फर्कियो रविको रापताप,ज्यानदेखी लालपूर्जा दिने भीड,ठग महाराजको पोखरामा बबण्डर, डलर बन्द, पोल खुल्दै

  Рет қаралды 117,361

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Field Reporter : Dhurba Jung Thapa
Presenter : Kulchandra Bista
Producer : Bhupendra Paudel
Visual Editor : Bijay Dangal
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 402
@mayaadhikari3448
@mayaadhikari3448 12 сағат бұрын
रबी लामिछाने भनेको व्यक्ति मात्र होईन एक सोच हो, देशको आधारस्तंभ हो र देशलाई चाहिने आसा गरेका ब्यक्ती हुन्।देशको उच्च नेतृत्वमा निजको दूरगामी सोचलाई उपलब्धिमुलक रुपमा अवतरण गराउनु हामी सबैको धर्म हो।बर्तनान मतलबि सरकारको ख़ुराफ़ाती र अस्वास्थ्यकर षड्यंत्र नेपाली जनतालाई अस्वीकार्य छ।रबी लामिछाने अगाड़ी बढ सम्पूर्ण नेपाली जनता तिम्रो सोचको समर्थनमा अडिग छन्।❤
@SagarSingh-c4p
@SagarSingh-c4p 4 сағат бұрын
Rabi lamichhane karodko haisiyat ta chhaina Tara imandari arabaunko chh,jan-janko Dilma baseka chhan, Rabi ji lai chhi-chhi ,dur-dur ko matra kadapi hoinan.aru partika netaharu chahin pakkai hun.
@SagarSingh-c4p
@SagarSingh-c4p 3 сағат бұрын
Ameriki dalar khaera nepalko Dharma sanskriti,aan-man,san lai barbad garne gaddar,kulangar haruko pahichan garera rakhaun,ra tinlai Aajiban karabasko bebastha garaun.ya des nikala garaun.
@binodKunwar-z9d
@binodKunwar-z9d 12 сағат бұрын
जस्ले जे भने पनि रबि लाई साथ दिन छोडिन्न जय रबि ❤️❤️❤️ जय घण्टि 🔔🔔🔔🔔
@rajgiri7533
@rajgiri7533 20 сағат бұрын
रवि को पार्टी लाई 2084 मा बहुमत दिनु पर्छ।
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 18 сағат бұрын
सहकारी पीडितले कहिले न्याय पाउँछन् ? सहकारीका हजारौं बचतकर्तालाई रगतको आँशु पिलाउनेलाई नेता होइन महाठग नेता भन्नुपर्ने भएको स्थिति पैदा भएको छ । अनि जुन नेताले ठगलाइ मात्रै होइन महाठगलाइ जोगाउनु भनेको सहकारी पीडितहरुलाई झन्झन् पीडित बनाउने काम भइ रहेको छ । अन्धो सहयोग र समर्थन गर्ने होइन पीडितहरुको पीडालाई बुझेर सत्यतथ्य बुझेर मात्रै सहयोग समर्थन गर्ने हो । आजको मितिमा अदालतले जब निर्दोष देखिने कुनै मनासिब आधार देखिएन भनी सकेपछि यसले भन्न खोजेको कुरा छर्लङ्ग छ । सहकारी पीडितलाई न्याय देउ ।
@gurungsuresh7182
@gurungsuresh7182 18 сағат бұрын
तिमिले पनि लालपुर्च दियो
@rajgiri7533
@rajgiri7533 18 сағат бұрын
विचार सबै लाई स्वतन्त्र छ है।
@yambahdurmagar3755
@yambahdurmagar3755 17 сағат бұрын
Tero aamalaai de gulaa😅😅​@@Marshalpunmagarr
@yambahdurmagar3755
@yambahdurmagar3755 17 сағат бұрын
​@@gurungsuresh7182लाल पुर्जा मात्रै होइन रबिको लागि ज्यान दिन्छु बुझिस
@bijayRawat-b4m
@bijayRawat-b4m 4 сағат бұрын
सन्तोष सर बाट याे कार्यक्रम प्रसारण गर्दा उपयुक्त छ
@SitaramKandel-l2k
@SitaramKandel-l2k 4 сағат бұрын
नेपाल विकास गर्नको लागि रविको खाचो छ जय रवि
@arjunkhatri8410
@arjunkhatri8410 14 сағат бұрын
रबि लामिछाने जिस्काए ,यिनी नेता हरु रबि भनेको बाघ हाे।
@MaheshTimilsena-g9c
@MaheshTimilsena-g9c 10 сағат бұрын
रवि निर्दोष नै हुन् तर उन को देश का लागि जनताको हितमा काम गर्ने ठूलो लक्ष छ यो कालो सरकार ले गरेको नियत पाप गर्दै आएको छ जय रा, सा, पा, जय रवि जय जनता जय होस् जय 🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲
@noyanrajpandey
@noyanrajpandey 19 сағат бұрын
देश र रवि को लागि यदि आवश्यक परेको खण्डमा म पनि रू पचास हजार रुपैयाँ दिन तयार छु।।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@mohd-qb6mk
@mohd-qb6mk 13 сағат бұрын
मलेसिया बाट रबि लाई 50000!- पठाउँछु तु
@mukundagajurel3937
@mukundagajurel3937 5 сағат бұрын
If you are too much rich, you can save poorpeople suffered by cooperative swindlers Prof.Dr.Mukunda Gajurel
@Mrghayal-q9l
@Mrghayal-q9l 5 сағат бұрын
रबि दाइ इतिहासकै राज नेता नाइ हो भन्ने अहिले मात्र हैन अब आउने 84 झन छर्लङ हुनेछ जति अहिले हामिले बि पि को गुण गान गसुछौ नि अबको 84 मा रबि दाइको गुण गान हिने छ जय रबि जय घन्टि 🙏🙏🔔🔔🇳🇵🇳🇵🔔🔔🙏🔔🇳🇵🇳🇵🔔🙏
@chandrayoutubenepal
@chandrayoutubenepal 20 сағат бұрын
रबि देश र जन्ताको हिरो हो अब राज नेता हुने रबि हो
@vlogingwithshristi
@vlogingwithshristi 20 сағат бұрын
जनता हेरेउन पत्रुकार जति पनि दिन तयार छौ
@gambirgurung2480
@gambirgurung2480 8 сағат бұрын
कृस्चेनहरूको राम्रोसँग हरि बिजोग हुने भयो धेरै राम्रो निति ल्याउने ट्रमलाई बधाई छ
@HemSubedi-i7t
@HemSubedi-i7t 7 сағат бұрын
Rabi sir को लागि म पनि lalpurja दिन तयार छु जय रबि ❤🎉
@SOMNATHBayalkoti
@SOMNATHBayalkoti 20 сағат бұрын
जनता संग संयोग को मात्र अपील राख्नु रवि दाई म भिक मागेर भए नी 2 लाख संयोग गर्छु बाकी विदेश मा बस्ने रवि दाई को शुभचिन्तक हरु ले करौडौं पठाउँछन् कहाँ बाट आयो भनेर श्रोत नखोज
@bhanuringjali6124
@bhanuringjali6124 13 сағат бұрын
व्याक साईडमा रिपोर्ट तयार गर्नमा तपाईको अंहम भुमिका भएपनि समय चक्रका लागि कार्यक्रम प्रस्तोताको लागि सन्तोष सर नै उपयुक्त हो कि भन्ने महसुस भयो!
@happyjointfamily-hq7ss
@happyjointfamily-hq7ss 11 сағат бұрын
ट्रम्प र एलन मस्क लाई धन्यवाद दिनुपर्छ याे कार्यका लागी
@Dpyonghang
@Dpyonghang 8 сағат бұрын
रबि नेपाली राजनीति को सफा एना हो जस्लाइ बचाउनु जरुरु छ।मो नि सहयोग गर्न चाहन्छु।
@GokarnaPrakash-v1z
@GokarnaPrakash-v1z 20 сағат бұрын
केही गर्न हैन देश लुट्नै आएको हो भन्ने कुरा घाम जति कै छर्लङ्ग छ जय रास्ट्र
@noyanrajpandey
@noyanrajpandey 19 сағат бұрын
एस्ता नालाएक सोच्ने जनता भएरै हो देश बिग्रेको 😡😡😡
@DilChuwan
@DilChuwan 18 сағат бұрын
Rip Randi ko bhan chor kp Oli ko bhan
@dolkhatri1054
@dolkhatri1054 15 сағат бұрын
Jhola bokdai gar jhoe
@aashikabudhathoki-6115
@aashikabudhathoki-6115 12 сағат бұрын
Timi jasto jhole aba Janata xain hamro Rabi dai hamro desh❤
@GokarnaPrakash-v1z
@GokarnaPrakash-v1z 12 сағат бұрын
@@aashikabudhathoki-6115 झोले को हो?? हनुमान जि को हो ???समयले बताउनेछ मित्र महोदय 🙏🙏
@meenapandey3638
@meenapandey3638 5 сағат бұрын
इमान्दार हुनुपर्छ सहयोग गर्न जनता तयार हुन्छन्
@BishnuKalauni
@BishnuKalauni 20 сағат бұрын
रबि दाइ 🔔🔔🔔🔔🔔
@TejindraBk-iu5wj
@TejindraBk-iu5wj 13 сағат бұрын
यो कार्यक्रम सञ्चालन सन्तोष विके थापाले नै प्रसारण गरेको राम्रो लाग्छ।
@Nilkumarpun
@Nilkumarpun 20 сағат бұрын
Jay rabi jay ra so pa 🔔 🔔
@sulav_OnlY
@sulav_OnlY 9 сағат бұрын
Chitwan basi Lai dhannyabad Rabi Sir Lai shahayog garnubhayako ma Jay Rabi Jay Ghanti Jay Nepal🔔🔔🔔🙏🇳🇵💯✅
@narendrapandeya6045
@narendrapandeya6045 11 сағат бұрын
रबिलाई आवश्यक परे सहयोगका लागि अपिल गरेमा ४० हजार सहयोग गर्न हामी पनि तयार छौ
@dipakkarki5383
@dipakkarki5383 11 сағат бұрын
Rabi dai hai hai❤❤❤❤
@GajendraGanga-kl2xz
@GajendraGanga-kl2xz 2 сағат бұрын
maile pani sakdo sahayog garchhu jaya rabi🔔🔔🔔🔔🔔🙏🙏🙏🙏♥️♥️🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@bdproductionhouse
@bdproductionhouse 19 сағат бұрын
Santosh Bk thapa le samachar sapreshan garna dam pugena santosh bk thapanai chayo vanne jati ata haajir hummm guys❤❤
@lekalirider5089
@lekalirider5089 20 сағат бұрын
जय रबि जय रास्वपा,... 🔔🙏🔔
@techindia752
@techindia752 13 сағат бұрын
राजनेता रबि लामिछाने ani comrade प्रचण्ड❤
@mohd-qb6mk
@mohd-qb6mk 13 сағат бұрын
रबि लाई 50000!= म पठाउँ छु मलेसिया बाट
@BabuPanta-y1n
@BabuPanta-y1n 7 сағат бұрын
रबिको पार्टी २०८४ मा सबैभन्दा ठूलो पार्टी बन्छ ।
@balarampradhan6150
@balarampradhan6150 5 сағат бұрын
God bless. Dear. Ravi. Ji. ❤
@KarunaPokhrel-r7z
@KarunaPokhrel-r7z 3 сағат бұрын
Thanks chitwan ka janta haru lai jay desh jay rabi dai
@diehardfanofanmolkc7681
@diehardfanofanmolkc7681 12 сағат бұрын
jya Rabi ❤
@MinGurung-sb8ss
@MinGurung-sb8ss 19 сағат бұрын
यसरी नाई sabai नेताहरूको सम्पत्ति chhanbin garnu parchha
@toypandey6866
@toypandey6866 17 сағат бұрын
सन्तोष बि थापा missing this show.
@ghanshyambasnet6968
@ghanshyambasnet6968 20 сағат бұрын
सन्तोष bk थापा is another level
@Gurung137D
@Gurung137D 2 сағат бұрын
बन्दा गरेकै राम्रो । भिख माग्नेलाइ भिख दिनु भनेको 'तं सधै मागेरै खा ' भन्ने बुझिन्छ । आवस्यक परे खोरिया खन्न तयार हुनु पर्छ। धर्मको नाममा बसेका भारतिय मुलको जोगि हरुलाइ लखेट्नु पर्छ।
@AacharayaJayaram
@AacharayaJayaram 7 сағат бұрын
Jaya ghanti all team
@AssaRai
@AssaRai Сағат бұрын
rabijindabad ok goodnepal nepali ko 😂❤❤❤
@jagatkhatri240
@jagatkhatri240 20 сағат бұрын
रबि लामिछाने जिन्दाबाद ! 💪💪
@BrowChongs
@BrowChongs 8 сағат бұрын
Hello कुल चन्द्र जि तपाईं किन यो हिसाब देखाउनु सक्नुहुन्ना कि रबि सरको लागि 1200000 मतदाताले मात्रै 100/100 रुपैया जम्मा गरे पनि120000000रुपैया जम्मा हुन्छ भनेर। चितवन मा देख्नु भयो होलानी ❤❤❤❤
@magazinepower
@magazinepower 10 сағат бұрын
याे कार्यक्रम सन्ताेस सरले अगाडि उभिएर चलाउदा सुन्न मजा आउँछ।🎉
@jeevandarpan4820
@jeevandarpan4820 18 сағат бұрын
रबि is hero❤❤
@sunarsetimor335
@sunarsetimor335 7 сағат бұрын
Ravi dai ko lagi ma apil gar xu ki sabai bidesh sodesh ma hune nepali dadu Bhai Le sayeog garam Jai 🔔🔔🔔🔔🔔🔔
@BijayaBhandari-y5r
@BijayaBhandari-y5r 5 сағат бұрын
नेपालीको मुर्खता रवि ईमान्दार रहेनन् भनि बुझिसके पछि पनि चेत नखुले भिरबाट लडे पछि बाचेछन् भने खुल्लानित । नेपालीको भविष्यको आसा ठगहरु संगे। खेलेको हुन्छ तर उ मात्र राम्रो सफा देख्ने नेपालीका आखाले धोखा नखाए कसले खान्छ ?
@narendranepal5135
@narendranepal5135 8 сағат бұрын
याे सबै श्रेय डार्क फाईल अभियान्तालाई जान्छ ।
@pratibhapratibhashrestha9508
@pratibhapratibhashrestha9508 5 сағат бұрын
Thank you Mr trump nepal ma anudan rokekoma.
@mankaladhami3696
@mankaladhami3696 6 сағат бұрын
Santosh BK thapa chaiyo ❤❤❤
@bamdevbk9750
@bamdevbk9750 8 сағат бұрын
सबै नेपाली ले सहयोग गरौ
@manigurung4430
@manigurung4430 8 сағат бұрын
जनताले लालपुर्जा देखाएको देखेन अन्धो सरकारले ? अब ओलीको पनि सम्पती को श्रोत छानबिन गर्न जरूरत छ !!
@YogendraeldorYogendraeldor
@YogendraeldorYogendraeldor 20 сағат бұрын
❤जयरबि,चितवनबासि जनता जिन्दाबाद❤❤मोरङ्गबाट❤❤❤
@adbinroyal8234
@adbinroyal8234 20 сағат бұрын
good luck rabi dai jaye🔔🔔🔔🔔🔔
@khadkabharat7284
@khadkabharat7284 7 сағат бұрын
सन्तोस बिके थापा दाजु कता जानु भयछ ,अर्को एपीसोट मा आउनु पर्यो दाजु
@DhansingBhai-g9l
@DhansingBhai-g9l 9 сағат бұрын
जय देश जय रबि ❤❤
@NeelamThapa-i7r
@NeelamThapa-i7r 10 сағат бұрын
good job चितवन बासि
@madhavshrestha8677
@madhavshrestha8677 9 сағат бұрын
रबि को मात्र कुरा गर्ने हो कि चपल लगाएर संसदमा छिरेको चपले को सम्पती खोजी हुनु पर्छ कि पर्दैन
@GunakharKandel-hr3td
@GunakharKandel-hr3td 10 сағат бұрын
जय रबि🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@KhemTamang-m5f
@KhemTamang-m5f 10 сағат бұрын
जुन किसिमले रबिलाई हामीले आश गरेको थियो ।तर रबि साेचेकाे भन्दा अलग देखिन्छ किन कि पुराना भ्रष्ट देश बेचुवा साथ लागेर स्वार्थमा देखिन्छ ।तेसैले तेति बिश्वास गरि हाल्ने खालकाे देखिन ।
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 38 минут бұрын
जयरबिकोमुदासफलहोस
@shivaramkhadka8071
@shivaramkhadka8071 5 сағат бұрын
Jay Ravi.❤❤❤
@chakraGhimire4
@chakraGhimire4 20 сағат бұрын
santosh thapa dai khoi ❤❤❤
@krishnabhandari1658
@krishnabhandari1658 7 сағат бұрын
Jaya ghanti
@pawankdka5681
@pawankdka5681 4 сағат бұрын
रबि दाइ लाई कसैले पनि छुन सक्दैन अब
@mandevchand5759
@mandevchand5759 20 сағат бұрын
जय रबि दाइ🔔🔔🔔🔔🔔
@DurgaPariyar-t7j
@DurgaPariyar-t7j 9 сағат бұрын
हेलाे मिडिया खालि रबिकाे खेदाे नखन रबिका धराैटि पैसा जनताले तिरदिनछ याे
@BhimGhimire-w5u
@BhimGhimire-w5u 9 сағат бұрын
Good shai ho jyaghanti
@necessaryitems2441
@necessaryitems2441 12 сағат бұрын
रवि नै देशको लागि हो त महाशय, के को ब्यक्तिको लागि भनेको हो? यो पनि देशकै लागि हो नि?
@kamalghimire5213
@kamalghimire5213 14 сағат бұрын
rabi dai hai hai
@indrabahadur3433
@indrabahadur3433 20 сағат бұрын
Rabi dai jindabad
@MrSuresh1952
@MrSuresh1952 12 сағат бұрын
आई एन जि ओ, एन जी ओ काे नाममा लुटिखाने र क्रिश्चीयन धर्म परिवर्तन र प्रचार गर्ने ठगहरुकाे विजाेग । ट्रम्पले जे गरे अमेरिकि राष्ट्रकालागि सहि राष्ट्रवादी निर्णय हाे ।
@AmarSingh-jz2mq
@AmarSingh-jz2mq 19 сағат бұрын
जय रबि सर❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@gitabhandari934
@gitabhandari934 11 сағат бұрын
अब जनताले पैसा उठाएर पनि रबि लाई थुना मुक्त गराउछन कसैले टाउकाे दुखाउन पर्दैन
@kanu123ish
@kanu123ish 18 сағат бұрын
Jaya ghanti ❤
@necessaryitems2441
@necessaryitems2441 12 сағат бұрын
धेरै नसके पनि १ लाख त राम्रो कामको लागि म पनि दिन सक्छु ।
@giriinfo4786
@giriinfo4786 19 сағат бұрын
RABI DAI JINDABAD
@BhaskarPokhrel-t9b
@BhaskarPokhrel-t9b 20 сағат бұрын
जय रबि🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@RameshKarki-ln7rc
@RameshKarki-ln7rc 10 сағат бұрын
84 मा ठिक एस्तै गु काङ्ग्रेस र एमाले को बाउ रबि र प्रचण्ड हुने छन लेखेर राख जो कोहि ले !
@sonammagar9760
@sonammagar9760 18 сағат бұрын
जय रबि दाइ🙏🙏 अबो यसरी नै जागौ हे नेपाली जनताहरु हो🙏🇳🇵जय नेपाल जय रबि दाइ । जय प्रचण्ड बल्ल राम्रो कुरा बोल्नु भो
@PremPoudel-zr6lb
@PremPoudel-zr6lb 20 сағат бұрын
रबिले कयौंवार सरबजनिक गरनु भने हामी पनि सहयाेग गरछाै
@JaiSing-rg2ne
@JaiSing-rg2ne 19 сағат бұрын
Jaya.rabi
@bhimbahadurjwala7530
@bhimbahadurjwala7530 20 сағат бұрын
कार्वाही हुनुपर्छ जातीय दङ्ग गराउन को लागि ५ अर्ब खाने हरु अराजकता हुन
@bishnuneupane7384
@bishnuneupane7384 20 сағат бұрын
सन्तोष sir खोई
@chakraGhimire4
@chakraGhimire4 20 сағат бұрын
dai ko sound noi ramro❤
@nepal-pu7mw
@nepal-pu7mw 18 сағат бұрын
यस्तो कि मानिसहरूले कसैले लिँदैन भन्ने थाहा पाएर दान गर्छन् । सामाजिक वा धार्मिक कार्यक्रममा उक्साउने लैलेमा लागेर मानिसहरू दान दिन आतुर देखिनछन। एक भन्दा अर्कोले वढि दान दिन्छु भनेर नाम टिपाउछन तर जब तपाई त्यो दान सकलन गर्न जानु हुन्छ ९९% दानकर्ता आले टाले गर्दछन। र ९०% ले त दिदैन पनि। ।सामाजिक वा धार्मिक कार्यक्रममा पनि दानका लागी उक्साउने जस्तै पासपोर्ट ठगको पार्टीमा पनी छन। सहकारी ठग समर्थन यूटवरहरु कामनै उक्साउने हो
@PremGc-kp9kr
@PremGc-kp9kr 8 сағат бұрын
Terimachikne jhole
@Bishnu.Acharya
@Bishnu.Acharya 20 сағат бұрын
सन्तोष सर कहाँ हुनुहुन्छ सन्तोष सरलाई नियुक्ति गर्नुपर्यो यसमा?
@Mayachams
@Mayachams 20 сағат бұрын
Jay ghanti🔔🙏
@MaliMali-pn5ye
@MaliMali-pn5ye 17 сағат бұрын
Ravi ji lai sabaile help garnu parxa
@SagarKandel-g6b
@SagarKandel-g6b 18 сағат бұрын
रविको लागि ज्यान दिन्छ तयार छन् जनता रविलाई फसाउन राजनैतिक प्रतिशोध गरेर नयाँ उर्जा शिल पार्टीलाई सहयोग गर्न हर नेपाली तयार छन् , त्यसैले फसाउन नखोजे हुन्छ ।
@MilanPandey-fe3pr
@MilanPandey-fe3pr 9 сағат бұрын
जय रबि 💚
@dipakc7871
@dipakc7871 19 сағат бұрын
Upcoming PM koooooo laagi 5/7 crore khi hoina no dought He is a voice of young generation we know deeply
@ActionTheRevolution
@ActionTheRevolution 3 сағат бұрын
यस्ता पनि महाराज अरे अनि यस्ताका पछाडी लाग्ने जनता कस्ता हुन ! नेपालमा जे गरेपनी हुनि रैछ ।
@KHADIKOVLOG-kg3ke
@KHADIKOVLOG-kg3ke 20 сағат бұрын
आज सन्तोष बि के थापा खोइ त?????
@padamprasaddhakal8269
@padamprasaddhakal8269 9 сағат бұрын
जय रबि कीन भनेत यो सबैले बुझुन
@purbivlogdhanlama
@purbivlogdhanlama 7 сағат бұрын
समय चक्र त सन्तोष बि के थापाको आवाजमा बबाल सुनिन्छ।
@PardeepThapa-vy6sd
@PardeepThapa-vy6sd 20 сағат бұрын
जय रबि दाइ 🔔🔔🔔🔔 84 पक्का छ दाइ i love you
@BaduwalLalit-s6t
@BaduwalLalit-s6t 9 сағат бұрын
❤❤❤❤❤❤
@ramilaniroula6876
@ramilaniroula6876 6 сағат бұрын
रविलाई डलरे हो धर्म सक्न आएको भन्छन
@tabineshhtc
@tabineshhtc 17 сағат бұрын
❤❤Rabi is our hero ❤❤
@minkhatri7303
@minkhatri7303 20 сағат бұрын
रबी देशको लागि केही गर्न आएका व्यक्ति हुन् जनताले बुझिसकेको अवस्था छ केही मिडियाको र विपक्षी नेताहरुले जे प्रचार गरे पनि जनताले पत्याउनेवाला छैनन् रविलाई जनताको पूर्ण समर्थन छ।
@sanijbista2839
@sanijbista2839 18 сағат бұрын
कल कारखाना नदि नाला र सरकारि जमिन देखि मान्छे बेचेर थुपारेको हो चही किन भन्न छुटायको रबि लाई 34 बर्स देश कंगाल बनाउनेको आरोप थु दले तस्कर हरु
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,2 МЛН
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН