रविमाथि ७० प्रश्नको धर्मसंकट,वकिल कार्यालयमै बबण्डर,ओलीको रिपोर्टकार्ड-तन्नम ७ मन्त्री फेल, काम जिरो

  Рет қаралды 118,623

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер: 297
@BishalTamang286
@BishalTamang286 Күн бұрын
जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔 रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔🔔
@kumargiri9594
@kumargiri9594 Күн бұрын
केपि ओलि लाई गिरिबन्दुमा यसरी नै गर्नु पर्छ सधै सत्तमा रहद्दैन्न होला।
@Dipakbhandari1
@Dipakbhandari1 2 күн бұрын
रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गर्ने सम्पूर्ण यता हाजिर हुन्
@UmeshPagaal-r6m
@UmeshPagaal-r6m Күн бұрын
Iam with rabi
@rajkumar00032
@rajkumar00032 Күн бұрын
No, he is also called selfish
@rajendraroka3072
@rajendraroka3072 Күн бұрын
म पनि रबिको साथ छु
@bigyanshrestha2081
@bigyanshrestha2081 Күн бұрын
. .
@ANGRYBIRD-8
@ANGRYBIRD-8 Күн бұрын
Thug ra chor haru ko vela ho 🤔🤔ma pani hajur chu 😂😂😂😂
@Hikmat.Acharya
@Hikmat.Acharya Күн бұрын
रविले दोस्रो पटक नाम लेख्नुपर्छ। गिनिज बुकमा अदालत घुमाएकोमा
@BirendraRana-n1v
@BirendraRana-n1v Күн бұрын
रवि दोषी ठहर भएपनि भ्रष्ट सरकारको अन्त्यपछि कार्यकारी प्रधानमन्त्री रवि लामिछाने
@TankBahadur-l2s
@TankBahadur-l2s 2 күн бұрын
सन्तोष बिज्ञ भाइ । तिम्रो पत्रकारिता कान्तिपुरकोभन्दा झुर हुन लाछ आजकाल।
@TOTO-vn6xm
@TOTO-vn6xm 2 күн бұрын
मलाई पनि ठिकै लाग्छ यो एनआइसी एसियाको स्पोन्सर पाएपछि खत्तम खालको न्युज आउन थाल्यो यहाँ पनि
@lilabahadur4556
@lilabahadur4556 2 күн бұрын
​@@TOTO-vn6xmबिज्ञापन नपाएर पो बिरोध गरे जस्तो गरेको रछ😂😂
@SuklalBudhathoki-q8x
@SuklalBudhathoki-q8x Күн бұрын
यस्तै प्रगति गर्दै जाने हो भने ८४ पछि पनि वलि सरकार नै हुन्छ कि क्या हो देशमा।
@sumanshrestha1875
@sumanshrestha1875 Күн бұрын
Yo patrakar haina hau jhole radika ban ho
@deepakshrestha6644
@deepakshrestha6644 Күн бұрын
Tehi vanya.. malai ta aba yo program hernai mann lagna xodyo.
@HomPrasad-m9g
@HomPrasad-m9g 2 күн бұрын
रबि शरकाे अब अर्काे गिनिज बुकमा नालेखाउनु पर्छ र रास्वपाकाे प्रचार राम्राे भकाेछ 84 मा बहुमत अाउछ 77 जिल्लामा लगे हुनेथियाे
@dilabasnet5185
@dilabasnet5185 Күн бұрын
काम गर्ने भनेर गराएको मन्त्री भए पो काम गर्ने खान भनी बनाएको मन्त्री के काम गर्ने त जय रबि
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 Күн бұрын
सुनसरी बाट रेगुलर❤जयरबि
@leeladhakal9029
@leeladhakal9029 Күн бұрын
सबैभन्दा फेल त kidney prasad छ १ किड्नी फेल २ जिब्रो फेल ३ ब्रेनफेल ४ बोलीमा ब्रेकफेल
@SitaKhadka-u8s
@SitaKhadka-u8s Күн бұрын
योत केहि होहिन जनताको आँखामा छारो हाल्न खोजेको मात्र हो के रबिलाइ हिरासतमा राखिएको यतिकादि 11:13 नभइसक छ कति पायत सहकारि पिडित हरुले पैसा
@NirmalThapa-i8s
@NirmalThapa-i8s Күн бұрын
Jay ghanti...Jay rabi lamchanea❤you rabi,
@sujatabasnet4121
@sujatabasnet4121 23 сағат бұрын
समाचार प्रचार गर्दा रबि लाई ईज्वात दिएर बेल्नुस प्रत्रकार ज्यु रबि नेपाल काृे हिराे हाे
@BirendraRana-n1v
@BirendraRana-n1v Күн бұрын
तथ्य प्रमाणको आधारमा रवि कारवाहीको भागेदार हुनु पर्छ तर भ्रष्टाचारीहरू को सरकारमा रहेकाहरू हकीगत अरबौँ भ्रष्टाचार गरिरहेका छन् तिनीहरूलाई कारवाही हुँदैन त्यसैले राजनीतिक प्रतिशोध हो रवि दोषी ठहर गरे पनि यो सरकारको अन्त्यपछि कार्यकारी प्रधानमन्त्री रविलामी खाने
@SamjhanaGurung-t8w
@SamjhanaGurung-t8w Күн бұрын
खातेहरु जीबी लुकायर रबि दाइलाई दुख दिने चोर हरु मोर्दा पनि किरा परेर मोरोस l 12 भाई मिडिया र चोर नेता हरु 🤮🤮🤮
@tejyasmalimagar2084
@tejyasmalimagar2084 Күн бұрын
🙏👍👍🫶🫶🔔🔔🇳🇵🇳🇵
@Basantakc579
@Basantakc579 Күн бұрын
सबै प्रश्न यहि पत्रकारले बनायर दिय जस्तो छ नत्र कसरी थाहा हुन्छ अनुसन्धान भईरहेको सबै करा यो सोध्छ ,यो प्रमाण पायो भनेर
@samirmagar6417
@samirmagar6417 Күн бұрын
Jhole media 12 honi sabai thaha hunxa
@DevGurung-e8z
@DevGurung-e8z Күн бұрын
कांग्रेस र एमाले को प्रहरी ले देशको काम गर्दैन।यदि गर्ने हो भने येस्तो पेलेर लाने थिएन यो देशको वास्तविक मतियार हरु लाई येस्तो खेदो गर्ने हो भने नेपाल को जेल मा अतौदैन।
@sushilaacharya7525
@sushilaacharya7525 2 күн бұрын
यो मान्छे ले नि सत्य कुरा बोल्दैन
@manutarataramanu7297
@manutarataramanu7297 Күн бұрын
नेपाल मा बलात्कार फ्री हुनुपर्छ अनि यी यस्ता समस्या समाधान हुन्छ साच्चिकै निर्मला पन्ता लाई जस्तो अवस्था हो भने फाँसी को सजाय हुनुपर्छ होइन भने यी नेपाल को कानुन
@samirstha3054
@samirstha3054 Күн бұрын
हेटौंडा बाट जय🎉 रवि
@indrakarki3654
@indrakarki3654 17 сағат бұрын
Jaya rabi ❤❤❤🔔🔔🔔🔔🔔🔔
@abinvesmskyofficialy7142
@abinvesmskyofficialy7142 Күн бұрын
यो रािडको बानहरुको सत्यनास होस। खेदन पनि कति सम्म सकेका हुन।
@Muskaan_for_You
@Muskaan_for_You Күн бұрын
ऋण लिन नहुने हो र ........ऋण नै नलिने भए सहकरी मा किन रकम हाल्नु हौ ............यहाँ त् ऋण तिर्न बाँकी त् लाखौ छन् हौ ..ऋण लिन नपाइने हो र ..........ऋण तिरेन भन्ने हो भने धनराज लाइ किन पक्राउ नगरेको ....?
@mahendrashrestha2945
@mahendrashrestha2945 Күн бұрын
वलि सरकार को मन्त्री होइन कि प्रधानमन्त्री नै फेरिनु पर्छ
@PratimaTP
@PratimaTP Күн бұрын
रवि लामिछाने ले अमेरीका मा कमाएको होला भनेको त नेपाल मै ल्यापटप बोकेर पो रहेछ।
@nabarajpuri3083
@nabarajpuri3083 Күн бұрын
सहकारीको संलग्नता र सदस्यता रहेको भेटिएन भनेर यहि सरकारले गठन गरेको समितिले निष्कर्ष निकालिसकेपछि फेरी सहकारीकै ठगी कसूर प्रमाणित गर्नका लागि टेलभिजनको कार्यालयमा काम गर्दाको समयमा ऋण तिर्नका लागि होस् वा अरु कामका लागि काटिएको चेकलाई फौजदारी कसूरको प्रमाणका लागि आधार बनाएर म्याद थपि-थपि विभिन्न जिल्लामा बयान गराइरहन कानुन सम्मत नै हो त ? पैसा दिनलाई कि लिनलाई चेक काटिन्छ? भन्ने पनि नबुझ्ने रहेछौं हामी जनताहरु, सुर्य थामाज्यूसँग सबैले ट्युशन पढ्न जानु पर्ने हो कि कसो ?
@ruppun9055
@ruppun9055 Күн бұрын
Rabi jindabad
@yubakc3529
@yubakc3529 Күн бұрын
Jay Ghanti, Jay RSP Jay Rabi sir,God bless you🌹💐🏠
@sujatabasnet4121
@sujatabasnet4121 23 сағат бұрын
रबि घुमाएर ठुलाे काम गरे भन्ने यी देश का नेता हे भगबान के देख्नु परेकाे
@Muskaan_for_You
@Muskaan_for_You Күн бұрын
अरु सहकारी ठग हरुको छानविन र जेल भोगाई रबिले गर्नु पर्ने के हो यस्तो ..............अरु ठग हरुको कता मुन्तिए ...राजनीतिक दलहरुको संरक्षण अरु ठगहरु छन् उनीहरुलाई कारवाही नै हुदैन ..रविको न धोति भेटे न टोपी ,...धनराज को त् पुरा प्रमाण मिडिया मा आउदा पनि उनलाई कारवाही हुदैन ..उनि गणतन्त्रका ठुला नेता हुन् कि क्या हो ? कि कांगेसले बनाएको मुलुक हो र !
@PMVlog-
@PMVlog- Күн бұрын
याे जम्बाे टाेलिमा त सबै भ्रष्टाचारी काे अनुहार मात्र देखिन्छ त ।।
@BirendraRana-n1v
@BirendraRana-n1v Күн бұрын
भ्रष्टाचारी केपी ओलीले बनाएका मन्त्रीहरू विपक्षीहरूलाई कार्वाही गर्न अशक्षम भएकै कारण केपीले फेर बदल गर्दैछ
@legendbio3304
@legendbio3304 Күн бұрын
दाङको जनक अर्थात लुद्र केसि लाई मैले पनि चिन्छु😀😁
@gobardhanbhattarai4081
@gobardhanbhattarai4081 Күн бұрын
अचम्म त यो पो भइरहेको छ सहकारीको रकम अपचलन मात्र रबिबाट भएको झै गरी छानविन गर्दा राज्यको अरबौ रूपया खर्च गरेको छ । यस्तो अनियमितताको जफाफदेहीता सम्लग्नहरूको आत्माले आफैलाई धिक्कारेको होला या नहोला ?
@vinodmathema1706
@vinodmathema1706 Күн бұрын
yesti boldai 34 Barsha samaye ko Hatya gare. Rin 26 Kharab purya a.
@Aanand-vi4ks
@Aanand-vi4ks Күн бұрын
किड्नि फेल कहिले सम्म सत्तामा रहन्छ र बच्छ
@maheshsinghdhami6932
@maheshsinghdhami6932 18 сағат бұрын
कति बर्ष चाहिँ हाल्छौ जेल हाल निस्के पछि को प्रधानमन्त्री रबि नै हो😢❤
@KrishnaNeupane-x2j
@KrishnaNeupane-x2j Күн бұрын
Ravi mathi sarkarko power play
@rabindrashrestha2675
@rabindrashrestha2675 Күн бұрын
तपाईं को बोल्ने तरिका लाई काजु को जस्तो भयो अलि फरक गरन अनुरोध छ!
@PARICHITCHETTRI121
@PARICHITCHETTRI121 Күн бұрын
नेताहरू:-भाषण दिन;लाज पचाउने जनताहरू:- मासु भात बजाउने सदै त्यै झोला बोक्ने नेपाली हो नेपाली हाम कभी नहीं सुध्रेंगे
@DeepakLamichhane-w2i
@DeepakLamichhane-w2i Күн бұрын
रमेस लेखको त 0 नै छ त
@maheshsinghdhami6932
@maheshsinghdhami6932 18 сағат бұрын
अनुसन्धान गोप्य हुन्छ भन्छ्न प्रहरीले रबि फोटो सम्म राम्रोसँग खिच्न दिदैन अनि प्रमाण भन्दै प्रश्न उत्तर सबै यी पत्रकारलाई सबै कस्ले दिएको हुन्छ्🤔
@TrilochanBishwokarma
@TrilochanBishwokarma Күн бұрын
सारै राम्रो प्रस्तोति
@phuyalShiva
@phuyalShiva Күн бұрын
कतारबाट जय घण्टी 🔔🔔🔔🔔🔔
@surajlmg7786
@surajlmg7786 Күн бұрын
good day is always come .
@evergreennepal164
@evergreennepal164 Күн бұрын
राजा लेरौ देश बचाउ अरु विकल्प छैन अब यो देशमा।अब को के हि बर्ष पछि आधा भाग ईन्डियालाई आधी भाग अमेरिकालाई नाम सारी गर्दैछन यो देश। हेर्दै जाओ जनता हो।
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h Күн бұрын
रवीलाई फसाउन गगन्,धनराज्,अार्जुहरुले दुई महिना सांसद् अवरुद्ध गरे र यश कार्यकाे लागि वलीलाई अारजु र देउपाले मन्त्रणा गरि सत्ता गठवन्धन् गरेकाे हाे।रवीलाई मात्र फसाउंदा राज्यका संयन्त्रहरुमाथि जनताहरुकाे विश्वास् गिरेकाे छ।८७ अरव सहकारी ठग अाराेपिहरु मानव वेचविखन् का अपराध अाराेपिहरुकाे संरक्षण गरेकाेमा वलिसरकारकाे साख गिरेकाे छ।संविधान र कानुनकाे पालना विभेदकारी भएकाेले जनताहरु दुखःी छन्।
@TejManandhar-n4c
@TejManandhar-n4c Күн бұрын
Yo bayan ta g .b .rai sanga linu parne hainara gorkha midiya ko mukhya ko ho nepal sarkar lai thaha xainara .sidhai rajnitik pratisodh bhayo ta nepal sarkar .
@bharatbk6460
@bharatbk6460 2 күн бұрын
सबै भन्दा बढी नम्बर त ओलिले नै ल्यायको होलानि मानब तसकरि जोगायो मिन बहादुर बाट अर्बौं सम्पत्ति कुमल्यायो
@ramshyam7367
@ramshyam7367 13 сағат бұрын
Nirdosh Ravi Sir lai turuntai rihai gar Jay ghanti 🔔🙏
@somnathniraula6405
@somnathniraula6405 Күн бұрын
रबि जि लाई जसरी खोदलियो त्यति सबै नेता वा झोले को आय हेर्ने हो भने जेल भरिन बेरै लाग्दैन
@Patherkot-Highkot
@Patherkot-Highkot 2 күн бұрын
किर्तिपुर को डाडा मा बसेर 4/5 लाख कमाउनेहरु यहाँ हाजिर गरम
@bigyanshrestha996
@bigyanshrestha996 Күн бұрын
कान्तिपुर त होला दलालि सरकारी वकिल भन्दा कान्तिपुर ले कसरि थाहा पाउँछ सरकारी पुलिस र वकिल को कुरा अरु लाइ थाहा नहुने
@kumardevkota9255
@kumardevkota9255 Күн бұрын
Yoho tv rabi birudha lageko xa
@Suraj-jg2fh
@Suraj-jg2fh Күн бұрын
जय रबि❤️❤️❤️🔔🔔🔔🔔
@RABI-2000
@RABI-2000 Күн бұрын
तँ खातेलाई यो सब प्रमाण दियो हँ
@netrabadal-bb5zo
@netrabadal-bb5zo 2 күн бұрын
सहकारीका सक्कली महा ठगहरु चाहिँ पशुपतिमा छाडिएका साडेहरु जसरी उन्मात भएर हिडिरहनु अनि राजनीतिक प्रतिशोध साधेर बहादुरी देखाउने जुन ठुलो पार्टीहरुका नेताहरूको कार्य अत्यन्तै दुखदाइ अबस्था हो।
@Keshabdhamichhetri
@Keshabdhamichhetri Күн бұрын
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@PrakritiLamichhane-he6sq
@PrakritiLamichhane-he6sq Күн бұрын
Jai ghanti
@raibabu5609
@raibabu5609 2 күн бұрын
यो पत्रकार पनि कान्तिपुर को बाई रहेछ त 😂😂😂
@KeshChhetri-u9c
@KeshChhetri-u9c Күн бұрын
रबि ज्यु जस्तै अरुपुरानादलमा भ्रष्टाचारि भ्रष्ट मा मुछियका हरुलाइ रबि जस्तै घुमाइय जन्ताकति समर्थकराेड हुन्थे हेर्न मन छ
@PassangSherpa-y7s
@PassangSherpa-y7s Күн бұрын
अच्मा को नेपाल कानुन कोसाई लाई कानुन नै नालाग्ने रवि माथि चाहिँ कानुन लाग्नुे कोस्तो कानुन बापारे
@somnathniraula6405
@somnathniraula6405 Күн бұрын
मन्त्री मण्डल फेर बदल गर्ने कुरा हल्ला गर्ने होइन प्रतिबेदन कै आधार मा निस्कासन गरे भो
@PrakritiLamichhane-he6sq
@PrakritiLamichhane-he6sq Күн бұрын
रवि निर्दोष छन ।
@SitaKhadka-u8s
@SitaKhadka-u8s Күн бұрын
यो पत्रकारको सुरुवात को त्यो बोलि अनि बाचकको सिरसक त सुन्नु भयो नि
@avinewstv3705
@avinewstv3705 2 күн бұрын
के पि ओली यानी प्रधानमन्त्री नै फेल भएको छ उसका झोले को के कुरा गर्नु!!
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb Күн бұрын
रवि मात्रै होइन ६०० भन्दा बढी ठगहरु जेलमा छ्न तर सहकारी ठगहरु ६०० मात्रै होइन हजारौं छ्न जसमध्ये ठुलठुला काँग्रेस , एमाले , माओवादी , राप्रपा , जसपा , लोसपा, जनमत पार्टीका नेताहरू पनि संलग्न भएको कुरा बाहिर आएको छ तर पक्राउ गरिएको छैन ।
@rampakhrinpakhrin3737
@rampakhrinpakhrin3737 2 күн бұрын
पत्रकार महोदय ६३७ जना समातेको छ रबि मात्रै होइन अफाहा नफैलाउनु होला
@rajshrestha515
@rajshrestha515 2 күн бұрын
तेरो बाउ पनि छ कि त्या कुत्ताको बच्चा
@sabinakhadka5427
@sabinakhadka5427 Күн бұрын
Jay Rabi ❤❤
@Allinone1.788
@Allinone1.788 2 күн бұрын
जय देश जय घन्टी🔔
@rajdilanjalee4473
@rajdilanjalee4473 2 күн бұрын
नाप्यो अब घण्टीले 😂
@TankBahadur-l2s
@TankBahadur-l2s 2 күн бұрын
​@@rajdilanjalee4473नाप्दैछ गेडे
@somnathniraula6405
@somnathniraula6405 Күн бұрын
सहाकारी ठगी मा पकृएका ब्यक्ती को फायल किन नटुङ्गिएको होला बिदेश बाट ल्याउने त परै छोडौ यहि का ब्यक्ती पकृएको छैन जनताको रकम फिर्ता हुने त कुरै छोडौ
@ramsedai804
@ramsedai804 Күн бұрын
मान्छेको रूपमा जिबनमा गल्ति सबैले गरेका हुन्छन्,हरकोहीलाई एति मुद्दा र छानबिन गर्ने हो भने मलाई लाग्छ कोही बांकी रहंदैनन् होला,देश बिगनर्ने अरू दोष खपिदिनु पर्ने रबिले? एउटा ब्याक्तिलाई यो अलि बढी भएन र? तेसैले रबिका बिरोधिहरू पनि आज रबिका समर्थन भएका छन्,जनता सोझा छन् लाटा चाहिँ छैनन् है।🙏❤️
@jeevantimalsina9059
@jeevantimalsina9059 Күн бұрын
Yo daamna harule rabilai anusandhan garda gardai karodau paisa jhowam parne bhaye
@bhuwandhami-qb9ij
@bhuwandhami-qb9ij 2 күн бұрын
jay ravi dai
@LekhbahadurThapa-bp4hd
@LekhbahadurThapa-bp4hd Күн бұрын
Netaa haruko kam xoina
@ashasabin4970
@ashasabin4970 2 күн бұрын
एउटै कुरा कति ठाउँमा लगेर सोध्ने हाे यो लनाएक सरकार ले, छानबिन समिति ले ३ महिना खोजतलास गरेकै हाेत, फेरी केकाे म्या म्या हाे यो, जे छ समितिको प्रतिवेदन मै छ त।
@IndraThapa-tr8cx
@IndraThapa-tr8cx Күн бұрын
Ghanti must be careful
@shayamjoshi6595
@shayamjoshi6595 Күн бұрын
याे भाइ पनि कानतिपुरे काे पारा मा जादेछ
@ramkumarshrestha3121
@ramkumarshrestha3121 2 күн бұрын
कैलाश राजा समायकोले दुख दिएको हो अरू केही होईन रवी निर्दोस छन
@RishabhThakuri
@RishabhThakuri Күн бұрын
Honey trap😢😢
@kumarpokhrel4366
@kumarpokhrel4366 Күн бұрын
लुटने र झुट बोलने मान्छे प्रधानमन्त्री भएको देशमा यस्तै हो।
@saugatthakuri4498
@saugatthakuri4498 Күн бұрын
Yo desh barbad pareka hasthi haru 1.Neta 2.Mediakarmi 3.police
@DevSingh-e7y
@DevSingh-e7y Күн бұрын
रबिले जिबिराइकाे टउकाेमा हाल्ने कतै यसमा अर्को छबिकाे पनि मिलीभगत छ जस्ताे लाछ मलाइत
@mohankunwar-c5o
@mohankunwar-c5o Күн бұрын
रबि दाइ जिन्दावाद
@a2zvideos963
@a2zvideos963 2 күн бұрын
केपि को क्लब र कालो काग्रेस ले एक जना रबि लाइ लखेटेको देख्दा लाज लाग्छ 😮 कानुन र पुलिस प्रशासन मात्र राम्रो हुन्थ्यो भने हाम्रो देशमा भ्रष्टाचार नै हुने थिएन सबैलाइ भेडा बाख्रा किने मेल गर्न सकिन्छ पैसा मा
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb Күн бұрын
जैसी करनी वैसी भरनी
@amritsubedi2122
@amritsubedi2122 Күн бұрын
You have to do fairly journalism, I think you afraid to Rabi!!!
@lokrajjoshi4349
@lokrajjoshi4349 Күн бұрын
जय रवि, जय घण्टी
@KprastrabadiLamichhane
@KprastrabadiLamichhane Күн бұрын
Sabai vrastachari harulai karbahi garnu parcha😂😢😮😅
@damuxetri6348
@damuxetri6348 2 күн бұрын
Yo midia 12 bhai madhe yo pani ek ho nalayek patrukar
@prakashtechpower4804
@prakashtechpower4804 Күн бұрын
Kina bhanne uttar Karma ma chha, Griha mantri hunda 1/2 jana thunne aru lai thunna nasaknu ko faal ahile saame huna pugya uhalai, kasto KAALI yug ma "Every action and equal and opposite reaction!" law of KARMA chhahi yaha pani Lagu gariyo..... SIMPLE ANSWER!!!!
@Limbu-hn5zq
@Limbu-hn5zq Күн бұрын
kp oli chai pradhan mantri pass ho?kp oli comedian chai pass ho
@tankashrestha9324
@tankashrestha9324 Күн бұрын
malai tw lato rish uthax vane rabi lai kati utheko hola dhikar xa chor neta haru yo nai aantim ho aaba janta chup lager basne xain
@maheshchhatri9911
@maheshchhatri9911 Күн бұрын
Jay ghanty
@Nilkumarpun
@Nilkumarpun Күн бұрын
Jay rabi Jay ra so pa
@madristahazzard1459
@madristahazzard1459 Күн бұрын
अब काठमाडौ बाट सफाइ पाउछ
@gyankc4949
@gyankc4949 Күн бұрын
नाटक हो सबै प्रहरी का
@dangrajpur5791
@dangrajpur5791 Күн бұрын
जय रबी जय 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@JitbahadurBhattarai-d1b
@JitbahadurBhattarai-d1b 11 сағат бұрын
जनता हरु नै दोसि हुन किन कि कस्तो मान्छेलाई जिताउनु भयो? पार्टी दल हेर्दाहेर्दै एस्तो भाको हो ।
@KamalShah-g1n
@KamalShah-g1n Күн бұрын
Good news santos sir
The IMPOSSIBLE Puzzle..
00:55
Stokes Twins
Рет қаралды 196 МЛН
How many people are in the changing room? #devil #lilith #funny #shorts
00:39
When Cucumbers Meet PVC Pipe The Results Are Wild! 🤭
00:44
Crafty Buddy
Рет қаралды 62 МЛН
Муж внезапно вернулся домой @Oscar_elteacher
00:43
История одного вокалиста
Рет қаралды 7 МЛН
The IMPOSSIBLE Puzzle..
00:55
Stokes Twins
Рет қаралды 196 МЛН