आफ्नो परिवार सुखी राख्न न जान्ने मूंछे जति भाइरल भयने काम छैन।
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
राँची लानु पर्ने भेलू लाई यूट्यूबका भेडाहरुले हिरो बनाई दिए थुक्क अबुझ भेडाहरु। युट्युवमा भाइरल बनेर धेरै ट्यापे तरुनी केटीहरु सँग हात मिलाउन पायो, फोटो खिच्न पायो अनि यो बुडो बिग्रियो र घरकी श्रीमती लाई बेवास्ता गर्न थाल्यो। थुक्क भेलुका भेडाहरु।
@MilanBudhathoki-up1gb
@MilanBudhathoki-up1gb 9 ай бұрын
आमा को कुरा सुन्दा कुन बेला आसु आयो थाहा नै भएन 😭😭 आमा हजुर को आत्मा लाई सान्नी मिलोस हार्दिक श्रद्धाञ्जली 😭😭
@devikarai4317
@devikarai4317 2 жыл бұрын
बिचरा आमा रुयको देख्दा सारै नमिठो लाग्यो आमाले एउटा कुराचाई सारै चित्त बुज्दो भन्नू भो साँच्चै यो बाजेलाई भाईरस भन्दा सुहाँउछ अनि यो बाजेको मा टोक्नेलाई भाईरस बनाउनेहरुपनी बाजेको जोरि भाईरसहरुनै हो
@pradeepregmi1700
@pradeepregmi1700 2 жыл бұрын
यस्तै हो आमै शरीर अशक्त भय पछि सबैले हेप्छ्न दु:ख मा कसैले हेर्दैनन आमै दुख मन नगर्नु संसार यस्तै छ ।
@dineshpunmagar3191
@dineshpunmagar3191 2 жыл бұрын
आफू भाइरल भयेनी भाइरस भयेनी आफ्नो जीवन साथी लाई अप्मान गर्नु भयेन नि मीन बहादुर जि
@bhupibabu451
@bhupibabu451 2 жыл бұрын
यो भेलु खतम छ रक्सी नपिउनजेल बोल्न सक्दैन रक्सी पिउने व्यक्तिको कुनै भरोसा हुँदैन त्यही मा मतवाली भेलु अरुलाइ हसाउन सक्ने मुला घरको बुढी रुवाउने पातकी बुढो
@seeru1237
@seeru1237 2 жыл бұрын
Right
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
घरमा पनि त दैनिकी ब्यबस्थापन गरिदिनु पर्याे त आफैं मात्र खाँउ आफै रमाउ रैछ यी बाजेको मन
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
उहाँको बुढी पनि ले पनि न्याय पाएको र खुशी भएको देख्न मन छ
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
एकदम सहि
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
राँची लानु पर्ने भेलू लाई यूट्यूबका भेडाहरुले हिरो बनाई दिए थुक्क अबुझ भेडाहरु। युट्युवमा भाइरल बनेर धेरै ट्यापे तरुनी केटीहरु सँग हात मिलाउन पायो, फोटो खिच्न पायो अनि यो बुडो बिग्रियो र घरकी श्रीमती लाई बेवास्ता गर्न थाल्यो। थुक्क भेलुका भेडाहरु।
@arjunbhatta6618
@arjunbhatta6618 2 жыл бұрын
युटुबेको कामै सनसनी मच्चाउने र अन्तमा उचालेर थचार्ने त हो!
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
राँची लानु पर्ने भेलू लाई यूट्यूबका भेडाहरुले हिरो बनाई दिए थुक्क अबुझ भेडाहरु। युट्युवमा भाइरल बनेर धेरै ट्यापे तरुनी केटीहरु सँग हात मिलाउन पायो, फोटो खिच्न पायो अनि यो बुडो बिग्रियो र घरकी श्रीमती लाई बेवास्ता गर्न थाल्यो। थुक्क भेलुका भेडाहरु।
@Nosv896
@Nosv896 2 жыл бұрын
अब उल्टो गिन्ति सुरु,,।रुख टुप्पो भेटियो अब जमिन मा झार्ने तयारि
@bkbtfamily7807
@bkbtfamily7807 2 жыл бұрын
kina hola hai esto garne malai pani yo tarika bilkul man parena youtuberko 😥😥😥😥
@Nosv896
@Nosv896 2 жыл бұрын
@@bkbtfamily7807 मिडियाको काम नै यहि हो ।कस्तो भिडियो ले गर्दा कसैको जिन्दगीमा कस्तो असर पर्छ भन्ने हेर्दैनन।उनिहरुको TRPबढ्नु पर्यो
@nisansubaru8894
@nisansubaru8894 2 жыл бұрын
भेलु लाई कार्वाही होस
@nanithakali8161
@nanithakali8161 2 жыл бұрын
चिन्ता गर्ने होइन आमा ,खाना राम्रो खानुपर्छ ।जिउ बलियो बनाउनुपर्छ ।रुने काम कति पनि नगर्नु शरिर कमजोर हुन्छ ।
@bhumayagurung6514
@bhumayagurung6514 2 жыл бұрын
भेलु तरूनी मात्र भन्ने छाडा मान्छे बिचरा बजैलाई कसले दिएर खानु
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
राँची लानु पर्ने भेलू लाई यूट्यूबका भेडाहरुले हिरो बनाई दिए थुक्क अबुझ भेडाहरु। युट्युवमा भाइरल बनेर धेरै ट्यापे तरुनी केटीहरु सँग हात मिलाउन पायो, फोटो खिच्न पायो अनि यो बुडो बिग्रियो र घरकी श्रीमती लाई बेवास्ता गर्न थाल्यो। थुक्क भेलुका भेडाहरु।
@Nischalvlogs7
@Nischalvlogs7 2 жыл бұрын
बिल्कुल बिल्कुल आम लाई खाना बनाएर दिनुपर्यो र उपचार पनि गर्न पर्यो भेले बाजे आमालाई जे पायो त्यही भन्न पाइएन आमाको मन दुखेको रहिछ पात्तेको भाइरस बाजे
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
राँची लानु पर्ने भेलू लाई यूट्यूबका भेडाहरुले हिरो बनाई दिए थुक्क अबुझ भेडाहरु। युट्युवमा भाइरल बनेर धेरै ट्यापे तरुनी केटीहरु सँग हात मिलाउन पायो, फोटो खिच्न पायो अनि यो बुडो बिग्रियो र घरकी श्रीमती लाई बेवास्ता गर्न थाल्यो। थुक्क भेलुका भेडाहरु।
@sumbhumalla6758
@sumbhumalla6758 2 жыл бұрын
Yo budo ni khate patrakar pani khate nai raixa
@lokendrabudhathoki5961
@lokendrabudhathoki5961 2 жыл бұрын
आमा यकदमै बुजने हुनु हुदोरहेछ
@madubahi4444
@madubahi4444 Жыл бұрын
नाम लिंदा प्रचण्ड को नाम लिन्छ यो मुला भेलुले,यसलाई माओवादी को सपोट पनि अत्यन्तै भएको पनि पाइन्छ ,तर बुढिआमा को त्यस्तो बिजोग छ,यस्तो अवस्था देख्दा देख्दै रमाउनु व्यर्थ छ !
@manjubk4531
@manjubk4531 2 жыл бұрын
अर्थ न बर्थको मान्छेलाइ भाइरल बनाउनु भन्दा देशमा कति कलाकार आफ्नो कला देखाउन पाको छैनान उनिहरुलाइ उनिहरुलाइ अघि वडाउनु
@dabinpoon5523
@dabinpoon5523 2 жыл бұрын
Viral hunay manxa ko aauta kala ho tasma sabailai barabar samman gariyos aslai uslai vanna kura thik hudaina mahodaya🙏🙏🙏
@rashikapepsiclass1419
@rashikapepsiclass1419 2 жыл бұрын
Right 👍👍 bhannu bho sis
@RaminRaee
@RaminRaee 2 ай бұрын
Tw mg ko
@RaminRaee
@RaminRaee 2 ай бұрын
Samman gar vate
@geetakharal1167
@geetakharal1167 2 жыл бұрын
नारिको पीडा कस्ले बुझ्ने ,,,बाहिर राम्रो देखेर हुदैन नि भित्री पाटो सबैले देखेको हुदैन ,,भेलु भन्दै हास्दै कुद्ने होइन ,,त्यो आमाको पीडा बुझ्ने जमर्को गरौ सबैले ।।
@khanajipariyar6386
@khanajipariyar6386 2 жыл бұрын
जति प्रगति गरे पनि वा भाईरल भए पनि। घरको अवस्था र श्रीमतीको भावना लाई नबुझ्ने को कामै छैन।। पत्रु कार को कमाइ खाने भाँडो हो।।दु:ख को कुरा।।😭😭
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
सहि भनाइ तपाईंको
@gurungcyanide117
@gurungcyanide117 2 жыл бұрын
Exactly
@ramrijal2516
@ramrijal2516 2 жыл бұрын
यो बाजेलाइ media मा ल्याउनेले सम्झाउन पर्ने हो नि. ताल न तुलका मान्छेलाई जे पायो त्यही बोल्या छ.हुन्छ नि यो उमेरका मान्छेले बोलेका कुरा अहिलेका पुस्ताले केही सिकुन.छैन के हिसाबले media मा ल्याउनु भो? यी बाजेको बोली नै खराब छ.त्यही सिकाउन ल्याउनु भो?आखिर के भो? सुन्नुभो ती बुढी आमाको बिलौना? मिलाउन पर्दैन? कि भिउज आउन्जेल हो पछि लाग्ने?बुढी आमाको कुरा सहि हो.
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
सहि भनाइ हो तपाईंको
@noloveok3566
@noloveok3566 2 жыл бұрын
🙏🙏🙏🙏
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
राँची लानु पर्ने भेलू लाई यूट्यूबका भेडाहरुले हिरो बनाई दिए थुक्क अबुझ भेडाहरु। युट्युवमा भाइरल बनेर धेरै ट्यापे तरुनी केटीहरु सँग हात मिलाउन पायो, फोटो खिच्न पायो अनि यो बुडो बिग्रियो र घरकी श्रीमती लाई बेवास्ता गर्न थाल्यो। थुक्क भेलुका भेडाहरु।
@sunilkumarchaudhary6493
@sunilkumarchaudhary6493 2 жыл бұрын
यो अामाको दुखको कुरा सुन्दा यो पागल भेलु छाडा मान्छे हो। यस्ता पागल मान्छे लाई भाइरल बनायर पैसा कमाउने मिडिया पनि खराब नै हुन। न यो मान्छे को बोल्ने ढङ्ग छ ??? यस्ता मान्छे लाई सहयोग गर्नु भन्दा .. वहाँ को बुढि बिरामि हुनुहुन्छ वहा लाई सबै नेपाली दाजु भाइ अनि दिदी बहिनी हरुले सक्दो सहयोग गरेो ल जय नेपाल....
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
सहि भन्नू भयो हजुरले
@gautamyn1717
@gautamyn1717 2 жыл бұрын
सही
@haribaniya6468
@haribaniya6468 2 жыл бұрын
Yekdam sahi kura
@seeru1237
@seeru1237 2 жыл бұрын
good
@shibalalbk61
@shibalalbk61 2 жыл бұрын
Honi hjur good
@prempanthi444
@prempanthi444 2 жыл бұрын
आमा को कस्तो माया लाग्यो ,यो भेलु को चाक मा झिर तातो पारेर रोपनु पर्छ ।
@tekbahadurrana6640
@tekbahadurrana6640 2 жыл бұрын
😂😂😂
@puransoni7891
@puransoni7891 2 жыл бұрын
Omg hahaha😂😂😅😅
@prempanthi444
@prempanthi444 2 жыл бұрын
@@puransoni7891 😂😂😂
@thapamagarmagar7054
@thapamagarmagar7054 2 жыл бұрын
😁😁
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
राँची लानु पर्ने भेलू लाई यूट्यूबका भेडाहरुले हिरो बनाई दिए थुक्क अबुझ भेडाहरु। युट्युवमा भाइरल बनेर धेरै ट्यापे तरुनी केटीहरु सँग हात मिलाउन पायो, फोटो खिच्न पायो अनि यो बुडो बिग्रियो र घरकी श्रीमती लाई बेवास्ता गर्न थाल्यो। थुक्क भेलुका भेडाहरु।
@bcbibas
@bcbibas 2 жыл бұрын
आज सम्म भाइरल बनायर पैसो कमाउने काम गर्या अब सकाउने भयौ युटुबे ज्यु
@anupamapulami5291
@anupamapulami5291 2 жыл бұрын
भेलु बाजे र केपी ओली एउटै बारीको मुलाहरू हुन
@user-yz4dx6tp5b
@user-yz4dx6tp5b Ай бұрын
हार्दिक श्रद्धाञ्जली बाआमा
@uttamgurung740
@uttamgurung740 2 жыл бұрын
प्रश्न्न सोध्नी पनि कस्तो हो आमाले त्यो सिरियल को कारण ले होइन मन दुखेको भन्दा भन्दै आँसु झार्दै बोलिरहदा मन दुखेको अर्कै कारण ले हो भन्दा नि घरी घरी तेहि प्रश्न्न सोध्नी?
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
यस्तो गर्नुपर्ने भित्री बाध्यता थियो सर
@BG-tw9yl
@BG-tw9yl 2 жыл бұрын
भेलु बाजेले बजैलाई बिलकुल बिलकुल यस्तो गरन मिलेन बजैलाई मीया गर्न पक्यो।
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
एकदम
@deepukhadka2402
@deepukhadka2402 2 жыл бұрын
भेलू हावा लाग्यो आमा कती महान उन लाई दुख दिनूहुन्न
@Basnet464
@Basnet464 2 жыл бұрын
नेपाल मा ९०% सेवन गर्ने छन्. यस्ता ब्यक्तिगत खानेपीने, सुत्ने, उठ्ने... आदि बस्तुहरु क्यामेरा अगाडि सोधिरहनु ठिक होइन जस्तो लाग्छ !
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
खाएर समस्या नभए त धेरै राम्रो, नकारात्मक असर भयो भने नराम्रो
@kajirambk2304
@kajirambk2304 2 жыл бұрын
पत्रकार साथीहरू भिउज बटुल्न अन्तरबार्ता लिन मात्रै नाजाउ भेलुबाजेलाई भन्दा पनि त्यो अामालाई जति सक्दो सहयोग पनि गर साथै यो बुढा अलि हरामि छ त्यो अामालाई मतलब नै नगर्ने रहिछ यस्ता केही नजान्ने मुलालाई भाइरल गरायो त्यो अामालाई दुख नदे भनेर सम्झाउन पर्यो।
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
सहि सल्लाह सुझाव हजुरको मनन गर्नु पर्छ
@seeru1237
@seeru1237 2 жыл бұрын
Right
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
राँची लानु पर्ने भेलू लाई यूट्यूबका भेडाहरुले हिरो बनाई दिए थुक्क अबुझ भेडाहरु। युट्युवमा भाइरल बनेर धेरै ट्यापे तरुनी केटीहरु सँग हात मिलाउन पायो, फोटो खिच्न पायो अनि यो बुडो बिग्रियो र घरकी श्रीमती लाई बेवास्ता गर्न थाल्यो। थुक्क भेलुका भेडाहरु।
@hamroeducation3383
@hamroeducation3383 2 жыл бұрын
आमाले धेरै दुख गर्नु भाछ बाजेले गर्नू पर्नी ठाउँमा 😔🥺🙏
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
राँची लानु पर्ने भेलू लाई यूट्यूबका भेडाहरुले हिरो बनाई दिए थुक्क अबुझ भेडाहरु। युट्युवमा भाइरल बनेर धेरै ट्यापे तरुनी केटीहरु सँग हात मिलाउन पायो, फोटो खिच्न पायो अनि यो बुडो बिग्रियो र घरकी श्रीमती लाई बेवास्ता गर्न थाल्यो। थुक्क भेलुका भेडाहरु।
@prasantniraula2742
@prasantniraula2742 2 жыл бұрын
यो बुडा सारै फोहोरि कुरा गर्छ अबदेखि मिडिया मा नहाल्नुस् है पत्रकार ज्यु
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
हस्
@sharmaamrit2353
@sharmaamrit2353 2 жыл бұрын
यो आमालाइ चाहि यूटुबर साथिहरूले फोकस गरनू परछ है ।
@shankarbk9198
@shankarbk9198 2 жыл бұрын
बाउ सम्मान को बाजेलाइ केही भन्न सकिन तर छाडा धेरै बोल्ने घरमा भयको आमालाइ रुवायर बाहिर मस्किदै हिड्ने यो चाहिँ ठिक भयन
@salimwongjeng8098
@salimwongjeng8098 2 жыл бұрын
Sahi kura
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
सहि भनाइ
@soluhdtnp6761
@soluhdtnp6761 2 жыл бұрын
भाइरल भाइरल भन्दै फुर्काउने हैन है के घन्टाको भाइरल घर परिवार मा तेत्रो पीडा र तनाब दिराको रैछ तेइ हो यो उमेर मा आएर गर्ने बेबहार ????
@serba702
@serba702 2 жыл бұрын
यो बुडालाई गाला फुट्ने गरि हान्नु पर्छ आफुले आफैलाइ राजा सम्झिराछ
@serba702
@serba702 2 жыл бұрын
यो बुडालाई गाला फुट्ने गरि हान्नु पर्छ आफुले आफैलाइ राजा सम्झिराछ
@dilnepalpal6732
@dilnepalpal6732 2 жыл бұрын
Yekdam sahi kure garnu vo yo harami lai samjhaunu parthyo
@dilnepalpal6732
@dilnepalpal6732 2 жыл бұрын
Budi aama ko aasu dekheko khoi
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
राँची लानु पर्ने भेलू लाई यूट्यूबका भेडाहरुले हिरो बनाई दिए थुक्क अबुझ भेडाहरु। युट्युवमा भाइरल बनेर धेरै ट्यापे तरुनी केटीहरु सँग हात मिलाउन पायो, फोटो खिच्न पायो अनि यो बुडो बिग्रियो र घरकी श्रीमती लाई बेवास्ता गर्न थाल्यो। थुक्क भेलुका भेडाहरु।
@basantgharti9663
@basantgharti9663 2 жыл бұрын
पत्रकार ज्यु हरु अलिकती कुरा बुझ्न सक्नु हुन्न तपाइहरु ले आमाको पीडा के हो कस्तो हो भन्ने अलिकती बुझ्नु सक्न्नु भयन ,???? भेलु बा को भिडियो बनायर मागी खाने भिडियो मात्र बनाउने होइन बिचरा कुरा राम्रो सङग बुझाउनुस बुडा बुडिलाइ आमाको रुवाइ सारै माया लाग्यो । भेलु बा लाई अब देखि जे पायो त्यहि नभन्ने भन्नू बड्डा लाई आमा लाई सहयोग गर्ने बिचरा आमा बिमार भको बेलामा तातो खाना बनायर ख्वाउने भन्नुस हो त्यो तरिका ।।। खाली जिस्काको हो बा ले भनेर मात्र हुन्न । इन्ट्र्भिउ दिदा त्यस्तो जाबा बड्डी ले कामै दिन्न भन्ने शब्द ले आमालाइ दुख लागेको हो । अब त्यस्तो नभन्ने भन्न लाउनुस बड्डा लाई बिचरा बड्डा पनि मख्खै छ खुइली अनि राम्री राम्री केटि सङग बोल्न पाउँदा जे भय पनि अलिकती बुडा बुडि लाई राम्रो सङग सम्झाउनु पर्छ युटुबर हरु ले मिलायर राख्न सक्न पर्छ । भिडियो बनायर मात्र हुन्न बुझेउ युटुबर हरु हो ।
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
सहि भन्नू भयो हजुरले
@khimgotameofficial9357
@khimgotameofficial9357 Жыл бұрын
यी बुढा कहिल्यै बेबारिक बन्दैनन् हावा कुरा गर्नि हिड्ने । जे होस युटुबेको चुल्हो बालेको छन्
@sumangiri3450
@sumangiri3450 2 жыл бұрын
भेलुलाई मिडियामा ल्याएर भाइरल बनाइयो। बत्ति मुनिको अंध्यारोको उजागर बल्ल भयो। यो निकै दुखद बिसय हो।
@kanchanabudha804
@kanchanabudha804 2 жыл бұрын
A भेलु bhaje आमा लाई care gar la कसम खतम मन भाको रैछ yll भेलू भाजे । आमा को कुरा सुनेर आँशु थाम्न सकिन ।।
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
राँची लानु पर्ने भेलू लाई यूट्यूबका भेडाहरुले हिरो बनाई दिए थुक्क अबुझ भेडाहरु। युट्युवमा भाइरल बनेर धेरै ट्यापे तरुनी केटीहरु सँग हात मिलाउन पायो, फोटो खिच्न पायो अनि यो बुडो बिग्रियो र घरकी श्रीमती लाई बेवास्ता गर्न थाल्यो। थुक्क भेलुका भेडाहरु।
@user-ps9pq2oi6g
@user-ps9pq2oi6g 2 жыл бұрын
यो मुला भेलु बुढा त मलाई पहिला नै ठिक लागेको थिएन ।अहिले यी आमैले छर्लङ्ग पारिदिनु भो
@subba421
@subba421 2 жыл бұрын
मानवले कुरा बुझन सकेन भने आफ्नो भुमिका समाजमा घरमा निकै गार्‍हो हुन्छ। एकटिङ मात्रै थियाे।
@rabinrai600
@rabinrai600 2 жыл бұрын
झल्ला बुढा घर मा बुढी रुवाएर बाहिर मा टोक्ने भन्दै हिड्दै खादै यो त भएनानी हौ भेलु
@sujitarana5221
@sujitarana5221 2 жыл бұрын
Vale budho pata
@ramchandranews4022
@ramchandranews4022 2 жыл бұрын
आमालाई दुख नदिनु
@user-ol2be8sd9w
@user-ol2be8sd9w 29 күн бұрын
बिचरा जिन्दगीमा बाचुनजेल सम्म जेजस्तो दुख पिडा उतराब चदाब भयपनि हजुर हरुको आत्माले सोर्गमा बास पावश 😢😢
@gurung--dai
@gurung--dai 2 жыл бұрын
मान्छे जति नै भाईरल भए पनि घर परिवार र आफ्नो श्रीमतीलाई हेला गर्नु भएन नि।।।
@khojima
@khojima 2 жыл бұрын
पागल हो यो बुढा......आमालाई सहयोग गरौ।
@dawasherpa425
@dawasherpa425 2 жыл бұрын
रमाइलो रमाइलो मा अामाकाे चित्ता दुखाउनु हुदैन हतत्तेरिका
@hemshrestha8371
@hemshrestha8371 2 жыл бұрын
भेलु बाजेलाइ मिडियाले रोडमै ल्याउने भयो
@Sandeshnepal392
@Sandeshnepal392 2 жыл бұрын
भुले सचिकै भुले नै रहिछ
@bishnubasnet4026
@bishnubasnet4026 2 жыл бұрын
यस्तो गतिछाडा बुडोलाइ भाइरल भनाउने बुङ्गाहरु घैँटोमा घाम कहिले लाग्ला
@mohanjangraut4572
@mohanjangraut4572 2 жыл бұрын
Damn .....third youtubeeeeee haru .......oppppssss
@nischal0044
@nischal0044 2 жыл бұрын
यि आमा लाई सहयोग गर्नु पर्छ ! यो बूढो लाई अत्ति नै Hype मा ल्यायेर धेरै गल्ती गरे युटुबे हरु ले
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
सहि भन्नू भो
@ramjeerai4924
@ramjeerai4924 2 жыл бұрын
एस्ता नालायक लाई भाइरल होइन भाइरस हुन भन्ने था भयो अहिले ।
@starluck5485
@starluck5485 2 жыл бұрын
लाै रमाइलो कुराकानी
@meroxoro6881
@meroxoro6881 9 ай бұрын
आफ्नो जहान हुदा महत्व भएन अब पैसा संगै सुत खाउ बुडा।।।😢😢😢
@rituchemjong4320
@rituchemjong4320 2 жыл бұрын
हेर नारिको पीडा यो उमेरमा पनि लोग्नेको ज्यादती सहनु पर्ने,आमाको आशुले मन थाम्न सकिन,😭😭😭
@nirutasaud9744
@nirutasaud9744 2 жыл бұрын
अब खुईली दिदिले सयोग गरिदिनु पर्यो आमा लाइ कुरो बुझाई दिनु पर्यो
@ramupaudel1577
@ramupaudel1577 2 жыл бұрын
भेलु बाजे ले घरको बारेमा केहि नसोच्नि , रक्सि खायर बुडिलाइ धेरै दुख दियको रैछ ।
@arkacharya2335
@arkacharya2335 2 жыл бұрын
भेलुलाइ युटुवे लाई अनावश्यक उचालेर विगारे युटुवे ले।याे भेलुलाई छाडा बाेल्न लगाउने युटुवेलाई पहिला कारवाहि हुन पर्छ
@hamroonlinedang5545
@hamroonlinedang5545 2 жыл бұрын
अब भेलु बाजेको भाइरल हुने दिन सकिय जस्ता छन
@GRG204
@GRG204 2 жыл бұрын
मर्न नसकेको बोका बुढा😡😡घरको बुढीभको बुढीलाई बुढेसकालमा आँसु झारेर मिडिया अघाडी भाइरल हैन भाइरस चै भाको हो यो बुढा
@goodheart1173
@goodheart1173 2 жыл бұрын
uuhk lachmi ggggg
@bibalgurung6436
@bibalgurung6436 2 жыл бұрын
पत्रकार हरु भेलु जदियाको पछाडी लागेछ बास्तबिकता आमा को पीडा हेर्नुहोस बरु
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
भनाइ सहि हो
@pradipoli759
@pradipoli759 2 жыл бұрын
पाप लाग्ला बोइको बौला हुनुहुदो रैछ सुदृन अनुरोध बाजेलाइ
@ramesharyal4811
@ramesharyal4811 2 жыл бұрын
पत्रकार ज्यु भेलु सोझा छन पैसामाग्न जान्दैनन हरेक कार्यक्रम को जे जति हुन्छ उपलब्ध गराउन आग्रह गरे
@gitakhanal8157
@gitakhanal8157 2 жыл бұрын
patraka harule kina yo badare budako paxi lagera....ajhai.....baale jiskyayara vannu vako vanxan ....aamako aasu lai bujnus hai patrakaar Ju....
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
सहि भन्नू भयो, जरुर
@sumitrabc9963
@sumitrabc9963 2 жыл бұрын
बिचरा आमा रुदा अनि कुरा सुन्दा सारै मन दुख्यो 😭😭😭 यो बाजे लाई जाड को ताल म बेल्कुल बेल्कुल माटोक्ने ई दुई शब्दाले कैई नभाको भाइरल बनाय😬😬
@mayagurung461
@mayagurung461 2 жыл бұрын
यो बुढो भन्द त काले दाइ राम्रो । बोल्ने शैली ,घरपरिवारमा राम्रो ,सबैलाई हँसाउने सबै कुरामा
@urmilasundhas1392
@urmilasundhas1392 2 жыл бұрын
ho Vanya xada budo k garnu hjr Nepal ma.xada xada matra man pardo rahrlexa
@roshankarki9993
@roshankarki9993 2 жыл бұрын
@@urmilasundhas1392 ani ta hae bichari hjrko man chwasa xoyo holaa
@buddhatamang343
@buddhatamang343 2 жыл бұрын
तिम्रो सोच नराम्रो यो बुढा होइन किन कि यो बुढा र काले दाई लाई तुलना गर्न मिल्दैन ।कुन आधार बाट तुलना गर्दैछौं
@bhunti4026
@bhunti4026 2 жыл бұрын
aafu ta dhoti vane c ris uthi halxa.baje nai thik
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
राँची लानु पर्ने भेलू लाई यूट्यूबका भेडाहरुले हिरो बनाई दिए थुक्क अबुझ भेडाहरु। युट्युवमा भाइरल बनेर धेरै ट्यापे तरुनी केटीहरु सँग हात मिलाउन पायो, फोटो खिच्न पायो अनि यो बुडो बिग्रियो र घरकी श्रीमती लाई बेवास्ता गर्न थाल्यो। थुक्क भेलुका भेडाहरु।
@mesanapariyar4358
@mesanapariyar4358 Жыл бұрын
याे छाडाे बुढालाई सहयोग नगर महाेदय मनमा दया माया छ भने अामालाई सहयोग गर्न अनुरोध छ
@sanumagar6111
@sanumagar6111 2 жыл бұрын
2/4 दिन भाईरल भय भन्दैमा अामा काे मन नदुखाई दिनु हैई भेलु बाजे फेरि बुढि काे पाप लाग्ला नि नरुनु अामा 😥😥😥
@gitamagar5449
@gitamagar5449 2 жыл бұрын
मलाइ त पहिलै थाहा थियो अस्ति खुइलिले सहयोग गरेको बेलामा आमाको बिजोक घरको अवस्था देख्दा कसरी हुन्छ काम गर्नु काम गरेर खान सक्ने हुनु हुन्छ आफ्नो कलाले आको पैसा घरमा हेर्नू बुढिलाइ टेन्सन नदिनु एउटा बोल्ने ढङ्ग छैन यो आडे प्रत्रकार पनि यसो समझाउनु बुझाउनु सहयोग उल्तो उल्लु बनाको छ बिचरा आमा बिरामी बुढाको टेन्सनले अर्को तिर बिरामी 😥😥🙏🙏
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
तपाईंको भनाइ सहि हो
@xettriktoma2606
@xettriktoma2606 2 жыл бұрын
हेर आमाले बुढेसकालमा एस्तो दुख झेल्नु पर्ने भयो 🙄😥😥
@mr.prakashsoni8314
@mr.prakashsoni8314 2 жыл бұрын
आमा को कुरा सुन्दा मलाई सारै रुन मल लाग्यो
@badaljogi3121
@badaljogi3121 2 жыл бұрын
यसता बोलनपनी नजाने लाईके भाईरल बनाउनु मुजीलाई घरको बुणीरूवाउने जाठा
@ramthakuri2660
@ramthakuri2660 2 жыл бұрын
अाे भेले काठमाडौ काे तरुनीहरु लाई देखेर घर काे बुडीलाई हेलगर्नी हैनहै
@devidmagarvlogs
@devidmagarvlogs 2 жыл бұрын
नाम मात्र भेलु होला भन्ने सोचेको थिए तर मान्छे पनि भेलु नै रहेछनी😴बुढीलाई हेर बुढेसकालमा बिचरा लाई कस्तो दु:ख दिन सकेको भेलु बुडा?खत्तम नै रहेछ नि ।
@surendralimbu4646
@surendralimbu4646 2 жыл бұрын
याे जाँठा छाडा बुढा त महा पापी पाे रहेछत , लाै यसलाई खसी पार्नु पर्छ !
@bikrampokharal1254
@bikrampokharal1254 2 жыл бұрын
यस्तो पागल मर्नु लागेको मान्छे पागल भेलु श्रीमती लाई न हेरि छडुलि सङ्ग jpt गर्दै हिन्ने
@mamatarai8090
@mamatarai8090 2 жыл бұрын
बाजे भन्दा त आमा कति मजले बोल्नु भएको बोल्नेको तरिका पनि राम्रो bathhi पनि विचार आमा
@bhuvanramsharki
@bhuvanramsharki 10 ай бұрын
भावपूर्ण श्रद्धांजलि आमा😢
@umeshmalla9392
@umeshmalla9392 Жыл бұрын
भेलु बाजे ले यु त्युबे टिकटके लाई धेरै उद्दार गरे धेरैको पेत पाले
@manjubk4531
@manjubk4531 2 жыл бұрын
उहालाइ भाइरल बनायरा वुडिलाइ झन गारो भयजस्तो छ
@rajuabhagi6560
@rajuabhagi6560 2 жыл бұрын
आमा रोएको देख्दा यो भाइरल होइन भाइरस रहेछ
@broo620
@broo620 2 жыл бұрын
बूढा लास्टै फटाहा हो
@mamatarai8090
@mamatarai8090 2 жыл бұрын
राम्रो शब्द चाई केही छैन जो छाडा बोल्छ जसले आधा नाङ्गो भएर देखाउँछ त्यसलाई भाइरल बनाउँछ sanchar नै यस्तो छाडा मन पराउँछ
@mayagadal1063
@mayagadal1063 2 жыл бұрын
गति छाडा बुडाे बाेलने तरिका छेेन
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
सहि भन्नू भयो
@NarayanRana-du4cg
@NarayanRana-du4cg 2 жыл бұрын
यो काम नपाउने पत्रकार हरुले बकाम को बुढो लाइ भन्दा यी आमा को हेर बिचार गरे धर्म हुने छ है। न बोल्ने शैलि छ न के छ कसरि भाइरल?
@sandeepsunar2818
@sandeepsunar2818 Жыл бұрын
आमा को आखा बाट आसु झरेको देखदा सारै मन रोयो
@kajirambk2304
@kajirambk2304 2 жыл бұрын
यो बुढाले पैसा हाता पार्ने बितिकै जाड खाएर सक्ने रहिछ अनि कहाँबाट पैसा हुन्छ त
🌊Насколько Глубокий Океан ? #shorts
00:42
Каха и суп
00:39
К-Media
Рет қаралды 2 МЛН
Дибала против вратаря Легенды
00:33
Mr. Oleynik
Рет қаралды 5 МЛН
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 119 МЛН
🌊Насколько Глубокий Океан ? #shorts
00:42