यसको जबाफ कमेन्ट गरेर मात्रै हैन चुनाव मा दिनुपर्यो सचेत जनताले । लठैत पाल्ने पार्टीलाई ठिक पार्ने काम गर्नुपर्छ ।
@yugeenrumba95563 күн бұрын
वाल मन्दिरको जग्गा व्यवस्थापन गर्न सकिन्छ प्रकाशमानले
@necessaryitems24413 күн бұрын
ए त्यसो भए ओली पनि बेठीक अध्यक्ष रहेछन्। महानगरीय पत्र गलत ठांउमा पुगेछ । ओली पनि झुक्किएर गलत कार्यक्रममा पुगेजस्तो लाग्यो ।
@Muskaan_for_You3 күн бұрын
नगर सफा गर्ने काम महा नगर पालिकाको हो ........एमाले पार्टी भन्दैमा र आफ्नो सरकार छ भन्दैमा कार्यक्रम को नाममा जथाभावी फोहर गर्दै हिड्नु राम्रो कुरा हैन नि ...जरिवाना त् तिर्नु पर्यो नि !..उल्टो बालेन सम्झाउने लाजमर्दो ..
13:03 मा के पड्केको ? धन्न समाचार पढ्ने दिदी तर्सेन ।😂
@Bayambu.K3 күн бұрын
स्टन्टबाजी धेरै भयो वालेनको अनि झोले हरु वा वा गर्दैछन् । आयोजक को हो भन्ने नि थाहा नहुने हास्यास्पद हो र जाबो एउटा पत्र बुझाउन जम्बो टिम झोले पत्रकार सहित जानू त झन लज्जास्पद नै हो ।
@RistiInvestment3 күн бұрын
Balen jee ko nachaeni fanda vayo yo
@chandrakantjoshi49893 күн бұрын
Hamro deshma Prahari ra Nyayadhish Haruko talab kina yeti thorai chha? Yo thorai talab le garda yiniharule bhrashta netako gulami garna badhya bhayeka hoon? Ki yiniharuko budhi dherai thulo jasma karod hoina arab rupiya chahinchha?