यो मिडिया पनि वकिल कार्यालय हो साचै प्रमाण हो। भने यो प्रमाण हो। सार्बजानिक गर्ने लाई कारबाही होस् किन भने अहिले अनुसन्धान चलेको छ। मिडियाहरु न्यायाधीश र सर्वोच्च अदालत हो
@SDPElectricPlumber22 сағат бұрын
@@ArjoonThapa-r8jयो मिडिया पनि वकिल कार्यालय हो साचै प्रमाण हो। भने यो प्रमाण हो। सार्बजानिक गर्ने लाई कारबाही होस् किन भने अहिले अनुसन्धान चलेको छ। मिडियाहरु न्यायाधीश र सर्वोच्च अदालत हो
@khemrajpokharel4497Күн бұрын
अनि मिडियाले सब्बै निर्णय गर्ने रैछ अनि केलाई चाहियो अदालत ।
@SDPElectricPlumber22 сағат бұрын
यो मिडिया पनि वकिल कार्यालय हो साचै प्रमाण हो। भने यो प्रमाण हो। सार्बजानिक गर्ने लाई कारबाही होस् किन भने अहिले अनुसन्धान चलेको छ। मिडियाहरु न्यायाधीश र सर्वोच्च अदालत हो
@rajendrapantha176316 сағат бұрын
Party jhole naban Rabi nirdos xan Ahile samma sabai paartyildaa ni sakdianna Rabilaaii
@tabineshhtcКүн бұрын
नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया, भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता , ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् ! “खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” #rabilamichhane
@BP-jq1ruКүн бұрын
अनि त जस्तो कुपुत्र कसैको नहोस
@SDPElectricPlumber22 сағат бұрын
यो मिडिया पनि वकिल कार्यालय हो साचै प्रमाण हो। भने यो प्रमाण हो। सार्बजानिक गर्ने लाई कारबाही होस् किन भने अहिले अनुसन्धान चलेको छ। मिडियाहरु न्यायाधीश र सर्वोच्च अदालत हो
@subashpaudel965522 сағат бұрын
यदि रबि लाई अदालतले सजाय दिए ती सम्पुर्ण नेता, न्यायाधीश ,प्रहरीहरु विरुद्ध आन्दोलनको आगो लाग्नेछ।
@thapamagarekКүн бұрын
यो पत्रुकारको पत्रकारिता देखेर रबिको दुश्मन जस्तो लाग्छ 🤔🤔🤔🤔🤔
@roshandahal95223 сағат бұрын
प्रमाण अदालत पुग्नु अघि नै यो मिडियालाई कसले प्रमाण दियो र यत्तिको बोलेको? झोले मिडियाले रवि लाई दोषी देखाउनको लागि यसरी बक्दै छ
@dipakrajadhikari1345Күн бұрын
यो मिडियालाई मैले आजबाट अनुसासक्राइब गरेँ।
@Mr.Birendra559Күн бұрын
यो media ले किन झुटो समातार प्रशारण गरीरहन्छ??? न्यायाधिस हो???
@नेपाल-खबरКүн бұрын
नाम त सन्तोष बि के थापा रे यसको नामनै काफि छ अनि समाचारमा सत्यता कहाबाट होस !!
@chandrathapa787123 сағат бұрын
100%@@नेपाल-खबर
@SDPElectricPlumber22 сағат бұрын
यो मिडिया पनि वकिल कार्यालय हो साचै प्रमाण हो। भने यो प्रमाण हो। सार्बजानिक गर्ने लाई कारबाही होस् किन भने अहिले अनुसन्धान चलेको छ। मिडियाहरु न्यायाधीश र सर्वोच्च अदालत हो
@SDPElectricPlumber22 сағат бұрын
यो मिडिया पनि वकिल कार्यालय हो साचै प्रमाण हो। भने यो प्रमाण हो। सार्बजानिक गर्ने लाई कारबाही होस् किन भने अहिले अनुसन्धान चलेको छ। मिडियाहरु न्यायाधीश र सर्वोच्च अदालत हो
@SDPElectricPlumber22 сағат бұрын
@@नेपाल-खबरयो मिडिया पनि वकिल कार्यालय हो साचै प्रमाण हो। भने यो प्रमाण हो। सार्बजानिक गर्ने लाई कारबाही होस् किन भने अहिले अनुसन्धान चलेको छ। मिडियाहरु न्यायाधीश र सर्वोच्च अदालत हो
@rudraregmigurbakot6216Күн бұрын
झुटो प्रमाण जुटाएर खेल खेलको छ यो राजनिती चलखेल हो।
@dipanshubaral4266Күн бұрын
रबि लामीछाने लाई जबरजस्ती दोषी ठहर गर्ने दुस्साहस गर्दैछन्!!! यिनीहरू काे कालो दिन् सुरु भयो...????
@RabinGautam-wl5inКүн бұрын
योत निरङ्कुस भएन्र,सिधै रबि लामिछनेलाइ एसरि निर्मम बेवार गर्नु भनेको सरकार त नभनम तर ओलि र गनगनेको यो चाल सफल चाहि हुदैन ,हेक्का रहोस,पक्का हो🤔🤗
@MdMagar-fd2jzКүн бұрын
बिष्णु पौडेल ले वालुवाटारको जग्गा फिर्ता गर्दा उनि दोषी नहुने तर रबिले सहकारीको पैसा फिर्ता गर्दा रबि चैं रबि दोषी हुने ?????
@BijayaPun-xt8fjКүн бұрын
याे खोस्टा प्रमाण हो आफ्नो र निजि प्रमाण खोइ याे त कम्पनी कसुर नि होइन रबि निर्दोष देखिन्छ
@kajiimotovlog8692Күн бұрын
Jau nyadhis banna bahera basera khokera k he hunna 😂
@SantoshSewa-r1zКүн бұрын
Rabi nirdos hunu hunxa vanne jati yaha hajir hunus ta
@kajiimotovlog8692Күн бұрын
Na doshi ho na nirdoshi nai 😅
@Muskaan_for_YouКүн бұрын
जीवि राइ पक्राउ पर्यो भने त् यी अहिले का दलहरुमा धेरै जना कालकोठरीमा जान सक्छ तेही डरले हो ...
@jaybahadurpal171714 сағат бұрын
पत्रकार भनेको यस्तो हुनुपर्छ ❤❤❤❤
@sunilk.c1954Күн бұрын
त पत्रकार न्यायधिस नबन ल। त पत्रकारको पनि छाननिन हुन जरुरी छ ।
@BishalTamang286Күн бұрын
रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔
@nea123-223 сағат бұрын
सहकारी बाट पैसा ल्याको हैन, media group मा आएको पैसाबाट खर्च मात्र गरेको देखिन्छ। उनी त कर्मचारी मात्र हुन।
@SDPElectricPlumber22 сағат бұрын
यो मिडिया पनि वकिल कार्यालय हो साचै प्रमाण हो। भने यो प्रमाण हो। सार्बजानिक गर्ने लाई कारबाही होस् किन भने अहिले अनुसन्धान चलेको छ। मिडियाहरु न्यायाधीश र सर्वोच्च अदालत हो
@ganeshthapa2023Күн бұрын
धनराज गुरुंग ले मिन बा गुरुंग संग पोइसा लियर चेक काटेर १ करोड़ सम्म तिरेको चेक काटेको प्रमाण ,जसले devorce पनी नक़्कली हो भन्ने प्रष्ट पारछ। अनी धनराज को चेक काटेर ब्याज तिरेको चाही सफ़ाई रबि ले त एमडी को हैसीयत ले चेक काटे अनी रबी को चेक चाही ठुलो प्रमाण???
@rabinsharma4000Күн бұрын
यस्तो नि प्रमाण हुन्छ चेक काटिएको त्यो त सबैलाई थाहा छ नि व्यक्तिगत पैसा लग्या छ कि छैन त्यो हुनुपर्यो
यो पत्रुकारको पत्रकारिता देखेर रबिको दुश्मन जस्तो लाग्छअनि मिडियाले सब्बै निर्णय गर्ने रैछ अनि केलाई चाहियो अदालत ।
@singhabdrthapa366819 сағат бұрын
जिबि राई कांङग्रेस के्ा संरक्षण मा छ
@rameshkandel889919 сағат бұрын
यदि रवि सत्य छन् भने रवि अहिलेको सरकार मिलेर जीवि राईलाई उपस्थित गराउनु बुद्धिमातापूर्ण छ। रविलाई विभिन्न जिल्ला घुमाउँदैमा जुनसुकै सहकारीको पैसा भएपनि त्यो पैसा न रविको नजिवीको न धनराज गुरुङको त्यो हाम नेपाली जनता पैसा हो। जति लफडाबाज गरे पनि जनता डुब्ने भए नि। कठै ति रोडमा मकै पोल्नेहरू
@buddhalog2143Күн бұрын
म सन्तोष जी को big FAN ❤❤
@Basantvlog503Күн бұрын
यो सरकार अपराधी समापन बनेकै होइन अपराधीहरूलाई बचाउन बनेको
@tikabayalkoti911Күн бұрын
समय चक्र सत्य सत्य नै लाग्छ
@singhabdrthapa366819 сағат бұрын
जय घण्टी जय रबि
@kapurgurung8895Күн бұрын
Jay rabi ❤❤❤❤
@samirmagar6417Күн бұрын
जनतामा भ्रम छर्नमा यो मिडिया पनि कहाँ कम छ र...?" अहिले रबिको छानबिन भैरहेको छ अनि यो प्रमाण हरु चै कहाँ बाट आयो यो मिडिया लाई..??" आफै न्यायाधीश जस्तै गर्छ त्🤔🤔🤔
@BP-jq1ruКүн бұрын
प्रहरी ले दियो होला नि नत्र त रबिका भेडाहरु ले पत्याउन गाह्रो हुन्छ
@bhimbahadurnepali3250Күн бұрын
Good luck Rabi dai 🙏🤞🔔🇳🇵
@jkpersonalview8800Күн бұрын
सहकारीमा बचत गर्नेले सहकारी बिरुद्ध उजुरि गर्ने हाे कि, सहकारिबाट ऋण लिने बिरुद्ध❓️ जता बंग्याए पनि हुने कस्ताे कानुन हाे❓️ #नालायक_ठगबन्धन
@joshiakabar7305Күн бұрын
Jay rabi jay desh❤
@SDPElectricPlumber22 сағат бұрын
यो केपी र शेरे को सरकार जनताहरू लाई दु:ख पिडा दिन्छ हो साथीहरु यो केपी र शेरे बा को सरकार बहिष्कार गरौं साथीहरु ❤❤ रवि लामिछाने जीलाई न्याय होस् ❤❤
@purushottamsilwal5299Күн бұрын
धन्यबाद
@merodaainepal2979Күн бұрын
म कुनै पनि पार्टीको होइन तर रविलाई यतिसम्म गरेको छ कि जो कोहीको पनि आसु रसाउँछ त्यसैले पनि मेरो सपोर्ट रविलाई छ काङ्ग्रेस एमाले भनेको पुराना चोर हुन् हामी सबै मिलेर रविलाई सपोर्ट गरौँ।
@prabinrai262Күн бұрын
Sabai thau bata thageko raxa ni rabi daka le gb rai lai fasayeko raxa
@iNfO-rb3nnКүн бұрын
😂@@prabinrai262
@LaxmiGurung-d5zКүн бұрын
Tero bauko thageko ho ...Rabile ....aparadhi chor hos tw@@prabinrai262
@dwaanbohara1217Күн бұрын
यो गृहमन्त्रीको पनि लगानि होला मलेसियामा जिबि लाई बचाउन मलेसिया पुलिसलाई मलेसियन महिलाको कुरा निकालेर रबिलाई सिधा्याउने खेल हो
@rudrashrestha191516 сағат бұрын
अदालत नै अहिले सन्ताेष बिके थापा हाे कि केहाे?छानबिन गर्नु दिनु नि,रबि यदि निर्दाेष भए छुट्नेछ,दाेषि भए कारागार बास हुन्छ तिमीहरूको के टाउकाे दुखाइ ।
@dipanshubaral4266Күн бұрын
सहकारीको साधारण सदस्य पनि रबि होइनन्! ऋण लिने माग फाराम पनि भरेका छैनन्! कुनै प्रमाण छैन्! संसदीय समिति ले स्पष्ट भनेकाे छ रबि लामीछाने सहकारीको ठग होइनन्! अनि के काे मुद्दा दायर हुन्छ...??????
@khadgabahadur2048Күн бұрын
good news mr bikram
@ashasabin4970Күн бұрын
बोलि रवि छुट्ने पक्का
@gayatrikatwalКүн бұрын
होइन यो प्रहरीले छानबिन गरेर अदालत मा बुजाउने प्रमाण होकि पत्रकार ले छानबिन गरेर अदालतमा पेस गर्ने हो?? प्रमाण त मिडियाले पेसगरिरको छन त के हो? प्रहरी भन्दा अगडी मिडिया कानुन पत्रकारको हातमा हो?
@bedrajpaudel8153Күн бұрын
रवि निर्दाेष छन्।अदालत ले सफाइ दिन्छ।जय रवि जय घण्टि
@rajendrabdrbist625722 сағат бұрын
ई 5 प्रमाण रे देश हो कि ईरान हो यो गल्ती गर्ने जीबी राई जनताको पैसा खाँदै बसेको छ खोज्न सक्दैन न लाइक सरकार ले त एउटा नेपाली जनता काे भरोसा काे काउटो वचिनाउँदै छ
@dhansunar3730Күн бұрын
Yo media पक्कै पनी रबिको बिरोधी बाटै परिचालीत हो जस्तो छ
@नुवाकोटखबर20 сағат бұрын
माग सिक्ने तिमीहरुले कुनै अनुसन्धान गरेको छ र हावामा प्रमाण छ भनिराछ पुलिसको त्यो देखेनौ विज्ञप्ति
@DilliramPaudel-f6hКүн бұрын
प्रहरी पनि किनिसकेको रहेको रहेछ यो चोर सरकारले ।नत्र किन रातिमा अबहरन सैलिमा उठाउनु परो।
@madhusudanbhandari3450Күн бұрын
होइन यो yoho tv लाई प्रहरी ले यो यो कागज पेस गर्दै छ भन्ने कुरा कसरी पहिले नै थाहा हुन्छ ?
@ArjoonThapa-r8jКүн бұрын
यही हो नेपाल प्रहरी को असली रूप नेताले दूर भनछ चुप लाग्छ , सेबास भंदा झमटिंछ । प्रहरी र न्यायालय स्वतन्त्र हुन जरूरी छ । किन की प्रहरी र न्यालय नेताको पेवा होईन!!!!!
@AlishaLimbu-z7z21 сағат бұрын
My fav santosh ji❤🎉
@ramvuzel3556Күн бұрын
यो मान्छे ले जहिले रबि को विपक्ष मा समाचार बनाउछ।यो प्रमाण त्यो प्रमाण भनेर देखाइरहन्छ।खाते मिडिया।
@Muskaan_for_YouКүн бұрын
यो सरकारले अपराधी जोगाउने अरुलाई दुख दिने , यिनीहरुको बिरुद्ध मा बोले समातेर कोच्ने , अनि यिनीहरुले संसदमा जे पायो तेही बोल्दा मान्नु पर्ने ...अनि दुनि भ्रष्ट हरु आफ्नै पार्टीमा हुँदा सम्म कुनै छानविन र कारवाही नहुने ..यस्तो पनि हुन्छ कानुन ....?उन्मुक्ति पाउने काम मात्र भएको छ ...
@deltaentertainment36913 сағат бұрын
Sahi kura
@Sangita-s9bКүн бұрын
रबि लामिछाने को न्याय को लागि जनता जागौ यो देश चुस्ने एमाले कांग्रेस हुन
@RajaniThapa-ij1jlКүн бұрын
त राडिको छोरा नि जहिले झुठो तथ्य हिन समाचार भुकेर पेट पालेको छस
@SuklalBudhathoki-q8xКүн бұрын
यो सरकार लफाङ्गो यति सम्म बन्नु पनि नेपाली जनताको ठूलो दुर्भाग्य हो।
@santamangol7405Күн бұрын
बालै फरर, यु टर्न्का वाइ टर्न।
@newnepalimoviescollection232412 сағат бұрын
Nicको ठगी धन्दा सकिएर हो कि बिग्यापन आएर हरायो।
@AbinashMainali-io1rg21 сағат бұрын
😂😂😂यी सबै हिरासतमा रहि दिएकाे बयान कसरि बाहिर आउँछ 😅😅😅
@dependralamichhane4727Күн бұрын
झुटो प्रमाण देखाएर निर्दोष त्यो पनि राज्यको चौथो पाटी २ पटक गृहमन्त्री भएकोमा अहिले बिपक्ष बनाइ गलत साबित गर्न खोज्ने नैतिकता नभएको सरकार सफल हुदैन ।
@KrishnaPunmagar-ev4bnКүн бұрын
जय रबि जय रास्टृय स्वतन्त्र पार्टि
@Burja1222 сағат бұрын
अदालतमा पेस गर्नु भन्दा पहिला कसरी थाहा भयो यो पत्रकारलाई
@YogendraBajgaiNКүн бұрын
❤जय रबस जिन्दाबाद❤❤❤❤❤मोरङ्गबाट❤❤❤❤❤
@rabindra1838Күн бұрын
santosh bigya thapa. you're very good man. thanks for the honest reporting
@lekalirider5089Күн бұрын
रबि लाई फसाउने अनेक प्रपन्चको बिच रबि ले सफाइ पाउनेछन ,... जनताले रबिलाइ जोगाउने छ्न , अदालत र सरकार त चोर भ्रष्ट र दलाल भैहाल्यो , जनताको अदालत मा रबि एक स्वच्छ छवि भएका नेता हो,
@acharyalokraj568714 сағат бұрын
सहकारी ठगीप्रकरणमा के रबिमात्रै मुछिएका छन ?भ्रष्टाचार गर्ने रबि मात्रै हुन ? अरु कोही छैनन ? छन भने खैत मिडिया बोलेको ?बालुवाटार खै ? गिरिबन्धु खै ?यति ॐनि खै ? लाउडा खै ? नक्कली सरणार्थी बनाएर मानव तस्करी गर्ने खै ?
@मानसिंहरावल-म4फКүн бұрын
जनताले अब ब्यक्तिगत कार्बाही गर उठ जनता अब उठ बिगारीसके देश मा झुटको खेतिबढेर गयो ढाटने चोर फटा बढे अब जनताले ब्यक्तिगत ठोकनै पर्छकि देश सके बिदेशि गुहार्न बाकिछ झुटा भन्छनत
@gentleperson200023 сағат бұрын
तेरो पत्रकारिता हामीले देख्या बुझ्या हो, यस्तै कै दिन् रैछ, सकिन्छ कूनै दिन 😊
@ganeshpuri36920 сағат бұрын
जेल नै जानुपर्ने रविले गल्ती चाहिँ गरेको छैन तर काङ्ग्रेद र एमालेले गर्दा प्रतिशोध साधेर हाल्ने हुन्। किर्ते प्रमाण जुटाइ जुटाई। सबै कुरो त उनरकै हातमा छ कानुन हातमा लिएका छन्। त्यही भएर हाल्न पनि सक्छन्। तर बंगलादेश हुन सक्छ।
@BalirajShahithakuri23 сағат бұрын
जोसुकै होस कारबाही होस
@VizanGurungКүн бұрын
Yo gatixada ghatiya sarkar rin dine khane lai samatne ki tirne lai samatne aachi khau oli lekhak Jay Rabi
@kishorgautam5251Күн бұрын
सुपर
@Hemanta-p3nКүн бұрын
पत्रकार वकिल भयछ आउनुस मिलेर यो झोले पत्रकारलाइ rip भनौ
@nea123-223 сағат бұрын
कानुन सवैलाइ बराबर हुनुपर्छ।
@singhabdrthapa366819 сағат бұрын
याे सबै नक्कली चेक हरु हुन
@Ramailo2001Күн бұрын
यो अलपत्रकारलाई कसले दियो प्रमाण ? यस्तो त छ देश ! अदालत पुग्न अगाडी यस्ता कुरा पुलिसले कसरी दिन सकेका ?
@aashishgurung6390Күн бұрын
२०८१-०८-२७ गते बिहीबार रिहाई हुनेछ भन्ने कुरा यहाँहरु मार्फत जानकारी गराउन चाहन्छु ।
@karnakarki5206Күн бұрын
बि के थापा नहि ओकिल भयो त जम्मा जम्मी ४० बर्स झेल हाल्ने बिचार गरो त थापाले।
@SDPElectricPlumber22 сағат бұрын
यो मिडिया पनि वकिल कार्यालय हो साचै प्रमाण हो। भने यो प्रमाण हो। सार्बजानिक गर्ने लाई कारबाही होस् किन भने अहिले अनुसन्धान चलेको छ। मिडियाहरु न्यायाधीश र सर्वोच्च अदालत हो
@ramjithapa9523 сағат бұрын
अहिले त जाक्ला भोलि ८४ मा ५०/६० सिट रबिको पार्टीले ल्यायो भने यी बुढाहरुको के हालत होला
@ShivaKarki-e5sКүн бұрын
लेखक जी अलिक ठिक होला कि भनेको त यो पनि उस्तै रहेछ।
@NaribhanKhadka-v7jКүн бұрын
पत्रकार सही माने
@sudipbasnet-sq4tx20 сағат бұрын
चाेर प्रत्रकार सन्ताेश वि के थापा रवि काे झाेले
@KiranKc-rb6oiКүн бұрын
नेपालको सबैभन्दा चोर भनेको कान्तिपुर मिडिया हो इन्डियन नागरिक कैलास सिरोया ठूलो हात छ
@BikashgatrajКүн бұрын
रबिलाई चाहिँ दफा कि दफा गरेर कानुन लाग्ने रहेछ फेरि अरुलाई केही नहुने रहेछ 😂😂 जिबि खाेजौ न पहिला त्यसपछि बाकि ८७ अर्बकाे कुरा पनि हुन्छ
@BP-jq1ruКүн бұрын
खुबै हास्दै छ त रबि त
@ramnewaКүн бұрын
के यो मिडियाले केपी ओलीको सम्पत्ति शुद्धिकरणको लागि आवाज उठाउनु पर्दैन
@sandeshthapa690416 сағат бұрын
kantipur nepal muluk ko lagi ghata chha,,,,,,sabaile bahiskar garau!!!!
@gautamrajbanshi3614Күн бұрын
Jay ra sa pa jay rabi🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@InduDumjan23 сағат бұрын
जिबीको दाना पानीले रमेश लेखक पनि गलेछ समाउन सकेन
@BuddhaGurung-d4kКүн бұрын
सन्तोषटेके थापाको "समय-चक्र"नामक म पनि हेर्ने गर्थँ,कुरो जसो तसो सहि सत्य ने आउने गर्थ्यो।अब कैलाश सिरोहिया लगायतका टिम बाह्रभाईको समाचार नेपाली बजारमा बिक्न छाडे पछि अब नयाँ जुक्ती लगाएछ काँग्रेसका भ्रष्टहरु-गगने, रमेशलेखक,सिरोहियाले।तेसैले सन्तोष टेके थापाले पनि बाह्रभाई कै भाषा बोल्न शुरु गरेको छ।दुखलाग्छ पैसाको लागि मानिस जस्तो सुकै अपराध गर्न पनि तैयार हुन्छन्।😮
@ramthapathaba1741Күн бұрын
यो जिबि राई भनेको मान्छे त सरकार भन्दा पनि ठुलो रैछ
@Bira626Күн бұрын
किन रवि लामिछाने को खेदो खन्छ हो पुलिस?
@RonePariyerКүн бұрын
जय रबि
@ps6732Күн бұрын
जय घण्टी जय रवि
@dineshpaudel330915 сағат бұрын
❤❤
@ChandeshworSharma-k3qКүн бұрын
जि बि राई काहाछन रमेस लेखक लाई थाहाछ
@keshgurung2058Күн бұрын
Ravi nirdosh xa jaya ravi lamichhane ❤❤❤
@rabinsharma4000Күн бұрын
अहिलेसम्मको मैले तेरो मिडियामा हेरे भाइ सन्तोष बिके तापनि नछाप@ यस्तो नि प्रमाण हुन्छ