दीपक-दीपालाई पछि पार्दै विराज-समीरको तहल्का, सुनसान हलमासमेत भिड, दुई दिनमै उठ्यो पाँच करोड ||

  Рет қаралды 55,229

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 344
@chhiringghyalpogrg1823
@chhiringghyalpogrg1823 2 сағат бұрын
मेरो पहिला नै मनपर्ने हिरो बिराज भट्ट जय १२ गाउँ , जय बारगुङ..
@harichandraBaniya-rd1mo
@harichandraBaniya-rd1mo 4 сағат бұрын
हामिले अहिले को अबस्था मा 12 गाउँ लाई सपोट गर्नै पर्छ हेर्न त नेपाली फिलिम हो सबै सके सम्म हेरौ विशेष 12 गाउँ सबै हेर्न जाउ
@anilthapa5279
@anilthapa5279 4 сағат бұрын
१२ गाऊँ ले नेपाली सिनेमा को ऐतिहास रचेको छ शुभकामना 🌺
@parsuramchaudhari4441
@parsuramchaudhari4441 4 сағат бұрын
नेपाल मा यो पहिलो चोटी नेपाली फिल्म लाई यती धेरै माया गरेको देखियो । एस्तो माया त साउथ मात्र देखिएको थियो । १२ गाउ लाई धेरै धेरै बधाइ छ ।
@ramesjoshi-x8p
@ramesjoshi-x8p 5 сағат бұрын
जोकरहरुलाइ हिरो बनाएर गल्ती गरे नेपालीले।
@ManojLama-r2o
@ManojLama-r2o 5 сағат бұрын
Ho
@Dearanish0
@Dearanish0 4 сағат бұрын
सिरियलकाे कथालाई फिलिम भनेर नेपाली जनतालाई ठगिराकाे छ😢🤓हास्य कलाकार लाई कसरी नायक हुन्छ हाे?अनि कसरी हुन्छ फिलिम ?कमेटि लाई जाेकरकाे रुपमा हेर्छाै हाे हामिले त😂
@kishor5564
@kishor5564 4 сағат бұрын
एकदम सहि।
@bhimbahadurkalel4217
@bhimbahadurkalel4217 4 сағат бұрын
Sahi kura
@pratikshadiyakoti3463
@pratikshadiyakoti3463 3 сағат бұрын
सहि भन्नु भयो यो चाहि ।
@खापरएजुकेसनधनगढी
@खापरएजुकेसनधनगढी 5 сағат бұрын
माग्ने बुढा धेरै राम्रो र सफा मन भयको मान्छे हो तर दिपक दिपा को जङ्गोल मा पसेर मात्र गल्ति भयो । १२ गाउँ हेरौ माग्ने बुढा लाइ माया गरौ
@dineshbist7859
@dineshbist7859 5 сағат бұрын
12 gau heryou Kati magnne lai Matra Herne
@bhimkumartamang9507
@bhimkumartamang9507 5 сағат бұрын
अर्काको बिरोध गर्दा छाकका पन्जाले noksani व्यहोर्नु परिरहेको छ ! बिराज भट्टले कसैलाई नरार्मो भनेका छैनन्
@kajishrestha418
@kajishrestha418 2 сағат бұрын
गाइलाइ गोरु भन्नू र जोकरलाइ हिरो भन्नू एउटै हो
@Basnet-u9n
@Basnet-u9n 5 сағат бұрын
बिराजको लेबल माग्नेलाइ केथाहा😂
@ChiranjibiBhandari9
@ChiranjibiBhandari9 4 сағат бұрын
Level 5 ho 10 hoina jathako
@KBmusic55
@KBmusic55 4 сағат бұрын
​@@ChiranjibiBhandari9aw Muji 😡 t chikney लाई थाहा होला है 😅
@Basnet-u9n
@Basnet-u9n 4 сағат бұрын
@@ChiranjibiBhandari9 के भन्छ यो बियारी फेरि
@ChiranjibiBhandari9
@ChiranjibiBhandari9 3 сағат бұрын
@@KBmusic55 good luck
@ChiranjibiBhandari9
@ChiranjibiBhandari9 3 сағат бұрын
@@Basnet-u9n thanks Bhai baghaix
@mohnkandk
@mohnkandk 4 сағат бұрын
जस्ले जे भने पनि १२ गाउँ नेपालकै पहिलो फिल्म हुनु पर्छ ।
@Nepalibhai812
@Nepalibhai812 4 сағат бұрын
फिल्म छ हिन्दी भाषा मा नाम चाहिँ १२ गाउँ
@rajubishwakarmu329
@rajubishwakarmu329 5 сағат бұрын
बल्ल फिल भयछ दिपक राज भन्दा बिराज भट्ट ठुलाे भनेर जय १२ गाउ
@ChiranjibiBhandari9
@ChiranjibiBhandari9 4 сағат бұрын
Weight ta biraj Kai hola tar story line ma 12 gau ta south Indian KO copy nai ho chhakka panja ta Nepali pari drisya lai Katha banako x bekar ma hami jhagada garnu bhanda ta bideshi film lai bahiakar garauna
@rajuthapa4581
@rajuthapa4581 4 сағат бұрын
​@@ChiranjibiBhandari9भो टेलीसिरीयलको कुरै नगरौ,😮
@Pankajchhetri-l2j
@Pankajchhetri-l2j 4 сағат бұрын
​@@ChiranjibiBhandari9 12 gau kun move ko copy ho vanam ta jpt bolar hun6
@ChiranjibiBhandari9
@ChiranjibiBhandari9 3 сағат бұрын
@@Pankajchhetri-l2j herauna 12 gau hall ma gayar biraj daile gherai pariShram garya xan . south movie ko naam liyako jati harna lagyo bhane Bhai timro umer KO approx 2 years jati khera janx hola hernai man xa bhane bhanamlani Bhai Happy dasain Durga bhawani le rachhya garun sabailai
@krishnabohara6578
@krishnabohara6578 Сағат бұрын
​@@ChiranjibiBhandari9 xakka vanda ta sakkigoni ramro xa
@manakamanaflute
@manakamanaflute 3 сағат бұрын
माग्ने बुढो र दिपक राज गिरि र दिपा श्री निरौला जितु नेपाल पनि हिरो हिरोनी हाम्रो नेपाल मा
@devendraregmi9155
@devendraregmi9155 5 сағат бұрын
सक्दैननि 12 गाउँ लाइ❤❤
@ChiranjibiBhandari9
@ChiranjibiBhandari9 4 сағат бұрын
Ho sakdaina kahako 6 gau Kaha ko 12 gau dubble xa ta kamaaux mara derai
@rameshchaudhary7689
@rameshchaudhary7689 3 сағат бұрын
आज आएर यो छाति यति चौडा भएर आयो कि हामी बिराज भट्टको त्यो बेला देखिको फ्यान हो जस्को हरेक फिल्म नछुटाई हेर्ने गर्थ्यौं। आज यो उमेरमा पनि पहिला को जस्तै जोस जांगर देख्न पाइयो झन छोरा समिर लाई त यस्तो निखारेर यो क्षेत्र मा लेराउनु भएको रहेछ। अब समिर भट्ट ले बाउको बेंडो धान्ने भए र एक क्षत्र राज गर्नेछन् भन्नेमा दुइ मत छैन। प्रकाश सुवेदीले interview मा आएन भनेर २/४ जना भतुवालाई मनपरी बोल्न पठाएको थियो रजतपट मा आज मुख भरिको जवाफ दर्शकले दिए 🥰।
@kuwaitkwt1871
@kuwaitkwt1871 4 сағат бұрын
माफी मागेपनी आरिस भएकै हो माम्छेलाई
@dhansunar3730
@dhansunar3730 3 сағат бұрын
यो माग्ने बुढो भन्ने जोकर हसाउनमै सही छौ तिमी , दिपक र दिपा भन्ने भाईरल जोडीले कन्डम र संगीनी सुईको प्रचार गरेको धेरै सुहाउछ ! चलचित्र मा हिरो केवल हिरो जस्तै हुनु पर्छ त्यो गुण बिराज र समिरमा छ दिपक ,दिपा र केदारे जस्तो जोकर संग हैन
@dammardayal9657
@dammardayal9657 3 сағат бұрын
दीपक राज गिरी ले पनि माफी माग्नु पर्छ। होइन भने त्यसको फिल्म हेरिँदैन।
@ramjoshi4726
@ramjoshi4726 4 сағат бұрын
माग्ने बुढालाई राम्रो मान्थे तर माग्ने बुढा निच स्वभाबको रहेछ ।
@samueldanielroyal509
@samueldanielroyal509 3 сағат бұрын
12 गाउँ चल्नु भनेको अब नेपाली सिने क्षेत्रमा action फिल्मको कम ब्याक हुनु हो।। अब कमेडी फिल्मको चुरीफुरी जार्नु पर्छ।।
@BibasNepali-wn1fr
@BibasNepali-wn1fr 5 сағат бұрын
जनता जनार्दनको देश हो यो के राम्रो के नराम्रो जनता ले छुट्याउछ्न❤
@mr_florista
@mr_florista 5 сағат бұрын
यो मगन्ते लाई के था बिराज दाई को फेन कति छ र थियो र 12 गाउ बाट कति फेन कमायको छ भन्ने माग्ने 😂😂❤
@BashantxettriBashantxettri
@BashantxettriBashantxettri 2 сағат бұрын
साइबर सेना भन्ने मात्र होइन 12 गाउँको पछि परेका केही ब्यक्तिलाई पनि कडा कार्बाही गर्नु पर्छ
@praharrai7731
@praharrai7731 3 сағат бұрын
आखिर माग्ने भनेको माग्ने नै रैछ। माफी मागेरै छाडे 😂
@SamipAdhikari-s4v
@SamipAdhikari-s4v 4 сағат бұрын
१२ गाउँ जस्तो मुभी नेपालमा आउन अब फेरि १२ वर्ष कुर्नु पर्छ होला मैले त हेर भोलि पनि हेर्ने हो। Kirtipur cineplex मा
@nareshstha162
@nareshstha162 2 сағат бұрын
😂😂😂😂
@omThapa-f1k
@omThapa-f1k 4 сағат бұрын
१२ गाउलाई अझ धेरै सफलताको शुभकामना मेरो 🎉🎉🎉🎉
@PravaChamling2430
@PravaChamling2430 4 сағат бұрын
बिराज जी लाई कति ले के के भन्यो तर वहाँ ले केहि भन्नु भएना कसैको बारे मा
@bbbbbbbbb111
@bbbbbbbbb111 5 сағат бұрын
१२ गाउँ best
@rambhakta-fk5ns
@rambhakta-fk5ns 4 сағат бұрын
दिपा दिपके संगै इनिहरुको नोकर , भतुवा हली माग्ने पनि यिनी हरु संगै सति जाने भयो । ज्वाई साप सारै राम्रो छ , अलि बढी हाल दिनु
@barailikoxoramo9580
@barailikoxoramo9580 5 сағат бұрын
12 gaw vaneko 12 gaw ho sabai vanda dherai dubai ma frist time nepali movie ko house full vako xa aajha 4 din nai Dubai ko hal haru full vako xa always samir bhatta Star ⭐ action hero ho upcoming Nepali hero
@cbnachhiring5634
@cbnachhiring5634 5 сағат бұрын
जोकरहरुको फिल्मबाट के सिक्ने? मान्छे उडाउन होच्याउन सिकाउने मात्रै सन्देश
@MilanBk-n5z
@MilanBk-n5z 4 сағат бұрын
कठै मेरो देसको हालत जितु माग्ने अनि गिरि लाई हिरो भन्न पर्ने हाम्रो दुर्भाग्य
@hdhhhs3950
@hdhhhs3950 2 сағат бұрын
ट्क्कर त दियको छ तर कमाइमा दिपकलेनै जित्ने भयो ज्वाइँ साबलाइ पनि सपोर्ट गरौ है कलाकार बचाउ सबैलाइ
@HimalRc-h7s
@HimalRc-h7s 3 сағат бұрын
ये माग्ने बुढा हुन यिनी टेलिसिरियल का हिरो होलान तर सिनेमाको हिरो भनेकै बिराज हुन।यो कुरा नभुलौ।
@shambhunayak07
@shambhunayak07 4 сағат бұрын
जुन फिलिम ले जति कमाए पनि नेपाली जनता लाई दुख पीडा पर्दा सहयोग गर्ने कलाकार पल साहा मात्र देखियो....
@gamingbibas4759
@gamingbibas4759 4 сағат бұрын
Ho ho
@prem3475
@prem3475 3 сағат бұрын
छक्का जति सो 12गाउँ लाई दिने हो भने 2 दिन मा बन्द हुन्थ्यो छक्का पञ्जा
@abin5823
@abin5823 5 сағат бұрын
गल्ती स्वीकार्नु नै ठूलो कुरा हो केदार घिमिरे
@Lpm-f9u
@Lpm-f9u 3 сағат бұрын
दाइ भाउजू को शरण परेर मागेको जस्तो छ नि माफी झुसेले
@sunitabishal1467
@sunitabishal1467 2 сағат бұрын
जोक्कर हरुको काम जोक्कर मात्र गर्ने हो जोक्करहरु😊😊
@harichandraBaniya-rd1mo
@harichandraBaniya-rd1mo 5 сағат бұрын
माग्ने बुडा ले घमन्ड नगरे हुन्छ म जस्ता ले गर्दा तिमी चलेको हौ यो हेक्का होस बोलिले गर्दा बहिस्कार को अभियान न चलोस
@dineshthapa3756
@dineshthapa3756 3 сағат бұрын
मागेर जीवन पालन गर्दै आएको मान्छे लाई के थाहा चलचित्र कस्तो हुनुपर्छ दिपक दिपाले टिम बाट निकालि दियो भने रोडमा कचोैरी लिएर माग्नुको बिकल्प छैन
@Lokendrapun-e6u
@Lokendrapun-e6u 3 сағат бұрын
कमेडि जोक्करहरु हिरो भएको सुहाउँदैन असलि हिरोत बिराज समिर हो
@BishalTamang286
@BishalTamang286 5 сағат бұрын
जय 12 गाउँ 🤘💪👍️👊❤️
@cmbishwokarma6218
@cmbishwokarma6218 4 сағат бұрын
माग्ने बुढा पनि दिपक दिपा सँग सँगत गरेर बिग्रेछन ।
@rajubhandari6399
@rajubhandari6399 4 сағат бұрын
अत्ति गर्न थाले जोकरहरु, बहिष्कार गरौ यी डाम्नाहरु
@123Tilak
@123Tilak 3 сағат бұрын
सबै मिले जाऊ हेर्न १२ गाउँ❤❤
@tekendrabhatt8043
@tekendrabhatt8043 5 сағат бұрын
12 Gau बस्
@gpsir2059
@gpsir2059 4 сағат бұрын
१२ गाउँ जिन्दावाद ❤❤
@GibashAgil
@GibashAgil 5 сағат бұрын
12gau best ❤❤
@birendrathagunna3509
@birendrathagunna3509 4 сағат бұрын
12 गाउँ धेरै राम्रो छ
@shantinagaronlinetv8827
@shantinagaronlinetv8827 4 сағат бұрын
१२ गाउँ राम्रो छ।
@YUGALSUBBA-011
@YUGALSUBBA-011 2 сағат бұрын
माग्ने बुडा पनि अब हेर्दा हेर्दै निक्कै अग्ला भएछन् ।
@ashokbista2458
@ashokbista2458 Сағат бұрын
एस्ता एस्ता लाई हिरो मान्छन नेपाली अनि कसरी हुन्छ
@Meroyoutubechanal
@Meroyoutubechanal 4 сағат бұрын
मुला हक्ने पाद्ने सबै हिरो हा हा हा अनि फिलिम चलेन भने साइबर सेना लगाय 12 गाउँ टक्कर होइन 12 गाउँ बेस्ट सुपर हिट छ
@nishashrestha7509
@nishashrestha7509 29 минут бұрын
दिपक र दीपा को सम्बन्ध बुझ्न् सजिलो छ 🤣🤣कुमारी पनि होइन बिहे भएको छैन 👌👌
@rishiadhikari6489
@rishiadhikari6489 2 сағат бұрын
12 गाउँले जबर्जस्त प्रवेश गरेको हो ,अरुले होईन 🙏
@hemrajbist7485
@hemrajbist7485 4 сағат бұрын
यो हो टिभीको सम्पूर्ण टिमलाई बडा दशैं तथा विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना। जय 12 गाउँ सिनेमा हेर्न जाउँ।
@govindalimbu792
@govindalimbu792 2 сағат бұрын
Biraij dai ko jai hoss..
@govindalamichhane6275
@govindalamichhane6275 4 сағат бұрын
फिलिम हिरोको हुन्छ ।।।।।।
@shyamshrestha4606
@shyamshrestha4606 4 сағат бұрын
सबै नेपाली चलचित्रले जित्नु पर्छ । कसैले कसैलाई हराउने गिराउने खेल खेल्नु हुन्न ।
@AlphaBoy-0
@AlphaBoy-0 4 сағат бұрын
हास्य सिरियल चलेको थियो भाग 5 मा पुगेर गुल्टियो
@PravaChamling2430
@PravaChamling2430 4 сағат бұрын
यिनीहरु को बरताव यस्तै हो भने त, भोलिको दिन हरु मा समिर लाई गारो हुन्छ त इंडस्ट्री मा।
@BishuLimbo-p2p
@BishuLimbo-p2p 4 сағат бұрын
12 गाउँ मोभी किलिप् सबै युटुब्मा हालिएको छ! कारबाही हुनु पर्यो त्यो हाल्ने ब्याक्तिहरुलाई सब् सडयान्त्र हुनु सक्छ!
@UddabThapa-magar
@UddabThapa-magar 3 сағат бұрын
12 गाउँ ले पुरै देश खायो बाघ भनेको बाघ नै हो❤❤❤❤
@laxmipokhrel88
@laxmipokhrel88 2 сағат бұрын
बिराज भट्ट धेरै राम्रो हिरो हो।।
@Dilli-Pariyar2225
@Dilli-Pariyar2225 4 сағат бұрын
माग्ने माफि ___न मागे भाग्ने _____दिपा दिपकको भरौटे।
@bharatsaud-dy5zc
@bharatsaud-dy5zc 3 сағат бұрын
हामी पश्चिमबाट
@harichandraBaniya-rd1mo
@harichandraBaniya-rd1mo 5 сағат бұрын
म पनि माग्ने बुडा को फ्यान हु तर जुन शब्द बोल्नु भयो यो बोलिले गर्दा म घिडा गर्छु पहिला गल्ती गरेर पछि सरि भनेर पाउदैन माफी अरु ले के गर्छ थाहा छैन तर म आज देखि माग्ने बुडा को कुनै पनि फिलिम र सिरेल बहिस्कार गरि भन्निले जे भनोस आप्नो सपोट गरे राम्रो अरु को गर्दा साइबर सेना यो सरासर गलत हो 100% हो
@nepalikoxora9928
@nepalikoxora9928 4 сағат бұрын
Usla right bolako xa aaja yesto syber sena12 gau leak garyo chakka panja pani leak garyo voli aaru gar la yesto vo pani flimi libe dheari problem huncha ta vanako ho ni
@prembohara3086
@prembohara3086 5 сағат бұрын
12Gau best
@SinhaLama
@SinhaLama 41 минут бұрын
जोकारलाई हिरो बनाएपछि यस्तै हुन्न
@Nabrajbk233
@Nabrajbk233 5 сағат бұрын
Only 12 gau🔥👌🙏❤️
@चन्द्रमगरमगर
@चन्द्रमगरमगर 4 сағат бұрын
जोकर हरु लाई हिरो बनाएर गल्ति भयो जय 12 गाउँ
@JoyaNMagar
@JoyaNMagar 4 сағат бұрын
१२ गाउँ हेर्न जाउ साथी हो❤
@SNarenKunwor
@SNarenKunwor 4 сағат бұрын
जसरी नेपाली दर्शकहरू ले नेपाली फिल्म राम्रो नराम्रो भनेर छुटाए त्यसै गरि 84 मा नेपाली राजनीति मा पनि यसै गरि परिबर्तन गराउने छन भन्नेमा बिश्वासत छु जय नेपाल जय नेपाली जनता 🎉
@SantoshTamang-yd5yz
@SantoshTamang-yd5yz 2 сағат бұрын
रुप राङगा केहि छैना मुला जोकर हरु हिरो बने
@toprajbc3368
@toprajbc3368 4 сағат бұрын
Biraj dai ❤❤❤
@prakashghorsaineghorsaine3175
@prakashghorsaineghorsaine3175 4 сағат бұрын
१२ गाँउ हेर्ने जती येती हाजिर गरौं
@ganeshKunwar-w3t
@ganeshKunwar-w3t 2 сағат бұрын
ती नेपली जनता ले माग्ने बुढा लाई हिरो बनाएको होइन अहिले आएर ती जनता लाइ साइबर सेना को आरोप लगाउनु राम्रो होइन।
@fwnnepal6751
@fwnnepal6751 4 сағат бұрын
जय १२गाउँ ❤❤🎉
@muskankrishna8765
@muskankrishna8765 Сағат бұрын
कहाँ को १२ गाउँ कहाँ छ्क्का पन्जा गाउँ आफै बुज्नु न बोल्नु भन्दा पहिला बि४ गर्नु पर्छ माग्ने दाजु बोल्नी बेला अनि माफी माग्नी लेखेर जसरी बोल्नु भएको थियो त्यसरी नै माफी माग्दा आज राम्रो हुने थियो कि त
@tejendralimbu8225
@tejendralimbu8225 4 сағат бұрын
Sabae hit hos 12 gau heriyo ramro lagyo
@bijaybishwasrai9833
@bijaybishwasrai9833 Сағат бұрын
छक्का पन्जा त सिरियल हो भाग १ भाग २ हुदै आउछ , असलि फिल्म १२ गाउ मात्र हो 🎉🎉🎉
@ManojLama-r2o
@ManojLama-r2o 4 сағат бұрын
I love 😘😘😘😘💕💕💕 12 gau movie
@PremparkashsharmaChhetry
@PremparkashsharmaChhetry 2 сағат бұрын
फिल्म नचल्ने भएपछि माग्ने बुढाले मागे माफि 😅 के गर्छौ मँगले दुःख पायौ आफनौ ढङ्गले ( अब थाहा भयो होला नि साइवर सेनाको पावर)😅😅😅😅😅😅😅😅😅😅
@BinodRawat-x9e
@BinodRawat-x9e 3 сағат бұрын
जोकर हरु ले हिरो खेले पछि यस्तै हुन्छ। जय बार गाउँ
@PravaChamling2430
@PravaChamling2430 4 сағат бұрын
12gaun ra Biraj bhatt को क्रेज देखे पछि माफि मागेको हो माग्ने हो कि थाग्ने हो मलाई थाहां छैन, म India बाट हो BB को शुभ चिंतक २० बर्ष देखि....
@DeepakNepali-uu4qi
@DeepakNepali-uu4qi 24 минут бұрын
१२ गाउँ ❤️❤️❤️🇳🇵🇳🇵
@AnilXettri-wr1xd
@AnilXettri-wr1xd 2 сағат бұрын
पहिला त माग्ने ठिकै लाग्थ्यो तर अहिले चिने छक्का हरूको पछि लागेर बिग्रिय
@BistaShobit
@BistaShobit 4 сағат бұрын
Jay bara gau
@madangurung9664
@madangurung9664 3 сағат бұрын
Nepali cinema 📽️ma Hindi film 🎥 ko dabdaba raheko abastha ma nepali movie haru yesari aaunu ma yo aafai ma ramro kura ho 12 gaun movie next level❤❤❤❤
@DilaSunar-w9p
@DilaSunar-w9p 3 сағат бұрын
यो मुलालाइ राम्रो भन्दा न राम्रो पो बन्छ त दाका माग्ने
@ashokjung1
@ashokjung1 5 сағат бұрын
माग्ने थाङ्ने बल्ल आयो साइज मा । आवेग मा औकात बिर्सिन सक्ने कस्तो तुच्छ मानसिकता हो कलाकार भएर पनि
@joshiparas618
@joshiparas618 4 сағат бұрын
King is king 🔥... Viraj dae ❤❤❤
@sameerofficial9967
@sameerofficial9967 5 сағат бұрын
१२ गाउॅं 🎉❤💐🌟👑🎞️🐯✊👌🥰
@BikramAleMagar
@BikramAleMagar 4 сағат бұрын
#12gaun mission 2082
@joshiparas618
@joshiparas618 4 сағат бұрын
Love you viraj dae ❤
@bageshdhami4352
@bageshdhami4352 3 сағат бұрын
12 गाउँ लाई सकाउन एस्ता मेडियाले पनि उल्टो प्रचार गर्छन अनि
@Rai_maila
@Rai_maila 4 сағат бұрын
१२ गाउँ best movie
@kulroka4317
@kulroka4317 3 сағат бұрын
Film hos ya kunai❤thau hos ajhai sikna ra kosis garnu parxa bhanne soch nai maile chhakka panja ko team haruna ali❤dekhena ra respect pani each others ma pani kami dekhe others wise you’re very good guys keep it up 👍
@Gpoli-p5t
@Gpoli-p5t Сағат бұрын
Biraj bhatta best 12 गाऊ jindabad
@lalitthakullaofficial981
@lalitthakullaofficial981 4 сағат бұрын
यिनि हरु जोकर हुन जति बेला पनि भेष बदल्न सक्छन
@premShrestha-o1q
@premShrestha-o1q 5 сағат бұрын
Wow❤❤❤❤
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 24 МЛН
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 82 МЛН
How To Get Married:   #short
00:22
Jin and Hattie
Рет қаралды 32 МЛН
Dr Zakir Naik Program #5 October night #live #zakirnaikbayan
3:05:51
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 24 МЛН