बधाई बिश्व प्रकाश र गगन लाई । नेपाल आमाको माटोको मायाको बखान गर्नु भयो धन्यबाद तर MCC पासको बारेमा तपाईको धारणा चाहियो । यदि MCC पास भयो भने न तपाई न देश भाडमा जाने छ । जनता कांग्रेसका मात्र तपाईका होईनन MCC राष्ट्र हित बिरोधी छ भन्ने जनता पनि यहि देशका जनता हुन ।
@pradipgrgsirubari81913 жыл бұрын
धनराज दाइ , बिश्व प्रकाश दाइ र गगन दाइ तपाईं हरु को जित ले सम्पूर्ण नेपाली हरु हर्षित भएका छन् अब नेपाली काङ्ग्रेस मा रहेको बिकृती बिसङ्गती हरु लाई हटाएर सबैको मन मुटुमा बस्न सक्ने काङ्ग्रेस बनाउनु होला सफल कार्यकाल को शुभकामना !!!
@ramjalir3 жыл бұрын
आशा लागेको छ, राजनिती र देश बिकाशमा सुधार आउनेछ। बधाई अनि शुभकामना बिश्वप्रकाश जी
@manojsaud42323 жыл бұрын
हार्दिक बधाई छ गगन थापा दाइ र बिश्व प्रकाश शर्मा दाइ सफल कार्यकाल को शुभकामना बि.पि. को सपना तपाईं हरु मा देखियको छ ।
@shivajibhattarai72173 жыл бұрын
४ दिन पेट्को लागि३ दिन पार्टीको लागि कामगर्नेबाताबर्ण्बनाउ
@shivajibhattarai72173 жыл бұрын
ल महामन्त्री ४ दिन पेट्को लागि ३ दिन पार्टीको लागि बनाउ। जय नेपाल ।यति गर। इमान गर।
@purnathapa2813 жыл бұрын
Durbesanikalagipani sochau
@ambarkhadka91153 жыл бұрын
भैसि गोठालाले भंन्थे भैसिलाई हां हां हां,गर्नु पर्दैन दुध दिय भैग हामिलाई,कुरो,एम सि सि खारिज गर बिदेसिले मिचेको सिमा फिर्ता ल्याऊ तब तिमिलाई तिन करोड नेपाली जनता ले बधाई दिनेछ,होइन भने खालि थोत्रा गाला बजायर मान्नेता दिइईदैन देश बचाऊ भ्रषचारिको को अन्ते गर हत्या हिंन्सा अन्ते होस,यदि गर्नसकदैनौ भने तिनकरोड जनताले मुर्दाबाद को नारा लगाऊनु नपरोश।
@mankc1543 жыл бұрын
गगनजी र बिस्वोप्रकाश जी दुवैलाई बधाई तथा सुभकामना छ मिठा कुरा गर्नु हुन्छ भासनले अरुलाई आक्रसित गर्नु हुन्छ जनताको कर बाट चल्ने रास्ट्रसेवक कर्मचारी र सिक्षक हरु लाई किन महादिबेसन मा सक्रिय सहभागिता गरायो कंग्रेश्ले ,किन गैर कानुनि काम गर्यो ,जनता जान्न चाहन्छन के कर्मचारी पार्टीका झोले बन्दा जनता ले निस्पक्ष्य सेवा पाउलान
@devirai35543 жыл бұрын
कसम आसु नै आयो हजुरको शब्द शब्दमा बुलन्द आवज उठाउनु भएको कुरा खेर जाने छैन। बधाई छ जय नेपाल
@sarojadhikar84623 жыл бұрын
दुई जाना युवा नेता माहामन्त्रीमा बिजय हुदा सारै खुशी लाग्यो अबको नेतृत्व युवाको काधमा हुनुपर्छ
@nirmalchalise63973 жыл бұрын
छेउमा बसेकी बैनीका आँखामा भावुक भएर आँसु नै अायाे दाजुकाे दार्शनिक भाषण सुनेर ।
@brojha12483 жыл бұрын
ने का माहाअधिबेसन मतदाता लाइ धन्यबाद छ
@bishnupaudel56073 жыл бұрын
काग्रेसको लागी मात्र नभएर नेपाली जनताको लागि बिस्व प्रकाश जि धेरै राम्रो र भोलिको आस लाग्दो उदयमान ईमान्दार नेता हुनुहुन्छ भन्ने लाग्छ ! उहाको भिजन नेपाली जनाताको लागी देशको लागि अझैअब्बल बनेर आगाडी आओस! तपाईहरुको टिमलाई धेरै धेरै बधाई छ !
@pritambasnet79333 жыл бұрын
एक पटक देउवाले फालेको वल्छिमा परि सकेको र चिप्लो कुरा गर्न माहिरसँग आशा त छ तर फेरि देउवाको जालमा नजाउन देश र जनताको पक्षमा लाग्नु होला सफल मात्र हैन असल कार्यकालको शुभकामना तथा धेरै वँधाई।
@rbbogati62363 жыл бұрын
सबैको आशा र भरोसा का केन्द्र बिन्दु बिश्व प्रकाश शर्मा
@palchhangyonzon59693 жыл бұрын
कांग्रेस कोटामा सुधार र बिकास होस् बधाई र शुभकामना छ विश्व ज्यु
@babusubedi33783 жыл бұрын
अरु सब ठिक छ तर काङ्रेसको कारन बन्दभएका ४३ उद्योग पुन: खोल्नु पर्यो !
बधाई छ तपाईहरू लाई ,आफ्नो बिचार लाई कार्यान्वयन गर्ने सफलता मिलोस ।
@sharadabasnet6443 жыл бұрын
हार्दिक बधाई शुभकामना छ दुबै जना माहाँ मन्त्रि जिउ जय नेपाल
@ashokacharya7013 жыл бұрын
वा वा यो हनि नेता भनेको ।हार्दिक वधाई ।
@UseYes873 жыл бұрын
विपी जी र गणेशजीलाई एकदमै सम्मान गर्छु अनी हजुर र गगन दाई प्रती पनी आशा सहित सम्मान छ तर यो भनिरहदा राजा महेन्द्र प्रती सम्मान र उनले गरेको त्यती धेरै बिकास बिर्सन हुन्न जुन ०४७ पछीको प्रजातन्त्रमा गरीएका बिकास भन्दा धेरै र लाभदायक र दुरद्रृष्टी छ।
@sumitrapandey78833 жыл бұрын
हार्दिक मंगलमय शुभकामना का साथै सफल कार्यकालको कामना 🙏🌹🙏 विश्व प्रकाश सर सायद हजुर मात्र एक जना बि पि जि को सिदान्त लाई बुझ्ने जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Staub-v6e3 жыл бұрын
प्रकाशदाई हार्दिक बधाइ छ । तपाईं भाग्यमानी हुनुहुन्छ कि यति सानाे उमेरमा बाबाकाे काममा सगाउने प्यारि छाेरि साथमा छन् ।
@sitakhanal84613 жыл бұрын
Yes
@Ravi-bf6fg3 жыл бұрын
हार्दिक बधाई छ तपाईं लाइ राम्रो काम गर्नु होस मलाई मन पर्ने नेता तपाई र गगन सर हो देश ले छिटै कोल्टे फेरेको हेर्न पाउ
@rajgiri94883 жыл бұрын
विश्व जि... कुरा त सारैमिठो अनि मनछुने खालको गर्नुभयो त्रर हजुरका कुरा कुरामा मात्रै सिमित नरहोस । हजुरको कार्यकाल सफलता का साथ अगाडि बढोस् हजुर लाई शुभकामना 🙏🙏🙏
@chhabilalkhaniya3 жыл бұрын
बधाई एवं शुभकामना कार्यकाल सफल रहाेस्
@kedargyawali49613 жыл бұрын
खुशी लाग्यो,बधाई छ।
@krishnaadhikari29423 жыл бұрын
आाश जागेकाे छ गगन र विश्व प्रकाश काे बिजयले हेराैँ अब।
@binbahadurbasnet33063 жыл бұрын
हार्दिक बधाई तथा सफलताको शुभकामना विश्व दाइ
@anuraglama81073 жыл бұрын
कालो कंग्रेस लाई व्यापक सुधारको आवश्यक छ सबै को ध्यान तान्ने पार्टी बनोस
@uttambishwakarma65223 жыл бұрын
विश्वप्रकाश मेरो लागी कुशल नेता हुन् ।
@bajjiragri91393 жыл бұрын
बधाईछ हजुर लाई जय नेपाल
@Suvanjustslayed3 жыл бұрын
हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना ।छेउमा बसेकी युवा महिला ले यति धेरै चासोका साथ सुनिदिएकोमा धेरै धन्यवाद ।
@a.dhwojbhujel95833 жыл бұрын
Chori ho Bisho Dai ko...🙏
@shyamchalise52833 жыл бұрын
Best of luck..go ahead,,jay nepal
@indrapradhan83013 жыл бұрын
बिश्व प्रकाशज्यु,गगनज्यु महामन्त्रीमा निर्वाचित हुमु भएकोमा कार्यकर्ता तथा जनता अत्यन्तै प्रसन्न छन। राजनीतिमा परिवर्तनको बिचारको जित भएको छ यो घोषणा सहित यहाँहरुलाई धेरै-धेरै बधाई तथा हार्दिक शुभकामना ।
@dipakrajbhandari22643 жыл бұрын
सफल काय्रकाल को सुभ कामना सर अबो आशा छ कि नेपाली काग्रेश ले मुहार फेर्ने छ
@birbahadurlama77243 жыл бұрын
हार्दिक बधाई तथा शुभकामना
@lokrajbhandari29393 жыл бұрын
कस्तो खालको मान्छे हो यो। कस्तो महान सोच छ। बधाई छ बिश्व दाइ
@acharyanishant83023 жыл бұрын
कुरा राम्रो हो तर बोलाइ र कार्य त मेल खाएन त प्रकाश जि
@arjunlimbusendang9743 жыл бұрын
बौद्धिक र शालिन्ताको साथमा राम्रो कामको लेखाजोखा गरेर एक-एक ब्यक्तिको सुख-दुखलाई बुझेर समाधान साथै आत्मनिर्भर बन्नुपर्छ भनेर संकल्प राख्नुहुने तपाई कांग्रेसको मात्र नभई सम्पूर्ण नेपालिको नेतागण हुनुहुन्छ। बधाई छ हजुरलाई। ।।
@gopikhati3723 жыл бұрын
छुवाछुत प्रथा पनि हटाउने कुरा पनि मुख्य एजेण्डा बनाउनुपर्याे महामन्त्री ज्यु,
@bhimbhahadur32683 жыл бұрын
हार्दिक बधाई तथा शुभकामना विश्वप्रकाश शर्मा दाजु
@minalama64123 жыл бұрын
Badai xa Viswa jee dherai khushi lagyo yuwa neta haru akoma, Jay Nepal 🇳🇵
@omkarmagar32323 жыл бұрын
तपाईंको हरेक कुराले मन छुन्छ सर। keep it up
@rabinpathak84053 жыл бұрын
kurai ta ho ni samdhi.
@bikashthapa93833 жыл бұрын
बधाई तथा सफल कार्यकालको सुभकामना।
@mayakhanal1393 жыл бұрын
हार्दिक बधाई
@गोपालश्रेष्ठ-श3त Жыл бұрын
छेउमा बसेको बहिनि को हुन चिन्न मन लाग्यो ❤❤❤
@rajkcnpl16513 жыл бұрын
Even though i am not congress but still very happy to see gagan and bishow prakash sir in congress party hope now aur country will go on new direction congratulations to all people for getting young leaders
@SuperRaghupati3 жыл бұрын
बधाई बधाई बधाई बधाई सर
@dambarpant70663 жыл бұрын
नितीर नियती ठिकगरेमात्र आसागर्न सकिन्छ।
@dhirshahi17143 жыл бұрын
Hardik badhai both of u
@suryaghimire49163 жыл бұрын
फरक पार्टीमा आश्था राख्ने भएपनी मलाई ने का जस्तो ईतिहास बोकेको ठूलो पार्टीमा यति धेरै नेतामा सबैभन्दा मन पर्ने युवा नेता विश्वप्रकाश शर्माज्यु हुन उहाको बेलाबखतको भाषण आभिव्यक्तिहरु सुन्दा नै लाग्थ्यो भविष्यमा नेपाली कांग्रेसको नेतृत्व संहाल्न योग्य छन भनेर धेरैसंग बोले पनि केही लेखमा प्रतिक्रिया दिदा उहाको गुणगान नगाई लेख्नै सक्थिन।हिजो अस्ति महाधिवेशनमा मतदान हुदैगर्दा पनि निरन्तर भनिरहे कांग्रेसको महामन्त्रीमा विश्वप्रकाशज्यु हुनुपर्छ भनेर कुनै कमेन्टमा छुटाईन र आज त्यो नेतृत्वको लागि छनोट हुनुभयो खुसिनी लाग्यो।बधाई दिन चाहन्छु सुखद सफल कार्यकाल रहोस।
@basantapoudel6163 жыл бұрын
विश्वप्रकाश जी तपाईले पहिलाे गाँसमानै ढुङ्गा उकेल्दै हुनुहुन्छ …ताकि तत्कालीन राजा महिन्द्रले चालेकाे कदमकाे ३० वर्षमा जति राष्ट्रियता र संरचनागत तहमा विकास भयाे …त्याे कुनै पनि हालतमा तपाईंहरू जुनपार्टी र राजनैतिक विचार तथा धरातल बाट नेत्रित्व चलाउने नाममा बहुदल आए यताकाे ३० वर्ष लामाे समय वेतित गर्ने र शक्ति सत्ता र पैसा भन्दै कुर्सीकाे लागि मरिहत्ते गर्ने बाहेक तात्विक के परिवर्तन हुन सक्याै…र राजा महेन्द्रले गर्दा देश हरेक कुरामा पछाडि पर्याे भनेर आराेप लगाउनु हुन्छ…अझ भन्नू पर्दा …गणतन्त्र भित्र माैलाएकाे गनाउने प्रवृत्तिकाे भण्डाफाेर कसले गर्छ र गरिरहेकाे छ…विचार ग्नु हाेस्…म सहिलाई सहि र गलतलाई गतल मात्र भन्दिन …किनकि म भित्र पनि कमजाेरिपन छ र तत्कालीन राजा महेन्द्रले चालेका कति कदम आफैँमा गलत पनि थिए………तर तिनै राजा महेन्द्रले देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाएका थिए…भारत सँगकाे एकाधिकार छिमेकी नीति र आत्मनिर्भरता लाई ताेड्ने…देखि भारतले नेपाल प्रति गर्दै आएकाे हेपा प्रवृत्तिलाई छिचोल्दै पूर्व पश्चिम राजमार्ग खाेल्ने साहस कसैले गर्न सक्थे र सकेका थिए भने तिनै राजा महेन्द्रले गरेका थिए…!!!
@ShivaShiva-ig5dd3 жыл бұрын
Bissoparkas ji hjurla vagwonko bissos garnuhudo rahaxa badae ra danybad xa hujrlae
@sitarambhatta29093 жыл бұрын
Salute daju congratulations
@prayushsharma16372 жыл бұрын
अतिठुला नेताहरू !सपनासपनानाहो त्योयथार्थ कैले हुन सक्छ ? यस्ता हावादारी गफ गर्दा गर्दै दारूजॅुगॅा फुलिसके योकुरो नविर्सिनुस्! यथार्तको भूमिकामा व्यूझनु होस्! तपाईकाहरू निष्ठा खोई ? बिचारअनुसार आचरण हुनुपर्छ आचरण व्यवहारमा उतार्ने प्रयास गर्नुहोस! हल तेसै बॅाधिदैन !बिना जुवा ,बिना हल्लुडो बिना हलो र विना हली हलो आफै जोतिदैन! हलको जोडीगोरू भोकै चल्लदैन ! ऐलेकुरा आचारणको किन गरेको भने हलका जोडीले ऐले भदौअॅाखा फुटेको गोरूले सधैं हरीयो देख्ने जोडीहरूलेनेनै योहविगत भयको होईन?
@binodchapagain74733 жыл бұрын
Great thoughts dai jay nepal
@triptidhital61183 жыл бұрын
congratulation sir .🙏🙏🙏
@niranjanacharya59223 жыл бұрын
बिपी को सच्चा प्रतिनिधि बन्ने अवसर नगुमाउनका लागी सुझाव कांग्रेस महामन्त्री विश्व प्रकाश प्रति। साथै पानी हाल्ने ठाउँमा सधैं पानी हाल्ने बानी परोस चाहे ट्यांकी किन नहोस नकी पैसा।
@pankajuprety92163 жыл бұрын
All da best
@dipakkumardahal30033 жыл бұрын
धेरै धेरै बधाई अनी शुभकामना बिश्व जी! कांग्रेसजन मात्रै हैन अब सम्पुर्ण नेपाली लाई आशा जागेको छ! अबको पाँच बर्ष पछि देश को प्रधानमन्त्री भएकोहेर्ने मन छ! धेरै शुभकामना !
@karnarijal3223 жыл бұрын
Oky..go ahead dai
@chandrasundas96373 жыл бұрын
बधाई छ प्रकाश जी अब काम गरेर देखाउनु होस भासण मात्र होईन।
@mahendrakoirala80593 жыл бұрын
good job
@lalbaijee70693 жыл бұрын
काङ्ग्रेसले देश नै सखाप पारे। अब तँलाईहरु लगाएत नयाँ पुस्ताले बिगारेको देशलाई सपार्नु होस।
@lilashahi6673 жыл бұрын
अब हाम्रा युबाहरु बिदेशको कुनामा नभई स्व्देशको कुनामा भय पनि बस्न सक्ने बताबरन बनोस यहाँ हरु दुबै माहा मन्त्रीलाइ हार्दिक बधाइ तथा सफल कर्यकालको शुभकामना ।
@jhupeekc54143 жыл бұрын
Jaya.napal.daju.hjr.laie.badhyie.xa
@achyutkrishnaadhikari33863 жыл бұрын
बधाई बिश्वप्रकाश दाइ
@BharatRawal-r2t2 ай бұрын
अब त्यही सुन्दरीजलको माटो आँखा लागेको होला भारतलाई बेचिदिने त होला नि। ९ जिल्लासँग यति चोटी बेचे जस्तै। ९ सय भुटानी सनाथी बनाए जस्तै नौ न वटा नदीनाला सुगौली सन्धि बेचे जस्तै त्यही बनाउने त होला नि। बधाई छ। विश्व प्रकाशमा
हार्दिक बधाई विश्व प्रकाश दाईलाई उर्जाशील हजुरको जितलाई जनहितमा परिणत भएको हेर्न चाहन्छौं।💐
@bishnosen14573 жыл бұрын
साम्साद जित्न नसक्ने जाठा पनि महामन्त्रि बनेको देख्दा अचम्म लाउछ गाठे
@laxmanadhikari89273 жыл бұрын
Haha 😆
@bhegammahara89933 жыл бұрын
Good bichar
@keshavgyawali55483 жыл бұрын
बधाई तथा शुभकामना
@purnabdgurung21123 жыл бұрын
खुसी छु कि दशकौ पछि ने. क. पा. मा सचेत युवा वर्ग सरिक भएकोमा! तर राजनीतिमा यो गैर राजनीतिक व्यवहार कहिले बन्द हुने १. देशमा जुन सुकै दलको सरकार बने पनि किन भारतको कठपुतली सरकार भई नेपालको प्राकृतिक सम्पदा काे दोहन भारत लाई गर्न खुला छुट छ? २. देस मा कर्मचारी, शिक्षक, मजदुर, विद्यार्थी आदि लाई पार्टी काे पेशेवर राजनैतिक संगठन बिल्ला भिराउने काम भई रहेछ? ३. देशको विकास वा योजनामा "राम्रो मान्छे" लाई नियुक्त नगरी "हाम्रो मान्छे" लाई नियुक्ति गरिन्छ? ४. सर्वभोम सम्पन्न राष्ट्र नेपालको अन्तर्राष्ट्रिय सिमाना काे लगभग ३५० वर्ग किलोमिटर भूभाग किन भारत ले बलजफ्ती मिची राखेको छ र त्यो फिर्ता लिने तर्फ सरकार कानमा तेल हालेर बसेको छ? ६. नेपाल लाई पूर्णतः भारत निर्भर बनाई सकेकोले कहिले यो देस आत्मनिर्भर बन्ने?
@rajeshjoshi20043 жыл бұрын
Such a great leader
@Respectcrazyfunny3 жыл бұрын
Congratulations Sir, Ma ta swatantra Nepali ko xoro, Yuwaneta junsukai partyko kina nahos Nepaliko dehrai bharos adgeko xa so have a successful tenure sir.
@thakurprasadtimalsena1025 Жыл бұрын
काम छैन कांग्रेस महा मन्त्रीको।राजाको रिस गरेर कांग्रेसको भलो हुँदैन
@chandrachhetri70823 жыл бұрын
राजालाइ दोस नदिनुस देश बेच्ने तिमिहरुकै नेताले हो।देश जोगाकोर बिकास गरेको राजा महेन्द्रले हो।गफ नदेउ सक्छुभने अब राम्रो काम गरेर देखाउ
@reyzdangol37843 жыл бұрын
बिश्व प्रकास दाईको बिचार र गगनेको बिचार आकास पाताल फरक देखिन्छ । गगने ओलीको आलोचक र बिश्व प्रकास दाई ओलीत के राम्रो मान्छे को प्रसंसक । दल के र बिपक्षी लाई कसरी कुरा र काम गर्ने गगनेलाई बिश्व प्रकास दाई ले पढाउनु जरुरी छ ।
@hikmatbista40623 жыл бұрын
badhai xa daiharu lai
@lilashahi6673 жыл бұрын
good
@himagautam70173 жыл бұрын
बधाई छ बिस्वाे
@VinodVinod-ql4wb3 жыл бұрын
Good 👍👍🙏🙏
@nirajkc84183 жыл бұрын
Congratulations both of you 💐💐🙏🙏 Jay nepal
@maheshbohara38493 жыл бұрын
Congratulations dai
@prideofnepal8033 жыл бұрын
शर्मा जी जब सम्म नेपाली कांग्रेसमा आरजु राणा जस्ती कालो धन कि लक्ष्मी रहन्छिन अनि श्रीमती देउवाको कालो धनमा रमाउने प्रकाशमान र निधि जस्ता नेताहरुर रहन्छन तब सम्म तपाईंहरु जस्ता नेताहरु जति उफ्रे पनि त्यै कुवा मै हुनेछ।
@mirajghimire67223 жыл бұрын
कालो काँग्रेसलाई सुधार्ने काम तपाईं २ जनाको जिम्मा
@indrarai60573 жыл бұрын
Congratulations 🎊 satya bolnu re satya kam garnu.!!
@sabinkhanal3513 жыл бұрын
Hats off to you Dear Bishwa Dai
@hirabudhathoki16923 жыл бұрын
Hoina j hos jit vaye paxi vasad maa sabai lai sametnu vo khusi lagyo ..ra j j tapaile vannu vayeko xa teyo Kam chai xitai safar ra suruwat hos dhanyebad ..tapai haru le yuba lai chunidinu vayeko maa
@kingfishernepal91323 жыл бұрын
Ha... Ha... Ha.. Still king Lai dosh
@horizondevkota94493 жыл бұрын
हो नि है महेन्द्र नभाको भए नेपाल पहिले नै भारत भै सक्थ्यो