No video

ओलीको शितल निवासमा भव्य सपथ, प्रचण्ड बीचमै हिडे, माधव गएनन् ,सपथको दृश्य..

  Рет қаралды 173,881

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 668
@rajibg1900
@rajibg1900 Ай бұрын
अब नेपाल लाई विश्व को नम्बर 1 भ्रष्टाचारी को देश बनाउनु होला ।
@dipbahadurrai4764
@dipbahadurrai4764 Ай бұрын
Yes this murkutta can make what you said. The no# one vrastachari rstaghati
@jerushamagar6274
@jerushamagar6274 Ай бұрын
थुक्क मुजि कुकुर यो भन्दा फरक नपर्ला एक चोटि चार चार pm हुदा के आस गर्नु यो मुजिहरु बाट साला जन्ताको पसिना खायेर बाची राछ यो कुकुर हरु आउने ८४ मा पार्टी नहेरौ सहि बेक्त्ती हेरौ तेस्मै हुनेछ हाम्रो भलो
@ShyamSapkota-vx3zs
@ShyamSapkota-vx3zs Ай бұрын
भै सकेको छ नम्बर १ त पहिले नै
@ratnashrestha6754
@ratnashrestha6754 Ай бұрын
जति पटक प्रधानमन्त्री भए पनि केपी ओली केहि काम छैन चोर मन्त्री मुर्दाबाद हार्दिक श्रद्धाञ्जली
@GhamaanRai
@GhamaanRai Ай бұрын
Kunthha napalau.
@buddimanrumba7696
@buddimanrumba7696 Ай бұрын
☺️☺️☺️
@BhimRoaya
@BhimRoaya Ай бұрын
pmज्यु नेपाललाइ भष्टचारि काे देश भनेर चिनाउनु हाेला विश्व सामु
@nilamberacharya9364
@nilamberacharya9364 Ай бұрын
अब नेपाल भस्ट्राचारमा 1 नं हुने भो किनकी भ्रस्ट्राचारी भरिको सरकारमा हालीमुहाली हुने भो😂😂😂😂😂😂😂😂
@aakash-fy8rx
@aakash-fy8rx Ай бұрын
😂😂😂😂
@GhamaanRai
@GhamaanRai Ай бұрын
Kunthha!....
@user-uw3yq3fl9s
@user-uw3yq3fl9s Ай бұрын
केपि ज्यु नेपाललाई भस्टाचारिकाे देश भनेर चिनाउनु हाेला,सके नेपाललाई बेचिदिनुहाेला,
@AloneGamerM
@AloneGamerM Ай бұрын
😂😂
@GhamaanRai
@GhamaanRai Ай бұрын
Ash kraya ma sahayog garnu.
@rajibg1900
@rajibg1900 Ай бұрын
गृहमन्त्री रमेश लेखक आफ्नो कार्यकाल भरी सायरी र कथा कविता लेख्दै बस्नुहुन्छ किनकि उहाँ काम लाई स्टन्ट मान्नुहुन्छ ।😂
@lokendrabadal9425
@lokendrabadal9425 Ай бұрын
कुन कामलाइ चै स्टन्ट मानेछ य यो भन्दा अघिकाले के काम गरेछ??????😂😂
@amarofficial72
@amarofficial72 Ай бұрын
@@rajibg1900 😀😀😀😀😀😀🤪🤪🤪
@bijaybafr7007
@bijaybafr7007 Ай бұрын
media aayera bhukke Rabi jasto hoina
@aayoushvlog635
@aayoushvlog635 Ай бұрын
😂😂😂😂😂
@rajibg1900
@rajibg1900 Ай бұрын
@@lokendrabadal9425 पार्टी बिशेष भन्दा माथी उठेर हेर्नू पर्छ सर हामी जनता हरु ले ।सही लाई सही र गलत लाई गलत भन्न सक्नु पर्छ ।
@amarofficial72
@amarofficial72 Ай бұрын
अब खुलाम खुला भ्रष्टाचार गर्नु पाउँने भए पिण्डा खाने बेला भएका बुढा नेता ले😡😡😡😡😡👺👺👺👺👺
@manthapa5267
@manthapa5267 Ай бұрын
ल है आफ्नो ज्यान माल को सुरक्षा आफै गर्नुहोस्। चोर र डाँकाको प्रवेश भयो RIP
@MangalmayaRai
@MangalmayaRai Ай бұрын
Nepal ko rajniti ma sab chor nai hun
@abisheksawat
@abisheksawat Ай бұрын
पाँच बर्ष मा पालैपालो पुर्याउने सलाह भाको रैछ सोजा लाटा जनता लाई बेकुफ बनाउने खेल बाहिर भैराछ
@rewatipandit8668
@rewatipandit8668 Ай бұрын
ल अब गिरीबन्दु पनि छानबिन गर्नु परेन भुटानी शरणार्थीलाई पनि छोडदिने टिकापुर काण्ड पनि सिद्धियो बाख्राको त कुरै नगरम
@prembista6429
@prembista6429 Ай бұрын
😂😂😂
@MangalmayaRai
@MangalmayaRai Ай бұрын
Na rabi le garyo na inaharu le garxan
@govindpandey3940
@govindpandey3940 Ай бұрын
यिनिहरुबाट न त आश थियाे, न छ, न कहिल्यै हुनेछ।
@GhamaanRai
@GhamaanRai Ай бұрын
Nirasa badee chintan.
@DharmaBhadur-bs3vm
@DharmaBhadur-bs3vm Ай бұрын
हाम्रो देश नेपाल मा बीकास को त कुरैछोडौ कुरसी फेरदा फेरदै कार्यकाल सकिन्छ कठै मेरोदेश
@pemathokartamang7929
@pemathokartamang7929 Ай бұрын
गृहमन्त्रीको स्वर पानी घट्टा चलाउने मान्छेको जस्तो छन अब रमेश लेखक सँग भएको प्रमाणले रबि जेल लान्छ लादैन भन्ने कुरा सबैको चासोको बिसय भाको छन नत्र यो आफै ठगि प्रमाणित हुनेछन
@SubasBasnyat
@SubasBasnyat Ай бұрын
Bahun le Bahun lai Jail halcha Bhanera Kalpana Garera Basnu dherai Ramro ho
@necessaryitems2441
@necessaryitems2441 Ай бұрын
गिरिबन्धु जिन्दावाद, मानव तस्कर जिन्दावाद...!
@user-db4xp8ei9z
@user-db4xp8ei9z Ай бұрын
अब चाहिँ नेपाल लाई बिस्वमा गरिब अनि भर्स्टचार्को अखडा बनाउने भए यी चोर सामन्ती हरुले।जय देश
@bishowramdulal5198
@bishowramdulal5198 Ай бұрын
गिरिबन्धु, टेराम्याक्स, भुटानी शरणार्थी , सुनकाण्ड आदि इत्यादि को फाइल नखोल्नुहुन सादर अनुरोध छ।🙏👍️🙏
@GanEsH_GS11
@GanEsH_GS11 Ай бұрын
नेपाल सरकार हार्दिक सभा वेदना हार्दिक श्रद्धाञ्जली।
@madhushrestha387
@madhushrestha387 Ай бұрын
देश शोकमा छ यिनिहरुलाई भाग बाडफाड मै ठिक्क छ ।
@kumarshrestha1241
@kumarshrestha1241 Ай бұрын
यी चोर गिरी बन्धु र नक्कली भुटानी शरणार्थी लाई के को शोक हुनु
@rajurai8809
@rajurai8809 Ай бұрын
अब २०८४ को चुनावी खर्च निकाल्ने कि देश विकास गर्ने😡😡😡😡😡😡😡😡
@harikhadka3495
@harikhadka3495 Ай бұрын
प्रधानमन्त्री, राष्ट्रपति र परराष्ट्रमन्त्री लगायत नेपालको नवगठित सरकारप्रति हार्दिक श्रद्धाञ्जली
@RameshPaudel-pl3qo
@RameshPaudel-pl3qo Ай бұрын
यी सब नाटक नेपाली जनता ले बुझि सकेका छन् कस्ले कहाँबाट कसलाई अभिनय गर्न लगाएको छ भनेर ।
@bishwobandhupokharel9528
@bishwobandhupokharel9528 Ай бұрын
माननीय बिध्या भट्टराई लाइ धेरै बधाई एवं कार्यकाल को सफलताको शुभकामना छ।
@ekrajkhatikshetripokhara5186
@ekrajkhatikshetripokhara5186 Ай бұрын
Ea hajur kina khusi hunuvko ho woha mero xetra ko mananiya hununx kam kei gareko xaina 2patak jitera pani kei kam xain buda more budi lai faida des ko halat yastai x rabindra adhikari le garnuvko ho yasma ma sahamt xu
@nkdahal1685
@nkdahal1685 Ай бұрын
विश्व मा नेपाल १ नम्बरमा चिनियो अव ।भष्ट्रचारी हरुको मण्डली देशवर्वाद ।
@AhsokdubaiBishowkarma-gh8fz
@AhsokdubaiBishowkarma-gh8fz Ай бұрын
चाेरहरुकाे हातमा चाबि अरु नेपाल लाई ईन्डिया बनाउ ।
@GhamaanRai
@GhamaanRai Ай бұрын
Palayan badee chintan!...
@SaktimanTamang-y2e
@SaktimanTamang-y2e Ай бұрын
रमेश लेखकको कार्यकाल हेर्ने मन छ ।।
@user-rh2bd1rd1z
@user-rh2bd1rd1z Ай бұрын
यो पाली पनि इस्वरको नाम लिन डरायो भ्रष्टाचारी को नाइके
@bhabin.mgr.100
@bhabin.mgr.100 Ай бұрын
नाम नि कसरी लियोस भ्रष्ट मात्र गरेर सरकार बनाए।
@MahendraSunar-l3n
@MahendraSunar-l3n Ай бұрын
प्रधानमन्त्री ज्यू लाई सम्मान को साथ माचिक्नि भन्न चाहन्छु
@kumarshrestha1241
@kumarshrestha1241 Ай бұрын
तिन तिन महिनाको सरकारले नेपालमा के बिकास गरेर नापिएला त्यही भ्रस्ट र सहकारी ठगहरुलाई समरछेण गर्न सुरु हुनेता होला नि
@sitaneupane3970
@sitaneupane3970 Ай бұрын
जनता लाइ यउटा भन्ने काम अर्को गर्ने यस्ता भ्रस्ट हरु को सपथ सुन्नुछैन
@suryabhujel505
@suryabhujel505 Ай бұрын
यो दृश्य देख्नुभन्दा पहिला मेरो काल किन आएन प्रभू 😭😭
@chetranabhat9281
@chetranabhat9281 Ай бұрын
गिरिबन्धु,टेरामक्स,भुटानि,ओमनि, यत्ति,बासबारि,बालमन्दिर,टकापुर जग्गा,जनकपुर ९ हजार बिगा, ललिता निवाश, सम्पुण ,फायल नखाेल्न अनुराेध खाेलेपनि ढाकछाेप भन्दा केही हुनेवाला छैन। सबै भ्रष्टहरु यी दुई पाटिले चलाएका छन।कागलाई बेल पाक्नु जस्तै हाे।
@GhamaanRai
@GhamaanRai Ай бұрын
Nirasa badee chintan! ..
@DipeshBishwokarma-nn7om
@DipeshBishwokarma-nn7om Ай бұрын
देश झन झन खतम पार्ने भय भ्रस्तचारि हरुले
@sureshpokhrel9722
@sureshpokhrel9722 Ай бұрын
चोरलाई चौतारी,सादुलाई सुलि।मेरो देश नेपाल 😂😂
@padamshrestha6269
@padamshrestha6269 Ай бұрын
पक्राउ खान्छन भन्ने आरजु ले त परराष्ट्र मन्त्री पो खाएछन्
@user-pi5qy4vy2m
@user-pi5qy4vy2m Ай бұрын
राष्ट्रपति र प्रधानमन्त्री को सार्वभौम सत्ता हो ।राष्ट्र र जनताको होइन । संविधान बिपरित कुद्ने अनि जनताको सार्बभौम भन्ने? जनता र राष्ट्रद्रोहीहरू मुर्दाबाद !
@yubarajbajgain5301
@yubarajbajgain5301 Ай бұрын
अब जनताले इनै देश द्रोही र भ्रष्टाचारिहरुलाइ भोट दिदै अनि महिनको एकपटक मन्त्री भएको सुभकामना दिदै बस्ने हो भने अब देश सकियो। यति विधि तहसनहस हुदा पनि नेपालिको बुद्ध आउदैन भने नेतालाई के दोस दिनु। लुट्नुस नेता ज्यु लुट्नुस जनताले देश खोक्रो गर्नकै लागि हो भोट दिएका हुन्न।
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo Ай бұрын
आठ देखि भत्ता पनि सुरु भयो अबैइमानदारीका साथ देश लोडसौँ जनतालाई डुबाउँछौँ।
@user-pq2pd1lj7q
@user-pq2pd1lj7q Ай бұрын
यो सपथ को जिम्मे वारि बालेन शाहा ले मात्र गर्ने छन यो देश नेपाल मा अरु कसैले सक्दैन जय बालेन जय नेपाल
@amrittamang6553
@amrittamang6553 Ай бұрын
मन्त्रीहरु भ्रष्टाचारी प्रमाणका साथमा अभियुक्त पनि हुन।
@mmmy9470
@mmmy9470 Ай бұрын
हे नेता हो तिमीहारु मन्त्री पथ को सपथ लिदै गर्दा नेपाली जन्ता चै रोई रको छ।
@rameshpokharel-ub2np
@rameshpokharel-ub2np Ай бұрын
आेलि मन्त्री ल ! अब सबै नेपाली गरीब जन्ताहरुले कुम्लो कुटुरो बाधिं शरणार्थी बनी देशबाट निक्ले भाे ! अब त नेपालमा भ्रष्टाचारी ,कालाेबजारी,भू -माफिया,तस्करीकाे रजाई हुने भाे है ! लाै लुट दुई दल मिलि लुट तिमिहरुलाई नै छ लुट्ने छुट !
@khadaksinghdhami4287
@khadaksinghdhami4287 Ай бұрын
ईमानदारी का साथ लुट र भर्ष्टाचार गर्ने छन यि सबै पहिले देखि राका अनुहार हुन बिदेशी का भरिया हुन
@user-ol2se4pg6r
@user-ol2se4pg6r Ай бұрын
अब भ्रष्ट चारि को न १ देश बनाउनु पर्छ है बिर्सनु होला मन्त्री ज्यु हरु
@LovelyAnteater-sg1fe
@LovelyAnteater-sg1fe Ай бұрын
खर्च घटाउन रेलवे बिभाग खारेज गर्नु हाेला
@SagarMenuka
@SagarMenuka Ай бұрын
म सधैं भष्टाचार गर्छु भनेर सपत ग्रहण गराउनु पर्छ केपी बा लाई
@binodparajul
@binodparajul Ай бұрын
गाडि हिड्ने बाटाे खराब भएर, बस त्रिशुलिमा खसेर नागरिकको ज्यान गएको छ। सत्ता र कुर्सीकाे लडाइँ छ मेराे देशमा।
@ushabk7186
@ushabk7186 Ай бұрын
यस्तो भ्रष्टाचारी देश बनाउनु भन्दा त बरु अमेरिका लाइ देश बेचौ कमसेकम विकास त देख्न पाइन्छ,सब भ्रष्टाचारी र योग्यता बिहिन मन्त्री हरु हार्दिक श्रद्धाञ्जली 😡😡
@UddabdevChand
@UddabdevChand Ай бұрын
देश हितमा काम गर्ने बिश्वास छ मर्ने बेलामा राम्राे काम देखाएको हेर्नपराेस
@user-ub5gk1sz1p
@user-ub5gk1sz1p Ай бұрын
Khulkyo😂
@Chaudharymehilal
@Chaudharymehilal Ай бұрын
सबै माननिय मन्त्री ज्यु धन्यवाद।सपतखाएको अक्षर स पालना गर्न अनुरोध पनि गर्दछौ। देश र जनतालाई दुख दिने काम गर्नुहुन भन्ने सुझाव छ
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 Ай бұрын
K.p Oli Rip
@neckbaral4704
@neckbaral4704 Ай бұрын
वरस्तचरी बचाउने भ्रष्टचारी गर्ने छु नेपल्लैअन्ने देश लाई हस्तन्तर्गर्नेकाम गर्ने चलखेल गर्ने छु भन्ने सपथ ग्रहण खानु पर्ने हो
@biswasgr143
@biswasgr143 Ай бұрын
6 \6 महिना मा हुने मन्त्रीहरूलाई के को बधाई लाज सरम हराएका हरु
@Rashilamichhane
@Rashilamichhane Ай бұрын
यो मन्त्रीमण्डलमा विस्वास योग्य व्यक्ति भनेको प्रदिप पौडेल मात्रै हो।
@gurungsuresh7182
@gurungsuresh7182 Ай бұрын
के पी ओली ले ईश्वरको नाम भनेन दालमा काल छ भ्रष्टाचारी लाई उन्मुत्ती दिने पक्क भो ।
@punyamainali44
@punyamainali44 Ай бұрын
बांदरले मकैबारीकाे राम्रै रेखदेख गर्छ।
@RajKumar-lq5mn
@RajKumar-lq5mn Ай бұрын
कांग्रेस र एमाले पार्टी लाइ बधाई छ अब चाबी भाउजु देवर नन्द को हातमा नेपाली नागरिक बेचविखन गर्ने भष्टाचार गर्ने उचित समय छ अनि अदालतमा भष्टाचार फाइल बन्द गरेर आफ्नोे प्रमाण मेटाउन
@bikashrai1122
@bikashrai1122 Ай бұрын
आर्जु राणाले राम्रो मन्त्रालय पाएछ, अब भुटानी शरणार्थी बनाएर अर्को राष्ट्र पठाउन सजिलो
@Bikash-od2mr
@Bikash-od2mr Ай бұрын
यी मद्धे पृथ्वीसुब्बा गुरुङ चाहिँ ठिक हो अरु सबै चोर हुन अब देश गयो आर्जु लाई हतार छ कुर्सी मा बस्न
@NarendraKhadka-kf8vq
@NarendraKhadka-kf8vq Ай бұрын
नेपालीको पाखण्डी फेरि कुर्सिमा।।
@user-gh4dx5yh4k
@user-gh4dx5yh4k Ай бұрын
जत्ति दिन प्रधानमन्त्री हुनुहुन्छ भ्रष्टाचारि हरुको फाईल लुकाउनु होला मानव तस्कर लाई बचाउनु होला नत्र फेरि अर्को जिउदो मान्छे प्रधानमन्त्री भयर आयसि जेलमा जाने 100% ग्यारेन्टी होब
@binrai1826
@binrai1826 Ай бұрын
शरणार्थी बन्धु सरकारलाई बधाई।
@khemneupane2023
@khemneupane2023 Ай бұрын
चाेर चाेर मसेरा भाइ भनेका यिनै हुन 😅
@sobitastha5712
@sobitastha5712 Ай бұрын
नया गृह मन्त्रीले भसटचारिकाे फाएल खोलेर iisटन गरि दिनुहाेला
@user-fj9hu4kc5y
@user-fj9hu4kc5y Ай бұрын
sahakari ko file pahila kholera stunt garne re
@GeetarunPudasaini
@GeetarunPudasaini Ай бұрын
भ्रष्टहरू कहिल्यै पनि सत्ता र शक्ति बिना बाँच्न सक्दैनन् भन्ने कुरा नेपाली राजनितिबाट प्रष्ट हुन्छ।
@rameshtamang6722
@rameshtamang6722 Ай бұрын
आफ्नो कार्यकर्ता लाटा गाडा सब लाई मन्त्री बनाऊ सम्माननीय pm ज्युँ
@user-rs2ln1zp3q
@user-rs2ln1zp3q Ай бұрын
हे भगवान पशुपतिनाथ भ्रष्टाचारी र अपराधी को र्सभनाश होस
@kiranshrestha1078
@kiranshrestha1078 Ай бұрын
यिनीहरू ले सफत खाई रहेको देख्दा नेपाल आमा रोई रहेका छन। एवम् बि,पी कोइराला,मदन भण्डारी, कृष्ण प्रसाद भट्टराई हरू पनि यिनीहरूको सफत ले आंसु का धारा बगाई रहेको होला ।
@biseshwarmndl
@biseshwarmndl Ай бұрын
सबै मिलेर देश बेचनु होला ,
@netrathapaliya8998
@netrathapaliya8998 Ай бұрын
पदमा रहदा वा नरहदा पनि भ्रष्टचार गर्न छोड्दिन
@indrathapa4337
@indrathapa4337 Ай бұрын
यस लाई सपथ खुवाएर के गर्छौ भ्रष्टाचार गर्ने नै हो अझै नाइके ।।
@ratnamaninath
@ratnamaninath Ай бұрын
ईश्वर को नाम नलिने यस्ता त हाम्रो देश का नव प्रधानमन्त्री वा गजब छ बा !के देश मा प्रत्येक महिना मा सरकार फेर्नु देश मा जनता वाडीपहिरो ले सोकाकुल छ्न??यता प्रधानमन्त्री मन्त्री बन्न खुसियाली छाएको छ???वा
@bikkythapa3839
@bikkythapa3839 Ай бұрын
यस्ता देश चलाउने हरुलाई ट्रोम लाई जस्तो गोली किन चल्दैन यो देश मा थुक्क जहिले यस्ता हुटीहरा हरुको मन्त्री भाको देख्नु पर्ने श्री लंकामा जस्तो जनताले दुङ्गा बुँदा गरेर न लखट्दा सम्म यो देश सक्नी भयो
@chitrakunwar7255
@chitrakunwar7255 Ай бұрын
गिता छोएर कसम खाने लाइ नै सफत ग्रहण भनिन्छ।के यिनी हरु ले खाएको कसम साचो हो? अब पनि नेपाली जनताले पराइदिनु पर्ने?
@JanakDhami-mj5dr
@JanakDhami-mj5dr Ай бұрын
धेरै धेरै बधाई तथा शुभकामना जनता र देशको हितको काम गर्नु होला कमरेड के पी ओली
@UmeshKumar-z2c
@UmeshKumar-z2c Ай бұрын
Chor le chor lai samarthan
@user-ne9yt2if1b
@user-ne9yt2if1b Ай бұрын
मैले धेरै कमेन्ट हेरे लगभग ९०% जनताको नकारात्मक आशा भयेको पायौं त्यसैले के पि ले जनताको निरासा लाई आशामा परिबर्तन गर्न सफल हुनुहोस अहि शुवकमना दिन चाहन्छु ।
@user-cp8ib9bg4v
@user-cp8ib9bg4v Ай бұрын
ओली जी भ्रष्टाचारी को नाम लिस्ट बनायर आफ्नो कर्य कछमा राख्नु होस र एक नंबर मा आफ्नो नाम लेख्नु
@gopalbhandari3354
@gopalbhandari3354 Ай бұрын
पालाई पालो सक्नी भयो नेपाल देश! सति ले सरापेको देश नेपाल चोर र भारस्ता नेता ले भरिएको देश नेपाल!
@manbahadurranamagar8209
@manbahadurranamagar8209 Ай бұрын
3 करोड भेडाबाख्रा जनता लाई तहलगाउन केहि भ्रष्टाचारी कुकुरहरु नै काफी छ 🤗😃 ल बधाई छ केपि बा 🎉👏 यहि हो मौका जति सक्नु हुन्छ लुट्नुस सके देशको केही भाग बेचिहाल्नुस । किनभने अहिले गु खाने भेडाबाख्रा जनताहरु मौन छ । छिटो छिटो मौकामा चौका हाने हाल्नुस है । फेरि पनि बधाइ छ ।
@dragbob8806
@dragbob8806 Ай бұрын
नेपालको संविधानको ख्याल नगरी आफूखुसि गर्नेछु भनेको भय हुन्थ्योनी बरु?
@Dilsunuwar-ds2le
@Dilsunuwar-ds2le Ай бұрын
Pm ज्यु केपि ओलि अब यो नेपाल बेचेर पुरै पोइशा ले घाटिमा पासो लागेरा मोर्नु होला
@user-oj6rk4dr7j
@user-oj6rk4dr7j Ай бұрын
भारतीय नाकाबन्दी विरुद्ध जसरि खब्बा बनेर आत्मनिर्भर को निम्ति अघि सरिएको योजना ले पूर्णता पावस हार्दिक शुभकामना 🎉
@dharmarokaya
@dharmarokaya Ай бұрын
पढ्न त राम्ररी पढ्नु पर्छ नि मन्त्री हुनेहरुले ।
@kajiramthapa7277
@kajiramthapa7277 Ай бұрын
देशका न१ भ्रष्टहरु अब देश डुबाउने भए चोर हरुले यी चोर हरुको तीन पुस्ते देखि सबै सम्पती जफत नगरी देश बिकाश हुदैन
@SimaShahi-in9gt
@SimaShahi-in9gt Ай бұрын
देश भ्रष्टचारी भएर चिनिने भयो ।।
@alishaadhikari1891
@alishaadhikari1891 Ай бұрын
अब जनता सचेत र सजग हुनुपर्ने दिन आएको छ। श्रीलंका जस्तो नहोला भन्न सकिन्न ?
@xg4341
@xg4341 Ай бұрын
अब देस भस्ट्रचारीमा झन् संसारको १ नम्बरमा घोसित हुने भयो,,बदनाम गर्ने भयो सासकहरुले,,,👹👹👹
@user-jh3gr5fj1y
@user-jh3gr5fj1y Ай бұрын
माननीय होइन अब एनि नेताहरुलाइ डुङ्गा मुदाले हाननिय गर्नु पर्छ धेरै खेलबाड गरिसके नपाल आमालाई
@nandarajthapachhetri9789
@nandarajthapachhetri9789 Ай бұрын
पालै पालो नेपाललाइ लुट्नु भतिवा हरु सुभकामना छ।
@prakashpathak7342
@prakashpathak7342 Ай бұрын
ग्री बन्धु काण्ड अनि नेपालीलाई सरणथी बनाएर अमेरिका लाने काण्ड जस्ता धेरै काण्डहरू काङ्ग्रेसका केही नेताहरू र एमालेका केही नेताहरू जेलमा पर्ने डरले सरकार ढाली कन आफू जिम्मेदारीमा गएर यसरी देशलाई खोक्रो बनाएको हामी आम जनतालाई
@Raidibas
@Raidibas Ай бұрын
चोर मान्छे देश बेचुवा हरु मन्त्री भएको देख्दा अचम्मै लाग्छ😢😢😢
@narayandattasubedi7960
@narayandattasubedi7960 Ай бұрын
काण्ड कहि समय राक्न सफल हुनु भएकाेमा हार्दिक बधाई केपि वाेलि र शेरबहादुर लाई साथै गगन थापा पनि निन्द्रा लागाेस
@user-hq2ci7rb5j
@user-hq2ci7rb5j Ай бұрын
काग्रेसको चाहाना पूरा हुन्दै आज
@KamalishahiThakuri-nz5jf
@KamalishahiThakuri-nz5jf Ай бұрын
जति पटक प्रधानमन्त्री भए पनि नेपाल को लागी राम्रो काम छैन।
@birchhetri3112
@birchhetri3112 Ай бұрын
स सान बाबू नानी हरु बिदेश को काम गरेर पढ्न को लागि नेपाल को अन्तरास्ट्रिय एयर पोर्त मा आफ्नो मान्छे सग छुट्टीएर जानू परेको रुवा बासी नहोस यहि काम गरेर पढ् ने बाताबरण गराई दिनु प.म.भएको मा हार्दिक बधाई छ
@user-so8sn5nj2n
@user-so8sn5nj2n Ай бұрын
माननीय केपि ज्यु लाई बधाइ साथै शुभकामनाआपनो अवधी भरिअसल काम गर्नु होला निस्वार्थ रुपले सरकार अगाडी बढाेस्
@sureshshrestha7541
@sureshshrestha7541 Ай бұрын
गनतन्त्रको अन्तिम प्रधन्मन्त्री के पि ओलि।
@user-cd5dg1yz3k
@user-cd5dg1yz3k Ай бұрын
महाकाली बेरुवा एकभय
@RishiBk-eh6wv
@RishiBk-eh6wv Ай бұрын
दलितहरूमा मन्त्री बन्ने योग्यता पुगेका कोही रहेनछन् क्या हो
@sharupBk-zi5wt
@sharupBk-zi5wt Ай бұрын
जनता को खेत बारी बहाजइ ६ चिल्ला गडी मा बसेरा सम्पति धनलग्ने तोली जम्मा भको छन😢
@moushamkhatri5788
@moushamkhatri5788 Ай бұрын
मुलुक को जनता लाई भुटानी शरणार्थी बनाई बेच्ने छु र भ्रष्टाचारी आज बाट सुरु गर्ने छु सके सम्म देश नै बेच्ने छु
@SushilBc-tn3fn
@SushilBc-tn3fn Ай бұрын
लाज मर्दो मन्त्री मण्डल ।। खुब समाबेसिता भन्थे त येहि होला हैन दलित को प्रतिनिधित्व खोइ त ? सबै चोर बाउनहरु मत्रै छन त ?
@surakshya536
@surakshya536 Ай бұрын
100%सहि कुरा बाहुन मात्र लुटेराहरु
Why UK 🇬🇧 is going Bankrupt? : Detailed Economic Case Study
20:37
Think School
Рет қаралды 1,4 МЛН
Can This Bubble Save My Life? 😱
00:55
Topper Guild
Рет қаралды 64 МЛН
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 42 МЛН
Kind Waiter's Gesture to Homeless Boy #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 10 МЛН
Why is anti-immigration sentiment on the rise in Canada?
13:00
The Guardian
Рет қаралды 1,8 МЛН
Can This Bubble Save My Life? 😱
00:55
Topper Guild
Рет қаралды 64 МЛН