विमल अधिकारी जस्तो कलाकार नेपालको कलाकारमा विरलै भेटिन्छन्। एउटा मोडेल भएर शब्द संगीत आफै गर्नुहुन्छ। आज भन्दा ९ वर्ष पहिले देखि अहिले सम्म उहाँलाई निरन्तर हेर्दै आएको उहाँको एउटा असल फ्यान हूँ। उहाँको सब गीत हिट नै हुन्छन्। यो गीत पनि कोही भन्दा कम छैन्। तर अफसोच किन् चलेन दुःख लागेको छ। हरेक रात सुत्ने बेला यही गीतलाई सुनेर सुत्ने बानी परेको छ। यो गीतलाई मैले प्रेमिकालाई सुन्न लगाएँ, अहिले उनीले पनि यो गीतलाई हरेक दिन सुन्छन् रे। आशा छ यो गीत बिस्तारै हिट हुँदै जाने छ। सफलताको शुभकामना विमल दाई ❤
@aashabc83499 ай бұрын
0
@pokhrelsabin19 ай бұрын
लाड़ो मुजि गित बनाउने लगानी गर्ने पनि तेई छक्काँ हो बुझी राख नत्र कट्टा खालास फेरि बोल्दाखेरि कहा नेर कसरी बोल्नु पर्छ थाहा छैन खाते @@rameshkarki2350
@dhanmayaarju27069 ай бұрын
😊
@gokarnagurung-pk5hd9 ай бұрын
@@rameshkarki2350😂😂😂
@DalveerSingh-js3es9 ай бұрын
Q1
@saraswatitripathi69118 ай бұрын
अाहा राम्रो गित बनेको छ । साहै राम्रो 👌👌
@Aayush-74 ай бұрын
Hello how are you
@KamalBCMaldai10 ай бұрын
निकै उत्कृष्ट सृजना, जति सुन्यो उति सुनु लाग्ने सृजना, भिडियो मेकिङ्ग निकै उत्कृष्ट , सफलताको शुभकामना bimal Raza🙏❤️
@sirnare340810 ай бұрын
Good
@BhawanaMusicSolutionNP9 ай бұрын
धन्यवाद हजुर लाइ 🎉❤
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur
@nirbahadurpulami96738 ай бұрын
@@BhawanaMusicSolutionNPfrom Kathmandu baat super xa
@Srijanahumagain-w1m8 ай бұрын
@@nirbahadurpulami9673❤a pop up m
@ShubasGiri10 ай бұрын
हरेक दिन १० पटक भन्दा बढी हेर्नुहुने दर्शक महानुभाव हरु हाजिर हुनुहोस त
@ramshirpali244410 ай бұрын
Me
@ritaparvin274010 ай бұрын
❤❤❤
@samirrai78910 ай бұрын
Me
@ShubasGiri10 ай бұрын
@@ramshirpali2444 ❤️🙏
@ShubasGiri10 ай бұрын
@@ritaparvin2740 🙏❤️
@JibanBishwokarma-iz9vu9 ай бұрын
गित भनेको एस्तो हो नी मलाइ चाही मन पर्यो बिमल दाई को म सानै देखी फ्यान हुँ बिमल दाई को सब्द सङ्गित अनि अनु चौधारी दि को आवाज मा सबै गित राम्रो छ आगमी दिनमा पनि एस्तै गित ल्याउन पर्छ सुभकामना बिमल दाई र सम्पुर्ण टिमलाई ❤❤
@BhawanaMusicSolutionNP9 ай бұрын
बिमल अधिकारी को सब्द संगीत अनि अभिनय मा अनु र हिमाल सागर को स्वर मा तयार पारीयको यो गीत लाइ माया गर्दिनु भयको मा आभारी छौ आशा छ अझै माया गरी सेयर सस्क्राइब गरी दिनुहुनेछ धन्यवाद
@Aayush-74 ай бұрын
Chapters
@meksamnareshofficial10 ай бұрын
आहा एस्तो पो गीत हार्दिक बधाई तथा छिट्टै करोड क्लबको शुभकामना बिमल जी लगाएत सम्पूर्ण टीमलाई ❤💥💥💥❤
@ShubasGiri10 ай бұрын
मिठो गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
@ShubasGiri10 ай бұрын
हरेक दिन १० पटक भन्दा बढी हेर्नुहुने दर्शक महानुभाव हरु हाजिर हुनुहोस त
@Dhru98710 ай бұрын
Why looking ballywood song ?
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur
@smlk46597 ай бұрын
❤❤❤❤❤
@harimallathakuri944710 ай бұрын
लुम्बिनीको दृश्य मा भिडियो बनाउने एक मात्र मोडेल बिमल जि लाई धेरै धेरै धन्यवाद । गितले सफलता चुमोस ❤ हाम्रो लुम्बिनी राम्रो लुम्बिनी ❤❤
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur ..
@Ganga-n5t6 ай бұрын
❤❤❤❤❤❤
@AayushBhattarai-o5u3 ай бұрын
Hello
@AayushBhattarai-o5u3 ай бұрын
@@officialbimaladhikari I
@AayushBhattarai-o5u3 ай бұрын
@@Ganga-n5t you
@sabinpathak9176Ай бұрын
क्यानडा आउने बेला, butwal बाट सबै परिवार सँग विदा भएर बस मा चढेर ktm आउँदा गाडी मा यही गीत कक मात्र vdo बजेको थियो। मेरो निधारमा टीका , गलामा खादा, मनमा केही थान रहर र सपना थियो। आँखा बाट आँशु आइरहेको थियो। ❤घटिया राजनीतिले बिगारेको देश मा बस्ने वातावरण कहिले बन्ला खै
@dawasherpa27148 ай бұрын
One of my favorite song this , geet derai banda derai ramro cha, ajai yo geet ramro banda ramro hundai jaos. Lots of love from Portugal 🇵🇹 ❤️ ❤❤
@smlk46597 ай бұрын
❤❤❤❤❤
@Ganga-n5t4 ай бұрын
❤❤❤❤❤
@BP.Entertenment10 ай бұрын
हिमाल सागर सर र अनु मेम को सबै गीतहरू उत्कृष्ट छन् अनि साथै विमल अधिकारी सर प्रस्तुति अतिनै राम्रो लाग्छ हिमाल सागर सर को हरेक गीतहरूमा सुहाउँछ विमल सरलाई सम्पूर्ण टीमलाई हार्दिक बधाई तथा सुभकामना सधैं यस्तै राम्रा राम्रा गीत हरु सुन्न र हेर्न पाउनु परोस्।,good luck all team.....❤❤❤ 10:08 म UAE 🇦🇪 Dekhi
@BhawanaMusicSolutionNP9 ай бұрын
धन्यवाद हजुर लाइ 🎉
@nabingautam27749 ай бұрын
🎉🎉
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur
@Ganga-n5t6 ай бұрын
❤❤❤❤❤
@Ganga-n5t6 ай бұрын
Wow
@bibekdhkl10 ай бұрын
गरीमाको फ्यानले यता हाजिरी गर्नुस् 😉Big Fan of Garima⭐️
@harrysharma649610 ай бұрын
Yo garima xa vanne thapako vaye yo video herna ni authena gu jasto selfish
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur
@Ganga-n5t6 ай бұрын
❤❤❤❤❤
@tikaramrukum10 ай бұрын
जति हेरे पनि धित मर्दैन त यो गित न सुन्दा सम्म निद्रा नाई लाग्दैन king bimal daii& Garima🙏😍❤❤
गीत भनेको यस्तो हुनु पर छ जती सुनेनी सुनुम सुनुम लाग्ने तर के गरनी हाम्रो नेपाल मा राम्रो को कदर नै छैन यो गीतमा अहीले सम्म त धेरै भीऊज आउन परनी नी तर छैन नेपाली जनता लाई के चाहियको हो खै बुझ्नै गाह्रो छ तर सहि छ यो गीत मलाई धेरै मन पर्यो अर्को पनी यस्तै चाहीयो र म बिग i am Big fan bamal bro ❤❤❤❤❤❤❤
@gamrai31869 ай бұрын
Yasto geet lai ramro bhannu hunxa tapai? Fed na tuppako geet
@durgeshpatamagar19239 ай бұрын
@@gamrai3186nepali bujhdaina ki k ho brother yesto romantic song lai fed na tuppo rey😅
@IndalSinghRajput-u9f9 ай бұрын
❤❤❤
@hemantdhami69639 ай бұрын
❤❤❤❤
@ShubasGiri9 ай бұрын
हरेक दिन १० पटक भन्दा बढी हेर्नुहुने दर्शक महानुभाव हरु हाजिर हुनुहोस त
@BhawanaMusicSolutionNP10 ай бұрын
नमस्कार सम्पुर्ण दर्शक शोर्ता हरुमा भावना म्युजिक सोलुसन को प्रस्तुती मा बिमल अधिकारी को सब्द संगीत मा यही त होनि माया गीत ल्यायका छौ आशा छ माया गर्नु हुनेछ हिजका गीत लाइ झै ❤❤❤🎉🎉🎉🎉
@shishirgaihreofficial497010 ай бұрын
सोचे भन्दा राम्रो बनेको रैछ गीत छिटै करोडौं कलब मा पर्बेस गर्ने छ ।❤
@NavinKumar-qd7fd10 ай бұрын
Dherai Ramro geet badhai chha 👑💐🙏🙏🙏🙏🙏 Bimal sir 🙏 🙏 my favourite ♥️♥️🙏,jhan ramro video ko lagi,ani director mausam sir lai dherai dherai dhanyawad, badhai chha sampurna temlai buses dhanyawad 🙏🙏🙏♥️ bhawana miuc solution,♥️♥️🙏🙏
@ramkunwar167710 ай бұрын
Nice👍
@pressbinodbasnet00110 ай бұрын
कडा छ गीत,मन छोयो!
@ShubasGiri10 ай бұрын
मिठो गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
@mustafahussain176210 ай бұрын
अनु चौधरिको स्वरमा जादु छ।यो गीत ब्लक्बस्टर बन्नुपर्छ।
@tekrajmagar-fp6ih10 ай бұрын
वाउ मन छुने गित।
@SirisaBhattarai8 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤ @@tekrajmagar-fp6ih
@Aayush-74 ай бұрын
Chapters are thing
@JhamakBhattarai-j3v3 ай бұрын
@@tekrajmagar-fp6ih I
@JhamakBhattarai-j3v3 ай бұрын
@@SirisaBhattarai you
@surendrabaral14688 ай бұрын
आजको मितिमा म्युजिक भिडियोको सुपर स्टार मोडल बिमल भाइ हो
@smlk46597 ай бұрын
Wow😮😮😮😮
@Ganga-n5t6 ай бұрын
❤❤❤❤❤
@DurghGane9 ай бұрын
टिकटकबाट थाहा पाएर हेर्न आउने कोको हुनुहुन्छ नि । Tiktokbat taxpayer search carer herne koko hunuhunx yo song
@BhawanaMusicSolutionNP9 ай бұрын
बिमल अधिकारी को सब्द संगीत अनि अभिनय मा अनु र हिमाल सागर को स्वर मा तयार पारीयको यो गीत लाइ माया गर्दिनु भयको मा आभारी छौ आशा छ अझै माया गरी सेयर सस्क्राइब गरी दिनुहुनेछ धन्यवाद
@BikkiTikki-n2x9 ай бұрын
Ma chu
@kusummagar5709 ай бұрын
Me❤❤
@madanbudhathoki-yq6qj9 ай бұрын
Me ❤❤❤❤
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur
@डम्बर_बिश्वकर्मा10 ай бұрын
बिमल अधिकारी सदावाहार पुरुष माेडेल एकक्षत्र छुट्टै पहिचान छ। याे गित काे शब्द काेरेकाे✍️✍️✍️ उनैले रहेछन। बधाई छ♥️♥️♥️🎺
@sirnare340810 ай бұрын
Very nice
@BhawanaMusicSolutionNP9 ай бұрын
धन्यवाद हजुर लाइ 🎉🎉🎉🎉
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur
@Ganga-n5t6 ай бұрын
❤❤❤❤❤❤
@Aayush-74 ай бұрын
@@sirnare3408 you
@ritabasnet732710 ай бұрын
कति राम्रो गित हो अनि भिडियो उस्तै राम्रो ❤❤❤❤ दिन मा दश चोटि हेर्नुहुने एता हाजिर हुम त❤❤❤
@SubashDulal-z1s6 ай бұрын
किन हेर्नु त दिनमा दस पल्ट बेरोजगारी काम नहुनेले हेर्ने हो दस पल्ट
@Aayush-74 ай бұрын
Hello how are things with me
@freefire.8848.8 ай бұрын
wao so beutyful song and jodi pani damiz❤❤❤❤❤
@smlk46596 ай бұрын
🎉🎉🎉🎉
@binodbabubiswakarma342810 ай бұрын
यति मिठो गीत को भिउज देखेर दुख लाग्छ। भेलु बाजे ले गाली हरु बरु बढी भिउज आउँछ राम्रो कला लाई बचाई राखौ ।जय गीत जय सङ्गीत।
@sirnare340810 ай бұрын
Very nice
@Ganga-n5t6 ай бұрын
Nice
@KrishnaSingh-ec7ed10 ай бұрын
Congratulation All Tim lai अति मिठो गीत भिडियो यहि त होनी माया 🎉❤बिमल अधिकारी दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँ शब्द संगीत अनि गीत भिडियो हरु 🎉❤
@BhawanaMusicSolutionNP9 ай бұрын
धन्यवाद हजुर लाइ 🎉
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur
@smlk46597 ай бұрын
❤❤❤❤❤❤
@AayushBhattarai-o5u3 ай бұрын
Ý
@AayushBhattarai-o5u3 ай бұрын
@@BhawanaMusicSolutionNP ì
@rekhachaudhary204 ай бұрын
यस्तो राम्रो गीत छ, फिल्म को भन्दा कयौ गुना दाम्मी, नाच, शब्द, संगीत कतै खोट लगाउने ठाउ नै छैन मेरो छोरी लाई दिक्क लाग्छ मैले सुनेको देखेर मलाई छै एकदम मन पर्छ गीत सुन्दै हल्लिदै कामना गर्न, नाच्न आउदैन तर सुन्दै यसो हल्लिन मज्जा आउछ ❤❤❤❤
@BhawanaMusicSolutionNP4 ай бұрын
धन्यवाद हजुर लाइ
@Aayush-74 ай бұрын
Nice to meet with me know
@Aayush-74 ай бұрын
@@BhawanaMusicSolutionNP you have
@Ganga-n5t4 ай бұрын
🎉🎉🎉🎉
@samirsunar-ji8ts10 ай бұрын
अनु चाैधरी र हिमाल सागरकाे स्वरमा सजिएको गित एहि त हाेनी माया सारै राम्रो कराेड क्लबमा जाहाेस सम्पूर्ण टिमलाई सफलताको शुभकामना🙏🙏🙏🎉🎊❤️🌺
@munarana491610 ай бұрын
Hi red
@BhawanaMusicSolutionNP9 ай бұрын
धन्यवाद हजुर लाइ 🎉❤❤❤
@smlk46597 ай бұрын
🎉🎉🎉🎉🎉🎉
@Aayush-74 ай бұрын
@@munarana4916 you
@rameshmalla858610 ай бұрын
हिन्दी फिल्म को गीत लाई टक्कर दिने खाल को पो बनेछ त music video पनि ल बधाइ छ बिमल सर अनि सम्पुर्ण team member सफल्ता को अग्रिम सुभ कामना❤❤🎉🎉
@davidpoudel344910 ай бұрын
Malai ta hindi film dhaadkan ko geet jasto lagao copy
@grgb832410 ай бұрын
@@davidpoudel3449dhadkan ko dherai choti here tara kun song snga milxara yo song
@BhawanaMusicSolutionNP9 ай бұрын
धन्यवाद हजुर लाइ 🎉
@BhawanaMusicSolutionNP9 ай бұрын
❤❤❤😊
@smlk46597 ай бұрын
❤❤❤❤❤
@Mithun101328 ай бұрын
मलाई पनि सारै राम्रो लाग्यो❤❤❤🌸🌸🌸
@Ganga-n5t6 ай бұрын
🎉🎉🎉🎉
@prnachy-wq3vj8 ай бұрын
सुमधुर सुरिलो जादुमय स्वर रानी अनु चाैधरी काे स्वर मा देश विदेशमा सबै जाना लठ्थई बनाउने स्वर धेरै धेरै राम्रो गित भिडियो पनि धेरै राम्रो यो गित कराैड काे कलबमा पुगाेस सबै टिमलाई सफलताको सुभकामना
@smlk46597 ай бұрын
❤❤❤❤❤
@Ganga-n5t6 ай бұрын
❤❤❤❤❤❤
@Aayush-75 ай бұрын
Hello
@AayushBhattarai-o5u3 ай бұрын
I
@AayushBhattarai-o5u3 ай бұрын
@@smlk4659 Chapters
@yamooncdy10 ай бұрын
सबैकाे मन मुटुमा बस्न सफल अनु चौधरी काे सच्चा फ्यान को को हुनुहुन्छ comment गर्नु होला 🌹❤
@BhawanaMusicSolutionNP9 ай бұрын
धन्यवाद हजुर लाइ 🎉🎉
@yamooncdy9 ай бұрын
@@BhawanaMusicSolutionNP Welcome hajur
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur
@yamooncdy9 ай бұрын
@@officialbimaladhikari Welcome Sir , आगामी दिनहरू मा पनि यसैगरी राम्रो राम्रो music भिडियोहरू हेर्न पाउँ
@sumanbhandari128010 ай бұрын
कस्ताे गीत हाे, गीत सिध्दिन लाग्याे भनेर tension भईदिरा,कति मिठाे melody हाे❤❤ गरिमा र बिमलजीकाे Dance and Act काे त कु रै छाेडाै। बिस्तारै Trending मा आउँछ,No Doubt. Best Of Luck For Whole Entire Team.🙏🙏🙏
@BhawanaMusicSolutionNP9 ай бұрын
धन्यवाद हजुर लाइ 🎉
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur
@chabiraj3538 ай бұрын
नेपाली गीत सङ्गीतको चम्किलो व्यक्ति विमल जी अतिनै उत्कृट गरिमाको प्रस्तुति लाग्छ अतिनै राम्रो फिल्म हेरे जस्तै अनि सबैकुराको best छ❤ आगामी दिनमा प्रस्तुती अझै आउनेछन् so waiting ❤❤
@smlk46596 ай бұрын
🎉🎉🎉
@Aayush-75 ай бұрын
Hello
@ramshirpali24448 ай бұрын
2,8M बधाई छ।Bimal daju निकै मिठो गित्🙏❤❤❤❤
@pokhrelsabin19 ай бұрын
गीत त हेर्दै सुन्दै गरिरहेको छु तर आज लगभग ,4500 सय कमेन्ट पनि पढ्न पुगे 98%ले कस्तो राम्रो प्रतिकि्रया दिएको छन् बधाई दिएको छन् त्र इ 2% अनपढ खुट्टा तान्ने हरू पनि भेटे इन्द्रे को बाउ चन्द्रे आय पनि विमल लाई केई फरक पर्दैन है जानी राखौ साथै विमल दाईलाई सफलताको कामना अब गीत ले मार्केट पाउँदै छ 🎉❤
@rajmagar68519 ай бұрын
Good
@jamesghimray58359 ай бұрын
Iui😊ijj😊please 😅😊 😢 we on😅😅😊😅
@meksonbk29309 ай бұрын
q😊😊😊
@GitaSunar-z3q9 ай бұрын
Hfshstysj❤🎉hHkhjsu
@बाबु-ग5ड9 ай бұрын
कती राम्राे बिचार आहा ❤❤
@pratikshyaachhami490910 ай бұрын
यति राम्रो गितको भिउज आउदैन। दुख यहि नीर छ क्या।। ताइनतुइको गित भिडियो भाको भए top 1 मा हुन्थ्यो।🙄
@ramshirpali244410 ай бұрын
सहि कुरा❤
@ShubasGiri10 ай бұрын
अति मिठो😘👌 गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
@ShubasGiri10 ай бұрын
१००% सहि भन्नु भयो
@ShubasGiri10 ай бұрын
हरेक दिन १० पटक भन्दा बढी हेर्नुहुने दर्शक महानुभाव हरु हाजिर हुनुहोस त
@RameshKami-k9q10 ай бұрын
Ho hai
@amitchaudhary845210 ай бұрын
अहा कस्तो दाम्मी गित छ हाई मलाई त लस्त्तै मान परेउ हैइ अन्नु चौधरी र हिमाल सगर को भोईस कास्तो दाम्मी हैई जति सुने नि सुनु सुनु लग्ने ❤❤❤❤❤❤गित अनुसर डान्स अनि तेस्तै राम्रो राम्रो ठाँउ हरु को सिम कस्तो मिलेको छ हाई अन्नु चौधरी को भोईस मान पराउने जति एता हजिर हुनु हाई सबै जना !!!!!
@JitendraSahani-c7k10 ай бұрын
Wow very good comments
@smlk46597 ай бұрын
❤❤❤❤❤
@kumaritamang56828 ай бұрын
अाहा कति राम्रो अबिनय सफलतकाे शभकामन♥️♥️👌👌🙏🙏🙏
@smlk46597 ай бұрын
❤❤❤❤
@Aayush-75 ай бұрын
Hello
@yasodhabasnet872310 ай бұрын
जतिनी मिठो गीतको सङ उतिनी मिठो। धुनहरू स्वरविनाको कुनै गीत हुँदैन भनेको हो रहेछ। यस्तै मिठो प्रस्तुतहरू हेरिराना पाम❤
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur thank you so much hajur
@smlk46597 ай бұрын
❤❤❤❤❤
@Ganga-n5t6 ай бұрын
❤❤❤❤❤
@RajuSajjan-yb8yk9 ай бұрын
हिमाल दाइ म हजुरको आवाजको फ्यान हु जादु छ हिमाल दाइको स्वर मा मेरो घर काभ्रे एक फेर भेट्न मन छ हजुर लाई 😂
@Aayush-75 ай бұрын
Chapters and warm
@Prabhatkarki12310 ай бұрын
चलचित्र को गीत भन्दा पनि दामी लाग्यो सम्पुर्ण टिम लाई हार्दिक बधाई ❤
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur
@Ganga-n5t6 ай бұрын
❤❤❤❤❤
@SapanaBaral-d2l8 ай бұрын
Yeti mitho geetma pani kati kam views jane K vako hola k very nice song good luck bimal da...
@smlk46595 ай бұрын
😮😮😮😮
@Dsrprezon5552 ай бұрын
म जस्तै टिकटकमा देखेर हेर्न आउने को को हुनुहुन्छ?😊😊
@OCEANYT25Ай бұрын
😮😮
@Princesaud-j9q7 ай бұрын
धेरै राम्रो गीत ❤❤❤❤❤ धन्यवाद विशेष कलाकार एबम् अपलोड गर्नुहुने सम्पूर्णलाई ❤❤❤❤❤❤❤❤❤❤❤
@smlk46597 ай бұрын
❤❤❤❤
@Ganga-n5t6 ай бұрын
❤❤❤❤❤
@ramshirpali244410 ай бұрын
सिधै करोड हो मेरो दाजु❤️ बधाई छ। निकै मिठो गित्🙏😘🎉
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur
@PrayashNeupane-f8e8 ай бұрын
हत बाे
@PrayashNeupane-f8e8 ай бұрын
खतरा यहि त हाे माया नमै का छ
@smlk46597 ай бұрын
❤❤❤❤❤
@PrasadTamatta2 ай бұрын
जति हेरेपनि हेरिरहु लाग्ने सारै राम्रो गित छ👍️♥️👌💝👍️💞👌❣️👌💙👍️💙👍️💚👍️💚👍️❣️👍️💚
@OCEANYT25Ай бұрын
😮😮😮
@manishabimali30288 ай бұрын
Kati mitho voice ho anu sister ko…love it❤❤
@Aayush-74 ай бұрын
Hello how are you
@KanchanMeche6 ай бұрын
हिमाल सागर मलाई चही एकदमै मन पर्छ ❤😂
@Aayush-76 ай бұрын
Nice
@smlk46596 ай бұрын
❤❤❤❤❤
@Dilli-Pariyar222510 ай бұрын
धन्यवाद बिमलदाइ यो गितले अब अन्तिम समयमा आयर मेला महोत्सबमा तहल्का पिट्ने भयो सफलताको धेरै शुभकामना १०औं पटक हेरियो बबाल """"यहि त हो नि माया """""लब यु बुढि सानुमाया धेरै सम्झना मलेसिया देखि ""यो गित मार्फत मेरो सानुमाया लाई धेरै सम्झना ❤❤❤❤❤🎉🎉🎉🎉
@sirnare340810 ай бұрын
Very nice
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur ...
@smlk46597 ай бұрын
❤❤❤❤❤
@Aayush-75 ай бұрын
Hello
@ManBahadur-v2kАй бұрын
म टिकटकमा पहिलो पटक यो गित को केही क्लिप हरु सुने,साराइ मन परेओ,अनि यता you tub मा आएर अहिले हेर्दै छु,,अति बबाल लागेओ,,पक्का सुपर हि ट हुने छ,❤❤❤❤🎧️🎧️🎧️🎧️🎧️🎵🎵🎶🎶🎶🎧️🎧️🎧️🎧️❤❤❤
@JhalakGharti-z3i8 ай бұрын
Wow love song all badhai xa ❤❤❤❤❤
@smlk46595 ай бұрын
😮😮😮😮
@Aayush-74 ай бұрын
Nice to meet with me know
@ashichaudhary842710 ай бұрын
गीत अति राम्रो तेसमा झान गरिमा जी को डांस अति राम्रो हेरेर मनोरंजन गर्नु होला ❤❤❤❤
@Aayush-75 ай бұрын
Hello
@sujal-Nnp10 ай бұрын
यस्तो मिठो संगीत अनि video 🎉🎉🎉❤लाई दर्सक ले किन नहेरेको होला🎉❤😢😢million मा views जाने पर्ने हो खास मा।🎉❤
@RinaMagar-vf6bl7 ай бұрын
Sai hoo
@Ganga-n5t6 ай бұрын
❤❤❤❤❤
@ImrankhanMstartv4 ай бұрын
अहिलेसम्म मैले यो गित 200 पटक सुनी सके यो गित मलाई एकदमै मनपर्छ
@Aayush-74 ай бұрын
Chapters
@Tejphotography3739 ай бұрын
धेरै धेरै धन्यबाद पुरै टिमलाइ👏👍
@Ganga-n5t6 ай бұрын
❤❤❤❤
@Aayush-75 ай бұрын
Hello
@netrabaun938 ай бұрын
निकै उत्कृष्ट सृजना, जति सुन्यो उति सुनु लाग्ने सृजना सफलताको शुभकामना
@smlk46597 ай бұрын
❤❤❤
@Aayush-75 ай бұрын
Hello
@Anishgaming-hq5hg5 ай бұрын
मो पनि तिकतोक बात थाहा पाको😊बबाल छ song😘
@smlk46595 ай бұрын
❤❤❤❤
@Bimal3846 ай бұрын
म चाहिँ मेरो gf ले tiktok बनाएर पथाएकि थि ।त्यही video हेर आको ल। हेर्न लाई दामी Song❤❤❤
@Aayush-76 ай бұрын
Wow nice
@LalitHamal-kj6ch6 ай бұрын
तर यो गितमा डान्सर पल शाहा हुनु पर्ने थियो। अलग्गै मजा हुन्थ्यो। गितले भ्युज पनि धेरै बटुल्थयो।
@smlk46596 ай бұрын
🎉🎉🎉🎉
@ayankc60456 ай бұрын
Vai baltkari lai yo video maa suhaudin la
@ktagrgdon9386 ай бұрын
@@ayankc6045किन तिम्रो चै उठ्दैना कि के हो? 😅दियो बजाईदियो रोयेरा भो अब मुला आरिसे
@ramshirpali24449 ай бұрын
आहा, गित धेरै राम्रो , छ, सफलताको कामना यहि त हिनि माया टिमलाइ🎉🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉🎉❤❤🎉❤🎉
@smlk46597 ай бұрын
❤❤❤❤❤
@Aayush-75 ай бұрын
Hello
@jenyrai7612 ай бұрын
टिकटक बाट सीधा सर्च गरेर हेर्न आउने म मात्र होला 😂❤❤❤❤एस्तो राम्रो गीत किन हिट भएन भिडियो हेर्न भन्दा पनि गीत सुन्न सारै राम्रो रैछ❤
@Aayush-72 ай бұрын
Hello hahahah group own way around
@AayushBhattarai-o5u2 ай бұрын
Hello hahahah group own way around
@AayushBhattarai-o5u2 ай бұрын
@@Aayush-7 to
@AayushBhattarai-o5u2 ай бұрын
@@Aayush-7 is
@Aayush-72 ай бұрын
@@AayushBhattarai-o5u to
@ramshirpali244410 ай бұрын
अत्ति नै मन परेयो गित सफलताको हार्दिक शुभकामना बिमल दाजु ❤️❤️❤️
@BhawanaMusicSolutionNP10 ай бұрын
tqqqq
@BhawanaMusicSolutionNP9 ай бұрын
धन्यवाद हजुर लाइ 🎉🎉🎉🎉
@smlk46597 ай бұрын
❤❤❤❤❤
@Aayush-75 ай бұрын
Hello
@Himalayan-m9k9 ай бұрын
🎉🎉🎉🎉🎉🎉 Hats off all the team for this great project!!! Specially Thanks for Bimal ji who has created such a wonderful project & brought to viewers !!! Nepalese people should support such types of music!!!
@BhawanaMusicSolutionNP9 ай бұрын
बिमल अधिकारी को सब्द संगीत अनि अभिनय मा अनु र हिमाल सागर को स्वर मा तयार पारीयको यो गीत लाइ माया गर्दिनु भयको मा आभारी छौ आशा छ अझै माया गरी सेयर सस्क्राइब गरी दिनुहुनेछ धन्यवाद
@डम्बर_बिश्वकर्मा10 ай бұрын
यहि त हाेनि माया ललल ला ला ❤❤❤❤क्या दामि लाग्याे। अनु चाैधरि काे मिठाे आवाज ♥️🎵🎹🎺🎻
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur .
@smlk46597 ай бұрын
❤❤❤❤
@Aayush-75 ай бұрын
Hello
@Volleyballl079 ай бұрын
यति राम्रो गित लय, शब्द, अभिनय धेरै राम्रो छ। करोड़ क्लबमा पुगोस सफलता शुभकामना बिमल सर🎉🎉🎉🎉🎉
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur
@Aayush-74 ай бұрын
Chapters and warm
@bijaykhanal175510 ай бұрын
सफलताको लागि भव्य शुभकामना याे गित ले करोडौं कराेड काे भ्युज पाअाेस् यही मेरो तर्फबाट शुभकामना ❤ यही त हो नि माया❤
@nabingautam277410 ай бұрын
❤❤
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur .
@Aayush-75 ай бұрын
Hello
@Aayush-75 ай бұрын
@@nabingautam2774 and
@ramkrishnakhadka68012 ай бұрын
अनु चाोधरी बैनी लाइ धेरै बधाइछ यती राम्रो सोर कती मीठो गीत
@nabindadel73118 ай бұрын
गीत त राम्रो छ तर संगीत भने हिन्दी गीत को परेछ
@smlk46595 ай бұрын
😮😮😮😮😮
@ayushdahit892410 ай бұрын
यी महिना काे सबै भन्दा उ्कृष्ट गीत लागेउ मलाई त ❤❤❤❤
@DamantiChettri9 ай бұрын
L I'm um ooouuttrw1tu hii k to এই মত্ত এর😮😮
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur thank you so much hajur
@Aayush-75 ай бұрын
Hello how
@khumanlamichhane70089 ай бұрын
जे होस् अन्नु जि को स्वर बबाल छ सम्पूर्ण टिमलाई प्रोत्साहन स्वरुप एक1लाइक सहित सफलता को शुभकामना 🎉🎉🎈🇳🇵
@BhawanaMusicSolutionNP9 ай бұрын
धन्यवाद हजुर लाइ 🎉❤❤❤
@smlk46596 ай бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-padampanadi2h8 ай бұрын
आहा सारै मन पर्यो एइ त होनि माया ❤❤
@smlk46595 ай бұрын
❤❤❤❤❤
@Aayush-74 ай бұрын
Hello how are things with me
@PathakSandip-en2si9 ай бұрын
यति राम्रो सङ ओउ सो नाइस bimal Adhikari को फ्यान को को हुनुहुन्छ हाजिर हुम है म पनि बिमल अधिकारी काे फ्यान सलिउट दादा ❤❤ 💚💚💚💚🙏🙏🙏
@BhawanaMusicSolutionNP9 ай бұрын
बिमल अधिकारी को सब्द संगीत अनि अभिनय मा अनु र हिमाल सागर को स्वर मा तयार पारीयको यो गीत लाइ माया गर्दिनु भयको मा आभारी छौ आशा छ अझै माया गरी सेयर सस्क्राइब गरी दिनुहुनेछ धन्यवाद
@smlk46596 ай бұрын
🎉🎉🎉🎉🎉
@Aayush-75 ай бұрын
Hello how
@yamlaljais73639 ай бұрын
अब टिकटमा आयो हामी बिदेशमा छौ बल्ल पालो आयो यो गितको नेपाल भन्दा बिदेश हेरेको दुईभाग बढी रिक्भर हुन्छ। अब पालो यो गितको।फ़ेरि
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur
@Aayush-74 ай бұрын
Nice to meet with me know
@gulmelikpmc10 ай бұрын
यति ठुलो लगानि छ, गित यति धेरै मिठो छ तर दुनियाँ सारा युटुवेहरुले एकेक भाइरलहरुलाइ बोकेर हिडेको समय परेर होला गितले भ्युज नै पाको रहेनछ । तर नआत्तिनुहोला बिमल दाजु सधै यस्तै समय त नरहला नि
@DIPAK_TMG10 ай бұрын
Honi hjr 🙏🙏🙏
@JENTERBOY10 ай бұрын
शायद copy bhayer hola😂😂
@rameshkarki235010 ай бұрын
मेरो केरा जस्तो मोडल जस्तो छन अनि कहाँ हिट हुन्छ त?
@merokatha65919 ай бұрын
मै खाउ मै लाउ सुख सयल म मात्रै गरु प्रवृत्ति को मानसिक बोकेर न हिड्नु न मित्र जहाँ होस जुन क्षेत्रमा होस जे सुकै गरोस गरि खाने हक अधिकार सबैमा छ ब्रहामन्द मानसिक ले ग्रसित देखियो
@dipendrakhadka85889 ай бұрын
.😊❤l@@DIPAK_TMG
@RajuRb-x6k8 ай бұрын
मलाइ त गित मन पर्यो मोडल त मन पर्दैन पहिला बाटै😂😂
@smlk46595 ай бұрын
❤❤❤❤
@Prabhatkarki12310 ай бұрын
बिमल अधिकारी, हिमाल सागर,अनु चौधरी यो जम्बो टिम को धमाका ❤
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur thank you so much hajur thank you so much hajur
@smlk46596 ай бұрын
❤❤❤❤
@Ganga-n5t6 ай бұрын
😮😮😮😮😮
@Aayush-75 ай бұрын
Hello
@PAUSHRAIproductions9 ай бұрын
*आहाँ अतिनै राम्रो संगित शब्द र भिडियो। अति उत्कृस्ट लाग्यो म कतार बाट*
@BhawanaMusicSolutionNP9 ай бұрын
बिमल अधिकारी को सब्द संगीत अनि अभिनय मा अनु र हिमाल सागर को स्वर मा तयार पारीयको यो गीत लाइ माया गर्दिनु भयको मा आभारी छौ आशा छ अझै माया गरी सेयर सस्क्राइब गरी दिनुहुनेछ
@Aayush-74 ай бұрын
Nice to meet with me know
@indradhakal749810 ай бұрын
गित राम्रो हो कलाकार राम्रो भयेन... अनु चौधरी को आवाज मा जादु छ ...
@Ganga-n5t6 ай бұрын
Me
@AayushBhattarai-o5u3 ай бұрын
10M+ views बधाई छ शुभकामना यो गीत राम्रो छ नमस्कार साथीहरु नेपाल जय जय 🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤❤
@Aayush-73 ай бұрын
I
@K-E-S-H-A-B10 ай бұрын
ढ़िलाई भए नि गीत हेरियो ❤ मस्त Fevorite परसन ❤ बिमल दाई ❤dherai माया xa
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur ...
@smlk46596 ай бұрын
🎉🎉🎉🎉🎉
@DipeshStha08 ай бұрын
हामी पनी छम है सपोर्ट गरम ❣️
@smlk46595 ай бұрын
❤❤❤❤
@NSMyVlog-dk7vv6 ай бұрын
हिमाल सागरले हत्तपत्त गित ल्याउदैन तर ल्याएपछि सबैलाई नचाइदिन्छ बबाल छ
@Ganga-n5t6 ай бұрын
🎉🎉🎉🎉🎉
@Np-Akash075 ай бұрын
गीत दामी छ,गीत संग नृत्य अलि मेल खाएन पुरा 10 मिनेट भरि एउटै स्टेप
@smlk46595 ай бұрын
❤❤❤❤
@AayushBhattarai-o5u2 ай бұрын
@@smlk4659 I
@AayushBhattarai-o5u2 ай бұрын
@@smlk4659 I was
@DRMoktanVlogs10 ай бұрын
यहि त होनी माया को सफलता को शुभकामना बिमल सर ❤
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur ..
@Aayush-74 ай бұрын
Nice to meet with me know
@RajeshPaudel-z7k5 ай бұрын
Video राम्रो भयेन गित अनुसारको मोडल पनि
@Aayush-75 ай бұрын
Nice
@smlk46595 ай бұрын
❤❤❤❤❤
@harithapamagar13264 ай бұрын
Tehi vayer 8.7M gako 😃😀
@KanxaGamer063 ай бұрын
Timi lai man napateko hola Aru tw sab lai man pareko xw 😅
@harkarajbhutani843910 ай бұрын
गरीमाको मुहारमा चमक र गीतको सार कति सुन्दर। हिमाल सागार राम्रो नेपाली गायक/संगीतकार हो।
@Aayush-75 ай бұрын
Hello how
@rameshchaudharydahit94764 ай бұрын
गित एकदमै राम्रो छ तर भ्यूज नबटुल्ने कारण के होला ५ महिना मा ८ मिलियन मात्र कम भयो
@Aayush-74 ай бұрын
Chapters
@Ganga-n5t4 ай бұрын
🎉🎉🎉🎉
@sunauloyatra_entertainment10 ай бұрын
म जस्तै सकस सिरियल हेरी यो गीत थाहा पाउने काे काे हुनुहुन्छ ??
@umeshdahal438010 ай бұрын
Ma Pani ho
@urmitmg870410 ай бұрын
Ma pani
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur .
@Aayush-74 ай бұрын
Nice to meet with me know
@preetidigitalstudio10 ай бұрын
अहिले सम्मकै बेश्ट सिनेमाटोग्राफी । गितले इतिहास रचोस शुभकामना।
@rajeshghimire4510 ай бұрын
thank u so much 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@officialbimaladhikari9 ай бұрын
thank you so much hajur thank you so much hajur
@Aayush-75 ай бұрын
Hello
@bishnubhattarai16787 ай бұрын
बार बार अनु चौधरीको गान सुन्नेहरु जति हाजिर गरम त ...
@smlk46597 ай бұрын
very nice 🎉🎉🎉🎉🎉
@Aayush-74 ай бұрын
Chapters are thing
@Narayangiri9334 ай бұрын
फिल्म क्षेत्र चै नभनम Music industry को चै बादशाह हो 👑👑
@Aayush-74 ай бұрын
Nice to meet with me know
@AayushBhattarai-o5u3 ай бұрын
Hello
@JhamakBhattarai-j3v3 ай бұрын
I
@JhamakBhattarai-j3v3 ай бұрын
@@Aayush-7 to
@JhamakBhattarai-j3v3 ай бұрын
@@AayushBhattarai-o5u is
@surajpc691410 ай бұрын
छायांकन मेरै जन्मभुमिको बधाई छ सम्पूर्ण टिम लाइ
@Aayush-75 ай бұрын
Hello how
@Aayush-74 ай бұрын
Hello how are things with me
@manakarki56210 ай бұрын
संगितको मुख्यतः भाव बुझ्ने गरौं र देशको बर्तवान स्थितिबारे प्रष्ट पारीएको संगित प्रति सम्पूर्ण टिमलाई धन्यवाद 💐💐💐💐
@smlk46595 ай бұрын
😮😮😮😮😮
@SunilSharma-lz3kb9 ай бұрын
वसन्त थापाले एउटा मुड लोक दोहोरीमा लियर आएको था थ्यो यो अर्को धार आयो तर मजा आउने तरिका ले ❤️❤️🤗🤗🤗wow यहि धार मा जान्छ होला लोक गित अब keep it up............🎉🎉🎉🎉🎉
@BhawanaMusicSolutionNP9 ай бұрын
Thank you so much hajur lai
@sanatanneupane22228 ай бұрын
Dai yestai yestai video banaunuhola hai sadhai...aafno kaam kahile pani naxodnu...ma jastai dherai xan tapailai support grne...chinta nagarnu...just keep it❤❤
@smlk46597 ай бұрын
Nice🎉🎉🎉🎉
@HemrajSunar-qb9bf6 ай бұрын
Hunxa hit bistarai bistarai ramroo chij chinu lai garyo hunxa ni janta haru lai mudaye🎉🎉🎉🎉best of luck 🎉🎉🎉🎉
@Aayush-76 ай бұрын
Nice
@smlk46596 ай бұрын
❤❤❤❤
@TilakPun-p1p8 ай бұрын
अहिले सम्म मैले सुनेको गित हरु मध्य यो गित ले मेरो मन जित्न सफल भएको छ,। वाउ ,कस्तो मिठो शब्द ले भरिएको गित,❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@smlk46596 ай бұрын
❤🎉🎉❤🎉😂
@ruthbishal53494 ай бұрын
Din ma 24 ghanta hunxa 1 ghanta ma 1 choti sunne garxu😊❤
@Aayush-74 ай бұрын
Chapters are
@Ganga-n5t4 ай бұрын
😮😮😮😮
@shishirgaihreofficial497010 ай бұрын
सफलता को अग्रिम सुभकामना बिमल दाजु ❤
@Aayush-74 ай бұрын
Chapters and warm
@chandraghising71199 ай бұрын
साह्रै मीठो शब्द र सङ्गीत मलाई साह्रै मन पर्यो
@BhawanaMusicSolutionNP9 ай бұрын
बिमल अधिकारी को सब्द संगीत अनि अभिनय मा अनु र हिमाल सागर को स्वर मा तयार पारीयको यो गीत लाइ माया गर्दिनु भयको मा आभारी छौ आशा छ अझै माया गरी सेयर सस्क्राइब गरी दिनुहुनेछ धन्यवाद
@Aayush-74 ай бұрын
Hello how are you
@jashichaudhary43823 ай бұрын
सुन्दर! अति सुन्दर !! Congratulations! 🎉
@Aayush-73 ай бұрын
Hello
@Aayush-73 ай бұрын
Hello how are things with me know
@AayushBhattarai-o5u3 ай бұрын
Hello
@AayushBhattarai-o5u3 ай бұрын
Hello
@JhamakBhattarai-j3v3 ай бұрын
Hello
@Khamohale49 ай бұрын
यो गित हेरेपछी बिमल जि को फ्यान भए।।।।बधाई धेरै सफलता को शुभकामना खुब राम्रो संगीत .......
@BhawanaMusicSolutionNP9 ай бұрын
Thank you so much hajur lai
@Aayush-75 ай бұрын
Chapters and warm
@crazianvlog8 ай бұрын
यो गित को दुन राम्रो होकि शब्द राम्रो हो दिनमा 5 10 पट त हेर्छु । म चाइ गायको कोहो त्यो पनि ताहा छैन । ❤