हसिनाको ३० वर्षे दबदबा, कहाली लाग्दो अन्त्य, सेनाकै धोका, विद्यार्थीको आक्रोश, द्वन्द्वको दृश्य ||

  Рет қаралды 547,402

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
#sheikhhasina #sheikhhasinapressconferencetoday #sheikhhasinaspeechtoday #sheikhhasinanews #sheikhhasinaspeech #sheikhhasinaleftbangladesh #sheikhhasinatodaynews #sheikhhasinapodotag #sheikhhasinaleaving #sheikhhasinarecentspeech #sheikhhasinainindia #sheikhhasinahouse #sheikhhasinalastspeech #sheikhhasinaresignnews #sheikhhasinalive #sheikhhasinaand #sheikhhasinaandmodi #sheikhhasinaandkhaledaziatogether #sheikhhasinaandmodifunnyvideo #sheikhhasinaandolan #sheikhhasinaandputin #sheikhhasinaandmamatabanerjee #sheikhhasinaandrahulgandhi #sheikhhasinaandnarendramodi #sheikhhasinaandrafsanthechotobhai #sheikhhasinaandmodidance #sheikhhasinaandsheikhrehana #sheikhhasinaandrishisunak #sheikhhasinaandnarendramoditiktok #sheikhhasinaandimrankhan
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 521
@ranjithmahato5616
@ranjithmahato5616 Ай бұрын
अब पालो नेपाली नेताहरूको हो,जागौ नेपाली बचाउ नेपाल💓🙏🇳🇵
@rasmedia5300
@rasmedia5300 Ай бұрын
Sabai khednu parx kp ser Bahadur prachanda rabi makune Rajendra lingden lagayat sabai khednu parchha...
@AngPembaSherpa-l9i
@AngPembaSherpa-l9i Ай бұрын
😅😅😅youtube.com/@angpembasherpa-l9i?si=ckFFizZsrDzAQeHe
@Hunter9777
@Hunter9777 Ай бұрын
अब नेपाल मा पनि यसै गरी चोर भ्रष्टाचारी नेताहरु लाई देश बाट लखेट्ने वा जलाउने गरी आन्दोलन गर्न पर्छ
@ramkajithapa2250
@ramkajithapa2250 Ай бұрын
अब नेपाली जनता ले पनि येस्तै गर्नु पर्छ।
@NunaStha
@NunaStha Ай бұрын
नेपाली जनता हो यसरी नै एक भएर देश लाई बचाउ.... नत्र देश लुटेरा नेता हरु ले देश बेचेर पनि खान्छ एकदिन ..... त्यस पछि नेपाल भन्ने देश पनि हराउछ......
@dilipadhikari4071
@dilipadhikari4071 Ай бұрын
छातीमा रौ छ?
@bishwaramghimire911
@bishwaramghimire911 Ай бұрын
Timi jhole bhanda dherai xa AAU herna😂😂😂...​@@dilipadhikari4071
@Resme251
@Resme251 Ай бұрын
Mani yahi vanxu✅️
@prabinadhikari9053
@prabinadhikari9053 Ай бұрын
अब नेपाल पनि यस्तै भयेको छिटोभन्दा छिटो हेर्ने ठुलो इच्छा छ😊
@Hitler-12345
@Hitler-12345 Ай бұрын
Nepal maa pani kotaa system hataunu parxa sala kukur haru dalit kota janjati kotaaa vanera kota ko faida linxann.padeka lekhaka haru tala nae hunxa..😡😡😡..
@Thebrave_guyy
@Thebrave_guyy Ай бұрын
यो जरुरी थियो र भयो शुभकामना बङ्गलादेशी जनाताहरूलाई
@ChahdraBhujel
@ChahdraBhujel Ай бұрын
नेपालको नेता लाने यसरी नै लखट्नुपर्ने हो।
@ashokbisunke5373
@ashokbisunke5373 Ай бұрын
🎉😢❤😢😢😢😂😢😂🎉😢😂😢
@governmentofkuwait9851
@governmentofkuwait9851 Ай бұрын
यो रुल नेपाल मा नी चाँडै लागू हुन सक्छ
@Resme251
@Resme251 Ай бұрын
Right ✅️
@happyjointfamily-hq7ss
@happyjointfamily-hq7ss Ай бұрын
ए नेपाली जनता हाे जुन दिन नेपालका नेतालाई यसरी नै लखेट्छाै त्यहि दिन नेपालकाे नेपाली जनताकाे सुखद दिनकाे सुरुवात हुनेछ नत्र यहि पालराले झन् झन दुखः पाउने छाै कहिले जाग्ला नेपाली जनता खै
@RajMagar-qu3hb
@RajMagar-qu3hb Ай бұрын
1.श्रीलंका 2. बंगलादेश 3. नेपाल अब पाल्लो आउँदैछ हैं नेपाल काे आफ्नो देश लाई बचाउन पर्यो ज्य नेपाल 🇳🇵🇳🇵🇳🇵
@dabalbudha381
@dabalbudha381 Ай бұрын
कति बुज्ने सेना रहिछन् बंगलादेशमा नत्र गारो पर्थ्यो ❤❤ हाम्रो देशको भयको भय त यी नेतालाई साथ दिन्थे सेनाहरू❤
@santoshxatri-1506
@santoshxatri-1506 Ай бұрын
बंगालि जनता जागे ठिक गरे अब नेपाली जनताहरु जाग्न जरुरी छ
@RajKumar-wk6zt
@RajKumar-wk6zt Ай бұрын
अब पालो हाम्रो देश नेपालको सबै युबा एक हौ पुराना कवाडी नेताहरुलाई डाडो कटाउ👍️👍️👍️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gopalthapa2261
@gopalthapa2261 Ай бұрын
अब नेपाल को बिकास हुनको लागि यसतै आन्दोलन को आबसेक छ हाम्रो देश नेपाल मा नि यसै गरि नेता लाई न लखेटि देश बन्दैन
@user-hikmatshahdarnali
@user-hikmatshahdarnali Ай бұрын
नेताहरु छिटो बुझ नत्र तिम्रो पनि यहि दिन आउछ।
@Rkpmadi20
@Rkpmadi20 Ай бұрын
केपी सेरे प्रचण्ड राडिका बान लाई यसरी नै देस निकाला गर्नु पर्छ हरुलाइ
@NirkumarBujhel-em6vh
@NirkumarBujhel-em6vh Ай бұрын
नेपाललि कलेजमा नेपाली भए पाे यस्तो हुन्छ यहाँ सबै कम्पनीका बफादार छन तेसैले गाह्रो छ नेपालमा
@lhakpasherpa-vy1so
@lhakpasherpa-vy1so Ай бұрын
Bahun lai yesari lakhetnu porxa
@kushal-crafts
@kushal-crafts Ай бұрын
Sherpa lai yesri lakhetnu parxa​@@lhakpasherpa-vy1so
@sabankhadka8823
@sabankhadka8823 Ай бұрын
​@@lhakpasherpa-vy1so K vanxa Muji vanna k khojya
@lhakpasherpa-vy1so
@lhakpasherpa-vy1so Ай бұрын
@@sabankhadka8823 chup lak chor lakhetnu porxa sale Lai
@tejubk2054
@tejubk2054 Ай бұрын
अब नेपाल मा पनी यस्तै गर्नु पर्ने बेला आएको छ । जागौ नेपाली हो जागौं ।
@dimdgvlogs6399
@dimdgvlogs6399 Ай бұрын
जग लम्क चम्क हे नौ जवन हो। जग लम्क झोले झोले आब अँखा देख हो अँखा हो।
@rammagar2945
@rammagar2945 Ай бұрын
अब एक दिन हाम्रो नेपाल यस्तै हुने छ अब जागौ जनता जागौ!! अब चोर नेताहरुलाई काध थाप्न छाडी दिनुस!!
@kumarshrestha1241
@kumarshrestha1241 Ай бұрын
नेपालमा जनता र सेना मिलेर भएभरको भ्रस्ट नेताहरुलाई डाँडा कटाउनुनै पर्छ नत्र देशमा घातक फैलिन्छ
@TalentofNepal-q3n
@TalentofNepal-q3n Ай бұрын
Nepal ko Sena nai vrastachari xa
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
जसरी राष्ट्र निर्माता पृथ्वीनारायण शाह र सेना मिलेर देश वनाए,त्यसै गरि अब बालेन,हमाल,हर्क,लिङ्गदेन ,रवी,सुनिताहरु मिलेर अान्दाेलन् गरे,नेपालअामाका सपुतहरुलाई सहयाेग गरेर सुरक्षा निकाय र सेनाले देश पुनर्निमाण मा सहयाेग गरम् ।
@user-em2kh2hi7j
@user-em2kh2hi7j Ай бұрын
अब पालाे नेपालकाेहाे 100% वलिकाे पाराले तेहिभन्छ
@ritusing8835
@ritusing8835 Ай бұрын
हामी नेपाली जनताभन्दा बंगलादेशका जनता धेरै नै आति्ला र शिक्षित देखियो ।
@lalchaudhary5094
@lalchaudhary5094 Ай бұрын
नेपाली जनताहरु कहिले बुझ्ने हो जागौ हो नेपालीहरु चोर भ्रस्टाचारहरु लाई कहिले सम्म पाल्ने हो
@posetivemind5374
@posetivemind5374 Ай бұрын
ल आऊ युवाहरु आजै देखि सबैजना एक हौं यो नेताहरुलाई देश निकाला गराम 🙏साच्चिकै देशमा सुधार आउँछ भने मेरो देशको लागि म मर्न तयार छु तपाईं नी????
@sabinpoudel5484
@sabinpoudel5484 Ай бұрын
नेपालमा हुनुपर्ने कुरा यहि हो। 👊✊
@Makeitreal-k5i
@Makeitreal-k5i Ай бұрын
जागौ है बेलैमा नेपालीहरू 🙏
@binayagautam396
@binayagautam396 Ай бұрын
नेपाल मानी येस्तो भयो भनेत म पानी गोलि गाठा बोक्न तयार हुन्छु |
@Ujjwal.4120
@Ujjwal.4120 Ай бұрын
नेपाल मा नी यस्तै गर्न पर्दछ अब
@gobinlimbu8338
@gobinlimbu8338 Ай бұрын
bangladesh bhanda agadi nai yaha hunu parne ho..
@basantbhandari8381
@basantbhandari8381 Ай бұрын
अब नेपालमा नि यस्तै आन्दोलन हुनुपर्छ पालो नेपालको
@DipakShahi-vb1xj
@DipakShahi-vb1xj 27 күн бұрын
अब नेपाल मा नि यस्तो हुन नितान्त आवश्यक छ।
@user-ew8qy5pd2p
@user-ew8qy5pd2p Ай бұрын
अबकाे पालाे नेपाली नेतहरुकाे यहि हालत गनु पने जरुरि दखियकाे छ
@RamNepaljayeghanti-gk4oi
@RamNepaljayeghanti-gk4oi Ай бұрын
Good gangala desh sainik lai salam xa
@hamrojournryandlifestyle7020
@hamrojournryandlifestyle7020 Ай бұрын
जय गोर्खा जय नेपाल🇳🇵अब त कदम चल्नै पर्छ साथीहरु ✊
@kamalathapa7288
@kamalathapa7288 Ай бұрын
अब नेपालमा पनि यस्तै गर्नु पर्छ🙏
@Sharosa
@Sharosa Ай бұрын
युवाहरुले चाहे पछि जे पनि परिवर्तन गर्न सक्छन् भन्ने सन्देश।।। 🇳🇵🇳🇵🇳🇵 अब नेपालका नेताहरु पनि सुध्रिन जरुरी छ।। जय नेपाल।।🇳🇵🇳🇵🇳🇵
@user-ib6my1nx5l
@user-ib6my1nx5l Ай бұрын
अझ बच्चाहरु धेरै जन्माउ काटुवाहरु कोठा खारेज हुन्छ
@SurajGiri-bz7nb
@SurajGiri-bz7nb Ай бұрын
बंगलादेशमा पो युवा छन, हाम्रो देशमा त गुलाम कार्यकर्ता र गुण्डा मात्रै छन !
@BaudhaUpasak
@BaudhaUpasak Ай бұрын
यो तालिबानले गरेको आन्दोलन हो, विद्यार्थी भनेको नै तालिबान हो, अब यो स्लामिक कानुनको देश बन्ने तिर जाँदैछ।
@boharan1234
@boharan1234 Ай бұрын
Very good job
@Theskagazm
@Theskagazm Ай бұрын
We need right person on right job, time to choose right people guys, let’s finish our frustrations. proud of bangladesh 🇧🇩
@user-uw3yq3fl9s
@user-uw3yq3fl9s Ай бұрын
नेपालपनि यस्तै आन्दोलन हुनुपर्छ,अनि ठिक हुन्छ ,
@hamroyatra3393
@hamroyatra3393 Ай бұрын
राजा न भये द्र्श रहदैन यसरी नैय यिनी हरु को देश बात लखेतौ
@rajraee5766
@rajraee5766 Ай бұрын
नेपाल मा नि एस्तइ दिन आवोस भगवान
@BikramSaut
@BikramSaut Ай бұрын
Good 👍
@satyakhadka3035
@satyakhadka3035 Ай бұрын
नेपालमा पनि अब शेरे, ओलि, प्रचण्डेलाई देश बाट भगाउनु पर्छ त्यस पछी बाकी सबै दुलो भित्र लुक्छन् ।
@DunkMagar
@DunkMagar Ай бұрын
1:श्रीलंका 2:बंगलादेश 3:नेपला काे पालो अब
@LunaKhadka
@LunaKhadka Ай бұрын
अब हाम्रो देस नेपाल म पनि यसै गरि चोर भ्रष्टाचार नेताहरूलाई पनि देश बाट लखेट्नु वा जलाउने गरि आन्दाेलन सुरु गर्नु पर्नेछ
@lhakpasherpa-vy1so
@lhakpasherpa-vy1so Ай бұрын
Aba Nepal bato pani bahun sabai lai lakhetnu porxa Ani matra desh vanxa Bangladesh ko pm pani bahun jastai rahexa kina vany nak lamo rahexa
@puskarrajpandey7923
@puskarrajpandey7923 Ай бұрын
फेरि पश्चिम पाकिस्तान को बाटोमा गयो वंगलादेश । अब India सकिने समय आयो , । greater Nepal को सबै जमिन फर्कने समय नजिकै आइसक्यो ।
@avinabshrestha
@avinabshrestha Ай бұрын
अब पालो नेपालको हो साथी हो जन्ता सबै एक हुनु पर्छ❤❤
@DipprsadPun
@DipprsadPun Ай бұрын
नेता हरु डराइ सके अब नेपाली जनताले पनि येस्तै गर्छ्न कि भनेर😊👊👍️
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz Ай бұрын
नेपाल का ति पुराना चोर अर्बौं खर्ब रुपैयाँ भ्रष्टाचार गर्ने देश दोर्हि गद्दार नेता हरु देउपा आरजु केपि ओलि पर्चड गगन बिस्नु गकुल जनादना सबै पुराना हरु खत्म गर्न जरुरी छ पर्छ भ्रष्टाचार मुक्त नेपाल बनाउनु जरुरी छ पर्छ बल्ल हाम्रो नेपाल सबै 3 करोड नेपाली जनता हरु को हित हुन्छ जय नेपाल आमा❤❤❤❤❤❤❤❤
@kbrokaya3566
@kbrokaya3566 Ай бұрын
यी बिस्लेसनहरु अलि सतही भएकी ? बाङ्लादेशमा जे भयो र भरहेको छ यसको पछाडीका कारण हरु अरु नै छन् ।
@user-yf2ov3do8b
@user-yf2ov3do8b Ай бұрын
एसता नेता लाई फांसी हुनु परछ आफनो कुर्सी को लागी आफनै देसको नागरिक मार न लाई फांसी हुनु परछ
@user-lx5fy5ly4t
@user-lx5fy5ly4t Ай бұрын
सहि हो बिधार्थी को आवाज
@ajayrai9564
@ajayrai9564 Ай бұрын
श्रीलंका, बंगलादेश हुँदै अब नेपालकाे पालाे हुनेछ ।
@hamroyatra3393
@hamroyatra3393 Ай бұрын
अब नेपाल मा पनि हुन जरुरी छ
@ashokkhati8655
@ashokkhati8655 Ай бұрын
अब यो अबस्था नेपालमा पनि छिटै आउन सक्छ ।
@yogeshjoshi4235
@yogeshjoshi4235 Ай бұрын
नेपाल मा यस्तो आन्दोलन आवश्क्य हुन्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rajeshmandal8978
@rajeshmandal8978 Ай бұрын
ऐसतापरधा मंत्री लाइ जसलेऐतिधेरइ जंता कोहतियागराऐएसतालाइजिउदइजएाइदिनुपरछ रअबपालो नेपाल कोभरसटनेताहरुलाइजिउदइजलाउनुपरछरसेनाले नेपाल लिजंताकोसाथदिनुपरछ
@hamroyatra3393
@hamroyatra3393 Ай бұрын
राजा ल्याउन पर्छ भ्रस्टाचार का नाइके हरु लाई अन्त गर्नु पर्छ
@ngsanjib5245
@ngsanjib5245 Ай бұрын
Praying for bangaladedh republicans
@user-nn4fo8io1q
@user-nn4fo8io1q Ай бұрын
हाम्रो देश नेपाल मा पनि यस्तो युद्द लड्नै पर्ने भयको छ, नेताहरुको समत्ती रास्ट्रको बिकास लगाउन धिलो भयको छ, हे भग्वान नेपाल मा पनि यो दिन छिटै आवस
@SanjogPariyar-pk3wy
@SanjogPariyar-pk3wy Ай бұрын
Nepali sena jagnai parxa
@kashirajchaudhary3463
@kashirajchaudhary3463 Ай бұрын
अब नेपाली जनताले बंगलादेश बाट केही सिकुन।
@jamesgurung3981
@jamesgurung3981 Ай бұрын
अब हामी नेपाली जनता पनि एसरी नै रोडमा उत्तृन पर्छ
@sushilsus3269
@sushilsus3269 Ай бұрын
Waiting for nepal
@nandramyadav8946
@nandramyadav8946 Ай бұрын
हाम्रो देशमा एकदिन यस्तै नै हुनेछ किनकि भ्रष्ट नेताहरू नेपाललाई सिध्याउँछन्।😢😢😢😢😢
@GopKhamcha
@GopKhamcha Ай бұрын
अब नेपालको केन्द्रिय नेता स्तरका घातक नेताहरुलाइ यस्तै गर्नुपर्छ आफ्नो मात्र चिन्ता नाताबाद राज्यका ढुकुटी दोहन यो देशको जमिन बेच्ने देशद्रोही हरुलाइ यस्तै गर्न उठाउ उथ साथीहरू जनता हरु अब सोच्नेबेला हैन तोल तोल बाट बस्ती गाउँ र शहर बाट उठाउ जागाउ ।
@tejthapa2105
@tejthapa2105 Ай бұрын
नेपालमा देश शिदेउने कारणहरु ऐकराजनितीदुई बिध्याथि संगठन तिन करमचारि संगठन ईनी संगठन खारिज नहुदा सम्म अब नेपालमा जनताले दुनै झेल्ने बाहेक अरु बिकल्प छैन कुकु जति भुके पनि मालीकले कानमा बुजाे हालेर बस्छ
@user-oe2iw5ri4m
@user-oe2iw5ri4m Ай бұрын
good bangla desh मर्न परे मरिन्छ अबाे नेपाल्काे राष्टपतिनि पर्धान् मन्त्रिकाे पालाे✊ अतेचार् भाे हाम्राे देश् मा पनि 😡😡😡😡😡😡😡😡
@srijanapariyar802
@srijanapariyar802 Ай бұрын
अब पालो नेपाल को हो सबै जनता हरु एक हौ🇳🇵🇳🇵🇳🇵 हराम खोर चोर नेता हरु लाई देश निकाला गर्नु पर्छ✊✊✊
@Custome1v1
@Custome1v1 Ай бұрын
नेपालमा यस्तो दिन कहिले आउला खोइ ! यहाँ त जनतानै भेडा छ नेताको गुलामि
@YambahadurPariyar-u5t
@YambahadurPariyar-u5t Ай бұрын
अब नेपालमा पनि चोर नेता भष्टाचारी हजुरबा हरु लाई देश देखि भगाउनु पर्छ सामान्ति हरु लाई
@thaparam6118
@thaparam6118 Ай бұрын
आइमी ले चलाको घर र देश योइ हो चाला
@dawasherpa4314
@dawasherpa4314 Ай бұрын
Great job
@rajkumarshrestha2477
@rajkumarshrestha2477 Ай бұрын
army chif लाई मन्नु पर्छ
@pantu16grg33
@pantu16grg33 Ай бұрын
अबो नेपाल मा सुरू गर्नु होला जनता🙏🙏
@bharatkhatri6332
@bharatkhatri6332 Ай бұрын
नेपालका नेताहरू भाग्नु भन्दा पहिले नै यिनिहरू लाई सिङ दरबार बाट घिसारेर रोडमा ल्याएर जलाउन पर्छ त्यसको लागि मेरो ज्यान हाजिर छ ! अब नेपालि जन्ता झोले बाट मान्छे बन्ने बेला आएको छ:!
@bidhyaadhikari8477
@bidhyaadhikari8477 Ай бұрын
नेपालका सेना र पुलिसले पनि यस्तै साथ दिनु पर्यो जनतालाई अनि भ्रष्टचारीको भागा भाग हुन्छ
@rudroroy781
@rudroroy781 Ай бұрын
#save Bangladeshi hindu
@minbbaral2853
@minbbaral2853 Ай бұрын
अब नेपाल को पालो आएको छ चोर लुटेरा नेतालाइ भगाउने 💪
@bp-khatri
@bp-khatri Ай бұрын
नेपालमा १७ बर्षभन्दा धेरै भैइसक्दा पनि खुल्ला ५५%आरक्षण ४५% छ । यतिका बर्षमा पनि आरक्षण घटाउनको साटो जारी हुन लागेको संघीय निजामती सेवा ऎन ले ५१% आरक्षण र ४९% खुल्ला हुने भनेको छ । अब हामी पनि यो मान्नेवाला छैनौ जुनसुकै ठाउबाट भएपनी राज्यको यो विभेद बिरुद्ध एकीकृत आन्दोलनको लागि जागरुक हुनुपर्छ ।
@deeptamang1198
@deeptamang1198 Ай бұрын
सहि सहि भएछ ?अब एस्तो भ्रष्टाचारी दलाल हरु लाई ठुक्नु पर्छ ?नेपाल् को चोर भ्रष्टाचारी दलाल नेत हरु सबै लाई ठुक्नु भगाउनु पर्छ?
@sitaramdharel6886
@sitaramdharel6886 Ай бұрын
Good karyakram
@manjilsampang
@manjilsampang Ай бұрын
अबो नेपाल मा पनि चाँडै येस्तै आगो बल्छ नेताहरुले अति गर्न थाली सके।
@hombahadurchaudhary9045
@hombahadurchaudhary9045 Ай бұрын
नेपाल मा पनी यसरी नै भ्रष्ट नेता लखेतिने दिन चांदै आओस जय देश जय मात्री भूमी 🙏
@tankagurung1863
@tankagurung1863 Ай бұрын
good job 👍️👍️
@alexgrg3507
@alexgrg3507 Ай бұрын
Nepal ma pani sena ra police le nepali janatalai sath dinu parxa
@user-xb5mf2ph7h
@user-xb5mf2ph7h Ай бұрын
सेख हसिनाले पहिलै भन्नू भयकाे थियाे।गाेरा मान्छेले भनेकाे नमाने देश टुक्राउने धम्कि अायकाे छ।अाज गाेरा मानिसले भनेकाे नमन्दा हसिनाले देश छाेडनु पराे।
@gopalkarkijitbahadurkarki9273
@gopalkarkijitbahadurkarki9273 Ай бұрын
Thik bho je bho
@JitJitbdr
@JitJitbdr Ай бұрын
नेपालमा पनि यसतै नगरन सम हुदैनाआब जनता गरनु पनेृ दसन आयो
@debbahadurgurung5716
@debbahadurgurung5716 Ай бұрын
नेपालको नेताहरू जती सबैको हालत यस्तै हुन सक्छ ?
@Ryaanzan
@Ryaanzan Ай бұрын
Nepal ma pani yestai garnuparx
@jamuna1112
@jamuna1112 Ай бұрын
अब नेपालको पालो आयो यस्तै गर्नु पर्छ
@bpsshrestha
@bpsshrestha Ай бұрын
Good news 👏
@samratpun-zk8jd
@samratpun-zk8jd Ай бұрын
जागौ नेपालि
@SanPraTamang
@SanPraTamang Ай бұрын
nepal also want this😢❤
@Vinod_Shrestha
@Vinod_Shrestha Ай бұрын
बंगलादेशमा यी सबै घटना घट्नुमा मुख्य भुमिका भारतकै छ,आफुले भनेजस्तो नभएपछि साम,दाम,दण्ड,भेध गरेरै भएपनि घटना घटाएको हो!
@neeshamkhadka
@neeshamkhadka Ай бұрын
अब मरेका लास नेपालि हरु पनि जाग ए 😏
@yashbaral9577
@yashbaral9577 Ай бұрын
Hamro Neta lai bhaagauni hoina Goli Hanni ho jai naresh
@anurai7366
@anurai7366 Ай бұрын
लौ न नेपालमा नि छिटो एस्तै गर्नु पर्यो आन्दोलनमा जान हतार भै सक्यो
@STEEZYROC
@STEEZYROC Ай бұрын
yestai garnu parxa NEPAL ma pani
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 16 МЛН
Just Give me my Money!
00:18
GL Show Russian
Рет қаралды 1,1 МЛН
拉了好大一坨#斗罗大陆#唐三小舞#小丑
00:11
超凡蜘蛛
Рет қаралды 16 МЛН
ضربت اختها هي وعم تعمل عرض ازياء 🥹 #youtubeshorts #baby
00:12
Maria & Cataleya Official
Рет қаралды 3,4 МЛН
Inside Magic city of China | Chongqing
21:42
Vishal Tandon
Рет қаралды 1,1 МЛН
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 16 МЛН