एकदम राम्रो र स्तरीय हारमोनियम बजाई । यो भजन एकजना भक्त ले म्युजिक बिन एकदम सादा गाएको पनि अति नै राम्रो थियो, त्यहि बेला देखि यो भजन मन परेको । तर त्यसमा एकदम स्लो ले गाएको थियो जुन अति राम्रो छ । श्रावण २३, २०८१
@surendraprasadduwal142110 ай бұрын
नोटेसन सहित अपलोड गर्नु भएको भए सिक्न चाहनेहरूको लागि धेरै सजिलो हुन्छ होला ।
@gagantamang782210 ай бұрын
Namaskar guru ji verry nice bhajan beautiful
@jublinchhetri107811 ай бұрын
fulyo nimpatta ko harmoniyam lesan banaidinu na sir akdam solo ma ak ak garera
@bishnugyanwali3414Ай бұрын
सर नमस्कार। नेपाली हामी रहौँला कहाँ नेपालै नरहे यो भजन स्वरसहित बताएर देखाउनुस् न गुरुजी।
@omsharma8184 ай бұрын
मलाइ यो हजुर को फिङरिङ बजाइ मा अति मन परेयो गुरु जि मैले सिक्दै छु ।हजुर सङ बसेर सिक्न अति इछुक छु गुरु हजुर कहा रहनुहुन्छ।म दिनहु हजुर को भिडियो गर्छु।🎉
@RamsinghBhandari-xo5vn9 ай бұрын
दाइ हरि भजन कहिले नभुल पूरा बजाएर aplod गरिदिनु है ज्याउरे तालमा
@kamalabastakoti100210 ай бұрын
🙏🙏🙏🙏🙏🙏
@bhojpurecheli5 ай бұрын
नमस्कार हेर्दै छु तर कसरी सिक्ने होला हजुर ❤❤
@shambhuprasaddhungana5 ай бұрын
नमस्कार हजुर, कृपया पुरै भिडियो हेर्नुहोला , किनकि मैले यो भजन बजाउन पनि सिकाएको छु। धन्यवाद
@OmprasadAdhikari-e7f12 күн бұрын
सुत्र दिनुन सर
@DilliBasnet-xn8rb5 ай бұрын
यसरिसिकायर सिकिदैन सर अकलेखेर सिकाउदा सिकियला
@debikasigdeldebikasigdel3 ай бұрын
गुरु नमस्कार ! सरगम पनि राखी दिनु भये अझै राम्रो हुन्थ्यो कि!