Ho ho mandale panche gyane bady partikreeyabadi hun gyane
@ssmk4310 ай бұрын
राजिब सर। इलाम वाट घण्टीबाहक माननीय बनेर बाघ झै गर्जिन सम्सद भवन छिर्नपर्यो प्लिज 🙏🙏🙏🙏
@GyanendraShahi11110 ай бұрын
म मरेपनी मेरो देश बाचीरहोस्❤🇳🇵🇳🇵 दलाल भगाऔ, देश बचाउ 🙏🇳🇵🇳🇵
@ishworpun844710 ай бұрын
jay rabi sir jay ghanti❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@BabuRam-npvlog10 ай бұрын
सत्य तथ्य र निस्पक्ष खबर को लागि सलाम राजिब जि
@narayanbasnet-zu8ti10 ай бұрын
जनताको कुरा बुझ्ने र ससक्तरुपले संसदमा प्रस्तुत गर्ने ज्ञानेन्द्र शाही ज्यु लाई सलाम छ। जय देश जय नरेश।
@milanpant586210 ай бұрын
रबि आउ देश बचाउ
@lamichhaneuddhaw710810 ай бұрын
सापकोटा को मुखमा त्यही हाल्देन।
@SDPElectricPlumber10 ай бұрын
राजीव जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵
@madankumarchhetri616110 ай бұрын
हर्क, बालेन्, गोपी, रवि, ज्ञानेन्द्र, राजेन्द्र ल्याऊ, देश बचाउ।
@BalaramPokhrel-tg5dh10 ай бұрын
आफ्ना पार्टीका मानिस लाई चाहिँ किन कारबाही नगरेको पाजी ?
@hirabudhathoki300210 ай бұрын
असाध्य राम्रो ,सत्य घटनाको पर्दाफास गर्ने निडर इमानदार निस्वार्थ मिडियाकर्मिको नामनै राजिव खत्रीनै हुन।
@tikamayagiri-lz7nh10 ай бұрын
हाम्रो देस बन्छ तर अब मात्र चार बर्षा कुरम अनि मत घण्टीमा छु अनि हजुरहरु नि❤❤❤ कमेन्ट् गर्नुस ल जय नेपाल जय घण्टी
@khimrajpariyar491210 ай бұрын
❤❤❤❤❤❤
@shivarimal801110 ай бұрын
राजा लियाउ देस र जनता बचाउ राजतन्त्र जिन्दबाद 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵,सलाम छ माननीय ज्ञानेन्द्र शाही जिउलाइ ❤️❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@urmilakc172810 ай бұрын
राजिब खऋि जि हजुुरलाइ सलाम
@keshargiri500310 ай бұрын
राजिब सर कस्तो यथार्थ मिठो कुरा गर्नुभयो हजुर जस्तो 15 जना मात्र सच्चा पत्रकार हुने हो भने देश पक्कै कोल्टे फेर्नू सक्छ र हामी जनतामा चेतना आउछ 🇳🇵🇳🇵🙏🙏🙏👏👏👏
@skpskp883710 ай бұрын
कडा आयो है❤❤
@tandon82710 ай бұрын
जब सम्म चोर ,दलाल भ्रष्टाचारिको अन्त्य हुदैन ।तबसम्म हाम्रो देशले मुहार परिवर्तन हुदैन । जय देश जय नेपाल् 🇳🇵🇳🇵🇳🇵
@resammagar448110 ай бұрын
निडर साहसी पत्रकारीता राजीव सर लाई सलाम छ 🙏❤️
@krishnaonlinet.v717810 ай бұрын
राजिब सर को हरेक शब्द यथार्त र सबैको मन मुटु मा बस्न सफल एक मात्र निडर पत्रकार सलाम छ हजुर लाई ।।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@DurgaNarayan-kn3lv10 ай бұрын
Good media gyenendra daju ko kura sahi xa...
@JungShahi-d2w10 ай бұрын
सरकारमा वसेर भ्रष्टाचार गर्न माओवादीलाई कसले छुट दियो ।
@kumaribhmarikumaribhandari107110 ай бұрын
हजुरको भनाइ 100% सहि हो प्रत्रकार जिउ यहाँ दोषी देखिँदा नि कार्बाही गर्दैनन रबिलाइ हो भने नगरेको गल्ती नि जबर्जस्ती दोसि देखाउदै खेदेको खेदै गर्छन यो त अतिनै भयो अब जनता जाग्ने बेला भको छ यस्तै हो भने देश सकिन्छ रबि लाई सबैले साथ दिएन भने इ भ्रष्टनेता ले हामी सबैलाइ सकिदिन्छन 😳😳
@ishowrbhakta580810 ай бұрын
दम्दार प्रस्तुति सर🎉
@santasubba422510 ай бұрын
Dhanyabad, Rajib Sir🙏🏻
@BalramParajuliParbate10 ай бұрын
जय देश जय नरेश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@laxmanprasad634110 ай бұрын
राम्रो प्रस्तुती thanks rajibji
@angdaktserigtsang207410 ай бұрын
कग्रेसकाे देउबा र देउबाकाे डेउवा उस्तै उस्तै हाे ।
@BalaramPokhrel-tg5dh10 ай бұрын
गगने तातो पानी लागो मिलिजुली खाएर भासण गर्ने ?लाज पनि लाग्नु पर्ने होइनर ?
@himalayanviagra625510 ай бұрын
समाज भाँड्न सबैभन्दा दुषित अभिव्यक्ति दिने आङकाजी शेर्पाको त नामै उच्चारण भएन त ! पत्रकारिता पनि सब डाँकाबादिहरुको पक्षमा किन होला ! प्रचन्डे बाबुराम जति जघन्य अपराधी अर्को भेटिदैन। यिनिहरुको कारण नै समाज अर्थतन्त्र स्वाभिमान सब ध्वस्त भएको आँखा अगाडि भएको सत्य हो।
@optimisticarun253710 ай бұрын
Jay ghanti..
@bivaskafle484910 ай бұрын
सहि हो ।
@Ramprasadguragain-i9w10 ай бұрын
Thanku rajib ji dheri dheri dheri naman and Very nice prastuti
@durgakarki115110 ай бұрын
Good luck नारायण काजी सर
@rajukumarthapa921310 ай бұрын
You are right
@almiragautam681910 ай бұрын
Ravi is our hero jay ghanti❤❤
@ramnathkhanal370110 ай бұрын
Bravo!
@yamsapkota465310 ай бұрын
कडा दिनु भयो
@pramodb.k.55210 ай бұрын
❤
@narendrapandey805510 ай бұрын
Dhannebad patrakar jiu Rajeeb khatri ❤❤ Sailot❤❤ M dubaibat ❤❤
@deepaadhikari650510 ай бұрын
Good news
@maharjanraj410 ай бұрын
salute rajib sir aafno khyal garnu sir kirna haru ko aakhaa lagla..
@budhilawati817910 ай бұрын
गगन थापाको सहि कुरा,करै मात्र होकी ?
@DKbro-px5sf10 ай бұрын
यस्ता भष्ट्रचारी, बलत्कारी र देश प्रती आस्था नराख्ने नेताहरुलाई तुरुन्त बर्खास्त गर्नुपदर्छ!
@SunilThagunna0010 ай бұрын
Right upadesh
@Kushallama29310 ай бұрын
सर अबोता जनता ले पनि धेरै थाहा पाई सके जस्तो लाग्दै छ तरा अझै पनि केहि जनता त सर अन्योल्मा नै छ भन्ने जस्तो अनुभप गर्दै छु अझ ऐकतृित हुनु सकि रहेका छैनन जस्तो अनुभप गर्दै छु देश र राष्ट को लागि
@surendrabhandari723510 ай бұрын
salute xa patrakar ji
@RamBahadurGhale-e1h10 ай бұрын
Rabi gyanadra sahi❤❤❤
@NGAlisa10 ай бұрын
👌👌👌👌👌
@rohitthapa187910 ай бұрын
Ignore all
@infotechnepal455810 ай бұрын
Good job sir
@sitaramdhungel878710 ай бұрын
Yastai yastai rahexa
@daiaryal-qm3mj10 ай бұрын
Very22 good sis❤🙏👍
@narayanbasnet-zu8ti10 ай бұрын
यी नाइकेलाई कारबाही कसले गर्ने ज्यानमारा हत्यारा सरकारमा छ।
@dibassapkota960310 ай бұрын
यस्तै छ यहाँ .......
@budhilawati817910 ай бұрын
यौन सोषण, बलत्कारमा जनतालाई मात्र जेल किन हालिन्छ ? अब नेताका झोले देखी नेता सम्मलाई पनि अब जेल हुल्नै पर्छ,यदि अदालतले जेल हुल्न नसके, जनताहरूलेनै भौतिक सजाय दिनु पर्छ,बदनाम छ एमालेका बोका नेता हो, हावा नचलि पात हल्लीदैन, यो सत्या हो।
@anita310710 ай бұрын
यी किर्नाहरू कहिले ढाडिने रहेछन् 😡😡😡
@rmeshbagale993010 ай бұрын
Great job 👍rajib sir!
@nightmare898810 ай бұрын
वास्तविक सहकारी ठगि गर्नेकाे छान बिन गरिस्याे सरकार बिषयलाई डाईभट गर्न नखाेजियाेस
@daiaryal-qm3mj10 ай бұрын
Good sir
@daiaryal-qm3mj10 ай бұрын
Good rangib sir
@rajtravelvlog6610 ай бұрын
Jay NEPAL 🇳🇵
@nabindahal108410 ай бұрын
हजुर को चटक धेरै भयो
@daiaryal-qm3mj10 ай бұрын
Very good 🙏😁👍❤️
@diliprana683910 ай бұрын
सधै माओबादी को बिरोध गरीरहनु को बाट परीचालित छ यो पत्रुकार सहकारी ठग को किन केइ बोल्दैन?
@tbtamang372510 ай бұрын
नेपालका नेताहरु बिग्रिएको एक झुण्ड हो ।
@ameerkc503310 ай бұрын
Great journalist and presenter
@santoshlamichhane240510 ай бұрын
सहि
@suryamanipoudel906410 ай бұрын
हो भाइ किर्नो त किर्नै हो रगत खानपाए पुग्छ
@parsadbantawa10 ай бұрын
Today to the point ma m saraye kushee xu kenaki 😂🎉
Rabai sir and greadear shai balean is hero of nepal full support from chitwan
@dipanshubaral426610 ай бұрын
मर्न नसकेर बाँचेका अपराधी नेता हरुलाई ( बलात्कारी); लाई जीवन भर राजनीति नै गर्न नपाउने कानून बन्नु पर्छ
@damodarsharma953610 ай бұрын
keep up the good work, Rajib.
@narayanbasnet-zu8ti10 ай бұрын
लुट्न पाको छस् मज्जाले बोल जनताले हरायर पनि सरकार चलाउन पाएको छस्।
@omthapamagat329310 ай бұрын
नमस्कार राजीब सर 🙏 अब त तपाईको कार्यक्रम कतिबेला अाउला भनेर कुर्ने बानी परिसक्यो,,
@VoiceOfYouthOnline10 ай бұрын
संसदमा हेर्न र सुन्न लायक संसद १) ज्ञानेन्द्र शाही २)सोबिता गौतम ३)सुमना श्रेष्ठ ४) अमरेश कुमार सिहं ५) दिपक बहादुर सिंह मात्र हुन अरु त सब गु हरु
@Niraj69210 ай бұрын
जति काण्ड गरेपनि गरून् यी नेपालका लाजनैतिक नेता हरु ले ताण्डव देखाउने २०८४ को निर्वाचन नआउन्जेल सम्म हो यिनी हरुको ताण्डव अब आउने २०८४ को चुनाब मा पत्ता साफ हुन्छन नेपाली जनता ले मा त पक्का पनि पावर देखाउलान । जसरि पाकिस्तान मा सेना चाप्लुसि गर्ने र अमेरिका संग लम्पसार पर्ने राजनेता लाई पाखा लगाएर जेल परेका राम्रा देशभक्ति नेता ईमरान खान ले जेल बाट उनका पार्टी सदस्य हरुलाई पाकिस्तानी जनता ले भोट दिएर 102 सिट ल्याएर पाकिस्तान को ठूलो पार्टी बनाएको थियो । त्यसरि नै नेपाली जनता ले राम्रा देशभक्ती नेता लाई चुनेर देशलाई समृद्ध र शक्तिशाली देश बनाउने मा नेपाली जनता ले नै योगदान गर्नेछन ।
@dawasherpa489810 ай бұрын
Real journalists good sir 👍👍👍
@dineshjoshi184010 ай бұрын
Sahasi telovija karta n patrakar good thank you yo honi patrakarita bhaneko
@madanbista887510 ай бұрын
जबसम्म यी हत्यारा भ्रष्टाचारी दलाल तस्करहरुलाई भगाइँदैन र मेरो देश कहिल्यै शान्ति हुँदैन र मेरो देश कहिल्यै समृद्धि हुँदैन
@BimalaGautam-dg7fu10 ай бұрын
asm reporting 🎉
@jaybudo410110 ай бұрын
Good luck Gynendar Shashi
@narayanbasnet-zu8ti10 ай бұрын
हो रबि सर शाशक नै भ्रष्ट भए यछि अरुले भ्रष्टचार नगर्ने त कुरै भएन यी चोरलाई अब पनि बुझेनन् र यिनै चोरहरुलाई नै चुनेर पठाउछन् भने देश बेचेर खान्छन्र जनताले खान पनि नपाउने बनाउछन्।
@deepikashirmal160410 ай бұрын
साह्रै कडा दनक दिनु भो
@DambarBahadur-sl5ng10 ай бұрын
Rip maubad group
@omThapa-f1k10 ай бұрын
माननीय गगन थापाले दाग लागेका ठुला साना सम्पुर्ण काँग्रेसी भ्रष्टाचारी हरुलाई पार्टीले कारबाही गरेर घरमै पठाउनुपर्छ भन्दै गर्दा सबै भन्दा पहिला शेरबहादुर देउवा र आर्जु राणा देउवालाई घरमा पठाउनुपर्ने देखिन्छ,,
@rajukumarthapa921310 ай бұрын
Loktrantra is no more Lut yantra is prevailing
@urmilagyawali382110 ай бұрын
जनताले हराएका बिभिन्न दाग लागेका चोरहरू मन्त्री बन्छन हारेकालाइ पनि एउटा न एउटा पद दिइन्छ अझ यि अपराधीहरूलाइ बोल्न लाज लाग्दैन हारेर पनि मन्त्री बन्न पाउने भएपछि किन अरबौ खर्च गरेर चुनाब को नाटक किन गर्नुपर्यो ठगबन्दनहरू मिलीजुली आलोपालो गरि गठबन्धन गर्दै खायो बस ज्यानमाराहरू ! सबै चोर जस्तै देख्छु
@shivathapa-ut3ub10 ай бұрын
Jibi. Railai. Samayara. Dekha. Narayan. Kagi
@urmilakc172810 ай бұрын
भनत तिमिभनछौ तर तिमै्पाटिले धेरै भषटाचा
@hirasinghkunwar973210 ай бұрын
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@sadajiban10 ай бұрын
काँग्रेस माओवादी एमाले राप्रपा माकुने लोसपा जसपा नेसपा जनमतपार्टी नागरिक उन्मुक्तिपार्टी यिनिहरूले कहिल्यै पनि अपराधीहरूलाई बोक्न छोड्दैनन् यि पार्टी भित्र सयौं अपराधीहरू छन्
@anilshrestha628810 ай бұрын
एमाले त गुन्डै पाल्ने अखडा नै रहिछ देश वा बिदेश मा
@khadgapoudel600910 ай бұрын
बिचरा देवर बाबु प्यारी भाउजुकोतँ नाम निकाल्दा पनि कट्टुमा पिसाब आउँदो हो।
@devikarki126010 ай бұрын
Sarkhar aafai varstachari xa.ani kasari aru varstachari netaharu lai karbahi garos ta.
@sirgotolucknow10 ай бұрын
I believe Ravi is like precedent of Ukraine
@keshavbhandari571110 ай бұрын
What a brilliant speech love you more than Ravi
@purnapurna872910 ай бұрын
सुरूहात बाख्रा बाटै खाेर या घरमा बसाउने गर न, भन्दै त छु गगनेकाे कुनै पनि बाेलिमा बिश्वास छैन उनीसंग बाेल्ने शब्द नै छैन के बाेल्ने हाे भनेर साेच्दा सम्झन्दा पनि शब्दहरू पाइदैन हाेला गगन थापा संग, नालायक सब का सब