Rojina thigim limbu ko supai kura lawag supai meliko cha bhadhai cha all team lai muri muri bhudhi cha congratulation
@yakthungchotlung49003 ай бұрын
दाजु सेवारो! तपाईंका हरेक गितले गाउँ पाखा र मेलापातको याद दिलाउँछ। यस्तो अजर अमर सिर्जनाले तपाईंलाई अमर बनाउनेछ।
@limbusurendra3378 Жыл бұрын
ति वृद्ध उमेर पुगि सक्नु भएका बुवा-मुवालाई देख्दा कसको मन चसक्क परेन होला र हजुर ? गितका शब्द चयनहरू पनि सरल राम्रो लाग्यो ।। धन्यवाद,नमन ! हाल विदेशी कर्म भूमि सेवारो !! 👏👏🙏🙏💞💞🤔🇭🇰🇨🇳🇨🇳‼️
@sandhyalimbu20062 жыл бұрын
बर्सौ अगाडि यो गित क्यासेटबाट सुनेको अनि गितको भिडियोमा रहेको हरेक दृश्यले आज बचपनको याद दिलाएको छ अझ बिशेष त मेरो स्वर्गीय ममतामयि आमाको याद दिलाएको छ कास आज पनि उहाँ मेरो साथमा भइदिनुभएको भए😥💔
@bedparshad93512 жыл бұрын
कस्तो हृदय स्पर्श हुने गीत सारै राम्रो अहिलेको अवस्थामा मिल्दोजुल्दो ।
@dineshdawadigaule76554 жыл бұрын
Aajakal ko bastabik ghatana katha bishaya bastu lai prastut gariyeko yo song le hridaya chhiya chhiya banauchha. Salut
@jeebugiree-uu8fz10 ай бұрын
असाध्यै मन छुने पूर्वेली गीत संगीत मध्येको एउटा यस्तो गाना हो यो जुन जति सुनेपनी उति सुनौ लाग्छ
@pelihangsaudenlimboo76006 жыл бұрын
अत्ति मार्मिक लोक गित खगेन दाइ
@milanyoutubechannel22372 жыл бұрын
वास्तविक जिबनमा मेल खाने गित 🙏🙏
@amritarai11092 жыл бұрын
Kati beautyfull song n video hajur❤❤❤❤❤❤❤❤❤😊😊😊
@istabahadurrai10162 жыл бұрын
Maili
@kdrbaral408 жыл бұрын
सारै मन छुने गीत ।
@spandanshweta83558 жыл бұрын
Namasker hajur. sarai ramro lagayo yo geet malai hajar patak sunda pani suni rahau jasto.
@spandanshweta83558 жыл бұрын
mero hajuraama le pani yo geet + video lai aati maan paraunu huncha.
@spandanshweta8355 Жыл бұрын
Wow..
@himaliyakthung6995 Жыл бұрын
कुनै कुनै सिर्जना एस्ता हुन्छन कि खै जीवन भर साथइ लिएर हिडौ जस्तो - वास्तविक गीत सङ्गीत ले सस्कार सस्क्रिती माटो सङ्गै मेसेज दिन्छ 😪😪😪😪😐😐😐😐😐😐😐😪😪😪😪😪😪😪😪😪😪