म पुरानो मान्छे होला … यी र यस्तै गीतहरु बाट टाढा कहिले जान सकिन !मलाई अरु जस्तै हुन नि छैन ! कति आनन्दित हुने गीतहरु 😢
@santoshbajrcharya485710 ай бұрын
म मात्र २५ वर्ष भए,, सानै देखि गाउँमा रेडियो बाट रेडियो नेपाल बाट यस्तै गित सुनिन्थ्यो, मलाई यस्तै गितहरु सुन्ने बहुत लत बसेको छ।म कहिले छुट्न सकिन यिनै पुराना गितहरु बाट,, म कसरी पाउँ यस्ता गितहरु अहिलेका गायकहरु बाट,मेरो उमेरका साथिहरु यस्तागितहरु भन्दा अहिलेका बेताल बेसुर गित मन पराउछन्।😢
@dipakchapagain133810 ай бұрын
हार्दिक श्रद्वासुमन अमर र कालजायी गितका सर्जक यागेश वैद्ध प्रति ।
@avyudayakhanal720310 ай бұрын
हार्दिक श्रध्हान्जलि आदरणीय योगेश बैध्य प्रति।
@MuskanwoD..0110 ай бұрын
हार्दीक श्रद्धान्जली आदारणीय अग्रज बरिष्ठ गायक सङ्गीत प्रेमी, संगीतकार, तपाईको भौतिक शरिर हामी माझ न रहे पनी तपाईका अमुल्य शब्द संगीत कर्णप्रिय आवाज सधै हाम्रो मन मन अमर रहने छ 😢😢😢
@anmolstationery696510 ай бұрын
अजर अमर गितहरु हाम्रो लागि बरदान हुन । हार्दिक श्रद्धाञ्जली ।। यो दिलमा अमिट नाम छ /
@kalyanthapaliya96622 жыл бұрын
जब म दुखि हुन्छु नि प्राय यहि गीत सुनिरहेको हुन्छु किनकि यसले मलाइ थेरापि को काम गरिरहेको छ
@sabinasubedi710310 ай бұрын
Ma ta sundai rudai garxu raat vari
@santoshbajrcharya485710 ай бұрын
also me ❤️
@kripasharma117610 ай бұрын
😰😴🥰🤗🌸🕉️
@purnathakali748410 ай бұрын
Yogesh sir.tapaiko aatmale shanti paaos,tapaiko ee ajar amar geetharu sadhai hamro man mastiskama xaaee rahanexan..
@kamalpangeni633210 ай бұрын
Asaddai ramro geet, aklopan ko sathi.
@discourse12310 ай бұрын
हार्दिक श्रद्धाञ्जली आदरणीय योगेश बैध। तपाईं अजर अमर हुनुहुन्छ।
@aluarin945010 ай бұрын
अजर अमर गीहरु हाम्रा लागि छाडेर गए! हार्दिक श्रद्धाञ्जली